निकै राम्रो रिपोर्ट । यस्तो संवेदनशील सवालमा पनि यस्तो नाटक मन्चन गर्ने यि व्यक्तिहरुलाई गम्भिर कारवाही हुनुपर्छ । यस्ता मानिसहरु पनि कसरी डाक्टर, नर्स र अस्पतालको डाइरेक्टर हुन सक्या होला यो देशमा ?
@Kiara Magar अपिल लाई national टेलिभिजन मा जान कुन चाहिँ आइतबार हो र.।रबि ले problem solve गरेका हैन बहिरो समाज मा आवाज उठायेका हुन तर अपिल जस्तो निर्धक्क on the spot गयेर दूध को दूध पानी को पानी छुत्ताउन सक्छन् जस्तो लाग्दैन।thats why apil is one step ahead than rabi ,and both are hero
वेकुव साले चुतिया जिन्दगीमा सधै हातले खेलाएर मात्रै काम चलाएको छस् क्या , जसले सक्छ त्यसले केटिलाई गर्छ मुजि, काम साम गर्नु छैन गफ लगाएर वस् । महानायक राजेश हमाललाई चिनेको छस , त मुजि मुकेन्देको औलादले , हो त्यस्तै ज्ञान अनि टायलेन्टेड हो रवि दाई , रवि आगो हो रवि सिहं हो ईन्टरनेशनल लेभलको मान्छे हो ,मुजि युटुयवमा माईक लिएर हल्लीने भाग्य , अपिल , पाण्डु ,गाण्डु टाईपको मान्छे होईन , लेभल हेरन भाई , डाईलग सुन मुजि जसले सक्छ त्यसैले त केटि लाई गर्छ फेरी त जस्तो छक्का पनि त होईन , दुवैको मन भएर गरेको होला , हेन्डसम पनि त हुनुपर्यो भाई, त जस्तो अनि तेरो दाई मुकुन्दे अनि अर्को क्यारे त्यसको नाम ए सम्झीए पुन्य गौतम , हावा हावाका पछि लाग्छस् अनि चाहीने नचाहाीने कुरा गरे नि तलाई नम्वर वन लाग्छ , चिक्ने लेभल हेर अध्यययन गर अनि को टयोलेन्ट को नम्वर वन थाहा पाउछस् ।
@@msmklang23 भाई त जस्तो छक्का होईन नि हौ , हेन्डसम छ चिक्छ , मुजि मैले त सिड्निमा थाईल्याण्डको माल हानिराछु । उमेरमा नगरे कैले गर्ने चुतिया । अनि कोरोनाको कुरा गरीस् , त्यो चाहीं तलाई पनि नलागोसस् र त मुजिको दिमाग त छैन , तर त मरेको हेर्न चाहादैन । कोरोना भयानक हुन्छ । तेरो वैलैमा वुद्दि आवोस । जय महादेव ,जय वुद्द , जय यशु , जय अल्लाहा , जय नेपाल
पहिलो को हो र अपिल लाई दोस्रो भनेको? पहिलो रबि हो भन्ने होला रबि ले अपिल बाट सिक्नुपर्छ अपिल जस्तै फिल्दमा काम गर्ने अहिलेसम्म नेपाल मा कुनै पनि पत्रकार जन्मेको छैन ।
नेपाली जन्ता किन अझै सिरियस छैन भन्या विश्व सकिसकेको अवस्थ छ कस्ता कस्ता मै हु भन्ने देश हरुले हार खाइ सकेको अबस्था छ कृपया सबैले ध्यान दिउ घर बाहिर नजाऔ धन्नेबाद अपिल सर सलाम छ ..
अपिल सर जस्तो पत्रकार हाम्रो पुर्बी नेपाल अर्थात १ नम्बर प्रदेशमा पनि भएको भए कति राम्रो हुने थियो। अपिल सर इटहरी आउनु पार्यो। हाम्रो मेयर दुवारिका लाल चौधरी को अन्तरबार्ता लिन। हाम्रो पुर्बको पत्रकार को हिम्मत नै छैन मेयर को अन्तरबार्ता लिने।
लक डाउनको समयमा घर भित्रै बस्दा बोर भएको होला भनी, सबै सिरियलहरु बन्द भएको अबस्थामा, तपाईंलाइ मनोरञ्जन दिन नयाँ सिरियल ( कति हास्नु ) लिएर आएका छौ। आशा छ, हेरेर र शेयर गरेर सहयोग गर्नुहुनेछ साथै हाम्रो च्यानललाइ सब्स्क्राइब गरि माया गर्नुहुनेछ भन्ने आशा राखेका छौ। धन्यबाद। ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-b8FRr9zVr38.html
Comon man are you guys all crazy that laser thermometer need to be calibrate check some video how to calibrate its an electronic device which sometime change if we tamper something or dont know how to use and press someweong things.like an example if you switch of your mobile and in your setting you havent slect time in auto then when you turn off your phone its goes to 1200 so just like that laser ther. Also work so dont make a big issues on such thing make yourself a stupid person if you really wana make change then find why its wrong and try to fixed. When i see this video i just check on google why it show wrong then findout need to calibrate if you had also done that no need to such news if you really care for this people.
@@BOBOY.MX11 रबि ले तिमिलाइ यहीँ छाडा बोल्ने सिकाउछ टेलिभिजन बाट ?सभ्य भाषामा बोल्न सकिँदैन? रबिको छाउरा हरुले किन यसरी मान्छे लाई धम्की दिने मुख छोड्ने मात्र गर्छन् गतिला फ्यान हरु छैनन् के हो रबिको
एकदमै राम्राे काम गर्नु भएकाे छ अपिल सरले सलाम छ । नेपालीहरु कहिले हुन्छन खै सचेत र सजग काेराेना भाईरसलाई सामान्य रुपमा साेचेका छन। यस्ताे लापार्बाहीकाे कारण ईटालीकाे जस्ताे परिणाम भाेग्नु परेमा नेपालीकाे हालत के हाेला ? यिनीहरु सबैलाई क्वारेन्टटाईममा राखिनुपर्छ ।
Comon man are you guys all crazy that laser thermometer need to be calibrate check some video how to calibrate its an electronic device which sometime change if we tamper something or dont know how to use and press someweong things.like an example if you switch of your mobile and in your setting you havent slect time in auto then when you turn off your phone its goes to 1200 so just like that laser ther. Also work so dont make a big issues on such thing make yourself a stupid person if you really wana make change then find why its wrong and try to fixed. When i see this video i just check on google why it show wrong then findout need to calibrate if you had also done that no need to such news if you really care for this people.
@@insomniacshashank3221 corona ta sarxa hawa pani bata nai tera hiv ta palda matrai serxa nee so hiv ta control garna sakinxa nee awarness garara tera corona ko ta nekai dukha hunxa
साह्रै राम्रो र भयावह अवस्था आउनु अगाडिको बर्तमानमा रहेका राज्यको लापर्वाहिताको झलक देखाउनु भएर राज्यलाइ झक्झकाउनु भएकोमा धन्यबाद।राज्यको कुना कुनामा पुगेर सन्चारकर्मिले यसरिनै राज्यको कमि कम्जोरि देखाइदिनु होला।जनताको अनुरोध। धन्यबाद।
जय होस अपिल दाइ को।फटा हरु को खेदो खन्ने एक मात्र Real हिरो हाम्रो पोखराको अपिल दाई❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल जय चन्द्र सुर्य🌙☀️🚩🚩🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय होस अपिल दाइ र अपिल दाइ को सम्पुर्ण टिम लाई।
*उर्लाबारी को मेयर बाट सिक्नुस गन्डकी का मुख्य मान्छेहरुले, सडकमा काम नभाकारौलाइ बाँसले हानेर मुखबाट खुन छदाउन किन नसकेको? हामी ४ दिन देखि घरभित्रै बसीराको छौँ त*
Girl you need to understand that not all folks wearing white coat are Doctors . Don’t have preconceived notion on certain people those who’ve been saving country while you having fun at home and acting like a keyboard gangster .
पत्रकार सर तपाइले पन्जा लगाएर माइक , टेबल छुनुभएको छ अनि त्य्हि पन्जा सितको हात चाहिँ नाखमा माक्स मिलाउन छोइराख्नुभएको छ यदि पन्जामा भाइरस टासिएको भए त तपाइको नाखमा गएन र?? वच्न गार्हो छ है होसियार हुनुहोला।