भवानी जि को बाचन धेरै राम्रोछ तर अहिले धेरै कुरो अगाडि एड्भास भैसक्यो धेरै सचेत हुनु पर्छ बाहुन हरुको शास्त्र इसा पुर्ब ३००० सेरो फेरोमा लेखिएको अहिले सबै फेल खाइ सक्यो हामी अहिले त्यति बेलाको सुर्ती गाउदै छौ सोचौ
भवानी साम्बा ज्यूको मुन्धुम वाचन राम्रो लाग्यो। वहाँको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु र यो मुन्धुम अपलोड गरिदिनुभएकोमा मारहाङ सर लाई पनि धन्यवाद टक्र्याउँदछु।
अत्ति महत्वोपुर्ण कमेन्टको निम्ति धेरै धेरै धन्यवाद आदाङ्बा ,,,, सारा ब्रह्माण्डको सृष्टिकर्तात तागेरानिङ्वाफुमाङ्नैहुन भने मुचिङ्ना मुयङ्ना चाहिँ मानव बिकासको बिकास हुनलाइ पारुङ मारुङबाट उत्पती भइन किनकी पहिले बनाएको मानीस एकोसिय जीव जस्तै अत्ति मसिनाभए तेस्तो मानबले मात्र इक्साखाम्बेक नावाखेम्सिङ मेयारेन्मु आदाङ्बा ,,,!