Тёмный

प्याजको भण्डारण कसरी गर्ने? | गहुँमा कुन मल कति मात्रामा हाल्ने? | तपाईको जिज्ञासा बिज्ञको सुझाव -2 

Welcome Tv Nepal
Подписаться 26 тыс.
Просмотров 750
50% 1

#welcometvnepal #krishibigyan #agriculture #hnthakur #onion #wheat

Опубликовано:

 

5 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 10   
@MuktiprashadNeupane
@MuktiprashadNeupane 5 месяцев назад
प्याज भण्डारण कसरी गर्ने भन्ने राम्रो संग बताइ दिनु पर्यो हजुर
@demanjikushwaha299
@demanjikushwaha299 10 месяцев назад
Lauka ko verity and lauka ko berna kasari umarne barema videos banai dinus please sir Respect by demanji sarlahi
@premakalarai
@premakalarai 10 месяцев назад
सर नमस्कार ।म खोटाङको हलेसीबाट हो। म हजुरको नियमित बिडियो हेर्दछु। र मैले सेट प्याजको दल राखेको छु। पहाडमा कस्तो हुन्छ होला? र अर्को कुरा काउलीमा बोरेक्स कसरी प्रयोग गर्ने होला बेर्ना सार्दा नै माटोमा मिश्रण गर्ने कि पछि जराको वरिपरि टपड्रेस गर्दा हुन्छ? र अर्को बिसय हाम्रो मध्य पहाडमा बेमौसमी तरकारी कुन कुन महिनामा हुन्छ होला?
@TulsiramGyawali
@TulsiramGyawali 4 месяца назад
नमस्कार सर म पाल्पा बाटहो घेरै चोटि लेखेर पठाए रिपल्लाई आएन तपाईले सम्जाउने मात्र हैनकि सबैलाई बुझ्ने गरि भन्नुहुन्छ सरमैले घरको छतमा बोडि घिरौला फर्सि सेबि टमाटर फल्न फल्यो घेरै फलेन र पातहरू पहेलो भयो के छ राम्रो ऊपाए र लौका घेरै बतिलो लागेर सबै सानोमा कुईन्छ सर केगर्दा राम्रो हुन्छ भन्दिनुस 💐💐🙏
@welcometvnepal2554
@welcometvnepal2554 3 месяца назад
हामीले धेरै पटक तपाईको जवाफ दि सकेका छौ, शायद तपाईले आफ्नो जवाफ तपाइैले आफ्नो ईमेलमा हेर्नु भएको छैन होला ।
@kumarilama5738
@kumarilama5738 10 месяцев назад
Namaskar
@minbahadurrana318
@minbahadurrana318 10 месяцев назад
गहुँ मकै र धान वाली लाई गाई निल गाई बात बचाउन कुन आौषधी को प्रयोग गर्नु पर्छ
@kumarilama5738
@kumarilama5738 10 месяцев назад
Kharbuja khati kaila garni please
@premakalarai
@premakalarai 10 месяцев назад
सर नमस्कार ।म खोटाङको हलेसीबाट हो। म हजुरको नियमित बिडियो हेर्दछु। र मैले सेट प्याजको दल राखेको छु। पहाडमा कस्तो हुन्छ होला? र अर्को कुरा काउलीमा बोरेक्स कसरी प्रयोग गर्ने होला बेर्ना सार्दा नै माटोमा मिश्रण गर्ने कि पछि जराको वरिपरि टपड्रेस गर्दा हुन्छ? र अर्को बिसय हाम्रो मध्य पहाडमा बेमौसमी तरकारी कुन कुन महिनामा हुन्छ होला?
Далее
How Many Twins Can You Spot?
00:17
Просмотров 23 млн
Women’s Free Kicks + Men’s 😳🚀
00:20
Просмотров 6 млн