सार्है खुसी लाग्यो।यो स्थान सम्म ल्याइपुराउने हेर्ने कथा टिमलाइ धेरै धेरै धन्यवाद । अझै पनि यस्ता घटनाहरु धेरै हुन सक्छन्। तिनिहरुलाइ पनि बाहिर ल्याउन सकियोस् ।
Samman kina kasari jyala nai nadiyee almost 20 years above kaam garayo ra farkina pani dina lathena + yo social media ko karan le garda 10 lakh dina baddhe vayo tara pani samman kasari garnu 20 years ko hisab garda dainik Rs. 300 ka dar le 21 lakh vanda mathi huna janxa ani samman kina dinu !???
Kp Oli भोट पाउछु जनताहरू बाट sympathy पाउछु भनेर चासो देखाएको होला ( त्यो दाई जस्तो कति धेरै पिडितहरु छन तेस्लाई चै कहिले वास्ता गरेन) यो सबै जनतालाई झुक्याउने एउटा Stand मात्र हो
हार्दिक नमन यो कथाका प्रस्तोता टिमलाई यो भन्दा पूण्य काम अरु के हुन सक्छ वशेष विशेष धन्यवाद हेर्ने कथाका सम्पूर्ण टिमलाई एउटा अनिश्चित गन्तब्यमा हराइरहेका अन्जान बालक बाल्यकाल देखि बयस्क अनि बयस्क देखि प्रौढ हुँदा सम्म हराउनु भनेको एउटा कथा लेख्ने हो भने पुरै फिल्म बन्छ महान कामको लागि यो टिमलाई हृदय देखि नै हार्दिक हार्दिक हार्दिक आभार प्रकट गर्न चाहे 🙏🙏🙏
हेर्ने कथावाट चर्चामा आएका 'हराएका वर्षहरू' का प्रकाश त हिमाली भेग गोरखाको चुमभ्यालीबाट सदाका लागी बिदा भएर उनकै घर भोजपुर फर्किएका छन ! ❤️ तर हामी प्रदेशमा हराएकाहरूको अझै कहिले फर्कने कुनै टुन्गो छैन 🥹😢❤
जे होस लामो समय बिछोडिएको परिवारको मिलन भयो।हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद तर साहुले त अन्याय नै गरे यत्रो वर्ष उनैलाई सुम्पेको जिन्दगीको मुल्य जम्मा १० लाख कम्तीमा वार्षिक १ लाखको दरले ३५ लाख हुनुपर्छ।मान्छेलाई बन्धक बनाइ चौरीको गोठालो बनाएर चौरीको जति पनि मुल्य नहुने।होइन भने बन्धकिको कारबाही हुनुपर्छ।
साह्रै मार्निक कथा। हामी सबै खुशी छु । प्रकाश अब उनको परिवारमा प्रकाशको उज्यलो ल्याउदै छ। सबैले प्राश तामाङलाइ आर्थिक सहयोग गरौ। अनि हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ❤❤
Prakash jastai thuprai holan Jo anjan xan family sang uniharulai khojnu pryo pm Oli jeu,Prakash t euta example Hun ajh desh dekhi bideshma ne thuprai Prakash xan uddar garidinus sahayog garidinus
ehh kp budo yo dai lai nagrikta ta mili halthyo ni buwa aama sabai xan dilai halxan kin stunt baji ho 84 ko vot ko lagi hola jasle nagrikta paune aagar vayera paudainna testa manxe lai dilau nagtikta
@@mayatamang2822 Mero gharma aau, bihana dekhi beluka samma, ghar Bari ko sara kam gara Khana launa dinxu basna ni dinxu, Tara Paisa chai paidaina, ready ho
बाउ आमा हुदा हुँदै ओलि जाथाले नागरिकता बनाउन पर्छ कहिले बाट नागरिकता लिन ओलिको सिफारिस चाहिने भयो हेर्ने कथा ले गरेको काम अरु मिडिया समचार बनायर कमाउने भादो बनायका छन