Тёмный

प्रकाश तामाङ काले घर पुग्दा परिवारमा छायो यस्तो खुशी,विरामी बाबु भन्छन अव बाँचिने भयो 

Rajendra Shrestha
Подписаться 19 тыс.
Просмотров 766 тыс.
50% 1

प्रकाश तामाङ काले घर पुग्दा परिवारमाय छायो यस्तो खुशी,विरामी बाबु भन्छन अव बाँचिने भयो #nepal #hernekatha #goviral #viralvideos #bhojpuri #tamang #viralvideos #tranding #shortvideos

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 693   
@gauravvlogs856
@gauravvlogs856 15 дней назад
अब youtube हरु बाट प्रकाश दाई र family लाई जोगाउनु पर्छ , जे पनि गराउन सक्छन् ,पारिवारिक सम्बन्धनमा खट पट आउन सक्छ ,प्रकाश दाईलाई स्वतन्त्र रूपमा परिवार सँग घुलमिल हुन दिनु पर्छ 🙏🙏🙏🙏
@कान्छा-घ1छ
@कान्छा-घ1छ 15 дней назад
निक्कै महत्वपुर्ण कुरा हो यो दाजुभाइ परिवारमा भाँडभैलो नआवोस मिलिजुली बसेको हेर्न पाउँ
@punsurya7692
@punsurya7692 15 дней назад
Yo ta 100% right
@pasangscientist8867
@pasangscientist8867 15 дней назад
अब कमाई खाने भाडो भएको छ youtube हरुलाई
@subashbasnet8814
@subashbasnet8814 15 дней назад
100% Aba you tube le gari khanu didaina❤
@npgurung5965
@npgurung5965 15 дней назад
RU-vidr bro हरू को घुईरो राम राम , कथा सबै हामी हरू ले हेर्ने कथा मा देखी सकेका छौ ।
@sonammagar9760
@sonammagar9760 15 дней назад
हेर्ने कथा टिमलाइ नि बिशेश कार्यक्रम साथ सम्मान होस । 🙏🙏🙏
@birutamang1423
@birutamang1423 15 дней назад
Right ho
@rajurana1335
@rajurana1335 15 дней назад
mero ni herne katha lai namaskar xa den ko laagi
@palden74
@palden74 15 дней назад
Kuro ta thikai ho , tara eak saal pachi prakashit garnu ko karan chai ke rahecha!
@dildil-fu3pn
@dildil-fu3pn 15 дней назад
सहि कुरा
@RinaUpan
@RinaUpan 15 дней назад
La hai herne katha timlaini samman garnusabhai samman gare ko herne man cha
@sidharthashrestha7855
@sidharthashrestha7855 15 дней назад
हेर्ने कथा हेर्दा जुन इज्जत , गरिमा थियो अब यी युटुबे हरु ले सस्तो बनाएर खत्तम बनाउने भए
@LimantaGurung
@LimantaGurung 15 дней назад
um k yo u tube haru dekhi tadai rakhe hunthyo
@कान्छा-घ1छ
@कान्छा-घ1छ 15 дней назад
मलाई तेस्तै लाग्दैछ
@TojgurustjanngGurung
@TojgurustjanngGurung 15 дней назад
khate you tubay haru le garxan herdai xu maile ni gatila ra xada you tube haru
@sharadbhattarai5540
@sharadbhattarai5540 15 дней назад
सहमत, अब अति भो । युट्युबे देखि नेतासम्म सबै.... अनावश्यक आफुलाई हिरो बनाउन लागेका छन ।
@arjantamang
@arjantamang 15 дней назад
😂😂😅😅😅 dolor aouxan ta 😂😂😂😂
@devrajyogi-DJ
@devrajyogi-DJ 15 дней назад
नागरिकता बनेर चाडै खाता खोलियोस् म पनि सहयोग गर्न तयार छु । ३५ बर्ष सम्म दुख गर्नु भयो कष्टकर जिन्दगी जिउनु भयो प्रकाश दाइ ले
@Miwang-i5j
@Miwang-i5j 15 дней назад
Ma pani testai sochma 6u direct usko khatama halne ho..😊
@namukarki4630
@namukarki4630 15 дней назад
आहा! यो संन्सारमा आफ्नो आमाबाबु भन्दा ठुलो कुरा छोराछोरी लागि कोहि हुँदैन🌻 💖
@durgafabenlimbu1638
@durgafabenlimbu1638 15 дней назад
खुसीको सीमा रहेन मन साह्रै प्रफुल्ल भएको छ यो महान अभियानका सर्जक विद्या चापागाईं जी को टीमलाई विशेष विशेष धन्यवाद छ 🙏🙏🙏
@Abhinav-44
@Abhinav-44 15 дней назад
म मान्छे बदमास फटा हो सबैले यहि भन्छ ।। तर प्रकाश दाइ ले जिन्दगिमा यत्ति रुवायो यत्तिको आशु कहिले झरेन 😢😢😢😢😢
@user-dg9do7ur8w
@user-dg9do7ur8w 15 дней назад
सुख मिलो शान्तिमलोस घरमा तपाईँको समृद्धि होस् बुवा चाँडै निको हुनुहोला। पशुपतिनाथसँग यही छ मेरो कामना मेरो लागि आज केही मागेन तपाईँकै लागि माग्दै छु म पशुपतिनाथसँग दुई हात जोडी। 🙏🙏🙏🙏🙏🙏
@baidarmailavlog5401
@baidarmailavlog5401 15 дней назад
प्रकास जि लाइ पौढ शिक्षा ( adult learning ) पठनपाठन मिलाइ दिनु पर्यो! यति को ब्याक्तिले अझर चिन्न सके अति सक्झम हुने छ्। भोजपुर बौध्दिक झेत्र मा निकै अगाडि छ्। अब हेरौ प्रकास जि लाइ पनि साझात बनाउने सम्पुर्ण को जिम्मेवारि आएको छ? शुभकामना ।
@khageenlimbu11
@khageenlimbu11 15 дней назад
Sahi kura garnu vayo 😊
@laxminepal4423
@laxminepal4423 15 дней назад
Good
@rameshkc4802
@rameshkc4802 15 дней назад
एक दम सहि कुरा गर्नु भयो
@baidarmailavlog5401
@baidarmailavlog5401 15 дней назад
@@rameshkc4802 हुन्छ हजुर्।
@dhanuyamuparjool2587
@dhanuyamuparjool2587 15 дней назад
Hjr sahi kura garnu bhayo
@suryakumarshrestha3944
@suryakumarshrestha3944 15 дней назад
युट्युबेहरु डलर कमाउन अब प्रकाश लाई उपयोग गर्न सक्छन । सतर्क हुन आबश्य 3:28 क छ
@PrakashBhattarai-vk3nk
@PrakashBhattarai-vk3nk 15 дней назад
सहिकुरा अब कति निस्किन्छ्न युटुबे पत्रकार हरु!
@KabitaRai279
@KabitaRai279 15 дней назад
अब शुरु भयो अनेक अनेक सोधेर सोझो मान्छे लाई छेकम्पारको परिवार सङ्ग नराम्रो बनाउने भयो जे जस्तो भएनी दुखमा साथ देको परिवार हो कर्म देको छ बिर्सिनु हुन्न प्रकाश ले तेत्रो बर्ष बिताएको परिवार ठाँउ
@nayaksurendra5171
@nayaksurendra5171 15 дней назад
Sahi kuro
@manjugurung4976
@manjugurung4976 15 дней назад
सलाम छ @बिधा चापॅागाई ज्यु को सबै टिमलाई❤🙏आज यो भिडीयो हेर्दा😢 एऊटा हराएको चल्लालाई माऊ पाऊदा र माऊलाई आफ्नो मुटुको चल्लॅा पाऊदाको एक अभुतपुर्व दृश्य अनुभुती भएको छ🥹एऊटा सन्तान र अभिभावक को दायित्व जिऊदा साथ दिने मात्र हैन त्यो भन्दा नि बढी मर्दा र पिर पर्दा पिडीत र पिडकको दायित्व प्रवाह गर्ने अबसर जुर्याई दिएको छ यो परिवार मा💖💝💞धन्यॅावाद सबैलाई …..भगवान छ🙏💞🇳🇵
@dhanapatighimire5599
@dhanapatighimire5599 15 дней назад
हराउंदा परकास परिवारलाई पिडा तर भेटिदा सारा विश्वलाई खुशी घर घरमा पुर्याउने विध्या र कमल लाई मुरी मुरी धन्यवाद।
@John_Abdul_Shiva
@John_Abdul_Shiva 15 дней назад
Je hos, Bidhya Chapagain ji le garda youtubay haruko chula jalne melo meso milechha.
@Hellogirlsvlog
@Hellogirlsvlog 15 дней назад
हेर्ने कथाले गरेको कामको फाईदा यो युटुबरहरुले ऊठाऊदै छन। अलिदिन प्रकाश दाईलाई आकाशमा पुराऊछन अनि भेलुबाजेको जस्तो जिन्दगी बनाईदिन् पनि यि युटुबरेहरु नै हो। प्रकाश दाईको खबर ताजा ताजा नै भएर हो यो युटुबरे हरु सबैले नौटंकी देखाऊदै छन। आफ्नो च्यानलको views बढाएर doller हात पार्छन अनि अलिदिन पछि सबैले बिर्सिन्छन कहानी खत्तम हुन्छ। सोझो मान्छेहरुको फाईदा मात्रै ऊठाऊनु भन्दा पहिला आफुले सकेको सहयोग गरेर गरिखाने एऊटा बाटो बनाईदिनु ताकि पछि आफुलाई दुख गाह्रो पर्दा पनि हिम्मत मिलोस।
@durgafabenlimbu1638
@durgafabenlimbu1638 15 дней назад
एउटा गरीबको पनि दिन आउँछ भनेको सत्य हो रहेछ साह्रै खुशी लाग्यो ।
@tikadevi8690
@tikadevi8690 15 дней назад
एक दमै ईमानदार सोझो हुनुहुदो रहेछर भगवान ले पनी साथ दीनुभएको रहेछ
@mahendrakarki9468
@mahendrakarki9468 15 дней назад
प्रकाश दाइ लाई आज बिश्वमा भएका हामी नेपालीले चिन्न अबसर दिलाइ दिनु हुने हेर्नेकथाका सम्पुर्ण टिम अनि त्यस पछि सहयोगमा जुट्नु हुने सम्पुर्णमा हार्दिक नमन गर्दछु ।। 🙏🙏
@BinayaChapagain
@BinayaChapagain 15 дней назад
अब प्रकाश जि को जुन मान सम्मान हेर्ने कथा टिम र बिद्या चापागाईं बैनीले दिलाउनु भएको थियो। यि दुई कौडी का यू ट्यूबे पत्रुकार हरुले माटामा मिलाइदिने भए। प्रकाश लाई अँध्यारो बनाउने भए।
@noonanina5830
@noonanina5830 15 дней назад
Exactly yo 2 kaudi ko RU-vidy haru dekhi tadha nai hunu parxa yo family
@BishnuYonjan-y8u
@BishnuYonjan-y8u 15 дней назад
परिवारलाई धेरै खुसियाली छइयाे🙏🙏👌👌
@Rakesh-Rai-Officia
@Rakesh-Rai-Officia 15 дней назад
धन्यवाद हजुर ।🙏 भिडियोको प्रतीक्षामा थियौ हामी । धेरै पुन्री को काम गर्नु भएको छ हजुरहरुले।🙏
@PARMA-KEY
@PARMA-KEY 15 дней назад
जति देखाउनु ,देख्नु थियो हेर्ने कथाबाट आइसकेको छ्। अब कुनै मिडियाले प्रचार गर्नु आवश्यक छैन्। सहयोग गर्न मन छ भने गरे हुन्छ तर औपचारिक भिडियो आवश्यक छैन्। उहाहरुको व्यक्तिगत जिवनलाई ठेस नपुगोस🙏🙏
@noonanina5830
@noonanina5830 15 дней назад
Ho ni kamai khane bhado banaune vaye tespaxi feri tei khaldo maa purdinxan
@renukarki6380
@renukarki6380 6 дней назад
अब को सबै भाग बिध्द्या चापागाइले नै ल्याउनु अरु सबै फाइदा उठाउने मात्र हुन 🙏
@BishnuVlogs1984
@BishnuVlogs1984 15 дней назад
प्रकास दाइ खुसिलागो नागरिकता बनायर खाता खोल्नु सबैको सकेको सहयोग मिल्ने छ।र हेर्ने कथा हराएको बर्षहरु टिमलाइ बिषेश धन्यबाद ❤❤🎉🎉
@user-ez9gm2mo8g
@user-ez9gm2mo8g 9 дней назад
प्रकाश दाई आबो कुनै मिडिया सङ्ग धेरै घुलमिल नहुनु भनेर त्या अलिक पढ्न जानेले यो मेरो लेखाई पढेर सुनाइ दिनु होहल्ला ।र धेरै भन्दा धेरै सम्झ्नु पर्ने मिडिया( हेर्ने कथा का मेडम लाई धेरै धेरै सम्झनु होला त्याहा बाट कस्तो बाटो यस्तो सम्म ल्याउनु भएको छ ।।। धेरै पुने को काम गर्नु भएको छ हेर्ने कथा नेपाल नारी मेडम जि ले जय होस उहा मेडम जिलाई 🙏🙏🇳🇵🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🙏🙏🙏🙏
@SamundraThakuri
@SamundraThakuri 15 дней назад
यो युटुबे हरु बाट चाहिँ जोगाउनु पर्छ। नत्र तहसनहस गर्दिन्छ। मिलेर बसेको परिवार
@writersaab6658
@writersaab6658 15 дней назад
युटुभे बाट यो परिवारलाई जोगाउनु जरूरी छ
@prembhandari2262
@prembhandari2262 15 дней назад
यो युटुबेको नाटक हेरन पैसा कमाउने मेसो गर्दैछ । 1 बर्ष अघि घर पुगेको भयो अहिले यूटुबेले नाटक गरेर हेरि नसक्नु भयको छ ।।।😢😢😢
@TojgurustjanngGurung
@TojgurustjanngGurung 15 дней назад
@@prembhandari2262 asto you tube lai baheskar garnu parxa
@DeeprajRai-tu5th
@DeeprajRai-tu5th 13 дней назад
Yo comment 1barsa aaginy garnu parchani anta
@gulmelivlgs
@gulmelivlgs 15 дней назад
लंका पुग्ने हनुमान ताक पार्ने गुना भन्ने उखान सुनेथे आजो त्यस्तै लाग्यो यो vdo हेर्दा
@chhayachhaya3430
@chhayachhaya3430 15 дней назад
यो सबै हेर्ने कथाको दिन हो, हेर्ने कथालाई मुरि मुरि धन्नेवाद🙏🙏
@Mongolian-heart.1M
@Mongolian-heart.1M 14 дней назад
प्रकाश दाइको जीवनी हेर्ने कथामा हेरिसकेपछि आँखाबाट आँसु झार्ने त कुनै मान्छे पो थिएन होला र।हेर्ने कथामा हेरिसकेपछि पक्कै पनि सबै सबैजनाको आँखा त रसायो होला नि , अब खुशी हुने भयो प्रकाश दाई आफ्नो आमा बुबाहरु सँग बस्न पाउने भयो, सधैँको लागि।
@KamalaPaudel-jh9pc
@KamalaPaudel-jh9pc 15 дней назад
पत्रकार हजुर हरु लाई धेरै धेरै धन्यबाद छ र धेरै समान छ धेरै राम्रो काम कुनैपनि पत्रकार ले गर्नु सक्दैन होला यति ठूलो काम बिचरा उस्को खुशी र सपना पूरा गरि दिनु भएको छ हजुर हरुले मनै देखि धेरै धेरै धन्यबाद छ 🙏
@jhorleprinters6565
@jhorleprinters6565 15 дней назад
तराई को छोरा हिमाल मा हुर्केर पहाडमा झरेको❤ प्रका दाइ
@rinjinsherpa1030
@rinjinsherpa1030 10 дней назад
उहाँ र उहाँको परिवारको जिन्दगी फलोस फुलोस कामना छ ।
@Gameing2357
@Gameing2357 15 дней назад
खुसि के हाे प्रकाश दाइ काे बाबा लाई हेर्नु पर्छ😢😢😢😢❤❤
@hellonepali
@hellonepali 15 дней назад
अब youtube हरु बाट प्रकाश दाई र family लाई जोगाउनु पर्छ , जे पनि गराउन सक्छन् ,पारिवारिक सम्बन्धनमा खट पट आउन सक्छ ,प्रकाश दाईलाई स्वतन्त्र रूपमा परिवार सँग घुलमिल हुन दिनु पर्छ हेर्ने कथा टिमलाइ नि बिशेश कार्यक्रम साथ सम्मान होस ।
@creativemind7422
@creativemind7422 15 дней назад
tara j jasto vaye pani tyo sahu ko family lai pani birsanu hudaina prakash dai le kina ni yetro barsa samma hereko cha kam vane ko afnai ghar ma pani garnu parx ya aayera pani garnu nai hunx tha cha ghar pani afai le banaunu vako cha tara uta ko family lai ni sadhai maya garnu main ko respect garnu parx sahu lai ni ❤
@KabitaRai279
@KabitaRai279 15 дней назад
यो दुइचार दिनको चहलपहल सकेपछी सम्झिनु हुन्छ होला अब दुइचार दिन त युटुबे हरुले घेरेर के के बनाउने हो🤣🤣
@santoshdawadi6901
@santoshdawadi6901 14 дней назад
आमा बुवा प्रति हार्दिक सम्मान छ बल्ल खुसिको दिन आयो प्रकाशको आहा🎼❤️🙏🏼
@namarajadhikari8826
@namarajadhikari8826 15 дней назад
हेर्ने कथा टिमलाई पनि सम्मान गर्न पर्छ याे सबै हुनुमा बिध्या चापागाईंहाे
@harimagar1246
@harimagar1246 15 дней назад
परिवार सङगकाे पुनरमिलनमा हहेरने कथाका टिमलाई पनि उपस्थित गरायर सम्ममान गरेकाे भय राम्रो हुनेथियाे विशेष धन्यबाद बिध्या चापागाईंलाइ
@neemkantadangi.
@neemkantadangi. 15 дней назад
गजब धेरै राम्रो हेर्ने कथाको टिमलाई पनि राज्यले सम्मान गरेको हेर्ने मन छ प्रकाश दाजुलाई बधाई अब आफुले गरेको काममा निरन्तरता गर्नुहोला आफ्नै परिवारका साथ
@umadahal2293
@umadahal2293 12 дней назад
अब प्रकाश दै कहिपनी बाहिर नगैकन परिवार्सङ बस्नुपर्छ अनि छिटो नाहतिकता बनायेर बेन्क खाता खोल्नु पर्छ उहाँ अब सुखले बस्नु पर्छ
@swastika8591
@swastika8591 15 дней назад
Dherai dherai bhadhai xa hajur hru ko pariwar lai...especially herne kathak team members lai huge respect 🙏 ❤❤❤
@prasanttamang2583
@prasanttamang2583 15 дней назад
Very happy to see him reunion with his family after a decade... Love from Sikkim Indian🇮🇳🇮🇳🇮🇳
@user-qr4ix5rz4f
@user-qr4ix5rz4f 14 дней назад
मनमा खुशी आनन्द भयो भने आदि रोग निको हुन्छ भन्थे बालाई पनि त्यस्तै भयो स्वास्थ्य लाभको कामना बा 🙏🏼🙏🏼🙏🏼🙏🏼
@gyabaron5967
@gyabaron5967 15 дней назад
पर्काश तामाङ भाई एक किसिमले अबो यिनि भिकारि यु टु बे देखि साचिनै टाडनै रहेको बेस्ट हुन्छ है ?
@bikramkhadka5216
@bikramkhadka5216 13 дней назад
गोरू हरूको महत्त्व यो ठाउँ मा चाई रैछ खुसी लाग्यो❤
@mayabaral5606
@mayabaral5606 15 дней назад
यदि मानिस सोझो ईमानदार निस्वार्थी कसैको नराम्रो नगर्ने न सोच्ने हो भने त्यो ईश्वरको प्रिय हुन्छ भन्ने कुराको पुष्टियो प्रकाश बाबुको जीवन ले देखायो एक न एक दिन ईश्वरले हात थाम्छन
@anushag1320
@anushag1320 15 дней назад
Bidya ji lagaayt team lai dher dher dhanebaat ab prakash ji lai padaaun paryo
@prakashghimire1774
@prakashghimire1774 15 дней назад
यो युटुबेहरुलाई भिडियो बनाउन प्रतिबन्ध लाउनुपर्छ ! यिनिहरुले घरबार बिगार्छन !
@magarbhakta-nb9di
@magarbhakta-nb9di 15 дней назад
काले लाई पारिवारिक मिलन गराउने हेर्ने कथाले हो। काले जि अब हरेक युटुबर जसले तपाईंको भिडियो खिचेर युटुबमा हाल्छ्न उनिहरु प्रत्येक बाट ५ लाख भन्दा माथी उठाउनु यदि नदिएमा कानुनी प्रक्रियामा जानू नत्र तपाईंको अलिकती बचेको बुडो दिमाग उडाईदिन्छ।
@ratan-6-t
@ratan-6-t 15 дней назад
यो युटुबेहरुले अन्टसन्ट प्रश्न सोधपुछ गरेर इमानदार मानिसलाइ हैरान पार्ने भए । पक्का दाइ युटुबेहरुलाइ धेरै नजिक नब नाउनुहोस ।
@shivarimal8011
@shivarimal8011 15 дней назад
हेर्ने कथाले गरदा युटुबरले कमाउने भए प्रकाश भाइ र परिवारलाइ अनतरबारता लिएर।
@bharatdhungel8040
@bharatdhungel8040 15 дней назад
याे सब कमाल हेर्ने कथाका सर्जक बिद्ध्या चापागाई रउसकाे टिमलाई दिनु पर्छ।
@bindudevkota1789
@bindudevkota1789 14 дней назад
दिन आउन्छ भन्थे हो रैछ प्रकास दाईको नि दिन आयो खुसि लायो😊
@Ashika_Rai
@Ashika_Rai 15 дней назад
सधै खुसी मिलोस उहालाइ मेरो यहि कामना छ हराएको बर्ष जे जस्तो भए पनि अब आउने बर्ष हासी खुसी अनि सुखी भएर परिवार सङ्ग बितोस्🙏
@chandanibk370
@chandanibk370 15 дней назад
Uha lai ghar pharkerw khusi dekhda mero jastai kasko dherai khusi lako xaa❤❤❤❤
@gyaanchandraashakya4018
@gyaanchandraashakya4018 14 дней назад
बालश्रममा पठाको परिवारलाई बचाउनु पर्ने । नेपालीको नियति । बालदिवसको लागि राम्रै सन्देश
@lbss9089
@lbss9089 14 дней назад
ति बुढा बाउलाई एक त बर्सौ हराएको छोरो फर्किदाको खुसि, फर्किएको छोरो संगै आएको विभिन्न आर्थिक सहयोग अनि त्यो सहयोगले दिएको खुसि ति आँखामा प्रस्ट देखिन्छ
@Nepaliman-e9n
@Nepaliman-e9n 15 дней назад
यो परिवारलाई अब सधै सुख,र खुसी मात्र मिलिरहोस्🙏🙏❤️❤️
@rajutamang-e2f
@rajutamang-e2f 15 дней назад
यी आमा ,बाबुकाे पनि भित्र देखि नै खुशि काे आत्माबल बढ्याे हाेला अब त ❤❤
@nirmalpun278
@nirmalpun278 15 дней назад
अब यो युटुबरले सस्तो बनाउने भयो प्रकाश दाइ लाई 😂❤❤
@sherpa0079
@sherpa0079 15 дней назад
प्रकाश पक्का जीलाई उज्वल जीवनको शुभ कामना
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr 15 дней назад
सधैं सुखी अनि खु शि देख्न पाइयोस सबै परिवार लाई 🙏🙏🙏🙏🙏🙏🙏😢😢
@user-iu2my9ui8q
@user-iu2my9ui8q 14 дней назад
सलोत गर्छु हेर्ने कथा सायद यो भिदियो हेरेर आँखा बात आँसु नझार्ने कमि नै होला प्रकाश दाई हजुर्ले छितै बैक खाता खोल्नु होला सक्दो सयोग गर्छु
@k.u.chriwan4752
@k.u.chriwan4752 15 дней назад
बुबा, आमा र आफ्नो दाजुभाइ/दिदीबहिनीको महत्त्व कत्रो छ तर कैयौं सँगसँगै बसेका, बिछोड नभएकाहरुमा शत्रु झैँ व्यबहार गरेर बोलचाल लै नगर्नेहरुलाई शिक्षा मिलोस् 🙏🙏🙏
@ManusaRai-wn5nm
@ManusaRai-wn5nm 15 дней назад
Pako buwa amako muharma Khusee xayako dekhera Kate khuse vaya Prakash dai sangai uhako family ko uddarr vako dekhera man aanandaa vayo ❤❤
@sangitasangourla5020
@sangitasangourla5020 15 дней назад
पहिला पनी आएको भन्दै छ युट्युबेहरु भिडियो होसियार दाता
@PjmService-o7v
@PjmService-o7v 14 дней назад
वास्तबिक रियल हिरो प्रकाश दाई
@dipmed2811
@dipmed2811 15 дней назад
उहाँलाई युट्युबरहरूबाट टाढा राख्नुहोस्। उहाँलाई स्वतन्त्र रूपमा बस्न दिनुहोस्।
@Dorjye
@Dorjye 15 дней назад
युट्युबहरूलाई नयाँ कन्टेन्ट पायो अब यो युट्युबले डुबाउने भो प्रकाशलाई पनि।
@Sanjibkarki333
@Sanjibkarki333 15 дней назад
प्रकाश दाइ लाई युटुबे बाट बचाउनु प्रछ नत्र भने युटुबे ले भेलु बाजे को हालत बनाउछ्न 🙄
@renorose810
@renorose810 15 дней назад
बुवा आमाको अनुहार मा खुसि कति देखियाे अब सुख का दिन आवाेस
@Mylife-l9d
@Mylife-l9d 15 дней назад
उज्जवल भविष्य को शुभकामना प्रकाश लाई
@sunbirlama9276
@sunbirlama9276 15 дней назад
अब हामी प्रकाश दाइको बाकी जीवन खुशी र सुखी चाहन्छु। हामी सबैले उहालाइ सकेको आर्थिक सहयोग गरौ।
@pasangtamang4746
@pasangtamang4746 15 дней назад
प्रकाश दाई र हेर्ने कथाको टीम ले गर्दा धेरै बेरोजगारी हरुले काम पायो है साथी हरु
@ramesh1999-8
@ramesh1999-8 15 дней назад
हेर्ने कथाले युटुबेहरुलाइ रोजगारि खुलाइदियो !!
@puskarmanandhar3673
@puskarmanandhar3673 14 дней назад
प्रकाश प्यारो झ्याप हुने भाईलाई माया गर है😢😢
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 15 дней назад
यु ट्युबेले प्रकाश लाई भाईरल् बनाउ बनाउछ अनि उस्लाई लास्टमा के अाई लाग्छ अनि छट्ट छाेर्दिन्छन्🤔😃😃😃तेस्ताे बेहाल् चै नगर्दिनु हाेला plz 🙏धन्ने बाद्🙏
@premroadride2180
@premroadride2180 14 дней назад
Yesko credit sabai #herne Katha lai jana parxa vanele like garum😊😊😊
@munarai4985
@munarai4985 15 дней назад
अब यो मुला केईन कामको युतुबेहरुले खेती नपाउने भो😂😂
@jknepal5055
@jknepal5055 15 дней назад
अब इन्टरर्भिउ लिइ हाल्यो यसो १ लाख जति सहयोग गरे हुन्न पत्रकार ज्यु
@DipshikaBasnet-i5c
@DipshikaBasnet-i5c 15 дней назад
1 barsa agadi ako hos ya 5 barsa agi aunu vako hos janta ko Samu herne katha le parkes dai ko life ko barema hami maj leunu vako hos big respect herne katha tem lai 🙏🙏🙏🙏🙏
@RashmiLc
@RashmiLc 3 дня назад
Such a beautiful day ❤❤❤hope we meet very soon like this 😚❣️
@deepabudhamagar6012
@deepabudhamagar6012 14 дней назад
बिचरा बुवा आमाको खुसिको मुस्कान❤❤❤
@anishrai7904
@anishrai7904 15 дней назад
दशैं आयो दशैं आयो प्रकाश दाई ले गर्दा RU-vid बे हरुको दशैं आयो
@yubarajlama6581
@yubarajlama6581 15 дней назад
युट्युबेहरुबाट टाढा हुन प्रकाशको लागि फाइदा हुनेछ! युट्युबेले भोलि २ हजार सहयोग गरेर लाखौको बदनाम गराउने छ सचेत रहनु होला!!
@Grgesu
@Grgesu 15 дней назад
Herney katha ko team sabai lai pani samman garau hola❤
@basudevupadhyay8859
@basudevupadhyay8859 15 дней назад
अब यो RU-vid बाला पत्रिकाहरू बाट बचाउनुपर्छ
@mamtatamang4554
@mamtatamang4554 15 дней назад
Prakas Dai sarai sida beechara maya lagdo xa ma vagawan lai prathna garxu aabu Pkas Dai le sukho pawos eawta ramro vawju pawos hai ❤❤❤❤❤❤❤❤😊
@sunitatamang9244
@sunitatamang9244 14 дней назад
Aba barsaupoxi aaunuvko xa prakash dai gharma aba uhako paribarlai ramlo sanga khusisath sahayo garera basna dinuhos. yo youtuber haru bata tadha basda ramr dukha sukha j jasto vayeponi aafani paribarsanga basnus prakash dai aba aaune dinharuma khusile basnus god bless you all family ❤❤
@priyon1256
@priyon1256 15 дней назад
कती सुन्दर आमाबाबा❤।
@Dambarkumarbantawa
@Dambarkumarbantawa 15 дней назад
कत्ति माया लग्दो परिवार❤❤
@sunitatamang9244
@sunitatamang9244 14 дней назад
Kasaiko aakha nalagos bhagban sadhai khusi rakhun bhagbanle❤❤
@user-kishor98
@user-kishor98 15 дней назад
हेर्ने कथा हेर्दा आँसु आयो इज्जत साथ समान होस दिदी लाइ
@user-dj6uj5bc6y
@user-dj6uj5bc6y 15 дней назад
दिदी सलाम नेपाल मा पनि हजुर जस्तो सपूत जन्मे काे मा
@tararayamajhi1351
@tararayamajhi1351 15 дней назад
हेने कथा टिम लाई र बिधा चापागाईं लाई धन्नवात🎉🎉
@Ayush-Ramdam
@Ayush-Ramdam 15 дней назад
बिध्या दिदी लाई धेरै धन्यवाद
@bhumikaraivlogs
@bhumikaraivlogs 15 дней назад
Prakash daiko youtub channe banai dinu na dai ani video lawnu ni sikai dinus kasalae please😢
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m 15 дней назад
wowowo प्रकाश👍️👍️👍️धन्ने बाद् सबैलाई🙏🙏
@saroozlimbu8221
@saroozlimbu8221 15 дней назад
यो RU-vid बे पुत्रकारहरुले वाक्क लगाउने भए स्वतन्त्ररुपले बाच्न देउ न हो
Далее
What happened to my dad?! 😭🕊️🌍|Real Story
20:11
World’s Tallest Man VS Shortest Woman!
15:07
Просмотров 14 млн
یک انتخاب دو جایزه
21:19
Просмотров 27 тыс.