Тёмный

प्रचण्डको पीडामा रमेश लेखकको सायरी, कांग्रेस-एमाले मिल्दा हित नै हुन्छ : रमेश लेखक || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 17 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 50   
@parbeshmagar7754
@parbeshmagar7754 21 день назад
काङ्ग्रेस देशको सबै उद्योग कलकारखाना बेचेर खाने पार्टीको यस्ता पातकी कुराको कुनै दम छैन!
@a2zvideos963
@a2zvideos963 21 день назад
जति नै तिमि ले भुके पनि सबैलाइ थाहा छ कि तिमिहरु देशका नदिनाला बेचेर खाने हौ र नेपालि जनतालाइ भुटानि शरणार्थी बनाएर बेचेर खाएकै तिमिहरुले नै हो
@user-pd3ik9tx2y
@user-pd3ik9tx2y 21 день назад
सबै चाेरै चाेर हौ,लुटेरा हौ काेही पनि चाेरवाे छैनौ।
@sajgautam
@sajgautam 21 день назад
गजब रमेश लेखक ...सार्है सटिक कुरा उठाउनु हुन्छ ...आशा जगाउनु पर्छ जनतामा र भरोसा दिलाउनु पर्छ छिमेकीहरुलाई अन्तराष्ट्रिय समुदायहरुलाई र नेपाली ड्यासपोरालाई
@nepaliexarmy3625
@nepaliexarmy3625 21 день назад
रवि को अनुहार देख्दा पनि साइत नपर्ला जस्तो हुने
@sherbahadurkhadka3483
@sherbahadurkhadka3483 21 день назад
काले काले मिलेर खाउ भाले
@kanchantimilsina2318
@kanchantimilsina2318 21 день назад
जे जो सँग मिले पनि मिलेरै लुट्ने लुटिरहेको नै हो, फरक हुने वाला छैन। अवस्था त झण्डा बोक्ने कार्यकर्ताहरु नै विदेश हानिएको पो हेर्न लायक देखिन्छ। यहाँ भएका हरु त, अन्ध भक्त भई नै हाले,
@purnakarkidholi8527
@purnakarkidholi8527 21 день назад
ईफठा हरुले गिरिबन्दु स्टेट र भुटानि सर्नार्थिकाे कुरा चाहि ईफटा हरुले बाेलेन्न त
@santoshganesh6413
@santoshganesh6413 21 день назад
एक पुर्व सचिव जसले कांग्रेस एमाले माओवादी मन्त्रीसङ काम गरेको अनुभव बताउदै भने तिनै मन्त्री काम गराईमा कुनै फरक भेटिन।नाममात्रको फरक रहेछ कांग्रेस कम्युनिष्ट।बरु कांग्रेस एमाले पार्टी एकीकरण गर्नु बेस हुनेछ।सधैं प्रचण्ड बहुमत आउँछ र सदा स्थिरता आउँछ।सिद्धान्त फरक देखाउने दात हो ब्यवहार एउटै देखियो।त्यसै पनि कांग्रेस एमाले प्रती आकर्षण घटदैछ।अझै घटछ।बेलैमा एउटा मजबुत पार्टी बनाउनुहोस शुभकामना।
@user-wz4cd3rx1s
@user-wz4cd3rx1s 21 день назад
देश लुट्ने मुख्य लुटेराहरु काङ्ग्रेसको शेर बहादुर र एमालेको खडग प्रसाद नै हुन।तथ्यांकले यै भन्छ।
@user-me5hu1vo9u
@user-me5hu1vo9u 21 день назад
ठुला दल मिलेर पुरानालाई मन्त्रि नदिइ नयायालाई मौकादिईनु पर्छ
@Mahesh-qz8cd
@Mahesh-qz8cd 21 день назад
गुड जॉब सर जी
@kumargiri9594
@kumargiri9594 21 день назад
ल ल अब सबै चोर्हरु मिले अब सबै फाइल बन्द
@basnetkaji1
@basnetkaji1 21 день назад
बिचार र सिधाान्त बिहीन पार्टीका गेट पालेहरु .......
@buddhakulung1910
@buddhakulung1910 21 день назад
Badi furti nalauda hunx yo gatabandhan pani 1 year pani tikadiainan
@purnakarkidholi8527
@purnakarkidholi8527 21 день назад
तिम्ले प्रतिबाद गर्ने ठाउ पनि हुनुपर्याेनि
@subbadahal1762
@subbadahal1762 21 день назад
पुरानो डुङ्गामा ठूला दलका नेता, कुनबेला डुङ्गा डुब्छ पत्तै हुन्न।
@jitmaharjan7085
@jitmaharjan7085 21 день назад
all r thips
@filthscreamo
@filthscreamo 21 день назад
ALL OLD POLITIC PARTY ARE OUT OF DATE
@durgapokhrel6923
@durgapokhrel6923 21 день назад
सबैभन्दा धेरै धुलाे हाेइन सुगुरकाे गुहु चाहिँ काग्रेस,र यमालेकाे अनुहार हाेइन मुख र जिब्राे मै लागेकाे छ। तिमिहरु जतिकाे भ्रष्टाचारी अरु काे हाेला।
Далее
Наташа Кампуш. 3096 дней в плену.
00:58