Тёмный

प्रचण्डमाथि क्रान्तिकारी उथलपुथल, जादुगर प्रचण्डसँग ओली रोक्ने दुई अस्त्र अझै बाँकी || 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 192 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 318   
@hastaramrai7312
@hastaramrai7312 2 дня назад
छिटो छिटो भ्रष्टाचारको फाइल खोलेर भ्रष्टाचारीलाई जेल कोच्नुपर्‍यो
@KumarAdhikari-cv5zb
@KumarAdhikari-cv5zb 2 дня назад
राजिनामा दिनु हुन आफनाे सक्दाे पावर देखाएर छाेडने।।।
@astro.indra66
@astro.indra66 2 дня назад
के पावर च र अब 32 सिटेको समानुपातिक हटायो भनी 5 सिट लेउछ
@deepakkhanal2944
@deepakkhanal2944 2 дня назад
राजीनामा कुनै हालतमा दिनु हुन्न प्रचण्डले
@hemantasijapati6573
@hemantasijapati6573 2 дня назад
याे काङ्ग्रेस र एमाले मिलाउन अमेरिकी सफल भएका छन , नेपाली भुमि चिनका बिरूद्व प्रयाेग गर्दै छन ,जनता सचेत हुन जरुरी छ ।
@user-xx2me5wb4r
@user-xx2me5wb4r 2 дня назад
जनता ले केही गर्न सक्दैनन् सिदै यि भ्रष्टाचारी नेताहरु लाई नमारे सम्म केही हुदैन नेपाल मा mcc को लागि जन्ता कति सडकमा उत्रिएका थिए यि दलाल ले कस्तो गरेर पास गरायो
@rinastha6057
@rinastha6057 2 дня назад
Janta t mahu _ bhat 500 paypxi k chahiyo r Desh ko Bal mtlb
@hemantasijapati6573
@hemantasijapati6573 2 дня назад
@@rinastha6057 तिमी मुला पहिला देश काे भुराजनीती र अन्तर्राष्ट्रिय राजनीति बुझ्ने गर गाली गर्नुभन्दा पहिला
@RameshRai-o2x
@RameshRai-o2x 2 дня назад
Ani prachanda muji chahi
@hemantasijapati6573
@hemantasijapati6573 2 дня назад
@@RameshRai-o2x प्रचण्ड पनि भारतीय र अमेरिकी दलाल नै हाे , अब प्रचण्ड बाट आफ्नो स्वर्थ पूरा गर्न सक्दैनन् ,त्यसैले एमाले ,काङ्ग्रेस मिलाएका हुन । प्रचण्डकाे अब नेपाली राजनीति मा शक्ति नै छैन ।याे पाटि मेटिदैछ
@bhishanpumarai319
@bhishanpumarai319 2 дня назад
बाकि 30 दिन मा सबै लाइ पक्रेर कोचेर मात्र राजिनामा दिए जन्ता ले स्वकार्ने थिए कि 😮
@DeviKumariDahal-gs1yi
@DeviKumariDahal-gs1yi 2 дня назад
पचण्डले अब राजाको हातमा देश सुम्पिदिए सबै जनतालाई र देशलाई पनि फाईदा हुन्छ ।
@khukurigaming7225
@khukurigaming7225 2 дня назад
Thik bhan nu bhyo ❤
@SanjayGurung-rb8cn
@SanjayGurung-rb8cn 2 дня назад
ठिक भनिस गोठालो 😅😅
@khukurigaming7225
@khukurigaming7225 2 дня назад
@@SanjayGurung-rb8cn ta Randi KO choro chai mero gotha lo ho 🤣 muji tero khandan mero gothalo 🤣 muji jhola haru KO party KO kukur ho ta randiko choro 🤣🤣 muji lada MC gotha muji jhola haru KO 🤣🤣
@DeviKumariDahal-gs1yi
@DeviKumariDahal-gs1yi 2 дня назад
@@SanjayGurung-rb8cn मलाई गोठालो भन्नेलाई मेरो हैसियत के थाहा ?
@SanjayGurung-rb8cn
@SanjayGurung-rb8cn 2 дня назад
@@DeviKumariDahal-gs1yi हिजोको दास र गोठालो युगको विचारधारा भयको को मान्छे गोठालो नै होस् l
@user-nz6lg8xx8g
@user-nz6lg8xx8g 2 дня назад
यो अबस्थामा प्रचण्ड ले राजिनामा दिय भने त्यो भन्दा लज्जास्पद केही हुदैन ।
@kapilpokharel6275
@kapilpokharel6275 2 дня назад
प्रचण्डे ले गुमेको शाख जोगाउने हो भने सर्लक्क राजा र सेनालाइ देश बुझाउदा राम्रो ।। यी फोहोरी दलका टाउके बाट यो देशमा हुने वाला केही छैन ।।
@tejtamang8862
@tejtamang8862 2 дня назад
Tero bauko raja
@sunilkarki4670
@sunilkarki4670 2 дня назад
@@tejtamang8862randiko baan muji ghus khako this ki kya ho paile ??
@basantarai8618
@basantarai8618 2 дня назад
😂😂😂😂 raaja ta aba isss 😅
@kapilpokharel6275
@kapilpokharel6275 День назад
@@tejtamang8862 तेरि आमा लाई बनाइदिउला
@Purbalikanxo2437
@Purbalikanxo2437 2 дня назад
रबि सर प्रधानमन्त्री ज्यू ले राजीनामा दिनुभएन भने तपाईको लागी १ महिना बाकी छ तपाईँले यो एकमहीनाको समयमा अनिल कपुरको हिन्दी चलचित्र "नायक" हेर्नुहोस र काम गर्नुहोस नेपाली जनताले तपाईको फोटो भगवान मानेर पूजा गर्न्छन
@ramkandel7671
@ramkandel7671 2 дня назад
उखानेलाई कुनै हालतमा पनि प्रम बन्न दिने होईन। यो ब्वाँसोले २०४६ साल देखि नै नेपाललाई धोखा दियको छ। रबिलाई छोयर देखाउ
@subhash7408
@subhash7408 2 дня назад
Right
@user-mr6cs2ng5o
@user-mr6cs2ng5o 2 дня назад
प्रचन्ड जि राजिनामा दिनु हुदैन
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh 2 дня назад
सबै भेडा नेपाली जनता ला धन्यवाद दिन्छु
@smilekumarmuskan2081
@smilekumarmuskan2081 2 дня назад
देश र जनता जाउ भाडमा भन्दै आपराधी बचाउ पाटी र सरकार निर्माण हुने भयोकोमा बधाई छ नेपाली भेडा लाई ।
@user-le6kx5sx3i
@user-le6kx5sx3i 2 дня назад
Good luck prachanda ji
@user-nq7zr6vj1q
@user-nq7zr6vj1q 2 дня назад
राजिनामा माग्नेलाइ सवक सिकाइदेउ र जिल्ल बनाउ प्रचण्ड ज्यू
@santoshKc-tq4eg
@santoshKc-tq4eg 2 дня назад
प्रचण्डले सत्ता राजालाई बुझाइदिए हुन्छ।🙏🙏🙏
@rijal5405
@rijal5405 2 дня назад
राजालाई सत्ता छोपेर तिमीले ठूलो काम गर्नेछौ प्रचण्ड अन्तिम मौका तिमीलाई
@kajiramthapa7277
@kajiramthapa7277 2 дня назад
आफ्नो लागि दौडने हुन जनताको लागि लागि के गरे मात्रै जनताको टाउकोमा रिन थप्ने हुन भेडा जनतालाई यो नै ठिक छ
@srndipika
@srndipika 2 дня назад
O
@srndipika
@srndipika 2 дня назад
Good
@ghimireshanker98
@ghimireshanker98 2 дня назад
एक महिना भित्रमा भुटानी शरणार्थी र गिरि बन्धु टि स्टेकाे ठगहरुलाई जेल हाल्नु पर्छ।है
@loyemlimbu917
@loyemlimbu917 2 дня назад
मुर्दा ओलि लाइ रोक्नु नै पर्छ
@shantapokharel66
@shantapokharel66 2 дня назад
अब प्रधानमन्त्री ज्यु जनताको मन जित्नको लागि सब फायल खोल्नुपर्छ।।
@chandrashorrai2723
@chandrashorrai2723 2 дня назад
३० दिन भित्र प्रचण्डले भने झन्डै उथलपुथल गर्नु बालाई गिरिबन्धु टि स्टे काण्डमा र राष्ट्रिय भाजुलाई भुटानी शरणार्थी काण्डमा छ्याप पक्रिने जेल कोच्ने दम छ भने
@janakbhatt6352
@janakbhatt6352 2 дня назад
भ्रष्टाचार को फाइल खोल्ने डरले हाे याे सब भएकाे हाे । यी चाेरहरूकाे पाता जनताले कस्नुपर्छ । लामेछाने दाईले सक्ने जति गरेकै हुन जाबाे 21 सिटेलाई यी चाेरहरूले जनताकाे हितमा का काम गर्न दीन्छन र?
@Animeworld-df6qr
@Animeworld-df6qr 2 дня назад
1 mahina vitrama dherai vanda dherai file kholera counter attack Hanna parne dekhinxa
@bekkhomyongkha
@bekkhomyongkha 2 дня назад
अब के.पी बा लाई पनि पूर्व प्रधनमन्त्री स्व. शुशील कोइराला बा जस्तै प्र.म को पद मा बसेरै स्वर्गीय हुन मन छ क्यारे! तथास्तु!
@Visitnepal058
@Visitnepal058 2 дня назад
शैनिकको हातमा दिदा हुन्छ
@gopalgrg3331
@gopalgrg3331 2 дня назад
सबैको फाइल खोली बाहिरिए भै गो नी अनि उथल पुथलको नाटक हेर्दै बसे भै गो नी गृहले।
@nitaraut3710
@nitaraut3710 2 дня назад
प्रचण्डले सत्ता राजालाई सुम्पनु पर्छ, मौका छ।
@sumanakharel5767
@sumanakharel5767 2 дня назад
अब सरकारले राजिनामा दिने हैन संसदहरुले नै राजिनामा देउ , सरकार ढाल्ने खेलमा लागेर डुङ्डुङ्ति गनाएर काम छैन ।अन्तरराष्ट्रिय ब्यज्जत नेपालकाे ।
@sumanasha4997
@sumanasha4997 2 дня назад
भ्रष्टाचारि हरु लाई धमा धम जेल कोच्नु पर्छ प्रचण्ड सरकार अनि जन्ता ले साथ दिने छ
@Hamal123
@Hamal123 2 дня назад
अब देश सेनाको हातमा लगाइ देउ प्रचण्ड
@raysentertainment491
@raysentertainment491 2 дня назад
यो एक महिनामा प्रधानमन्त्री र गृहमन्त्री मिलेर गिरीबन्धु र शरणार्थी काण्डलाई अघि सारेर जेल कोचे जनताले विश्वास गर्नेछ
@user-wo3fs8yw3s
@user-wo3fs8yw3s 2 дня назад
अन्तत बालेन शाहले भने का भुटानि बन्धु को मिलन हुने नै भयजस्तो छ तर खुङखार प्रचण्ड को राजनितीको पावर अब देखिने वाला छ ।
@pitambarpoudel5767
@pitambarpoudel5767 День назад
रवि ले र प्रचण्ड ले १ महिना मा सबै भस्टचारी कोक्नु पर्छ प्रचण्ड ले राजीनाम दिनु हुँदैन
@Delje960
@Delje960 2 дня назад
दुर्गा प्रसाई जस्तो साहसि निडर दम भएको शासक नआईकन यसै गरेर देश ध्वस्त पार्ने हो यहि गर्नलाई त राजा फालेर आफै आफै राजा भएको फाईदा, राजा ज्ञानेन्द्र पनि कातर रहेछ यस्तो स्थितीमा जनता ओरालेर साहस देखाउनु पर्ने हो जहिले पनि हुन्छ हुन्छ म छु भनेर सकिने भो जिन्दगी.
@sbthapa5125
@sbthapa5125 День назад
5 बर्ष प्रचण्डको सरकार हुनुपर्छ।
@SanzanaRai-hk2td
@SanzanaRai-hk2td 2 дня назад
इनिहरुको सरकार ढल्नु बनाउनु भनेको सत्रपोइले आईमाई जस्तै हो ""
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 2 дня назад
चाहे पछी ने क पा माओवादी केन्द्र ले यो देश लाई फरक बनाउने सक्ने छमता देखी रहेको छ
@user-nv3zy7bt5q
@user-nv3zy7bt5q 2 дня назад
जय भिम।
@JaiShreeram-bg4zt
@JaiShreeram-bg4zt 2 дня назад
किन दिनि राजिनामा आफुले गरेको बिगारेको देश आफैले सुधार्ने मौका मिलेको छ अरु फाइल खोल्नु पर्छ
@pappuroy1915
@pappuroy1915 2 дня назад
प्रचण्ड रहदैन भने स्याद यो देश रहदैन
@TilakPokhrel-sq2in
@TilakPokhrel-sq2in 2 дня назад
यो तिस दिन भित्र येहि सरकार ले खुलेका फायेल मा दोसि देखियेका सबलाइ खोरमा थुनेर उथल पुथल गर्नुस रबि जि । येति गर्नु भो भने 84 मा चुनाव प्रचार नै गर्नु पर्दैन । तेतिकै बहुमत आउछ ।
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 2 дня назад
कहिले सरकार परिवर्तन हुन्छ।थाहै नहुने त्यही भएर सामाजिक विषयको एकदुई ओटा प्रश्नको उत्तर बिगार्ने गरिन्छ ।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb 2 дня назад
प्रधानमन्त्री को mahan bichar x
@netrabasnet9640
@netrabasnet9640 2 дня назад
प्रचण्ड जीउले राजालाई बुजाउनुसन सता फीरता गर्नुपर्छ राजालाई
@user-fz1dz1jf6d
@user-fz1dz1jf6d 2 дня назад
ब्रस्ताचारी र तस्करी जोगाउन नयाँ सरकार वा हाम्रो देश
@mailkirat
@mailkirat 2 дня назад
चाेरहरुलाई जेल काेच।
@desrai2654
@desrai2654 2 дня назад
काङ्ग्रेसी र एमाले भित्र सबैभन्दा बडी भ्रष्टाचारी रहेछन् भन्ने प्रमाण हो यो सर्बसाधरण जनताले बुझ्न जरुरी छ🙏
@tejbinodniroula2572
@tejbinodniroula2572 2 дня назад
अपराधिहरुको छटपटाहट ई लेन्डुपे हरुलाई नेपाली जनता ले डण्डित गर्नुपर्छ यदी यस्ता नाटक गरेर नेपाली जनता लाई ढाटिरहेकाछन् सचेतबनौ।
@lookingnepal
@lookingnepal 2 дня назад
जय देश जय नेपाल ,,,,,
@GeetarunPudasaini
@GeetarunPudasaini 2 дня назад
देशकाे राजनितिकाे चावि विदेशि दुताबासमा छ तर यिनिहरुले जनताहरूलाई भ्रम छरेर,काँङ्ग्रेस एमाले मिलेर देश लुटेर खाने पुरानै दाउ मात्रै हाे।
@nabinbiswakarma5062
@nabinbiswakarma5062 2 дня назад
हेर्दै जाउ काङ्ग्रेस र एमालेको कुनै हालत्मा सरकार बन्दैन
@shivaaryal482
@shivaaryal482 2 дня назад
जस्ताकाे सङ्गत गर्याे उस्तै हुदा रहेछन उछलपुछल त अाेलि पनि सिकाएछन त प्रचण्डले ।
@sanukajishrestha6067
@sanukajishrestha6067 2 дня назад
सम्सद भङग गरि मध्याबद्गी चुनाब गरौनु पर्छ
@netrabasnet9640
@netrabasnet9640 2 дня назад
पसुपतीनाथ नपुगुनजेल सता लीपसा धरतीकाबोज हरूलाई लखेट्नुपर्छ अब सचेत नागारीकले
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 2 дня назад
सभापतिले राता रात जे गरे पनि हुने रैछ, यसको मतलब सांसदहरु त भुइँको किरा सरह पो हुँदो रहेछ ।
@samirrana3919
@samirrana3919 2 дня назад
Good 30 days are our days 🇳🇵🇳🇵🇳🇵❤️❤️🙏🙏
@SukBdrLimbu
@SukBdrLimbu 2 дня назад
यो लाछिन आब किराँती हारुको शासन आउनु ले घुम्दाइ छ हाइ बै
@nanale3158
@nanale3158 2 дня назад
राजीनामा दिन हुन्न बल प्रयोग गर्नुपर्छ
@HimalKhadka-y2o
@HimalKhadka-y2o 2 дня назад
प्रचण्ड सरकार 🙏🙏🙏
@krishnamalla8850
@krishnamalla8850 День назад
Good counter
@prameshwordahal7488
@prameshwordahal7488 День назад
नेताहरूले एक अर्कोलाई घात गरेपनि देशलाई चाहिँ घात नगरून। अाफ्नाे दुनाे मात्रै साेझाउन मात्रै नलागुन।
@bhimthapa4662
@bhimthapa4662 День назад
शेरेको अगाडि ओलि धेरै ठिक तर यिनीहरुको अगादि गगन र रबि हरु धेरै ठिक ।। तर के गर्ने चान्स् नै छैन ।।।
@user-le6kx5sx3i
@user-le6kx5sx3i День назад
Good luck prachanda
@SagarBist-t6o
@SagarBist-t6o 2 дня назад
यो सरकार ढल्योभने अब यो लुटतन्त्र को सरकारलाइ जनताले सुकार्यनेछैनन । अब अतीभयो जनता सडकमाउतर्नेछन ।हेर्नुहोला ।
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 2 дня назад
Good
@SuraBahadur-il9ue
@SuraBahadur-il9ue 2 дня назад
अब देश खतरा मय हुने देखीन छ
@user-ui4xc9bo8j
@user-ui4xc9bo8j День назад
दुई जना मिल्यो भने भुटानी शरणार्थी केस गिरी बन्धु केश शबै चट बनाउन मिलेको
@roshanchhetri3339
@roshanchhetri3339 2 дня назад
यी भ्रष्ट आरजु र के पि लसि 2084 पछि जेल कोच्नु पर्दछ।
@dabedkandangwa2864
@dabedkandangwa2864 День назад
Good 👍
@spsmom7857
@spsmom7857 2 дня назад
प्रचन्ड राजिनामा नदेउ, रबिलाइ यि अपराधीहरुको सबै फायल खोल्न देउ।
@PrempkpPrabhat
@PrempkpPrabhat 2 дня назад
Rajinama dinu hudaina❤❤❤❤❤
@user-uj8xt2xw8d
@user-uj8xt2xw8d 2 дня назад
शहकारीठग काे संकट रछानेलाई जेलमा हाल्नुपर्छ
@user-yd8ty3hz6i
@user-yd8ty3hz6i День назад
Right
@AakashLama-lh7cr
@AakashLama-lh7cr 2 дня назад
छोड्नु हुन्न
@ChhatraSingh-wb8xd
@ChhatraSingh-wb8xd 2 дня назад
भै हाल्याे नि 32 सिट ल्याएर 18 महिना देश लुटि सक्याै अब अरूलाई लुट्न देउ
@keeritijoshi3179
@keeritijoshi3179 2 дня назад
कति हास्नु 😂 फटाहा पण्डित घनश्याम दाहाल उर्फ पुष्प्कमललाई अर्को फटाह पण्डितले धोका धणिमा जित्यो 😂
@rajanrai6171
@rajanrai6171 День назад
छिटो गर्नु पर्योनी हौ भ्रष्टाचारिहरुलाई पक्राउ गर्न खाली गफैमा मात्र बितायौ रबि दाइ।
@meghrajranabhat7461
@meghrajranabhat7461 2 дня назад
Good Pradhan mantri giu
@sundarkckhatri7785
@sundarkckhatri7785 2 дня назад
Rip congress yamale
@rameshghimire341
@rameshghimire341 2 дня назад
बिश्वासको मत भने एक हप्ता भित्रै लिने प्रचण्ड ज्यु , फ्लोर test लिन किन डराएको??? मेजिक नम्बर त छदैछ नि होईन र???
@krishnapaudel1719
@krishnapaudel1719 2 дня назад
फ़ाइल पहिला त क्यान्टोनमेन्ट घोटाला को खोल्नुहोस रवी सर
@anonktm9398
@anonktm9398 День назад
ठोक्ने मध्यावधि ! लाज पचाउने ठोक्ने। नेपालमा जे गर्दा नि हुन्छ । केपी बा ले पनि टराई मारेकै हुन् । होएगा तो होएगा नही तो, आपका जाएगा न बापका जाएगा ।नेपाली जनताका ऋणका भारी थोडा बडेगा । यस्तै हो यहांको चलन । धन्यवाद ।
@sarojshrestha8491
@sarojshrestha8491 2 дня назад
३० दिन भित्रमा धम्माधन कस्ले के के गरेको फाइल खोलेर पछिको बाटो सुरछित गरे राम्रो हो।
@ramkumarshrestha3121
@ramkumarshrestha3121 2 дня назад
Yatikhera prachanda powerful xan,Ak mahinama sabai vrastaharulai thakna saknu parxa
@KrishnaKhanal-qj2vb
@KrishnaKhanal-qj2vb 2 дня назад
जस्ताे प्रचण्डले गरे थपकै इमन्दारि साथ वाेलिले पैंचाे तिर्दै
@dharmarajdahal6650
@dharmarajdahal6650 2 дня назад
good
@bipinacharya5041
@bipinacharya5041 2 дня назад
Democracy in other country = for the people , by the people and of the people Democracy in Nepal = against the people , by the biased people and of the selfish leader.
@bindradevi6369
@bindradevi6369 2 дня назад
प्रचण्डले खुरुक राजीनामा दिऐमा हुतिहारा नै हुने भयो नि
@Visibleshorts3
@Visibleshorts3 2 дня назад
Good ramroo prachanda kp oli laii denu hudaii naaa 1month na sabaii pakhdenu holaaaa
@sikasbkoju3715
@sikasbkoju3715 День назад
Wrong is wrong even if everyone is doing it, Right is right even if no one is doing it. This is wise saying.
@khemaryal4423
@khemaryal4423 2 дня назад
उथल पुथल हेरम अब
@nandurajranabhat6542
@nandurajranabhat6542 2 дня назад
अब एक महिना छ सबै भ्रष्टाचारी भुमाफिया सुनतस्कर भुटानी शरणार्थीको सम्पुर्ण फाइल खोल्ने झेल कोच्ने बल्ल राम्रो हुन्छ। गिरी बिन्दु फाइल खोल्ने झेल कोच्ने
@danbahadurramtel8632
@danbahadurramtel8632 2 дня назад
राजिनाम दिनुहुदैन ।
@user-fc2vu3ov1q
@user-fc2vu3ov1q 2 дня назад
हिजाे तिमी ले गर्दा चाई जे गर्दा पनि हुने
@rupeshpun5432
@rupeshpun5432 2 дня назад
यो देशमा, लुटेरा, तस्कर, माफिया, भ्रष्ट, दलाल, बिचौलिया, पाल्ने, चोरहरु शेरबहादुर देउवा, के पि ओली हुन,
@yuktarajsunuwar1
@yuktarajsunuwar1 2 дня назад
अब चै अति भो।
@LaliShrestha-r4l
@LaliShrestha-r4l День назад
जुन पार्टीको सरकार ब्जये पनि भ्रष्टा 2:57 चारी नै आउने हो ।भ्रस्टाचार झन बढनेछ
@BibekSaut
@BibekSaut 2 дня назад
प्रचण्डलाई काखा लगाउन बेस छ
@user-ui4xc9bo8j
@user-ui4xc9bo8j День назад
प्रचण्ड ले राजीनामा न दि कन पुरानो फाइल खाेले भने 84 मा माओवादी अगाडि हुनेछ
Далее