Тёмный

बिपी कोइराला स्वास्थ्य बि प्रतिस्ठान भित्रको त्यो घोटाला ! कति सम्म गर्न सक्ने हुन् यिनले? TechTanka 

Tanka Dahal
Подписаться 324 тыс.
Просмотров 326 тыс.
50% 1

#techtalkwithtanka, #techtanka, #nepal #education #history #corruption #india
=======================
LEGAL WARNING: Illegal copying, downloading or sharing whole or part of this video is illegal and will result in a legal action. Protected by copyright law.
कानुनि सूचना: यो video को पूरा या आंशिक क्लिप download गरेर या कपि गरेर अरु ठाउमा राखेमा कानुनि कारवाही हुनेछ। लिंक सेयर गर्न या website मा embedded गर्न भने पाइने छ।
=======================
मलाइ contact गर्न मेरो youtube को banner मा भएका लिंक थिच्नु होला
Twitter : / shishirdahal
Instagram: / techtanka
TikTok: / techtanka
LinkedIn : / tanka
Facebook: / tanka.dahal
=======================
Crypto Currency सम्बन्धि video हरुको लागि : • Crypto Currency
Technical र Programming को लागि: • Java Program
=======================
Sources:
Music : pixabay.com, incompetech.com/

Опубликовано:

 

3 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@TechTanka
@TechTanka 2 месяца назад
यो भिडियोमा भएका पाँच अनुहार किन? १. ज्ञानेन्द्र गिरि : यो घोटालाका मुख्य नाइके र अहिले सम्म पनि उपकुलपति २. बिरोध खतिवडा : यो घोटाला हुँदाका स्वास्थ्य मन्त्रि र पछि बनेको छानबिन समितिका संयोजक ३. शेर ब देउवा : यो घोटाला हुँदा ताका प्रधानमन्त्री र त्यो बेला ज्ञानेन्द्र गिरि कांग्रेस कै मानिस भएको ४. केपी ओली : जुन ठेकेदारको कुरा हुदैछ यहाँ, ति एमालेका मान्छे, ओलीका दाहिने हात। अहिले ज्ञानेन्द्र गिरि एमाले का मान्छे ५. टंक दाहाल - काम नपाएर अरुले गरेको घोटाला खोतल्दै जाने र लुकाएर मिलाएर दुख गरेर खाएको कुरा बाहिर ल्याउने बदमास
@mohanrai688
@mohanrai688 2 месяца назад
Badmas hoina tapai sir thait
@mohanghartimagar397
@mohanghartimagar397 2 месяца назад
@@TechTanka तपाइ नेपालको ध्रुव राठी हो
@entertainmenttube1592
@entertainmenttube1592 2 месяца назад
Sir, euta bhandhugiri tea ghatola ko pani video banaunu n
@nakimushi_jira
@nakimushi_jira 2 месяца назад
best solution is to reinstate capital p***shment as deterrence. Otherwise same sh!t will recycle indefinitely.
@kulmangurung4469
@kulmangurung4469 2 месяца назад
तपाईं भ्रष्ट हरुको लागी त बदमाश नै हो, तर नेपालीको लागी त महान हो, बरु 18 बर्ष सम्म नेपालमा लोड सेडिंग घोटाला को बारेमा पनि भिडिओ बनईदिनु परयो टंक जी !
@hdhhhs3950
@hdhhhs3950 3 месяца назад
तिनका छोरा छोरीलाइ बाटोमा देख्दापनी थुकेर हिड्नुपर्छ अब नेपाली जनताले
@kayalama8414
@kayalama8414 3 месяца назад
Shrinkha Khatiwada KO baba ho mantri. Chai 😂😂
@sarojbasnet658
@sarojbasnet658 3 месяца назад
😂😂😂😂 bhane c samdi sahi mileko raichaa😂😂
@deepakkhadka7184
@deepakkhadka7184 3 месяца назад
aru ni kojham naa khate haruko xora xori laai aam jindagi bachna garo banam
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Thgai lamichane le.kina pakarau gardaina
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Gyanendra sahi Lai vote deu aba no not thagi lamichane
@manoz7581
@manoz7581 3 месяца назад
टंक जी तपाईंकै कारणले आज गीरीबन्धु को चर्चा व्यापक छ । यहाँ राजनीति नै उथल पुथल हुँदैछ। तपाईंको यस कामको मू्यांकन जती गरे पनि त्यति कम हुन्छ।
@RamShresthaShrestha
@RamShresthaShrestha 3 месяца назад
टन्का दाईको भिडियो कोको लाई मन पर्छ नि मन पराउनु हुने जतिले लाईक गर्नु होला है❤❤❤❤❤❤
@baburamkc7189
@baburamkc7189 3 месяца назад
Man naparaune ko hola ra bhrastachari bahek...
@karkeekumar1085
@karkeekumar1085 3 месяца назад
Thgi lamichane murdabad
@nawrajchaudhary4633
@nawrajchaudhary4633 3 месяца назад
यी भ्रष्टाचारीहरुको तीन पुस्ते सम्पती जफत गर्नुपर्छ र जिन्दगिभरी जेलमा कोच्नुपर्छ।
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
टंक सर तपाईको रिसर्चलाई २१ तोपको सलामी ☝️
@bishnubhattarai7825
@bishnubhattarai7825 3 месяца назад
नेपालमा जति गरे पनि भ्रष्टाचार रोकिदैन , अब भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानून बनाउनु पर्छ तर बनाउँदैनन् किनकि कानून बनाउँने यिनै भ्रष्टाचारी नेताहरु हुन् ।
@birbirendra5138
@birbirendra5138 2 месяца назад
टंक सरलाइ बनाउनुपर्‍यो अख्तियार प्रमुख सलाम छ हजुर लाई 🙏🙏🙏
@SubashKoirala-ej7vi
@SubashKoirala-ej7vi 2 месяца назад
तपाईं लाई यतिका सुचना उपलब्ध गराउने महाशयलाई मुरिमुरि धन्यवाद ।
@shantikokhojima6040
@shantikokhojima6040 3 месяца назад
कांग्रेस एमाले माओवादीलाई भोट दिएसम्म 🤒 देशमा कुनै परिवर्तन हुनेवाला छैन लेखेर राख☝️ जनताले भोट नफेरेसम्म देशको अवस्था फेरिन्न 🙅
@sushilpariyar5596
@sushilpariyar5596 3 месяца назад
जनता के भन्नु नि मेडम हेर्ने हो भने हाम्रै घर परिवारमा हरेक पार्टीमा जोडिएको परिवार छौ तपाई नै कसैको घरमा सोधेर हेर्नु त्यो घरमा हजुरबा कांग्रेस, बाउ एमाले, आमा माओवादी, छोरा छोरी तरूण दल र भाद्रिय़ संगठनमा छन जब घर भित्र नै राजनीति छ भने भोट स्वतन्त्र र नया अनुहारले कसले हाल्छ भन्नु त पहिले घर-परिवार नै राजनीति रहित पार्टी रहित हुनु पर्छ तब देशले नया अनुहारको पहिचान गर्ने छ
@SurajKumal-pw3vc
@SurajKumal-pw3vc 3 месяца назад
Right
@balaramsharma4966
@balaramsharma4966 3 месяца назад
एकदम सहि कुरा गर्नु भयो
@samapress369
@samapress369 3 месяца назад
Exactly... 💯
@saru__rana
@saru__rana 3 месяца назад
सहि हो
@muncaromania3053
@muncaromania3053 3 месяца назад
भ्रस्टाचार गर्ने वा गराउने प्रमुख पार्टी हरु को प्रमुख नेता नै हुन। इनि हरुलाइ फान्सी दिनु वा मृत्यु दण्ड दिनु पर्छ।
@sugisafamily3632
@sugisafamily3632 3 месяца назад
नक्कली भुटानी शरणार्थी र गिरि बन्धु मिलेर ठगबन्धन बनेर देश लाई लुट्न बाहेक अरू केही हुने वाला छैन सबै जनता सचेत हौ संविधान संशोधन गर्ने बाहाना मात्र हो।
@thankforeverything4752
@thankforeverything4752 3 месяца назад
@@sugisafamily3632 kina aba Naya lai infrastructure ma vhayako brastachar matra important cha Baki Sab bakwas ho Tesari aba nirman ma vhayako dhilai lai mudda uthau nu parcha, Baki Sab secondary ho GDP sanga business sanga sambandha rakdaina
@rajkhadka6921
@rajkhadka6921 3 месяца назад
टंक सर देश नै भ्रष्टाचारी , दलाल हरुले चलाएका छन् , कामकारबाही गर्ने कस्ले ? हजुरले यतिका प्रमाण राखेर भिडियो बनाउनु भएको छ, एक्सन लिन्छ कस्ले ? हजुरको भ्रष्टाचार बिरोधि अभियान लाइ सलाम छ !
@raihangkanchhaofficial
@raihangkanchhaofficial 3 месяца назад
भ्रष्टाचारले नै सकियो यो देश अब भ्रष्टाचारीहरुलाई सिधै गोली नठोकी देश बन्दैन।
@rajchhetri8681
@rajchhetri8681 3 месяца назад
100% satey
@extramind2955
@extramind2955 3 месяца назад
टन्क दहाल र राज कुमार तिमिल्सिना लाई मानै पर्छ। उहाहरुको समर्थन मा को को हुनुहुन्छ? आउनुस यता......
@bpccreative
@bpccreative 3 месяца назад
@@extramind2955 good
@gunjangunjan7676
@gunjangunjan7676 3 месяца назад
नेपाल बाट काङ्ग्रेस निर्मुल अनि एमाले समाप्त भै नयाँ नेतृत्व 2 तिहाई सहित ल्याउनु पर्छ ।देश स्वर्ग बन्ने छ।
@tyapeyproduction
@tyapeyproduction 3 месяца назад
Tinle aile samma khako okalna ni laaunu parxa. Hamra baau baje ko khadi ma dukha garera kamayeko paisa ho. Inko baau ko hoina
@Menuka33
@Menuka33 2 месяца назад
Tanka जि लाई हाम्रो पुर्ण समर्थन छ..!!! यस्तो भण्डाफोर लगातार गर्नु हुन अनुरोध छ..!!!
@krishnakhanal73
@krishnakhanal73 2 месяца назад
अनपढ चोरहरुलाइ अब सत्ताबाट जसरि हुन्छ निकालेर फाल्नुपर्छ र टँक दाइलाइ सलाम।
@kalyanghimire19
@kalyanghimire19 3 месяца назад
विश्वमै इमान्दार जनता नेपाली हो कानुन ले चोर भनेको नेतालाई मेरो मालिक हो भनेर गुलामी गर्छन्
@MohanSubba-o8o
@MohanSubba-o8o 3 месяца назад
नेपालको सबै सरकारी कार्यलय अस्पताल निगम प्रतिष्ठानहरुमा १००% भष्टचार हुन्छ यो बिपीको भ्रष्टचार पनी सत्य हो। सबैभन्दा कमजोर सरकार भ्रष्ट सरकार भएकैले तल सम्मै भ्रष्टचार भएको हो। भ्रष्टचारीलाई फाँसी दिने कानुन नबनेसम्म देश बन्दैन ।
@subhash7408
@subhash7408 3 месяца назад
Right ✅️
@Bashovant
@Bashovant 3 месяца назад
काले काले मिलेर बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान खाए ।
@prempun723
@prempun723 3 месяца назад
भ्रष्टाचारको पर्दाफास गर्न सहयोग गर्नु भयकोमा हजुरलाई धेरै धेरै धन्यवाद दाहाल सर।
@Dhamibro
@Dhamibro 3 месяца назад
अब नजागे कहिले जाग्ने परिवर्तन सम्भब छ् त्यो एक दिन एक क्षण जुन ले हामी सबैको भबिस्य निर्धारण गर्छ ख्याल गरौ सबै सचेत हौ हाम्रो भबिस्य हाम्रै हातमा ❤❤❤जय नेपाल ❤❤❤
@movieclips8809
@movieclips8809 2 месяца назад
Bro timero kura lea mero ideology sanga mell khayo. Yadi future change garnu nai xa vanea hami bujnea manxea lea aaba aaunea 2084 year ko election ma "mayor" ko lagi independent bata elected hunu parxa. Yes bichar ma bro ko k bhanai xa
@gautamjanak8209
@gautamjanak8209 3 месяца назад
हामी गोबर दिमागमा भरियका नेपाली लाई जति भ्रस्टाचार को समाचार प्रशारण गरेपनि हामिले जिताउने यिनै हुन हजुर कमजोरी हाम्रै हो यो देश मा भ्रष्ट कैकाम छ
@premrijal5596
@premrijal5596 3 месяца назад
नेपाल मा सबैभन्दा धेरै भ्रष्टाचार हुने भनेकै स्वास्थ ,यातायात ,भुमी, मा हो र यस्मा नेता कर्मचारी को मिलेमतो हुन्छ समग्र मा नेपाल मा जस्ले जे गरेपनी हुन्छ भन्ने प्रमाण हो यो टन्क सर लाई धेरै धेरै धन्यवाद सरल तरिकाले सामान्य मान्छे ले बुझ्ने गरि भिडियो बनायर भुझाउनु भएको मा
@Formemories...
@Formemories... 3 месяца назад
चोरको खुट्टा काट भन्दा म निर्दोष छु भन्दै पन्छिदैछन चोर भ्रष्टाचारीहरु। सबैलाई आजिवन खोरमा खाद्नु पर्छ।।।😡😡😡
@mingaha4772
@mingaha4772 3 месяца назад
यो जति भ्रष्टाचारी र बेथितिको भिडियो बनाउनु हुन्छ tanka सरले एकदै भित्र सम्म को अनुसन्धान गरेर चित्त बुझ्ने समाचार बनाउनु हुन्छ्🙏
@subbaLimbu779
@subbaLimbu779 2 месяца назад
नितिगत भ्रष्टाचार हो यो पहिलै देखिछ जनतालाइ अँखा मा छारो हालेकोछ।
@livewithtech3994
@livewithtech3994 3 месяца назад
मूलधार भनिएका एमाले कांग्रेस माओवादी जब सम्म पत्ता साफ हुँदैनन् देशको हालत यस्तै हुन्छ । भोट गर्ने बेला पार्टीको झोले बनेर हैन सन्तानको मुख हेरी उसको भविष्य हेरेर भोट दिनुस्।
@sundarshrestha4826
@sundarshrestha4826 Месяц назад
टंकजीको भिडियो हेर्दा त , अब चाडै नै नेपाल भ्रष्टाचार मुक्त देश बन्छ जस्तो छ किन कि तपाईका भिडियोहरुले त भ्रष्टाचारीहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्छ ।धन्यवाद हजुरको मेहनेतलाई !
@user-pt3wl5zp2r
@user-pt3wl5zp2r 3 месяца назад
सलाम छ सरलाई सत्य कुरा बोलिराख्नुपर्छ। तपाईं जस्तो मान्छेको हाम्रो देशमा खाँचो छ।
@bashuchalise1727
@bashuchalise1727 Месяц назад
तपाईलाई धन्यबाद छ । जनता जुरमुराएकाे दिन भाग्नेबाटाे पाउनेछैनन् ।
@bhairahawachannel
@bhairahawachannel 3 месяца назад
हजुर ले जति पोल खोले पनि सबै भ्रष्टाचारी एक आपस म मिलि हाल्छन र आफू हरु बच्न संविधान को धारा नै परिवर्तन गर्छ उदाहरण अहिले हुन लाग्दैछ।
@dipenlimbu9331
@dipenlimbu9331 3 месяца назад
Janta le pani tehi brastachari lai nai vote dinxa, k garnu???
@kulmangurung4469
@kulmangurung4469 3 месяца назад
यती मेहनत गरेर शोषक हरुको पर्दाफास गरी दिनु पनि ठूलो कुरा हो
@krishnakhanal73
@krishnakhanal73 2 месяца назад
सविधान को धारा परिवर्तन गदरदा पनि जनताको वहमत प्राप्त गर्नुपर्छ
@terainepal4238
@terainepal4238 2 месяца назад
Kati negative vote dine koo hoo taa😊😊
@14-Peaks
@14-Peaks 2 месяца назад
यसरी नै धमिराहरूको फईल खोल्नुहोस टंक जि।
@hiddenfact6858
@hiddenfact6858 3 месяца назад
धन्यवाद सर अब झलनाथ खनालको सर्प कम्पनीको पनि आउनुपर्यो।
@thankforeverything4752
@thankforeverything4752 3 месяца назад
Sarpa KO haina sadak banauna ,pul banauna vhayako dhilai lai promukh mudda banaunu parcha ,Kali gandaki banaune bhaneko paisa khoj nu parcha kina banana bhanera prasna garnu parcha , neta Haru sano sano Kura dekhayara thulo brastachar lukauna khojiraheko cha Nepal ,ani hami bheda Pani chaine kura ma vhanda nachaine kura ma dhyan dinchau .
@RajKumar-lq5mn
@RajKumar-lq5mn 3 месяца назад
हाम्रो नेपाल मा जब सम्म शिर्ष नेताहरुको अन्त हुदैन तबसम्म यिनी हरुले लुट मचाइ रहिछ गृहमन्त्री को अझै पनि समय छ यिनी हरुको डार्क फाइल खोलेर जेलमा कोच्नु
@chandrarana9214
@chandrarana9214 3 месяца назад
यही समयमा दाेसी सबैलाई जेल चलान गरेर छानविन सुरू गर्नु पर्छ।
@sambhubudhathoki409
@sambhubudhathoki409 2 месяца назад
यो तपाईंको लोकपृय पबित्र उदेश्यले सँदा निरन्तरता पाओस् भन्ने अपेक्षा गरेको छु । धन्यवाद टंङ्क सर ।
@rameshneupane4090
@rameshneupane4090 3 месяца назад
भ्रष्ट्रचारी अरु जति सबैलाई स्याउ स्याउ किरा परोस्
@BijayaChown
@BijayaChown 3 месяца назад
देश बिगार्ने नेता कर्मचारी झोले भिकारी अनि कुलंगार व्यापारी ले हो।।
@nepaliman40
@nepaliman40 3 месяца назад
खास देशको लागी सोच्ने भए यी दुई पार्टी मिलेर पहिले नै स्थाई सरकार बनाउनु पर्ने थियो । तर अहिले नक्कली भुटानी सरणार्थी काण्ड को फाइल खुल्ने डरले एक अर्काको काण्ड लुकाउन मिलेका होलान होइन ? 🐓🐓
@Thamsuhang6822
@Thamsuhang6822 2 месяца назад
तपाईको हिम्मत र पत्रकारीता लाई सलाम🎉🎉🎉
@roshanibhatta5261
@roshanibhatta5261 3 месяца назад
प्रचण्ड,के.पि.,शेर बहादुर ,झलनाथ ,रामचन्द्र जस्ता नेता सबैले मिलेर देश लुटि सके अब पनि हामी युवाले बुझ्ने होइन भने कहिले बुझ्ने ?
@dependralamichhane4727
@dependralamichhane4727 2 месяца назад
धेरै राम्रो खोजनिधी गर्नुहुन्छ तर कानुन निकम्मा छ नेपाल को के गर्नु,तपाईंको जय होस🙏🇳🇵
@chirankhadka5428
@chirankhadka5428 3 месяца назад
भर्ष्टाचारी लाई छिटो कार्बाही होस।
@TukBahadur-cp8kx
@TukBahadur-cp8kx 2 месяца назад
धेरै धन्यवाद छ सर तपाईंको रिसर्च निरन्तर गरिराख्नु होला।।
@deep.deep143
@deep.deep143 3 месяца назад
म कसैलाइ केही शुझाब दिदिन किन कि हाम्रो सुझाब कसले सुन्छ र 😏😏 तपाईं लाई धेरै धेरै धन्याबाद छ यस्तै यस्तै भ्रष्टाचारको कान्ड हरु बहिर लेराएर हामिलाइ सुसुचित जो गर्नु भएको छ🙏🙏
@kddyknr6116
@kddyknr6116 3 месяца назад
टंक जी तपाईको दमदार प्रस्तुती र हिम्मतलाई सलाम गर्छु, यि भ्र्ष्टचारी हरुलाई जरै देखी उखेल्न पर्छ र यि भ्रष्टचारी को सात पुस्ताको अनुहार देश र जन्ताको अगाडी ल्याऊन पर्छ। पछाडी न हट्नु होला ३० करोड जन्ताको साथ छ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 3 месяца назад
यहाँको कुरामा सत्यता छ तर मुल्यांकन गर्ने हामि नेपाली नागरिक नै भेडा भयौं।
@brabosera4829
@brabosera4829 Месяц назад
तपाईंको अनुसन्धान र प्रचार प्रसार लाई धेरै धेरै धन्यवाद सर।🇳🇵
@sabrinakhadka8731
@sabrinakhadka8731 3 месяца назад
यि पातकी नेता लाइ जिउँदै खाल्डो मा पुर्ने कोहि आवस ।
@sagarkhadka3190
@sagarkhadka3190 3 месяца назад
Tanka Sir, hats off to what you are doing. 🫡We need more people like Tanka dai. Truely Nepali 🙏
@jackgurung6454
@jackgurung6454 2 месяца назад
Hats off Tanka G.Hope your reaserch will benefit to all beggars.
@hirabudhathoki3002
@hirabudhathoki3002 3 месяца назад
एमाले काङ्ग्रेस माओवादीका ८० प्रतिशत नेताकार्यकर्ता मन्त्री कर्मचारीकै भ्रष्टाचारको कारणले नेपालको आर्थिक अवस्था ९० प्रतिशत बर्वाद भयो।आज तिनै भ्रष्टाचारिको भ्रष्टाचार लुकाउन दुई ठुला दल काङ्ग्रेस एमाले आपसमा मिलेर भ्रष्टाचारि सरकार निर्माण गर्ने तयारी भएकोछ।यो त झन डरलाग्दो अवस्था सृजना भयो।भरपर्दो प्रतिपक्ष नै नभएपछि अब जेपनि हुनसक्छ ।
@kamal3399
@kamal3399 27 дней назад
तपाईंको मेहनत र साँचो सत्य कुरा बाहिर जन्ता सम्म पुराउने कार्यको लागि १०००००० गुना सलाम छ🙏। यो भ्रस्टाचारीहरु मरेका भुत, मस्यानलाई न त लाज नै छ न आफ्नो देशको माया 😡। त्यो भन्दा खत्तम तस्का झोलेहरु 😡😡।
@007robinhoodlove5
@007robinhoodlove5 3 месяца назад
🇳🇵🙏अब यो कान्डमा कार्वाही हुन के ले रोक्छ 🤷‍♂️🤷‍♂️ यसै गरी गरी देश सिध्याउने न हो🤷‍♂️🤷‍♂️
@ombista8489
@ombista8489 3 месяца назад
यस्तै यस्तै किसिमको नितीगत भर्ष्टाचार को भण्डाफोर गरौं।
@bcyoutuber5429
@bcyoutuber5429 3 месяца назад
भ्रष्ट नेता काे आशीर्वाद ले हो सब
@kashinathmainali9426
@kashinathmainali9426 3 месяца назад
धेरै धेरै बधाई र सालुट शर यी भ्रष्टाचारी को नाङ्गो नाच को कर्तुत बाहिर ल्याउनु भएको छ
@FILMIBIRE
@FILMIBIRE 3 месяца назад
हेर! जनताहो अब यत्तिको कुरा सुनेर पनि हैन मेरो पार्टी नै ठिक हो र मेरो मान्छे नै ठिक हो भन्नेहरुलाई गालि,बम बिस्फोट,गर्न चाहने देशभक्तहरु लाई मेरो सलाम 🙏🏾
@ratnachongbang3624
@ratnachongbang3624 2 месяца назад
भ्रष्टाचारिहरु लाई कारबाही हुनुपर्छ
@ambarkarki4687
@ambarkarki4687 3 месяца назад
Nepali le biswas garna saakne eauta matra channel❤️
@UJAryal
@UJAryal 2 месяца назад
Sahi ho, Tanka ji I ko jatti patrakarita maile nepal ma kaile pani dekhina...
@yurajmahat3521
@yurajmahat3521 Месяц назад
बि पि प्रतिस्ठान को प्रख्यात भ्रस्टचार कान्डको नालिबेली सम्बन्दी प्रस्ट खुलसा गर्दिनु भएकोमा ठङ्गक दाहाल सर लाई सगौरब धन्यबाद भन्न चाहान्छु
@neotheek
@neotheek 3 месяца назад
I wish young youth like Nepali comment and indepth can follow your path...
@mafia715
@mafia715 3 месяца назад
यो बिपी हस्पिटल काण्डको भण्डाफोर हुनैपर्छ र दोषिहरुलाई हदैसम्मको कारवाही हुनुपर्छ।
@omThapa-f1k
@omThapa-f1k 3 месяца назад
दाहाल सरको भिडियो कहिले आउला भनेर छट्पटी भएको थियो,,, होईन देश कतातिर जादैछ सर ?
@dambarthapaliya2930
@dambarthapaliya2930 2 месяца назад
खोजमुलक राम्रो प्रस्तुति । मन पर्यो ।
@ubiqutous
@ubiqutous 3 месяца назад
A big respect to this nepal's son !!🇳🇵
@futkekasabda
@futkekasabda 3 месяца назад
म के भन्न चाहन्छु भने हामीले राजनीति मा मात्रै न भएर सोसियल मीडिया मा पनि राम्रो कुशल अनि केही गर्छु भनेर गरी रहेका बेक्तिहरुलाई सपोर्ट गर्नु पर्छ। यसैले आऊ साथी हरु टंक दाई कोे आवाज लाई माथि सम्म पुर्याउन उहाँको भिडियो लाई लिंक सहित शेयर गरेर देश बचाउन खोजौं ❤ जै होस् हाम्रो प्रिय नेपाल कोे ❤ टंक दाई धेरै माया अनि keep going hai ❤
@GOODMOOD_6969
@GOODMOOD_6969 3 месяца назад
लुट कान्छा लुट अरु देशमा पाइँदैन नेपाल मानै हो छुट।।।
@subhash7408
@subhash7408 3 месяца назад
True
@thapamagerchampssing1940
@thapamagerchampssing1940 2 месяца назад
इ भ्रष्टाचारि हरु लाई छिटाे भन्दा छिटाे जेल काेच्नु पर्छ ।जनता यक हाै ।
@krishnabhandari3321
@krishnabhandari3321 3 месяца назад
जनताको लागि आयको रबिलाइ बिरोध गर्ने झोलेहरु अब आफै दुख पाउँछन् सहकारी पीडित नै छैनन तेसै रबिलाइ आरोप लगाउनेको पछि भाग्नेहरु 3 पुस्ता दुख पाई राखुन
@ShyamprasadJayaswal-ws5qr
@ShyamprasadJayaswal-ws5qr 3 месяца назад
Rajniti ma nai sabbi Rog xa
@somprakash5188
@somprakash5188 3 месяца назад
भ्रस्टाचार गरेको प्रमाणित हुने बित्तिकै समाज, राजनीति र हरेक क्षेत्रबाट बहिस्कार गर्नु पर्छ।
@bishalkhanal2319
@bishalkhanal2319 3 месяца назад
रबि दाइ ले पकडने भएसी राती नै सत्ता चुइत हैट ।
@sarojbasnet658
@sarojbasnet658 3 месяца назад
😂😂😂😂pakdee bhaigo nee daa ma dham bhaya pooo
@sarojbasnet658
@sarojbasnet658 3 месяца назад
😂😂😂😂pakdee bhaigo nee daa ma dham bhaya pooo
@sarojbasnet658
@sarojbasnet658 3 месяца назад
😂😂😂😂pakdee bhaigonee
@Hemsingh-k6u
@Hemsingh-k6u 3 месяца назад
bhai tero rabi ni ustai ho,pakadne manche le bataudaina,pakadda proof huda automatically pakrinxa with some proofs,halla garidaina
@Hemsingh-k6u
@Hemsingh-k6u 3 месяца назад
ani tero rabi baaje dai ni maha thag ho
@14-Peaks
@14-Peaks 2 месяца назад
तपाईको पत्रकारीता लाई सलाम
@dipanshubaral4266
@dipanshubaral4266 3 месяца назад
Balen, रबि, गोपी हमाल जस्ता नेता तपाँई हरू जस्ता अनुसन्धान कर्ता काे राज्य सत्ता मा बहुमत प्राप्त नभई कन देश बन्दैन! जनताले ८४ काे चुनाब मा काँग्रेस एमाले लाई नसकी कन देश बन्दैन! दुखत कुरा सबै भन्दा बढि भेडा तिनीहरूले पालेका छन्! यिनको घैटो मा घाम लाग्दैन्
@shishirguragain3808
@shishirguragain3808 3 месяца назад
मेयर हर्क जी सम्म पुगोस अनि उहाले यस्को मुद्दा उठाएर जनता जगाउन जरुरी छ। ताकी अब यी हराम खोर भ्रस्टाचारी लाई खोरमा जाक्न जरुरी छ। यहाँ लाई कोटि कोटि प्रणाम टंक सर 🙏🙏🙏
@sumnima2002
@sumnima2002 2 месяца назад
यसरी नै धमिराहरूको फईल खोल्नुहोस टंक जि।
@isworikhadka5455
@isworikhadka5455 3 месяца назад
टंक बाबु धन्यवाद खोज अनुसन्धान जारी रहोस।तपाई सोझा नेपालीहरूको आखा हुनुहुन्छ। जय होस तपाईको। ती भष्ट हरूले आफ्नै सन्तानहरूको विनाश गरीरहेछन। दुःखकादिनहरू आउदै छ तीनका । पर्ख र हेर मा नेपाली जनता।
@TankaNathKoirala
@TankaNathKoirala 2 месяца назад
उदाहरणीय कार्य।
@mailkirat
@mailkirat 3 месяца назад
Good news Tanka Sir🙏🙏🙏👀 भ्रष्टाचारीलाई तुरुन्त कार्वाही हाेस्।
@nabindhakal7809
@nabindhakal7809 2 месяца назад
Great information,sabi lai jail halnu parxa
@prakashshrestha1237
@prakashshrestha1237 3 месяца назад
यस्ता घटना प्रती उचित छनबिन होस सबैको आँखा खुलोश फेरि छानबिन सुरुगरियोश भस्ट्रचारी लाई सिधै फासीको सजाय ब्वस्थापन गरियोश बल्ल देशमा परिवर्तन आउनेछ
@tikarambhattarai3424
@tikarambhattarai3424 Месяц назад
येस्तै सच्चा न्युज ल्याई राख्नुस तपाईलाई धन्यबाद छ
@purnakumarshrestha9868
@purnakumarshrestha9868 3 месяца назад
Thank you for your exclusive information sir, यस्ता घटनामा संलग्नलाई फाँसी दिनुपर्छ
@raiyogendra899
@raiyogendra899 3 месяца назад
यदि साच्चिकै भ्रष्टाचार भएको प्रमाणित भएमा आजिबन जेलमा सडाई दिनु पर्छ
@krishnapyuthani
@krishnapyuthani 6 дней назад
जानाकारि काे लागि धन्यवाद
@milanpoudel8307
@milanpoudel8307 3 месяца назад
Khoj patrakarita vaneko yes to po ho ta.tanka sir is so inspiring.god bless you sir❤❤
@rachinthapa4801
@rachinthapa4801 3 месяца назад
१००℅ सहि सत्य प्रमाण सहित पर्दाफास गर्नुहुन्छ। तर यी दलाल चोरलाई झुण्ड्याउने कस्ले?
@Evani-q9k
@Evani-q9k 2 месяца назад
13:57 चोर ले म चोर हुं कहीलै भन्दैन थर्ड डीग्री प्रयोग गर्नु पर्छ आफैं फटाफट उगलछ टंक जी जानकारी को लागी धन्यवाद जयहोस
@rajangrg2549
@rajangrg2549 3 месяца назад
टन्कज्यु को कुरा एकदम सही छ all the best 👍️👍️👍️
@FLOWERS48494
@FLOWERS48494 3 месяца назад
गगन थापाको पनी भ्रष्टचारको प्रमाण जुटाऊनू होला
@meghpoudel8165
@meghpoudel8165 2 месяца назад
Ati utam message to all Nepali. Thanks very much sir
@dhrubarai
@dhrubarai 3 месяца назад
अस्पताल अघि बिराेध जनाउनु पर्ने नजिकैका सचेत नागरिकहरूले । याे देशकाे भाइरस जाे हुन् तिनै दल र नेतालाइ नै जिताइरहने केही पैसा, दारूपानी र मासु भातमा लाेभिएर मात्री भुमिप्रतिकाे कर्तव्य विर्सने लालची, बेबकुफ त नागरिक नै हुन् ।
@DayachandraShrestha
@DayachandraShrestha 2 месяца назад
यहाँ त मानिसहरुले सबक सिकाउनु पर्छ ।
@netramasrangi5798
@netramasrangi5798 3 месяца назад
धन्यबाद सर यस्तो सूक्ष्म अनुसन्धान गरि सारा एक एक उक्त कान्डको पर्दाफासको लागि।नेपालको फोहोर राजनिती अनि भ्रस्टाचारको किसिम र खेल बुझीसक्नु छैन यी गधाहरुले देस कङ्गाल बनाउने अनेक रणनीति ।
@kamalashrestha4732
@kamalashrestha4732 3 месяца назад
सलाम हजुरलाई नेपालिले किन बुझ्दैन यो कुरा।
@rukamrajpant7325
@rukamrajpant7325 3 месяца назад
तपाइको रिसर्च सहितको भिडियोलाइ २१ तोपको सलामी
@bidurkhatiwada5577
@bidurkhatiwada5577 2 месяца назад
सरकारले भ्ररस्टाचारको फाईल खोल्दा सरकार नै अल्पमतमा पर्ने देश ।
@bidurkuikel5430
@bidurkuikel5430 3 месяца назад
सलाम छ हजुर लाई अब नेपालमा बालेन लाई सहयोग गर्न आउनु होस ।
Далее
V16 из БЕНЗОПИЛ - ПЕРВЫЙ ЗАПУСК
13:57
Обменялись песнями с POLI
00:18
Просмотров 535 тыс.
When Royal Guards Fight Back!
8:08
Просмотров 4,6 млн
V16 из БЕНЗОПИЛ - ПЕРВЫЙ ЗАПУСК
13:57