Тёмный

प्रचण्डलाई ठेगान लाउने संबिधान बन्ने धम्की दिएपछि - एमाले माओवादीको डरलाग्दो भिडन्त Prachanda | Oli 

Wave Nepal
Подписаться 569 тыс.
Просмотров 194 тыс.
50% 1

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 462   
@RomanThing-t1s
@RomanThing-t1s 2 месяца назад
नेपाली कांग्रेसका र एमाले मिलेरै हो देश मा ठुलो ठुलो भ्रष्टाचार र भुटानि सारन्थि पनि नेपाली कांग्रेसका एमाले मिलेरै गरेको हो
@Tej-go2bv
@Tej-go2bv 2 месяца назад
प्रचण्ड लाई मन्त्री बाट फाल्ने भए राजा लाई ल्याउएर अरु सबै पार्टी पनि रुनु हास्नु हुन्छ देश खान हराउछ बल्ल
@gurungjk7517
@gurungjk7517 2 месяца назад
100 % सहि हो हजुर तपाईं ले भन्नू भएको कुरा ।
@NebBahadur-pq5ci
@NebBahadur-pq5ci 2 месяца назад
टोप बहादुर राइमाझि चाहि कुन पाटिको होनि
@atharvaghimire1290
@atharvaghimire1290 2 месяца назад
Jail maa xa muji. Tara uml Ra Congress kaa KP muji Ra sphere muji bahira xan. ​@@NebBahadur-pq5ci
@birrai1112
@birrai1112 2 месяца назад
धन्य छ प्रचण्ड अनि रबि ज्यु, जय होस नेपालको। यो देश तपाईदुइको हातमा छ।
@shambhumagar7430
@shambhumagar7430 2 месяца назад
❤हो
@maheshhamal6221
@maheshhamal6221 2 месяца назад
Good luck
@gopaldahal4997
@gopaldahal4997 2 месяца назад
,,,,,,,😂😂😂😂,,,, 😊. ,,,,, you ​@@shambhumagar7430
@sadhuramshrestha8158
@sadhuramshrestha8158 2 месяца назад
प्रचण्ड ज्युले राजालाई सत्ता सुम्पिदियहुन्छ अब अति भयाे चाेरहरूले याे देश बनायर खादैन
@GangaramPoudel-ji6sz
@GangaramPoudel-ji6sz 2 месяца назад
मावबादी, रास्वपाकाे फुल पावर हेर्न नेपाली जनता तयार हामी नेपाली 🇳🇵🙏💚
@shyamgautam410
@shyamgautam410 2 месяца назад
प्रचण्ड जि ले अब संबैधानिक राजतन्त्र को पूनरस्थापना गरेर भ्रष्टाचार का फायल खोल्नुपर्छ।
@bishnukatwal8154
@bishnukatwal8154 2 месяца назад
राजा सँग मिल्न आबस्यक देखिन्छ,,यी पापीलाई दिनुभन्दा देश राजालाई सुम्पिनुस प्रचण्ड ज्यु 😭😭😭
@GopalMagar-wu1nz
@GopalMagar-wu1nz 2 месяца назад
अबको नयाँ समीकरण भनेकै भ्रष्टाचारीहरुलाई जोगाउनु हो के यो नै हो परिवर्तन??अब त लाज लाग्नुपर्ने यो पापीहरुलाई।
@ManojKumarTamang
@ManojKumarTamang 2 месяца назад
यो।कुर।बोलनु।भाको।दाइ।मो।चिनदिना।तार।सहि।कुर।बोलनु।भएको।छ।मेरो।तरफा।बाट।हजार।चोटि।सलाम
@YogendraBajgaiN
@YogendraBajgaiN 2 месяца назад
प्रचण्ड रबि जिन्दाबाद❤वलि र देउवाको सपनासबै उडायो हुरिले❤
@Pakhuwavlogs
@Pakhuwavlogs 2 месяца назад
प्रचण्डले राजा संगै मिलेर जनताबाट निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रदेश खारेज र संबैधानिक राजसंस्था को स्थापना गरेर सबै दललाई एकमुस्ट रुपमा मिलाएर लग्नु र देश बिकासमा लाग्नु नै आजको आवस्यकता र देशलाई निकास दिने उतम उपाए हो
@shreeonlinetv4576
@shreeonlinetv4576 2 месяца назад
100% sahi
@apfranzzmagar5184
@apfranzzmagar5184 2 месяца назад
यस्तो जाबो नेता हरु देशको भन्दा कुर्ची को चिन्ता हुनेहरुलाई सत्ता बाट निकालेर राजा ल्याउनु पर्छ
@indirakarki5858
@indirakarki5858 2 месяца назад
सबै चोरहरु लाई जेल कोच्न राजा ल्याउनु पर्छ अती भो
@chakgurung3175
@chakgurung3175 2 месяца назад
भुटानी काण्डमा आर्जु देउवा , र गिरिबन्धु काण्ड के.पि. ओलि यी काण्ड बाट जोगिने मनसायले सरकार परिवर्तन गर्न लागेको कुरा घाम जस्तै छर्लङ्ग छ
@singhabdrthapa3668
@singhabdrthapa3668 2 месяца назад
कांग्रेस र एमाले मिल्ने भनेकाे चरम भ्रष्टाचार काे मिलाप गर्नेहाे
@MadMan-ll1pr
@MadMan-ll1pr 2 месяца назад
प्रदेश खारेज गर्न सक्छौ?जनताबाट निर्वाचित प्रधानमन्त्री को ब्यबस्था कायम गर।
@narendradahal9472
@narendradahal9472 2 месяца назад
राजतन्त्र जिन्दावाद गणतन्त्र धाेका हाे
@GopalMagar-wu1nz
@GopalMagar-wu1nz 2 месяца назад
एमालेको भ्रष्टाचार कर्मचारीहरुलाई उखान टुक्का मात्रै आउछ सकारात्मक सोच र काम गर्न आउदैन पापीहरुलाई।
@gurungjk7517
@gurungjk7517 2 месяца назад
तपाईं को कुरा सहि हो मित्र ।
@rameshkarki3906
@rameshkarki3906 2 месяца назад
अझै जनताको आँखामा छारो हाल्ने काम यिनीहरुले छोडेका छैनन। एउटाले अर्कोलाई दोष मात्र दिएर बसेका छन। देशमा हेक दृष्टिकोणले आतंक छ।
@DhanChidi
@DhanChidi 2 месяца назад
जबसम्म राजा आउदैन तब सम्म देश र जनताको रति पनि हित नहुने देखियो प्रचण्डको राज पनि देखियो अब देउबा र ओलि त माहा डाका छदै छन
@khatrichhetri837
@khatrichhetri837 2 месяца назад
प्रचण्ड राजा सित मिलेर राजतन्त्र जिन्दाबाद ❤
@BirKhadka-fk9xd
@BirKhadka-fk9xd 2 месяца назад
🎉🎉🎉🎉🎉 जय नेपाल ! नेपाली !! ६०१ को नेपाल होईन ! ३ करोड नेपाली बसेको शिबको देश हो ! तपोभूमि,ग्यान भूमि , देब भूमिमा यो हरकत। समयले गोरखनाथले देखाउनु हुन्छ !🎉🎉🎉🎉🎉
@sangitadangaura8154
@sangitadangaura8154 2 месяца назад
भाद्र महिनाको २८ गते भीत्र हिन्दू सम्राट सहिदको हिन्दू राज्य बनाउने सुरुवात भईसकेको छ ।भाद्र २८ गते सम्म मा हिन्दू सम्राट को आगमन भइसक्ने छ ।
@kabiroli7887
@kabiroli7887 2 месяца назад
राजा अाउनु पछ अब
@Khagendra-pg4eh
@Khagendra-pg4eh 2 месяца назад
Right Ho यो कुरा 100%
@rameshkarki3906
@rameshkarki3906 2 месяца назад
राज्य संचालनका लागि नेपाली जनताले आफ्नो अमुल्य मत दिएर सिँह दरबार छिरेका यी स्यालहरुले विदेसिको जुठो खाँदा खाँदा देश र जनतालाई बिर्सिएर सँसद भवनमा पौंठाजोरि खेल्दै छन। ए नेपाली जनता हो। अब पनि चेतना आयो कि अझै आ को छैन।
@dhimalsachin3960
@dhimalsachin3960 2 месяца назад
पैसा जति सबै निल्नु नि अनि देशको बिकास हैन पेटको बिकास चाहिँ पक्कै हुन्छ।
@chakgurung3175
@chakgurung3175 2 месяца назад
चोरहरू मिलेर कति लुट्छौ , अनि यो देशको अहिलेको झरझर संकाट आवास्थमा के को कुर्सी को खेल लाज लाग्दैन , मान्छे , पशु ,घर, जग्गा , बढीले बगाएको छ , जनता खोलाको बगारमा चिच्याई रहेको छ, रोईरहेको छ
@jalimdhojgurung6733
@jalimdhojgurung6733 2 месяца назад
यी देशद्रोही लुटेरा हरु बाट देश उभो होइन उधोगती लाग्ने प्रष्ट छ, अब संबैधानिक राजतन्त्र र प्रत्यक्ष निर्वाचत प्रधानमन्त्री र परदेश सरकार र समानुपातिक प्रणाली खारेज गर्नुको विकल्प छैन,
@satayanarayanyadav5119
@satayanarayanyadav5119 2 месяца назад
,,,,राजा। राजा आउनु जरुरी छ।
@Shyamgiri-s3m
@Shyamgiri-s3m 2 месяца назад
कागरेश र एमाले मिलेर नै महाकालि बेचेको हो। नेपालको सबै कलकारखाना बेचेर खानु भयो यि दुई मिलेर सरकार भयो भने सबै नेपाली लाई भुटानिसरणाथी बनाउने छे आरजु देउबाले किनकि परासटमनतरि भयो भने हजुर।
@ShivalalBhurtel
@ShivalalBhurtel 2 месяца назад
Jay.p.m.jay.rabi
@DewarajdevKota
@DewarajdevKota 2 месяца назад
गुड राजनदालको भनाइ बेस्ट
@chhabindrarajkadel6962
@chhabindrarajkadel6962 2 месяца назад
सहि कुरा गर्नु भयो कम्रेड ले सलामछ💪💪✊✊❤😍
@ParkashJaishi-ln8eh
@ParkashJaishi-ln8eh 2 месяца назад
देशको त केहि चिन्ता नै छैन् राडीका बानहरुलाई दिनहुँ भत्ता पचाका छन् लुटेका छन्
@arjunchhetri4353
@arjunchhetri4353 2 месяца назад
काँग्रेस , एमाले, मावाेवादिकाे " झगडाकाे नाटक " भाेली कुन शीत मिल्ने हाे कसले कसलाई कतिखेर " लाेप्पा " ख्वाउने छिटै हेर्न पाइनेनै छ ।
@gangachudal7667
@gangachudal7667 2 месяца назад
जे हुन्छ राम्रो को लागि हुनु पर्छ जय सत्य 🙏🙏🙏
@Happyblog-jj1xt
@Happyblog-jj1xt 2 месяца назад
Prachand and Rabi both are great leader... We the Nepali subjects need both of you🤗🤗k
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 2 месяца назад
जब प्रचण्ड नेपालमा उदाय तबमात्र परिवर्तन हुदैछ हाम्रो देश मा,*(हिजोका ति दिन, खाली खुट्टा,,भातखानको लागि दसैं तिहार आउँनु पर्ने ,, सत्य बोल्न नपाइने जस्ता थिय मेरा भाइ हो,।
@shambhumagar7430
@shambhumagar7430 2 месяца назад
❤हो
@pushpashrestha3532
@pushpashrestha3532 2 месяца назад
सभासद दाहाल ज्यु ले एकदमै सहिकुरा भन्नु भयो
@devrai113
@devrai113 2 месяца назад
महासय ज्यूलाई मेरो तर्फबाट सलुट छ ।
@ManuBk-el2bg
@ManuBk-el2bg 2 месяца назад
Prachanda is right
@sangamnc527
@sangamnc527 2 месяца назад
राम्रो कुरा भन्नू भयो राजन दाहाल ज्यु❤️🙏
@ManojKumarTamang
@ManojKumarTamang 2 месяца назад
यो।कुर।बोलनु।भाको।दाइ।मोनदिन।तरा।वाहले।बोलनु।।भएको।।कुरा।।एक।दाम।सहि।छ।मो।हजार।चोडि।सलाम।गरछु
@haripoudel1119
@haripoudel1119 2 месяца назад
यो देश कोे यो अवस्था आउन मा कांग्रेस एमाले कोे नै हात छ
@khemdhakal6585
@khemdhakal6585 2 месяца назад
सहि कुरा आयो , येमाले र कङ्ग्रेस अब खरानी ।
@om35559
@om35559 2 месяца назад
संविधान संशोधन मात्र हैन आगो लाएहुन्छ।
@BishnuBishnu-u1q
@BishnuBishnu-u1q 2 месяца назад
देश बनाउने हाम्रो लक्ष हो भने राजा र प्रचण्ड एक्ठाउमा रहनु पर्दछ, सत्ता सम्हाल्नु पर्दछ।
@shreeram8873
@shreeram8873 2 месяца назад
जब भ्रष्टाचारीहरुलाई कार्वाहीको प्रक्रिया शुरु गर्छ अनि सरकार ढाल्ने प्रपन्च रच्छन कंगालै बनाएर छोडने भए देश।
@satayanarayanyadav5119
@satayanarayanyadav5119 2 месяца назад
राजा आउनु जरुरी नै छ।
@ManojPandey-rh5xd
@ManojPandey-rh5xd 2 месяца назад
नेपालको सम्सदमा सबै नेतालाई भित्रै तोरेर बाहिर बाट आगो लगाईदिनु पर्छ
@sangamnc527
@sangamnc527 2 месяца назад
प्रचण्ड सरकार ❤️🇳🇵🙏
@rambahadurkumal2697
@rambahadurkumal2697 2 месяца назад
सरकार ढलदैन हिममतले अगाडि बढनुस ।
@laxmanbasnet664
@laxmanbasnet664 2 месяца назад
यिनी भुक्ने भोका स्यालहरु सबैलाई पाता कसेर जेलमा नहाल्दा सम्म देश बन्दैन ।
@ThakurTimalsena
@ThakurTimalsena 2 месяца назад
सत्ता समिकरण फेर्नु पर्नाको कारण जनमतको कदर नगरेकोले कदर गर्ने भए हिन्दुरास्ट्र कायम गर्नु,संगीयता खारेज।राजा हटाउने काम गलत,धर्म नीरपेक्ष वनाउनु गलत ,प्रदेश ७ वनाउनु गलत ५ विकास क्षेत्रको विरोधमा।लोक तनत्र न भएको मुलुकमा जनताले के माग्नु
@PalpaTansen-pl4kr
@PalpaTansen-pl4kr 2 месяца назад
नेपाली काॅग्रेस र एमाले नेपालबाटै पत्तासाफ हुने संविधान बनाउनु पर्छ नत्र त देशमा भष्ट्रचारी र तस्करीको रजाई हुन्छ
@deenanathacharya2743
@deenanathacharya2743 2 месяца назад
प्रचण्ड ले प्रधानमन्त्री भैरहन चाहने दोषी हुन् तर ३२ सिटे प्रचण्डलाई कहिले एमालेले त कहिले नेपाली कंग्रेस ले ब‍ोलाई बोलाई कांधमा बोकेर प्रधानमन्त्री बनाउने तपाईं हरु ठूलाठूला दलका शीर्ष नेता र संबंधित सबै नेताहरू पनि दोषी होइन र ?
@kamalbudhathoki5442
@kamalbudhathoki5442 2 месяца назад
कोही सत्ता बाहिर बस्न पर्दाको रुवाबासि गर्छन कोहि सत्ताको लागि मरिहत्ते गर्छन । यो ब्यवस्थामा ठुलो समस्या छ यो दलाल संसदीय ब्यवस्था नै खराब छ ।
@मेरोयात्र
@मेरोयात्र 2 месяца назад
प्रचण्ड ज्यू जे जे होला होला राजालाई सत्ता बुझाउनु नाई वेस्ट हुन्छ की जस्तो लाग्न थाल्यो
@mitragurung7808
@mitragurung7808 2 месяца назад
ज्यान जाला प्रचण्डले सरकार छोड्नु हुन्न , अनि रबिले चोरहरुलाइ कार्बाही गर्नु छोड्नु हुन्न । अहिले प्रचण्ड र रबिको , combination मिलेको छ । र अर्को कुरो, रबि र प्रचण्डको golden opportunity पनि हो ।
@khatrichhetri837
@khatrichhetri837 2 месяца назад
राजा आयपछि मात्र जन्ताको हित हून्छ ❤
@DewarajdevKota
@DewarajdevKota 2 месяца назад
गुड राजनदालको भनाइ बेस्ट❤
@prakashadhikari1631
@prakashadhikari1631 2 месяца назад
खत्र जोनमा छ नेपाल को राजनीति त्यो कुरो २८ गते पछी थाहा हुनेछ ।।।
@ramanshahi939
@ramanshahi939 2 месяца назад
प्रचण्ड ले राजा संग मिलेर जानु पर्छ एमाले र काग्रेस अनि गयौ
@JitBahadurBuddha
@JitBahadurBuddha 2 месяца назад
नेपाल को राजनीति र पार्टी दल ले एक चोटि हामीले ठुलो गल्ती गरेछौ भनेर एक चोटी छातिमा हात राख्दै जनता सामु आत्मसमर्पण गरि साली नदीको तिर सबै पार्टी हरु बसी नेपाल को यो घिनलाग्दो राजनीति लाइ कोटी होम गरि बिसर्जन गर्दा राम्रो होला
@narayanlamichhane2262
@narayanlamichhane2262 2 месяца назад
माननीय ज्यु 2/3 ले गर्न सक्ने कुरालाई संविधानले वयलकमिङ गर्दैन र
@romanprime6676
@romanprime6676 2 месяца назад
केपी प्रधानमन्त्री हुने धारा छैन त्यसको लागि ७६(३) ले विश्वासको मत नपाएपछि मात्र ७६(५) बाट मात्र केपी प्रधानमन्त्री हुने आधार छ नत्र सम्बिधानको बर्खिलाप हुनेछ😮😊
@sumankhadka1335
@sumankhadka1335 2 месяца назад
बिदेशि कम्फर्टेबल सरकार बनाउने नेताहरुको भित्री ध्यय हो त्यो अबिष्ट पूरा भयो कहिले अमेरिका भारत कहिले चीन त कहिले भारत्को आदेश आज्ञा पालना गरेका हुन् अरु अरु कारण छैन। संसदमा कुनै पनि संसदिय किराहरु नकुर्लिदा हुन्छ
@NetraKc-wt2lk
@NetraKc-wt2lk 2 месяца назад
राज नितिमा कोहि सत्रु मित्रु हुदैन देश र जनता को हित को लागि जोसुकै संग मिलेर काम गर्नु पर्छ भन्ने कुरालाइ ध्यान्मा राख्नु जरुरीछ।
@SariPulami
@SariPulami 2 месяца назад
सही बोल्नु।भो।सम्पूर्न सिन्धुली।बासी।ले।गर्ब।गर्नु।पर्छ संसद भनेको यस्तो हुनु।पर्छ लेख्नाथ।दाहाल।सलाम
@junilshrestha9633
@junilshrestha9633 2 месяца назад
यस पटक गणतन्त्र नै जान सक्छ ।
@abdheshyadav4536
@abdheshyadav4536 2 месяца назад
prachand is right
@sunilghising625
@sunilghising625 2 месяца назад
बाईस धारा बाट हाे कि चार धारा हाे जनतालाइ सुबिता हुनुपर्छ
@alialli5942
@alialli5942 2 месяца назад
ठुला बुडा नेटा हरु भरषत चारि सरनाथि हुन अब देखि ठुला बुढा नेटा लाई भाेट दपन हसदेन रबि वा बालेन लनई दियर जिताउ नेपाल बनाउ यहि हाे जनताकाे माग
@SubashRai-cv3fp
@SubashRai-cv3fp 2 месяца назад
कोइ कम छैन एमाले न काङ्ग्रेस न माओबादी कोइ ठूलो कुरा नगर्दा हुन्छ, सहकारी सबै खरप छ माओबादी पनि द्वन्दकालमा अपाङ्गको पैसा खायर हरेक होटल हरेक कुरामा लगानी गरेर बसेको छैन सबै उइ ड्याङ्गको हो,
@mitrajungthapa7342
@mitrajungthapa7342 2 месяца назад
एउटा राजा ल्यौन 2 बा को हालत के हुन्छ? प्रधानमन्त्री प्रचण्ड गृहमन्त्री रबि अरु बुद्धिजीवी योग्य ब्यक्ती देश भक्त समेटेर बड्ने हो गठन गर्ने हो
@bhimbahadurshrestha9240
@bhimbahadurshrestha9240 2 месяца назад
भरास्ता चारिको फाएल ले गर्दा ए माले र काङ्ग्रेस्को जरो उक्कने भो लौ न गुवार गुवार भरास्ता चारिको फाएल बन्द गर्नोस न !
@LoknathPoudel-kr1yb
@LoknathPoudel-kr1yb 2 месяца назад
देशकाे बिकास र जनता काे समष्ये समधान काेलागि जनताले निर्बाचन गरेर पठायका नेता ले कलझगडा ,भ्रष्टचार मा मात्र डुबेर जेमनलाग्याे उहीँ मात्र ध्यान दियाे काे देखियाे अब ईनिहरुले कहिलैपनि केहिनगर्नेभय ।संकटकाल घाेषणा गरेर राजालाई ,नसम्पेसम्म सदैयस्तै अस्तनस्त भयर देश सिध्दिने भयाेहै ।?
@sureshkarki5403
@sureshkarki5403 2 месяца назад
सत्ता बाट बाहिरिदा जति रुनु छ रुनु तिमीहरू ले जे भने पनि जनता ले बुझी सकेका छन ।के जनता जन्ता
@TamangPariwar
@TamangPariwar 2 месяца назад
यो स्याल चितुवा घोरल खरायो जस्ता पार्टी हरु, काङ्ग्रेस एमाले माओवादी सबै लाई जेल कोच्नु पर्छ, हजुर।
@RadhaBk-y7h
@RadhaBk-y7h 2 месяца назад
100%Right
@basantadahal9399
@basantadahal9399 2 месяца назад
Rabi ra prachanda milera banauna parxa yo desh
@RamPathak-l9q
@RamPathak-l9q 2 месяца назад
देश खोक्रो पारेर जनतालाइ बिदेशिन बाध्य बनाउने यमाले र काङ्ग्रेस उनेरुनै ठूलो कुरा गर्ने
@jiblalpanthi5492
@jiblalpanthi5492 2 месяца назад
स्यालहरु भुक्न र सम्पतिकमाऊन गयका हुन दुई पाटि सिस्टम हुनु पर्छ हैन भने सदैयहिहाल हुनेछ॥
@ashokacharya4760
@ashokacharya4760 2 месяца назад
एतिका वर्ष चैँ अल्पमत नदेख्ने गोरुगेडे हरु के खेलाउँदै थिये हओ
@BhupendraAdhikaribipana
@BhupendraAdhikaribipana 2 месяца назад
यी सबै काग्रेस,एमाले,माओवादी , रास्वपा, का स्यालहरु ले यो देश बन्दैन बुझ जनताहरु हो
@jitenthapa8268
@jitenthapa8268 2 месяца назад
एउटा आर्जु राणाको प्रजातान्त्रिक राणा शासनमा यति भ्रष्टाचार र तानाशाही छ भनेपछि १०४ बर्षको राणा शासनमा कति तानाशाह थियो होला।बिचरा नेपाली जनता
@BirBdrsingh-d8y
@BirBdrsingh-d8y 2 месяца назад
फटाहाहरूको पार्टी एमाले हो।
@SalikRam-ir8yy
@SalikRam-ir8yy 2 месяца назад
बिकास सिकास छैन बिनामेसैको भिडन्त ।
@bharatkhatri6332
@bharatkhatri6332 2 месяца назад
नेपलि जन्ता ले बेलैमा यिनिहरूलाई चिनेर तह नलगाय सम्म ! देश बन्दैन🙏 यक्लै बालेन केहि गर्न सक्दैनन् जन्ताले साथ दिनु पर्छ 🇳🇵
@narakhatri6532
@narakhatri6532 2 месяца назад
अब बन्ने सरकारले सँघियता र समानुपाती खारेज गर्यो भने आउने चुनाबमा जन्ताले दुईतिहाई बहुमत दिनेछन।
@DewarajdevKota
@DewarajdevKota 2 месяца назад
गुड राजेन दाहालजी
@rajagurung5506
@rajagurung5506 2 месяца назад
एमाले र कॉंग्रेस को समीकरण मिलेको देश लुटनु र भ्रष्टाचारी लाई बचाऊनु को मेन कारण हो।
@narayanregamimagar5538
@narayanregamimagar5538 2 месяца назад
यी नचाहिने धर्तिका बोज आफै कुहिएर गएनी आन्न्द आउथ्यो थुक्क यो सानो देश का राजाहरु 😢
@DineshKathayat-e4n
@DineshKathayat-e4n 2 месяца назад
Good Rajan Dahal. Very clear and relatable.
@bhaktabahadurthapa8638
@bhaktabahadurthapa8638 2 месяца назад
अब जेल जाने पालो केपी ओली को जस्तो छ सत्य लुक्दैन झुटो टिक्दैन
@shantabahadurkc1958
@shantabahadurkc1958 2 месяца назад
२०४८ साल देखिनै कुशासन काण्डै काण्ड छ नखोक धेरै ।
@basunepal878
@basunepal878 2 месяца назад
Best Hari dhakal jyu
@madhavkhadka4875
@madhavkhadka4875 2 месяца назад
गिरिबन्धुर भुटानी सरणार्थि बचाउन समिकरणहाेयाे जनताले राम्राेसंग बुजेकाछन लुटेराहरू
@anonktm9398
@anonktm9398 2 месяца назад
होनी ठुला ठुला बद्मासी पनि त यी दुई ठुला दलकै मान्छेहरु नै त छन्।जनता जान्दछन् ।
@BahadurRai-y2l
@BahadurRai-y2l 2 месяца назад
यसै नहुन उसै यदि केपि अेालि र सेरेकाे बुढि आर्जु देउबालाई भ्रष्टाचार गरेकाे हुदा कार्बाही गर्नु खाेज्दानै याे सरकार टुटेकै हाे भने सबै जनता सडक बाट र सरकार मिलेर जेल हालि हालाै र फेरी जनताकाे मन १० बर्षकाे लागि जितिहालाै
@chandraStha-iq6zj
@chandraStha-iq6zj 2 месяца назад
सहि बोल्नु भो मान्य ज्यु
Далее
skibidi toilet multiverse 042 Trailer
01:57
Просмотров 3,2 млн
Women’s Goalkeepers + Men’s 🤯🧤
00:20
Просмотров 1,9 млн
skibidi toilet multiverse 042 Trailer
01:57
Просмотров 3,2 млн