Тёмный
No video :(

प्रचण्ड नयाँ योजनामा, ओली बाटो मोड्दै ! - NEWS24 TV 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 100 тыс.
50% 1

सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति गठनमा दलहरुबीच सहमति जुटेको छ । प्रधानमन्त्री प्रचण्डको सक्रियताकाबीच सहमति जुटेको बताइएको छ । समिति गठनमा सहमति जुटेपनि त्यसको टीओआर अर्थात कार्यादेशबारे भने सहमति जुट्दै जाने विश्वास गरिएको छ । योसँगै अब संसद सुचारु हुने भएको छ । यसका लागि कानूनमन्त्री पदम गिरीको नेतृत्वमा कार्यदल गठन भएको छ । कार्यदलमा कांग्रेस, एमाले र रास्वपाका सांसदहरु रहेका छन् ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Опубликовано:

 

17 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 149   
@rajanghamal3636
@rajanghamal3636 3 месяца назад
देउबा पुत्र को अरबौं को सम्पति पनि छानबिन गर्नु पर्छ। आरजु रानाद्वारा अकुत सम्पति जोडेको नी छानबिन होस्।
@gobardhanpun7808
@gobardhanpun7808 3 месяца назад
MCC काण्ड को पनी फाईल खोल्नु पर्छ रबी सर जिन्दाबाद 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@jayarampanday4485
@jayarampanday4485 3 месяца назад
काङ्ग्रेस जति गाउँ देखि सम्सद ,सम्म खेद्नु पर्ने ,अबस्थामा काङ्ग्रेस ले सम्सद बाट देखाएको छ।जनता ले हेरिरहेका छन् ।
@user-ok4or8nm5r
@user-ok4or8nm5r 3 месяца назад
छानबिन समिति बनाउदा बाख्रा 🐐 देखि लिएर सुरु गर्नुपर्दछ
@user-to2wc5tl1j
@user-to2wc5tl1j 3 месяца назад
🤣🤣🤣🤣👏👏👏👏
@BishnuDahal-bn4zx
@BishnuDahal-bn4zx 3 месяца назад
देश बेचेर खएकालाई अब जनताले ठीक पर्ने बेला आको छ
@rameshadhikari8473
@rameshadhikari8473 3 месяца назад
छानबिन समिति बनाउँदा बाख्रादेखि शुरुगर्नुपर्छ
@prabeshphuyal100
@prabeshphuyal100 3 месяца назад
Chanbin garda ta ramrai hunxa ta Dosh vaye fasihlyo nabhye clean cheat pauxa k KO tauko dukhai Naya party KO purano Chor vanne ta sabai lai thxa kunai party ni gatilo xaina Nepal ma
@prabeshphuyal100
@prabeshphuyal100 3 месяца назад
@user-wr5lg5ol2c Oli kam xaina desh KO sabai vanda thulo brasta Nai Oli prachande RW shere ho
@prabeshphuyal100
@prabeshphuyal100 3 месяца назад
@user-wr5lg5ol2c yo Rabi pani oli Kai chauro ho oli le j vnyo tei garxa mini yemale
@khemrajkandel3310
@khemrajkandel3310 3 месяца назад
लाज लाग्यो अब विचारा 😂 रमेश लेखक ज्यु
@vinodwoad5945
@vinodwoad5945 3 месяца назад
समिति बनाउदा बाख्रो देखि भुटानी सम्म हुनुपर्छ छिटोभन्दा छिटो
@mekhghale3329
@mekhghale3329 3 месяца назад
मनपरि उदण्ड मच्चाउने सांसदलाई कानुन अनुसार सभामुखले हलबाट आउट गर्ने,अटेर गरे पदबाट निलम्बन गर्न सक्नुपर्दछ।नत्र यो देशले ठुलो मुल्य चुकाउन पर्नेछ।
@shivarimal8011
@shivarimal8011 3 месяца назад
राजा लियाउ देस र जनता बचाउ राजतन्त्र जिन्दबाद
@rajprasain9663
@rajprasain9663 3 месяца назад
गिद्द्द हरु लुटन त मिलि हाल्छन नि😡😡
@RamKhadka-fz9ms
@RamKhadka-fz9ms 3 месяца назад
समिति बनाएर मात्र होइन समितिमा नेताहरू नेताहरू कुनैलाई पनि राख्नुहुन्न पार्टीभन्दा बाहिरको मान्छे हुनुपर्छ समितिमा
@laxmankharal3960
@laxmankharal3960 3 месяца назад
कांग्रेसले देशलाई नै ठगेको छ। अनि संसारको सबैभन्दा गरिब मुलुक हुनुमा र जनताले दुई छाक खाना खानको लागि विदेशिनुपर्ने बाध्यता कांग्रेसबाट भएको हो यसको पनि छानबिन गर्नुपर्छ। अनि कांग्रेसलाई देशबाट निकासा गर्नुप
@rabimagar564
@rabimagar564 3 месяца назад
चोर दलाल र भ्रष्टाचार हरुको ढाडमा कोरा लगाउने पनि भाटा सहितको सँगठन बनाउन पर्छ ।
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 3 месяца назад
सहकारी ठर्ग धेरै काङ्ग्रेसी नेता छन म पनि सहकार पिडित हाे काङ्ग्रेसी नेता देखि समिति बनाउनु पर्छ एउटा ब्यतिकाे हैन देश भरि सहकारीकाे
@keshabdc3947
@keshabdc3947 3 месяца назад
Congress vanda ni amaleka dherai xan 80% xan desvari.Yo satya tathya ho.Koi jholele bangauidama tathya bangina hekka rahos.Jhuto kura failauna painna deslai ajhai varamma rakhi ajhai deslai paxi dhakelna tira lagna khojne hoin jholeharu.
@BishnuDahal-bn4zx
@BishnuDahal-bn4zx 3 месяца назад
नेपाल को लाज नीति कालो कांग्रेस
@user-dq5zu3nn7g
@user-dq5zu3nn7g 3 месяца назад
त सेतो कांग्रेसले के नापिस र कालो भन्छ कति पढेको होस
@pursushotamrimal3022
@pursushotamrimal3022 3 месяца назад
आफ्नो कर्तुत नखुलोस भन्ने षडयन्त्र !
@laxmankharal3960
@laxmankharal3960 3 месяца назад
कांग्रेसबाट देश नै ठगिएको छ अनि देशको यो अवस्था हुनु र संसारकै सबैभन्दा गरिब मुलुक हुनुमा कांग्रेस दोषी छ यसको जिम्मेवारी कसले लिख्छ कांग्रेस मुर्दाबाद
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x 3 месяца назад
धेरै नभुक 84 मा जनताले कांग्रेस को राम्रो मुलन्कन गर्ने छन।
@dineshregmi5776
@dineshregmi5776 3 месяца назад
नेता जस्ताे नेता बन २०८४ आउदै
@user-qs4sz3hq5n
@user-qs4sz3hq5n 3 месяца назад
ठगहरूको रज्यामा जन्ताले न्याय पाउन सकिने अवस्था छैन्।तर बर्षको बजट पचाउने काम त गरौ नेता जी।
@homnath-yh9vd
@homnath-yh9vd 3 месяца назад
महाकाली सन्धी अनुमोदन गरेर देशको भूभाग बेचियो पुनरावलोकन हुनुपर्यो।
@premkc9040
@premkc9040 3 месяца назад
मुला अब बुडा नेतालाइ किक हान्नु पर्छ..जो सुकै पाटिका भएपनी सिधै आउट नगरे देस अब बन्ने स्थिथी छैन।।।
@uddhabkarki5324
@uddhabkarki5324 3 месяца назад
यो १००,५० ले कमेन्ट गरेर केही ख्यास्दैन गिरिबन्धु र ठग लाई कारवाही गरेरै छोड्नुपर्छ
@nirdoshshahi8533
@nirdoshshahi8533 3 месяца назад
सबै तिमीहरू जस्ता देशका घातक चोरहरूलाई कानुन नलाग्ने संम्सदिय छानबिन समिति गठन गरिनेछ बस् यति नाटक गर्न खोजेको हो तिमीहरू पाखण्डिहरुले
@kiratidkrai2010
@kiratidkrai2010 3 месяца назад
सम्मान गर्नुपर्न वलीलाई झन वटारफ्लै किक हनेको भए राम्रो हुन्थ्यो नी।
@LaxmanSwar-cz3sq
@LaxmanSwar-cz3sq 3 месяца назад
अहंकारि उखानेका हनुमान
@durgapokhrel6923
@durgapokhrel6923 3 месяца назад
लेखक जि समिति बन्ने भयछ खुसि लागाे तर रबि माथि मात्रै हाेकि तिम्रा दाजु,भाउजू,र भतिजा जयबिर काे पनि गठन गर्छौं ।बाख्रा कता हाे,भुटानि शरणार्थी कता हाे नकचराहरु हाे अब त लाज छाेप,नाङ्गाबाबाहरु।।।
@Boldxaid_H4x
@Boldxaid_H4x 3 месяца назад
तेरो अध्यक्ष ले किना उस्को ठाउँमा नबसि धन राज गुरुङ्ग सँग हिहुङ्ग खोज्नु गएको त उखाने लाई मुक्का हनु पर्ने
@gunrajniraula1209
@gunrajniraula1209 3 месяца назад
जन्ताहरुलाइ झुक्याउने खेल किन??? सबै चोर र दलाल मात्र रहेछ् सम्सद भबन मा???
@mahendraadhikari3457
@mahendraadhikari3457 3 месяца назад
पहिले नै बनायको भय अहिले सम्म किन लथालिङ्ग बनायको हो उखाने र छट्टुले
@PremThakulla-hl4hw
@PremThakulla-hl4hw 3 месяца назад
निउ खोज्न आयको केपी ओली हो एमाले नेतालाई हप्काए जन कांग्रेस लाई पाउँदैन गुन्डा को यस्तरी उफ्रेर आयको जाँठो तुई होई
@bhimbastola2068
@bhimbastola2068 3 месяца назад
पहिला बाख्रा चोरको छानबिन हुनु पर्छ कालो Congress 😡😡😡👊🏼👊🏼👊🏼
@hanumansyangbo1398
@hanumansyangbo1398 3 месяца назад
अब सबै पार्टी मिलेउ बाडी चुडी मिलेर खौ है भन्ने सेटिङ्ग भयो भन्ने भुजे हुन्छ नि हैन जनता ले ह ह ह
@fenchodong4259
@fenchodong4259 3 месяца назад
यो कङग्रेस जाती सवैलाई नेपाल् बाट लखेट्नुपर्छ
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 3 месяца назад
Ok but Right to freedom of speech and expression which Nepali congress bhrashtaachaar sanga darako ho jai Rsp jai🇳🇵
@sumanpariyar6912
@sumanpariyar6912 3 месяца назад
Kheladi ho prachand
@user-rj7kl7ff3o
@user-rj7kl7ff3o 3 месяца назад
Good luck Rabi sir
@roshanbohara3318
@roshanbohara3318 3 месяца назад
माचिक्ने काग्रेस रास्वापाले के गल्ती गरेको छ तिमिहरुको। सन्छौ भने एमाले माओवादी संग लढ्न्न
@batukc4400
@batukc4400 3 месяца назад
सरकार टीकाउने काम र हिजो खाइपाइ आएको स्वादमा नपर्नु होला ।र रास्वपाले यो पुराना तीन पार्टी हरु बाट अत्तिनै साबधान हुन जरुरी छ तेस्तो उल्टा पुलटा बाेलने नेपाली काङ्ग्रेस लाई प्रचण्डले कसरी फकाउन सफल हुनु भयो। जेष्ठ सात गते बिस्वासको मत लिए पश्चात् उथलपुथल हुन्छ जस्तो लाग्यो तर भ्रस्टाचार र बलात्कार गर्ने हरुको लागि निय्म बनाएर भए पनि बलात्कारी लाई कुनै हालतमा फाँसी लगाउनु पर्छ र भ्रस्टाचार हरुलाइ जति भ्रष्टाचार गर्यो छ तेति नै थपेर जेल र जरिवाना दुईवटा नै हुने बेबस्था लागू गरियोस साबधान।
@vanushrestha7960
@vanushrestha7960 3 месяца назад
Prachanda safal Pradhan matri ho
@shankarbijukchhe1872
@shankarbijukchhe1872 3 месяца назад
पहिले पहिले सॅसद र सडकमा छिमालेबाट के के गरेको थीयो फर्केर हेर ळठैट ओलि बा का हनुमान बर्तौला !
@MUKTI3991
@MUKTI3991 3 месяца назад
कालो काङ्ग्रेसका भ्रष्टहरुबाट सुरु गर्नुपर्छ ।
@adhikarinepalikanxo4406
@adhikarinepalikanxo4406 3 месяца назад
छानबिन त हुनुपर्छ तर सबै भेडाहरुको हुनुपर्छ
@krishnalal5792
@krishnalal5792 3 месяца назад
पहिला काङ्ग्रेस ले गरेका भस्टचारी को कुरा टुंगो लगाउनु परेयो रबि को पछि लाग्नी कालो काङ्ग्रेस
@lutbahadur8891
@lutbahadur8891 3 месяца назад
सुरेन्द्र पाण्डे काे बजेट काे व्रिकेश लुटेकाे दैन? कुर्सी बाँचिएका हैनौ?
@Ramasinghthakuri-lf4lg
@Ramasinghthakuri-lf4lg 3 месяца назад
चाेर हरुकाे समितिहाे केहिहुने छइन रकम पाई सके कुराे मिल्देे छ
@romharshasharma127
@romharshasharma127 3 месяца назад
बीस्वास को मत पछी रा स्व पा आउट को समीकरण
@tulsikhadkatulsibahadurkha1692
@tulsikhadkatulsibahadurkha1692 3 месяца назад
कान्डै कान्डको देस नेपाल बनाय भरष्टचार पल्टु नेता हरुल्
@lakpasangesherpa2637
@lakpasangesherpa2637 3 месяца назад
रबि संगा किना ढराउॅनु भएको काड॰ग्रेसहरु….
@Subedi2848.
@Subedi2848. 3 месяца назад
एमालेलाई देशबाट नलख्टे सम्म देश बन्दैन
@user-dq5zu3nn7g
@user-dq5zu3nn7g 3 месяца назад
सहि
@sunildhungana9575
@sunildhungana9575 3 месяца назад
अझै ताली गजब छ । जय जनता ...............
@dineshmainali369
@dineshmainali369 3 месяца назад
कान्तिपुर र 12 भाइ को इसारामा चल्ने यो midiyaa के भन्दैछ आज??😂😂😂😂
@sidnndc5458
@sidnndc5458 3 месяца назад
सहि कुरा❤❤
@rajkishorsharma543
@rajkishorsharma543 3 месяца назад
Shanti Nagar Lucknow
@GopalBhattarai-xi5fd
@GopalBhattarai-xi5fd 3 месяца назад
Kalo kangers sattako xatpati matrai ho
@batukc4400
@batukc4400 3 месяца назад
ब्याक्ती केन्दृत न भै सरकार ले घोषण गरेको ग्रस्त सहकारी हरुको समसदिय छानबिन समिती गठन गरियोस ।र साथै भुटानि सरणार्थी प्रकरण बालुवाटार प्रकरण लगाएतका अन्य घोटाला गरेको सम्बन्धमा समेत छानबिन समिती गठन गरि जनता सामु ल्याउनु हुन समेत हामी जनता हरु अनुरोध गर्दछौ ।
@ganeshmagar8029
@ganeshmagar8029 3 месяца назад
देश बेचेर खाए अनि कृषि पशुपालन गर्ने किसानले पाउनु पर्ने अनुदान खाए ?जब चुनाव आउने बेलामा हामि जनता लाई पोखरी मा रहेको माछा लाई आहार दिए झै आशा देखाएर जान्छ अब आम हामी जनता एक जुत हुन्छौं हामी अरु केही गर्न सकिन्दैन नो भोट गर्न सक्छु ?
@dildeuba4998
@dildeuba4998 3 месяца назад
गोल्छे सार्की कुन पाटी का सांसद थिए बर्तो ला जि तपाई त्यती बेला जन्मिनु भएको थियो कि नाई ।
@dambarkami8319
@dambarkami8319 3 месяца назад
Good luck Rabi sir ❤❤
@santoshkarki6419
@santoshkarki6419 3 месяца назад
Scout, Teramax, balmandir, bhikutimandap, bhutani ,widebody,
@sidnndc5458
@sidnndc5458 3 месяца назад
काङ्ग्रेस को चाल सबैले बुजेको हो सत्ता minded😠राम्रो काम गर्न खोज्ने लाई कसरी हुन्छ निकालेरै छोड्छन भ्रष्टाचारी र घुस खाना पल्केका दलहरुले कठै हाम्रो नेपाल को बिडमबन😢😢
@rajendrapokharel5987
@rajendrapokharel5987 3 месяца назад
जेहोस कुनै फाइल नखुल्नेभए,त्रीशुलहरु मिले।
@akfuntv1
@akfuntv1 3 месяца назад
❤❤❤❤❤❤❤
@dambarkami8319
@dambarkami8319 3 месяца назад
Mcc
@prakashghayal2781
@prakashghayal2781 3 месяца назад
लाज लाग्दैन इतिहास हेर्नू पर्दैन ५० दिन एमालेले संसद अबरुद्ध गरेको।
@user-ol6ds4en9n
@user-ol6ds4en9n 3 месяца назад
अरू ले जेगर्यो तेही गर्नुपर्छ काला काङ्ग्रेस जन्ता ले झगडा गर्न पठाको हो की काम गर्न पठाको जब सम्म कालो काङ्ग्रेस पतन हुँदैन तब सम्म नेपाल बन्दैन
@mekhghale3329
@mekhghale3329 3 месяца назад
तेतिबेला र अहिलेको मुद्दा सन्दर्भ फरक छ तेतिबेला कतिपय बिधयकहरु एमालेको बिरोध बाबजुद पनि पास भैरहेको बेहोरा जानकारि छैनकि कसो?
@deepakrijal2995
@deepakrijal2995 3 месяца назад
चेोर कागे्स
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 3 месяца назад
Daka para
@dhurbakhadka3708
@dhurbakhadka3708 3 месяца назад
Nepali congres le mafia Magnu parxa.
@jagatrana8063
@jagatrana8063 3 месяца назад
गुद
@AmdzainAmdzain
@AmdzainAmdzain 3 месяца назад
Why not open kangres only rabi open
@DipakAdhikari-wq3xw
@DipakAdhikari-wq3xw 3 месяца назад
Daka
@homnathlamichhane739
@homnathlamichhane739 3 месяца назад
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
@RanjeetRai-sw2so
@RanjeetRai-sw2so 3 месяца назад
Yesari janako vhalo hudaina
@sonjstha1569
@sonjstha1569 3 месяца назад
Pahila bakhra chor Bata Suru garnu parxa tesle bakhra chorera khako homi nai😂
@SamarpanLimbu-ir6nt
@SamarpanLimbu-ir6nt 3 месяца назад
gangreshi haru ko sabai vanda imandar vrasta chhar dherai nai badi vako xa
@AffectionateAlligator-uf8zj
@AffectionateAlligator-uf8zj 3 месяца назад
Rsp is first for janata in 🇳🇵 in second it is mla and third is congress and others jai Ravi jai🇳🇵 nepal
@karanshrestha4504
@karanshrestha4504 3 месяца назад
पहिला आफ्नो टाउक‍ जुम्रा हेर्ने कि अरुको हेर्ने
@omyadav1019
@omyadav1019 3 месяца назад
Mantri aayepaxi garo hudorahixa it's not like sahu mahajan (pidak)😂😂😂 😜 take care business Man ♂️... desh chalaunu xa it's not like small 🦐🦞 family 😊
@ClashRYL
@ClashRYL 3 месяца назад
K vako Nepali congreaa sanga Kei ris xaina Tarq Jo prachanda jiu Vanda ahadi boleko thiyo Nepali congress ko... Y eto waiyat mañxe jiwan ma kaile dykheko thyna
@alarab6905
@alarab6905 3 месяца назад
Rip
@rupthapa4074
@rupthapa4074 3 месяца назад
Pakhandi rajniti ko antim ruwabasi mtr ho...hamile sbailai chinisakya ho...aba vukne mtr ho !
@rcbaral509
@rcbaral509 3 месяца назад
Darti mathiko ko boh😊
@user-tj4kx2ex9w
@user-tj4kx2ex9w 3 месяца назад
When ever mr prachandra took coop cheatter until that time Mr prachandra will fillear.
@saranthulung293
@saranthulung293 3 месяца назад
Blem launele pusti garnu paryo
@RajanKumar-mg1br
@RajanKumar-mg1br 3 месяца назад
रबि 84 मा काङगेस पता साफ हुन छ यो गारेनटि हो
@vijaykhadka2619
@vijaykhadka2619 3 месяца назад
फटाहाहरु।
@selmetemkeman7750
@selmetemkeman7750 3 месяца назад
रबिलामिछाने भनेको सॅंघियता बिरोधी राजाबादीहो । काग्रेस कम्युनिष्टको योगदानले अर्जायकोहो सॅंघियतालाई तुहाउन खोजिरहेकोछ रबिलामिछानेले । रबिलामिछानेलाई फ्याक्नैपर्छ ।
@sidnndc5458
@sidnndc5458 3 месяца назад
को आयो यो फेरि देसद्रोइ😊
@samuelreus7868
@samuelreus7868 3 месяца назад
Kalo kaangress
@aryanpudasaini175
@aryanpudasaini175 3 месяца назад
Chor daka haru ko Nagho nach kahile samma hernuparne ho Nepali janata le ?
@user-nd4sc4zi7m
@user-nd4sc4zi7m 3 месяца назад
Modi saga li sipharis
@urmilaacharya6854
@urmilaacharya6854 3 месяца назад
चाेर नेताहरू
@durgachhetri9360
@durgachhetri9360 3 месяца назад
Kalo kangresh ko aarju gagane shere sabai ko xanbin samiti banaun parax
@PitamberSoti-pm1kh
@PitamberSoti-pm1kh 3 месяца назад
La thik x tr aarju r bakhrakandpni chhanbin hos
@gurungkarna4868
@gurungkarna4868 3 месяца назад
Chhanbin ta sabai ko hunuparchha la suru dekhi bhrastachar gareko jati ko sampati haru jafat garera uni harulai jel halera tyo janta ko paishale bideshi rin tirnu parchha la ❤🎉😂😅
@PurusottamBasnet
@PurusottamBasnet 3 месяца назад
Desh tat parera chup damna ho
@Saroj_Paudel_
@Saroj_Paudel_ 3 месяца назад
Bhakha chorko Pani chhan bin hos
@DevendraPatel-057
@DevendraPatel-057 3 месяца назад
Tapai harulai lagdaina tapaiharule tym waste grdai hunuhunxa yeuta bigreko kaam banauna ra decision lina teti tyme ta nalagnu prne ho sabaiko karobar chaupat vako xa koi satar khali grdaixan ta kohi loan tirna nasakera bhagdai xan vane kasaiko ghar lelam vaesakyo kasto bewasta ra kanun ho feri arule banako hoina thau thau ko hatya kanda ko file kholnus kasilai janma kaid kasailai rehae kina file khojera feri jail chiraunus paisa ra neta samparka ma sabaiko hunxa desh yeuta kanun dueta hunu vayena apradh niyentran grna garo hunxa
@ThakurPrasadTimalsena
@ThakurPrasadTimalsena 3 месяца назад
Lathu ho.dhanrajko galt hoinbhaasan garne .
@Tmglok
@Tmglok 3 месяца назад
Aba thulo parti ko 3dall lai lat hannu nasake samma janata le nyaya paudaina
@ramkhadka8872
@ramkhadka8872 3 месяца назад
Kangres le path sikaidiyakao chha arko tira gathbandhan garena sarkar banyo bhane rasopa ra amale milera Kangres ko bhrastrachar chhabin samiti nabaya samma yasai gari chhekera savasad baithak chalna didaina yo pakka chha
Далее
Мелл хочешь сына от Дилары
00:50
Просмотров 257 тыс.
НАСТЯ КРАСИВАЯ?? #shorts
00:22
Просмотров 315 тыс.
Мелл хочешь сына от Дилары
00:50
Просмотров 257 тыс.