Тёмный

रविको ह*मलापछि कांग्रेसीहरु चुपचाप, गगन तिल्मिलाए !, छानविनमा सेटिङ मिलाउने स्वर्णिमको प्रस्ताव! 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 495 тыс.
50% 1

रविको हम*लापछि कांग्रेसीहरु चुपचाप, गगन तिल्मिलाए !, छानविनमा सेटिङ मिलाउने स्वर्णिमको प्रस्ताव! SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24NEPAL #Shorts

Опубликовано:

 

25 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,8 тыс.   
@indragurung1512
@indragurung1512 4 месяца назад
नेपाली जनताको आशा भरोसा एक असल नेता Rabilamichhane ❤🙏
@YanjiSherpa-gk7yl
@YanjiSherpa-gk7yl 4 месяца назад
रवी र पुरानामा केही फरक छैन । एमाले र माओवादीका केसहरु हराए ??
@deyoz1
@deyoz1 4 месяца назад
Ho Rabi ta mahatma gandi timi haru jasta fatha ko laagi...timlai ni multiple nagarikta, passport,sahakari ko paisa, eso keti haru and shaan, fame chahine haruko laagi rabi mahatma gandi...timle ni nepali nagarikta lai laat hanya jasto cha tesaile rabi timi haru jastako laagi mahatma gaandi.. eso awasar dekhera janta lai Bhram charrne....tesle tyo tv ma program chalauna hero bhato patrakaar ko ethics bhanda bahira gayera...nepal ko najuk awasta ko faida liyeko ko...desh ko laaagi aawasyak parda tyo muji America ma ghanta Hani rathyo....pachi America ma kei bhabishya nadekhechi feri nepal ma patrakaarita garna aaayo..patrakaaritama tesle je jati gare ni hamlai Matlab bayena...jati paisa kamayeni Matlab bhayena Tata testa bata sashit hunuparda hami sahannnau....hamle ni bidesh ka GC, citizenship Hune awasar tyagya chau...tyo bhanda swabhimaani Cham, aafno desh lai aaafno haisiyet Anusar garcham, tara boru Markham nepali nagarikta tyagdainam....tesle kati Annandale tyagya thyo nepali nagarika...kundesh le dincha nagarikta tyagya bektilai feri raajnetik adhikaar????bhannus the great fatah rabi ka hanumaan haru?
@deyoz1
@deyoz1 4 месяца назад
@@YanjiSherpa-gk7yl tyo tei case haru satta patta garna gako ho griha mantri bhayera...aba sabai milaisakyo..hernus kei hunnna koi samatinnan. Samatmtyo bjaneni eso 2-3 jana karmachari Ani 1-2 Ota byapari...
@indragurung1512
@indragurung1512 4 месяца назад
Bander lai adrak ka swad kya pataha. Nali safa gorna jada alikati hilo lageko dekheko matra ho. 84 ma bahumat diyera Pradhanmantri banaidiyo vone. Sabai thik hunxa.
@padamrai5582
@padamrai5582 4 месяца назад
जनताको माझमा उभिएर सुसूचित ,सधै आम नागरिक लाई सचेत गराउने सुपर News 24 सिधाकुरा लाई धन्यवाद !
@sunilnep
@sunilnep 4 месяца назад
दाइ भाउजुले राति १२ बजे फोन हानेर रवि लामिछानेलाई डेढ वर्षको लागि प्रधानमन्त्री भइदिनुस् भनेर भनेका रहेछन्। आज रविले प्रष्ट पारे। देवर बाबुहरू जति चिचाए पनि हुनेवाला केही छैन। 👍👍🤣
@completenepal238
@completenepal238 4 месяца назад
​@santoshdarlami8491 🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !
@rameshtamang601
@rameshtamang601 4 месяца назад
कांग्रेस नै हो यो देशको सबैभन्दा ठूलो भाईरस।
@completenepal238
@completenepal238 4 месяца назад
​@santoshdarlami8491 🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !
@madansinghthapa7326
@madansinghthapa7326 4 месяца назад
Hgnthapalaipnichaoksigrnooprchh
@lalmanidahal4735
@lalmanidahal4735 4 месяца назад
कांग्रेस को कर्तुत छताछुल्ल भयो अब कसरी लाज पचाउँछन्😂😂😂
@ramchalise6971
@ramchalise6971 4 месяца назад
अब गगनेलाई कारबाही गर्नुपर्छ त्यसै छोड्नु हुँदैन ।
@DigitalCreation1986
@DigitalCreation1986 4 месяца назад
यसको घमण्डको धोती अझै फुस्किसकेको छैन, अब गृहमन्त्रीले सिधै यही चोर बाट छानबीन तुरुन्त गर्नु पर्यो र यसलाई तुरुन्त जेल कोच्नु पर्छ। नत्र यसले गर्ने किचलो सधैं यही रहेछ।
@narayanbasnet-zu8ti
@narayanbasnet-zu8ti 4 месяца назад
सही भनाई हो बिरेन्द्र जी को हो यही समय हो भष्ट्रचारीलाई कार्बाही गर्ने र जनताको लोकप्रिय बन्ने।
@kedaradhikari8771
@kedaradhikari8771 4 месяца назад
जननेता रबि लामिछाने जिन्दाबाद ❤️❤️❤️
@MenukaShreepali-of9cq
@MenukaShreepali-of9cq 4 месяца назад
अब आफुले आफैंलाई महामन्त्री हुँ भन्छौ रविका बारेमा धेरै कागजात खोजेर जनतालाई छङ्ग पार्न सफल भयौ अब गगनका बारेमा पनि त्यो बाख्रा बारे र स्वास्थ्यमन्त्री हुँदा के कसोकसो गरेको बारेमा पनि जनतालाई छङ्ग पारि ठूलो प्रसंसाका पात्र बन्ने कोशिश गरे तिम्रो भविष्य उज्ज्वल बन्नेछ जय नेपाल र नेपालीको 🇳🇵❤️🇳🇵❤️🇳🇵
@haddinetwork3638
@haddinetwork3638 4 месяца назад
कंग्रेसी पत्तुकार सम्मेलनमाअफ्ताब का फाइल टिकापुरका, बालमन्दिरका, टेरामेक्सका,वाइडबडी, ओम्निका फाइल पनि यसरी ल्याउने हिम्मत राखेको भए आज यो दिन आउने थिएन! हे भगवान पानीमाथिको ओभानो बन्नुपर्ने अवस्था कसरी आइलाग्यो इ महान ब्याक्तीत्वलाइ
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
Rabi le Giribandhu ko kura kina nikalena aaja van ta muji
@YanjiSherpa-gk7yl
@YanjiSherpa-gk7yl 4 месяца назад
रवी र पुरानामा केही फरक छैन । एमाले र माओवादीका केसहरु हराए ???
@haddinetwork3638
@haddinetwork3638 4 месяца назад
@@anandchaudhary1675 झोले हरु बोल्ने भाषाबाटै चिनिन्छ्न अरु कमेन्ट पनि हेरन अन्पढ गवांर अर्को कमेन्ट पनि गरेको छु! यहि कुरा सब्य भएर भनेको भए हुदैन थ्यो त तेरो मुखमा किरा परेको छ कि के हो अर्को कमेन्टमा यो पनि भनेको छु( रबि बोलेर पनि केही लछार्पाटो लाग्ने त होइन तैपनी बोल्न नदिनुको पनि कारण होलानी त बालमन्दिरको जग्गा पचाउन नदिने! अफ्ताबको सालिक बनाउने सपना अधुरै छ। लुकाइसकेको चिकित्सा शिक्षाको प्रतिबेदन उदिन्ने अनि सिरोहियाको नागरिकता कोट्याउने अनि कार्बाही नगरेर चोख्याउने भित्र भित्रै बार्गेनिङ गर्ने!डर नलागेर के जोस आउँछ त???
@haddinetwork3638
@haddinetwork3638 4 месяца назад
@@YanjiSherpa-gk7yl सहि कुरो हजुर सिरोहिया लाई पानी छर्किहाल्यो जस्तो छ!
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
@@haddinetwork3638 ta jasto jholey le bujhne bhasa tehi ho. Mero degree and company ko naam sunis vane dhogna aauxas. Mero bhasa herna Vanda pahila Patrakar lai patrukar vanne ta hos.
@kamalkhatri1081
@kamalkhatri1081 4 месяца назад
गगन थापालाई लाज लाग्न छोडे छ । हावा खुस्के छ । यस्तै नेताहरूले कांग्रेस डुबाए ।
@radhagiri5529
@radhagiri5529 4 месяца назад
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
@radhagiri5529
@radhagiri5529 4 месяца назад
Jay sri ram jay hanu man jay guru deve pranam thebghat dham ki jay jay hos rabi sir jay ghanti om i am happy
@radhagiri5529
@radhagiri5529 4 месяца назад
Good morning nani babu radhey radhey sanchai hunu hunch ni sabai ma namsker sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu haru sabai lai samjeko xu jay hos rastra ko shuvh kamana sabai ma nani babu sangita sabai lai samjako chu ghanay bath xa hamra mahanu vab lai dhanay bath xa jay hos rabi sir jay ghanti om i am happy hammmahnuvawb lai dhanay bath xa jay hos rabi sir om shañti shanti nice to all of you jay hos rabi sir om shañti shanti nice to all of you jay hos anaya hundy xa jay hos rabi sir jay ghanti om i am happy
@shishirchanchale5838
@shishirchanchale5838 4 месяца назад
नेपाली काङ्ग्रेस को धोती न टोपी आज देशको भाइरस पनि काङ्ग्रेस हो यिनिहरु लाई भोट् दिने जनता सुध्रिनु जरुरी छ !
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
Ani Hm le gagan Lai kina arrest na gareko
@MehermanBasnet-mh9yz
@MehermanBasnet-mh9yz 4 месяца назад
Collegema park websiteka naamma bakhra farm ram masu pasalka naamma swasthyamantri Huda machchaeko luterale dhamkyaeko Ali suhaena.bhakhre thapa gi.
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
@@MehermanBasnet-mh9yz 2ta passport bokera nepal ma illegal job gareko, Nepali citizenship renew na gareko ani Election ma uutheko. Shakari luteko. esko investigation chai kasle garxa jholey bheda.
@keshargurung3343
@keshargurung3343 4 месяца назад
Congress choro rabi HiHiHi
@MehermanBasnet-mh9yz
@MehermanBasnet-mh9yz 4 месяца назад
❤1q❤❤
@mankumarshrestha391
@mankumarshrestha391 4 месяца назад
गगनेको यो हावा प्रमाण हो रबि लामिछाने ज्यू सही मान्छे हुन
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 4 месяца назад
यो घमण्डले काङ्ग्रेस गगन जिरो रबी लामिछाने हिरो भयो । बाख्रे गगन लाई अब जनता ले पत्त्याउदैनन ख्याल गर। नेपाली काङ्ग्रेस को धोती न टोपी भयो। आज देशको भाइरस पनि काङ्ग्रेस हो यिनिहरु लाई भोट् दिने जनता सुध्रिनु जरुरी छ !
@omakisushi
@omakisushi 4 месяца назад
Yesailai bahumat le jitauxa hamro desko jantale.
@BhagawatiPangeni-s8y
@BhagawatiPangeni-s8y 4 месяца назад
लुकाइएका फाईलहरु खोलेर दोषीलाई कारबाही गर्नु पर्छ सरकार मौका यही हो। चुप लागेर बस्न पाइँदैन । सम्पूर्ण घोटालाहरुको पर्दाफास गर। कारबाही अघि बढाएको र देश र जनताका लागि समर्पित भएर काम गर । सम्पूर्ण जनताको तर्फबाट अपिल गर्दछौं।🙏🙏🙏
@simbaeveemausam
@simbaeveemausam 4 месяца назад
कडा औधी कडा ✊ बोले जस्तै काम हेर्न पाइयोस अब तेति हो 🙏 Best wishes H.M. Rabi Ji 💐
@ratnashrestha6754
@ratnashrestha6754 4 месяца назад
नेपाली कांग्रेस हार्दिक श्रद्धाञ्जली जय घन्टि जय रबि सर
@dwaanbohara1217
@dwaanbohara1217 4 месяца назад
कांग्रेसको राजनिति गर्ने दिन सकियो अब जेल बस्नेपालो आँउदैछ
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
Jail ma thuney hunxa ni Rabi le. Dhamki Matra kina na diney. Kaam garera dekhaye hunxa ni.
@haddinetwork3638
@haddinetwork3638 4 месяца назад
यो मान्छे @@anandchaudhary1675 लाइ सब्य बोल्न पनि आउँछ र?? टिकापुर को जग्गा कण्डमा फसाइएको त छैन कतै चौधरी जि😂 किन यति सारो गगन प्रती माया हो हाम्रो लागि सब उस्तै हुन चोर मुखले ठिक्क पार्ने
@deyoz1
@deyoz1 4 месяца назад
@@anandchaudhary1675 handeu talai bhanya jasto kuro garcha tyo fatha chatake...moro kapal Thado parera afno kartoot satta patta garna gako sarkaar ma...hernus koi samatidaina, ani tyo fatha le ni clean cheat paucha....
@completenepal238
@completenepal238 4 месяца назад
​@@anandchaudhary1675​@santoshdarlami8491 🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !
@durghasingh9930
@durghasingh9930 4 месяца назад
शनं​@@anandchaudhary1675
@ambikaupreti4048
@ambikaupreti4048 4 месяца назад
काङ्ग्रेस नै याे देशकाे भाइरस हाे । जननेता भनेकै रविलामिछाने हाे जय घण्टी 🔔🇳🇵🔔🇳🇵🔔
@laxmanmaskey9433
@laxmanmaskey9433 4 месяца назад
अहिले रवि लाइ जसरी भए पनि हटाउने दाउमा छन यिनी हरु! भोलि जो सुकै आएपनि यिनिहरु लाइ केहि गर्न सक्दैनन् भन्ने विश्वास छ!
@gopilalrai5315
@gopilalrai5315 4 месяца назад
तथ्य कुराब्बोलान गग्न गुन सर
@mahendrapaudel8431
@mahendrapaudel8431 4 месяца назад
Good luck Ravi 👍🤞🍀❤️
@yamprasad9453
@yamprasad9453 4 месяца назад
धेरै सहकारीहरुले जनताहरुलाई ठगेका छन ति सबैमा रविको संगलानता छर? माननिय गगन जी???
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
Vayako ma investigation huna paryo.
@YanjiSherpa-gk7yl
@YanjiSherpa-gk7yl 4 месяца назад
रवी र पुरानामा केही फरक छैन । एमाले र माओवादीका केसहरु हराए ??
@haddinetwork3638
@haddinetwork3638 4 месяца назад
@@YanjiSherpa-gk7yl सबै जनता हामी जस्तो स्वतन्त्र भैदिने भए झोला कल्ले बोक्थ्यो काजी र पाजीको 😂 काजिको त चौधरी जिउ रैछ्न रबि झन सबैको भगवान भैहाल्यो😂😂😂😂
@completenepal238
@completenepal238 4 месяца назад
​@@YanjiSherpa-gk7yl 🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !
@completenepal238
@completenepal238 4 месяца назад
​@@anandchaudhary1675​@santoshdarlami8491 🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !
@gangarai3501
@gangarai3501 4 месяца назад
यो गगने देख्यो कि पारो तात्छ । यो गगने पनि नाङ्गियो । यो गगनेलाई देश र जनताको केही चिन्ता छैन। रविको पछि हात धोएर लागेको छ । यसको अरू कामकाज रहेनछ। रवि रवि रवि सपनामा रवि, विपनामा रवि, हरेक भातको गाँसमा रवि। यो गगनेको निद हराम , चिर हराम। जय घण्टी , जय नेपाल ।
@rudraadhikari6499
@rudraadhikari6499 4 месяца назад
सहि कुरा रबि सर कालाे काङ्ग्रेस लाई दरिलाे जवाफ दिनु भयाे
@chakgurung3175
@chakgurung3175 4 месяца назад
रबि भनेकै जनताको आवाज हो
@ChandThakuree
@ChandThakuree 4 месяца назад
गगन को बोलिमा कहिले पनि सत्यता हुदैन यो हावा बोल्छ थान कटाई देउ भनेको होइन्न mcc पास भएपछि थान कोट कटाई दिने भनेको कुन मुखले बोल्दैछ्न ई पात्र अनि 14 महिना सरकारमा यो आफै थिए कस्को केरा खेलायर बसेका रहेछ्न ई पात्र गगन कुमार अ 23:36 ब 84 मा जमानफ जपत हेर्न मन छ यस्को जय नेपाल
@hirabudhathoki3002
@hirabudhathoki3002 4 месяца назад
समसामयिक प्रस्तुति १०० प्रतिशत सहि छ।यसरि नै जनताको रगतपसिना बाट तलब भत्ता सवारी बिदेश भ्रमण बिदेशको उपचार सेवा लिने तर जनताको दैनिक उपभोग्य वस्तु खानेपानी ,बिजुली जस्तो कुरामा गलत राजनीति गरेर सम्पत्ति कमाउने नेता मन्त्री कर्मचारीको दुधको दुध,पानीको पानी गरेर प्रस्तुति राम्रो छ।काठमाडौ मेलम्ची खानेपानी ६ पटक उद्घाटन गर्दापनि पिउनेपानी नआउने अझै उद्घाटन गर्न कति नेताहरू तम्सिरहेकाछन।धरानको ए डि बि खानेपानी काहा पुग्यो।धरान खानेपानी योजनाको ए डि बिको ऋण धराने जनताको टाउकोमा बोकाएर खुशी हुने नेता मन्त्री कर्मचारीहरुले धरानको जनताले किन पाएनन् ।अब त्यो रकम फिर्ता गरि खोजेर दीर्घकालीन कोशि नदिबाट खानेपानी ल्याउने प्रयास नगरे सधैं निर्वाचनताका धरानको खानेपानीको बिषयमा गीत गाउने नारा लाउने अस्त्र बनेको त होईन ।हो भने कहिले पुरा हुदैन ।अति भो।
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 4 месяца назад
यो घमण्ड ले काङ्ग्रेस गगन जिरो रबी लामिछाने हिरो भयो
@santoshD8491
@santoshD8491 4 месяца назад
Game ajhai bakixa
@bistabrobista7320
@bistabrobista7320 4 месяца назад
Hunxa jholey thaag rabi hero 😂😂😂😂
@SantaBahadur-xd3fg
@SantaBahadur-xd3fg 4 месяца назад
​@@bistabrobista7320रबि हिरो नै हो मुजी
@subashacharya8890
@subashacharya8890 4 месяца назад
@@bistabrobista7320teri ma chikni kati thagyo sabut lera aaija
@nepalesesamaritan4306
@nepalesesamaritan4306 4 месяца назад
Gagan chor lai kick out handinu parxa
@somangiri8639
@somangiri8639 4 месяца назад
देश को भाइरस नेपाली काङ्रेश।
@suraz555
@suraz555 4 месяца назад
अब यो गगने गनगन गर्नुको कुनै तुक छैन। रबिले काङ्ग्रेसको ९९% नेता जेल कोचेर काङ्ग्रेस बिनाको नेपाल बनाउनुपर्छ। जय रबि अगाडि बढ्नुस
@tekjungthapa3425
@tekjungthapa3425 4 месяца назад
गफै गरेर यहाँ सम्म पुगेका हाै। मिठाे बाेलेर देश बन्दैन । रबिले निगाहा नगरेकाे भए सम्सद छिर्न पाउन्न थियौ चुनाब हार्थ्याै महाेदय , सत्ता बाट बाहिरीदाकाे पीडा हाे याे सब
@harishbhatta4990
@harishbhatta4990 4 месяца назад
good लक रवि दाई
@podverse69
@podverse69 4 месяца назад
नेपाल आमा ले आज यस्तो निडर ,कर्मठ्ठ,सुयाेग्य,हाेनहार सपूत पाएकाेमा हामी नेपालीलाई गर्वले शिर ठाडो भएकाे महसुस भइ रहेको छ। जय रवि,जय घण्टी ।
@sharmaram4665
@sharmaram4665 4 месяца назад
बाख्रे काजी लाई अब जनता ले पत्त्याउदैनन ख्याल गर
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
Budhi kutne Rabi Lai janta le choddaina
@NomennLimbu
@NomennLimbu 4 месяца назад
विपि कोइरालाका १ भनाई:- हाम्रो बिरोध कटुताहिन र सैद्धान्तिक हुनुपर्छ,तर व्यक्तिगत हुनुहुँदैन।" तर अहिलेका काँग्रेसि नेताहरुले यो कुरा कहिल्यै बुझ्ने कोशिस गरेनन्,,,,
@krishnahariadhikari6018
@krishnahariadhikari6018 4 месяца назад
गगनको यो हावा प्र्माण हो ।रबि सहि मान्छे हुन ।
@SanjeevKhadka-l4o
@SanjeevKhadka-l4o 4 месяца назад
रबि जतिको नेता कोहि छैनन भन्छु म पनि
@sharadkarki991
@sharadkarki991 4 месяца назад
Right
@bibekxettri7570
@bibekxettri7570 4 месяца назад
Right 👍
@deyoz1
@deyoz1 4 месяца назад
Haas uthcha...tyo rabi 1 no ko fathah awarsarbaadi ho. Euta awasar ko laagi nepali nagarikta tyagne lai esto neta ko xhainnan re muji haru
@birutmg307
@birutmg307 4 месяца назад
Gagan mula chor jepani bolxa
@KaliBahadur-b7x
@KaliBahadur-b7x 4 месяца назад
🙏🙏जय रबि जय नेपाल जय बालेन
@lamsaljagannath5374
@lamsaljagannath5374 4 месяца назад
very good Rabi Lamichhane speech iam appreciate you good luck ❤❤
@dilkhadka1094
@dilkhadka1094 4 месяца назад
Ravi ji jindabaad ❤
@ptmwpmr
@ptmwpmr 4 месяца назад
कंग्रेस गलत बाटो मा हिड्यो
@minthapa4018
@minthapa4018 4 месяца назад
Good Good Rabi jue..keep it up..
@A.k.Timsina
@A.k.Timsina 4 месяца назад
गगन जि लाई देखेर लाज पनि लजाईरको होला
@BabiTimilsina
@BabiTimilsina 4 месяца назад
true
@rameshthapa8854
@rameshthapa8854 4 месяца назад
😂😂😂
@suraz555
@suraz555 4 месяца назад
100%right
@Civilcr77
@Civilcr77 4 месяца назад
Thukka veda haru baru timi haru ko vauman dekhera chai laj pni lajairako hola
@sudeepkattel3179
@sudeepkattel3179 4 месяца назад
बाेएर थापा
@bukeshmudbari2037
@bukeshmudbari2037 4 месяца назад
नेपाली काँग्रेसले देश टाट पल्टायो जनतालाई वेरोजगार बनायो दाजु भाउजुको आज्ञाकारी भएर जनतालाई धेरै झुक्यायो ।
@dipakdhakal375
@dipakdhakal375 4 месяца назад
काङ्ग्रेस मा आस लाग्दो नेता भनेको नै गगन थियो त्यो पनि माटोमै मिलाई दियो गगनेले अब गगन प्रति कसैको।आस रहेन नेपालि काङ्ग्ग्रेस अब पतन को बाटो तिर जादै छ
@donaitahk8264
@donaitahk8264 4 месяца назад
हगनेको ठाउमा रास्वपाको उम्मेदवार उठेको भाए आज य दिन आउने थिएन ।यो नि युवा हो नयाँ गिदि होला भनेको त बाख्रीको पोइ निस्कियो छि। अब आजदेखी काङ्ग्रेस परित्याग गरियो सबै काङ्ग्रेस साथिहरुलाई रबिलाइ सहयोग गर्न अनुरोध छ
@arzzuunnpokhrel263
@arzzuunnpokhrel263 4 месяца назад
गरिब किसानले पाउनु पर्ने अनुदानको रकम नेपाल कै ठुलो दलको महामन्त्री भनाउँदाले कुमल्याएर खाने र पहुँचको भरमा गरिब किसानलाई आफ्नो अधिकारबाट बञ्चित बनाउनु नै नैतिक भ्रष्टाचार हो!!
@SantaBahadur-xd3fg
@SantaBahadur-xd3fg 4 месяца назад
100% सहि
@nirmalregmi9578
@nirmalregmi9578 4 месяца назад
अहिले सम्म गरिब किसान ले कुनै अनुदान पाएका छैनन सबै पार्टिका झोले हरुले खाछन ति सबै पार्टिमा छन।
@thepurbelikanxo666
@thepurbelikanxo666 4 месяца назад
Bideshi agent raixa kalo congress 2084 ma patan hunxa
@bhanucommu
@bhanucommu 4 месяца назад
Bhukampa(earthquake) Ko Bela Bidesi Le Deko Jasta,Tent (Tripal) Samma Sukaune Neta Bhako Party Ko Ke Kura Garnu Sathi Ho...
@gokarnasingh8223
@gokarnasingh8223 4 месяца назад
Anudan soja janta haru le kahile paudainan party ka jhole haru le nai udauxan
@narayangotame2568
@narayangotame2568 4 месяца назад
गगनजस्ता नेताले गर्दा कांग्रेसको धाेति खुस्कियाे फुस्कीयाे ।
@anupgorkhe8455
@anupgorkhe8455 4 месяца назад
चोर काङ्ग्रेस र तेसैको पछि लाग्ने झोले मुर्दा वाद जय रबि👍️👍️👏👏❤️
@BodhbahadurSaru
@BodhbahadurSaru 4 месяца назад
रबि अब हिराे हाे
@puskarbhatta1774
@puskarbhatta1774 4 месяца назад
जय 🔔🔔🔔🔔🔔काङ्ग्रेस का नेताको सम्पति छानबिन होश 👍️👍️👍️👍️
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
Aafnai ghanta hallayera bas
@YanjiSherpa-gk7yl
@YanjiSherpa-gk7yl 4 месяца назад
रवी र पुरानामा केही फरक छैन । एमाले र माओवादीका केसहरु हराए ??
@nepal540
@nepal540 4 месяца назад
पहिला तेरो बा को घर साला छविन
@chakgurung3175
@chakgurung3175 4 месяца назад
रबि जि ले एकदम ठिक भन्नुभयो
@harshkunwar4639
@harshkunwar4639 4 месяца назад
काङ्ग्रेसि लाई अब देश देखि नै मेटाउनु पर्छ
@Fc20280
@Fc20280 4 месяца назад
Sap chor ko Kam xina sap lai laketa
@adriantamang9711
@adriantamang9711 4 месяца назад
Sahi ho❤❤❤
@brindaneupane5819
@brindaneupane5819 4 месяца назад
ओके
@bojrajghimire2565
@bojrajghimire2565 4 месяца назад
❤😂🎉😢In 😅😊
@meenagrg4326
@meenagrg4326 4 месяца назад
100% right
@ShantimayaSubba
@ShantimayaSubba 4 месяца назад
राम्रो खबर ! ❤ सत्ता र भत्ताको लागि ... काङ्ग्रेसको छट्पटी रबी गृहमन्त्री भएकोमा ।
@bhimbdrchhetri9294
@bhimbdrchhetri9294 4 месяца назад
अघि बढ्नुपर्छ रबि जनता साथ मा छन् जय घण्टी
@dharmakumal
@dharmakumal 4 месяца назад
बार्खा ऋण लिदा नाम मात्र लेखेर दिन्छ्की सबै कुरा चाहिन्छ
@bil4249
@bil4249 4 месяца назад
ज़य रबी 🔔🔔🔔🙏🏼
@mukundaghimire6769
@mukundaghimire6769 4 месяца назад
कति हकिकट कुरा ! यस्तो पो हो सजग गराउने media.. वा जैरु sir, पत्रकारिता भनेको यो हो न ।
@liladharpandey1389
@liladharpandey1389 4 месяца назад
अब फटाफट फाइल खोल रबि जनता साथमा छन
@SubashMagar-d8m
@SubashMagar-d8m 4 месяца назад
Kholdim matra vanxa kahilei kholdain yarr
@khemapandey3847
@khemapandey3847 4 месяца назад
good luck jay ghanti🙏🔔🌹
@birendarrana2021
@birendarrana2021 4 месяца назад
मटन थापाको सातोनै गयछ आज
@manighale5607
@manighale5607 4 месяца назад
nice name! loved it!
@jayakhatri3689
@jayakhatri3689 4 месяца назад
नाम सहि छ मटन थापा
@NagarkotiBigshow
@NagarkotiBigshow 4 месяца назад
देश बाट पनि बाहिर गएको हेर्न चाहन्छु
@navarajbanjara8143
@navarajbanjara8143 4 месяца назад
याेकति म्या म्या गरिरहन्छ खसि
@HemSangita
@HemSangita 4 месяца назад
yaslai desh nikala garnu parne maton thapa
@sherbahadurshahi4361
@sherbahadurshahi4361 4 месяца назад
यो देशमा यसै प्रकारको समाचार संप्रेषणा गरेर यो कानलाई शुद्ध पार्नुहुने तपाईलाई धन्यवाद छ । जय सनातन ।
@rudrakhanal2276
@rudrakhanal2276 4 месяца назад
दोश लाउने सहकारी र यसमा ट्याउ ट्याउ गरी अशान्ति मच्चाइ रहनेबाट रबी निर्दोस देखिएपछि क्षतिपूर्ति कोलागि अदालत जानु उत्तम हुन्छ ।
@deyoz1
@deyoz1 4 месяца назад
Haabi rabi babu nirdosh, timiharuko paisa aile sahakaari le kha bha bhaye thaha hunthyo...timro rabi babu nirdosh. Hinchim garera sahakari mo paisa lagera tv ma lagani garera MD bayera moj masti garya k nirdosh huncha? Ani ke bhancha tyo muji fatha chatake, paisa kasaru aayo ka bata aayo malai taha chaina , ma ta karmachaari matra ho, ma ni salary khayera basya....hahahah euta company ko MD ko full responsibility huncha cash flows ko bare and he is also fully accountable...u bhanda mathi la BOds le kei fatah garya cha bhane usko note of decent hunupardaina?
@chakgurung3175
@chakgurung3175 4 месяца назад
Rabi jii you hit the nail 💅 on the head of Gagan Thapa and Nepali Congress. Well done good luck God bless you 🙏 ❤
@purnabudha9200
@purnabudha9200 4 месяца назад
पागल हो अब नेपाली कांग्रेस
@gokulthapa9580
@gokulthapa9580 4 месяца назад
काङ्ग्रेस आत्तिएर आएको छ ।
@krishnakhanal4648
@krishnakhanal4648 4 месяца назад
अत्यन्त राम्राे सुझाब धन्यबाद बिरेन्द्र सर
@bisheshpokhrel8622
@bisheshpokhrel8622 4 месяца назад
१४.र १५ करोड लिएको पनि छनबिन हुनु पर्यो ,,गगन त्यसै पर्सनल कुरामा अघि बढेका छन उनलाइ रबि सङ रिस्वी भएको प्रष्ट बुझिन्छ यसरी हुँदै नभाको कुराको बिरोध गरेर गगनले आफ्नो राजनिती खतम गर्दै छन ,आफ्नो आङको जुम्रा नदेख्ने गगनले रबि माथी भैंसी हिनेको देखेका छन
@laxmanpandey1986
@laxmanpandey1986 4 месяца назад
गगन जी प्रमाण भए अदालत जानु यो तमासा धेरै भयो। अब तपाईं हरु को विश्वास कसैले गर्दैनन्
@chandrabhattarai9656
@chandrabhattarai9656 4 месяца назад
९९% कमेन्ट्स कांग्रेस र गगन काे पक्षमा छैन, अब हेरुम के गर्दै जाला काँग्रेस।
@Tulsamai2012
@Tulsamai2012 4 месяца назад
Good luck Ravi dai❤❤
@jhalnathkunwar8343
@jhalnathkunwar8343 4 месяца назад
गगने गनगने सहकारी धेरै काङ्ग्रेस का छाउरा छाउरी हरुले सन्चालान गरेको भयर जेपिटि झुटा आराप लगायर रबिलाई आफू जस्तै बनायपछी अरुको फाइल खोल्नै सक्दिन भनेर लगाको आरोप हो🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔❣️❣️
@dipak.thapa2736
@dipak.thapa2736 4 месяца назад
मटन थापा अब बेहोस ।
@anandchaudhary1675
@anandchaudhary1675 4 месяца назад
American citizen Rabi behos
@Raghav-don591
@Raghav-don591 4 месяца назад
Sere ko chelo​@@anandchaudhary1675
@user-ov79e5sprituallife
@user-ov79e5sprituallife 4 месяца назад
​​@@anandchaudhary1675ta aafai Indian behos....
@completenepal238
@completenepal238 4 месяца назад
​@@anandchaudhary1675​@santoshdarlami8491 🙏 सबैले बुझी दिनुपर्ने कालो काग्रेसको यस्तो बाध्यता छ यति बेला ! ------------------- काग्रेस एमाले र माओबादीले अमेरिकी दबाबमा MCC र SPP सन्धी पास गरे पछि अहिले नेपाल शक्ती रास्टहरुको भु-राजनैतिक चपेटामा परेको सर्बत्र महसुस गरिएको छ !पस्चिमा शक्ती र अमेरिकाले युक्रेन, मध्य पुर्ब, अफगानिस्तान र साउथ चाईना सि मा करिब करिब हारको स्थिती बेहोरे पछि त्यस्को असर र छ्ट्पटाहट अहिले कान्तीपुर र नेपाली काग्रेसमा परेर रक्षात्मक अबस्थामा पुगे पछि अनि आफैले १ बर्ष ६ महिना आफैले प्रमको दबाब सहितको अफर गरेको अनि काग्रेसी क्याम्प नजिकको 🔔 रबि लामिछाने माओबादी र एमालेको सरकारमा गए पछि काग्रेस रबि लामिछाने सङ्ग नराम्रो सङ्ग बिच्कियो रिसायो, अनि कान्तीपुर १२ भाईले रबि बिरुद्द हुने नहुने फेक कुरा पब्लिस गर्ने अनि अहिले गिर्दो जनमत र रास्टिय राजनितीमा रक्ष्यात्मक अबस्थामा पुगेको नेपाली काग्रेस त्यही कुरा समातेर रबि बिरुद्द अस्वभाबिक कोकोहोलो मचाउदै छ जुन उस्को चाहाना भन्दा पनि भु-राजनौतिक दिन प्रती दिन एक दम पेचिलो बन्दै जादा कतैको अदृश्य दबाबमा काग्रेस रबि बिरुद्द यो नाङ्गो ज्यादती र जग हसाउने गरि सम्सदमा रबिले बोल्नै नपाउने भनेर निरङ्कुस चरित्र देखाउन बाध्य छ! धन्यवाद !
@chakgurung3175
@chakgurung3175 4 месяца назад
Rabl lamechhane is real genuine true nation lover and People's Voice The Great Leader 👍 👌
@shantikokhojima6040
@shantikokhojima6040 4 месяца назад
कालो कांग्रेस को भ्रष्टहरु सबैलाई जेल को हावा खुलाउनु होस् गृहमन्त्री ज्यु हामी ३ करोड नेपाली जनता तपाईको साथमा छौं जय घण्टी🔔
@marshallymbu9646
@marshallymbu9646 4 месяца назад
3 😂 crore chai navan hai jholeni
@Bhimmagar19
@Bhimmagar19 4 месяца назад
😍😘👍️
@bijayachhetri5043
@bijayachhetri5043 4 месяца назад
Yes
@narendrabhusal5090
@narendrabhusal5090 4 месяца назад
11 लाख मत छ कसरी 3 करोड भयो अल्पज्ञानि
@kamal999raj
@kamal999raj 4 месяца назад
Mcc pass garne dunuya Kanda garne kangress ra timiharu jasta veda jhole haru kangress guu ho timi guy ma lagne hariyo makha hau thuuuuu🖕🖕
@drndeepak6557
@drndeepak6557 4 месяца назад
१ नम्बर मा कांग्रेस २ नम्बर मा कम्युनिष्ट सबैलाई यो देश बाट पत्ता साफ बनाउनु पर्छ यो देश बाट नत्र केही हुने छैन यो देश को।
@SantoshPokharel-r3c
@SantoshPokharel-r3c 4 месяца назад
Good luck rabi sar
@subinmagar-x3b
@subinmagar-x3b 4 месяца назад
धन्यबाद सम्पादक ज्यु
@rameshpandey4049
@rameshpandey4049 4 месяца назад
good luck rabi dai❤❤
@podverse69
@podverse69 4 месяца назад
यो गगन भन्ने वाख्राको कुरा कस्ले पत्याउछर अनि भुकेको होला । नेपाली कांग्रेशमा गगन हिजो सम्म मनपर्ने नेतामा पर्थे तर आज आयर थाहा भयो यो पनि त्यही ड्याङ्को मुला रहेछ । विचरा गगनको ओठ मुख सुकेको देखियो । गगनलाई देखेर दया लागेर आयो। उहाको कुरा सुनेर लाज पनि लजायो आज ।
@sanjalkusumya8891
@sanjalkusumya8891 4 месяца назад
गगने जति गनगन गरेनी अर्थ छैन अब Best of luck Ravi ❤❤
@raisantosh327
@raisantosh327 4 месяца назад
गनगन थापा को कुरा पत्याउने भनेको युवराज सफल ले मात्र हो।।।😂😅
@khadkabk9712
@khadkabk9712 4 месяца назад
मटन काजीमा अब अलिकती पनि सरम छ भने आत्मदाह गर्छ कि राजनिती छोड्छ। यो जनताले चाहेको नेता हैना। कमाउनाको लागि आएको थियो कमायो लुट्यो। यसको सम्पत्ति छानबिन गरि जफत गर्नुपर्छ र जहाँ बाट आएको थियो त्याही पुराइदिनु पर्छ।
@nelamthapa1314
@nelamthapa1314 4 месяца назад
अब गगन थापा जि baat फाइल खोल्न सुरु गर्नुस रबि सर
@Jeeban_saud25
@Jeeban_saud25 4 месяца назад
Good luck rabi dai 🎉🎉❤
@almiragautam6819
@almiragautam6819 4 месяца назад
Rabi is Rabi go ahead king❤❤
@shriyashree8337
@shriyashree8337 4 месяца назад
छापावला सुनलाई कसि लगाउने कोशिस गर्दा आजा काग्रेस आफै नागियो ! बाख्रा चोरले राजनीति बाटा सन्यासी लिनु पर्छ अस्ति बचम एकसेप गरेको छ काग्रेको धोती खुलियो ! चितुवा बासिलाई धन्यवाद एकदम राम्रो सामसाथ छानेर पठाएको मा ।
@katakrai4344
@katakrai4344 4 месяца назад
ढिलाे नगरीकन कांग्रेस का भ्रष्टाचारीहरुलाई जेल काेचिहाल्नुस रवि सर अरु बिस्तारै पालै पालाे जेल काेच्ने काम गर्नुस
@dillirajbhandari8043
@dillirajbhandari8043 4 месяца назад
Ravi is good
@sagarriddhima3198
@sagarriddhima3198 4 месяца назад
रबि❤❤
@ChhapchetenMaidi
@ChhapchetenMaidi 4 месяца назад
कंग्रेस को नेताकार्यकर्ता हरुको लाज समेत लाजले बुतूक भयो।
@deepaktamang6102
@deepaktamang6102 4 месяца назад
Best of luck rabi go ahead 🎉🎉🎉
@sunilnep
@sunilnep 4 месяца назад
👍🔔🙏रवि लामिछानेले आज काङ्ग्रेस र गगन थापा उफ बाख्रा चोर को नाङ्गो झार बनाइदिए। ९ मिनेट १८ सेकेन्डमा।
@rajutamang6521
@rajutamang6521 4 месяца назад
रवि को चेलुवा ।। पो रहेछ। यो TV प्रस्तोता
@lalmanidahal4735
@lalmanidahal4735 4 месяца назад
तेही कान्तिपुर को पेपर बोकेर आएछ😂😂😂😂
@keshugurung4156
@keshugurung4156 4 месяца назад
Tei ta Kantipur ko kathputali😂😂😂😂😂
@ameerkc5033
@ameerkc5033 4 месяца назад
कान्तिपुर र कङ्रेस मीत मित😆
@mbbhatta324
@mbbhatta324 4 месяца назад
गर्दैन गर्दैन याे रबि भनेकाे मान्छे ईनिहरुकै दाजु भाइ हुन्
@SanamThapa-so3uz
@SanamThapa-so3uz 4 месяца назад
Good luck rabai sir jay ganti full support from chitwan
@saraswatithapa2725
@saraswatithapa2725 4 месяца назад
गगन ले जति भट्याय पनि हुने वाला केही छैन हाे ठीक भन्नू भयाे रबी ग्रहमन्त्री न भयकाे सहकारी काे बारेमा तिमी हरु बाेल्ने नै थेनाै काग्रेस लाई छटपटी कीन भाकाे थाछ अब रबी मन्त्री भयाे अब कांग्रेस काे नेता हरु जेल जान पर्नी भयाे भनेर छटपटाय काे हाे कुनै पनि सहकारी पीडीत काे मायाँ ले हाेईन
@GovindaSarkar-pn3mg
@GovindaSarkar-pn3mg 4 месяца назад
Rabi sir ❤❤❤❤❤❤❤❤❤❤❤❤
@Dexter-jv5pl
@Dexter-jv5pl 4 месяца назад
बिरेन्द्र जि प्रतिपक्षी हुदामात्र् समिति गठन गर्ने शब्द यथार्थ पस्कनु भयकोमा धन्नेवाद ।
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 4 месяца назад
बौलायो गगने कागज सहि हो कि गलत तिमिलाई नै कन्फम थाह छैन भने कसरी भन्छौ त
Далее
Help Me Celebrate! 😍🙏
00:35
Просмотров 3,5 млн
БЕЛКА СЬЕЛА КОТЕНКА?#cat
00:13
Просмотров 966 тыс.
Help Me Celebrate! 😍🙏
00:35
Просмотров 3,5 млн