प्रचण्ड सरकारले निर्मला बलात्कार तथा हत्या प्रकरणका शंकास्पद अभियुक्त एमाले नेता प्रतिक थापा र भुटानी सरणार्थी काण्डमा बेचन झा लाई पक्राउ गरे पछि उक्त लहरा देउवा पत्नी आर्जु र गिरिबन्दू जग्गा काण्डमा केपी ओली सम्म तानिने निश्चित भएपछि रातारात सरकार ढाल्न काङ्ग्रेस+एमाले एक भएको तथ्य बाहिरिएको छ यहीँ वास्तविकता आफू पनि बुझौं जनतालाई पनि बुझाओैँ।
नेपाली भेँडा बाख्रा ले पाउनु पर्ने नेता हरु र पार्टी काे सरकार आउने भयाे ठ्याक्कै सुहाउने, बडाे राम्राे हुने भयाे अब स्वर्ग बन्ने भाे मुलुक That is what we deserve!
Sarkar dal lage paxi 25 ,wata file kholna lagda dalo gaffadi ravi ilam ma rai mailo samato chitawan gayera aagadi ko sarkar le vagako van 6 ,hat bandi vanda mathi ko jagga ma hasaxera gar 6 giri bandu tea tea ma
के पि देउवा रबि र प्रचण्डका झटकेला छोराहरुको दोहोरी कति सुनेर आफ्नै कान पकाउनु हैट यी झटकेलाहरुले के पि देखि रबि सम्म सबै बिदेशी दलाल हुन भनेर कहिले बुझ्ने होलान