Тёмный
No video :(

सिधाकुरालाई घूस ! ‘स्टिङ अप्रेसन’: भण्डाफोर। बुद्धचित्त लुटेरालाई प्रहरीको संरक्षण? टालटुले जवाफ। 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 344 тыс.
50% 1

सिधाकुरालाई घूस !‘स्टिङ अप्रेसन’: भण्डाफोर। बुद्धचित्त लुटेरालाई प्रहरीको संरक्षण? टालटुले जवाफ। SIDHA KURA JANTA SANGA
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #NEWS24TV #Shorts

Опубликовано:

 

5 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1 тыс.   
@amitpulami9033
@amitpulami9033 Месяц назад
निडर,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय बिरेन्द्र जैरु ज्यु को पत्रकारिता गर्ने शैलीको खुलेर प्रसंसा गर्न चाहान्छु।🙏🌹🇳🇵
@kamalrokamagar9732
@kamalrokamagar9732 Месяц назад
😊😊
@light-skin-god
@light-skin-god Месяц назад
No intrest
@samagraNepal789
@samagraNepal789 Месяц назад
Great birendra jairu❤❤❤❤
@noname12440
@noname12440 Месяц назад
आलुको निडर
@kamalshakya1239
@kamalshakya1239 Месяц назад
o😮​@@light-skin-god
@subashnewvisiononlinetv4432
@subashnewvisiononlinetv4432 Месяц назад
वास्तवमा भन्नुपर्दा आदरणीय बिरेन्द्र जैरू ज्यू साँचिकै एक सच्चा, निडर, निष्पक्ष तथा एक कुशल स्पष्ट वक्ता एवं साहसी पत्रकार हुनुहुन्छ। भनिन्छ ८४ लाख पछि पाएको यो अन्तिम मानव जुनिमा बिरेन्द्र सरले आफ्नो निष्पक्ष पत्रिकामार्फत यो सच्चा नेपाली युवा मानव हुनुको भर्पुण प्रयोग गर्दै आउनुभएको छ। हजुरको निष्पक्ष, सहयोगी तथा पुण्य पत्रिकाको खुलेर नै प्रशंसा गर्दै सलाम् तथा नमन् गर्न 🙏🙏गर्न चाहन्छु । Please, go ahead through your impartial journalism, Sir Birendra Jairu🙏🙏
@Nepali_knowledge
@Nepali_knowledge Месяц назад
😊😊❤❤❤❤❤
@hariprasadsharma7581
@hariprasadsharma7581 Месяц назад
news 24 को समाचार अत्यन्तै उत्कृष्ट लाग्छ ।सत्य तथ्य समाचारको आसा भरोसा भनेकै news 24 हो भन्ने मेरो बिश्वास रहेको छ ।बिश्वास नटुटोस ।thanks .
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 Месяц назад
असल , इमानदार र निडर पत्रकार विरेन्द्व जैरु र गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठिलाई २१ ताेप काे सलामि छ।❤❤❤
@desrai2654
@desrai2654 Месяц назад
यस्तो लुटेरालाई कार्वाही होस मेनपावर बन्द गरियो सरकारले र बिचल्लीत हरुलाइ उद्दार गरियोस सलाम छ सिधा कुराका टिम लगायत बिरेन्द्र जैरु सर🙏
@rsdulal5295
@rsdulal5295 Месяц назад
सरकार का भतुवा हरुलाई पनि भाग लाग्छ त्यो पैसा । अनि कस्ले कार्वाही गर्नी ?
@Suryabhandari00
@Suryabhandari00 Месяц назад
सलाम छ सिधा कुरा जनताशीत को टीमलाई हजुर को अप्र्रेसन ले परै नेपालीको मनोबल दरो बनाउन सक्नुभयो अहिले
@ramkumarichaudhary6451
@ramkumarichaudhary6451 Месяц назад
लुटेरा हरूको देश मा सच्चा देशभक्त हरु देख्दा आखाबाट आँसु आउँछ हृदय देखी सम्मान प्रकट गर्नु चाहन्छु सिधा कुरा टिम र साहसी पत्रकार जैरु ज्यु
@bharatghimirebharatghimire4085
@bharatghimirebharatghimire4085 Месяц назад
Cqp
@USAjaynepal
@USAjaynepal Месяц назад
कुलमानघिसिङ ज्यु जिन्दावाद। You are 100% correct. God bless you. ❤ कानुन मिचेकोमा वलीले राजिनामा दिनुपर्छ।
@samikshadhakal6661
@samikshadhakal6661 Месяц назад
रबीले पनि यसै तरिकाले काम गरेका थिए तर अहिले सबैले विर्सिदै गएका छन्!!! गुन विर्सिने प्रवृत्ति नेपालीहरुमा छ!! सत्कर्मको फल राम्रै हुन्छ! जय होस्
@binodkhatri3708
@binodkhatri3708 Месяц назад
रवि पत्रकार मै ठिक थिए
@ratnashahi7225
@ratnashahi7225 Месяц назад
पत्रकार र राजनिति फरक पाटो हो। रवीलाई पत्रकार नै बन्न आग्रह गर्दछु
@roshanishrestha345
@roshanishrestha345 Месяц назад
दोस्रो रबी
@mlbbking4573
@mlbbking4573 Месяц назад
Honi Tara timiharunai ho rabi pm vayeko Herne man x vanne
@kashirambhandari8081
@kashirambhandari8081 Месяц назад
upright 😢??yu😮?😮​@@roshanishrestha345
@reshmager2436
@reshmager2436 Месяц назад
तपाईंहरू जस्तो देश को चौथो अंग स्वच्छ र इमानदारी पत्रकारिता ले गर्दा नै देश र जनताको उद्धार भयको छ. हृदय देखी नै सलुत छ news24 all family. अझ विशेषगरी गरी प्रस्तोता वीरेन्द्र जैरु जी लाइ
@rameshb.k5208
@rameshb.k5208 Месяц назад
एकदम मन देखि नाई सलुट छ बिरेन्द्र जि र सिधाकुरा जनता सङ को सम्पुर्ण तिम लाई❤
@Anojkhati
@Anojkhati Месяц назад
Wow सधैं विश्वास गर्न लायकको मिडिया अनि सलाम छ सिदा कुरा जनता सँगको टीम लाई।❤
@keshavpandey2191
@keshavpandey2191 Месяц назад
धन्यवाद बिरेन्द्र जैरु सर सत्य को बाटो कहिलै नबिर्सनु होला।
@harishnepali9051
@harishnepali9051 Месяц назад
सिधा कुरा जनता सङ्ग का सम्पूर्ण टिमलाई सलाम छ 🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
@arpanghale1641
@arpanghale1641 Месяц назад
भ्रष्ट , राष्ट्रघाति , दलाल प्रधानमन्त्री केपि ओलिका अपराध का बारेमा अत्यन्तै दमदार तरिकाले भन्नुभयो , कुसल प्रस्तोता नेपाली जनताको आवाज बिरेन्द्र जैरु ज्यु🙏🙏🙏🙏🙏🙏
@buddhimayapoudel4409
@buddhimayapoudel4409 Месяц назад
ससषषषष
@user-xd9ii6wt2d
@user-xd9ii6wt2d Месяц назад
​@@buddhimayapoudel44091
@navinpandey4750
@navinpandey4750 Месяц назад
सलाम छ बिरेन्द्र दाइ तपाईं को यो पयास ले बिचरा यि पिडित हरुले न्याय पाउँछन् भन्ने आशा गर्दछु
@user-sk4vk7it5f
@user-sk4vk7it5f Месяц назад
बिरेन्द्र सर सलाम छ म दैनिक हजुरको कार्यक्रम हेर्छु आजको कार्यक्रम धेरै मन परेको छ । मलेसियामा राेजगार पाउन गार्‍हो छ धेरै छन बिचल्ली परेका नेपाली मलेसियामा राेजगार गुमेको छ बिदेशी कामदारलाई डिसेम्बर बाट जस्तोसुकै देशका कामदारलाई राेक्दै छ । मलेसिया सरकारले काम पाउन धेरै गार्‍हो अब ।
@fourgaming8530
@fourgaming8530 Месяц назад
Bernara sri jainepal
@user-mg8ml3ic8j
@user-mg8ml3ic8j Месяц назад
ओलिका छाउराहरुले हेरेछौ कि नाई थु गरिबीका छोराछोरी लाई प्रदेशमा बिजोग😡
@a2zvideos963
@a2zvideos963 Месяц назад
रामहरि को घडि कहा सम्म पुग्यो केपि ओली को गिरि बन्धु कहा सम्म पुग्यो काग्रेस को भुटानी शरणार्थी कान्ड कहा सम्म पुग्यो यस्को पनि केहि शब्द बोल्ने होकि महोदय
@janukaraee195
@janukaraee195 Месяц назад
Yes
@mohanbista305
@mohanbista305 Месяц назад
Ani rabi lamichhne KO sahakari sambandhi Kura Aayana ta hajur kaina
@rameshbhatt6324
@rameshbhatt6324 Месяц назад
प्रचण्डको क्यान्टोनमेन्ट घोटाला पनि आएन हो
@nearais
@nearais Месяц назад
३ महिना देखि के खाेया हेरेर बसेकाे थियाे नि तपाईं काे सभापति ले? याे त झन खत्तम मान्छे रहेछ, सुमना बाट यस्ताे लाजनिति काे अपेक्षा गरेका थिएनौं । केपि, प्रचण्ड , देउवा, मादब त गएकै थियाे, रवि काे त पुरै लिस्ट नै बाहिरीयकाे छ तर सुमना पनि ?? छ्या-छया-छया; काङ्ग्रेस, एमाले, माअाेबादि संग दाज्न पर्ने भए किन चाहियाे नयाँ पार्टी ??
@RameshBudhathoki-j1s
@RameshBudhathoki-j1s Месяц назад
लडाकु काण्ड र सहकारी काण्ड कहाँ पुग्यो
@KailashKoiral
@KailashKoiral Месяц назад
घुस कमिसन खाजा खर्च चन्दा सहयोग त सबै मिडियाकर्मी ले सहर्ष स्वीकार गरेका पाइन्छ । यहाले स्टिङ्ग गरिदिनु भयो यो देशका लागि ठूलो योगदान भो
@ameerkc5033
@ameerkc5033 Месяц назад
salute to you Birendra G🙏👍 बिरेन्द्र जि लगायत टिम माथी कुनै केइ शारीरिक हातपात वा कुनै समस्या आये यो ब्याक्ती लगायत येस्को टिम सब लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@rudrakhanal2276
@rudrakhanal2276 Месяц назад
भर्पर्दो एक समाचार प्रसारण गर्ने एक मह्त्वपूर्ण आधार ।
@arjunupreti2644
@arjunupreti2644 Месяц назад
प्रत्यक्ष कार्यकारी राष्ट्रपति ५ सल्लाहकार १४मन्त्री ७७जिल्ला बाट ७७ साम्सद परदेश खारेज गरौं समानुपातिक खारेज गरौं
@user-ly6cv2kd7c
@user-ly6cv2kd7c Месяц назад
मेनपावर गरिब जनतालाई लुट्ने, सहाकारी गरिब जनता लुट्ने,स्कुल कलेज , अस्पताल सबले लुट्ने,नेता कर्मचारीले लुट्ने अब भन्नुस् नलुट्ने को????
@belbharati3325
@belbharati3325 Месяц назад
तपाईं जस्तै निडर पत्रकारकाे खाचाे छ नेपालमा सलाम छ हजुरलाइ बिरेन्द सर🙏🙏🙏
@Allinone1.788
@Allinone1.788 Месяц назад
घडि चोरको नि छानबिन होस
@user-qx3zi4or9o
@user-qx3zi4or9o Месяц назад
माननीय रबि लामिछाने जिन्दावाद ।
@ashokkumardhungana9099
@ashokkumardhungana9099 Месяц назад
Jo manchhe afno nam dinaskadin aarkako gongan gauchha
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Месяц назад
यी दलालहरुको स्ट्रिङ अप्रेसन गर्दा अख्तियार र प्रहरीलाई पनि साथमै लिएर कर्याप झ्याप पारेर जेलमा कोच्नुपर्ने जैरु सर__ ✍️ साउदी मात्रै होईन कुनैपनि देशम रहेका नेपाली दुताबास पीडित कामदारको निम्ति काम गरेको देखिदैन यस्ता कामनलाग्ने दुताबासहरु सबै देशबाट खारेज गरिनुपर्छ _✍️
@Debuchronicles
@Debuchronicles Месяц назад
अस्तिको दिनमा रबि लामिछाने प्रती जनताको एस्तै बिश्वास थियो। हाइ हाइ थिए❤। अधिक महत्वाकांक्षी बनेर राजनीति मा छिरेपछि सबै मान प्रटिस्ठा खरानी बनाए। बिरेन्द्र जैरु ज्यु तपाइँ चही त्यो गलती नगर्नु होला!
@devimayatumbapo8117
@devimayatumbapo8117 Месяц назад
सिधाकुरा जनतासँग समचार लाई धन्यबाद सबै मिडियाहरु पनि यस्तै हुनुपर्यो
@arjunupreti2644
@arjunupreti2644 Месяц назад
एक जिल्ला एक साम्मसद हुनुपर्छ
@rameshbhandari7553
@rameshbhandari7553 Месяц назад
धन्यवाद बिरेन्द्रजी, यि सब कुनै न कुनै दलका झोले हुन र यिनीहरुलाई राजनितिक दलको समर्थन छ। तपाईले sting operation गरेर यिनीहरुको पोल खोली दिनु भएकोमा सलाम गर्दछु।
@ashishranabhat9151
@ashishranabhat9151 Месяц назад
रास्वपालाई 84 सम्म हेर्नै पर्ने हुन्छ,पुराना पार्टीले जस्तो देश नै बेच्ने काम पक्कै गर्नेछैन।
@shivashrestha6854
@shivashrestha6854 Месяц назад
आश हरायो अब अब त्
@jagdishuraw
@jagdishuraw Месяц назад
म पनि त्यही सोचिरहेको छु
@ashokkumardhungana9099
@ashokkumardhungana9099 Месяц назад
Kasta ksta tesma janmiye kho bidesi kohi amerika jane kohi barat ma des sumpane tapai lai pani badhahi chha paisa kamaun
@ashokkumardhungana9099
@ashokkumardhungana9099 Месяц назад
Yo pani ustai ho
@DeepakNauwg
@DeepakNauwg Месяц назад
बिरेन्द्र जैरु ज्यू हजुर ले धेरै राम्रो काम गर्नु भयो अरूले भय पैसा खान्थे बिदेस जानेले दुःख पाउथे अब अल्पत्र पर्ने हरुलाई छिटो उद्धार होस
@BhupuMagar-bf8oz
@BhupuMagar-bf8oz Месяц назад
खतिवडा अब आर्यघाट जान मात्र बाँकिरैछ
@kishanpandey2930
@kishanpandey2930 Месяц назад
आर्य झाट जान्न किन कि अझै लुट्न बाकी छ अओलिबा जिबित छन
@user-hm3eo8yl6b
@user-hm3eo8yl6b Месяц назад
काठमाडौं एयरपोर्ट छेउमा रहेको अन्जुलिमा मेनपावरले पनि ५००/७०० मानिस लाई यस्तै बनाएको छ साउदी अरब मा यसको बारेमा पनि समाचार बनाउन पराे बिरेन्द्रसर। के के चाहिन्छ म उपलब्ध गराउन तयार छु
@bunusubba2343
@bunusubba2343 Месяц назад
फोन गरेर समस्या बताउनु पर्छ। फोन नम्बर दिएको छ भाईबर ईमोमा कन्टाक गरे पनि हुन्छ एक पल्ट गरेर हेर्नुस।
@sandhyagiri4483
@sandhyagiri4483 Месяц назад
सलाम छ बिरेन्द्र जैरु🙋‍♀️
@lamsaljagannath5374
@lamsaljagannath5374 Месяц назад
अत्यन्तै निडर शाहसी ईमानदार निस्पक्ष पत्रकार बिरेन्द्र जैरु लाई हृदयदेखि नै नमन;🙏म नियेमित कुवेत बाट हेर्ने गर्दछु !!🙏❣️🇳🇵
@rupeshshiwakoti3559
@rupeshshiwakoti3559 Месяц назад
Great job Birendra sir❤❤
@shivarimal8011
@shivarimal8011 Месяц назад
नमस्कार पत्रकार सर🙏🙏🙏❤️❤️❤️❤️🙏राजा लियानु परयो भनेर परचारपरसार गरनु होला ❤❤❤देस र जनताहरु को लागि एक मात्र राजा हो राजतन्त्र जिन्दबाद🙏🙏🙏🙏🙏❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bharatdhamala8852
@bharatdhamala8852 Месяц назад
ऊप सभामुख को बारे मा उहाँ को कुरा न सुनी धेरै ले पत्रीका मा आएको आधार मा बोलेको मात्र देखीन्छ। अन्तरवार्ता को लागी समय मीलाईदीनु भनेको ले सहयोग गरेको भन्ने ऊहाँ को भनाई छ त्यो वाहेक केही सम्लग्नता भए छानवीन गरौं न यार। अमेरीकी दुतावास ले सजीलै डाटा दीन्छ। यत्तीकै मानव तस्कर भन्छन्। गलत गरेको भए तुरून्त कारवाही होस्।
@RamBdrKc
@RamBdrKc Месяц назад
जय कुलमान घिसिङ जय देश 🇳🇵❣️🙏
@padamrai2702
@padamrai2702 Месяц назад
स्याबाश ईस्टिङ्ग अपरेसन टिम !! तपाईहरुलाई सल्युट छ !!
@Krishnaluitel2
@Krishnaluitel2 Месяц назад
खाते प्रचण्ड,केपी,शेरे पालै पालो सके देश 🙏🙏🙏😥😥😥😥
@theeasycreativetips8523
@theeasycreativetips8523 Месяц назад
तपाईंहरुको सतकर्म र निडर पत्रकारितालाई हार्दिक सलाम भन्न चाहन्छु 🙏💐❤️🇳🇵
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em Месяц назад
यस्तो लाई कडा कारबाही गरेको हेर्न पाउँ आर्दणीय सञ्चालक ज्यू ब्रिन्द्र जैरो❤❤
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Месяц назад
रेगुलर ओखलढुङ्गा जिल्लाबाट सधैं यो कार्यक्रम हेर्छु ।
@ramprasadrimal8983
@ramprasadrimal8983 Месяц назад
सरकारले बिभिन्न देश संग श्रम सम्झौता गर्ने अनि मानिस पठाउन मेन पावर कम्पनीलाई जिम्मा दिने। त्यहि मेन पावर कम्पनीले पठाएका व्यक्ति विदेशी भूमीमा अलपत्र पर्दा सरकार रमिते बनेर बसि रहने, आफ्नै देशका नागरिकले दुःख पाउँदा न सरकार बोल्छ न दुतावास बोल्छ यस बाट प्रष्ट हुन्छ की यो सबै सेटिङ्म मा घुमाउरो पाराले जनता बेच्ने खेल हो भन्न सकिन्छ।
@smnlama362
@smnlama362 Месяц назад
घुस अलि कम भएछ , १०-१५ लाख पाएको भए मुख थुनिन्थ्यो होला
@user-kd5le9xp8w
@user-kd5le9xp8w Месяц назад
Yo kurone not bad Nepalma sabka sab samyentraharu yestai prakriyama chalerako xan true
@user-rt8bm8qh5x
@user-rt8bm8qh5x Месяц назад
जस्को दिमाग जति छ तेस्ले तेत्तीनै सोच्ने गर्दछ।
@SurprisedAnteater-fp9hn
@SurprisedAnteater-fp9hn Месяц назад
nepel ko janta esta xan😂 😂 dimag navako manxe ko namma janawar🖕
@aayushrijal4640
@aayushrijal4640 Месяц назад
असल , इमानदार र निडर पत्रकार विरेन्द्व जैरु र गण्डकी छड्केका पत्रकार अपिल त्रिपाठिलाई २१ ताेप काे सलामि छ।
@krishnashrestha9353
@krishnashrestha9353 Месяц назад
मेनपावरले गल्फ देशमा कामदार पठाउदा मोटो रकम असुल गर्छन् यो कुरा वैदेशिक रोजगार बिभागलाई थाहा छैन र? बिचारा कति जना loan लिएर गएका हुन्छन् त्यस्तो पैसा खाने यी दलालहरुलाइ तातो तेलमा डुबाएर मार्दा पनि सजाय कम नै हुन्छ।।।
@lilakumarimalla5186
@lilakumarimalla5186 Месяц назад
ठिक भन्नू भयाे विरेन्द पनेरु पत्रकार वन्धु जी सलाम छ ।
@suresh.chadara5693
@suresh.chadara5693 Месяц назад
:आफ्नै श्रीमती को पेटिकोट फर्काउन नपाउने जमाना मा मान्छेहरु राजा फर्काउने कुरा गर्दैछन !!!
@nearais
@nearais Месяц назад
सुमना जि तपाईं बाट यस्ताे गफाडी तर्क काे अपेक्षा गरेकाे थिएन, disappointed, Shame - Shame !! ३/४ महिना सम्म चै भुटान शरणार्थी काे केश संग बार्गेन गर्ने, अहिले चै अङ्ग्रेजी मा ठूलाठूला कुरा गर्ने, छ्या !!
@yamaale8332
@yamaale8332 Месяц назад
🙏🙏🙏32 तोपको सलामी वीरेन्द्र लगायतका सम्पूर्ण टिम हरूको लागि सधैं यस्तै राम्राे खबर हरु सुन्न पाउँ जय होस्...,!!🙏🙏🙏🙏🙏
@bhairajamanandhar3251
@bhairajamanandhar3251 Месяц назад
सिधा कुरा जनता सङ्ग कार्यक्रम तथा प्रस्तुता लाई सलाम !
@arbintulachan2224
@arbintulachan2224 Месяц назад
यी डाकाहरुलाई जेल कोच्ने प्रयाप्त प्रमाण हो यो अब जेलको हावा खाने पक्का!!!!अब मुद्दा हालेर यस्ता डाकाहरुलाई छिटो भन्दा छिटो जेलको हावा खुवाउनु पर्यो!!❤❤❤❤❤
@momrajgurung7398
@momrajgurung7398 Месяц назад
सलाम छ सिधाकुरा काे सम्पूर्ण टिम लाई अति नै गर्व लाग्छ हजुर हरु काे काम प्रति👌
@rimbasyal3746
@rimbasyal3746 Месяц назад
बिरेन्द्र जैरु ज्यु जस्तो पत्रकारलाई सम्मान गर्नुपर्छ।
@purnabahadurtamang8633
@purnabahadurtamang8633 Месяц назад
जैरु सर हजुरलाई हृदय देखि नै नमन गर्न चाहेँ हजुरले गर्नु भएका म्यानपावर ब्याबसायी, गरिब युवा माराको स्टिङ अप्रेसन हेरेर मेरो त मुटु नै काप्यो यस्तो अप्रेसनमा सुरक्षाको पनि ध्यान गर्नु होला। सलाम छ यहाँलाई🙏🙏
@MusicLover-qu8go
@MusicLover-qu8go Месяц назад
वीरेन्द्र जैरु सर र सिधाकुरा टिमलाई धेरै धेरै धन्यवाद
@yubrajthapa342
@yubrajthapa342 27 дней назад
सिधा कुरा जनता सग को टिम लाई १०००% सलाम छ ।
@tracgo
@tracgo Месяц назад
धेरै राम्रो गर्नुभयो बिरेन्द्र सर भगवान ले सधैं रक्षा गर्नुहोस🙏🙏🙏🙏
@user-vb7jj9yh1h
@user-vb7jj9yh1h Месяц назад
बिरेन्द्र सर तँपाइको सफल😂 स्टेनेरिंग अप्रेसनको लागि सेलुट छ तर सरकार सुतेको छ,यो समाचार सुन्ने साथ यी मेनपावर तुरुन्तै बन्द गरि संचालनलाई कैद गर्नुपर्ने ।
@GodabariPaudel-my7td
@GodabariPaudel-my7td Месяц назад
धन्यवाद बिरेन्द्र जैरु
@SushilYadav-u4m
@SushilYadav-u4m Месяц назад
,, धन्यवाद बिरेन्द्र जेेेरो जयु
@Harishrestha1101
@Harishrestha1101 Месяц назад
धन्यबाद बिरेद् जैरु सर
@kesabmagar7009
@kesabmagar7009 Месяц назад
🙏 बिरेनरा जेेनजि हुजुरलेगरनु भयकाेकाममा सलाम गरदछु अबयाेदेशमा केपिवाेलिर शेरेकुकुरगगन थापा माकुने यिनिहरुलायि तुरुन शबेेेमिलि गाेलिनठाेकिकनहुनेवावाला हुनेवाला केेयिछेेनदेसकाे जनताहरुनेेे झाेलेकुकुरहुन शबका शबझाेलेमासुभात हरुहुनयिनि हरुले दुखनपाय कशलेपाउनछ यिझाेहरुला मेनपावाेर बाटखाडि मुलुकमा जानुहुनभनने थाह हुदाहुदापनि अाफु अाफुखुसि जानेहरुलायितमेराे बिचारमात धेरेे रामराेगरेछडलालहरुले डलालहरु लायित मानुनुपरछअब बिरेन जेेनजिअबदेखि मनपावाेरकाेडलालहरु नामनलिनुहाेला कशलेगरेर अफेेलेगरेरतहाेनि
@tankabarakoti6164
@tankabarakoti6164 Месяц назад
लुटेराहरूलाई देखाइदिएकोमा धेरै धन्यवाद बधाई सलाम !
@user-vu9bz4lj6k
@user-vu9bz4lj6k Месяц назад
घुस खोरिलाई सबै पत्रकारहरुले यसरिलाई नङ्गेजार पर्नुपर्छ धेरै पत्रकार ज्यु
@rajupariyar4592
@rajupariyar4592 Месяц назад
वाव बिरेन्द्र सर धन्य बाद
@sabitrichand3280
@sabitrichand3280 Месяц назад
❤❤❤❤❤great birendra jairu thank you
@user-yt4bk1ny3r
@user-yt4bk1ny3r Месяц назад
यसरी नै लागि रहनुहोस हजुर र हजुरको समूह
@govindaadhikari2357
@govindaadhikari2357 Месяц назад
जय होस् एउटा असल पत्रकार प्रणाम । अघि बढ्नुस् जनतासाथमा छन् ।
@razzpahadi4682
@razzpahadi4682 Месяц назад
मज्जाले कडा आयो!! धन्यवाद पत्रकार ज्यू!!🇳🇵🇳🇵🙏🙏
@sangyelodromgr4033
@sangyelodromgr4033 Месяц назад
बल्ल पर्यो निरिमायाँ दलाललाई न्युज २४ सिधाकुरा डटकम टिमले माकुरी जालैमा ? गुड जब #बिरेन्द्र जैरु सर सहित सम्पूर्ण टिमलाई ।
@bibekbhatta8994
@bibekbhatta8994 Месяц назад
युवराज खतिवडाले आफ्नो मालिकको कालोधन बिश्वका कुन कुन देशका बैंकहरूमा थन्काइ दिएका छन ??? छानबिन गर्नुपर्छ !
@DilliSubedi-pu5cr
@DilliSubedi-pu5cr Месяц назад
सिधाकुरा जनता सङको टिम लाई 21 तोप को सलुट छ
@bheshrajbheshraj1501
@bheshrajbheshraj1501 Месяц назад
जयजय होस विरेन्द्र जैरू
@KrishnaPunmagar-ev4bn
@KrishnaPunmagar-ev4bn Месяц назад
रुवाइदोयो आजको string opration ले😢😢😢😢😢😮 good job
@krishnasoti7434
@krishnasoti7434 Месяц назад
धन्यवाद।❤
@shayanatiwari557
@shayanatiwari557 Месяц назад
Wow salut Birendra jairu सबै पत्रकार यस्तै ईमानदारी भैदिए भ्रष्टाचारीहरू सबै लखेटिन्थे होलान नेपाल बाट !
@user-sl9wp3dk4g
@user-sl9wp3dk4g Месяц назад
Salute❤❤❤धेरै राम्रो काम गर्नु भयो
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Месяц назад
वाद धन्यबाद बिरेन्दर भाइ अाईडिया राम्राे छ सहि गर्नु भयाे
@user-td8uj8ke2g
@user-td8uj8ke2g Месяц назад
बिरेन्द्र जेइरो जि लाइ गरिबको बारेमा काम गरेकोमा हार्दिक बधाई शुभकामना छ देसमा हजुरजसतै पत्रकार सबैहुनोभय जनताले सासफेरनपाउनेथिय
@Dayahang190
@Dayahang190 Месяц назад
रबि लामिछाने सरले आर्जियको सिङ्घासन हो यो सिधाकुरा जनता सङ्ग भन्ने सस्था अरुले बनायको सिङ्हासन मा तेकेर आज उसैको पार्तिको खेदो खनेको देखेर कता कता बिरक्त laagx
@deltaforce5657
@deltaforce5657 Месяц назад
Ahile samma ko best news ... salute patrakar 🙏 respect
@MukeshShahi-hi2vz
@MukeshShahi-hi2vz Месяц назад
Ma aaja dekhi birendra baiju ji ko big fan vaya ra yo timko pani big fan
@jbsir19
@jbsir19 Месяц назад
Great job sir 👏
@janakibohara7911
@janakibohara7911 Месяц назад
Good job birendra sir and sidha kura tim
@ramchandraghimire2764
@ramchandraghimire2764 Месяц назад
वा हार्दिक नमन छ बिरेन्द्र सर 🙏🏼🙏🏼🙏🏼
@palpalieakka8035
@palpalieakka8035 Месяц назад
प्रधान मन्त्री गतिलो भएपाे अरू मन्त्री सल्लाहकार हरू ठिक हुनेछ
@PrakashShrestha-bc1ls
@PrakashShrestha-bc1ls Месяц назад
यो सबै समस्याको कारण नेताहरु हो । नेताहरुलाइ जब सम्म श्रीलंका को जस्तो पिटाइ सुरु हुन्न तब सम्म यो समस्याले बिकराल रुप लिइ रहन्छ। साच्चैकै देशलाइ नयाँ बाटोमा पुर्याउन लस्करी नेताहरुलाइ जनताले कारबाही गदैन तब सम्म केही हुन सक्दैन ।।
@bimochanadhikari1419
@bimochanadhikari1419 Месяц назад
माओवादी भनेकै लुट्नु चोर्न हत्या हिम्सा गर्ने हुन माओवादी सबै नास हुनै पर्छ
@kamleshparki6327
@kamleshparki6327 Месяц назад
बाख्रा को कुरा सहि छैन प्रदेश खारेज हुनु पर्छ
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x Месяц назад
यसरी घुस रकम दिन आउँदा अख्तियार अनुसन्धान, नेपाल प्रहरीका कर्मचारीहरुलाई पनि जानकारी दियेर इनिहरुलाई कडाभन्दा कडा कानुनी गर्नुपर्ने को साटो घुस रकम फिर्ता गरेर भिडियो बनाउन मात्र गरेको जस्तो लाग्यो! यस्ता दलाल र मानव तस्कर गर्ने ओभरसीजका संचालक हरुबाट क्षतिपूर्ति दिलाउनुपर्यो, जय लम्पसारवाद !🙏🙏
@PabiSpk
@PabiSpk Месяц назад
सिधा कुरा टिमलाई सलाम छ 🙏🙏🙏
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Месяц назад
बिरा्द्र जैरु सरकाे जय हाेस।
@user-tc7vx8xd4c
@user-tc7vx8xd4c Месяц назад
अपराधि मानव तस्करलाई कडा कार्बाई गर्नु प्रछ बिरेन्दर भाइ
@DineshBishwakarma-vj6hz
@DineshBishwakarma-vj6hz Месяц назад
good job News 24 Nepal keep it up💪
Далее
Timings hated him #standoff #timing #meme
00:14
Просмотров 469 тыс.
small vs big heart 💖 #tiktok
00:13
Просмотров 5 млн
The Voice Kids - Episode 13 | Season 3 - 2024
2:09:45
Просмотров 1,7 млн
Timings hated him #standoff #timing #meme
00:14
Просмотров 469 тыс.