Тёмный
No video :(

प्रचण्ड र ओलीको डरलाग्दो वाकयुद्ध - बालकोट देखि बालुवाटार सम्म के के भयो ? Prachanda & Kp Oli 

Wave Nepal
Подписаться 540 тыс.
Просмотров 122 тыс.
50% 1

प्रचण्ड र ओलीको डरलाग्दो वाकयुद्ध - बालकोट देखि बालुवाटार सम्म के के भयो ? Prachanda & Kp Oli | Prachanda Latest Speech in Parliament | LIVE : Parliament Of Nepal Prachanda Confidence Vote
#prachanda #kpoli #todaynews
Prachanda Latest Speech
विश्वासको मत लिंदै प्रधानमन्त्री प्रचण्ड
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Опубликовано:

 

19 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 509   
@mahendramoktan5676
@mahendramoktan5676 Год назад
प्रचण्ड सर, केपी बा, सेरबहादुर सर र बाहिर देश का शक्ति हरु एक छन् यो जनता हरु आगाडी मात्र झगडा गर्नी हो सब मिलेको छ....
@AndyAndy-tm5fq
@AndyAndy-tm5fq Год назад
अबो यिनिहरु न मरि देश बन्दैन जस्तो छ😭हे भगवान कसरी हुन्छ उठाउनु पर्यो यो पापी हरुलाइ🙏🙏🙏बरु 13दिन नुन न खाम्ला🤣
@oekanxi692
@oekanxi692 Год назад
Sahi ho
@arjunbist4071
@arjunbist4071 Год назад
Eni haru mare pachi ma 12din samm masu khane ho
@janakchaudhary1962
@janakchaudhary1962 Год назад
Ho ho marnuu enii haruu
@dipendraraut7096
@dipendraraut7096 Год назад
hya teri k kura garnuvayeko Aady ji bhagwan le hainw yamarale narka lanapani hajarvar sochxa E taukeharulai abatw bhagwanbata pani varosa udna thalisako mandirma gayerw kati bintigarnu deslai yi dalalharu bataw bachau vanerw khai sundainan bhagwan le pani
@chakrathapa
@chakrathapa Год назад
अझै यिनिहरूको पारा यस्तै छ!
@sharmaprakashlamichhane2031
यो नमरेसम्म वा नमारेसम्म देशमा शान्ति र बिकाश हुंदैन 😢😢
@salimwongjeng8098
@salimwongjeng8098 Год назад
Great speach prachanda, congrats
@blessing1435
@blessing1435 Год назад
एमाले सरकार हुदा देश कस्तो थियो । हेर त अहिले 😢😢😢
@shankarkhatiwada2731
@shankarkhatiwada2731 Год назад
खबरदार पर्चन्ड मेरा जिबनदाता हुन मेराे जिबनदातालाइ कुनै असर पर्याे भने बर्मास्मि ले छाेड्दैन
@shankarkhatiwada2731
@shankarkhatiwada2731 Год назад
माहाबादि पाटि ले पनि युटुब मिडिया बनाउन जरुरि छ
@shreedhojchemjong4270
@shreedhojchemjong4270 Год назад
प्रचण्डले धेरै राम्रो काम गरिरहेका छन्
@meghrajchand3738
@meghrajchand3738 Год назад
अ सारै सोझो ,,,,,,पुच्छर जस्तो
@deepakshrestha6278
@deepakshrestha6278 Год назад
प्रचण्ड ज्यु भाषण मा हुन्छ भन्ने सभासदहरु को ताली
@krjanugaming5104
@krjanugaming5104 Год назад
Hamlaii Pradhanmantri chahidaina hamlai 🤴🤴Raja Chahiyo
@rambhaktagautam1702
@rambhaktagautam1702 Год назад
सदन भनेकाे महामहिमहरुकाे मुखकाे तीताे पाेख्नेठाउ मात्र रैछ ,............./
@narayanshrestha1082
@narayanshrestha1082 Год назад
शेरे प्रचण्डे र केपि यी पाखण्डी हरु नमरेसम्म देश बन्दैन
@sitakhatiwada7251
@sitakhatiwada7251 Год назад
हामी नेपाली जनतालाई पागल बनाउने रहेछन् ।याे नालायक प्रचण्डले बोलेका कुरा थाहा पाउनुपर्छ ।यी पुराना नालायक शासकहरुलाई पाखा लगाउनुपर्छ युवाहरु अगाडि उठाै ।
@pasangrai2080
@pasangrai2080 Год назад
रोष्टममा सबैको सामु बोलेको कुराले प्रचण्ड नै अलिक देश भक्ति हुन भन्ने स्पष्ट छ।
@laxmanshrestha-if8bm
@laxmanshrestha-if8bm Год назад
5 year paxi kaha pugxau thaha hunx
@birbdrdeuba6061
@birbdrdeuba6061 Год назад
Congratulations 👏
@minaupreti8539
@minaupreti8539 Год назад
नामको मात्र कम्युनिस्ट भएर हुदैन कम्रेड कामको कम्युनिस्ट चाहेका छन जनताले ।
@gbthapa2353
@gbthapa2353 Год назад
Good
@niraj_kumar583
@niraj_kumar583 Год назад
छ्या छ्या नेपालको यी टाउकेहरुको लाजनिति😡😠
@khyamthapa1872
@khyamthapa1872 Год назад
आतंककारी आतंककारी नै हुन्छ
@gopalpuri3478
@gopalpuri3478 Год назад
लब परेको प्रधान मन्त्रि जोगाउन को लागि हो सिदै बुज्न सकिन्छ
@balarambhuju3215
@balarambhuju3215 Год назад
स्वघोषित ज्यानमाराले ज्यानमारा केश धिसमिस गर्न बेमानी काम गरिरहेका छन्। अपराधी काम गर्ने प्रोत्साहन गर्न नेपाली कांग्रेसले जनविरोधी काम गरिएको छ।
@sureshnepali-zt3xi
@sureshnepali-zt3xi Год назад
Last MA ta gayekai honi prachand jiu
@SajidAlamOfficial464
@SajidAlamOfficial464 Год назад
ओली ले लुट्न दिदैन देउवा ले लुट्न दिन्छ सिधै भन्नुस न किन कुरा घुमाइफिराइ गर्नु हुन्छ प्रधानमन्त्री ज्यु ।
@harisholi8953
@harisholi8953 Год назад
त्यसाे भा जेल गयर बसन संविधान र कानुन मान्ने हाे भने देश द्रोहि ।
@mohanshaha6039
@mohanshaha6039 Год назад
ल सबै कुरा बुजियो, प्रधानमन्त्री हुनुभएकोमा बधाइ छ। ल अब नेपालमा तिब्र बिकास गरेर देखाउनुस्। हामि नेपालीलाइ तिमिहरु कसैको पनि भाषण हैन बिकास चाहिएको छ।
@indradahal384
@indradahal384 Год назад
तिमिहरु बाट देस अघि बढछ भनने हामी नेपाली जनतालाइ एक रति पनि बिश्व वास छैन ।
@tnacharya8090
@tnacharya8090 Год назад
Congratulations and best wishes
@subashprasai9118
@subashprasai9118 Год назад
अनि गुखान गएको????
@dharmrajdhakal3249
@dharmrajdhakal3249 Год назад
नमज्जाकाे राजनिति
@pasangrai2080
@pasangrai2080 Год назад
बल्ल छर्लङ्ग भयो खास फटाहा त पहिला देखिनै kp ओली नै रहेछन्। जुन रोष्टम प्रचण्डले बोलेको कुराले स्पष्ट हुन्छ ।
@rupdhojsamsohang-lz8dr
@rupdhojsamsohang-lz8dr Год назад
माआवाद छइन माउवाबादछइन जनतालेवुजनुपरछ जनताहरुसजगरहनुहोस
@tec6477
@tec6477 Год назад
moist ek number ko daka.....dherai dukha dayi jaanta lai.....criminal ho yo
@krishnabahadurgthapa4910
@krishnabahadurgthapa4910 Год назад
त मुला पम हुँदा सबै बच्ने त नभए नहुँने चोर मुला।देश र जनता को लागि अभिशाप
@dhanmangurung1201
@dhanmangurung1201 Год назад
दुई घण्टा ओलिको शरण पर्न प्रचण्ड ढिलो भएको भए के हुन्थ्यो प्रचण्ड जि अझै झुट बोल्दै छौ।
@gorkhaliale6966
@gorkhaliale6966 Год назад
यसले देश अापसमा बाडेर खाने बाहेक अरुकेहि गरनेवालाछइन,अब सिरलङका जसताे गरि देशनिकाला नगरिहुनन,
@ShashisharUpadhya-vt3nu
@ShashisharUpadhya-vt3nu Год назад
देश विकासका विधि बताउदै
@birendrabhandari3691
@birendrabhandari3691 Год назад
😅
@bachchurampudasaini4441
@bachchurampudasaini4441 Год назад
आेलीबाले सांग्लाेले बांधेर तानेछन् क्यार , जे भए पनि त्यसाे नगर्नु पर्ने हाे ।
@damodarregmi491
@damodarregmi491 Год назад
काग्रेस धेरै विस्थासीलो पाटी हो विस्वास घात गदैन काग्रेस ग्रचाडको प्रमुख नजीक भयो तर प्रच०ड का कार्यकर्ता ले काग्रेस लाई घात गरेका थीय
@gbrai5868
@gbrai5868 Год назад
देश लुटेरा डाका हो पैचो तिरा तिर गर्दै लुट् देशलाई।
@shardashah3792
@shardashah3792 Год назад
काम बिगारे आपना जगमे हाेयहसाई😅
@mkg6583
@mkg6583 Год назад
प्रचण्डले भोलि के हुन्छ भन्ने कुरा बिर्सनु भएन अहिले बोल्दै गरेको कुराहरु पछि सुन्दा आफै ढाल्नु सक्छ समालेर बोल्नु है कमरेड ।
@SRIMAN2021
@SRIMAN2021 Год назад
वली संग बोली बारिरहेको समय किन जानु भयो? प्रतिनिधि सभामा तेस्रो दलले प्रधानमन्त्री दाबी गर्न मिल्छ? सबै भन्दा ठुलो दल ने कालाई प्र म पदमा समर्थन किन दिन सक्नु भएन?
@nabinbasnet5747
@nabinbasnet5747 Год назад
प्रधानमन्त्री को कुरा सुन्दा लाज लागेर आउछ ! येमाले सङ जान मन थियेन भने केरा खान बाल्कोत पुगेको हो ! कि भारत को दबाब आयेर हो ! केटा केटी जस्तो कुरा !
@rupdhojsamsohang-lz8dr
@rupdhojsamsohang-lz8dr Год назад
किनहोइन सामति छइन कमनिसत होइन जहिगयपनि भयपनि योकुरोहोइन
@deepakthapa7679
@deepakthapa7679 Год назад
२ महिना पछि प्रधानमन्त्री रवि दादा 💪💪
@gunanidhibashyal8514
@gunanidhibashyal8514 Год назад
सदनमा बसेर कसरी देश को ढुकुटी रित्तो पार्नेभनेर सहमति गर्नु को बिकल्प छैन।
@rajyam2376
@rajyam2376 Год назад
मुद्दा इन्डियन अमेरिकी सग मिल्छौ
@nahalthapa9127
@nahalthapa9127 Год назад
य कुरा तेसो भय किन मरीयको थियोत 17 हजार प्रचण्ड
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 Год назад
Congratulations 🎉🎉🎉🎉
@gopallimbu1780
@gopallimbu1780 Год назад
हेरतं झुटकाेकर्तु बाँर्दलिबाटं हातहल्लाउनेचाँ तपाँकाे छाँयाथीयाे त्याे सँदनमां उभेयेर तेतिंसाराे झुटनबुनुलनुहाेस तपाँकाे खेतिराम्राे छैन प्र जि उ
@krishnaayer6838
@krishnaayer6838 Год назад
थुक्क जाठाहरु नेता हैनौ आइमाई नै हौ पेटिकोट बलाउज लगाउ केटाकेटी को जस्तो कुरा हैट नेपालको राजनिति
@rajulimbu6113
@rajulimbu6113 Год назад
प्रधानमन्त्रीको लागि हैन भने किन कैले काङ्ग्रेस कैले एमाले सङ्ग किन टासिन्छ प्रचण्ड?के यतिकै लागि 17 हजारको बलिदान हो?
@stavesijali9480
@stavesijali9480 Год назад
बैशाखि बिन उठ्नै न सक्ने प्रचण्डे धेरै न खोके हुन्छ ।
@birendrabhandari3691
@birendrabhandari3691 Год назад
छ्या संसद भवन भित्रको हालत
@rupdhojsamsohang-lz8dr
@rupdhojsamsohang-lz8dr Год назад
कुनइपनि कानुनतिकछइन समविधानतछ तर पइशकोमतलवछ गिसेस पइशकोमतलवछ
@user-hr4mj4gy4l
@user-hr4mj4gy4l 9 месяцев назад
Good 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manoj13paudel
@manoj13paudel Год назад
अभिवादन कमरेड
@harigc2023
@harigc2023 Год назад
याे भन्दा नी कमेडी यो देशमा होला र ।
@acharyagopal27
@acharyagopal27 Год назад
Congratulations Pm "prachanda".
@rajanpoudel5435
@rajanpoudel5435 Год назад
देस कससि बिकास गर्ने भन्ने कुरा कताहो कता प्रधानमन्त्री कति चोटि बन्ने कस्ले कस्लाई बनायो तेता छ
@PrettyGal-zq1qp
@PrettyGal-zq1qp Год назад
Prachand is great leader💕
@tororetionmagar-qx6is
@tororetionmagar-qx6is Год назад
तिमिहरु को लोकतन्त्र तिमिहरु लाई मात्र काम लागेको छ जनताको लागि होइन
@harigc2023
@harigc2023 Год назад
३ टाउके ले देश खाए, अझै कति खाने हुन,
@harisholi8953
@harisholi8953 Год назад
पुजिबाद र समाजबादकाे यजेण्डा मिल्छ भने काङ्ग्रेस संग पाटि यकतागरे हुन्छ केकाे माअाेकादि
@ravishakya7085
@ravishakya7085 Год назад
देशको लागि ठोस बिकास, शान्ति र स्थिरताको के कार्यक्रम छ त?? खाली वाकयुद्ध र पदका लागि हानथाप मात्रै चलिरहने हो कि क्याहो संसारकै निपुण नेताहरू हं ???
@acharyatoya6707
@acharyatoya6707 Год назад
यी मओ एमाले नेका माकुने हरुको दल बिघटन हुनु पर्छ।
@urmilaacharya6854
@urmilaacharya6854 Год назад
थक्क लाज न भएका चाेर नेताहरू तिमिहरू पृथिबिकाे भार है तिमिहरू न मरे संम देस र जनताले शुख नपाउने भए
@sherchanprabhat5654
@sherchanprabhat5654 Год назад
रबि र प्रचण्ड एउटै एउटै ड्याङ्कको हो बुझ जनता नबुझे नबुझ जनता
@thakurprasadtimalsena1025
@thakurprasadtimalsena1025 Год назад
के भन्नु जन मतको कदर गरेनौ।आफ्नो मतको मात्रकादर गरेउ
@prabhatkumardangi7354
@prabhatkumardangi7354 Год назад
प्रचण्डको भाषणमा कांग्रेसिहरुको टेबुल ठटाई हेर्दा अब यो काग्रेसको राजनिति समाप्तितिर गयो भन्ने बुझे हुन्छ।
@sagarkhulal358
@sagarkhulal358 Год назад
देश विकास कसरी गर्ने भनेर गम्भीर छलफल हुँदै तोरीहरुको !
@bishalbabu7891
@bishalbabu7891 Год назад
देश को बिकास का कुरा कता छन कता यो कुरा सुन्नु भो त साथिहरू अझ यिनि झोले देश बेचुवा हरूलाई मत्री साला चोर हरू अब रबि जि हुनुपर्छ।
@indrathapa2469
@indrathapa2469 Год назад
चकलेट दिएर बोलाएको रहेछ्न उखाने ले अब काङ्ग्रेस ले 1,2 महिना पछि केरा खुवाईदिन्छ ! अहिले सम्म प्रचण्ड ले गरेको मुख्य काम नै पोईल जाने आउने देखि बाहेक केही देखिन जनताको छोरा मारेर सत्तामा पुग्यो सहिद र पिडित लाई न्याय त प्रचण्ड को नाति आएर देला अब 17 बर्ष त भै सक्यो!!!
@SameerEver
@SameerEver Год назад
यो हत्यारा लाइ जेल हाल्ने होकी हैन?? कति निर्धक्क ले. फेरी प्रधानमन्त्री भएर देश लुटूम भन्ने भैराछ
@dolrajrana-cb6lo
@dolrajrana-cb6lo Год назад
बालेनको डोजर सँसद भवन तिर प्रस्ठान गर्न परो कचडा हरु बदि छन ।।।
@bimalalimbu9417
@bimalalimbu9417 Год назад
यी 3/4 दल एउटाइ हुन बाजे जस्तो गरेर जन्तालाइ झुक्काएको मात्र हो बुझ्न् जरुरी छ जन्ताहरुले
@sumankhadka1335
@sumankhadka1335 Год назад
प्रचान मन्त्री जस्तो पदमा बसेको ब्यक्तिले संसदमा दिएको अभिब्यक्ति यस्तो स्तर हिन हुनु आफैमा घातक छ। जे होस् जङ्ग बाहादुर बन्ने सपना चाहिँ नदेख्दा राम्रो।😮😮😮
@bhagawatipoudel8907
@bhagawatipoudel8907 Год назад
Aparadhi prachanda
@Dk-limbu299
@Dk-limbu299 Год назад
बोलवा आयो भन्दैमा लुसुक्क गइसके पछ कस्ले बोलायो किना बोलायो यो सुनाउना संसध गठन गरेकी हो
@shankarkhatiwada2731
@shankarkhatiwada2731 Год назад
जबसम्म पर्चन्डकाे बिचार सत्य छ भने
@manrajsunar4230
@manrajsunar4230 Год назад
लाजै मर्दों संसदमा एक अर्को को कुरा काटेर बित्ने भो देश विकासको कुरा खोई ? 😂
@meghrajchand3738
@meghrajchand3738 Год назад
काम कुरो एका तिर कुम्लो बोकि ठिमितिर सन्सद त एक अर्कोलाई कटाई गर्ने स्थल भयो थुक्क सान्सद नेताहो लाज लाग्दैन है
@ronkc7371
@ronkc7371 Год назад
जुवारी त धेरै पर्यो,प्रधानमन्त्री ज्यू,बोले अनुसार नै काम गर्नु भयो भने राम्रो?संसदमा जुवारी मात्र खेल्नु हुन्छ कि?काम पनि गर्नु हुन्छ ।विचार गरेर काम गर्नु होला ।
@makarlimbu8049
@makarlimbu8049 Год назад
अब बहुमत ल्याऊन नसकेपछी जोगी बनेर कांग्रेस र ऐमालेको घर्मा शंख बजाऊॅदै भिक माग्ने जोगी जिवन कठै बरा
@Khimbahadurbudhathoki-fj4rz
@Khimbahadurbudhathoki-fj4rz Месяц назад
केपि गफाडि जेल हुनुपर्छ अनि बाख्रा चोर गगने लाइ नि जेल हुनुपर्छ अनि पर्चन्ड ले देश हेर्ने जिम्मेवारी राजालाइ दिदा हुन्छ
@sandeshkhadka9638
@sandeshkhadka9638 Год назад
तपाई ओली शेर नेपाली को लागि ठीक होईनौ किनकी जन्ता ले बुझ्नै पर्ने कुरा हो
@shreemagarsharbuja7191
@shreemagarsharbuja7191 Год назад
deshaka pm boleko hera 😢😢😢😢😢
@shardashah3792
@shardashah3792 Год назад
दुुई दुई महनामा बश्वाकाे मत लिदै पाचै बर्ष खाए भईहाल्याेनि😅
@shreedhojchemjong4270
@shreedhojchemjong4270 Год назад
केपी ओली मध्य राती भारतीय जासुस भेट्ने रास्ट्र घाती हुन्
@sailenlimbu2314
@sailenlimbu2314 Год назад
लोकतन्त्रको लागी गणतन्त्रको लागी संबिधानको लागी मात्र अरेनित देशबिकास,बेरोजगारी, बड्दो भ्रष्टाचार ,घारासाही अर्थतन्त्र को लागि चाहि अब भारत बाट प्रधानमन्त्री झिकाउने बेला भयो 😂😂😂
@ramitamalla854
@ramitamalla854 Год назад
अपराधी लाई जेल हुनुपर्छ भन्ने रहेन्छ त।तपाईं को बिचार 😂😂😂😂😂😂😂
@bhimgurung2633
@bhimgurung2633 Год назад
केटा केटी को जस्तो कुरा गर्छस् सरम धरम हरायपछि जे भनेपनि हुदो रैछ !
@grishmabashyal267
@grishmabashyal267 Год назад
के पि संग डराएर इस्पस्टिकरन दिइराछ मुला
@napnip6198
@napnip6198 Год назад
Comment section ka saathi haru tapaiharu ko maryadit ra savya vasa hijoka samanta lai prayog garda tapai haruko hijo jibro thutinthyo, account track gari karbahi hunthyo ya comment section disable hunthyo. Tara esari tathanaam bolna paunu bhaeko yehi bolne byakti ko kaaran ho. Ho desh ko Rajniti ahile asthir xa tara khali negativism le kehi hunna, gali garera desh sudhar hudaina. Jo pani tyo PM ko padhma pugekoxa uslai pahila kaam garna diu nirvachan ko shakti ta sambidhan le diekai xa, usle garena vane arko lai diu. Parkheu hattariera kehi hudaina, desh ko kramik sudhar hunxa vanne asha rakhou.
@manbahadur5487
@manbahadur5487 Год назад
नेतालाई जे पनि सुन्न र सुनाउन लाज रहेनछ? जनतालाई लाज लाग्याे ।जनता त वास्तम्मा नैतिकता छ ।छ्या!
@janakshrestha4434
@janakshrestha4434 Год назад
न गएको भए ओली जी को बारतलीमा बसेर हात हल्लाउनु भएको भुले कि धेरै फुर्ती न लगाए हुन्छ फेरि माथी पुगेर कुभिन्दो जस्तै फुटला नि दहल सर
@keishnadevkota8589
@keishnadevkota8589 Год назад
खोक्रो भाषण छ देश भिक मागेर खाने भयेको छ ई भाषण मा धेरै धेरै झुट लुकेको छ जति चाँडै हुन्छ उति चाँडै प्रचण्ड जस्ता लाई कसरी हुन्छ पाखा लगाएर अलग्गै राख्न जरुरी छ
@Rojima541
@Rojima541 Год назад
यो ५ हजार मारा ले हामी जन्ता लाई उल्लु नै बनौने रछ मन्त्री खोज्दै आकोत हैन भन्छ त लाज सरम नभाको थुक्क देस द्रोही यो नमरी सम्म देस कहिले सान्ती पाउने छैन
@hongkong2250
@hongkong2250 Год назад
imndar neta prachanda kp sher bdr murdbadh
Далее
Советы на всё лето 4 @postworkllc
00:23
Why did the Budget ruffle Rahul Gandhi?
4:26
Просмотров 1,6 млн