Тёмный

प्रचण्ड र जनार्दनको चर्काचर्की: प्रचण्ड जी मलाई पनि षड्यन्त्र गर्न सिकाउनुस भन्दै जनार्दनले आगो ओकले 

Onlinetv Nepal
Подписаться 1,9 млн
Просмотров 231 тыс.
50% 1

#Prachand#JanardanSharma#Onlinetvnepal
Guest : Prachand VS Janardan Sharma
Camera/Edit : Saroj Giri
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

Опубликовано:

 

26 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 817   
@shyamshrestha4491
@shyamshrestha4491 2 месяца назад
सि सि टि भि काे तार काट्ने मुसाे अहिले हात्ती भएछ , पिडितकाे अनुदान बाेकेकाे ट्रक आफ्नो क्षेत्र माेडेर लाने प्रयास असफल भयेपछी को असन्तुष्टि पाेख्दैछ जनार्दन शर्मा ।
@deepakpoon9679
@deepakpoon9679 2 месяца назад
Bahun le bahun ko biswas gardaina vanya ho raicha 😂😂😂😂😂
@shivalalshrestha9088
@shivalalshrestha9088 2 месяца назад
तपाईंले राम्रोसँग बुझ्नु भा छैन
@deepakpoon9679
@deepakpoon9679 2 месяца назад
@@shivalalshrestha9088 bujhaidinu paryo hajur le bujnu va vaye.
@ManojGurung-nl1cj
@ManojGurung-nl1cj 2 месяца назад
बाहुनले यो देसको हालात कस्तो बनाइएको छ हेरिरहेको छु २०६० सालदेखि
@SAMTUBE2080
@SAMTUBE2080 2 месяца назад
त्यही त तार काट्न कसले सीकाएछ 😂😅
@wochyu1
@wochyu1 2 месяца назад
जनार्दन् शर्मा काे कुरा निकै मर्मशी छ, असल लाग्छन् उनी!
@AtLama-d5q
@AtLama-d5q 2 месяца назад
साँपलाई काखी च्याप्नु र जनर्दनलाई प्रचण्डले बोकेर अघि बढ्नु एउटै हो अब बिस्तारै साँपले झैं जनार्दनले प्रचण्ड माथी हमाला गर्न सक्छ होशियार हुन जरुरी छ 🤟🤟
@mattimsewasamazrai5019
@mattimsewasamazrai5019 2 месяца назад
सहि कुरा
@BalGurung-oq9et
@BalGurung-oq9et 2 месяца назад
Hamla garna jaruri pani chha
@seetasapkota6703
@seetasapkota6703 2 месяца назад
हो यसरी खुलेर कुरा गर्नुपर्छ है कमरेड हरु❤❤❤
@merojhupadi7669
@merojhupadi7669 2 месяца назад
माओवादीको दुर्दशा सुरु भए जस्तो छ 🤔😮😮
@badriprasadsharma861
@badriprasadsharma861 2 месяца назад
जनताको गर्दन र छातीमा खुकुरी र बन्दुक चला॓उने क्रान्तीकारीहरु एक अर्कोमा हात नचलाार मुखमात्र चला॓ई बसेका छन् । अचम्म ।
@thakullsaroj7477
@thakullsaroj7477 2 месяца назад
आजीवन प्रचंड अध्यक्ष घोषणा गर माओवादीलाई सुन्य बनाउन सजिलो छ
@BalGurung-oq9et
@BalGurung-oq9et 2 месяца назад
Jhole haru le Prachanda lai Bhagwan manchhan 😊
@eeeeeee6153
@eeeeeee6153 2 месяца назад
सत्र हजारको आशु लाग्न सुरु भएछ । यि ज्यानमारा चोरहरु खरानी भएको देख्ने रहर छ ।
@Urlaba
@Urlaba 2 месяца назад
मेरो पनि
@radheshyamshrestha1427
@radheshyamshrestha1427 2 месяца назад
Ko kahile kharani huncha kasaile ichaa gardai ma hune hoina hai
@mayachhetri1585
@mayachhetri1585 2 месяца назад
👍👍👍👍👍
@birendrabatala2376
@birendrabatala2376 2 месяца назад
Satra hajaur sasake Margo ma pani 1 hu satra hajar mero aadars prachda
@puransharma6392
@puransharma6392 2 месяца назад
हेर्ने मन छ
@gfdhdhhfgshjgdh4174
@gfdhdhhfgshjgdh4174 2 месяца назад
हमेशा जनता झुक्किने छैन, सत्य यो हो सधै तिम्रो साथ जनता ले दिने छैन
@homnathlamichhane739
@homnathlamichhane739 2 месяца назад
होइन यो पार्टीहरुमा बुढा गोरु बाहेक अरु बहर गोरु नै छैन क्यारे हगि???
@danbahadurrawat1883
@danbahadurrawat1883 2 месяца назад
तपाईंको पार्टीमा कुन चाहिँ बहर गोरु छन् ।
@shivalalshrestha9088
@shivalalshrestha9088 2 месяца назад
विचारमा गाेरू र बहर हुँदैन
@manishneupane3453
@manishneupane3453 2 месяца назад
लडा लडा धेरै लड यति लडाकी तिम्रो पार्टी नै सिद्दियोस्।
@GurungTestakumar-dn6zg
@GurungTestakumar-dn6zg 2 месяца назад
खाते त
@Urlaba
@Urlaba 2 месяца назад
100%
@Urlaba
@Urlaba 2 месяца назад
​@@GurungTestakumar-dn6zgआतंककारी को झोले
@yograjkhadka2697
@yograjkhadka2697 2 месяца назад
सहि हो
@krishnapaudel1719
@krishnapaudel1719 2 месяца назад
Good janarjan
@adhikaridamodar
@adhikaridamodar 2 месяца назад
त्यहा बसेर हाहाहा गर्दै ताली पिट्ने लाई मेरो तर्फबात एक किलो कुकुर्को आची दिन चाहन्छु
@GurungTestakumar-dn6zg
@GurungTestakumar-dn6zg 2 месяца назад
खाते झोलेको भतुवा
@mayachhetri1585
@mayachhetri1585 2 месяца назад
👍👍👍👍👍
@balramgiri6704
@balramgiri6704 2 месяца назад
😂😂😂😁😁😁👍👍🤘🤘🤘
@milanniure4713
@milanniure4713 2 месяца назад
मेरो पनि थपिदिनु है😂
@balramgiri6704
@balramgiri6704 2 месяца назад
@@milanniure4713 😁😁🙈🙈😂😂👍👍
@Topendra406
@Topendra406 2 месяца назад
जनार्दन ठिक बोल्दै छन प्रचण्ड चोर हो जो चोर उसको ठुलो स्वर
@anjalilamichhane7549
@anjalilamichhane7549 2 месяца назад
आजिबन पदमा टासिरहन खाेज्ने प्रबृत्ति प्रचन्डमा भरपुर छ।
@lanxious6
@lanxious6 2 месяца назад
Reality
@anjalilamichhane7549
@anjalilamichhane7549 2 месяца назад
क्यान्टाेन्मेन्टघाेटाला चाहिँ छानबिनकहिलेहुन्छ।
@Urlaba
@Urlaba 2 месяца назад
धेरै जनता को चासो
@LaxmiDhakal-c6l
@LaxmiDhakal-c6l 2 месяца назад
हो कहिले हुन्छ?
@shivalalshrestha9088
@shivalalshrestha9088 2 месяца назад
किटानि जाहेरि दिए हुन्छ मेडम
@ManojGurung-nl1cj
@ManojGurung-nl1cj 2 месяца назад
झोलेहरु मरे पछि
@NarendraBk-w7v
@NarendraBk-w7v 2 месяца назад
जनार्दन जी रूकुम र माओवादीको नेता होईन देश र राष्ट्रको नेता बन्नु पर्छ।
@BalKrishnaBohora-vk7ud
@BalKrishnaBohora-vk7ud 2 месяца назад
प्रचण्ड फटाहा हुन्।
@DevbabuBc
@DevbabuBc 2 месяца назад
काम्रेड पर्बाकर जुलाइ आफनुभनाइको लागि बदाइछ म नलगाडदेखि❤❤❤❤
@गोपालकोइराला
@गोपालकोइराला 2 месяца назад
यो फुट्ने होइन जुट्ने समय हो भ्रस्टाचार विरुद्धको आन्दोलन सफल पारौ🇳🇵🇳🇵🙏
@purnarimal5820
@purnarimal5820 2 месяца назад
सही हो ✊🙏♥️
@bhaktabhandari70
@bhaktabhandari70 2 месяца назад
अनि प्रमुख नै देश लाई खुलित पार्ने हरु सग भ्रस्टाचार विरुद्ध को लडाइँ रे हैन रुनु कि हास्नु कस्तो चाहिँ दिमाग् हो यार ?
@bishobhandari5100
@bishobhandari5100 2 месяца назад
सही करान्तिकारी मोहन वैद्य हो लेखेर राख्नु
@rajendrabc4753
@rajendrabc4753 2 месяца назад
पिडितकाे राहत र तार कता हरायाे
@Bahadur-u2v
@Bahadur-u2v 2 месяца назад
जुनसुकै पाटिका हाेस राडिका हरु सबका सब चाेर
@bhimgc3183
@bhimgc3183 Месяц назад
नेता भनेको जनार्दन जस्तो हुनुपर्‍यो नि सलाम छ
@OnlinetvNepal2015
@OnlinetvNepal2015 2 месяца назад
प्रचण्ड र जनार्दनको चर्काचर्की: प्रचण्ड जी मलाई पनि षड्यन्त्र गर्न सिकाउनुस भन्दै जनार्दनले आगो ओकले, नेपालमा छिट्टै ठूलो आन्दोलन आउँदैछ.....(भिडियो) ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-uVTxZoyjovs.html
@harishkhand7338
@harishkhand7338 2 месяца назад
जब सत्तामा नहुने बित्तिकै जुनसुकै पार्टीको हालत यस्तै हो नेपालमा?
@rupapyakurelmainali
@rupapyakurelmainali 2 месяца назад
सिसि तिभिको तार कात्न त मन लाग्छ होल है मुसा
@krishnaprasadpun8859
@krishnaprasadpun8859 2 месяца назад
Thank you janardhan jiu for your opened and reality-based heart for party prosperity .
@bhojrajregmi3078
@bhojrajregmi3078 2 месяца назад
परिवारवादमा रमाउने प्रचण्ड प्रवृत्तिले पार्टी ध्वस्त हुनेछ।
@chetankhadkakhadka.gmalcomeche
@chetankhadkakhadka.gmalcomeche 2 месяца назад
😢जिबन भरी कामरेड प्रचण्ड मात्र अध्यक्ष हुन पाउने हो
@SunilPokhrel-l2l
@SunilPokhrel-l2l 2 месяца назад
प्रचन्ड जि प्रभाकर जि लडेर भिडर कुनै फाइदा छैन बरू अरू सबै लाई समेटर जादा एकदम राम्रेा हुनिथियाे बरू फुटेका हरू लाई जुटाउनु हाेस जन्ता ले एहि चाहान्छ जन्ता नै सर्बै सर्बा हुन
@RegionalCollege-lp6io
@RegionalCollege-lp6io 2 месяца назад
स्याहास जनार्दन ! एउटा तानाशाह सधैं शक्तिमा बसिरहन चाहन्छ । तर हिम्मत गर्नु भो ।
@Kalicharan138
@Kalicharan138 2 месяца назад
यो चण्डसँग किन बस्ने छोड्नोस जनार्दन जि।प्रतक्ष जित्ने तपाईं मात्रै हो।
@kalashagriculturefirm
@kalashagriculturefirm 2 месяца назад
पार्टी एकतामा ध्यान दिउं
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 2 месяца назад
फटाहा हरु को झगडा मा वावावा गर्ने हरू पनि के सोचेर गर्दा होलान
@YamYamkatwal
@YamYamkatwal 2 месяца назад
अब प्रचण्डले पाटी अध्यक्ष छोडनु पर्छ
@birkumarmoktan7495
@birkumarmoktan7495 2 месяца назад
नेतृत्व जनर्दन शर्माको हातमा पुग्यो भने म पनि समर्थन गर्न तयार छु फेरि
@IndraRc-fh6st
@IndraRc-fh6st 2 месяца назад
लडाइ गर्ने होइन हो कमरेड जि हामी सबै मिलेर जानू पर्छ कमरेड हरू हामी मिसन 84 मा सबैभन्दा बढी सिट ल्यायर जित्ने हो कमरेड जि हरू ✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@tankabastola9261
@tankabastola9261 2 месяца назад
माउबादि अब सकियछ।जनताकाेरगतले पाेल्न थालेछ।
@MuskanShahi-sv8fm
@MuskanShahi-sv8fm 2 месяца назад
जनार्दन जि अब राेडमा अान्दोलन काे नेतृत्व गर अनि जन्ता पत्याउने हुन
@arjunmalbul7435
@arjunmalbul7435 2 месяца назад
यो विवाद विवाद होइन यो पार्टीलाई बैचारिक स्खलन बाट बचाउन र पार्टीलाई राजनैतिक र बैचारिक रूपमा स्पष्ट भएर अगाडि बढनु पर्छ ?
@ChandraRegmi-u8r
@ChandraRegmi-u8r 2 месяца назад
नौलो जनबादी सत्ता स्थापना गर्नमा यहाहरुको निकै ठुलो योगदान छ ।मिलेर जानुपर्यो ।
@shreeramchhetri680
@shreeramchhetri680 2 месяца назад
कार्यकर्ताहरुकाे मन टुक्रियाे अब झल खतरा बढ्याे ।
@DambarBhattarai-b9c
@DambarBhattarai-b9c 2 месяца назад
मनमा लागेकाकुरा स्पस्टहुनुपर्छ । आलेचना काेठाभित्र एकजुट भएर बाहिर निस्कने प्रयास गरैांँ । पटिभित्र गुम्सागुम्सि काेठाभित्र पाटिि एकता बिकाश लगनशसिलता बाहिर शर्बत्र।🌹🌹🙏🙏🌹🌹❤️❤️
@UddabBhujel-iq6nu
@UddabBhujel-iq6nu 2 месяца назад
जनार्दनको कुरा १००/ सहि छ
@dilthapa7334
@dilthapa7334 2 месяца назад
षड्यन्त्र कारी हरुलाइ षड्यन्त्र सिकाउन पर्दैन भन्दा ठिक हुन्छ
@PurnaShahi-l3n
@PurnaShahi-l3n 2 месяца назад
बाउका छोरा हरुत माओवादिमा पनि रहेछन भान्ने शिध भय जस्तो कम्रेद पर्भाकर्ले शिध्ध गर्नु भयो खुशी लाग्यो।
@Prakashdangi609
@Prakashdangi609 2 месяца назад
भ्रष्ट र अहंकार भएपछि पतनको सुरुवात नजिक हुन्छ्✍️✍️✍️
@buddhibarali2342
@buddhibarali2342 2 месяца назад
🇳🇵🇳🇵❤️❤️🙏✊✊जतिसक्दो छिटोभन्दाछिटो माओवादी हरु एकपटक एकता हुनुपर्छ कमरेड हरु अब पर्थ पावर पछाडी होन बिचार सिधाान्त जनयुद्धकोअदुरो काम पुरा गर्नु छ कमरेड हरु🇳🇵🤝✊
@ganeshbahadurburathoki6107
@ganeshbahadurburathoki6107 2 месяца назад
प्रचन्द ले अध्यक्ष पद हस्तान्तर गर्नु पेरने अनिवार्य देखियो👏👏
@susilashrestha129
@susilashrestha129 2 месяца назад
भित्ता मा पुगिसक्यो अझै नेताहरूको घमण्ड यस्तो छ
@durgabohara7064
@durgabohara7064 2 месяца назад
गजबको कुरा आपस आपसमा संका गर्न
@BahadurSinghbhandari-yv1ml
@BahadurSinghbhandari-yv1ml 2 месяца назад
के काे ईमान्दार चाेरफटाहरू सर्बहाराकाे नाममा 17हजार जन्ताकाे कत्लेयाम गरेरा संसदीय ब्यबस्था भनेकाे खसिकाे टाउकाे देखाएरा कुकुरकाे मासु बेच्ने थलाे हाे भनेरा,संसदीय ब्यबस्थाकाे बिरुद्ध युद्ध गर्ने जन्तामार्ने अहिले आएरा यहि संसदिय ब्यबस्थाकाे वरिपरि घुम्ने कमिशनखाने छाेराछाेरि बिदेश पढाउने,देश,र जन्तालाई लुटने डाकाहरू।
@Tarabahadurkhatri-y5q
@Tarabahadurkhatri-y5q 2 месяца назад
मनभित्र के नियत छ मन ले के बोल्छ भन्ने कुरा कसलाई थाहा हुन्छ कस्ले दैख्न सक्छ र हमरेड जी !
@chandralimbu906
@chandralimbu906 2 месяца назад
माअाेवादिमा नि नेतृत्व हस्तान्तरण काे अावश्यक छ।।
@bishnuthapayt
@bishnuthapayt 2 месяца назад
गद्दार हरुको परिचय आफै दिंदै छन्।
@gkgrg60
@gkgrg60 2 месяца назад
खावोबादीको अस्लियत् आफै पोला पोल। हत्याराहरु! अब खलास!
@bishnuaryal9971
@bishnuaryal9971 2 месяца назад
यिनिहरुलाइ श्राप लागेको हो ! आफै आफै लडाइँ गरेर सक्किनु जरुरी छ !
@basuneupane9190
@basuneupane9190 2 месяца назад
सबै पाटि भित्र पहिलो तहका सबै नेताहरुलाई बाहिर राखेर दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण हुन आवश्यक छ
@baburamwagle3872
@baburamwagle3872 2 месяца назад
अब देश आमा लाई घात गरेको निस्कन्छ।धोकेबाज हरु।
@DolpaliDb
@DolpaliDb 2 месяца назад
यकै आबेसमा फरार हुन जरुत छैन आफु आफु यस्तो सिदियो माऔबादि यक हुनै पर्छ शानो गल्ति त हुन्छ
@Anjan-i1b
@Anjan-i1b 2 месяца назад
"डाँकाहरु लुट्ने बेला मिल्छन् भागबन्डा गर्ने बेला झगडा गर्छन्। लुटेको धन गुम्ने खोसिने जेल जाने वा एक्लाएक्लै लुट्न नसक्ने महसुस गरेपछि फेरि मिल्छन्।" --- डाँकाशास्त्र
@yesdvgamming5330
@yesdvgamming5330 2 месяца назад
❤❤❤❤❤❤❤❤❤ क. जनार्दन जिन्दाबाद
@lilarai6814
@lilarai6814 2 месяца назад
ल है नेता कामरेडहरु राम्रो काम कुरा
@LamaG-u9q
@LamaG-u9q 2 месяца назад
मिलेर जानुहोस्
@Kalicharan138
@Kalicharan138 2 месяца назад
जनार्दन जिन्दावाद
@BharatVc-ug2qn
@BharatVc-ug2qn 2 месяца назад
सफ नेता यक जुट हुनु जरुर छ माउबादी यक जुट हुनु जरुर छ माउबादी जिन्दा बाद रुकुम जनता जिन्दा बाद ❤❤❤❤❤❤❤❤❤❤
@omyadav1019
@omyadav1019 2 месяца назад
🫡🫡🫡लाल सलाम कमरेद !!! keep going
@nirbhargm5337
@nirbhargm5337 2 месяца назад
घुर्की नलगौ प्रभाकरजी लाज लग्ना थालीसक्याे शहिद परिवारलाइ बिरसी सकेका छाै रुकुममा , घमान्ड ज्यादई देखाउन जरुरी छैन मुल्यंकन अप्नो मात्र खोजने जनताको मुल्यांकन कहिले गर्ने? पार्टीलाइ कम्पनी बनाउन नखाेज । पार्टीलाइ पार्टी नबनाए कम्पनीमा त कामदार मात्र हाेलान । नाफा कमाउने कम्पनी खडा गर्नू धाेका हुनेछ ।
@MuskanShahi-sv8fm
@MuskanShahi-sv8fm 2 месяца назад
जनार्दन धेरै अहकार नगर सबैलाई मिलाउने क्षमता बनाउ अनि नेता हुन्छौं
@kajimanrai746
@kajimanrai746 2 месяца назад
नसिकाएर होला सिसी फोटेज़ मुसा ले खाएको।
@KamanaPun-tm4gv
@KamanaPun-tm4gv 2 месяца назад
Parchand sir hajur le ramrod kam bichar soccer garnu bhayeko xa her lai lakha lakha subhakamana
@buddhibarali2342
@buddhibarali2342 2 месяца назад
जतिसकदो माओवादी हरु एकपटक एकता हुनुपर्छ महान १०बर्ष जनयुद्धको अदुरु सपनाहरू कुरा हरु बाकी छ तेसै ले जतिसक्दो छिटो एकता हुनुपर्छ पथ र अध्यक्ष को लागि होन कमरेड महान सहिद बेपत्ताको कमरेड हरु घाइते कमरेड हरु लाई बेबस्था गर्न को न्लागे नेपाल मा नेपाली जनता माओवादी बात अजै आसा छ गर्दै छ्न पहिलो ईदियान को हाली हुने होन अब आफ्नो नेपाल को नै पहल बिकास बाताबरण हुनुपर्छ माओवादी पार्टी ले बिगत मा गदाअर हरु ले गरिएको बिबिन सन्दी हरु १९५०सन्दी महाकाली सन्दी ईसन्दी खारिज गरौं अनि नेपाली जनता ले सदा सदा साथ हुने छ्न हामी माओवादी को बिबिन संघसंगठन भित्र धेरै धमिरा हरु छ्न 2 बिबाह गर्ने लिबिङ मा बस्ने पार्टी जै बेजत गराने आफ्नो कमरेड हरु लाई थग्ने धेरै छन खासगरी युरोप मा गलत गर्ने तेसैलाई पथ मन्च हरु जिम्मेवारी दिने काम भएको छ यस्तो लाई पार्टी को धियान जानु जरुरी छ कमरेड हरु ✊✊✊ अब नेपाल मा बालेन हर्क गोपि रबि हरु लाई पनि साथा लियर जानु पर्छ 🇳🇵🇳🇵❤️❤️🙏🙏
@ShankarPrasadChaulagain
@ShankarPrasadChaulagain 2 месяца назад
यो मुसो मात्र छ र माअोवादी मा अरु नि छन नि नेताहरु प्रचण्ड ले यसलाइ पार्टी को नेतृत्व दिनु भनेको पार्टी सक्किनु हो पार्टी तेस्रो पुस्ता लाइ दिनुपर्छ नेतृत्व !!!
@user-dennispro2
@user-dennispro2 2 месяца назад
Good 😊
@UrmilaKhadka-tj2nb
@UrmilaKhadka-tj2nb 2 месяца назад
good luck जनार्धन शर्मा
@damodarsharma9536
@damodarsharma9536 2 месяца назад
😅
@DhrubaRayamajhi-q7d
@DhrubaRayamajhi-q7d 2 месяца назад
कुरा खुल्लम खुल्ला राम्रो ।​@@damodarsharma9536
@VeshRaj-m8w
@VeshRaj-m8w 2 месяца назад
जनार्दन जि तपाईंको काम कुलमानले गरेकाे छ
@Yubraj75tika
@Yubraj75tika 2 месяца назад
हाहा😂😂 सामान्ती राजा फालेर गणतन्त्र संघियता ल्यायौ भनेर कनिकनि भन्ने अनि आफ्ना परिवार लाई भएभर का पदमा राखेर आफु पैतिस बर्ष देखि त्यही पदमा बस्ने मान्छेलाई चाहि के भन्छन होला।।।😂😂
@PrakashGhimire-g8q
@PrakashGhimire-g8q 2 месяца назад
जनार्दन बढी बाठो हुँदै छ प्रचण्ड लाई घुर्क्याएर खाएको छ फुर्ती गर्नु पर्दैन
@Rajkumardarnal65789
@Rajkumardarnal65789 2 месяца назад
जेसुकैहोस तर प्रभाकर को सदनमा मन बसाईनै प्रचण्ड कम्जोर पार्ने खेल्मा लागेकोचै जुनबेला माहासचिब पाएन्न तेतिनै बेला बाट प्रचण्ड घेर्न लागेको बुझ्न गाह्रो छैन!
@kumarmagoor1184
@kumarmagoor1184 2 месяца назад
मावाेबादि भाेलि यिनिहरु मै लडाई हुन्छ फिक्स हाे👍️👍️👍️🙏🙏
@omkumargoodsir5660
@omkumargoodsir5660 2 месяца назад
तिमि हरुको हार्दिक श्रद्धाञ्जली सोर्ग मा बास होस तिमि दुइको
@HukumBasnet-x4y
@HukumBasnet-x4y 2 месяца назад
जव जव बैमानि बदमासी अन्याय अत्याचारले सिमा नाग्छ त्याहाँ यस्तै हो
@indraindra2047
@indraindra2047 2 месяца назад
जे भो सबै मइले गर्दानै भो भन्न अरु नेतानै हुइन्न भन्ने जुन प्रचण्ड हुनु हुदैन
@aashis26
@aashis26 2 месяца назад
प्रचण्ड बाट नेतृत्व अरुले अथवा जनार्दन ले लिनुपर्छ । बाचुन्जेल एउटाले मात्र नेतृत्व चलाउनु उपयुुक्त होइन ।
@NabinBhandari-bm1uj
@NabinBhandari-bm1uj 2 месяца назад
यहि दिन देख्न रहर थियो आज पूरा भयो हे भगवान यिनिहरु को सत्य नास होस यिनिहरु आफै सकिन पर्छ । यस्तै यिनिहरु को घर भित्र को झगडा फेरि पनि हेर्न पाइयोस
@TaraDahal-rk3hv
@TaraDahal-rk3hv 2 месяца назад
सबै खुत्थ्यो तिमीहरूको अब तिमीहरुलाई टच बालेर खोज्नुपर्छ जंगलतिर राम्ररी थाहा भयो नेपाली जनतालाई कस्ता बाउका छोरा हौ भनेर चिनिसके जनताले
@rajbikramshah2002
@rajbikramshah2002 2 месяца назад
100% perfect Party✔️ राप्रपा लडेको देखेकै थियौं.. काङ्ग्रेसको कुरा गरेर के लाभ.. एमालेमा धेरै भाले छन्, त्यसैले पोथी र भाले बास्ने पार्टी भएकोले लडाइँ बारे कुरै नगरौं.. मदेश पार्टीका लागी त के भनौं, समझ्नै आएन.. नेपालका हुन् वा इन्डियाका.. थाहै भएन- अब त छन् कि छैनन्.. नयाँ पार्टी बन्यो स्वरापा दुधे दात न निक्लिदै लडाइ गर्ने सुरवीर जन्मेका रहेछन्, सायद पुराना पार्टीको शिक्षालय बाटै सिकेर आएका रहेछन्... अब के बाँकी रह्यो श्रीलंका र बङ्गलादेश नबन्ला तर सोमालिया पक्कै बन्छ् नेपाल✔️ धन्य नेपाली आमा मानिस जन्माएकी रहेन्छौ, पशु त्यो पनि बाँदरहरु.. के को देश बनाउनु बाँदरले..
@noorjangthapa857
@noorjangthapa857 2 месяца назад
कठै सुप्रिमो.......
@noorjangthapa857
@noorjangthapa857 2 месяца назад
विकल्पहरु तपाइ भन्दा उम्दा रहेछन् है ....
@ramchandraneupane7874
@ramchandraneupane7874 2 месяца назад
चित्त बुझ्ने कुरा गर्नु भो जनार्दन सरले ।
@ratna65acharya
@ratna65acharya 2 месяца назад
धेरै कुराहरू, #प्रभाकर को उचित__नै_लाग्यो_है✔️💎❤️🇳🇵!! 👉️अर्थ सम्बन्धि कसैको युजर....(माउस) बनेको पो होकि जस्तो* बुझियो त्यसैले; केही कुरा = जायज छ!❤️👉️
@bodharajghimire3085
@bodharajghimire3085 2 месяца назад
bidroha garnu ramro.
@khemsunuwar7259
@khemsunuwar7259 2 месяца назад
प्रचण्ड जी अब अध्यक्ष पद छाडेर संरक्षकको रूपमा बसेर सुझाव दिदै अघि बढ्नु उचित, युवालाई नेतृत्व दिनु पर्छ 💪💪
@northpole1674
@northpole1674 2 месяца назад
जनार्दनको बोली सुन्दा र अनुहारको एक्सप्रेसन हेर्दा प्रचण्डसँगकै मिलेमतोमा नाटक मञ्चन गरेजस्तो लाग्यो ।
@ThakurTimalsena
@ThakurTimalsena 2 месяца назад
जनारदनलाई धन्यवाद ।खुलेर दाहालकोविरोद गरेकोमा।अव सन्यास लिए हुन्छ।जनारदन।दाहाल तानीसाह
@SPS-World
@SPS-World 2 месяца назад
आजिवन अध्यक्ष बनिरहने प्रवृत्ति पनि ठिक हैन है।
@umakantasitoula6562
@umakantasitoula6562 2 месяца назад
अबको आन्दोलन भनेको नेपाली परिवेशले गने छ अराष्ट्रीय तत्व र दर्शनले हैन काङ्ग्रेस एमाले माओवादी भाडमा जाउन।
@agamrai3471
@agamrai3471 2 месяца назад
jaya karanti Kari jaya maobadi
@dipendrapokharel8776
@dipendrapokharel8776 2 месяца назад
प्रचण्ड जी,तपाईंको पाटिमा काखा र पाखा को खेल तपाइको कारणले मोहन बैद्ध्य,बिप्लब,सगै असंख्य पाटी खुले गजुरेल कहाँ छन ।पाटिमा महाधिवेशन कहिले हुन्छ ।किन अनन्त लाई काखी च्यापेर जनार्दन लाई पाखा ।
@premchongbang4458
@premchongbang4458 2 месяца назад
नेपाल मा ऐतिहासिक रेखांकन को आधारमा, राज्य तथा प्रान्त हरुको नामांकरण नभै समाजबाद उन्मुख भन्न सकिन्दैन, सकिन्छ भने अलग कुरा हो दबाब र मिचाहा अनि गलत अबसरबाद को पाखुरा सुर्काई हो भन्ने सोचाई प्रष्ट हो। नागरिक र लाल सेना हरु किन सहिद भए बिर्षनु नै फेरि आफू खुकूरी को धारमा जानु हो भन्ने प्रष्ट मेरो धारणा छ
@baburamwagle3872
@baburamwagle3872 2 месяца назад
फटाहा कुरा गरेर जनता झुक्याउन जानेका छन नेपाल का नेताले ,स्वर्ग जस्तो देश लाई नर्क बनाये,17000 मारेर भयेन र फेरि आन्दोलन भन्दै छ,लाज पचेका हरु।
Далее