Тёмный

प्रज्ञा-सिस्नुपानी देउसी २०७९ || भाग २ || SISNUPANI DEUSI 2079 || PART 02 

Sisnupani Nepal
Подписаться 185 тыс.
Просмотров 1,2 млн
50% 1

नेपाली हास्यव्यङ्ग्य कला साहित्यका माध्यमबाट नेपाली समाजको रूपान्तरणमा क्रियाशील सिस्नुपानी नेपाल (हास्यव्यङ्ग्य सदन) वि. सं. २०५५ मा स्थापित संस्था हो । नेपाली हास्यव्यङ्ग्य साहित्य-कलाको स्तरलाई उठाउन संस्थाले विगत २५ वर्षदेखि अनवरत रूपमा विभिन्न गतिविधिहरू सञ्चालन गरिरहेको छ । सामाजिक विसङ्गति र विकृतिहरूलाई व्यङ्ग्यको माध्यमबाट देखाइ सकारात्मक बाटोतर्फ सङ्केत गर्दै आएको छ । सामाजिक रूपान्तरणमा यस्ता गतिविधिले विशेष भूमिका निर्वाह गरेको पाइन्छ ।
#sisnupaninepal #deusi2079
अतिथि व्यवस्थापन: सागर थापा, कमल ढकाल, जयराम खनाल, शैलज नेपाल
यातायात व्यवस्थापन: केशव खनाल, सुमन धिताल
वाद्यवादन: शिशिर योगी, न्हुच्छे दर्शन, बिबि अनुरागी, नगेन्द्र राई, दिपेश राई
वृत्तचित्र: लक्ष्मण गाम्नागे , टिकाराम यात्री, केपी देवकोटा, एपी वान टेलिभिजन परिवार
तस्वीर: चन्दशेखर कार्की र समूह
मञ्च: राजन खतिवडा, विमल सुवेदी, होमबहादुर बिसी र समूह
फूल सज्जा: उज्जवल माली
छपाइ: सुन्दर बस्नेत, केशव धिताल, रमण लामिछाने
शृङ्गार तथा हेयर: विनोद श्रेष्ठ
सुरक्षा: टोटल ग्लोवल सेक्युरेटी
ध्वनि: सुहन शाक्य, आइ एस एस परिवार
अनलाईन: माधव पौडेल
प्रकाश: बलराम केसी
समाचार संयोजन: राजु पौडेल
छायाङ्कन: प्रकाश गोपाली, शुसिल बानिया, कुमार थापा, निराजन कार्की, अखिल बास्तोला, केशव अधिकारी, सरोज बजगाई, कौशल उप्रेती
छायाङ्कन प्रमुख: डोरबहादुर कटुवाल (कुमार)
सम्पादन: सन्तोष दवाडी
प्राविधिक संयोजन तथा पोष्ट प्रोडक्सन: अल थ्री मिडिया घर
भिडियो निर्माण: पदम तिमिल्सिना

Опубликовано:

 

15 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 642   
@RamChandra-kt2eq
@RamChandra-kt2eq Год назад
धन्यवाद अर्जुन पराजुलि सर सारै घत लाग्ने कबिता सुनाउनुभयो । हामि नेपालिले अब भने सिक्नु पर्ने बुझेर मात्रै भोट हाल्नु पर्नेछ ।
@jbgs9131
@jbgs9131 Год назад
``अब तिमिहरु नेता मर, हाम्रा छोराछोरीहरुले सुख पाउनेछन ´´ उत्कृष्ट भनाइ ❤️
@Master.l123
@Master.l123 Год назад
प्रा. डा. जगमान गुरुङकाे प्रसतुति र स्वागत मन्तव्य ज्यादै मन पर्याे,सलाम तथा नमन प्रज्ञा प्रतिष्ठानकाे निमित्त कुलपतिज्यु।
@sarozacharya
@sarozacharya Год назад
सिस्नोपानी नेपालको देउसी भैलो कार्यक्रम एकदमै राम्रो हुन्छ सधैं नै सर्जक हरु प्रति हार्दिक आभार ❣️🙏 माधवप्रसाद घिमिरे र सत्यमोहन जोशी अगाडि भएको देख्न नपाए पनि मह जोडि देख्न पाइयो🙏
@binodbista444
@binodbista444 Год назад
देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा महान चाड TIHAR काे हर्दिक मंगलमय शुभकामना
@grpnepal
@grpnepal Год назад
जगमान गुरुको सास्कृतिक ज्ञानको ब्यापकता र भण्डारले आजहामी गौरवान्दित छौ !
@ravikhadka3926
@ravikhadka3926 Год назад
सिस्नुपानी नेपाललाई धेरै धेरै धन्यवाद धेरै समय पछी मीठो कार्यक्रम हेर्न पाइयो ।शैलेन्द्र सिंखडा को प्रस्तुति हेर्न पाएको भए झनै सुनमा सुगन्ध हुने थियो।
@INDepthStory
@INDepthStory Год назад
सिस्नुपानी देउसी नआइकन तिहार आए जस्तै हुँदैन। सबैमा तिहारको सुभकामना🎊🎊
@buddha715
@buddha715 10 месяцев назад
Yes Pali kina sisnu pani aayena
@khagendraneupane9643
@khagendraneupane9643 Год назад
शंख डमरुले आङ सिरिङ भयो। बहुत आन्नद लाग्यो। तबला टिम अति राम्रो। सबैमा नमन
@damanthagunna6636
@damanthagunna6636 Год назад
आज त उखाने बुढोको धजिया उडायो सबै नेपालि हरु लाई तिहार को शुभकामना सिस्नु पानी लाई हार्दिक नमन सबै महान मान्छे हरु लाई
@tikadangal2548
@tikadangal2548 Год назад
2079साल को सिस्नो पानी दौसी भाग 1 र भाग 2 ले नेपालि जनताहरु सबैको मुटु छोएकोछ।कलाकर ज्यु हरुमा यो देशको माया कति रहेछ छर्लङ्ग झल्कियो।यो हेरेर मलाई धेरै खुसी लागेकोछ ।अब आउने दिनहरु नेपाली जनता का लागि शुभरहुन। राष्ट्र प्रेमि कलाकार ज्युहरुलाइ धेरै , धेरै शुभकामना ।
@hembhattarai698
@hembhattarai698 Год назад
देशको राजनीतिक सामाजिक यथार्थलाई मिठो कलात्मक प्रस्तुतिका लागि धेरै धन्यवाद
@shantabajracharya112
@shantabajracharya112 Год назад
बेजोड प्रस्तुति सम्पुर्ण तबलाबादग मान्ने जन गुरु जन साना ठूला कलाकारहरुमा र सितार बादग बासुरी बादग सारन्गी बादगहरु सबै लाई धेरै धेरै धन्यबाद यस्तो कार्यक्रम मैले देखेको थिइनँ अहीले देख्न पाइयो सिस्नुपानी को टीमलाई धन्यबाद।
@hetaudamotovlog3672
@hetaudamotovlog3672 Год назад
देश बिदेशमा रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरुमा आँउदै गरेको नेपालिहरुको महान चाड TIHAR को हर्दिक मंगलमय शुभकामना
@minagurung4526
@minagurung4526 Год назад
आहा नेपाली इतिहासमा भब्य मौलिक साङितिक उत्सव ❤ यस्ता कार्यक्रमहरु ले नै हो देशको अस्तिस्त्व बिकासको छनकता अनि एकताको सन्देश दिने। आउदो बर्षमा अझै सारङीलाइ पनि समाबेश गरेर अझै भब्यताको उचाइ बढाउने छ सिस्नुपानी नेपालले। तिहारको सुभकामना सम्पुर्ण नेपालीहरु मा।
@suryapk4631
@suryapk4631 Год назад
सरोज भाइले जादा जादै बाबुराम भट्टराई लाइ गरेको भयानक व्यंग्य वाण जस्तै लाग्योहोला उनलाइ... उत्कृष्ट सिस्नोपानी.. जय भवानी ...
@kamalkesher1198
@kamalkesher1198 Год назад
सिस्नुपानी संस्थालाई धेरै धेरै धन्यवाद। केही समय भएपनि मुहारमा खुसि र हासाे ल्याईदिएकाेमा
@sanjumoktan4316
@sanjumoktan4316 Год назад
*हामी नेपालीहरुको महान चाड शुभदिपावली तिहार तथा छठ पर्वको पावन अबसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु* ❤️😘🙏🇳🇵🇳🇵
@khagendrathapamagar8079
@khagendrathapamagar8079 Год назад
सिस्नुपानि सम्पुर्ण टिम लाई धन्यबाद,जति नै घोचे,ब्यङग्य,सुजाब दिए पनि केहि हुनेवाला छैन।एउता कानले सुन छन्न अर्काे कानले उदाउ छन्न।
@gopendrarijal9132
@gopendrarijal9132 Год назад
उहीँ ब्यक्तिहरु फरक प्रसुती । कार्यक्रम अब्बल रह्यो । भरपूर पूर्व तयारी भएको महसुस भो । भद्र र शालिन अनि शानदार प्रस्तुतिको लागि सिस्नुपानी नेपाललाइ हार्दिक बधाई छ । तिहारको तिनसय पैसठ्ठी धार्नी शुभकामना !!!
@dilipadhikari4071
@dilipadhikari4071 Год назад
नेपालीहरूको दोश्रो महान चाड तिहारको सु अवसरमा देश विदेशमा रहनु भएका दाजुभाई दिदीबहिनीहरुमा मंगलमय शुभकामना व्यक्त गर्दछु।
@user-wn8hz3we6b
@user-wn8hz3we6b Год назад
मह जोडी र हर हर माहादेव stole the show🙏🖤
@keshavranamagar2057
@keshavranamagar2057 Год назад
तिहारको हार्दिक मङ्गलमय शुभकामना!प्रज्ञा सिस्नु पानीका समस्त सदस्यहरूलाई हार्दिक बधाई।...धेरै पर्खाइ पछि मिठो कार्यक्रम ❤....thank u Sisnupani ...always gave me vibes...
@urmilamagar7429
@urmilamagar7429 Год назад
२०७९ सालकाे हादिंक मंगलमय शुभकामना सम्पूण नेपाली दाजुभाइ तथा दिदीबहिनी हरूमा🙏🙏🙏
@manirajpandey5672
@manirajpandey5672 Год назад
धेरै राम्रो प्रस्तुति सबैजनालाई तिहार 2079 काे धेरै शुभकामना।
@namastepresstirthamaharjan9167
देश बिदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरुमा नेपालको आफ्नै मौलिक सम्वत् सांस्कृतिक सम्वत नेपाल सम्बत 1143 शुभारम्भ भएको उपलछ्यमा शुभकामना ब्यक्त गर्दछु !
@Nepalimusic19974
@Nepalimusic19974 Год назад
देशको सामाजिक, राजनीतिक यथार्थको मिठो चित्रण! 😀🙏🤘
@सूर्यमगर-ङ1ड
जति व्यंग्य गरेपनि नेताका दिमाग कहिल्यै आएन 😥😥 देशबिदेशमा रहनु भएका सबैमा तिहार छठ पर्व शुभकामना छ 😍😍
@rajendrarajkathayat3839
@rajendrarajkathayat3839 Год назад
जय जय होस प्राध्यापक गुरु अच्युत australiaमा बसेर यो दैबि चम्त्कार superpower यो तन्त्र साधक्को शक्तिबात येन्त्र साधाना गरेको हेरिरहेको छु ।
@ujjwaladhikari6324
@ujjwaladhikari6324 Год назад
जसजस्ले मेरो कमेन्ट पढ्दै हुन्छ ,पाथीभरा माता को कृपा सधैव रहिरहोश हजुर मा🙏
@limbusurendra3378
@limbusurendra3378 Год назад
Hatts off entire Sisnu pani team ! तिहार र छठ पर्वको हार्दिक शुभकामना !! श्री पशुपतिनाथ भगवानले हामी सबैको कल्याण रक्षा गरून् !!!🙏💞🫶🏻💞🙏🏻
@santoshkhawas7924
@santoshkhawas7924 Год назад
अब को आशा र भरोसा भनेको नै राप्रपा हो आफ्नो कला धर्म सस्कृती रितिवाज सङ्गै देश मा शान्ति र सु शासन र समृद्धि को निमित भ्रष्टाचार गरेर खानु अमा को रगत खानु सरह को भनेर कसम खानु भएको राजेन्द्र लिङ्देन ज्यु लाई एसपाली सबैले पर्धान मन्त्री बनाउन जरुरी छ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@shawanmanandhar8126
@shawanmanandhar8126 Год назад
कविजीको कविता सुनेर हाँस्ने मात्र हैन है प्रिय मित्रहरु अबको चुनावमा भोट हाल्नुअघि हामी सबैले कविजीको कवितालाई राम्रो सँग सम्झेर मात्र भोट हालौ। भोटको अर्थ बुझौ अनि बुझेर मात्र हालौ। हाम्रोलाई हैन राम्रोलाई भोट दिने गरौं ।
@kulpanta8793
@kulpanta8793 Год назад
सम्पूर्ण नेपाली हिन्दुहरुलगायत सम्पूर्ण नेपालिमा भाईटीकाको शुभकामनाको साथ ईं कमुनिस्टका झुण्डहरुले हाम्रो चाडबाड़ आउदा हाम्रो मौलिक धर्म सस्कृतिमाथी हमेसा प्रहार गर्छन र नेपालमा क्रिश्चियन धर्मको परचार गर्ने नेपालमाँ भयका सबै कमुनिस्ट प्रधानमन्त्री भयका ग़द्दार हुन इनलाई यस्ताचाडपर्बमा बहिष्कार गर्नु परछ
@dharmakhadka8364
@dharmakhadka8364 Год назад
सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मा तिहार को शुभकामना।
@rajkumarkhadka5950
@rajkumarkhadka5950 Год назад
सबै स्वदेश तथा बिदेशमा रहनु भएका महानुभावहरूलाई हार्दिक तिहारकाे हार्दिक मंगलमय शुभकामना🙏🙏
@crazy_man365
@crazy_man365 Год назад
नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा सुभ दीपावली अथार्त भाइटीका नेपाली हरूको महान चाड पर्व को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु साथै यो कमेन्ट पढ्ने न पढ्ने हरु सबै मा सुभ कामना 🙏🏻🙏🏻❣️
@nepaliguycva
@nepaliguycva Год назад
कुनैबेला संस्कृतको शिक्षालाई बुर्जुवा शिक्षा मान्ने पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस कार्यक्रममा संस्कृतका स्लोकहरु मन लगाएर सुनेको देख्दा खुसी लाग्यो।
@rabindrashrestha786
@rabindrashrestha786 Год назад
असाध्यै स्तरीय कार्यक्रम अझ मिश्राजीको शंखले रौं रौं हल्लायो ।
@SajhaDiaryOnlineTv8412
@SajhaDiaryOnlineTv8412 Год назад
चुनाव भन्न बित्तिकै युवा र बुढाको कुरा आउँछ लाग्छ शरीरले मान्छे युवा र बुढा हुने हैन साेचले मान्छे युवा र बुढा हुन सक्छ वृद्व भएकाे मान्छेका सहि साेचहरूलाई जाेस र जागर भएका मान्छेले अहिंकार गर्दै अगाडि बढ्यौं भने अनि मात्रै हामीले चाहेको देश निर्माण गर्न सक्छौ किनकि मान्छे बिचारले युवा बिचारले बृद्वा हुने हाे।
@Youth43
@Youth43 Год назад
देशको शान राष्ट्रिय गान बज्दाखेरी सतर्क भएर गर्नुपर्नेमा अधिकांश मै हुँ भन्ने शीर्ष नेताले गलत तरिकाले गरिरहेकाछन् । ढंगै नभाका बाट देश विकासको के आश गरौं खै ? सिस्नुपानी को देउँसी भैलो उत्कृष्ट रमाइलो छ ।🙏🏻
@Psctayari199
@Psctayari199 Год назад
Dr. Prabin Mishra...Next level...first time i saw his performance
@sunitadangi4430
@sunitadangi4430 Год назад
me too. thanks to the management team for this arrangement 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@nepalnnepali7890
@nepalnnepali7890 Год назад
True🎉
@bishnushrestha8522
@bishnushrestha8522 Год назад
गाइजात्रा मा देखाउनुपर्ने कार्यक्रम तिहार मा देखाउदा त्यती निको लागेन हौ हजुर। ए भन भन भाइ हो देउसुरे भनेको नै राम्रो हुन्छ हजुर। जय होस।
@aveevlogs905
@aveevlogs905 Год назад
ब्याङ्गे कविता निकै राम्रो छ सबैले बुझ्नपर्छ अब । यसपालिको भोट हाम्रालाई होइन राम्रालाई ।।।।
@anarbasnet1446
@anarbasnet1446 Год назад
गज्जव छ । तवला वादन स्तरिय । Long Live Sisno Paani!!!!
@indramangurung-gq7ws
@indramangurung-gq7ws Год назад
Anouncer Saroj ghimire zyu 🙏🙏🙏👍👍👍♥️♥️♥️ zabazast lagyo r vadhya wadan Dr Mishra sir ko t jhanai zabarzast angai sring vayo r maha ani gazurel t sun ma sugandh lagyo... Kalakar samaz ko aeina ho vanxu ma t sisnu pani le therapi vayena zasto xa hamro dai haru lai 🙏🙏🙏🙏
@erranbahadurbk
@erranbahadurbk Год назад
Hats off to all the kabis, artist and whole team of sisnupani 🙏🏼
@manishrajak7633
@manishrajak7633 Год назад
एकदमै राम्रो प्रस्तुति😊 , सबैमा तिहारको शुभकामना 🎇✨
@mithupaudel8376
@mithupaudel8376 Год назад
सिस्नु पानी सन्देश ले नेपाली नेताहरूकाे देश अघि बडाउने ,राम्राे काम गर्ने मा बुद्वि पलाआेस।
@kirankafle1165
@kirankafle1165 Год назад
देश बनाउने र बिगार्ने दुबै एकपटक एउतै मञ्च मा देखियाे खुशी लाग्यो
@trsharma11
@trsharma11 5 месяцев назад
SISNUPANI 'S programme is always extraordinary as always. I love to see it and enjoy ihe programme.. Thanks to it's organizers. # From: USA
@sndevkota3278
@sndevkota3278 Год назад
हिन्दुहरुको माहान चाड सुभदिपावलिको सबैमा मङ्गल्मय सुभकामना। सबैको दिन सुभ रहोस।
@yugeshjoshi6497
@yugeshjoshi6497 Год назад
यो सिस्नुपानीको प्रोग्रामलाई सिस्नु लाउनु पर्ने देखिन्छ । न उद्घोषण न अन्य प्रस्तुति, सबै सबै नै औसतभन्दा मुनी लाग्यो । पैसा असुल भएन रे ! गुनासा गर्नेहरुकै लागि यस्तो गुनासो गर्नुपर्ने दिन पनि आयो ।
@anilgautam3838
@anilgautam3838 Год назад
देश तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु सबै मा नेपाली काे महान चाड तिहार को शुभकामना ,,,,,
@sundarsundar4480
@sundarsundar4480 Год назад
तिहार को सबैमा शुभकामना !! सिस्नो पानी भैलोले दिएको suggestion लाइ सबैले आत्मसात गर्ने प्रेरणा मिलोस चोर नेताहरुमा
@AayushAdhikariJ
@AayushAdhikariJ Год назад
#DR.BIPIN_MISHRA Performance to the NEXT LEVEL💚💚
@harkabdrgurung7305
@harkabdrgurung7305 Год назад
सिस्नु पानी ले आशीर्वचन दिने ठाउँ मा नेता दल्ला सोचाइ भयेका दल र कर्मचारी हरु लाई मन मा चिसो पस्छ कि नाइ यी ताब्ला बासुरी सितारा गितार मादाल सबै एकै साथ निश्वर्थ एक सुर मा बज्छ्न ! त्यस्तै सबै दल का भ्रष्ट सोछ सोचाइ भायेका हरु एक सुर मा निश्वार्थ काम गर्न किन सक्दैन ! सबै ले देश को निम्ति काम गर्ने हो ! त र त्यह भ्रष्ट हरु को जामात छ सायद तीनि हरु लाई देश को धामिरा हो भन्नू पर्यो ! अब को चुनाव मा हिरा र धामिरा छन्ने जनता को हात मा छ र जनता र साथीहरू मा सुभ शुभ दिपावली भन्दै 🙏🙏🙏जय नेपाल !
@shreeramlamichhane7919
@shreeramlamichhane7919 Год назад
पहिले पहिलेको जस्तो स्वादिलो लागेन अलि खल्लो लाग्यो अनि घोचपेच पनि यौटा पार्टिलाई मात्र भयो
@krishnaprasadadhikari1856
@krishnaprasadadhikari1856 Год назад
धेरै राम्राे।धन्यवाद।टिम सबैलाई।
@yubarajroila5612
@yubarajroila5612 Год назад
Thanks for present reality and mind blowing performance to all Sisnupani Nepal team . And happy tihar (2k79) to all my respected nepalease father's and mother's, sister's and brother's as well as to all my friends.💕
@manojbudhathoki1
@manojbudhathoki1 Год назад
कबि अर्जुन पराजुली ज्यु लाई सलाम ❤️🙏🇳🇵🇳🇵
@ajimali6848
@ajimali6848 Год назад
यो एउटा कार्यक्रममा मात्र नभएर यो हाम्रो गौरव देश को नेतृत्व गर्ने महान नेताहरुको दिमागमा पनि सकारात्मक सोच को बिकाश होस हुन त यस्तो कार्यक्रम अहिले मात्रै होइन बर्सेनि आउने गर्छ र पनि नेतृत्व गर्ने नेता सुध्रीएनन तेसैले अब पहिले आफू बदलिऔ अबस्य बदलिन्छ देश सबैमा यसपालिको तिहार र आउदै गरेको छ्ठ को सुभकामना
@ramiloyoutubesansar9865
@ramiloyoutubesansar9865 Год назад
प्रग्या-सिस्नोपानी नेपाली समग्र टिमलाई आउदै गरेको दिपावली र छैट पर्बको हार्दिक शुभकामना नेपाल सरकारलाई धेरै कम भो बाग्य ❤️
@bishnushrestha8522
@bishnushrestha8522 Год назад
गाइजात्रामा देखाउनु पर्ने। रमाइलो चाड मा रमाइलो कार्यक्रम देउसी भैलो खेलेको भए राम्रो हुन्थ्यो हजुर। जय होस।
@sujanbaral2606
@sujanbaral2606 Год назад
धेरै राम्रो प्रस्तुति । जय नेपाल । तिहार को सबै लाइ सुभाकामना
@Sooraj-Nefoli
@Sooraj-Nefoli Год назад
ऐतिहासिक चाड तिहार को सबै लाई शुभकामना छ ।❤❤🙏🙏🙏
@dp7isgamer822
@dp7isgamer822 Год назад
The ritual was the best part . पशुपतिनाथ की जय
@HariThapa7
@HariThapa7 Год назад
कार्यक्रम संचालक सर प्रति नमन् 🙏🙏🙏🙏🙏🙏🙏💚💚💚♠️
@jeevanjethara386
@jeevanjethara386 Год назад
तिहार को हार्दिक मंगलमय शुभकामना सबै आम नेपाली दाजु भाई दिदी बहिनीहरूमा तपाईंको भविष्य उज्जवल होस्
@weirdo3474
@weirdo3474 Год назад
One of my biggest dream is to attend Sisnupani deusi bhailo in Pragya prasthan. I want to feel the energy and want to feel relaxing. Sarcasm at it's best but can't deny the fact that politicians sarcasm is way better than this.
@realgimingyt4914
@realgimingyt4914 Год назад
धर्म निरपेक्ष भन्ने र गराउनेहरूले केही कुरा बुझुन ,सुनुन र जानुन ।सनातन हिन्दु धर्म कि जय जय जय जय होस ।
@msnepal2318
@msnepal2318 Год назад
शैलेन्द्र जि बिनाकाे सिस्नाेपानि देउसी सिस्नाेबिनाकाे पानी जस्तै लाग्छ ।
@Rimal997
@Rimal997 Год назад
व्यंग्य होस त अर्जुन पराजुलीको जस्तो होस । हार्दिक नमन अर्जुन सर ।
@manojpokharel4949
@manojpokharel4949 Год назад
दिपावली सम्पूर्ण नेपालीहरुमा शुभकामना
@padammgr952
@padammgr952 Год назад
देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनिहरुमा तिहारको अवसरमा सुस्वास्थ्य दिर्घायु एबम उत्तरोत्तर प्रगतिको शुभकामना
@olikhabar
@olikhabar Год назад
नेपालीहरुको महान चाड तिहार २०७९ को पावन अवसरमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई, दिदिबहिनी, इष्टमित्र तथा शुभचिन्तक महानुभावहरुमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@rekharesu2111
@rekharesu2111 Год назад
मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य!! 🙏
@mekendrashahi4556
@mekendrashahi4556 Год назад
तिहार को शुभ कामना सम्पुर्ण नेपाली हरुलाइ
@mksmkssingh8277
@mksmkssingh8277 Год назад
पावन पर्व तिहार/दिपावली र छैठ काे सबैमा हार्दिक मङ्गलमय शभकामना......सबैमा शुख,शान्ति र समृद्धि छाओस.......🙏🙏🙏
@bhandarihemanta5809
@bhandarihemanta5809 Год назад
शम्पुण देश तथा बिदेशमा रहनुभएका नेपाली का दिपावलिकाे शुभकामना 🙏🙏🙏🙏🙏💐💐हास्य ब्याङ्ग गर्ने तर हर काममा यिनै निकम्मा गधा ले उद्घाटन गर्नेछन् अनि देश कसरी बन्छ
@prabinrai1384
@prabinrai1384 Год назад
सबै नेपाली दाजु भाइ तथा दिदिबहिनीहरु लाई दिपावली को सुभकामना❤️❤️🇳🇵🇳🇵🇳🇵🙏
@lokendra1373
@lokendra1373 Год назад
कवि पराजुली को ठूलो भक्त ❣️❣️🙏
@bkcvlogs9860
@bkcvlogs9860 Год назад
सम्पूर्ण नेपालीहरुमा तिहारको शुभकामना
@SaSa-dy8vm
@SaSa-dy8vm Год назад
सबै नेपाली 🇳🇵हरुमा तिहारको शुभकामना❣️🇳🇵
@KrishnaBistaXetree
@KrishnaBistaXetree Год назад
एकदमै राम्रो प्रस्तुति लाग्यो ❤️🔥👍
@narendrakhatri9590
@narendrakhatri9590 Год назад
याे कार्यक्रम सबभन्दा उत्कृष्ट मलाई लागेको शंख ध्वनि हाे
@rekharana1006
@rekharana1006 Год назад
Great 👍 episode ❤️❤️👏👏🇳🇵🇳🇵🙏🙏🙏 Poetry is excellent 👏👏👏🇳🇵🇳🇵🙏🙏👏👏👏 Shree Arjun Parajuli jee 🙏🙏👏👏🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️
@samirkc1592
@samirkc1592 Год назад
याे उद्घाेषक लाई राजा भन्ने शब्दसँग किन यति धेरै डर लागेको ? हरेक चिजमा राजा उत्तम हुन्छ भने देशमा पनि राजा उत्तम हुन्छ मात्रै अासेपासे खत्तम हुन्छ।जय देश जय नरेस,तिहारकाे शुभकामना सबैलाई ।
@raibhakta..2434
@raibhakta..2434 Год назад
सिस्नुपानी को अध्यक्ष महोदय ज्यू ।।। गोरु नेता हरु लाई सम्मान साथ सोफा मा राखेर पढाउनु भएको धेरै भयो तर नतिजा कति को सन्तुष्टी हुन्नुछ ? यो त हजुर आफैलाई थाहा होला ? र यो गरिमामय सभा मा गोरु नेता हरु मुड फ्रेस मात्र हुन आउँछन् । मेरो बिनम्र अनुरोध के छ भने आगामी साल देखि यो हजुर काे सभा मा नेपाली जनता मात्र को उपस्थित गरियोस् धेरै भन्दा धरै जानकारी र चेतना पाउने छन र सब्या नागरिक हुने मा अमूल्य गेन् प्राप्त गर्ने छन। नेता र पार्टी जनता मा जन चेतना कम भएकै फाईदा उठउदै छन । र हजुर ले नेता हरु लाइ जति नै पडाए पनी परिवर्तन त अस्मभब नै हो । अब को एउटै बाटो भनेको जनता सुद्रिनु मात्र हो भन्ने मेरो ठ्यमै हो... बाँकी हजुर को विचार !!!!
@ubereats1868
@ubereats1868 Год назад
महजोडी प्रस्तुति चै धेरै राम्रो तिखो व्यङ्ग्य प्रहार नक्कली सक्कली झक्कलि दुइ करोड स्वतन्त्र नेपाली हो सबैतहको कर खारेजि गर्ने पार्टी छान्न पर्छ सबै लाइ समान हक सेना पुलिस ट्राफिक तालिम अनिवार्य शिक्षा स्कुल मा राख्न पर्छ तालिम सम्पन्न सबै लाइ भत्ता हुनुपर्छ शिक्षा र स्वास्थ्य जन्म जात निशुल्क सबै लाइ बिमा हुनपर्छ सिमाना मा कडाइ गरि वाल गर्न पर्छ बिदेशी लाइ निगरानी मा भिषा दिनुपर्छ कस्ले कहाँ के गर्दै छ दर्ता गर्न पर्छ नराम्रो लाइ कानुन कोर्रा हानि भ्रष्टाचार र बलत्कार लाइ निरुत्साहित फाँसी हुनपर्छ
@Saudji235
@Saudji235 Год назад
महान तिहार को सबै नेपाली मा सुभकामना
@dineshgurung5869
@dineshgurung5869 Год назад
सम्पुर्ण नेपालीलाई तिहारको हार्दिक मंगलमय सुभकामना,😘❣️🙏
@blewavlog1747
@blewavlog1747 Год назад
देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुलाई दिपावली को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु
@musicismylife6095
@musicismylife6095 Год назад
Rabi , kharel hemraj ko lagi vote magni kam vayo....great....
@khadachakrakalikot9187
@khadachakrakalikot9187 Год назад
सुनेर मात्र उडाउने नगरी नेताहरु ले यसलाई सिरियस लियर देशलाइ सु समृद्द बानाउना सहयोग गर्नु पर्थ्यो गरिदैन बिडम्वना छ
@bhupendrasapkota4361
@bhupendrasapkota4361 Год назад
नेपाली लाई सुहाउँदो सन्दर्भ ।
@harikhadkasingh4398
@harikhadkasingh4398 Год назад
Sisnu Paanee Deusi Bhailo Karykram Ma Kabita Prastut Garnu Bhayka Arjun Parajuli Laai Mero Tarfa Baata Muri Muri Dhanybaad Sachchai Bhanaun Bhane Uhanlaai Sarba Shreshta Puraskarle Sammanit Garnu Parchha ! Kabita ATI Marmik Ho Dhanybaad.
@tarathapa3259
@tarathapa3259 Год назад
भगवानले बनाई दिएकाे दुईवटा कान छ जति ब्याङ्गेत्मक कुरा भने पनि एउटा कानले सुन्छ अर्काे कानबाट उडाई दिन्छ मनमनै अाफ्नाे बानि काे छाेडछ अरुकाे बानि काे सिकछ भन्दा हुन
@shambhuraut272
@shambhuraut272 Год назад
देस विदेसमा रहानु भयका समपुण दाजु भाई र दिदि बहिनी हरू लगायतका समपुण नेपाली बुवा आमाहरुमा आउदै गरेको दिपावालीको हा दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र मेरो कमेन्ट पडनु हुनी समपुणमा सुभकामना
@Nayakcom
@Nayakcom Год назад
सम्पूर्ण नेपाली जनता अनि कार्यकर्ता, नेता सबैले सिस्नोपानी काे सबै कुरा लाई मजाक मात्र नभई संदेश को रुपमा लिनु जरुरी छ। जय हिन्दुराष्ट्र नेपाल जय।
@jethodahal3799
@jethodahal3799 Год назад
अब हामी आफैँ सच्चिनु जरुरी छ।।
Далее