Which religion? Bharat never had a religion before looters came. We all were, are and will be Sanatanas in which also lots of Bharat Sanatan tribals❤🚩💯
खै के के के ,के हो सेवा भनेको ?देसको ढुकुटी सिध्याएर भ्रष्टाचार गरेर वा चोरी धन्दाबाट अरबै कमाएर 1/2 लाख गरिब लाई बाड्नु हो कि सेवा,करोडौंको असुद्द खाध्यन्नको कारोबारी गर्दै 2/4हजार आस्रमलाई दिनु सेवा हो कि कि के मैले बुझ्नै सकेको छैन अहिले सम्म अनि जनताको हत्या हिम्सा गरेर ,गरिबलाई 2% 3% 4%ब्याज अझ डबल लिएर दिन रात मन्दिरमा पुजा पाठ गर्ने बाहुन वा धनी बर्गले गर्ने त्यो क्रियाकलाप हो कि धर्म के हो??????