Тёмный
No video :(

'प्रदूषित'मा थपिएको 'पप्यूलिष्ट' राजनीतिः प्रचण्डदेखि ज्ञानेन्द्रसम्म | Tamasoma Jyotirgamaya |AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 121 тыс.
50% 1

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Rabindra Mishra
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►www.youtube.co...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#rabindramishra
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 647   
@theonlymrkeshab
@theonlymrkeshab Год назад
रबिन्द्र सर जस्तो व्यक्तित्व भएको मानिस संसदीय चुनाव मा निर्वाचित हुन नसक्नु देश र देशवासी को दुर्भाग्य नै हो। Our Country really needs such a diplomatic politician in current political situation. Though you loose the election Always hats off to you....
@manojchaulagain2296
@manojchaulagain2296 Год назад
Right person lai chindainau hami Keshab ji
@rabinshahi187
@rabinshahi187 Год назад
एक्दम सहमत तपाइको भनाइमा।
@BikashPradhan-wf5ff
@BikashPradhan-wf5ff Год назад
एकदम ठिक हो ।
@snipperchannel9233
@snipperchannel9233 Год назад
RAPRAPA ko vote katne American matyara Rabi Lamichane aayo yo vanai Punya Gautam ko ho 😂😂😂😂
@surjakarki4807
@surjakarki4807 Год назад
Spoke like it needed to be spoken to! अमीत ढकाल, किशोर नेपाल जस्ता स्तरहीन अनैतिक, विदेशीका बुख्याँचाको मुकुण्डो उतार्नु जरुरी थियो। पत्रकारिता आफ्ना श्रोता, दर्शक, पाठक र समाजप्रति उत्तरदायी हुनैपर्छ। पत्रकारिता मात्र होइन अरु पेशामा आबद्धहरु पनि राजनीति बाट टाढिननै पर्छ। Pollutist and populist politics is indeed a curse. धिक्कार छ काठमाडौं १ का भेडाहरुलाई जाे यस्तो हीरा जस्तो चम्किलो नेता पाउँदा पनि भेडा लाई नै जिताएर पठाए। धन्यवाद रविन्द्रजी। अब संगठन विस्तारमा लाग्नुस्। अग्रिम शुभकामना।
@sunilmanandhar5020
@sunilmanandhar5020 Год назад
100% agreed.
@bhuwanbhandari6983
@bhuwanbhandari6983 Год назад
मलाई पनि याे किशाेर नेपाल र अमित ढकाल भन्ने दुइजना पत्रकारितामा कलंक हुन भन्ने लाग्छ । पार्टीका भतुवा हुन् ति पत्रकारकाे नाममा कलंक नै हुन् ।
@joshibimal50
@joshibimal50 Год назад
रबिन्द्र हारेर ठिकै भयको रैछ । धन्यबाद छ काठमाडौं 1 का जनाता मतदाता लाइ ।।
@1voice_ofNepal
@1voice_ofNepal Год назад
काठमाडौं क्षेत्र एकको मत परिणाम सार्वजनिक संगै मेरो लागि २०७९ मंसिरको निर्वाचन सकिएको थियो । अनवरत सकारात्मत पारदर्शिक प्रयासको लागि हार्दिक शुभकामना रविन्द्र सर 🙏🏻🇳🇵❤️
@forall5844
@forall5844 Год назад
पत्रकारिताको सतही खासियत खोल्दिनुभएकोमा धन्यवाद मिश्रज्यू !
@BikashPradhan-wf5ff
@BikashPradhan-wf5ff Год назад
हो नि पक्का |
@ravighimir900
@ravighimir900 Год назад
निकै सत्य वचन कसैले नबोल्ने सत्यतथ्य बोल्नुभो म आफै पत्रकार भयर पनि सहमत अनि सल्युट
@sunitabk9904
@sunitabk9904 Год назад
राजनीतिमा इधर उधर मन परेन तर बोल्ने शैली असाध्यै मन पर्छ । उहाबाट म धेरै प्रभावित छु
@amncojoshi8284
@amncojoshi8284 Год назад
Samay ra paristithile bichar change hunu kunai galat hoin jasato malai lagxa like hami bihe hunu vanda agadi aama buwa lai herane dirastikon ra ahile ma katiko farak xa so malai lagxa it's natural hai
@manojchaulagain2296
@manojchaulagain2296 Год назад
Rabindra ji jatiko sachhyma vekti le harnu haraunu yo desh ko dhurbharya ho
@manojchaulagain2296
@manojchaulagain2296 Год назад
His a very educated person which Is i fellow
@brnkhd
@brnkhd Год назад
So thankful to invite him.
@khojima
@khojima Год назад
Thanks for calling the political whore
@ajaymuktan162
@ajaymuktan162 Год назад
One of the most talent,bold,courageous,smart politician in Nepal 🇳🇵 Always-bichar vanda mathi desh Always-nation above notion
@niranjanbasnet8642
@niranjanbasnet8642 Год назад
great leader 🙏🙏 रा प्र पा को एजेन्डामा देश आउनै पर्छ ।जय काल भैरब
@nischallama8441
@nischallama8441 Год назад
कति राम्रो धारणा, मन पर्यो।
@deepakadhikari3265
@deepakadhikari3265 Год назад
हजुरको बौद्धिक कद उहाँको जत्रै हुन गार्है पर्ला टीकाराम जि!उहाँबाट सिक्नोस।
@sureshdarshankc
@sureshdarshankc Год назад
आज संघीय संसदको बैठकमा हाजिर हुनुपर्ने मान्छे तर.... दुर्भाग्य ।
@sagaradhikari7906
@sagaradhikari7906 Год назад
Rashtiya Shabha ma bolauna parxa
@rameshprasad4676
@rameshprasad4676 Год назад
यो चोर हो अब्सर बादी यस्ले कहिले चुनाव जित्दैन अब राप्रपा बाट पनि निस्किन्छ यो
@santoshad.2566
@santoshad.2566 Год назад
@@rameshprasad4676 तलाइ शेरेनै ठिकै छ।थुक चुवायो बस्यो।खाते
@nepal.studio
@nepal.studio Год назад
घण्टी ले रोकेको देशभक्त नेता😀
@neupaneyekendra5272
@neupaneyekendra5272 Год назад
कुन्ठा को कारणले मान्छे कसरि यति चॉडो स्खलित हुन्छ भन्ने उदाहरण को उपमा पायकोमा टिकाराम जि र रविन्द्र जि लाई बधाई छ !
@tikarampariyar5870
@tikarampariyar5870 Год назад
सत्कर्म ,सतबचन, राष्ट्रभक्ति राष्ट्रप्रेम भयकाे बाैद्विक ब्यक्ति 😍😍
@yogeshpradhan78
@yogeshpradhan78 Год назад
तपाईं २०७९ को संघीय चुनावमा जब अपराजित हुनुभयो, मन खिन्न भएको थियो। आँखा रसिलो भएको थियो मेरो। तपाईंलाई अनुसरण गर्ने एक पात्र हुँ म।🙏🙏🙏
@healthawareness_3622
@healthawareness_3622 Год назад
यो कुरा साँचो अर्थमा बुझ्न..देशको अस्तित्व नै समाप्त हुन सकेन अवस्था पुग्दा मात्र सबै ले समर्थन गर्नेछन् तर अहिले अनोल्यो र विरोधाभासकोे अवस्थामा रहेको छ । त्यसका लागि रविन्द्र मिश्र जस्तो दूरदृष्टि नेता हुनुपर्छ यो अहिले अल्पमत मा भएता पनि एकदिन सबै जनता ले अबस्य बुझ्ने छन् ।
@durgeshkumarpradhan7994
@durgeshkumarpradhan7994 Год назад
धेरै राम्रो मनन योग्य तथा सबै सच्चा देशभक्त नेपालीले ग्रहण गर्नु पर्ने संवाद प्रस्तुतीको लागि दुबै जनालार्इ अभिवादनका साथ धन्यवाद ।
@maheshbelbase1264
@maheshbelbase1264 Год назад
२०७९ को संघिय चुनाव मा प्रतिशप्रधा गर्ने उमेद्वार हरु मध्ये सबैभन्दा योग्य उम्मेद्वार र अहिलेको संसदमा उपस्थित हुनैपर्ने एउटा युग पुरूष।
@devnlama6217
@devnlama6217 Год назад
One thing to learn from rabindra mishra is that there is no failure in politics. Once a politician, always a politician. No need to win election
@nirajaryal814
@nirajaryal814 Год назад
Correct!
@taraprasadgautam5427
@taraprasadgautam5427 Год назад
True
@skumartamang5112
@skumartamang5112 Год назад
you are right
@rabinbasnet1166
@rabinbasnet1166 Год назад
Geda politician vaninxa sathi testo lai😁😀
@NirvanaNirank
@NirvanaNirank Год назад
Changes three parties already….
@dipeshkumarmalla1738
@dipeshkumarmalla1738 Год назад
रबिन्द्र दाईको बोल्दा मन यसरी भरियरआको छ कि मेरो म नि गम्म भयो don't worry daju😞😞😞😞😞😞
@jayrampudasaini9802
@jayrampudasaini9802 Год назад
राम्रो काम रविन्द्र जी । जय देश जय नरेश । ❤❤❤❤❤
@sudanbudhathoki5323
@sudanbudhathoki5323 Год назад
Awesome thankful to interview him 🥰🥰🥰🥰🥰🥰🥰
@narenkarki7597
@narenkarki7597 Год назад
वास्तबमा मिश्रले हारेका होइनन जिति रहेका छन प्रचन्ड दौरासुरुवालमा पुग्नु अनि पृथ्बी जयन्ती मनाउने घोसणा हुनु मिश्रले जित्दै गर्नुहोइन र ? अब आउने निर्बाचनले उहालाइ संसद भवन प्रबेश गराउनेछ।
@nepalssssllovers2745
@nepalssssllovers2745 Год назад
यसपटक को चुनाव मा सबै भन्दा दुख लागेको एक रास्ट्रभक्त सान्सद भवन मा देख्न नपाउदा।
@keshavbhatta4577
@keshavbhatta4577 Год назад
Good mancha
@buddhalama2926
@buddhalama2926 Год назад
पहिलो ८१९ दोस्रो १२५ तेस्रो पटक १०,००० मतान्तरले जित पक्क हुनेछ भन्ने पुर्ण बिश्वास छ। यसरीनै कतै नडगमगाई अघि बढ्दै गर्नुहुन अनुरोध छ 🙏
@demandkunwar7070
@demandkunwar7070 Год назад
सत्य वचन ।
@sumanadhikariadhikari6364
@sumanadhikariadhikari6364 Год назад
नेपालिको लागि दुर्भाग्य हो रबिन्द्र सर हार्नु । तैपनी तपाइको खाचो नेपाली राज्निती ले आवस्यक महसुस गरि सकेको छ ।
@rabinshahi187
@rabinshahi187 Год назад
सलाम छ रबिन्द्र मिश्र जस्तो मान्छे देख्दा साच्चिकै यो देशमा पनि कोही रहेछ चिन्ता गर्ने मान्छे जस्तो लाग्यो विचारको लागि सम्मान छ।
@kushalkhanal2193
@kushalkhanal2193 Год назад
असल मानिस जनताले चिन्न नसकेको पात्र ।।।
@baralachyot9265
@baralachyot9265 Год назад
कुन कोणबाट ?
@milanneupane4885
@milanneupane4885 Год назад
@@baralachyot9265 Tala ko kon bata 😡😡
@googlygyan
@googlygyan Год назад
@@baralachyot9265 desh ko bhalo chane kon bata, Nepali khadi ya nabidesiun bhanne kon bata..Nepal lai 50 barsha agdi jastai saktishali banune kon bata ..chhati ma hat rakhera desh ko unnati pragati garchu bhanne kon bata. jay nepal
@shaktimanchaudhari3996
@shaktimanchaudhari3996 Год назад
सही विश्लेषण ! रवीन्द्र मिश्र ज्यू ! अगाडि बढ्न सक्ने क्षमता पशुपतिनाथ ले प्रदान गरून् ! नेपाल अधिराज्यको संविधान २०४७ र संवैधानिक राजतन्त्रको स्थापना हुनु को विकल्प छैन । हेक्का रहोस् पौने तीन करोड नेपाली जनता जनर्जन मा ।
@kissnachhetri5034
@kissnachhetri5034 Год назад
Multi talanted and dimensional personality 🙏🙏🙏🙏🙏🙏🙏....great job Rabindra sir.. worrying to see as an parliament member next time...🙏🙏🙏🙏🙏
@Bee-vf6hg
@Bee-vf6hg Год назад
Rabindra Mishra is a HERO!! Undoubtedly a true leader who ONLY eats & thinks about NEPAL.
@pusparai2930
@pusparai2930 Год назад
Huge respect to Rabindra jee! I felt most of the time, he has been criticised for nothing wrong he has done. Despite all that he stand tall and remained loyal to Nepal and Nepali society! Most honest human being in Nepali politics 👏 👏
@himawatkhanda
@himawatkhanda Год назад
गजब लाग्यो, घर दैलो नियमित गर्नु काठमाडौ १ मा
@Jassu562
@Jassu562 Год назад
रबिन्द्र मिश्रका थोत्रा , झुत्रा , सडेगलेका र कुहिएका फगत गफ सुन्न भन्दा पनि यात्रीजिका सान्दर्भिक र कटाक्ष प्रश्न सुन्नकै लागि उपस्थित भएको छु ✋
@devrimal9877
@devrimal9877 Год назад
best analytical skill of best leader. 👌
@kajigajmer4154
@kajigajmer4154 Год назад
सहि कुरा हो हामी सबै दुखी छोउ हजुर लाई हराउन ठुला मिडिया नै लागि परेको हो हरेक पटक प्रकाश मान ले जित्छ भन्दै भड्काएको हो
@bipinbk377
@bipinbk377 Год назад
रबिको खेदो मात्र नखन्नु होला अरु कुरा गर्नुहोला आफू दुई चोटि हार्दा अनि रबिको चमत्कार भएको देख्दा अलि डाहा त भैहाल्छ अलि अलि भएको मान सम्मान नि माटोमा नमिलाउन अनुरोध रबिन्द्र मिश्र ज्युलाइ 🙏🙏🇳🇵
@bbsirofficial1028
@bbsirofficial1028 Год назад
आदरणीय आत्मीय मनहरु म पेसाले शिक्षक।।मैले सकेसम्म प्रेरणादायक पढाइ सम्बन्धित भिडियो बनाउने गरेको छु।।तपाईहरुलाई बाट १ subscribe को आशा राख्छु तपाईंको 1 ले १k हुँदैछ कृपया।।हजुरहरुको समय शुभ रहोस्।।
@chandrabc7742
@chandrabc7742 Год назад
यी दुबै रबिदाईको बिजयले मनमा जलन भएका पात्र हुन
@govindatimalsena9137
@govindatimalsena9137 Год назад
Sahi ho
@rupaadhikari6927
@rupaadhikari6927 Год назад
यो गलत हो ।अलिकति सोचाइमा परिवर्तनको खाचो छ। रबिन्द्र मिश्र हिरा हो चाहे राजनिती मा हुनु होस या नहोस् उहाँका पहिलो पृष्ठभुमि र इमानदार हेर्नुस्
@roybatty4302
@roybatty4302 Год назад
रबि को झोले नबनौ, अझै चेत खुलेको छैन। हिजो सम्म त्यही प्रचण्ड ओली देउवा लाई गाली गर्दै राजनीतिक करियर बनाएको हैन रबि ले, हिजो यी पुराना पार्टी अनि काम नलाग्ने नेता लाई देश हाक्न नदिई भोट नदिनु भनेको हैन, अहिले गृह मन्त्रालय खाना पाए भन्दै मा प्रचण्ड लाई प्रधान मन्त्री बनाउन समर्थन गर्ने। काम गर्न मन थ्यो भने कृषि खाने पानी पूर्वाधार मन्त्रालय गए हुन्थ्यो त। गृह मंत्री नपुगेर उप प्रधानमंत्री पनि खानु पर्ने। फेरि नागरीकता को मुद्दा खेपेको बेक्ती गृह मन्त्री हुनु कति को विडम्बना हो ख्याल छ कि छैन। कति सम्म लाटो नेपाली जनता, जति झुक्काए पनि हुने।
@roybatty4302
@roybatty4302 Год назад
अस्ति कांग्रेस को सरकार बन्ने सम्भावना हुँदा सम्म कांग्रेस पार्टी कार्यालय वरपर गगन को पुच्छर भएर हिँडेको देखेनौ तिम्रो काई नभाको रबि दाई? कांग्रेस बाट नहुने देखें पचि हत पत पुगीहले छ त ओली निवास मा। अझै पनि झुक्किने, चामल किन्न गएर भुस किनेर आउने नेपाली को बुद्धि।
@chandrabc7742
@chandrabc7742 Год назад
@@rupaadhikari6927 त खाते कसलाई पागल भन्छ्स मैले मेरो धारण हो
@vhushanaryal4585
@vhushanaryal4585 Год назад
Missing you in parliament but remain always in heart
@peacehappiness6734
@peacehappiness6734 Год назад
मलाई मनपर्ने दुवै व्यक्ति एकै ठाउँमा देख्दा राम्रो लाग्याे। तर रविन्द्र, रवि, गगन, विश्वप्रकास, बालेन जस्ता व्यक्तिहरु आपसमा द्वन्द्व नगरीकन आ-आफ्नो याेग्यता अनुरुप क्षेत्रमा बसेर काम गरे राम्राे हन्थ्याे। किनकि हवाईजहाजमा पुर्जाहरु फरकफरक हुन्छ तर सबैले महत्त्वपूर्ण काम गरेको हुन्छ, तिनीहरु आपसमा झगडा गरेर बसेभने हवाईजहाज उड्दैन् । त्यसकारण तपाईंहरु फरक ठाउँमा हुनुहुन्छ तर काम लाग्ने पुर्जा हाे। टिकाराम सरलाई धन्यवाद
@gopendrarijal9132
@gopendrarijal9132 Год назад
रविन्द्रजि को यो तर्क, तर्क हैन गफाष्टक पानी मथेर नौनी, खोज्नु हुन्छ निरर्थक ।
@siddhipaudel7131
@siddhipaudel7131 Год назад
एकाउन्न सालमा किसुनजीले हार्दा पनि लागेको थियो र अहिले त साह्रै शुन्य र हृदय भरिएर आयो जुन मान्छेलाई संसदको रोष्ट्रममा बिसंगति र बिकृतिका बिरुद्ध बोलेको हेर्ने मन थियो ।
@balidahal2102
@balidahal2102 Год назад
सारै राम्रो अन्तर्बाता। सबैले सुन्नैपर्ने।
@pand41
@pand41 Год назад
you are really good person,, dont hesitate , go ahead...
@kabitapuri8602
@kabitapuri8602 Год назад
रबिन्द्र जि यो हार हजुरको होइन सारा नेपालिको र नेपालको पनि हार हो। असाध्यै मन दुखेको छ।अझै पनि हाम्रो आखांमा आँसु छ ।सम्सदमा अर्कोचोटि भारी मतका साथ देख्ने रहर छ।🙏आजपनी म तपाईंका किताबहरु सिरानिमै राखेर निदांउछु।
@mrregmi5129
@mrregmi5129 Год назад
रवीन्द्र सर लाई राजनीति मा हराउनु नेपाली जनता मा ठुलो पाप हो ।
@suryatamang4875
@suryatamang4875 Год назад
रबिन्द्र मिश्रले जे बोले एकदम सहि बोले। अहिलेको पत्रकारहरु प्रायः सबै बिकाउ छन्। रबिन्द्र मिश्र जस्तो मान्छे संसदमा हुनैपर्ने थियो, तर दु:खको कुरा उनी संसदमा प्रवेश गर्न पाएनन्।
@bgaudel3049
@bgaudel3049 Год назад
Jaha Pani jata Pani like comments dekhchu hau ma hajurko.. super active man
@umeshkhanal9945
@umeshkhanal9945 Год назад
अर्कोपल्ट एक सांसद अनि देशको प्रधानमन्त्रीको रूपमा देख्न पाउँ ।
@loknathbhusal8819
@loknathbhusal8819 Год назад
Ravindra mishra ji tapaiko bichar ma ma sorai aana sahamat xu..
@akshaykumarbudha8010
@akshaykumarbudha8010 Год назад
पत्रकारिताको कुरा गर्ने नै हो भने डा.प्रकाश कोइरालाको अनुसार, "रअ इनसाइड नेपाल"हो कि कुन बूकमा हो "नेपालको बिग मिडिया हाउसहरुको नामै तोकेर 62/63 को आन्दोलन अघि तिनिहरुको प्रमुखलाइ दिल्लिमा बोलाइएको थियो भनेर लेखिएको छ रे।"
@diamondshrestha5020
@diamondshrestha5020 Год назад
सबै भन्दा बढी अवसरबादी हो रबिन्द्र मिश्र । शब्द जति राम्रो बुट्टा भरेपनी खोट छ मिश्रमा । प्रचण्डलाई ढोग्न थालेर रबि लामिछानेको पार्टीको लोकप्रियता माथी रिस पोख्न थालेछ । बिबेकशिल पार्टीलाई कहाँ पुर्‍याए मिश्रले । जनताले बुझेका छ्न अझै 10 औ बर्ष चुनाब जित्दैन
@nirBikramThakuri5
@nirBikramThakuri5 Год назад
Great Leader My favourite
@mohanchhetri4402
@mohanchhetri4402 Год назад
Ravindra g I salute you awesome person
@Mulan593
@Mulan593 Год назад
Great !
@malladilbahadur970
@malladilbahadur970 Год назад
Very good analyses
@dikshyasharma7237
@dikshyasharma7237 Год назад
हजुर को बुझाइ सही हो सलुट🙏छ प्रष्ट र निर्धक्कसँग आफ्नो धारणा राख्नुभयो । हामी यहाँ लाई संसदमा देख्न चाहन्छौं आउदो निर्वाचन मा अवश्य पुरा हुन्छ।
@peppermintgalaxy2728
@peppermintgalaxy2728 Год назад
Sorry for your loss next-gen should be alert ⚠️ wish you for your success next time
@preamsuryabanshi
@preamsuryabanshi Год назад
रबिन्द्र मिश्र जि राम्रो मान्छे हुनुहुन्छ र परोपकरि पनि हुनुहुन्छ यसमा कुनै संका छैन।तर उहाले अरु को धेरै आलोचना गर्नु हुन्छ त्यसैले अरु बात आलोचना पाउनु स्वभाविक हो। त्यसै ले अरुल्रे मेरो आलोचना गर्यो भनेर भन्नु को कुनै अर्थ छैन । उहा अध्यात्मिक मान्छे हुनुहुन्छ भने यो कुरा बुझ्नु हुन्छ। जैसे करनि वैले भरनि
@balakrishnakandel9025
@balakrishnakandel9025 Год назад
रविन्द्रजीले जित्नैपर्ने थियो तर दुर्भाग्य उहाँले हार्नुभयो ।
@kirankhadka7384
@kirankhadka7384 Год назад
Thanks Tamasoma for his interview
@krishnadarnal2027
@krishnadarnal2027 Год назад
Great leader jitnu parne manche
@magartipendra5632
@magartipendra5632 Год назад
यसपटक को चुनाव मा सबै भन्दा दुख लागेको एक रास्ट्रभक्त सान्सद भवन मा देख्न नपाउदा।आज संघीय संसदको बैठकमा हाजिर हुनुपर्ने मान्छे तर.... दुर्भाग्य ।रबिन्द्र मिश्र शहनशिल, नैतिकवान, उर्जाशिल ब्यक्ति नेपाली मुलधार राजनीति मा आवश्यक थियो
@lilbk8621
@lilbk8621 Год назад
नयाँ पाटि खोलेर लोक तन्त्र म हुँ भनेर गर्ब गरदै फेरि अर्को पाटि सँग जोडिएर विवेकसिल साझा पाटि बन्यो तर पाटि नै टुक्रियो र हतार हतार गर्दै राजा बादि सँग जोडिएर अजै ठूलो कुरा गर्ने अनि रबि सरलाई बिरोध गर्ने पहिले म कस्तो छु भनेर एैना हेर्नुहोस
@darikakarajan5062
@darikakarajan5062 Год назад
यिनी व्यक्ति आज संसद हुनुपर्थ्यो तर अफसोच केही नयाँ प्रतिस्पर्धि ले नै हराउनु भएकै हो। तर तपाईंले भनेजस्तै देश हारेर आफू जित्ने राजनीति गर्नु छैन भन्ने भनाई गज्जब छ अडिक रहनु होला।🙏
@pradipupadhyay3827
@pradipupadhyay3827 Год назад
व्यक्तिको परख निष्‍ठाबाट गरिन्छ। यिनको निष्‍ठा लुईस सोह्रौको समर्थनमा गइसक्यो । दुर्भाग्य ।
@drsundarshyamjha525
@drsundarshyamjha525 Год назад
Thanks Ravindra Jee...,Jai Pashupati Nath..,
@sangamyonzan
@sangamyonzan Год назад
रबिन्द्र मिश्र शहनशिल, नैतिकवान, उर्जाशिल ब्यक्ति नेपाली मुलधार राजनीति मा आवश्यक थियो
@sitalbhusal7253
@sitalbhusal7253 Год назад
तिमी नालाय त छैनौ भन्ने लाग्थ्यो तर तिमी गु नै रहेछ यात्री मुला पनि मनपरेन रबि लाई गिराउने दुसप्रयास नगर ल🔔🔔🔔🇳🇵🇳🇵🇳🇵✊✊✊🙏🙏💞💞💞🔔🔔❤️❤️❤️❤️
@laxmichaurel6960
@laxmichaurel6960 Год назад
Rabindra Mishra is more better honest and capable than rabi lamichhane
@bimalagautam7446
@bimalagautam7446 Год назад
Yes
@roybatty4302
@roybatty4302 Год назад
Rabi is a populist
@alonebasu1928
@alonebasu1928 Год назад
Really
@chakrasaud9418
@chakrasaud9418 Год назад
मेरो पनि तपाईं को पराजय मा आँखा मा पिल पिल आँसु आएको थियो सर कतिपय आशा लाग्दा उमेरवाद को बिजय को लर्को लाग्दा मेरो मन नै बुझाउन नसकेको अवस्था थियो त्यस समयमा
@OnashPlanet.108
@OnashPlanet.108 Год назад
haha😄😄
@baidikdarshan
@baidikdarshan Год назад
आहा👏👏
@dibakarpant3390
@dibakarpant3390 Год назад
Thoughtful ! Jay Hos !
@bimalagautam7446
@bimalagautam7446 Год назад
Very good analysis
@shabdasagartvtv6721
@shabdasagartvtv6721 Год назад
यो नेपाली समाज यति संकुचित मानसिकता मा बाचेको छ कि यी दुई पात्र त्यसको प्रतिनिधि उदाहरण हुन हामी अरु को उदय अरुको सफलता देख्नै सक्दैनौ कोहि राम्रो गर्छु भनेर आउँछ भने उसलाइ खुलेर स्वागत गर्न गर्नु सट्टा बिरोध गर्न सुरु गरिहाल्छौ यहि सोच ले हामीलाई यसरी थिचेको छ कि माथि उठ्नै दिदैन जति विद्वान भएपनी जति दुर दृष्टि भएपनि आफू भन्दा फरक कुरा फरक बिचार भएकोलाई हामी अप्नाउनै सक्दैनौं यहि हो नेपाली समाज को मानसिकता बिडम्बना
@anantsapkota8404
@anantsapkota8404 Год назад
टिकाराम जि! पुर्व राजा नभन्नुस । पुर्विय दर्शन मान्ने नेपालीहरुका राजा भन्नुहोस बरु। हाम्रो राजा लाई हामी अहिलेपनि मान्छौं। राष्ट्रपति हाम्रा होइनन्।पाश्चात्य दर्शन मान्नेहरुका राष्ट्रपति हुन्।
@jayaramjungthapa
@jayaramjungthapa Год назад
Great Job Rabindra dai ❤❤❤❤❤❤
@honestjungkarki8686
@honestjungkarki8686 Год назад
यस्तो दिग्गज व्याक्ती हार्नु दुर्भाग्य नै भन्नु प्रकाशमान सिंह जस्तो लावारिसे ले जित्नु नै दुर्भाग्य नै भन्नु पर्छ रवीन्द्र जी फेरी पनि उठ्नुस अवस्य जित्नु हुनेछ
@rajendragautam2562
@rajendragautam2562 Год назад
Very good analysis!
@badriprasadsharma861
@badriprasadsharma861 Год назад
पत्रकार मात्र होइन बिभिन्न क्षेत्रका पेशाकर्मी , बुद्धिजिबी आदी आज देश र जनता सँग छैनन् बल्कि बिभिन्न राजनितिक दल वा बिदेशी निकायसँग नजिक छन् । ति पक्ष मध्ये कोही देश र जनता नजिक हुन्छन् भने तिनले दुख मात्र पाउँछन् । जुन अबस्था आज कुनै पनि दलमा नलागेका सर्वसाधारण जनताकोछ । यो सब बिदेशी र आफ्नै स्वर्थमा काम गरिरहेका सिद्धान्त हिन दलका नेताकै कारण भएको हो । यस्को पुष्टी देश र जनताको आजको अबस्थाले गर्दछ ।
@user-ms1lw6gd5r
@user-ms1lw6gd5r Год назад
रमेश खरेलको अहमता को कारण ससद भवनमा हुनपर्ने मान्छे यहाँ।।।।दुर्भाग्य 😫😫तर आगामी दिन को उज्ज्वल भबिस्यको शुभकामना ।।
@tankapdahal8639
@tankapdahal8639 Год назад
मिश्रले खुलेर बोल्न सकेनन् या बुझेनन् खासमा रमेश खरेलकै कारण उनलेे हारेका हुन् ।
@premsharma6538
@premsharma6538 Год назад
उहाँको तर्क अत्यन्तै बौद्धिक र सन्तुलित तर्क हो। यत्तिको बौद्धिक मान्छेले चुनाव हार्नु दुखद कुरा हो।
@shovakharpaudel1657
@shovakharpaudel1657 Год назад
रबिसङ्ग हातेमालो गरेको भए जित निश्चिति थियोे उ बेला ठुलो बन्यौ अहिले यो र त्यो भन्ने बानी छोडनुस ! तपाईंको काम राजेन्द्र र ज्ञानेन्द्र साही साथै राप्रपालाई बलियो बनाउन लाग्नुस !
@PIJNAS10
@PIJNAS10 Год назад
रबिन्द्र देशलाई चाइने ब्यक्ति हुन्
@ravikantmanandhar4660
@ravikantmanandhar4660 Год назад
I agree with Mishra that the Media must be corrected in our country and it has to be done with a sweeping iron-hand . I would like to thank Mishra for doing so . .
@rajivpachhain3311
@rajivpachhain3311 Год назад
देशको नेतृत्व रविन्द्र सरको हातमा हुनु पर्ने तर विडम्बना अर्कै भैदियो।
@sagaradhikari7906
@sagaradhikari7906 Год назад
The best Leader and only one hope of Nepal ! 🇳🇵
@khandtrntra9784
@khandtrntra9784 Год назад
Aatti ramro dharana..
@yogeshsapkota5557
@yogeshsapkota5557 Год назад
He is the most talented and educated in Nepali politics. He is more wise than any other politics.
@bhimpoudel4216
@bhimpoudel4216 Год назад
तपाइँ आज जहाँ हुनुपर्ने तर दुर्भाग्य आज त्यहाँ हुनुहुन्न ,,समय गतिशील छ एक दिन अवश्य तपाइँलाई हामी संसदभवनमा देख्ने छौ,,
@sujayaadhikari6308
@sujayaadhikari6308 Год назад
Great think both of you..sir..tq so much..🙏🙏👍👍
@narayankhanal1133
@narayankhanal1133 Год назад
संसदमा सुनिनुपर्ने आवाज हो
@sunilgiri2729
@sunilgiri2729 Год назад
नेपालका पत्रकारलाई सबले नचिनेको हैनर, सब कार्यकर्ता नै हुन्।
@Shahi2526
@Shahi2526 Год назад
One of the best leader
@begood218
@begood218 Год назад
यो मंडले पनि शेरे, खाण जस्तै यसकी स्वानी लाइ खस कोटा बाट संसद वनाउने वाला हो। संगिता मरहठ्ठा को जागिर खोसेर येसकी स्वास्नी लाइ भर्ती गरेको थीयो कुनैवेला। BBC ले नेपाल पठाउने भएपछि राजनिती को खेती गर्दैछ।
@bistadhanu
@bistadhanu Год назад
अत्यन्तै बौद्धिक, शालीन, तार्किक, प्रखर व्यक्तित्व । तर काठमाडौंका जनताले जिताउन सकेनन् । निराश नहुनुहोस् रवीन्द्र जी ।
@Cinehouse_B
@Cinehouse_B Год назад
एउटा लेख २०५८ साल जेठ १९ गतेको घटना बारे बाबुराम भट्टराई ले लेखेको छापिँदा नेपाल बाट राज संस्था को जरो उखेलियो र आजको अवस्था देशले भोग्न बाध्य छ।
@yadavdevkota1171
@yadavdevkota1171 Год назад
रवि लामिछानेको जित पुर्णतः online मिडिया कै महत्वपूर्ण भुमिका थियो !
@true-e9i
@true-e9i Год назад
हुन त म माओवादी होइन र माओवादी दन्द्वको बेला जन्मेको पनि थिइन तर माओवादी दन्द्वले छोडेका चोट र यसका उपलब्धि बारे राम्रो अनुभव छ।रबिन्द्र मिश्र ले माओवादी र जनयुद्धलाई गर्ने ब्यवहार ठिक छैन त्यसैले यि युवा बुढा हारे ठिकै भयो यि बुढा ले कैहिलेपनी चुनाव जित्दैनन ।
@nabinkhatiwadakhatiwada3387
आजको सबभन्दा ठूलो सत्य माओवादी समर्थकले म माओवादी हो भन्नै सक्दैन।
@true-e9i
@true-e9i Год назад
@@nabinkhatiwadakhatiwada3387 हुनत हो पश्चगामी राजावादी मात्र खुल्लेआम वकालत गर्दै हिड्छन 😂😂🤣
@prabhathamal667
@prabhathamal667 Год назад
Great leader
Далее
Reality of Ajit Doval
36:43
Просмотров 10 млн