Тёмный

नेपालको राष्ट्रिय झण्डा डिजाइन गर्ने श्रष्टा | Nepal Flag | Tamasoma Jyotirgamaya | AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 55 тыс.
50% 1

Tamasoma Jyotirgamaya #tamasomajyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
शङ्करनाथ रिमाल, देशका प्रथम आर्किटेक्ट ईञ्जिनियर, नेपालको राष्ट्रिय झण्डाका डिजाइनर ।
शहीद गेट, नेपाल प्रज्ञा-प्रतिष्ठान, अमृत साईन्स कलेज, शान्तिगृह, शारदा सदन, भैरहवा र पोखराको नेपाल राष्ट्र बैङ्क, होटल सोल्टी, एभरेष्ट होटल तथा चन्द्रागिरि हिल्समा रहेको भालेश्वरमन्दिरका डिजाइनर ।
बागबजारमा रहेको अंगुरबाबा जोशीको खुट्टेघर, पुल्चोक ईञ्जिनियरिङ्ग क्याम्पसमा राखिएको उड्ने घरका डिजाइनर, सिंहदबारभित्र रहेको पहिलेको परराष्ट्र मन्त्रालयको भवन, देवघाटको सन्यासआश्रम, लुम्बिनीको कल्चरल बिल्डिङ्ग, पशुपतिको यज्ञशाला र उन्मत्त भैरवको मन्दिर, जनकपुर चुरोट कारखाना, जनकपुर रामानन्दचोकको ढोका, रेयुकाई भवन (नक्साल काठमाण्डौ), गोरखा स्मारक (स्याङ्जा), कैलाली, टीकापुरको टाउन सेन्टरलगायतका पनि डिजाइनर ।
रिमालले प्रारूप तयार पारेका अन्य नमूनाहरूमध्ये सिङ्गापुरमा विष्णुको मन्दिर र अमेरिकामा पशुपतिनाथ र बौद्ध शैलीका मठमन्दिरहरू पनि ।
जन्मः वि. सं. १९९१ साल, काठमाण्डौ टङ्गाल ।
रिमाल परिवारको विरासत
जिजुबुबा विष्णुनाथ शास्त्री निकै ठूलागुरु (शिक्षक) तथा दार्शनिक
हजुरबुबा सरदार कविराज शिवनाथ शास्त्री उत्तीर्ण
पिताः देवेन्द्रनाथ रिमाल (१८ वर्षकै उमेरमा निधन भएको)
माताः सीतादेवी रिमाल
कोलकाता विश्वविद्यालयअन्तर्गत् बङ्गाल ईञ्जिनियरिङ्ग कलेजबाट सन् १९५७ मा ईञ्जिनियरिङ्ग पास
पढाई सकेर काम सिक्न जर्मनी, २०१६ को अन्त्यतिर नेपाल फर्किएर दरबारका ईञ्चार्ज र एक्लो भाईस (सहायक) ईञ्जिनियर ।
करिब १० वर्षसम्म दरबारको ईञ्जिनियरकै रूपका काम, २०१८ मा जागीर शुरु । राजा महेन्द्रको निधनसँगै (२०२८) राजीनामा ।
पुरस्कार, पदक र सम्मान: राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा जनसेवाश्री तृतीयबाट सम्मानित
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानद्वारा ‘अरनिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान- २०७७’
‘नइ कीर्तिनीधि पुरस्कार’बाट पनि पुरस्कृत ।
कृति:
‘लुम्बिनी चक्र’ पुस्तक
'श्रीयन्त्र'सम्बन्धी पुस्तक (भारतीय प्रधानमन्त्री मोदीलाई हस्तान्तरणको योजना)
कुराकानीको सन्दर्भः
झण्डाको डिजाइनबारे विमर्श
२०१९ अघि नेपालमा निश्चित मापदण्डको झण्डा नभएको अवस्था ।
परम्परादेखि नै दुई त्रिभुज र चन्द्र-सूर्य राख्ने चलन
फरक-फरक खालका झण्डाले देखिएको समस्या र राजाबाट झण्डाको व्याख्या र डिजाइन गर्न पाएको जिम्मेवारीको प्रसङ्ग । २६ वर्षको हुँदा झण्डा डिजाइन गर्ने मौका
त्रिकोण, चन्द्र-सूर्य र झण्डामा प्रयुक्त रङ्गको व्याख्या । झण्डा फेर्ने विवाद र प्रधानमन्त्री कार्यालयलाई दिएको जवाफ
शहीदगेटबाट राजा त्रिभुवनको मूर्ति हटाउने कुराको विवादमा दिएको जवाफ
खुट्टेघर, उड्ने घर डिजाइनका किस्सा
‘लुम्बिनी चक्र’ पुस्तकको सन्दर्भ
श्रीयन्त्र पुस्तकको पृष्ठभूमि, पश्चिमाहरूले बनाएको भाष्य र पुस्तकले दिएको जवाफ इत्यादि ।
Presenter: Tikaram Yatri
Guest: Shankarnath Rimal
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Subin Dahal
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2023 AP1HD™
#nepalflag
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Развлечения

Опубликовано:

 

1 янв 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 132   
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
हाम्रो राष्ट्रिय झन्डा लाई कति Like आउँछ हेरम 🙏🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵❤️🇳🇵🙏
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Год назад
😃😃 नाईं म लाइक गर्दिन !
@lalbahadurpakhrin7866
@lalbahadurpakhrin7866 Год назад
विश्वकै अद्वित्तिय, अनुपम र विशिष्ट महत्त्व राख्ने नेपाली झण्डा डिजाईन गरेर मानकिकरण गर्नु हुने अग्रज आर्किटेक्चर, चित्रकार एवं विशिष्ट अध्यैता श्रद्देय शंकरनाथ रिमालज्यूप्रति हार्दिक नमन् ! उहाँकाे कृति अमर रहाेस् ! उहाँकाे सुस्वास्थ्य र दिर्घजीवनकाे समेत कामना गर्दछु ! 🙏🇳🇵💕
@user-ow7bk7sd9q
@user-ow7bk7sd9q Год назад
हजुरले कोरनु भएका नेपाल झन्डा नेपालको शान हो हजुर परति आभारि छैा🙏🙏🙏❤️❤️🇳🇵🇳🇵
@surazkarki9423
@surazkarki9423 Год назад
Good work
@tikaupretee5580
@tikaupretee5580 Год назад
@@surazkarki9423 ^
@ronix4176
@ronix4176 Год назад
अादरणीय व्यक्तित्व शंकरनाथ रिमाल ज्यूलाई हार्दिक सम्मान तथा यात्रीज्यूलाई धन्यवाद ।
@bantawadhumla6127
@bantawadhumla6127 Год назад
इतिहास सधै जिउदो रहनुपर्छ , धन्नेवाद टिकाराम जि ।
@jiwanrayamaji49
@jiwanrayamaji49 Год назад
नेपालको राष्ट्रिय झण्डाको🇳🇵 साथै एतिहासिक संरचनाका डिजाइनर शंखरनाथ रिमाल ज्यू लाई नमन्🙏🏻🙏🏻 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rajendra_awasthi
@rajendra_awasthi Год назад
आहा कति राम्रो सम्बाद आगामी दिनहरु पनि यस्तै यस्तै पात्रहरूको अन्तरवार्ता आउदै गरून। धन्यवाद।।। यात्री सरलाई ।।
@nevalivefree7471
@nevalivefree7471 Год назад
हार्दिक नमन 🙏 सर्जक शंकरनाथ रिजाल ज्यु, अनि राष्ट्रिय शिक्षा प्रबाह गर्दिनु हुने टिकाराम सर हजुरलाई धेरै धेरै धन्यवाद ।
@ramkrishnajimeethayum8472
@ramkrishnajimeethayum8472 Год назад
हरेक नेपालिहरुले हेर्नै पर्ने यो आन्तार्बर्ता 🇳🇵🇳🇵 धन्यबाद टिकराम सर उहाँ जस्तो माहन लाइन चिनाइ दिनु भयो हामिलाइ 🙏🙏
@bandanakoirala3950
@bandanakoirala3950 Год назад
ऐतिहासिक र गौरवमय नेपाली झण्डा र गौरवको विम्व नेपालको झण्डा वारे ज्ञान, स्रोत र महत्व वारे प्रकाश पारिदिनु भएकोमा।
@Subhash_Chandra369
@Subhash_Chandra369 Год назад
बिज्ञान , आध्यात्मिक , परम्परा , तन्त्र र सस्कृती सङ्ग जोडिएको नेपालको राष्ट्रिय झण्डाको महत्त्व र यिनै सन्दर्भमा भएका विद्वान शंकर रिमाल ज्युको अन्तरबार्ता सरल भएर पनि गुढ रहस्य को प्राज्ञिक ज्ञानबाट लाभान्वित भए। टिकारामजि लाई साधुवाद!
@buddhikalaa7088
@buddhikalaa7088 Год назад
सहि व्यक्ति ल्याउनु भएकोमा यात्रि ज्यूलाई धन्यवाद ।
@user-jg9im5wr7k
@user-jg9im5wr7k Год назад
प्रनाम 🙏 यो देश को झण्डा फराइरहे सम्म तपाइको नाम फराइरहनेछ ❤️🇳🇵🙏
@ScreenTales
@ScreenTales Год назад
यहाँको योगदान अतुलनीय छ, नमन गर्दछु 🙏
@anarbasnet1446
@anarbasnet1446 Год назад
राष्ट्रियताकाे प्रतिक झण्डाकाे बारेमा अध्यात्मिक वा सांस्कृतिक पक्षकाे गाैरवपुर्ण कुरा सुन्न पाइयाे । अादरणिय शंकर शर साथै टिकारामजी मा धेरै धन्यवाद ।।
@tulasashrestha9661
@tulasashrestha9661 Год назад
हजुरले बनाउनु भएको झण्डा एकदमै राम्रो छ। आभारी छौं हजुर प्रति।
@katelsameer5682
@katelsameer5682 Год назад
Wow i bow my head with great respect to our national flag’s designer
@aryankarki7900
@aryankarki7900 Год назад
ज्यादै ज्ञानवर्धक लाग्यो। एकपटक पूण्य प्र पराजिलीजीलाई पनि ल्याउन अनुरोध गरे।
@arunpokharel7414
@arunpokharel7414 Год назад
Aaja sammakai Utkrista Prastuti lagyo Tikaram Yatri Jyu muri muri Dhanywad ani Pragya Shankar Nath Rimal Jyu lai Hardik Naman Gardachu. Kathmandu, regular
@kesharoli6880
@kesharoli6880 Год назад
साह्रै चाख लाग्दो संवाद ।यो जानकारी पस्कनु भएको मा यात्री सर हजुरलाई पनि मुरी मुरी धन्यवाद।
@kamalagurung4939
@kamalagurung4939 Год назад
शंकरनाथ सर लाई हार्दिक नमन 🙏🙏 साथै धन्यवाद टीका जी 🙏
@hunumankancha4282
@hunumankancha4282 Год назад
Great Gift by Mr Yatri for 2023. Great interview . Kudos to Both , Host and Guest. Jay Nepal.
@narendranepal5135
@narendranepal5135 Год назад
जिबित ईतिहास देख्न पाउनु भनेकाे हामी नेपालीकाे गाैरब मान्नु पर्छ । यस्ता इतिहासलाई देशकाे उच्चस्तर(रास्ट्रपति)मा राख्नुपर्छ ।
@sabitabhandari2333
@sabitabhandari2333 Год назад
जिउदो इतिहास 🙏
@dyamnarayan6654
@dyamnarayan6654 Год назад
Salite shankar nath rijal ji! Hardik naman! You r the ornament of our country!🙏
@LIFEJOURENY
@LIFEJOURENY Год назад
tika ji you reviled great legendary throw this interview , great job appreciated .
@Nm-xr9fb
@Nm-xr9fb Год назад
असाध्यै शाश्वत अद्भुत बैज्ञानिक ब्याख्या छ : आदरनिय ।
@nirmalbelgium
@nirmalbelgium Год назад
Mero Deshko garbha, Nepal ra Nepali haru ko sajha pahichaan Nepali Jhanda .. Jaya Nepal 🇳🇵 🫡
@FranceNepal
@FranceNepal Год назад
Very nice !! Wonderful !! Once I watched it, at the end I'm happy & still desire to listen both of you again ! Thank you Shankarnath ju, thank you Tika ji & the team !
@nakulrayamajhi1044
@nakulrayamajhi1044 Год назад
30:17 संसारकै सुन्दर र उत्कृष्ट हाम्रो राष्ट्रीय झंडा , हाम्रो गौरब , कहिले र कस्ले यो बनायो भन्नेकुराम मनमा आइरहन्थ्यो तर आज पो थाह पाए, यी शर्जकलाई हजार नमन ! यति सुन्दर अर्थपूर्ण गुणहरूको अर्थ लाग्ने संसारको कुनै झंडा संग नमिल्ने हाम्रो सुन्दर झंडा, अनि देशको नाम र हाम्रो राष्ट्रीय पोशाक समेत लाई माओबादी आतंककारी अपराधीको कुदृष्टि परेर पनि बचेको तर राट्रीय पोशाक त बाबुराम नामक आतंककारीले हटायो भन्ने सुनेको जुन हरेक नेपाली ले खारेज गर्नु पर्छ ।
@samirkc1592
@samirkc1592 Год назад
धेरै खुसि लाग्याे हाम्रो गाैरव हाम्रो सान झण्डाकाे डिजाईनरलाई देख्दा !
@haripradhan1522
@haripradhan1522 Год назад
Shankarnath Rimal ; my salute to you sir for designing such an exquisite flag as our national flag. Tikaram Yatriji hats off to you for such a wonderful interview. I love all your interviews ❤️
@padamkumal5077
@padamkumal5077 Год назад
सलाम छ 🇳🇵संखरनाथ रिजाल जिउ लाई ❤️
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b Год назад
नेपाल को राष्ट्रीय झंडा नेपाल र नेपाली को शान हो 😤💪💪श्री पशुपतिनाथ ले हामी सबैको कल्याण गरुन । मेरो नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sharathisharma4071
@sharathisharma4071 Год назад
प्राता कालीन अभिवादन हजुर।
@sabitabhattarai2609
@sabitabhattarai2609 Год назад
हार्दिक नमन राष्ट्रिय झन्डाका डिजाइनकार ।
@Idk-bf8dz
@Idk-bf8dz Год назад
आनन्द आयो कुरा सुनेर ❤❤❤
@madhavbhandarimp8279
@madhavbhandarimp8279 Год назад
A great work. We love ❤️ and respect you . 🙏
@tikarampariyar5870
@tikarampariyar5870 Год назад
नेपाली राष्ट्रिय झन्डाका डिजाईनरप्रति 🙏🙏🙏सादर नमन ।।
@Fearless.-
@Fearless.- Год назад
Thank you for bringing such a rare national gem to light!
@mukeshchalise5618
@mukeshchalise5618 Год назад
ब्याख्याकोलागी आभार !
@raibspr7797
@raibspr7797 Год назад
हम्रो नेपाली झण्डा अध्दितीय छ र तः ऐतिहासिक छ !!
@somnathniraula6405
@somnathniraula6405 Год назад
यस्ता विद्वान ले भनेका कुरा सरकारले मान्यता दिनु आवस्यक छ रिजाल सर मा नमन
@sureshpaudel2857
@sureshpaudel2857 Год назад
हार्दिक नमन 🙏
@bharatsaud6004
@bharatsaud6004 Год назад
great Salute!! to Living legend Rimal jiu....
@kumarkc4015
@kumarkc4015 Год назад
टिकाराम सर तपाईं पूर्वीय अध्ययता मा जमिन मुनि नाट निस्केको ज्वालामुखी को लाभा जस्तै तेजवान भैसक्नु भएको छ।
@ravishakya7085
@ravishakya7085 Год назад
आदरणीय राष्ट्रिय झण्डा 🇳🇵डिजाइनर बरिष्ठ आर्किटेक्ट शंकरनाथ रिमालसर धेरै धेरै प्रशंसनीय र राष्ट्रप्रेमी ब्यक्तित्व हुनुहुन्छ हार्दिक नमण 🙏🇳🇵
@seetabohara248
@seetabohara248 Год назад
One of the legendary person with a legendary interviewer 🙏
@sindhuliya
@sindhuliya Год назад
शंकरनाथ रिमालजस्तो महान व्यक्तिलाई नेपालको राष्ट्रपति बनाइनुपर्ने हो।
@sapkotabirendra8555
@sapkotabirendra8555 Год назад
respected person ❤🙏💐 both of u 👏👏👏
@sujayaadhikari6308
@sujayaadhikari6308 Год назад
Great work tq...so much both of you ...🙏🙏
@jeevansangam8903
@jeevansangam8903 Год назад
धेरै धेरै धन्यवाद टिकाराम सर,
@harendrabarua32
@harendrabarua32 Год назад
An intellectual with deep sence of tradition and modernisation. Pangra House of Chakupat,Patan designed by S.Rimal is few meters from my house.
@ratnathapa8126
@ratnathapa8126 Год назад
Nice to see this wonderful interview
@believerseclub4513
@believerseclub4513 Год назад
देशको हबिगत यस अवास्थमा पुराउनु जति भ्रष्ट नेताहरुको छ त्यो भंदा धेरै भ्रष्ट कर्मचारीहरुको छ भन्ने सबैले बुझनु जरूरी छ।
@kabindrakarki3360
@kabindrakarki3360 Год назад
Great job salut u
@shibaabihs5219
@shibaabihs5219 Год назад
The national flag of Nepal is unique them all countries . हामि नेपाली हाम्रो सान
@begangiri7747
@begangiri7747 Год назад
राजनीति गर्ने हरुको नाम अग्रपङ्क्तिमा आउँछ। तर साहित्य,सर्जक र देशको इतिहास निर्माण गर्ने ष्रस्तालाइ आधुनिक नेपाली पुस्ताले चिन्न पाएको छैन। सम्मान छ उहाँप्रति।
@kanchhakazi949
@kanchhakazi949 Год назад
Great respect sir
@jebinsarbahara3119
@jebinsarbahara3119 Год назад
Great personality
@santabahadurtamang3060
@santabahadurtamang3060 Год назад
❤❤great job
@shreerajpaudel5168
@shreerajpaudel5168 Год назад
WHAT AN AMAZING PERSON !!!
@krishnalohani3007
@krishnalohani3007 Год назад
Hajur lai 🙏
@bidurdangal1785
@bidurdangal1785 Год назад
अदर्णिय महान स्रष्टा,,हाम्रो राष्ट्रिय झण्डाका डिजाइनर शंकरनाथ रिमालको नाम। प्ररसारित् भिडियोमा रिमाल हुँनु पर्नेमा। रिजाल उल्लेख भएको छ मिल्छ भने नाम सच्याइदिनु हॊला।यसले गर्दा जनमानसमा गलत सुचना प्रवाह हुन सक्दछ।
@santoshghimire3087
@santoshghimire3087 Год назад
जय होस्।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@nirmalbelgium
@nirmalbelgium Год назад
Waiting…
@kedarpokharel4250
@kedarpokharel4250 Год назад
we proud be a nepali
@arjunkulung140
@arjunkulung140 Год назад
त्यहि काल देखि नै आजकल सम्म स्थिती एकपुस्ता नै गएको रहेनछ!जिउदै झण्डाको विबाद,हैट
@vishnugautam4882
@vishnugautam4882 Год назад
विश्वको एक मात्र गणितिय झण्डा बनाएर सभ्यताको पहिलो मुहान फुटेको प्रमाणित गरिदिनुभयोकोमा यहाँलाई कोटी कोटी प्रणाम । नेपाल भारत सम्बन्ध १. भगवान शिव ( शिव माहापुराण ) २. भगवती दुर्गा ( दुर्गा सप्तसती चण्डी ) ३. देवी सीता ( रामायण ) ४. भगवान गौतमबुद्ध ( जिवनी ) ५. गोर्खा ( विराट भारत र सुरक्षा ) अध्ययन गर्न अनुरोध गर्दछु।
@dr.balaramadhikari4449
@dr.balaramadhikari4449 Год назад
Very good
@KrazyKarki
@KrazyKarki Год назад
Please do one program on significance and power of Shree Yantra!
@nepalimana
@nepalimana Год назад
शंकर नाथ रीमाल “ सिविल इंजिनियर” हुन , डिज़ायनर हुन । आर्किटेक्चर चाही पड़ेको होईन ।
@Sabin.neupane1
@Sabin.neupane1 Год назад
😍😍
@DrBaldevGaunleBaldev
@DrBaldevGaunleBaldev Год назад
बृहदारण्यकोपनिषद् सूर्य चन्द्रमामै ओतप्रोत छन् भनिएको छ; चन्द्रमा माथि छन् र सूर्य तल छन् !
@ramkhanal6213
@ramkhanal6213 Год назад
🙏
@user-bt2mz3cl5k
@user-bt2mz3cl5k Год назад
🙏🙏🙏🙏🙏
@mayankchaudhary9472
@mayankchaudhary9472 Год назад
The best flag
@rajlamichhne2577
@rajlamichhne2577 Год назад
खुुसी लागयाे🇳🇵🇳🇵🇳🇵🇳🇵😀😀😀
@Poudelalisha34
@Poudelalisha34 Год назад
Namaste 🙏🙏🙏
@alishakitchen965
@alishakitchen965 Год назад
🙏🙏🙏😇
@paralympicorgnp9091
@paralympicorgnp9091 Год назад
He is not the first architect of Nepal .....Gangadhar Bhatta is the first architect. He is a civil Engineer but he practiced as an architect
@bishwanathdhakal3517
@bishwanathdhakal3517 Год назад
🍁🌹🌹🙏🌹🌹🍁
@rameshrai8792
@rameshrai8792 Год назад
टिकाराम सर ! यहाँले वहाँ को नाम शंकर नाथ रिमाल उच्चारण गर्नुभयो , तर पृष्ठभूमिमा रिजाल देखिन्छ । वास्तविकता के होला । जानकारी पाए आभारी होइन्थ्यो। धन्यवाद !
@tikaramyatri
@tikaramyatri Год назад
रिमाल नै हो
@janjantimalsina1465
@janjantimalsina1465 11 месяцев назад
🖤🙏
@neji7235
@neji7235 Год назад
🇳🇵🙏🏻
@samundrawagle8941
@samundrawagle8941 Год назад
अझ दुई तीन इपिसोध लिउनु पर्यो यात्री सर
@aavashpant2842
@aavashpant2842 Год назад
A b pant right version
@jangkhatri9444
@jangkhatri9444 Год назад
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@navarajadhikari8873
@navarajadhikari8873 Год назад
रिमाल हुनुपर्ने भुलवस अन्यथा भएछ !
@loknathbhusal8819
@loknathbhusal8819 Год назад
Jhanda salam hajur lai
@pushpaneupane9315
@pushpaneupane9315 Год назад
🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@madanrajbaral5326
@madanrajbaral5326 Год назад
रोजेजस्तो,खोजेजस्तो...!
@keshavrajpaudelprofessorsd7813
नेपाल अधिराज्यको संविधान, २०१५ को संविधान मस्यौदा समितीलाई सहयोग गर्ने विदेशी संविधानविद् हुन सर आइभर जेनिङ (बेलायत) २०१९ को संविधानका हैनन की ?
@civilengineeringpscnepal3972
🇳🇵🇳🇵🇳🇵🇳🇵
@aryankarki7900
@aryankarki7900 Год назад
लुम्बिनी चक्रबारे जानकारी पाउन।
@jevisharyal
@jevisharyal Год назад
dipak gyawali laii launu paryo tikaram sir..
@prasannakc9459
@prasannakc9459 Год назад
Paahuna rw prastota dubai janalai Naman🙏🙏
@aayo_gorkhali
@aayo_gorkhali Год назад
modification गरेको भनिन्छ , design हैन ।
@bhimkarki1425
@bhimkarki1425 Год назад
Nepal ko Jhanda ko barema katai book lekhiyeko hola?
@Loken3
@Loken3 Год назад
Hjr book हेर्न lai कस्तो उत्सुक हुनुभाको यात्रि ji
@Nm-xr9fb
@Nm-xr9fb Год назад
टिकाजी तपाईं आफैं परिस्कृतवादी साधक भई सक्नु भएको छ : पुराना भ्रष्ट ,लेखक,नेता प्रशासकहरूसँग तर्क गर्दा तपाईंबाट खारिएका नकारात्मक तरंगले फेरि स्थान पाउँछ : कृपया मेरो निजी सुझाव ।।
@tankanathgyawali8969
@tankanathgyawali8969 Год назад
याे नेपाल काे झनडा त्रेतायुग मा राजा भरत काे रथमा वा महलमा राखेकाे पाई नछ।तेतिखेर पहाडि भुभागहरुलाइ भरतखनड भनेर जानिनथयाे।
Далее
Best father #shorts by Secret Vlog
00:18
Просмотров 19 млн
skibidi toilet multiverse 039 (part 2)
08:58
Просмотров 3,5 млн
Фу пронесло
0:14
Просмотров 3,2 млн