Тёмный

प्रधानमन्त्रीज्यू जातजातिका नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्नुस् : योगेश भट्टराई 

Kantipur TV HD
Подписаться 3,4 млн
Просмотров 3,4 тыс.
50% 1

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले जातजातिको नाममा आगो बाल्ने दुष्प्रयत्न नगर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिनुभएको छ ।
प्रतिनिधिसभा बैठकमा शुक्रबार उहाँले विभिन्न जाति, भाषा, धर्म, संस्कृतिको नाममा आगो बाल्न सकिन्छ कि भनेर दुष्प्रयत्न नगर्न प्रधानमन्त्री दाहाललाई चेतावनी दिनुभएको हो । उहाँले संविधान संशोधन अग्रगमनका लागि गर्न लागेको बताउनुभयो । उहाँले पश्चगमनका लागि संविधान संशोधन नगर्ने स्पष्ट पार्नुभयो ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Опубликовано:

 

11 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 19   
@bishownath9889
@bishownath9889 24 дня назад
भरस्ट नेता बचाउने बाद्धेता
@bishownath9889
@bishownath9889 24 дня назад
हुडार र ब्वासाको अगुवा छुल्याहा भ्रस्त गिरिबन्धुको मतियार
@chakrachand1410
@chakrachand1410 24 дня назад
थूक्क खुराफाती ओली को Baiguni हली। किर्ते ओली को खुराफाती सब्द जालमा फस्नु नै प्रचण्ड को ठुलो कमजोरी रह्यो। खबरदार ओली - बार्बुदें सहमति नाघेर र छलछाममा लागेर संविधान संशोधनका नाममा राष्ट्रलाई अनावश्यक द्वन्द्वतिर लैजान तँलाई अधिकार छैन।
@Dhondub
@Dhondub 25 дней назад
यस्ता एकलवादीहरु नेताहरु भएसम्म देश बन्दैन।
@baburamrai7193
@baburamrai7193 25 дней назад
यो अति मनुवादी मान्छे हो । यो मान्छे काठमाडौं चुनाव हार्दा हार्दा गरेर ताप्लेजुङमा चुनाव जित्नु गएको हो । म ठूलो नेता हो भनेर ताप्लेजुङबाट लिम्बुको भोटले चुनाव जितेर आयो र त्यही लिम्बुलाई पहिचानको कुरो गर्दा जातिवादी भन्दैछ । यो भन्दा जातिवादी नेपालमा अरु कोही छ भने त्यो केपी र ज्ञानेन्द्र शाही मात्रै हो ।
@user-hg7qd9oy5z
@user-hg7qd9oy5z 25 дней назад
कुन कुन आवश्यकले मिलेछौँ आउने समयले बताउने छ ।
@user-yk9hs3dh3w
@user-yk9hs3dh3w 24 дня назад
नेपाली काङ्ग्रेस र नेकपा यमाले पाटिले गर्दा देस्माति धेरै परीबर्तन् भयको छ भन्नू लाज् मानेना होला देस् र देस्का ईउबा देस्बाट रित्तो बनाउने ई दुई पाटि हो 😡😡😡
@reejanbhatta3994
@reejanbhatta3994 24 дня назад
Yo 2 party pani ho aani main chai mahobadi nai ho
@AngSherpa-lu5zh
@AngSherpa-lu5zh 25 дней назад
Rip
@dhandhan5464
@dhandhan5464 25 дней назад
Yoo mujji's
@reejanbhatta3994
@reejanbhatta3994 24 дня назад
बल्ल थाहा भयो prachanda lai यत्रो जनतालाई ढाटेर आफ्नो परिवारलाई मात्रै राजगद्दी दिलायौ अनि कहिले यो पार्टी कहिलो अर्को पार्टी सङ्ग मिलेर सधै सत्ता मा राज गर्ने आज अरुले ढाटेर सत्ता पल्टाउदा कस्तो हुदो रहेछ हो त्यसैले झुटको खेती धेरै दिन चल्दैन
@udavaidee6637
@udavaidee6637 25 дней назад
Gufadi sir
@surendraamatya4382
@surendraamatya4382 25 дней назад
Baeguni kto ko pap aja dhune vayo😂😂😂😂
@RamchandraDhital-fo8hm
@RamchandraDhital-fo8hm 24 дня назад
योगेश जिको कुर। १००% हो ।
@NayanVlogs-jg6tp
@NayanVlogs-jg6tp 24 дня назад
Aaba janta le papad banau na parxa yi vasan le rasan chalaune haru li
@milanpoudel1664
@milanpoudel1664 24 дня назад
मनोज जोशी हि कि बिपिन जोशी इजरायल मा बन्धक ?
@Charwaak
@Charwaak 24 дня назад
Kura theek ho
@samsingbotamlingyakthung
@samsingbotamlingyakthung 24 дня назад
माचिक्ने मर्ननसकेकाे भ्रस्ट हुतिहाराहरु
Далее
Пиратские котики
00:50
Просмотров 55 тыс.
On Air With Sanjay #411 - Mukul Dhakal Returns!
3:08:16
Просмотров 204 тыс.
Пиратские котики
00:50
Просмотров 55 тыс.