Тёмный
No video :(

प्रधानमन्त्रीका सल्लाहकारले एक एकको पोल खोले | THE PRAKASH SUBEDI SHOW | S2 | EP 31 | SURYA THAPA 

Rajatpat Online TV
Подписаться 668 тыс.
Просмотров 220 тыс.
50% 1

प्रधानमन्त्रीका सल्लाहकारले एक एकको पोल खोले | THE PRAKASH SUBEDI SHOW | S2 | EP 31 | SURYA THAPA
THE PRAKASH SUBEDI SHOW :
Season : 02
Episode : 31
Presenter : Prakash Subedi
Guest : Hon'ble Surya Thapa
---------------------------------------------------------------------
Producer: Rachana Gautam
Editor: Subin Dahal
Script/Voice-Over : Sachit Khadka
Studio Camera : Dhana Yonzan Tamang, Sanjay Poudel, Ashok Ghimire
Camera Assistant: Binaya Malekar, Madan Khadka
Graphics: Bibek Shrestha, Ranjan Neupane
Mastering : Indra Manandhar
Makeup: Shova Shrestha, Safalta Gurung
Management: Paru Subedi
Social Media : Dibash Humagain
Exclusive Marketed By
Panas Multimedia Pvt. Ltd.
+977-01-5268380/84
+977-9851168140
#theprakashsubedishow ##prakashsubeditheprakashsubediseason2 #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode29 #tikabudhathoki #shreekesh
----------------------------------------------------------------------------
Connect with us:
Twiter : / rajatpato
Facebook : / rajatpatonline
Tiktok : / rajatpatofficial
Instagram : / rajatpatonl. .
#prakashsubedi #theprakashsubedishow
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
Licensor's Username:
pixabay.com/us...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to a website is allowed).
Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
©Copyright 2021-2024 Rajatpat Online TV

Опубликовано:

 

13 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 626   
@sundardhital4903
@sundardhital4903 Месяц назад
यस्तो भारे भुरेलाई बोलाउनुभन्दा बरु एकचोटी Dr सन्दुक रुईतलाई बोलाउनुस् न प्रकाश सुवेदी सर।
@bharatadhikari7729
@bharatadhikari7729 Месяц назад
god sir
@pokharafewa3324
@pokharafewa3324 Месяц назад
👍👍👍👍👍👍
@LoyalNepali
@LoyalNepali Месяц назад
सन्दुक रुइत है रोहित हैन 😂
@sundardhital4903
@sundardhital4903 Месяц назад
@@LoyalNepali सुझाव दिनुभएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु हजुर लाई 💐💐
@Yakthungsa50
@Yakthungsa50 Месяц назад
मेरो मन मै बसे को ब्याक्तित्व DR सन्दूक रुइत
@samirsunar-ji8ts
@samirsunar-ji8ts Месяц назад
सुर्य थापालाई नेपाली जनताको माया छैन सिरिप मन्त्री पद र कुर्सीकाे माया छ।जुन जाेगी आएपनि कानै चिरेकाे हाे।केपीकाे नयाँ गठबन्धन सरकार बने पनि नेपाली जनताहरुकाे दुख जाहाकाे तेही हुन्छ सुखका दिन कहिले आउने हाेइन🙏🙏🙏👌🧡💙
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
प्यूठान् काे लागि सिन्काेधरी काम गर्न नसक्ने ,सायद यिनी गुल्मि र अर्घाखांचिका हुन्।झट्काेले भएकाेले बा छंदै यिनले सरकारमा जान पाउने छांट छैन।खुराफात् गर्न बा नै खप्पिस् छन् ।
@rkmoktan5837
@rkmoktan5837 29 дней назад
Ho ho
@Jhagupokhrel
@Jhagupokhrel 28 дней назад
येचोर लाजपचायेरबोल्याछहोईनहुनत केलाज कट्टुखोलेरहिडेनिभैहाल्छ
@shyambhattarai3731
@shyambhattarai3731 Месяц назад
जय नारी र सूर्य थापा दाजु बैनी हुन् जस्तो छ।
@jeewanpandey4632
@jeewanpandey4632 Месяц назад
😂😂
@ishuraut6193
@ishuraut6193 24 дня назад
😂😂😂😂😂
@janjantimalsina1465
@janjantimalsina1465 16 дней назад
😂
@harinepal520
@harinepal520 Месяц назад
दास ले मालिक नेतृत्व को सधै पुजा गर्नेछ ।
@saru__rana
@saru__rana Месяц назад
100%❤
@greenworld3690
@greenworld3690 25 дней назад
Exactly
@yesbarca
@yesbarca Месяц назад
जय नारी र हजुर उस्तै उस्तै देखिने रैछ त ।
@anjanchhetri7831
@anjanchhetri7831 Месяц назад
😂😂😂
@MoonaDrapan
@MoonaDrapan Месяц назад
😂🤣
@karanmaharjan4589
@karanmaharjan4589 Месяц назад
Afnai kaka hun reh jaya nari ko
@jagutiwari49
@jagutiwari49 Месяц назад
😂😂😂
@user-js2ik3mt5e
@user-js2ik3mt5e 27 дней назад
haaaaaasssssss
@nishashrestha7509
@nishashrestha7509 Месяц назад
मलाई मन नपर्ने एक झोके नेता सुर्य थापा मन नपर्ने नेता यस्ता नेता हुनु दुर्भाग्य 🇳🇵🇳🇵🇳🇵
@BijayaSapana
@BijayaSapana Месяц назад
ल आयो प्रकाश अन्कल को कार्यक्रम तर फिल्मी कार्यक्रममा झोले कार्यकर्ता हरु लाई नलेरायको राम्रो कलाकार छैनन र नेपालमा
@TheCPJK
@TheCPJK Месяц назад
दुर्गममा झुलुङ्गे पुल बनायो भने त कमिसन आउदैन ब्यापर गर्ने भवन बाट त आउनी भयो नि!!
@chandradai1
@chandradai1 Месяц назад
बालेन मेयर मात्र होइन अब देसको प्रधानमन्त्री हुन पर्दछ ।
@user-js2ik3mt5e
@user-js2ik3mt5e 27 дней назад
Yes🇳🇵🇳🇵❤️❤️🇳🇵🇳🇵
@rajeshbhandari3994
@rajeshbhandari3994 Месяц назад
आज सम्म नछुटाई हेरेको कार्यक्रम आज छुटाउन परो।यो गाईको अनुहार परेको गोरुको अनुहारले गर्दा
@shyambhattarai3731
@shyambhattarai3731 Месяц назад
ताल न बेतालका बकम्फुसे मान्छेलाई किन ल्याउनुहुन्छ प्रकाश जी?
@Bichitramanxe
@Bichitramanxe Месяц назад
Mukh ma dina lai....just like saying hanuman
@rkmoktan5837
@rkmoktan5837 29 дней назад
Yo fantus manchhe rahechha
@goledaigamer64
@goledaigamer64 Месяц назад
देश लुटेर खाने भ्रष्टाचारी हरुको सल्ला किन सुन्ने आजको episode हेरिन्न
@Tarabdrgm
@Tarabdrgm Месяц назад
हाम्रो प्युठान को लागि केही गरेन मात्र केपी को हनुमान मात्र हो सुर्य थापा
@baralg968
@baralg968 Месяц назад
यो आबस्यक थियो तर हुनु पर्ने ठाउमा भएन त्यहि दमक बजार मा थियो भने एकदम सहि हुने थियो यसै लाई ठूलो अस्पताल बनाको भए एकदम सहि हुने थियो
@smnlama362
@smnlama362 Месяц назад
View tower बाट नेता खसाल्ने कार्यक्रम सुरु गरौं !!!
@Pardesikanxama12
@Pardesikanxama12 Месяц назад
Sahamat ma pani
@manjupoudel6347
@manjupoudel6347 Месяц назад
😅😅😅. Janatale chahe yo samvab xa
@rajukhaling556
@rajukhaling556 Месяц назад
Um.😊😊
@durgachhetri9360
@durgachhetri9360 Месяц назад
Right KP shere parchand makune bat suru garan parax
@saru__rana
@saru__rana Месяц назад
good 😂😂😂😂
@user-fu3gl4fs2l
@user-fu3gl4fs2l Месяц назад
नेपालकाे सबैभन्दा ठुलाे अपराधिकाे चम्चे हाे सर्पले फेर्ने काजुलि र यस्काे बाेलि उस्तै हाे कतिबेला के बाेल्छ पत्ताे पाउदैन
@abisheksawat
@abisheksawat Месяц назад
यो केपि वलिको हनुमान लाई पो सलाह कार बनाएछन
@sablood-ve8op
@sablood-ve8op Месяц назад
यस्ता झोले लाई बोलाउनु भन्दा बरु जोखिम मोलेर गाडि चलाउने ड्राइभर लाई बोलाउनु
@xitezrai199
@xitezrai199 Месяц назад
एस्ता मुला मान्छे लाई चै किन ल्याउनु होला बोलि सुनेर 50% दर्सक भत्किन्छ
@DilliPhejong
@DilliPhejong Месяц назад
आज चाहिँ अप्ठ्यारो अंकलले धेरै राम्रो प्रश्न सोध्नुभयो ।
@gcpashupati
@gcpashupati 29 дней назад
राष्ट्रिय जनमोर्चा हैन, काङ्ग्रेस, माओवादी, एस बादी, जनमोर्चा लगायत को गठबन्धन लाई हराएर आएका हुन, प्युठानि जनताको नेता हुन।
@ramkhati1593
@ramkhati1593 Месяц назад
यस्ताे देश खाेक्राे पारने नेताहरुलाई ल्याउनु भन्दात देशलाई माया गरने लाई ल्यकाे भयहुन्थाेकि
@dilabasnet5185
@dilabasnet5185 Месяц назад
नेताले कलाकार चिन्दैनन कलाकार ले नेता चिन्दैनन ठिकै भयो।
@saru__rana
@saru__rana Месяц назад
होनि बाइ😂
@NishmaDumjan
@NishmaDumjan 29 дней назад
प्रकाश सुबेदी सरलाई धेरै धेरै सम्मान 🙏🙏🙏
@santoshKc-tq4eg
@santoshKc-tq4eg Месяц назад
सोही थापाजी प्युठानको हालत के छ भन्ने कुरो प्युठानमा गएर हेर्नुस न तपाईले मिडियामा बसेर धेरै नाटक बाजी नगर्नुस्।
@gobindabasnet4444
@gobindabasnet4444 Месяц назад
याे दुम्सिलाई बाेलाएर याे साे कै ईज्जत खतम पारे चिप्लाउने काकाले
@Swarnakalin
@Swarnakalin Месяц назад
प्युठानमा राम्रो रोड बनेको छैन नितिगत भ्रष्टाचार गरेर बेकामे झापाको टावरको किन समर्थन गर्नु
@manbhaktagurung1078
@manbhaktagurung1078 Месяц назад
जीवन को पहिलो भुल सुवेदी को?????
@durgamagar5760
@durgamagar5760 Месяц назад
यस्ता लाइ नि बोलाएर हुन्छ त भनया साच्चिकै भूल नै भो 😢😢
@rambhatta4784
@rambhatta4784 Месяц назад
Sahi vannu 🙏
@sundardhital4903
@sundardhital4903 Месяц назад
सपना संगको प्रेम सम्झौता संगको सहकार्य आफै संगको युद्ध यात्रा संगको आलोचना आफू आफै सङ युद्ध जिन्दगी शुभ प्रभात 🙏☕️
@Tmglok
@Tmglok Месяц назад
कसम खाएर भन्छु। शेरे,ओलि र प्रचण्ड सत्तामा रहिन्जेल देश दुर्घटना बन्धक नै बनिरहने छ सत्य यै हाे लेखेर राख्नु हाेला।
@birajjoshi6517
@birajjoshi6517 25 дней назад
धेरै धेरै राम्रो अन्तरबार्ता , सहि प्रस्ट वक्ता सुर्य थापाजि लाई धन्यवाद ।❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@shomdahal3147
@shomdahal3147 Месяц назад
नेता सबैलाई एउटा बसभित्र कोचेर त्रिशूलीमा बगाइदिन मन छ लाश नि नभेटिने गरि ।
@dipendratiwari4782
@dipendratiwari4782 Месяц назад
दाइ हजुर को कार्यक्रम लाई नछुट्याई हेर्ने म आज कस्तो मान्छे बोलाउनुभयो यात
@NirkumarNirkumar-ej9bn
@NirkumarNirkumar-ej9bn Месяц назад
न ल्याउन पर्ने मान्छे कीन ल्याएको कार्यक्रम को गरीमा नै घट्छ त फटाहा ल्याउदा त सर
@Rijanwithsmile_10k
@Rijanwithsmile_10k Месяц назад
अझै पनि नेपाली नेताहरु ठूलो नेताको तलुवा चट्ट्ने प्रचलन चली राछ, आत्मा सम्मान भन्ने कुरा छैन ।
@sandipmaheshworifanclub7137
@sandipmaheshworifanclub7137 Месяц назад
चिप्लाउने uncle ले अब कोही guests नपाए पछि मेरो interview लिन बेर छैन।😅😅😅
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@mohanbhandari8813
@mohanbhandari8813 Месяц назад
केपि बा दास हो बादर थापा काजि😢😢😢😢😊😊
@tmabomabohang6725
@tmabomabohang6725 29 дней назад
प्रकाश दाई तपात बाहुन गायक गायिका बाहेक अरू छैन । सुनिता थेगिम,अनु चौधरि,स्मिता प्रधान
@Darksun19747
@Darksun19747 Месяц назад
कहिले ए माले को सरकार आउला र ओलीको सेवा गर्ने मौका मिल्ला भनेर प्रतिक्षा गरिरहेको राजट्पट uncle लाइ आजा मौका मिल्यो! बधाई छ
@seanshrestha7053
@seanshrestha7053 Месяц назад
I'm here to read all these interesting comments.
@Darshan_xetry
@Darshan_xetry Месяц назад
भन्दा अलि नराम्रो लागला तर बालेन ले खोला खोल्दा बिरोध गर्ने हरु को घर डुब्दा हास्नु कि रुनु भाछ मलाई🤣🤣
@chiranjibihamal9345
@chiranjibihamal9345 29 дней назад
यस्ता दास मनस्थिति भएका जनावरलाई किन यतिराम्रो सो मा ल्याएको।
@RanaD.B
@RanaD.B Месяц назад
नेतालाई विदेशीले चलाउछ,चाेर नेता दलाल 😊😊😊
@deuraldanda-wk6gn
@deuraldanda-wk6gn 28 дней назад
good
@bhawanisharma8973
@bhawanisharma8973 27 дней назад
यस्को कुरा सुन्दा सबै नेता राम्रा रैछन। देस लुट्ने चै को रैछ।
@tankakatuwal6537
@tankakatuwal6537 Месяц назад
Haluwa ma baluwa jasto lagyo yo episode
@zeeaneshsejuwal538
@zeeaneshsejuwal538 Месяц назад
आज सम्मकै ऐतिहासिक बहस मेराे आदरणिय दाई सुर्य तपाईं बाट आम सम्पुर्ण नेपालीले आशा गरेकाछन् आशा अनुसारकाे काम गर्नुहाेला ।
@karanmaharjan4589
@karanmaharjan4589 Месяц назад
Jhola vari sakyo vanec
@amarrana9311
@amarrana9311 Месяц назад
माननीय सुर्य थापा प्युठान देखि निर्बाचित केपि ओलिको हनुमान,,
@dipendratiwari4782
@dipendratiwari4782 Месяц назад
यत्तिको मिलाएर बोल्ने लाई चाहिँ घर मा जे दिएर भए नि पाल्नै पर्छ।
@TulashaPun-lj9xp
@TulashaPun-lj9xp Месяц назад
येस्तो त छ हाम्रो प्युठान को दलाल साम्सद😢
@nirmalkc-kj8jh
@nirmalkc-kj8jh 27 дней назад
प्युठान लाइ फोकस गर भाइ
@deepakbasnet1559
@deepakbasnet1559 Месяц назад
म एमालेमा आस्था राख्छु तर मलाई सबै भन्दा मन नपर्ने मान्छे यो हो। येस्तो तुच्छ व्यक्ति पनि साम्सद हुनु बिडम्बना हो!
@Ashramgurung
@Ashramgurung Месяц назад
माफ गर्नुस प्रकाश सर मलाई राजनीति मन पर्दैन । म नेपाली कलाकार को मात्र अन्तरबार्ता हेर्छु।
@bikashbk3183
@bikashbk3183 29 дней назад
कार्यक्रम हेरियो ठिकै लाग्यो लास्टमा बालेनको विपक्षमा बोलेको देखेसी माननीय सुर्य थापालाई उच्च सम्मान सहित त झोले भतुवा भन्न मन लाग्यो
@HamroNepal77-d10
@HamroNepal77-d10 Месяц назад
Good qsn ❤
@seenga25
@seenga25 Месяц назад
खै कस्ता कस्ता मान्छेलाई बोलाउछन यो काकाले पनि अलि जनताको मनमा बस्ने मान्छेलाई बोलाउनुस न के गफाडीको चेलालाई बोलाउनु भ;को हामी जनता यीनीहरुको अनुहार हेर्ने मन छैन।
@nostalgic77
@nostalgic77 Месяц назад
Prakash ji We have seen enough political interactions and interviews from other channels. It’s more than enough. Could you stop inviting these thugs and just continue with the glamour guests. Don’t just look at the viewership. You’re more than just a RU-vidr.
@basudevthapa9086
@basudevthapa9086 Месяц назад
प्रकाश सर हजुरको प्रस्तुतिको म धेरै मनपराउछु सायदै कुनै प्रोग्राम छुटेको होलान मबाट । तर आज झट्केलो सब्ध धेरैनै असजिलो लाग्यो कृपया यस्तो शब्द चयन मा ध्यान दिनु होला 🙏🙏🙏बाकी त सब हजुरको उत्कृष्ट प्रस्तुति शुभकामना छ 🍌🙏
@ipgautam4496
@ipgautam4496 Месяц назад
अरु त ठिकै नै कुरा गर्दै थियो तर बालेनको विरोध गर्यो यस्ले
@laxmandahal9937
@laxmandahal9937 Месяц назад
राजनितिमै नराम्रो जलचिम्पान्जि र रुखो बोली भयको खतम ब्याक्ति चोर जस्तैलाग्छ मलाइ बोली पनि नराम्रो भयको अनुहार पनि राम्रो नभयको ब्याक्ति हो यो😂😂
@nishashrestha7509
@nishashrestha7509 28 дней назад
एक नम्बरको नैतिकता नभएको नेता भनौदा 🇳🇵🇳🇵🇳🇵
@tulsikharal2474
@tulsikharal2474 Месяц назад
अब अर्को एपीसोड मा रबि लामिछाने सर लाइ बोलाउनु प्रकाश जी 🙏🙏
@user-ky7cp3wi8r
@user-ky7cp3wi8r 29 дней назад
सुर्जे थापा पुच्छर नभएका हनुमान त्यहि कारणले भनिन्छ इनि बुद्धि नै नभएका हनुमानले आफुलाई बुद्धि जिवि ठहरिने विचारा
@XETTRY-boy
@XETTRY-boy Месяц назад
धेरै चाकरी गर्ने मान्छेको आता लाग्यो सुन्ने बिचराको जिन्दगी यतिकै जाने भो। प्युठानका जनताहरू अभागी हुन्। कहिले वैदे कहिले दुर्गा पौडेल कहिले सूर्य थापा ज्ञानेन्द्र शाही सर जस्तो प्रतिनिधि खोजन गुलामी गर्न पनि दानै मसार्नुपर्छ त एक जमानामा झलनाथलाई भगवान मान्थ्यो। झलनाथबाट त बरु केही पाएको थियो। ओलीको जति चाकरी गर झर्नेवाला केही छैन।
@Dayahang190
@Dayahang190 Месяц назад
यो राडा बान लाहि किन बोलायको यस्को औकात छ र ?? आज यो show नि अपबित्र भयो😡😡😡😡😡
@sunilmanandhar1937
@sunilmanandhar1937 Месяц назад
सहकारी को के भयो पहिले त खुब ठुलो ठुलो कुरा गर्थें
@birendrathapa5426
@birendrathapa5426 Месяц назад
यी शुर्य थापामा नेतामा हुनु पर्ने कुनै पनि गुण छैन,केपि वलिलाई बिगार्नु मा यी र यस्तै 2/4 जना सल्लाहाकारको हात छ।यिनलाई देशको भन्दा नि आफ्नो चिन्ता छ,यिनको बोली सार्है छुद्र छ।
@kalpanasunuwar8084
@kalpanasunuwar8084 Месяц назад
Prakash sir🙏yestyo manche la naleunu hola hei feri yesko mukh herna man chae hami janata le dekha pako payai cha😢
@DilliPhejong
@DilliPhejong Месяц назад
दमकको भ्युटावर बिजनेस कम्प्लेक्स भएपनि त्यहाँ आउने ग्राहक चाहिँ काठमाडौका कि पोखराका ?!
@homrajsingh621
@homrajsingh621 Месяц назад
यस्तो बेकामे केपि को धोतिलाइ किन बोलाएर कार्यक्रम अपपित्र बनाएको सुवेदी जि।। नेपाली समाजको राजनिती बिगार्ने मुख्य खलनायक यहि हो।
@dilabasnet5185
@dilabasnet5185 Месяц назад
यो भ्रष्टाचारीलाई केपिले गरेको सबै राम्रो अरुले गरेको सबै नराम्रो त्यो टावर बनाउनु भन्दा राम्रो सङ्ग बाटो बनाइदिए को भए आज यति धेरै जनताएकै पटक मर्ने थिएन आफू आकाश बाट गैहाल्छ्न जनता के वास्ता
@rameshneupane4153
@rameshneupane4153 Месяц назад
Kp oliko hanuman 😁🤣, asti auta patrakarle vanya
@gorkhalibabu5860
@gorkhalibabu5860 Месяц назад
Aba uncle lai osin sitaula le jitla jasto chiplaune kura ma😅😅😅
@basantg.c.8738
@basantg.c.8738 27 дней назад
हाम्रो प्युठानी सुर्य दाइ। All the best for your political life
@sanuzthapa8827
@sanuzthapa8827 Месяц назад
किन हनुमान भनेको होला यस्तो स्पष्ट बक्ता लाई जस्तो लाग्थ्यो, हो नै रैछ । Democracy भनेको Freedom of speech हो, गलतलाई गलत भन्न नसकेर बचाउ गर्ने त हनुमान जि नै हो, रैछ । नमन छ हनुमानजी ॐ ॐ ॐ।
@samiptripathe9110
@samiptripathe9110 Месяц назад
सुर्य थापा अरू लाई कस्तो लाग्छ मलाई चाहि ठिक लाग्छ तिखो प्रहार गर्ने क्षमता छ यिनि मा
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@henumadhu7201
@henumadhu7201 Месяц назад
के पि कै हनुमान हुन् यी सुर्य थापा यिनका पनि धेरै कुरा फन्टुस छन् गफ मात्रै दिने मान्छे हुन् प्युठाने सुर्य 😂😂😂😂
@sangitamanju5059
@sangitamanju5059 Месяц назад
यो केपि ओलि को हनुमान ले अरु सबै हनुमान बन्न नचाहाने हरु लाई खुइल्याउन खोजेछ।आफ्नो रज्निती अडान उदेश्य भिजन माखो छिन ओलि को गेडा मोल्दै बसेको छ एस्ता ले अरु लाई जज गर्ने हैसियत छैन
@bharatacharya2422
@bharatacharya2422 29 дней назад
अर्को साता राप्रपा का अध्यक्ष राजेन्द्र लिङ्देन वा ज्ञानेन्द्र शाही लाई ल्याउदा राम्रो हुने थियो कि प्रकाश दाई प्लिज !!🙏🙏🙏🙏
@buddhibarali2342
@buddhibarali2342 Месяц назад
महाकाली सन्दी कोशी सन्दी १९५० को सन्दी गर्ने काँग्रेस एमाले पार्टी मिलेर यो भुटानी शरणार्थी काण्ड गिरी बन्धु काण्ड वायद बदि कान्द यि सबै काण्ड लुकाउन को लागि ठगबाधन गरे को हो नेपाल मा mcc पास गर्ने कागेस एमाले नै हो नेपाली जनता ले बुजनु जरुरी छ समानिय प्रधानमन्त्री क. अध्यक्ष प्रचण्ड ले जति छन बन्द फायाल खोलनु पर्छ क. प्रचण्ड र गिहमन्त्री रबि लामिछाने ले यो २८दिन मा जति छ सब कान्द को सबै फायल खुलाउनु पर्छ
@dilligodarthapa8266
@dilligodarthapa8266 Месяц назад
थापा जि ,त राम्रै लाग्थियो ,,तर बालेन कोकाम मा असन्तुस्टि ले निरास बानयो
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@rajibdhungana8886
@rajibdhungana8886 Месяц назад
आज चै मजा को शो लाग्यो।
@premadhikari8615
@premadhikari8615 Месяц назад
एमाले मा भीम रावल जस्तो नेता कोही छैन एक होनाहार नेता हुन भीम रावल
@rohitmuktan1571
@rohitmuktan1571 Месяц назад
यस्तो चोर फटाहरुलाई बोलाएर हजुरको एपिसोड किन बिगार्नुहुन्छ😭😭
@chamlingchamling7743
@chamlingchamling7743 28 дней назад
प्रकाश जी सधै एउटै स्थिती स्थिर त हुन्न नि भोली दमकको बिजीनेस कम्पेक्सको प्रंससा तपाईले नै गर्नु हुनेछ समयको माग हो
@navrajbhatt2997
@navrajbhatt2997 Месяц назад
डा.भिम रावल ज्युले को सगं रिस,डाह गरे माननीय बामालेका नेता ज्यु?
@madanbaskota2533
@madanbaskota2533 28 дней назад
एमाले को बद्नाम र कर्ता हरु को मन चिडाउने ब्यक्ति
@toyapoudel5331
@toyapoudel5331 Месяц назад
सुर्य थापा मलाई मन नपर्ने ब्यक्तित्व ! ! यहि कार्यक्रममा पनि रबि लामिछानेको बारेमा भन्दा उहां पनि बाट शुरु गर्यो भने नारायण काजी को बारेमा भन्दा उप प्रधानमन्त्री तथा गृहमन्त्री बाट शुरु गर्यो ।सार्है बदमास रैछ गुईंठे ! ! !
@pritamregmi940
@pritamregmi940 Месяц назад
यि पनि मन्त्री बन्ने दौडमा छन हेरौं के हुन्छ 🎉🎉🎉
@kirankc1068
@kirankc1068 Месяц назад
Rabi Lamixane Lai Leunu Paryo Subedi Uncle ❤
@user-ze3kv1ig1p
@user-ze3kv1ig1p 28 дней назад
उखानेको चाकरी गरेर आफ्नो स्वार्थ पूरा गर्ने बाहेक यो झोलेको कुनै हैसियत छैन
@somprakash5188
@somprakash5188 Месяц назад
यिनी केपि को अन्धभक्त हुन । यिनबाट हामिइले केही आस गर्न सकिँदैन ।
@lekhmagar8237
@lekhmagar8237 Месяц назад
यो स्याल हो, यसको थुतुनो राम राम गोजीमा छुरा । भ्युटावर टावरको ठाउँमा स्कूल, विद्यालय खोले के हुन्छ?
@d-karma2590
@d-karma2590 Месяц назад
Gai ko anuhar pareko goru .Surya kk bhanne hoina yo.vrastachari naike ko das .
@PinkyKumari-dg5ye
@PinkyKumari-dg5ye Месяц назад
सबै भस्तचारि नेता हरु लाई लगेर तङ्गनु पर्छ भने जति एता हाजिर हम
@saru__rana
@saru__rana Месяц назад
प्रकाश सर यो झोलेलाइ भ्रष्टाचारी हरुको नाम सोध्नुस् एक एक चिन्छ कुन पार्टीको भ्रष्ट हो भन्ने पूरा गान छ
@Kattel90
@Kattel90 Месяц назад
सूर्य थापा जी को आजको अन्तरवार्ता धेरै राम्रो र सन्तुलित छ !
@Xyzing.ongbing
@Xyzing.ongbing Месяц назад
एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले ,२०४७ यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका महाविद्वान स्वर्णिम वाग्लेले सांसदमा धम्किको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?रविले संसदको रोष्टममा नेपाली कांग्रेसले गरेको भ्रष्टाचारको मात्र बोलेर कम्युनिष्ट पार्टीहरुको उपग्रहको रुपमा प्रस्तुत भएका छन्। भाई एमाले हो रविको राष्ट्रिय स्वतन्त्र पार्टी। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ? ति हुन: जति खेर पनि पार्टी पार्टी भनेर कहिले महाअधिवेशन,नगर टोल कमिटी गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका कमिटी भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खाने पानी, सामुदायिक विद्यालयव्यवस्थापन, अस्पताल, सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृ संगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताहरुको मृत्यु भएमा पश्चिम महाकालीका पार्टी सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन्।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।
@madannepal399
@madannepal399 Месяц назад
यस्तो पागल लाइ किन गेस्ट बनाको । रजतपट को सान यस्ले राम्रो गर्दैन ।
@user-cd4hv4oq3s
@user-cd4hv4oq3s Месяц назад
यस्तै यस्तै मुन्छे ल्याउने हो भने ओरालो बाटो पक्का छ । बिचार गरेस 😮 बोरु पुन्य गौतम ल्याउ 😂😂
@dxgalaxy
@dxgalaxy Месяц назад
मुखको मात्र Diplomatic कुरा सुन्दै गए सुन्दै गए लास्टमा त्यहि ड्यागंको मुला रैछ
Далее
女孩妒忌小丑女? #小丑#shorts
00:34
Просмотров 7 млн