Тёмный

प्रेम गीत-३ को संसार दर्शनदेखि प्रदिपको जीवन दर्शनसम्म | Prem Geet 3 | Tamasoma Jyotirgamaya 

AP1HD
Подписаться 1,1 млн
Просмотров 277 тыс.
50% 1

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: Pradeep Khadka, Actor
Researcher: Sarose Gautam
Program Co-Ordinator : Kamala Subedi
Editor: Ranju
Studio Producer: Chiranjibi Gautam and Subash Thapa
Camera Person
Amrit Sunuwar
Dhana Bahadur Yonjan
Sanjay Paudel
Studio Camera Person
Navaraj Adhikari
Gopinath KC
Surendra Maskey
Janardan Khatiwada
MCR
Roshan Shrestha
Rabi Raj Paudel
David Shah
Pramod koirala
IT DEPARTMENT
Roje Awale
Ronish Maharjan
Samir Bajracharya
Production Coordinator
Shivaram Thapa
Subscribe and Press the Bell icon to get all the News Update.
►ru-vid.com...
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
Connect with us
►Instagram: / ap1hdtelevision
►TikTok: / ap1hd_tv
►RU-vid: / ap1hdofficial
►Twitter: / ap1hdtv
► Facebook: / ap1tv
►Website: ap1.tv/
©2022 AP1HD™
#TamasomaJyotirgamaya #premgeet3 #pradeepkhadka
#TikaramYatri #AP1HD #annapurnamedianetwork

Развлечения

Опубликовано:

 

25 сен 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 797   
@mummydaddy6372
@mummydaddy6372 Год назад
प्रदीप को बौद्धिकताको म ठूलो fan हूँ
@Penguin_gamer7
@Penguin_gamer7 Год назад
Suraj Singh Thakuri le Pradip ji lai long race ko horse 🐎 vanu bhayo ko thiya Sacho ho raicha 👏
@govindaghimire6610
@govindaghimire6610 Год назад
सबै सुने । प्रदिप खड्का जस्ता सोच र विचार राख्ने कलाकार नेपालमा बहुत कम छन् । उनले नेपाल बोलेका छन। भुगोल संस्कृती अझ भनौ नेपाली माटो बोलेका छन् । २।४ शब्दमा त आशु आयो । यति बुझेको बुझ्दा । कहिले नमात्तिनु कहिले नआत्तिनु र नेपाली माटोलाई सधै मनमा हैन मुटुमा राख्नु । एक पटक भेटेर कुरा गर्न मन लाग्यो प्रदिप । को महानायक को सुपरस्टार भन्ने लफडा चलेको समयमा तपाईका शब्द र विचारल धेरै ठूलो अर्थ राख्नेछ । म कला बुझदिन मेरो रुझान त्यता हैन । म त एउटा सरकारी कर्मचारी हुँ कानून क्षेत्रको । । म नतमस्क भए विचारबाट । सलाम छ तिमिलाई । भेट्न मन छ । समय मिल्छ भने भेटौं । ९८५७०६३१०८
@mayagurung2021
@mayagurung2021 Год назад
Oily Talented Pradip ho
@buddhikalaa7088
@buddhikalaa7088 Год назад
तिनको अन्तरवार्ता पहिलोपटक हेरे राम्रो लाग्यो ।निकै अध्ययनशिल रहेछन् ।अध्ययनले मानिसलाई सहि र गलत छुट्टाउने क्षमताको बिकास गराउछ ।
@dogapart4701
@dogapart4701 Год назад
बौदिकता र चात्तुर्यताले भरिएको सफल नायक हुन प्रदिप खडका..... नयाँ पुस्ताको लागी सिने जगतको एकल बादसाह हुन उनी।
@khemkatwal1127
@khemkatwal1127 Год назад
नेपालि सिनेमाको हिरो भनेको राजेस हमाल मात्र हो अरु सबै यरा-गेरा हुन भन्ने जस्तो लाग्थ्यो तर आज यो अन्तरबार्ता हेरे पछि थाहा भयो प्रदीप खड्का जस्ता पढेलेखेका विद्वान, बौद्धिक ब्यक्ति पनि यो क्षेत्रमा रहेछ्न खुसि लाग्यो ।।।
@basantathapa9594
@basantathapa9594 Год назад
दुइ पटक दोहोर्याएर हेरे साच्चै राजेस हमाल पछिको बौद्धिक ब्यक्ति लाग्यो उहाका बिचार लाइ सम्मान छ
@Geeta_Smriti_Kathayat
@Geeta_Smriti_Kathayat Год назад
यो मान्छे साच्चिकै हिरो हो
@bipinbk377
@bipinbk377 Год назад
❣️❣️🙏🇳🇵
@nirashghising4514
@nirashghising4514 Год назад
प्रदिप खड्का भनेको धेरै राम्रो सोज बोक्ने हिरो हो र नेपाली फ्लिम ईटटिज्मा यस्तो सोज भाको हिरो आज सम्मा कोही पनि देखेको छैना thank you so much pradip ji best of luck 👍️👏👏🇳🇵🇳🇵🇳🇵
@thesnjv_
@thesnjv_ Год назад
अनमोल केसि लाई यो लेवलको अन्तर्वार्ता दिन एक चोटि फेरि पृथ्वीमा आउनु पर्छ !
@bipinbk377
@bipinbk377 Год назад
🤣🤣
@bibekoli857
@bibekoli857 Год назад
Sahi ho yr
@mayagurung2021
@mayagurung2021 Год назад
100 sahi vanu vayu 👍
@deepjyotielectric5772
@deepjyotielectric5772 Год назад
100 💯💯 Sahi ho.
@pabitrakatwal5542
@pabitrakatwal5542 Год назад
अनमोल समक्ष पुगोस् यो कमेन्ट
@dineshdahal
@dineshdahal Год назад
नजानेको नबुझेको केही होला र प्रदीप खड्का ले? हरेक हिसाब ले देशले गर्व गर्न लायक को कलाकार 🤩😍😘
@gangabhusal3425
@gangabhusal3425 Год назад
Ho ni hami kati khusi k hai 😍 yesto talent manchheko big fan fan huna paiyexa
@yuwaraj9010
@yuwaraj9010 Год назад
यो अन्तरबार्ताले प्रष्ट देखिन्छ। प्रदिप जि अब्बल दर्जाको अभिनेता मात्रै नभई बौद्धिक तथा महान सोच भएको ब्यक्ति पनि रहेछ। उहाको उदाहरण सहित दिने तर्क सारै राम्रो छ। 🇳🇵❤️
@umarana7847
@umarana7847 Год назад
Very nice
@Drgaulebaldev
@Drgaulebaldev Год назад
प्रदीप खड्का शिक्षित, शालीन र सम्भावना बोकेका सहज व्यक्तित्वशाली रहेछन् ।
@ganeshbhandari3023
@ganeshbhandari3023 Год назад
धेरै कारण हरु छन प्रदिप मन पर्नुका ❤
@muktinathchanel5657
@muktinathchanel5657 Год назад
प्रदीप भाई मलाई धेरै मन पर्ने व्यक्ति नायक हो। यस्तै राम्रो काम गर्दै जानु। सफलताको सुभकामना
@rajmyanmar
@rajmyanmar Год назад
महानायक पछिको शालिन,भद्र, सुन्दर,नेपाली सरल पन,बुद्धिजीवी हरेक कुरामा पोक्त अब्बल ज्ञान भएको असली हिरो प्रदिप खड्का 💞 प्रेम गीत ३ लाई असंख्ये व्यापार र दर्शकको माया पाओस शुभकामना 🤗 प्रदिपका फ्यान को को हुनुहुन्छ??🙋🙋
@sangamshrestha3488
@sangamshrestha3488 Год назад
नेपाली सिनेमा क्षेत्रमा सान मान गाैरव तिमी हाै। तिमी जस्तो कलाकार माथि हामी नेपाली सधैंभरि गर्ब सकाै ।😘❤️❤️❤️
@timilsina9860
@timilsina9860 Год назад
राजेस हमाल पछि यो कार्यक्रममा आउने अर्को नायक प्रदिप भाइ मात्र होला जस्तो लाग्यो
@tiktokktm8951
@tiktokktm8951 Год назад
राम्रो मान्छेलाइ चिन्न धेरै दिन नै लाग्दैन सबैको कुरामा पोख्त अब्बल कलाकार प्रदिप खड्काको फिल्म प्रेम गित 3 बिश्वभर चलिरहेको छ जो जाहा हुनुहुन्छ आफुलाइ पायक पत्ने हलमा गै फिल्म हेरि साथ र सपोर्ट गर्नुहोला है।
@BiwasBhattarai
@BiwasBhattarai Год назад
बौधिक व्यक्ति रहेछन् प्रदिप। नेपाली सिनेमाको धर्म निभाउने पात्र रहेछन्। मनपर्यो।
@gangaramgautam6604
@gangaramgautam6604 Год назад
नेपाली चलचित्र क्षेत्रले पाएको एक हिरा 💎💎💎 आशा गरौं यो हिरा अध्यारोमा पनि चम्किरहनेछ !🙏💞
@gautamyn1717
@gautamyn1717 Год назад
अनेक गुण संम्पनता।।। नेपाल र नेपाली को शान हो प्रदीप bro...
@indrasharma9563
@indrasharma9563 Год назад
pradip sir dherai sayog subkaamanaa xa... dhannebaad
@ramprasadpanthee7438
@ramprasadpanthee7438 Год назад
पुरा अन्तर्बार्ता हेरियो । बडा मजा आयो । प्रदीप र तिकाराम दुबैलाई आभार । 🙏
@sumimallathakurii8544
@sumimallathakurii8544 Год назад
सबै भन्दा मलाई मन पर्ने हिरो 😍🤗
@Newrevolution123
@Newrevolution123 Год назад
नेपाल पत्रकारिता र चलचित्र को इतिहासमा नेपाल ले पाएको दुई अभिन्न पात्र टिकाराम सर र प्रदीप खड्का दुबै जना प्रति उच्च सम्मान र नमन्❣️❣️❣️।
@chandrashrestha3888
@chandrashrestha3888 Год назад
All the best pradeep.
@sanugurung2830
@sanugurung2830 Год назад
Such an great Nepali actor with lot of knowledge. Salute
@NareshKumar-qw1kw
@NareshKumar-qw1kw Год назад
Bakwas.pradip
@subaschemjong1025
@subaschemjong1025 Год назад
@@sanugurung2830 Lp
@gorakhdhami1620
@gorakhdhami1620 Год назад
माथिल्लो लेबलको बौद्धिक क्षमता भयको अभिनेता Pradeep khadka lots of love my fovorite
@sudikshyakc9719
@sudikshyakc9719 Год назад
युवा पुस्ताकाे महानायक प्रदिप खड्का जय प्रेम गित3
@nirBikramThakuri5
@nirBikramThakuri5 Год назад
Pradeep khadka नेपाली फिल्म इन्ड्रस्टि को महानायक राजेश हमाल पछि को यो पुस्ताको उनको विडो थाम्ने नायक हुन्
@ryansou7791
@ryansou7791 Год назад
कति धेरै कुरा को ज्ञान भाको मान्छे रैछन् त प्रदीप त अचम्म परे म त संस्कृत को ज्ञान छ धर्म बारे पुरै ज्ञान छ धेरै positive मान्छे ❤️
@royalzenith7269
@royalzenith7269 Год назад
Proud moment in Nepali film industry प्रदिप एकदमै बौद्धिक मान्छे हुनुहुदो रहेछ भन्ने थाहा भयो।
@jamestamang1884
@jamestamang1884 Год назад
Megastar anmol
@user-wg9ud6xc3o
@user-wg9ud6xc3o Год назад
❤❤❤❤❤❤😮
@nawinkhadka2652
@nawinkhadka2652 Год назад
साच्चिकै प्रदिप को बिचार कति राम्रो छ यस्तो मान्छे नेपाली फिल्म इन्डेस्टी ले पाएको छ हरेक कुरा मा अब्बल
@govinmagar22
@govinmagar22 Год назад
@@jamestamang1884 mero lado .
@jipmagaronlinetv8843
@jipmagaronlinetv8843 Год назад
@@jamestamang1884 PK KING TERO BHUWAN KC BHOKA K KAM
@prayash92
@prayash92 Год назад
कलाकार प्रदीप खड्का सङ्ग को अन्तरवार्ता यो कार्यक्रम मा पर्खिरहेको थिए, धन्यवाद यात्री सर लाई ।
@nawinkhadka2652
@nawinkhadka2652 Год назад
यस्तो बौद्धिक हिरो दसकौ पछि जन्मिन्छन महानायक राजेश हमाल पछि प्रदिप नै हो अबको नेपाली फिल्म जगत लाई धान्न्ने❤️
@veevekad5354
@veevekad5354 Год назад
Khadka dai always rocks 😊
@dipa1803
@dipa1803 Год назад
@@veevekad5354 1111111
@HeadMasterrr
@HeadMasterrr Год назад
हिरो भनेको येस्तो हुनुपर्छ !!🌹🌹🥀🌷❤️🇳🇵
@HeadMasterrr
@HeadMasterrr Год назад
Hello friends Lots of LOVE TO ALL🌹🌷🇳🇵
@DipaRawat9735
@DipaRawat9735 Год назад
Shai bhannu vo sir
@kingkongyt8289
@kingkongyt8289 Год назад
Sahi ho sir
@mayagurung2021
@mayagurung2021 Год назад
100 sahi vanu vayu 🙏
@shantikokhojima6040
@shantikokhojima6040 Год назад
नेपाली चलचित्र को महानायक राजेश हमाल उमहानायक प्रदीप खड्का हुनुहुन्छ जय होस्🙏
@purnalimbu6284
@purnalimbu6284 Год назад
वाह प्रदीप खड्का चलचित्र को मात्र होइन समाज र नेपालै हिरो रहेछ भन्ने महसुस भयो यो अन्तर्बार्ता हेरे पछि ।
@bibekoli857
@bibekoli857 Год назад
युवापुस्ताको महानायक Only प्रदीप खड्का❤️❤️❤️
@nawinkhadka2652
@nawinkhadka2652 Год назад
प्रदिप युबा को ढुकढुकी नै हुन उनको सोच बिचार अनि हरेक कुरामा अब्बल ब्यक्ति हुन
@NarayanSubedi7
@NarayanSubedi7 Год назад
प्रदिप दाजुको बौद्धिकता एकदमै उत्कृष्ट लाग्छ😍😍
@bhawanishah1122
@bhawanishah1122 Год назад
ॐ साई राम! धारण गर्नु नै धर्म हो! सेवा र प्रेम नै जिवनको आधार हो!
@keshabdhungel5648
@keshabdhungel5648 Год назад
मिठो अन्तर्वार्ता , प्रदीपजको प्रस्तुति आकर्षक लाग्यो.।
@j4mjm411
@j4mjm411 Год назад
Kati talent hunuhuncha,waha jasto talent actor ta worldma chaina hola,proud of u.
@HamroTulsipur
@HamroTulsipur Год назад
*नेपाल र नेपाली फिलिम उद्योग लाई धेरै माया गर्ने अनि काम को लागि मरिमेटने र कडा परिश्रम गर्ने व्यक्ति प्रदिप खडका देखिए* 🙏🇳🇵
@prithvikhatri5692
@prithvikhatri5692 Год назад
यवा पुस्ताकाे महानायक प्रदिप खड्का बाैबद्विक ब्यक्ति
@nepaligirl9880
@nepaligirl9880 Год назад
Pradeep = Smart + Handsome +Charming +Intelligent + Cute+ Straightforward +Kind+Great Actor ( after Prakash movie😊)❤❤❤❤
@nabinchaudhary6432
@nabinchaudhary6432 Год назад
Ghamandi
@kingkongyt8289
@kingkongyt8289 Год назад
@@nabinchaudhary6432 geda ettiko hero ko xa aru
@kshitizgautam5412
@kshitizgautam5412 Год назад
@@kingkongyt8289 Ali bachhapan cha Pardip maa ..Sushil shrestha and Anmol kc jattiko gentle vayo vani balla pradip is best vanna milxa ahile mildaina..
@dhirajpaudel363
@dhirajpaudel363 Год назад
@@kshitizgautam5412 lol anmol Kc khtra actor wtf?😂
@kshitizgautam5412
@kshitizgautam5412 Год назад
@@dhirajpaudel363 hero vayeypaxi ali kati attitude chainxa ..jo pai tei sanga boldai hinney for e.g Punya Gautam sanga majjaley gufgaaf vayeko dekhiyo pradip ko, bhuwan lai directly tystari gaali gariyeko dekhiyo atleast media baahira vayera samjhauna sakinthyo... yo immature pan ho... acting ramro cha but ali disciplined huna jaruri cha dayahang rai, anmol kc ko jatti ko huna ali time lagxa pradip lai.. Premgeet3 chaleko indian maa dubbed vayera matrai ho... pradip khadka aru actors vandaa utkrista vayera hoina !
@birendrabk4995
@birendrabk4995 Год назад
प्रदीप सर हजुर साच्चै रियल हिरो हो र बौद्धिक बिचार सकारात्मक भावान र मान्छे मा हुनु पर्ने हरेक कुरा पाइन्छ किन कि मान्छे भनेको यस्तो हुनु र्पछ कलाकार मात्र होइन हाम्रो देश को रियल अभिनेता हुनु हुन्छ सलाम छ हजुर को बौद्धिक छभी अब्बल हुनुहुन्छ पकै राजेश सर पछाडि को माहानायक प्रदिप सर हुनु हुन्छ ए कुरामा कुनै २ मत छैन सलाम छ हजुर को बयान गर्न सक्दिन म हजुर लाई एक चोटि भेट्न चाहान छु किन मेरो जीवन को माहान कुरा गरे जस्तो ठान्छु सलाम
@nirmalasharma425
@nirmalasharma425 Год назад
Nikai ramro lagyo movie 😘😘😘 jay pg3 sab kurale perfect
@shankarkarkee3238
@shankarkarkee3238 Год назад
वास्तव मै विद्वान मान्छे रहेछन् दुवै जना, so be carefull because नेपालमा राम्राे मानछेलाई बिगार्न खाेज्ने अाफ्नै मान्छे त पछि लाग्छन् अरूकाे झन् के बिश्वास गर्नु र ?? 🙏♥️🙏 सबेैकाे जय हाेस्🙏🙏🙏
@rabindrakarki7643
@rabindrakarki7643 Год назад
सकारात्मक सोचाई अनि हरेक विषयमा दख्खल भएको खुब मन पर्ने अभिनेता प्रदीप खड्का।
@juddhachaudhari9360
@juddhachaudhari9360 Год назад
राजेश हमाल महानायक प्रदीप खड्का उपहानायक ❤️❤️❤️
@hirabudhathoki3002
@hirabudhathoki3002 Год назад
प्रदिप खद्का धेरै राम्रो कलाकार हुन।उन्लाइ अघि बढ्न नदिन हो कि आफ्नो पदको दुरुपयोग भुवन के सि ले गरेका हुन कि।हौसला दिनुपर्ने होइन र।
@1voice_ofNepal
@1voice_ofNepal Год назад
यो उमेरमा यत्तिको चेत सलाम छ । आफ्नो जीवन र जवानी कला जगतमा खर्च गरें भन्ने अहंकारिहरु संग कुनै पनि कोणबाट प्रदिपलाई तुलना गर्न मिल्दैन । तपाईंले भने जस्तै आफ्नो धर्म निभाउदै जानू शुभकामना ।
@gangagurung4961
@gangagurung4961 Год назад
प्रदिप खड्का कति बौद्धिक व्यक्तित्व रहेछ! Proud of you,👍👍👍 नेपाली फिल्म क्षेत्रको एक नक्षत्र! यो क्षेत्रमा यस्तो मान्छेको एकदमै आवश्यक्ता छ❤❤
@dambarkarki4703
@dambarkarki4703 Год назад
प्रदीपजी एउटा दुरदर्शि र क्षमतावान कलाकार हुन। ❤️💪🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@xpranix
@xpranix Год назад
😊😊
@saritachamling8662
@saritachamling8662 Год назад
सोचे भन्दा धेरैनै बौदिक छमता भएको कलाकार प्रदिप हो भन्ने कुरा यो अन्तरबार्ता हेरेपछी थाहा भयो।👍️👍️😍😍
@laxmankandel2287
@laxmankandel2287 Год назад
मलाई सबैभन्दा बढी मन पार्ने अभिनेता प्रदिप खड्का ❣️❣️
@dhankhadka9157
@dhankhadka9157 Год назад
नेपाली चरचित्र छेत्रको महानायाक राजेश हमाल हुन अनि उपमहानायक प्रदीप खड्का हुन ।
@vinodrajsharma5620
@vinodrajsharma5620 Год назад
Proud of you Pradip Babu. Jai Sanatan Jai Santani. Jai Nepal. Aum.
@surajadhikari2640
@surajadhikari2640 Год назад
प्रदिप खडका जस्तो Down to earth हिरो नेपाल मै छैन होला। महान नायक प्रदिप खडका लाई सफलता को शुभकामना 💐💐💐💐💐💐💐💐
@nemadorjetamang31
@nemadorjetamang31 Год назад
अहिले काे यूवा स्टार मध्य सबै भन्दा बौद्धिक गुण, क्षमता भयको एक मात्र हिरो ❤️🙏 प्रदीप खड्का, स्वामी देखि नेता कलाकार सम्म ,Multitalented Our Superstar 🥰🙏🙏 Always my favourite ❤️🥰🙏
@archanadahal5832
@archanadahal5832 Год назад
Best of luck Pradeep khadka(a handsome and talent actor of Nepal).
@arosekhadka3852
@arosekhadka3852 Год назад
युवा पुस्ताको महानायक प्रदीप खड्का
@suman9953
@suman9953 Год назад
Anmol hoina pradeep khadka is Megastar
@nirajthapa89
@nirajthapa89 Год назад
मलाइ राजेस हमाल पछिको मन पर्ने हिरो प्रदिप खड्का💞
@amishabhusal4009
@amishabhusal4009 Год назад
यति सालिन ,भद्र , knowledge भको अभिनेता सायदौ कम छ नेपाली चलचित्र क्षेत्रमा तपाईको आगामी जीवन को लागी धेरै धेरै शुभकामना 🎉🥰तपाईको यहि सलिनता सधै कायम रैहिराखोस 🥰 प्रेम गीत ३ को सफलता अभ दिन प्रतिदिन बढ्दै जावोस ❤❤
@prakashpandit6018
@prakashpandit6018 Год назад
बुद्धिमान मान्छे को कुरा सुन्दा नै आनन्द आउँछ
@kirankadayat6196
@kirankadayat6196 Год назад
सबै कुरामा पाेक्त भयकाे युवा पुस्ताकाे महानायक प्रदिप खड्का
@EverestYoutubeu
@EverestYoutubeu Год назад
नेपाली फिल्म प्रेम गीत ३ पहिलो दिन विस्वका १२०० पर्दामा देखाइयो । नेपाली फिल्मको यो पहिलो ऐतिहासिक सफलताको लागि संपूर्ण टिमलाई हार्दिक बधाईं एबं शुभकामना! यो ऐतिहासिक सफलतामा कुनै किसिमको कलुषित भावना लिएर राजनीति नगरी सबैले आ-आफ्नो क्षमता अनुसार सहयोग गरौं । । 🇳🇵🙏❤ 🤔🙏💞
@everestheight2670
@everestheight2670 Год назад
Exactly
@surajsilwal1484
@surajsilwal1484 Год назад
पछिलो नया जेनेरेसन मा एत्तिको बौद्धिक क्षमता वान कलाकार नेपाल को प्रदिप नै ❤️❤️
@madanchapagain3075
@madanchapagain3075 Год назад
स्वार्थी ले आफ्नो उन्नति को बारेमा सोच्छ, साधु ले समाज को हित को बारेमा सोच्छ। प्रदीप जि भागवत गिताको सार हुनुहुदो रहेछ। आहा। नेपालले येस्तो योगि पायो ।😊❤️
@bhuwantuladhar2055
@bhuwantuladhar2055 Год назад
100%सहि बिश्लेशन गर्नु भएको छ धर्म को बारेमा । प्रदीप खड्का जि एक दम सुन्दर तबर ले बुझाउने मा माहिर विद्वान जस्तो लाग्यो ।👍️👌🙏👍️👍️👍️👍️
@subashbasnet02
@subashbasnet02 Год назад
पहिलो पटक नेपाली फिल्म हिन्दीमा हेरे राम्रो लाग्याे, नेपाली कला, संस्कृति, सुन्दरता विश्वभरका दर्शक माझ पुर्‍याउने साथै नेपाली चलचित्रको विश्ववजारमा ढाेका खाेलेकाेमा निर्माण टिमलाई उच्च सम्मान साथै धन्यवाद🙏🇳🇵
@kmputtam1098
@kmputtam1098 Год назад
नेपाली कलाकारमा उच्च बिचार भएको मान्छे प्रदीप खड्का!राजेश हमाल पछिको मन पर्ने कलाकार हुनुहुन्छ।
@dipikabist8027
@dipikabist8027 Год назад
यस्तो कलाकार हुनु भनेको नेपाल को लागि सौभाग्य को कुरा हो ,My favourite person ❤️❤️♥️
@nanukagurung2101
@nanukagurung2101 Год назад
प्रदिप जि को बोल्ने शैली कति राम्रो छ ।
@badalkhadka5851
@badalkhadka5851 Год назад
International megastar kingstar pradeep khadka❤❤❤
@kalpananawalpur1534
@kalpananawalpur1534 Год назад
दोस्रो महानायक नेपालको प्रदीप" salute "
@bhadragharti7434
@bhadragharti7434 Год назад
आजको यो संवाद निकै उत्कृष्ट रह्यो । समय सकिएको पत्तै भएन ।
@bibekoli857
@bibekoli857 Год назад
Pradeep ko kura sunera motivate hune ma matrai ho ki aru ni xau?🙏
@bgsoham5119
@bgsoham5119 Год назад
प्रदिप नेपाल को सुपर 🌟 चलचित्र हेरियो कथा राम्रो लाग्यो ,अझ राम्रो त दृश्य लाग्यो
@bhawanibhandari3392
@bhawanibhandari3392 Год назад
One of the Artist नेपाली फिल्म लाई अन्तर्राष्ट्रियकरण गर्न सक्षम एक्स्ट्रा गुण ले भरिपुर्ण ब्यक्तित्व।Proud of Nepal
@ganeshbhattarai7684
@ganeshbhattarai7684 Год назад
I found pradip khadka is real hero. He has great knowledge and patriotism. I love him as Nepali hero. I am so happy with this film releasing in the world with India.
@bikashregmi2588
@bikashregmi2588 Год назад
54 मिनेट बितेको थानै भयन!❤️❤️❤️❤️❤️😱😱😱
@royalzenith7269
@royalzenith7269 Год назад
टिकाराम यात्रीले ठिक उल्टो भन्नू भयो। हुने पर्ने राष्ट्रिय भाषा नेपाली र अरु सबै मातृभाषाहरु राष्ट्रभाषा हुन।
@bgsoham5119
@bgsoham5119 Год назад
टीकाराम जी ले सही नै भन्नु भाको हो,,, राष्ट्र भाषा भने मातृभाषा हो, राष्ट्रिय भाषा भनेको चै नेपाली भाषा हो त्यसमा नी अहिले हामीले बोलिरहने भाषा मा नी शुद्ध नेपाली भाषा चै छैन यसमा धेरै आयातित भाषा नी मिसिएका छन,
@royalzenith7269
@royalzenith7269 Год назад
@@bgsoham5119 तर संविधानमा त्यस्तो भनिएको छैन। मैले भनेको चाहि उहाले भनेको संविधान अनुसार भएन।
@TheSashank88
@TheSashank88 Год назад
वाह अभिनय, बौदिकता र सरल स्वभाब भएको ब्यक्तित्व ।
@oshikashrestha5314
@oshikashrestha5314 Год назад
एकदम बौद्धिक व्यक्तित्व प्रदिप धेरै माया 😍😍
@tejendrakhadka8820
@tejendrakhadka8820 Год назад
Talent actor Rajesh Hamal paxi ko baudhik pradip bhai lai subhakamana
@tilakluitel2171
@tilakluitel2171 Год назад
Nepali film industry को सान हो प्रदीप खड्का ❣️
@unnati3586
@unnati3586 Год назад
Sahi bhannu bhayo
@janukhanal4763
@janukhanal4763 Год назад
सधैं सकारात्मक कुरामात्र गर्ने र नकारात्मक कुरालाई वास्ता नगर्ने हाम्रो प्यारो मान्छे प्रदीप दादा ❤️😘 सधैं यस्तै राम्रो राम्रो ज्ञान दिराख्नु र अझ धेरै प्रगति गर्नु 🤟🙂सधैं हजुरको साथमा छौ ।🤩😘❤️ धेरै धेरै माया छ हजुरलाई ❤️❤️🤗@pradeep khadka
@haidarkhan7486
@haidarkhan7486 Год назад
उपमाहानायक ❤️❤️
@imwhatiam2002
@imwhatiam2002 Год назад
महानायक राजेश हमाल पछिको शिक्षित, विभिन्न क्षेत्रको ज्ञान भएको, भद्र, शालीन , अनुशासित अभिनेता प्रदिप खड्का नै हुन!!
@doneysarkar10
@doneysarkar10 Год назад
दोस्रो महानायक, यतिको talent हुनुपर्छ सब कुरामा Actor भनेको ❤️🥰
@rajendrarawal484
@rajendrarawal484 Год назад
दुई गज्जबका व्यत्तित्व नेपाली समाजका , दुबै जनालाई उच्च सम्मान
@niranjanrokaya8462
@niranjanrokaya8462 Год назад
बौद्धिक क्षमतावान मेहनती शालीन सुपर स्टार अभिनेता प्रदीप दाई❤️❤️❤️
@InnocentEye
@InnocentEye Год назад
यो तहको ज्ञान, विवेक र परिपक्वता भएको कलाकार पनि नेपाली सिने जगतमा रहेछन । यो अन्तरवार्ता हेर्ने मानिस तपाईको प्रशंशक नभई रहन सक्दैन प्रदिप । आफुलाई अझ निखार्दै लानु होला । उज्वल भविश्यको कामना !
@srajwar1391
@srajwar1391 Год назад
Now, I understand why Pradeep rules over the hearts of Nepali people....He is not only a cinema star but a learned individual with a spiritual touch....He has won one more fan who is not a Nepali but understands the sweet, melodious language.
@mayagurung2021
@mayagurung2021 Год назад
Nepal ko no1 Talented handsome best super king olly Pradip ho❤❤👍👍
@google_acc855
@google_acc855 Год назад
@@mayagurung2021 l.pp
@deepjyotielectric5772
@deepjyotielectric5772 Год назад
100 💯💪💪💪
@masonthapa9013
@masonthapa9013 Год назад
Rajesh hamal paxi ko mahanayak pardeep khadkha❤️❤️
@denarai8655
@denarai8655 Год назад
Pradip khadka is Soo talent actor of Nepal. Yesterday I watch premgeet3 film was so nice all actor play their role so nicely . Premgeet 3 congratulations 👏🎉
@projectjwalamukhiNepal
@projectjwalamukhiNepal Год назад
ल हेर कस्तो हुनुपर्छ नायक 😘♥️🇳🇵🙏
@dhrubamaharjan8732
@dhrubamaharjan8732 Год назад
Pradip Khadka speaks his mind. Therefore he's honest.
@sanjitathakuri8844
@sanjitathakuri8844 Год назад
Pradeep khadka ko film vanda interview herna mazza aaucha BEST OF LUCK 🎉
@Jumla.
@Jumla. Год назад
Predeep khadaka is no.1 nepali film industry
Далее
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
Да блин 😀
0:19
Просмотров 4,5 млн