Тёмный

प्रधानमन्त्री ओलीको रोचक रोचक बोली ! POWER NEWS With Prem Baniya. 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 856 тыс.
50% 1

प्रधानमन्त्री ओली को बोली - POWER NEWS
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 569   
@lokkarki1940
@lokkarki1940 4 года назад
I am with oli
@s.p412
@s.p412 4 года назад
नेपाली इतिहासकै सबैभन्दा कमजोर प्रधानमन्त्री । जो आफ्नै दम्ब र घमण्डले पतन भए
@yoursumans
@yoursumans 6 лет назад
दाई तिम्रो खाचो नेपाल लाई छ चाडै नेपाल आऊ
@girisagar64
@girisagar64 8 лет назад
i am with kp oli
@GP-tl5tr
@GP-tl5tr 8 лет назад
सबै आलोचना गर्ने मात्र छन।के प्रधानमन्त्रीले बोलेका कुरा कुनै असम्भव कुरा हरु हुन र यो त आजको नेपालको अपरिहार्य हो बिकास र समृद्धि को लागि।सधै गाँस,बाँस,कपास कै पछि लाग्ने हो भने बिकास चै कहिले गर्ने?मलाई बिश्वास छ कि यो सरकारलाई बिरोछ होइन सहयोग गर्यो भने यी सबै कुरा सम्भब छन।
@bhawanikhatrithapa1187
@bhawanikhatrithapa1187 8 лет назад
Pm Kp oli doing good Job so we need to support him,well done kp oli keep continue you're work
@bishnupandey5196
@bishnupandey5196 8 лет назад
100 percent Nepalese public with kp oli
@binodrawal7494
@binodrawal7494 3 года назад
Hahaha
@sudarshanpokhrel8271
@sudarshanpokhrel8271 8 лет назад
oli is great
@gautamkunwor5851
@gautamkunwor5851 4 года назад
Good news repoter pream baniyaji.
@TheKnima
@TheKnima 8 лет назад
i m with oli ...
@ErShivaKShrestha
@ErShivaKShrestha 7 лет назад
Come Back Prem Baniya !
@nepaliculture1362
@nepaliculture1362 8 лет назад
प्रधानमन्त्रीले भनेको कुरा सम्भव छ। यसमा हामीले उहाँलाई सपोर्त गर्नु पर्छ। धेरै खिल्ली उडाइयो भने काम गर्ने के त?
@shivnarayanyadav3358
@shivnarayanyadav3358 8 лет назад
प्रेम बानियाँ ज्यु ।तपाईंलाई कतिको बिश्वास लाग्छ ।
@minbahadur8283
@minbahadur8283 Год назад
Good 👍 kp oli very good jaye nepal
@prajwalmainali2331
@prajwalmainali2331 8 лет назад
I am with KP Sharma Oli.
@user-cs3nm1gl8s
@user-cs3nm1gl8s 5 лет назад
हावा गफ मात्र ।।।
@mukundamukunda5046
@mukundamukunda5046 5 лет назад
ओलि नेपाल को लागि राम्रो प्रधान मन्त्री हो
@iloveyounepalguragai3115
@iloveyounepalguragai3115 6 лет назад
अब केपी शर्मा ओली 50 बषे हुन्छ
@shyamhumagain2979
@shyamhumagain2979 6 лет назад
The one and only kp oli.
@alexshrestha3214
@alexshrestha3214 8 лет назад
kpi oli great leader Nepalese government ( prim minister )
@dinesh_parajuli
@dinesh_parajuli 8 лет назад
# I'm with kp oli .
@fulabhanxafuleerahu5956
@fulabhanxafuleerahu5956 8 лет назад
महान सपना देख्नु नै पर्छ , देशको समृद्धिको लागि।
@sharpeyes4512
@sharpeyes4512 8 лет назад
he is the best PM for nepal..thumbs up PM Oli Keep goin On!
@tankakhadka1874
@tankakhadka1874 8 лет назад
am with kp oli
@birbahadurrajali1063
@birbahadurrajali1063 8 лет назад
derai ramro soch oli jiu ....i proud of of you ....plz continue we are. ....with you
@user-zd5mq9kz9v
@user-zd5mq9kz9v 7 лет назад
साले चोर हावा दारी कुरो
@frozenmirror2815
@frozenmirror2815 7 лет назад
he is the true pm and inspiration for all...
@milanmagar7469
@milanmagar7469 8 лет назад
हामी बिकास पनि चाहाने अनि अरुले बिकासका निमित्त गरेका कल्पना लाई पनि हासोमा उडाईदिने यस्तो प्रबिर्ती हामी सबैले त्याग्न जरुरी छ । सकिन्छ आफू सुरुगरौ सकिदैन अरुले आटेको सकारात्मक सोचमा हो मा हैसे मिलाईदिउ यदि त्यो पनि सकिँदैन चुपचाप बसौं र अरुको सकारात्मक सोचलाई मजाक नबनाउ !!
@narendrashrestha4755
@narendrashrestha4755 8 лет назад
Ho ni milan g yaha garne ko khutta tanne calan t xadaix
@sultanrana201
@sultanrana201 8 лет назад
mula neta le socherae des sidyae sakyo
@SumanRamanpoudel
@SumanRamanpoudel 8 лет назад
Paela desh le sakne ra chaene development ko kura gharnu paro ni road Nepal bhar pugheko KTM ma melachmi project finish gharne wastes haru ko Ramro beabastha Ahni International airport
@binodbhattrai9021
@binodbhattrai9021 8 лет назад
good
@nirmalpahari7001
@nirmalpahari7001 7 лет назад
Milan magar ci
@insafsubhani7269
@insafsubhani7269 8 лет назад
I am with Kp Oli
@rameshsapkota4473
@rameshsapkota4473 8 лет назад
असम्भब केहि पनि छैन गरे जे पनि हुन्छ केहि गर्छु भन्ने ओलि सरकारलाई सलाम छ go a head pm jiu
@So_Kali2288
@So_Kali2288 Год назад
Prem Baniya yo desh lai chahine manxe hun.
@damadoldamadol7535
@damadoldamadol7535 8 лет назад
सबै कुरा ऐकै पटक हुदैन होला साहेत समय परिबर्तन अनुसार अोलिका सबै कुरा हाल नभएपनि पुस्ता पुस्ता यो बिसयको सफल परिछण अबस्य हुन्छ भन्ने बिस्वास छ।
@indrabahadur3257
@indrabahadur3257 6 лет назад
प्रेम बानियाँ सर हजुर कहिले आउने नेपाल मा
@kushmapokhara521
@kushmapokhara521 8 лет назад
पहिलाका प्रधान मन्त्रि हरुले त के माखो मारेका थिय र प्रेम जि कमसेकम ओलिले सुन्दर सपना त देखायेका छन ,कोहि त सुतेरै तलब खायेका थिय कम सेकम ओलिको मानस पटल मा यो सब सपना त रैछ नि ।
@mekhkammu5520
@mekhkammu5520 8 лет назад
नेपाल जलश्रोतको धनि देश नेपालमा लोडसेडिङ अन्त्य गर्छु ......जनतालाई धेरै सास्ती भाको छ समय धेरै खर्चिनु परेको छ अब जनताको घर घरमा ग्यास प्याप बाट जडान गरिने छ .....नेपालमै रेल सेवा विस्तार गरिने छ .......नेपालले आफ्नो पानीजहाज प्रशान्त र हिन्द महासागरमा चलाउने भन्दा सबै जना गलगल हास्ने गरेका छन् ....बिचारा अनि कथै ति नेताहरु जसले नेपाललाई आफ्नो देश कहिले देख्दैदेखेन सधै आफुलाई लेबर सम्झीरहने अनि छिमेकिहरुलाई ठेकदार देखिरहनेहरुमा कहाँ तेत्रो कल्पना गर्ने हिम्मत हुन्छ र? सधै नेपालीहरुलाई थोरै भन्दा थोरै मुल्यमा बेचेर आफुहरु त्यहि युबाहरुको श्रम चुसेर राज गर्नेहरुलाई कहाँ देश विकासको योजना स्वीकार्य हुन् सक्छ र? वर्तमान प्रधानमन्त्रिको दूरदर्शी सोचलाई सलाम!!!! बिकास भनेको २ घन्टे फिलीम जस्तो होईन काम गर्न देउ रामरी अनि भन समय हुदा आफै खुट्टा तान्ने अनि पछी आफै लक्ष्यमा पुगेन भनेर कराउने काम नगर #सोच_बदलौ_देस_आफै_बन्छ bharat kammu magar nawal parasi
@raajkumarwaiba6497
@raajkumarwaiba6497 8 лет назад
wow PM vaneko yesto hunu parxa.
@BRSOfficialchannel
@BRSOfficialchannel 8 лет назад
प्रधानमंत्री ज्यु ले नराम्रो कुरा त भनेको जस्तो लागेन । बरु प्रधानमंत्रीलाई change , ढलाउने कोसिस चाहि भएको जस्तो लाग्छ । पानी जहाज चलाउने ठाउँ नेपाल नभए पनि नेपालको जहाज चाहि समुन्द्र चलाउन सकिन्छ । भन्ने विषय हो ।
@dipakshrestha2442
@dipakshrestha2442 5 лет назад
याेजना ल्याउनु राम्रो तर बिदेसिकोमुख ताकेर मात्र हुँदैन
@binodbhattrai9021
@binodbhattrai9021 8 лет назад
🌹💋महिलाहरुको महान चाड💑💞💞 हरितालीका को अवसर मा नारिलाई ओन्लाइन देउराली को तर्फ बाट धन्यवाद😀 💋🌹💌💞💞💞💞💞
@edcukavre9149
@edcukavre9149 8 лет назад
केपी वली जिन्दावाद
@rahmataazad9411
@rahmataazad9411 8 лет назад
भाषणमात्र सुनेको छु अहिले सम्म केहि गरेको छैन , देशमा एक साल देखि जन आन्दोलन भइरहेको छ तर बार्ता सम्म गर्न नसक्नेले यस्ता हस्यद्पद भाषण दिएर आफुलाई नै खिल्ली उडाउदै छन्।
@somgurung6994
@somgurung6994 6 лет назад
प्रेम दाइ पनि नम्सकार र अाेईलकम ब्याक भाकाे मा धेरै खुसि लाग्याे
@shivasharma5760
@shivasharma5760 8 лет назад
बोल्नु भासण गर्नु ठुलो कुरा होईन तर ब्याबहार पनि लैजादै गर्नुस गरिरहनुभाछ आट साहस को लागी धन्यवाद
@shivakandel2000
@shivakandel2000 8 лет назад
#iam with Kp oli
@oceangurung4736
@oceangurung4736 8 лет назад
i m with oli sarkar,
@shamsherbhandari982
@shamsherbhandari982 6 лет назад
very good oli
@krishpariyar5043
@krishpariyar5043 8 лет назад
बानिया जि अाउदा दिनमा पनि एसैगरि परधान मन्ञि ले बोलेका समभावना भएका कुरालाई राम्रो छ भनेर परचार गर्नुहोला जस्ले गर्दा मजाग मा उडाउन नपाउन नबुज्ने हरुले
@haudyfamilyappuhaudy5705
@haudyfamilyappuhaudy5705 8 лет назад
give full support to pm oli he is the only one best leader for ever. he can change the Nepal ...
@sunileditsofficial
@sunileditsofficial 8 месяцев назад
भयो भयो देखियो परिबर्तन
@iluzhim4688
@iluzhim4688 7 лет назад
काम गर्छु भन्ने लाई साथ दिनु पर्छ दुई दिन मै सम्भब हुने कुरा होइन
@halkaramailo973
@halkaramailo973 8 лет назад
great
@pawanxetry7635
@pawanxetry7635 4 месяца назад
प्रेम बानियाँ जन्म घर फर्क 😢😢
@dharanelafango8392
@dharanelafango8392 8 лет назад
#i am with kp oli
@khemraj4177
@khemraj4177 6 лет назад
Good perma sir
@Sirnepal
@Sirnepal 5 лет назад
Good job
@alishdope865
@alishdope865 6 лет назад
He is real Nepali political leader Jai nepal
@yakyeti8358
@yakyeti8358 8 лет назад
ल कस्ले जवाफ दिन सक्छ । नेपालको प्रहिलो उखानटुक्के प्रधानमन्त्री भनेर कसलाई चिनिन्छ ?
@omkirateerai4581
@omkirateerai4581 Год назад
अंग्रेजी कथा इमपोरियम निउक्लोथका माहाराजहो ओली ठ्याक्य त्यस्तै देखिन्छ।
@mahendramagar8129
@mahendramagar8129 6 лет назад
Kp is great pm of nepal
@chhetridilip1985
@chhetridilip1985 8 лет назад
kp oli jindabad
@americaboy506
@americaboy506 8 лет назад
It's right
@GOOGLEEEE
@GOOGLEEEE 6 лет назад
Great
@ramkumaryadav1893
@ramkumaryadav1893 8 лет назад
सपना देख्नु न राम्रो होइन तर तर ओलि ले देखायेको सपना पढ्दै न पढी खरिदार ,सुब्बा , अधिकृत बन्नु उस्तै हो यसलाइ दिबालियापन मानसिक रोगी न भन्नू भनेको समर्थन गर्नु भनेको झुठ को खेती मा साथ दिनु बाहेक केही हुनै सक्दैन कि के पि कोसमान्ता बिरुद्ध को अभियान लाई सहयोग गर्नु बाहेक केहिहोइन
@jaatbinakonepali2012
@jaatbinakonepali2012 8 лет назад
"यादव" बिहारी जात नेपाली बन्नु हास्यास्पद र घोर निंदनीय हो, कति सालमा लिइस नागरिकता? नेपाली विषय वस्तुमा टिका टिप्पणी नगर हामीलाई भारतीय सल्लाह चाहिंदईन।
@asmitarai2931
@asmitarai2931 8 лет назад
ओलि जस्तो प्रम पाउनु हाम्रो भग्यको कुरा हो। जस्ले जे भने पनि,गर्छु भन्नेलाइ गाली गर्ने मान्छे नै पागल हो।
@gobindbk3352
@gobindbk3352 7 лет назад
asmita rai paagal maanchheko junda
@kabirajsubedi8771
@kabirajsubedi8771 6 лет назад
asmita rai
@priyankbhatt485
@priyankbhatt485 6 лет назад
garne maanxe le garera dekhauxa vaasan garnu vanda aghi.khai aile samma atto patto xina kahaa banaako xa oli le usle vaneka kira haru
@ppprrraaappptttiii133
@ppprrraaappptttiii133 5 лет назад
Bala dakhis
@rezamgrg2374
@rezamgrg2374 5 лет назад
eeeee ☝
@nbgmagar7515
@nbgmagar7515 8 лет назад
ओली सरकारलाइ करिब पाच बर्ष चलाउन दिनुपर्छ तर नेपाल कसम ख्वाएर ज्यानको बाजी राखेर मात्र /सरकारलाइ हाम्रो घर बनाइदेउ तलब भत्तादेउ भनेको त होइनौ तर हामीलाइ सरकार राम्रो चाहियो नितीनियम अनुसार अनि निकास खानेपानि मोटरबाटो अनि बिजुली जस्ता निकासहरु जस्ता हाम्रो नेपालमा जन्ता गरिब छैन गरिब छ सरकार
@saileshlopchan9923
@saileshlopchan9923 8 лет назад
केपी जतिको बेपत्ताको कुरा गर्ने प्रधानमन्त्री कठै संसारमै नहोस् । भुकम्प पीडितलाई दुईवर्षमा आवस्यक राहत दिन नसक्नेले यो भन्दा कुन नैतिकताले साथ दियो होलान् ? देशले खप्पिस दुखाइ बोकिरहेको छ।
@chandrabista16
@chandrabista16 8 лет назад
#थुइक्क_हाम्रो_बुद्धि समुद्री तटबाट १ हजार माइल टाढा, संसारको सबैभन्दा ठुलो भुपरिबेस्ठित देश मंगोलियाका २६० वटा पानी जहाज समुन्द्रमा गूड्छन । नेपाल भुपरिबेस्ठित राज्य भएकै आधारमा हिन्द र प्रशान्त महासागरमा नेपाली झण्डा गाडेका पानी जहाज चलाऊने कुरा हास्यस्पद देख्नु हाम्रो सोचाइको स्तर प्रस्ट दर्साउछ। नेपालले चाँही किन किन्न नहुने पानीजहाज ? ओली ले मरेको मानिस उठाऊछु भनेका त होइनन नि । कम्तिमा प्रगतिशिल सोच राख्ने प्रधानमन्त्री पाएका छौ । देश बिकाशको लागि यदि कुनै नेताले सपनै देख्दैन, कल्पना सम्म गर्दैन भने बिकाश के गर्छ । बोल्दै नबोल्ने कोइराला, धेरै बोल्ने गगने र बोलेपनी बोली नै नबुझिने देउबा लाइ झेल्न बानी परेका साथीहरुलाई ओलिले जस्ता सुकै गम्भिर बिषय पनि रमाइलो पारामा गाउँ घरका सामान्य नागरिकले समेत बुझ्ने भाषामा प्रस्तुत गरिदिँदा भाउन्न किन नछुटोस ? केपी ओलीले कतिपय कुराहरुमा अतिरञ्जना गरेका होलान तर उनका प्रत्येक कुराहरुलाई उखान टुक्का भनेर उडाउनेहरुको हविगत देख्दा त यस्तो लाग्न थाल्यो कि यीनीहरु त दिमागमा कुनै सपना नभएका भतुवाहरु मात्रै रहेछन। तर एउटा कुरा याद राखौं सपना नदेख्ने भतुवा समाजको बोझ मात्रै हो।😆😆😆😆
@x_isaka
@x_isaka 8 лет назад
Yo ta Kaam kura eka tira kumloo bokyo thimi tira bhanya yehi ho
@shyamgopalshrestha6119
@shyamgopalshrestha6119 8 лет назад
@tamangjeevan74
@tamangjeevan74 8 лет назад
our grade pm kp oli sharma
@paulshah7565
@paulshah7565 8 лет назад
Who will see dream they will success in his life Kp best
@milsonhang6114
@milsonhang6114 6 лет назад
Dipak Rai DDR Rai .. wow good poind sister..ur right ..
@nimsangasherpa8275
@nimsangasherpa8275 5 лет назад
Paul Shah yeah filler is pillar success.
@galaxyj7990
@galaxyj7990 5 лет назад
Darsan Namaste perm binay dai
@stupidboy6721
@stupidboy6721 8 лет назад
रकेट, लन्चर र युरेनियममा पनि जोडतोडले लाग्न पर्यो
@chakramalla8789
@chakramalla8789 4 года назад
Yes
@fahimshariar6352
@fahimshariar6352 6 лет назад
nepal is great
@paulshah7565
@paulshah7565 8 лет назад
Oli he his the one who deplop Nepal
@dietplans3763
@dietplans3763 8 лет назад
देश बिकाश को सपना देख्ने प्रधानमंत्री पाएकोमा खूसी लागेको छ।
@sumanem
@sumanem 8 лет назад
सपना देख्ने ले केही गर्छ। काम सुरु मात्र गर्‍यो भने पनि अर्को २ ३ सरकार बनुन जेल सम्मा काम चली रख्छ। बाबुराम ले गरेको सडक बिस्तार् को काम अजै चलेको छैन र? ओली ले थुप्रै सपना देखेको छ र ति मध्ये अधा मात्र सुरु गर्न पाये पनि अर्को १० बर्ष सम्मा काम सकिन्छ कि। ऐले सम्मा जती पनि प्रधान मन्त्री आए कसै ले एस्तो सपना देख्न र देखौन सकेन सब राजनीति मै लागि रखे कुर्सी को लागि। जनत को लागि कस्ले के सोच्न सके र? सधैं नेपाल चै सानो सानो कुर मै बल्झी राख्ने? देश सधैं बिहार बनी राख्ने? देस बिकास गर्ने हो भने ओली को सरकार चल्नै पर्छ कांग्रेस र माओवादी ले केइ गर्ने वल छैन
@puspanjalishiwakoti3169
@puspanjalishiwakoti3169 8 лет назад
great thinking....good job...
@jibankumar7927
@jibankumar7927 6 лет назад
Puspanjali Shiwakoti मेरो आदनीय प्रधानमंत्री के पी जी तपाईको. सोच के छ हजुरको आशा आकनछ के छ र के पी जी चाइना लाई कति मा बैचनु भय
@uttarkumar7794
@uttarkumar7794 8 лет назад
great lidar.
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 6 лет назад
good news
@rajkumarkalauni9061
@rajkumarkalauni9061 7 лет назад
good
@ilovesunuwar5827
@ilovesunuwar5827 6 лет назад
is greet kp oli
@sibupaudel3509
@sibupaudel3509 7 лет назад
GOOD
@sundarbohora1251
@sundarbohora1251 6 лет назад
Good piram baniya g hjr Nepal Aaunuhos
@maheshsaud1184
@maheshsaud1184 6 лет назад
good oli ji I'm with always
@dildeuba225
@dildeuba225 8 лет назад
kp oli gud prime minister
@ashokkc4968
@ashokkc4968 7 лет назад
Dil Deuba the Way
@kpjoshi3822
@kpjoshi3822 Месяц назад
पत्रकार महोदय एक पटक तपाईं उपत्यकाका मालपोत, नापी जस्ता कार्यालयमा गएर त्याहाको अवस्थाको रिपोर्टिङ गर्नुपर्यो।कसरी लुट भईराखेको छ जनतामाथि ।
@nepalibahadurinepalpolicec6313
प्रधानमन्त्री ज्यु सपना को कुरा पहिलो प्राथमिकता बिपना को कुरा गर्नुहोस
@bijaytamangbijaytamang6953
@bijaytamangbijaytamang6953 6 лет назад
ऒलि ठूलो कुरा नगर ईनाडियको हाताबाट चल्ने सरकार सबै हावा कुरा
@sunitapm8945
@sunitapm8945 8 лет назад
यो मन्त्री हो र ,,? कस्ले बनाएको हो येसलाइ मन्त्री ? सबै येस्ले भनेका योजना त सबै पहिला का मन्त्रीहरूले बनाएको योजना हो ? त्यो पनि लागू भएको छैना ? आज हो कि भोलिको प्रधानमन्त्री को के बिसुवास गर्नु ?
@roshansubedi2313
@roshansubedi2313 8 лет назад
पर्दान्मत्री जिउले बोल्नुभाको जस्तै काम गरेर देखाय सम्बब छ
@rabendarbam4218
@rabendarbam4218 6 лет назад
nice sie syalot xa hajurlai
@yes.no123
@yes.no123 8 лет назад
He is the most Geniunue P.M in the Nepal History.
@santoshadhikari6457
@santoshadhikari6457 8 лет назад
ओलि काका का सबै कुराहरु समय सापेक्ष नै छन।अर्को चुनाव सम्म यहि सरकारलाई कामगर्न दिम।केहि प्रगति भईपो हाल्छकि। तर के गर्नु काङ्ग्रेस सरकार ढाल्नलाई दाऊ हेरेर बसेको छ।
@jatinmaharjan3330
@jatinmaharjan3330 8 лет назад
doing great job 24 news...hope to see more.forward
@thamansingh4939
@thamansingh4939 8 лет назад
Kp oli is great.
@rudraprasaddhakal4558
@rudraprasaddhakal4558 8 лет назад
lf we trying nothing is impossible.
@milandumjan1568
@milandumjan1568 8 лет назад
गर्छु भन्नेलाई गर्न देउ ... किन आलोचना गर्नु पर्‍यो।
@lovelylanghali463
@lovelylanghali463 8 лет назад
आज सबैले के,पि ओलिलाई पागल भन्छन तर त्यो होइन हामी नेपालीमा आत्मबिश्वास छैन।तर गरे सबै सफल हुन्छ यति मात्र आगाडी गर्नु पर्न्ने कुरो पछाडी अनि पछाडी गर्नु पर्ने कुरो अगाडि मात्र भएको हो।गर्छु भन्ने मान्छेलाई गर्न दिनु पर्छ तर हामी नेपाली जन्ताहरु सबै कुरा एकै चोटि गर्नु पर्छ भन्छौ।सबै कुरा बिस्तारै हुने हो एकै चोटि कहाँ देखि हुन्छ।एउटा कुरा हामी नेपालिहरुमा हातमा हात साथमा साथ छैन र आत्मबिश्वाश छैन हिडे पछि एकदिन अवश्य त्यो ठाउमा पुगिन्छ।
@wowveryniceekqolq9624
@wowveryniceekqolq9624 7 лет назад
हाे के पि अाेलि पागल
@bimalagurung7796
@bimalagurung7796 5 лет назад
बानिया सर ओलि सरकार को भासनमा ताली ठोक्दा हातमा ठेला उठे उखानेको उखान टुक्क अबो कुनुदिन सम्माहो
@hariprasadsedhai
@hariprasadsedhai 8 лет назад
सपना मीठो, बिपना हेर्नुछ ।
@mohanbist766
@mohanbist766 7 лет назад
good kp g
@yogeshrai6531
@yogeshrai6531 8 лет назад
we r with u oli keep it up
Далее