Тёмный

प्रभुकि आमा मरियमलाइ आदर सम्मान गर्नु पर्छ | Mary, as the mother of Jesus, 

Believers Media
Подписаться 3,3 тыс.
Просмотров 177
50% 1

#believers #believersmediaministries #churchservice #jesuslovesyou #jesus #biblestudy #bhajan #christianmusic #believerseasternchurch #christiansongs
#mery #mother
Mother of God. Virgin birth of Jesus: Mary conceived Jesus by action of the Holy Spirit while remaining a
‭‭माता मरियम अनग्रुहले पूर्ण महिला थिइन्। माता मरियम प्रभकुी आमा हुन् उनलाई सबै पुस्ताको लागि चुनियो। लुका १:४३ मा एलिशीबाले यसरी भनिन्, “ममाथि कसरी यस्‍तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्‌। माता मरियमले सम्पूर्ण मानवजातिको तर्फबाट परमेश्वरको इच्छा मेरो जीवनमा पुरा होस् भनिन्। माता मरियमले आफ्नो जीवनमा ख्रिस्ट येसुलाई व्यक्तिगत र घनिष्ठ रुपले चिनेर उद्धार्ता भनि ग्रहण गरिन्। माता मरियम पवित्र आत्माको मन्दिर भइन् र ख्रिस्टले उनको कोखमा वास गरेपछि त्यहाँ देह धारण गर्न सम्भव भयो। १कोर १२:२७ ले भन्दछ: “तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक त्‍यसका अङ्गहरू हौ। अझै लुका १:४८ ले भन्दछ: “किनकि उहाँले आफ्‍नी दासीको दीनतामा कृपा-दृष्‍टि गर्नुभएको छ, हेर, अब उप्रान्‍त सबै पुस्‍ताले मलाई धन्‍यकी भन्‍नेछन्‌।”
#धर्म #इश्वर #प्रभु #येशु_मसीह #यहोवा #मरियम
#आमा #चर्च
BELIEVERS MEDIA RU-vid channel मा हाम्रा महान मुक्तिदाता प्रमेश्वरलाइ महिमा गर्ने सामग्री आउने गर्छ ।यहा भएका सामग्री येशुलाइ पछ्याउने येशुलाइ चिन्न जान्न खोज्ने सबैको लागि हो ।हामि सम्प्रदायको कुरा गर्दैनौ ।हामि बिस्वासको कुरा गर्छौ ।प्रभुलाइ महिमा होस ।
For More Details :
Please Support: 𝐋𝐈𝐊𝐄, 𝐒𝐇𝐀𝐑𝐄, 𝐂𝐎𝐌𝐌𝐄𝐍𝐓 &
Also 𝐒𝐔𝐁𝐒𝐂𝐑𝐈𝐁𝐄 to our RU-vid Channel.
/ ‎@believersmedia.
Believers Media

Видеоклипы

Опубликовано:

 

22 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@SMINFO2024
@SMINFO2024 Месяц назад
येशु महान
@sapanarai-ib5rn
@sapanarai-ib5rn Месяц назад
❤❤❤
@bsnepalinfo
@bsnepalinfo Месяц назад
❤❤❤❤
Далее
This Stop Motion is Insane
00:39
Просмотров 5 млн
MACAN - Я хочу с тобой  feat SCIRENA
3:18
Просмотров 301 тыс.
Mirjalol Nematov - I love you (Videoklip)
3:56
Просмотров 3,6 млн
Malohat
3:35
Просмотров 1 млн