Тёмный

'प्रहरीको 'मोराल' नै मारिएको छ' ।। Ananta Ram Bhattarai।। Deshsanchar Chautari EP-7 

Deshsanchar
Подписаться 152 тыс.
Просмотров 52 тыс.
50% 1

नेपाल प्रहरीका पूर्व एआइजी अनन्तराम भट्टराईसँग राजनीतिले थिचेका सुरक्षा निकाय, भारतीय जासुस, सीआइए र केबिजीको बिगबिगी तथा चार दशकअगाडि रोपिएको गणतन्त्रको बिउबारे रोचक कुराकानी।
Presenter : Radhika Acharya
Camera : Rabin Acharya / Bir Bahadur Tharu
Directed by Prabhat Khanal
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsancha...
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 94   
@narayangiri2459
@narayangiri2459 21 день назад
नेपाल र सबै नेपाली जो जहाँ भयको रहेकोमा पनि आआफ्नो ठाउँबाट आफूले गर्नुपर्ने काम राम्रोसँग देश हितहुने गरी सम्पन्न गर्न सकेमा हाम्रो देश शुन्दर हुन्छ । हामी सवै नेपालीहरूलाई आनन्द शख शान्ति हन्छ।
@KailashKoiral
@KailashKoiral Год назад
Great . Nepal needs राष्ट्रीय जासुस संस्था (राजास) for प्रतिजासुसी
@PAJ2016
@PAJ2016 Год назад
Nepali Lalantop top show...
@shambhujoshi9445
@shambhujoshi9445 Месяц назад
Thank you , Sir.
@purushottamsigdel1716
@purushottamsigdel1716 Год назад
यो राज्य ब्यबस्था नै नेपाल को मुल समस्या हो. आम नेपाली जनताको प्रत्यक्ष अभिमत बिना बिदेशि दलालहरुले जबर्जस्ति लादेको गाँणतन्त्र, संघियता, धर्म निरपक्षता, र समानुपातिक ब्यबस्था रहुन्जेलसम्म नेपाल मा केहि हुने वाला छैन. तसर्थ, यि बिषयहरुमा जनमत संग्रह गरि तुरुन्तै छिनो फानो गर्नु पर्छ र नेपाल र नेपाली जनतालाई सुहाउँदो, सबैजना अटाउने, स्थिर, पूर्ण प्रजातान्त्रिक राजनैतिक ब्यबस्था ल्याउनु पर्छ.
@rajadahir2066
@rajadahir2066 Год назад
​@lifetravels1886 भारतमा त्यसबेला काँग्रेसका सरकार थियो। काँग्रेस पार्टी विदेशबाट चलेको पार्टी हो। हिन्दुहरूको बिरुद्ध काँग्रेसले जुनसुकै तहसम्म तल झर्न सक्छ। कम्युनिष्ट पनि यस्तै हुनुन्छ।
@user-nx6rm3dv2v
@user-nx6rm3dv2v Год назад
बहुत खारिएको योग्य अनुभवी इमान्दार अफिसर लाई जनता माझ प्रस्तुत गरेकोमा युवराजजी र अन्यलाई धन्यवाद ।
@rajadahir2066
@rajadahir2066 Год назад
भारत मा सरकार पनि हिन्दुहरुको विरुद्ध काम गर्छ, यो ७० साल देखि चलिरहन्छ। नेपाल हिन्दूहरूलाई एउटै देश थियो ।
@deepakthapa490
@deepakthapa490 Год назад
एकदम ठिक कुरा हाम्रो अर्थतन्त्र कन्नम र शून्यमा झार्न भारत र पश्चीमाहरुको ठुलो हात छ। त्यो माओबादीलाई ०६५/६६ पछि जब शक्तिमा जुन नेपालको बहुदलिय ब्यबस्था मा प्रबेस गराईयो र भारत/ पश्चीमा सबैले लादेको १२,बुंदे, मन गणन्ते संघियता, धर्मनिरपेक्ष ब्यबस्था र गणतन्त्र जुन बिनि जनमतसंग्रह २/४ जना नेताहरुलाई बिदेंसीलं डलरले किनेर छुस्स हाल्दिए-अब सेना/ पिरहरी सबै लागेर जुनसुक् स्टेप लिएरनि अब धेरै गाह्रो बनाएको छ!!! अत्यन्त राम्रो अन्तर्बार्ता!!!
@Kendrashahi
@Kendrashahi 25 дней назад
गरतन्त्र को बिउ मात्र होइन इंडिया को बिउ पनि रोपेर हो
@k.padhikari9917
@k.padhikari9917 Год назад
धेरै राम्रो बिश्लेषण पुर्ब एआइजी अनन्तराम भट्टराइ सर लाइ धन्यवाद
@surajadhikari2640
@surajadhikari2640 Год назад
वा युबराज दाइ वा 👏👏👏👏 🙏🙏देश प्रेम र रास्ट्रभक्ती को रस ले भरिपुर्ण हजुर को यो पत्रकारिता हजारौं बर्ष यो आकास मा गुन्जी रहोस । 💐💐💐💐💐💐💐💐💐💐💐💐💐
@aryankarki7900
@aryankarki7900 11 месяцев назад
महत्वपूर्ण जानकारी धन्यवाद भट्टराई सर सम्पूर्ण देशसंचार टिमलाई।
@sombikramsingh1650
@sombikramsingh1650 Год назад
जय नेपाल। Chain of Command टुटिसक्यो। पहिला प्रमोशन तालिम हुन्थ्यो अहिले ब्रिफकेस बोके पुग्छ, नेताको झोलेलाई रिझाए पुग्छ। राजनितीले प्रहरी तहस नहस बनाएको तर्क एउटा छ भने प्रहरी स्वयम् झोले बनेर चाकरी बनेको दृष्टान्त अर्को। intelligence र counter intelligence लाई प्रभावकारी बनाउन अत्याबश्यक छ।
@dipeshshrestha3879
@dipeshshrestha3879 Год назад
राम्रो शृंखला, जानकारी र ज्ञानको लागि उत् क्रिस्त !
@ajitsharma91
@ajitsharma91 Год назад
युवराज जी ले नमिता,सुमिता कान्ड बारे वहाँ काे बिचार माग्न पर्ने थियोे ।
@mahadevbhatt6382
@mahadevbhatt6382 Год назад
सारै राम्राे कार्यक्रम सम्पुर्णलाई सलाम🙏🙏🙏🙏छ
@marg4s83
@marg4s83 Год назад
Can we have a more people like him on your regular weekly show plz, Yubraj sir and Deshsanchar team.
@uttamkumarkarkee3499
@uttamkumarkarkee3499 Год назад
There are very few ex officers like Ananta sir but not in lime light. This is very good show. Dig more experienced officers in coming shows
@marg4s83
@marg4s83 Год назад
@@uttamkumarkarkee3499 Agreed
@aryankarki7900
@aryankarki7900 11 месяцев назад
हजुर यंहाको कुरामा मेरो पनि सहमति छ।
@dineshthapa475
@dineshthapa475 Год назад
इतिहास को राम्रो दस्ताबेज 👏👏
@shushildhakal4892
@shushildhakal4892 Год назад
गंभीर
@yugalrana4717
@yugalrana4717 11 месяцев назад
गणतन्त्रको बिऊ कुनैले रोप्न जरुरी पर्दैन किनकि लोकतन्त्र भने पनि गणतन्त्र भने पनि अहिलेको युगमा सामान्य विवेकले राज्य व्यवस्थामा हुन पर्ने बिषय बस्तु परिकल्पना गर्न सक्ने कुरा हुन।
@dineshthebe6892
@dineshthebe6892 Год назад
सारै राम्रो कार्यक्रम देशसञ्चर टीम
@santoshkarki5992
@santoshkarki5992 Год назад
Battarai right
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 Год назад
❤❤❤❤❤ Nice interview With Ex. AIGP Ananta Ram Bhattarai. He is right. They have mission to increase population and that will bring social unrest in the long run. Really good job. Keep it up. Go ahead and ahead. ❤❤❤❤ Stay safe and healthy: Health is real wealth. ❤❤❤❤❤
@rtndhurbarajgiri2766
@rtndhurbarajgiri2766 Год назад
Outstanding analysis
@deepakmaharjan5022
@deepakmaharjan5022 Год назад
Dherai ramro lagyo, aru pani lyaunu hai
@pokhrelom6440
@pokhrelom6440 Год назад
2028-2029 सालतिर राैतहट र वारामा धार्मिक दङ्गा भएकाे थियाे।
@uttamdhungel7854
@uttamdhungel7854 Год назад
Histirical intraction ! salute deshsanchar.
@rupenpradhan3187
@rupenpradhan3187 Год назад
Good
@pokhrelom6440
@pokhrelom6440 Год назад
काउचमा वस्ने बहिनीले अन्तरवार्ता लिने विशिष्ट अतिथि काे अगाडि उपरखुट्टी लाएर नबस्दा राम्रो हुन्थ्यो कि? साथै अन्य पत्रकारहरूले पनि ।
@yogendumirai9997
@yogendumirai9997 Год назад
धन्यवाद
@sandiplimbu1685
@sandiplimbu1685 Год назад
Dhanna Desh sanchar le Patrakar ko ejjat rakheko xa.
@rajendrakhatri5281
@rajendrakhatri5281 Год назад
सलुट सर
@APHEART95
@APHEART95 Год назад
देख्यौ टपरेहरु! कसरी जोगीको भेषमा पारीको धोती वारी आएर नेपालीको जासुस गर्छन भन्ने कुरा।अस्ती एक मिनेटमा धरान सिध्याउन आउने धोतीहरु पनि त्यही हो।
@paikela121
@paikela121 5 месяцев назад
म्लेच्छ्य जाँठी
@baburambhandari7114
@baburambhandari7114 Год назад
युबराज सर हामीलाई कमजोरी के मा छ सबै थाहा छ। राे क्छ कसले? प्रश्न।
@mahendrakoirala8059
@mahendrakoirala8059 Год назад
Excellent
@rawpotato3651
@rawpotato3651 Год назад
Very cool and good discussion 😂🎉❤❤
@santoshkarki5992
@santoshkarki5992 Год назад
Right
@shivagurung8512
@shivagurung8512 Год назад
yo program lai chai nirantar chalaunu hola dherai ramro cha...
@sarojrajsatyal3736
@sarojrajsatyal3736 Год назад
Good to See You
@hemchandrasharma7327
@hemchandrasharma7327 Год назад
Wonderfull program, yubraj dai
@reetashrestha1767
@reetashrestha1767 Год назад
Wel program
@purnabikramkhand6365
@purnabikramkhand6365 Год назад
अनन्तराम भट्टराई जिको सम्पर्क नम्बर पाउन सकिन्छ ?
@sanjaybasnet7985
@sanjaybasnet7985 Год назад
Great work keep it up sir
@udayaamatya9374
@udayaamatya9374 Год назад
नेपालका धेरै जसाे नेताहरू नै विदेशी एजेन्ट र विदेशी जासुसहरू हुन कि जस्ताे लाग्छ ।
@ninirema4532
@ninirema4532 Год назад
Thanks 🙏🙏
@unitednepal10
@unitednepal10 Год назад
@hitthapa735
@hitthapa735 Год назад
२१औँ सताब्दी का मूर्ख बाबा र पन्जाबी बाबा हरुको पहिचान गरेर ट्रक मा हालेर रक्सौल कटाउन सक्ने ल्याकत राख्न सक्ने बहादुर ब्यक्तित्व को आवस्यकता रहेको र त्यो अनुसार बातावरण पनि हुनु जरुरी छ।
@janjantimalsina1465
@janjantimalsina1465 Год назад
👍
@sundardhital4903
@sundardhital4903 Год назад
“जीवन वही है जिसे आप अभी जी रहे हो, कल जो जियोगे उसे उम्मीद कहते हैं” जय श्री राम🙏
@Originalmagicalscience
@Originalmagicalscience Год назад
तसर्थ...1, बिश्वमा भएका हत्या हिंसा स्थगित हुदैमा शान्ति आउन सक्दैन, किनकि जिवित नै अशान्ति र नर्क हुन। निर्जीव शान्ति नै वास्तविक शान्ति हुन। 2, बिश्वमा हत्या दुई प्रकारका रहेको पाइन्छ, एउटा प्रत्येक्ष, अर्को अप्रत्यक्ष, तर सबैभन्दा डरलाग्दो हत्या भनेकै अप्रत्यक्षमा हुने हत्या हुन, तितो वचन प्रहार, दुषित भावना र दुषित व्यबहार भन्नू नै अप्रत्यक्षमा हुने हत्या हुन।यस्ता प्रकारका अप्रत्यक्षमा हुने हत्याहरुलाई हामिहरुले समयमै प्रतिबन्ध गरिनुपर्छ। समयलाई धन्यवाद, समयलाई प्रतीक्षा गर्नुहोस्। जय सती आमा। धन्यवाद! "O"M´science
@nepaleseparkinsondiseasesa8693
Magneficient program, Neutral program
@rabinshrestha4654
@rabinshrestha4654 Год назад
अनन्त AIG साब ले mentioned गर्नु भयको नेपालको Counter Espionage को स्थापना कालको सदस्यहरु मध्य ने गु बि को मदन सिङ शाह सङ्ग पनि छलफल गर्नै ब्यबस्था मिलाउनु भय भने उहाँको पेशागत अनुभव सबै ले जान्ने मौका पाउने थियो ।
@VV-vo6xm
@VV-vo6xm Год назад
बूढा हुनु भए छ जजॅ बुसको छोरी होईन विल किलनटनको छोरी हो “ Drink driving “ मा परेको ।
@ampmskm
@ampmskm Год назад
2046 aghi darbar eklauti kheladi thiyo ahile kheladi dherai bhaya .. Janta lai khas farak kehi chhaina .. Police pahile pani satta ko kheladi le chalaune ho ahile pani tehi ho .. Farak yeti ho ki pahile chain of command hunthyo ahile sipahile pani ssp lai terdaina ..
@subhasbhatta4543
@subhasbhatta4543 Год назад
"नेताहरु" नै अपराधी को समरक्षक भए....
@ninirema4532
@ninirema4532 Год назад
Very nice news 😅❤
@pramodkarki755
@pramodkarki755 Год назад
रविन्द्र मिस्र को विचार शुन्न पाय अाभारि हुनेथिय।युवराज सर।
@nepali5847
@nepali5847 Год назад
भारतले नै उसको मालिक अमेरिकासँग मिलेर नेपालमा तिब्बती खम्पा आतंककारीहरु पठाएका थिए र हाम्रा राजा बिरेन्द्रको हत्या गरेका थिए ।
@SYU213
@SYU213 11 месяцев назад
Rajdoot samma tw hunchha hola
@rojespahari120
@rojespahari120 29 дней назад
Yeha vayeka kehi bakti haru Ra KO huna sakxan
@sureshshah5214
@sureshshah5214 Год назад
प्रश्नहरू (युबराज घिमिरे ज्यु को बाहेक )स्तरीय भयेनन । पुलिसको दोश भनेको कति हो भन्ने युबराज घिमिरे को अन्तिम प्रश्नमा नै उतर छ।
@baburambhandari7114
@baburambhandari7114 Год назад
प्रतिकार गर्न नसक्नु प्रहरीको कमजोरी।
@tankabista3752
@tankabista3752 Год назад
IGP , Chiefe justice and Akhtiyar chief appointment is unfair. Make it fair.
@veepnepal
@veepnepal Год назад
saarai ramro content alik microphone clear vayena........might be some technical issue need to resolve it
@rabindrakc6760
@rabindrakc6760 4 месяца назад
048 b.s ra 062-063 b.s ma Vedai Veda ufarera banaiyaka/baneka Dhartiko vaar Neta,mantri-mantrani,Sansad bideshika matiyaar ra Pararastra sachib harulai 15-20 wota truck ko paxadi halera Banaras Kataune bela vayo.Nikamma haru Bideshiko lagi pratinidhi patra vayara jantako lagi kaam nai garenan.2-3 yrs.birayara partiko Tika billa laka padloluv-xito promotion khane Nepal police vrasta haru ni rastrapremi hoinan..
@vhft3356mans
@vhft3356mans Год назад
Vatican ra soniya le diyeko yo gaadtanta tikdaina.
@Gurung1980
@Gurung1980 21 день назад
Hoina hola...US ra EU le ho re biu ropeko..Hindu baadi tehi bhanxan..Huna ta RA le biu ropera EU ra US lai dosh lagaayeko Huna sakxa...
@tumbar1
@tumbar1 Год назад
Why Dalit are not able to enter the temples and are not being discussed.
@rajadahir2066
@rajadahir2066 Год назад
Stop this propaganda. Falsehood.
@rudrapdl2664
@rudrapdl2664 Год назад
आफ्नो न्युज रुम मा अथिति आउनु भएको छ पद त उमेर को हिसाब ले पनि अग्रज नै हो उहा तर प्रश्न कर्ता बनेर बस्नु भएका महोदय ले उपरखुट्टि लगाएर खुट्टा उतै फर्काउनु उहाहरुको संस्कार कस्तो होला ? भुल बसकि
@autbam4356
@autbam4356 Год назад
इतिहासको दिग्गज सङ आफुलाइ थाहा भयको उत्तरको प्रश्न किन गर्नु। इतिहास खोतल्नेहो भने वर्तमान आफै छर्लङ्ग हुन्छ । सहि प्रश्न गर्न सिक्नुस है
@CapriJ-ui8ps
@CapriJ-ui8ps Год назад
Bhagawati pandey tarA BARal jasto haru ra koi jogi haru AyerA janata BHADKAUNEY kaam gariraheko chh,,khoi ti harulai police admin lay arrest gareko?
@farakbatoyuotubechannel668
@farakbatoyuotubechannel668 Год назад
यो राज्य व्यवस्थानै पागल र बेक्म्मा हरुले संचालन गरेको राज्य व्यवस्था हो तेसैले येस्लाइ जति छिटो फालौ किनकि यो व्यवस्थाले जनतालाइ पनी पागल बनाउदै छ।
@pokhreis
@pokhreis 11 месяцев назад
Haso uthcha malai nepali ko media herera. Tetro manche haru basba manche lai invite garda, alik professional, dress code, maintain garne, clean shave garne kehi matlab chaina. First afu bata suru garau na patrakar mahodey haru, tv show ramro cha, thwre is no doubt tara afu ma pani chnage garau badi guff garnu vanda. Media patrakar haru ho ki momo, sel bechna baseko pasale haru ho 😅
@rajendrakhatri5281
@rajendrakhatri5281 Год назад
बुदि िजबि हरु छन बुजुन,
@rudrakarki7792
@rudrakarki7792 Год назад
Yo sab Sunera ta jhan deshko sthiti Khatam lagna thalyo
@rajadahir2066
@rajadahir2066 Год назад
राजतन्त्र फर्कीनेछ
@VV-vo6xm
@VV-vo6xm Год назад
यहाले ति Inspector को नाम बताउन परने थियो जो अहीले पनी अमेरिकामा बस छन् । Nepali people deserve to know these kind of “ BASTARD’S name , so in future they think twice doing this kind of crime, this is just a treason against the country, this is not , just acceptable.
@TheRAM639
@TheRAM639 Год назад
रबिन्द्र मिश्र लाई ल्याउन पर्यो के युवराज जि
@shankardevkota2750
@shankardevkota2750 Год назад
Ahile ta police le sojo manisko khaltima haat haaldo raheche ni?
@shambhupdpokharel4686
@shambhupdpokharel4686 Год назад
ए पत्रकार ज्यूहरु तपाइहरुले कुन सेक्टरको मान्छेलाई अतिथिको रुपमा बोलाउनु भा छ । त्यसमा केन्द्रित भएर प्रश्न सोध्नु पर्छ । नेपालको पत्रकारहरुको क्षमता यसबाट प्रष्ट हुन्छ । बिषयबस्तुको ज्ञान बिना प्रस्तुत हुन्छन् ।
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Год назад
मल्टी लेयर डिटेक्सन।
@bhabindrapoudel9887
@bhabindrapoudel9887 Год назад
Lut tantra ho yo sabai
@dillirajpant297
@dillirajpant297 Год назад
बेइज्जत !््
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 Год назад
भूतुवाजासुस!
@ravi9973
@ravi9973 Год назад
A really great show ...even in the world of news media.....Thank you team for your great research and efforts ,please keep it up. And all the best
Далее
Что думаете?
00:54
Просмотров 642 тыс.