Тёмный

प्रियतम प्रियसी Priyatam Priyasi | Govinda Gurung Rachana Rimal late.Madhav pd.Ghimire BB Anuragee 

BB Anuragee
Подписаться 460 тыс.
Просмотров 9 тыс.
50% 1

प्रियतम प्रियसी....
राष्ट्रकवि स्वर्गीय माधवप्रसाद घिमिरेको रचनामा करीब ४ बर्ष अघि उहां स्वर्गवास नहुदै मैले कम्पोज गरेको गीत हो यो ,उहां कम्पोज सुनेर निकै खुशी हुनु भएको थियो ।यस गीतकालागी विशेष पहल गर्नुहुने आदरणीय गोविन्द गुरुङ सर प्रति म सदा आभारी छु ।किन्नर किन्नरी गीत संग्रह भित्र रहेको यो गीतलाई मेरो संगीतमा रेर्कडिङका लागी अनुमति लिने र सबै तारतम्य मिलाउने कार्य गर्नु भएको गोविन्द सर मार्फत नै हो ।पेशाले बैंकिङ क्षेत्रको उच्च स्थानमा भएपनि आफैमा एक कुशल गायक तथा सर्जक अनि सरल र भद्र व्यक्तित्वका धनी आदरणीय गोविन्द गुरुङ ज्यु प्रति म नतमस्तक छु ।
दुर्भाग्यवस यस गीतको पूर्ण रेकर्डिङ सुन्न नपाउदै राष्ट्रकवि ज्यु हामी माझ रहनु भएन ।यद्दपि उहाका दुई छोराहरु ईन्दिवर घिमिरे र राजीव घिमिरे ज्यु संग समन्वय गरेर यस गीत गरेका हौं ।उहाका छोराहरु द्वय प्रति पनि हामी आभारी छौं !चर्चित गायिका रचना रिमाल र गोविन्द गुरुङ सर को आवाजमा भिन्दा भिन्दै भर्सन पहिले नै यसा च्यानलमा राखिएको छ भने ।यसपाली केही थप परिमार्जन गरेर युगल भर्सनमा प्रस्तुत गरेका छौं ।
अहिलेलाई यो गीत के कस्तो भो कृपया कमेन्टको आशा गर्दै ।यस गीत संग जोडिनु भएका सबै प्रति आभार प्रकट गर्दछु ।
Song : Priyatam Priyesi
Singer : Govinda Gurung/Rachana Rimal
Lyrics : Rastrakavi Madhab Prasad Ghimire
Music : BB Anuragee
Arrange : BB Anuragee
Recordist : Kamal Kiran Govinda
Mixing Mastering : Shyamshwet Rasaily
Solo Violin : Yatiraj Adhikari
Guitar Works-: @sanjeevbarailiofficial
Rhythum Works : @BhuwanGandharva
Flut : @FluteMusicGopalDev
Studio: Prism Digital KTM
Video Credits :
Uctopad : Nishant BK
Guitar: Kiran BK
Harmonim : BB Anuragee
Keyboard : Shukuram Rasaili
Tabala : Bharat Lakhe
Basuri : Govind Anek
Madal : Kamal Kumar Bishwakarma
Strings team-
Conductor-Raj Kumar Shrestha
Group voilon-
Balgopal Maharjan
Sudhakar wasti
Suni Sing
Fobi Shrestha
RomanBudhathoki
Ishwar Bade
Prashan Sitaula
Alish Acharya
Pujan Basnet
Rojan Rai
Makeup : Utshah Ghimire
Management : DB Lohani Arjun Lohar
Cenamatoghraper : Miraj Aryal, Dinesh Bista
Edit/Colour : Miraj Aryal
Light : Man Bahadur Magar
Greatful to
Indivar Ghimire
Rajiv Ghimire
Special Thanks-
Shishir Upreti
Sadikshya Dulal
Ayushma Gharti,
Bindu Sunar
Audio Management : Sunita Rasaily
Flow me on Facebook
/ bbanuragee1
All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© BB Anuragee, 2020
Mo. 9851074445

Опубликовано:

 

11 апр 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 69   
@bbanuragee
जान्दिन हे प्रियसी....
@sanjogparajuli7048
Such a beautiful song by a legendary singer ❤❤❤❤
@govindanek
ज्यादै मीठासपूर्ण गीत, भब्य शुभकामना ।
@AmbahadurSunuwar-mv4tw
Wao Rachana bunu KO awaj ta Kati suneni sunirahu lagne wao...
@jasdhojgurung595
धेरै समय पछि गोविन्द भाइलाई सुन्न पाइयो।शुभकामना दुवैलाई ।
@yamgurung4357
BB anuragee त त्यसै पनि उस्ताद भयो....म्युजिक को यश गायनमा प्रबीन बेडवाल लाई समेटेको भए अझै यस्तो 👌हुने थियोे।
@khemsony2993
NICE SONG❤
@rupprasadshrestha7680
wow ❤❤❤❤❤❤❤
@lyricalReels236music
गहकिला शब्दले भरिपुर्ण सजिएको निकै मीठो गीत बनेको छ
@sunilthadarai9073
Wow nice song
@rohitranabhat5547
प्रबिन भेटवाल भएकाे भए सुनमा सुगन्ध हुने थियाे जस्ताे महसुस भयाे
@padmagurung196
Beautiful melody 🎼 song and beautiful voice both singers 👌
@Hangkhimrailp3cb
याे गीत साह्रै नै मिठाे र सुमधुर लाग्यो गायकहरु प्रति म हार्दिक आभारी छु साथै याे गीतका रचनाकार राष्ट्रकवि माधव प्रसाद घिमिरे र याे गीतलाई श्रुतिमधुर बनाउनमा सहयाेग गर्नुहुने संगीतकार र अन्य सम्पूर्ण सहयाेगाीहरु प्रति पनि हार्दिक आभार प्रकट गर्दछु धन्यवाद ❤❤❤❤
@tilakmagar2955
Aaha aatyantai mitho sabda sangit ani tetikai ramro prastuti dubai jana singer hajur haru ko 👏👏👏👏👏👏👏👏
@jhalakshrestha5014
Khoi malai ta prabin bedwal lai samgiya hai yo geet herda ❤❤ aneway so nice song 🎉🎉
@rajansherdorpali2699
आहाँ मन छोयो ❤❤❤
@Sadikshya-uz4kl
Sabda Dherai gahakilo Chan 🎉🎉🎉
@kongrai6993
wa wa wa oranic life mugic.Thanks a lot.
@dunyabagra2795
Thank you so much for this video ❤
@sabitrigurung2175
So sweet song
Далее