नेपालमा धेरै बिभिन्न सोहरु हुंदै आएको छ तर अचम्म किन नेपाली जजहरुले सहभागीहरुप्रती नरम बोली मानमर्यादा गर्न नसकेको होला । भारतमा हुने हरेक सोहरु जुनसुकै उमेरहरुका होस, त्यहांका जजहरुले बोल्ने भाषामा सिष्टता मानमर्यादा पाउंछौ जुन पछी गएर ती सहभागीसरुलेपनि अनुशरण गर्दैजान्छ । खै के भन्ने ???😢😢😢
मलाई यो जजहरुले प्रतियोगी हरुलाई जहाँ पनि तिमी भनेर बोलाउने शब्द मन परेन ।त्यो मैले नबुजेको वा चलनै यस्तै हो ?अहिले बिधालय हरुमा सबै पाठ्यक्रममा तपाईं भनेर सम्बोधन गर्ने र लेख्ने सिकाउँछ त्यासैले महोदयहरु हजुर हरु जस्ता दुई चार अक्षर पडेका विद्धान बनाउदा हरुले बोलिमा नरम र संस्कार बसाल्न थाले भोलिका पिडिहरुले केही सिक्ने मौका मिल्छ कि?