Тёмный

Manoj Gajurel || आमा || Aama || Official || Sisnupani Nepal || छोरी 

GajuReal
Подписаться 507 тыс.
Просмотров 6 млн
50% 1

Опубликовано:

 

28 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,1 тыс.   
@gokarnspudasaini4524
@gokarnspudasaini4524 2 года назад
नेपालीको मदन पुरस्कार पाउनुपर्ने उत्कृष्ट सन्देशमुलक प्रस्तुति । सलाम मनाेज दाइ।
@binubasnet4871
@binubasnet4871 2 года назад
exactly 🇳🇵
@सो.बासतोला
@सो.बासतोला 2 года назад
हाम्रो समाजमा घटेका घटनाहरूलाई आत्मसात अनुभव गरेर उतारनु भएको छ हजुर लाई नमस्कार। धेरै पटक हेरे मन तेतीनै छोयो ।।।।
@laxmilalshrestha920
@laxmilalshrestha920 2 года назад
To much exactly.
@lalitajoshi539
@lalitajoshi539 2 года назад
Tomuch fantastic
@basantakumargurungbasantak4443
@basantakumargurungbasantak4443 2 года назад
मुटुछियछियभये।अ।म।
@dipaksapkota6912
@dipaksapkota6912 2 года назад
हेत्तेरि! सधैँ हँसाउने मान्छेले रुवाउन सक्छु कि सक्दिन भनेर परीक्षण गरेका हुन् कि क्या हो मनोज दाइले!!! धर्धरी रोएँ म त! तपाईंको कला र प्रस्तुतीलाई सलाम छ दाजु‌
@ajaythapa4418
@ajaythapa4418 2 года назад
हो
@NepaliSongs-love
@NepaliSongs-love 2 года назад
Right
@Pawsitivelyyours1
@Pawsitivelyyours1 2 года назад
छोरी मान्छे को पिडा बुझ्नु हुदो रहेछ धन्य छ आमा छोरी र श्रीमती को पिडा बुझ्नु हुदो रहेछ 🙏🙏🙏🙏🙏
@manojgurung5579
@manojgurung5579 2 года назад
💞
@lafanga182
@lafanga182 2 года назад
ru-vid.comGXG_vGAKHm4
@krishnapandey494
@krishnapandey494 2 года назад
निःशब्द 😢 बिधुवा आमाको भूमिकामा यती सुन्दर प्रस्तुती पस्कीनु भएकोमा बहुप्रतिभाका धनी गजुरेल ज्यू हजुरलाई हृदय देखि नमन गर्दछु 💐💐 भक्कानीय😢😢😢 संसारका सम्पूर्ण बिधुवा आमाहरू प्रति नमन🙏🙏
@aaradhanaaaa
@aaradhanaaaa 7 месяцев назад
I hln Ñk
@TirtharajKhatri-yu1nl
@TirtharajKhatri-yu1nl 6 месяцев назад
🎉😮😅😅😮😢🎉🎉😢🎉😂😂😢😮😮😅
@tapendra9172
@tapendra9172 2 года назад
सासू ससुराका लागि एउटा छोरो मर्‍यो, दिदीबहिनीका लागि एउटा माइती मर्‍यो । छोराछोरीका लागि एउटा बाउ मर्‍यो । तर मेरा लागि संसार मर्‍यो । साहस मर्‍यो, सारा मर्‍यो, सर्वस्व मर्‍यो । आफ्नो सर्वस्व सकिंदा पनि आफू जिउँदै रहनसक्नु सानो चमत्कार होइन नानी ।’
@Mix-max-NP
@Mix-max-NP 2 года назад
यो कुरा कानमा पर्दा आँसु झर्ने म जस्ता कति होलान्?
@purshotamlamsal7039
@purshotamlamsal7039 2 года назад
😭😭😭
@swastikapun1802
@swastikapun1802 2 года назад
Yo line le man ruwayo
@puspadhakal664
@puspadhakal664 2 года назад
साच्चै नै पटक पटक मर्नु भन्दा एकै पटक मर्न पाए हुने थियो
@purshotamlamsal7039
@purshotamlamsal7039 2 года назад
@@puspadhakal664 sansar hernu parx..
@neelamgrg2599
@neelamgrg2599 2 года назад
"सात वटा टुहुरा बच्चा गरिबले हुर्काउनु सम्बिधान बनाए जस्तै हो।" अति मर्मस्पर्शी वाक्यांश 😊 वाह मनोज सर हजुर प्रतिको सम्मान अझ चुलियो। सम्पुर्ण आमाहरु प्रति उच्च सम्मान 😢🙏
@ramchandrapaudyal4011
@ramchandrapaudyal4011 2 года назад
नमन
@luckymanishahi147
@luckymanishahi147 2 года назад
🙏
@raisemi77
@raisemi77 2 года назад
Hamita 10 jana thim😥😥
@deepakc-ve7me
@deepakc-ve7me Год назад
🥲
@davidcdy6622
@davidcdy6622 Год назад
​@@ramchandrapaudyal4011 1¹¹¹¹8⁸you 9
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri Год назад
"जन्मदिनु र आमा हुनु यी दुई फरक कुरा हुन।" मन छुने शब्द😏 आमा❤️😘
@unishpyakurel5493
@unishpyakurel5493 2 года назад
उच्च सम्मान! मनोज दाजु साथै आमालाई नमस्कार ! मन थाम्न नसकिने मार्मिक यथार्थ बोकेको प्रस्तुति हजुरको आफ्नै कथा हो यो। पिता गुमाएको पिडा ममानि छ। तर त्योभन्दा कयौं गुना बढी हजुर को यो प्रस्तुतिले मन मन्नै भक्कानिएर आयो आशु थाम्न सकिन । साच्चै हाम्री आमाहरु माहान हुनुन्छ। हास्यजगतमा हजुरको यो प्रस्तुति उदाहरणीय बनेको छ । आफ्नै आमा को भेष मा आफ्नै कथा। अरबै अरबको सलाम छ दाजुलाइ।
@bidurnepal2890
@bidurnepal2890 2 года назад
मन देखि नै हजुर को यो प्रतिभा र हजुर को अामा ले भोग्नु भएको घटना यतार्थमा परिणत गर्नु भएकोमा धन्यवाद मनोज दाई
@lafanga182
@lafanga182 2 года назад
ru-vid.comGXG_vGAKHm4
@manbadhurthapa9535
@manbadhurthapa9535 2 года назад
Aama hajurko kahani feri kahile aauchha.
@poojalimbu4412
@poojalimbu4412 2 года назад
अती नै हृदय स्पर्शी मनोज सर 😢ती प्रत्येक विधुवा आमाको कथा बोकेको यो मर्म स्पर्शी नाटक भनौ या समाज को त्यो अन्धविश्वास भनौ या चलेको चलन एकदमै मिठो प्रस्तुति 😢
@pratikshyabhattarai6303
@pratikshyabhattarai6303 2 года назад
😭😭😭😭😭😭😭😭😭
@pratikshyas
@pratikshyas 2 года назад
संसारका सम्पूर्ण विधवा आमाहरूलाई माया ♥️
@milantilijapoon
@milantilijapoon 2 года назад
😥
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri Год назад
🙏😘❤️
@premprakashthapa.chhetri
@premprakashthapa.chhetri Год назад
एउटा फिल्मले दिन नसक्ने सन्देश मनोज सरको अभिनयले दिएको छ। कति मन छुने शब्दहरु समाहित गरेर कथा बनाउनु भएको❤️ आमाको माया नमान्ने त छोराछोरी नै हुदैनन् । भौतिक शरीर माथि आक्रमण गरेर मानव रुपि गिद्दहरुले बाबाको हत्या गरिसकेपछि मेरी आमा विधवा हुनुभयो,। यो कथाले चसक्कै मन छोयो 🙏😘😪
@umeshphuyel175
@umeshphuyel175 2 года назад
मनोज गजुरेलको शब्द लाई उच्च सम्मान छ । सदैव यस्तै मार्मिक सुन्न पाऊ । शुभकामना
@bidurdangal1785
@bidurdangal1785 2 года назад
बहु प्रतिभाकी धनी मनोज आमा।र हाम्रो समाजका विभिन्न कु-संस्कारका कारण एकल नारीहरूले भोग्नु पर्ने समस्याको यथार्थ परक प्रस्तुतिले भाबुक बनायो। प्रस्तुतीका लागि सलाम मनोज दाई।
@shibabhattarai740
@shibabhattarai740 2 года назад
अद्भुत कला गलाका खानी मनोज दाजै सलाम सम्मान छ भाबुक मार्मिक प्रस्तुति आँसु झरे धेरै चोटि हेरि सकेय लाभ देखि फेस्बुक tiktok हुँदै युटुब सम्म आएर हेर्दा हरेक बिधुवा आमा हरुको लागि परक यथार्थ समाजमा जो जे छ।हजुरले जो भोग्नु भको छ तेहि भोगी राको हुँदा र यो मर्मस्पर्शी वाचन सुन्दा कस्का आँसु नझर्लान।आमाको सु स्वास्थ दिर्घायुको कामना।🙏❤️😘
@sujanbaskota4021
@sujanbaskota4021 2 года назад
Its not just a drama, Its a real story of many nepalese😔 HatsOFF to you MANOJ GAJUREL sir.🙌
@ambikagiri5039
@ambikagiri5039 2 года назад
😂😭😭😭😭😭😂😂🙏🙏🙏☕️
@ratnatamrakar3247
@ratnatamrakar3247 2 года назад
Yo monoj sir ko real life ho.
@encouragementaward4745
@encouragementaward4745 2 года назад
जिन्दगीमा एति धेरै आशु पहिलोपटक बगेको मेरो आखा बाट हो मनोज दाइ 😢😢😢
@namjungreynamjung8921
@namjungreynamjung8921 2 года назад
😭😭😭😭😭
@imansinghrai4254
@imansinghrai4254 2 года назад
साच्चै हो मनोज दाइलाइ यस्तो प्रस्तुती कहाँ बाट आउँछ । तेसैले त मनोज दाइले सम्पुर्ण नेपाली को मन जितेको छ ।🙏🙏
@dalbahadurbasnet3274
@dalbahadurbasnet3274 2 года назад
कुनै समयमा हासौ भन्दाभन्दै रुवाएको बा को कथा पछि आज आमाको कथा ले मन हसाउन सकेन । जय नारी ❤️आमाहरू @ दिदिहरु❤️
@yubarajyakkha9024
@yubarajyakkha9024 2 года назад
हेर्दा हेर्दै कति बेला आँसु झर्यो पत्तै भएन। साच्चिकै मिठो सैलिमा समाजको घाटनालाई बोलिदिनु भएको मा मनोज सर लाई धेरै धेरै धन्यवाद।
@sisandarlami6871
@sisandarlami6871 2 года назад
Being a single mother is not easy ! His each words remembering of my mother She is my both a mother and a father too♥️
@jojodada2243
@jojodada2243 2 года назад
हेर्दाहेर्दै आखा बाट आसु खसेको पत्यो पाहिन सम्पुर्ण बिदुवा आमा हरुले भोगिर्हनु भएको कथा बेथा समेटियको अति सुन्धर बाचन मनोज सर को 🙏🙏
@mausamitamang17
@mausamitamang17 2 года назад
मनोज दाजुको यस्तो अदभूत कला देखेर उता मिना ढकाल जलेर मर्ने बेला भैइसक्यो। मनोज दाजुलाई धेरै शुभकामना।
@kamana73
@kamana73 2 года назад
जल्ने जली रहन्छन् । प्रगती गर्ने गरि रहन्छन् ।बहुप्रतिभा शाली कलाकारलाई कमजोर देखाउने पर्यास धेरै गरीयो। सकिएन अन्तयमा आफै पतन हुने खेल भयो । सत्यको बिजय अवश्य हुन्छ। क्षणिक धैर्य हुन गाह्रो हो। मनोज दाजुको धेरै प्रगति देख्न पाइयोस् ।🙏🙏
@manojadhikari9451
@manojadhikari9451 Год назад
देश भरका सम्पूर्ण विधवा आमा हरुमा धेरै धेरै माया❤️❤️
@rambhatta5564
@rambhatta5564 2 года назад
:यदि नेपाल धनी देश थियो भने हास्यव्यंग्यको सबैभन्दा ठूलो पुरस्कार र नाम दुबै मनजो दाइले पाउनुहुन्थ्यो❤🙏
@yomanghatane8864
@yomanghatane8864 2 года назад
जिवनमा सायद मनाेजजिले पहिलाेपल्ट हसाएनन मात्र रुवाएपनि यति अाेझिलाे प्रस्तुतिकाे लागि सलाम छ र सायद प्रतिस्पर्दा अब झनै टपलेवलमा पुगेछ भन्ने बुझ्नुभएछ
@ps.subedibipin
@ps.subedibipin 2 года назад
गत वर्षको "बा" शीर्षक को प्रस्तुति सुन्नुहोस । यो दोस्रो पल्ट हो रुवाएको ।
@suraj_giri_4959
@suraj_giri_4959 2 года назад
dherai patak ruhayeko xan . sayed follow garnu vako xaina hola
@navinshrestha4389
@navinshrestha4389 2 года назад
I am very blessed to have this outstanding artist in my country... hats off to you Manoj Gajureal !
@madhusudhanoli1150
@madhusudhanoli1150 2 года назад
गहभरी आँसु आउदै हेरिरहे।कति सुन्दर नेपाली सामाजिक यथार्थबादी कथा । मनोज आमा हजुरलाई सलाम छ।
@marshallmathers7865
@marshallmathers7865 2 года назад
All I see here is my mother's story. I'll definitely give her all the happiness she deserves. Shout out to all the single mothers out there
@sarapsarap4441
@sarapsarap4441 2 года назад
मेरो आमा को कहानी जस्तै😓😓😓😭😭
@khagendradhakal6433
@khagendradhakal6433 2 года назад
अत्यन्तै यथार्थ परक मर्मस्पर्शी सामाजिक परिघटाको जस्ताको तस्तै उतार गरिएको यो प्रस्तुति मा मनोज गजुरियललाई हार्दिक नमन । तिजको यो परिवेशमा एकलनारीहरुको पक्षमा जुन वकालत उहाँले गर्नु भएको छ यस्कोलागि साधुबाद छ आँखा रसाउने बेग्लै खालको यो उहाँको प्रतिभा प्रतिपनी सलाम 🙏
@keshabghale1214
@keshabghale1214 2 года назад
यो बास्तबिकताले साह्रै मन छोयो अनि आँखाबाट आँसु पनि झर्‍यो । धन्यवाद मोनोज जि💐🙏
@bhagawatidhakal43
@bhagawatidhakal43 2 года назад
कलाकारिताले पनि परिवर्तनमा कति सम्म चेतना दिन सक्छ भन्ने कयौ यथार्थ समेटिएको यो प्रस्तुति दुरदराज सम्म पुग्दा कुन चाई नारी काे आँखा नरशाउला र हार्दिक नमन् 🙏आदरणीय मनोज दाई!
@janukadhungelkhanal
@janukadhungelkhanal 2 года назад
Exactly the same real story of my mom, but she became widow on her 41 yrs of age.The difference is my elder brother handled the situation and supported my mother as she wanted. Touching my heart ♥️. Salute your writing and performance Manoj Gajurel daju. 🙏
@mr.fleshynose3046
@mr.fleshynose3046 2 года назад
"बच्चा जन्माउनु र आमा बन्नु, यी दुई फरक कुरा हुन । " what a great line!👍️
@laxmipandey2781
@laxmipandey2781 Год назад
Agrees
@anjanachetri6148
@anjanachetri6148 10 месяцев назад
.
@anujadawadi6785
@anujadawadi6785 2 года назад
कति मर्मस्पर्शी कति यथार्थ परक प्रस्तुतीकरण भाबुक बनायो।।सलाम मनोज सर
@PramilaRaila-sl8qr
@PramilaRaila-sl8qr 3 месяца назад
निकै मन छुने शब्द ❤विदुवा हुनु त्यसमाथी पनि गरीब बिदुवा हुनु 😢😢
@shishirpulami9587
@shishirpulami9587 2 года назад
नेपाल का एक मात्र अन्तर्राष्ट्रिय कलाकार मनोज दाईलाई हार्दिक नमन छ। कलाकार को कला भनेको यस्तो हुनु पर्छ,जता पनि फिट ते तै सुपरहिट।
@pradipkayastha
@pradipkayastha 2 года назад
सबै अामाहरू लाई नमन गर्दछु । मनाेज गजुरेललाई सलाम छ ।
@sabinatimalsena6238
@sabinatimalsena6238 2 года назад
हेर्दा हेर्दाहेर्दै आँसु आको थानै भयन 😭
@jeewantiwari5400
@jeewantiwari5400 2 года назад
हे मनोज आमा तिम्रो शब्द सुनदा 😭। मेरी हजुरआमा को हरेक दिन को याद मलाई वर्तमान झै सम्झनाले मलाई सतौं छ तिम्रै जिन्दकी मेरै हो भनेर बाँचेकी ती आमा लाई मेरो हिर्दय देखि कोटि कोटि दर्शन नमस्कार आमा दुबै लाई 🙏🙏 म तिम्रो प्यारो नाति ।
@मनिषातिवारी-घ5ट
राम्रो
@khemrajpokharel2615
@khemrajpokharel2615 2 года назад
I feel that he's telling my mom's story, HUGE RESPECT, I can't stop my tears on my eyes.
@itsmepuskalxttri6575
@itsmepuskalxttri6575 2 года назад
Same here bro 🥺
@sumitrakunwar3258
@sumitrakunwar3258 2 года назад
🙈🙏
@bhupalbasnet1617
@bhupalbasnet1617 2 года назад
😭😭😭🙏🙏🙏
@lafanga182
@lafanga182 2 года назад
ru-vid.comGXG_vGAKHm4
@SanamGole-sy2yo
@SanamGole-sy2yo 3 месяца назад
हाम्रो नेपाली समाज एस्तै हो..।
@mspcreation2395
@mspcreation2395 2 года назад
अतिनै धेरै सम्मान छ प्यारो दाजु नेपालि महिलाहरुको यथार्थता झल्काउने भावुक प्रस्तुतिको लागि ❤️
@jyotipdl6855
@jyotipdl6855 2 года назад
यो कथा मेरी आमाले भोगेको यथार्थ भोगाइ हो जुन म पल पल साक्षी हुम आखाभरी आँसु लिएर सुन्दै छु।
@kalaghimire5859
@kalaghimire5859 2 года назад
आफ्नै आमाको कथालाई जस्ताको तस्तै उतार्नुभयो दाइ!तर तपाईंको आमाको मात्र हैन अधिकांश नेपाली आमाहरुको व्याथा बोलिदिनु भयो।आँखामा आँशुले भरिएर हेर्नै सकिन।करोडौं सलाम दाजु🙏🙏🙏
@mamtalimbu5125
@mamtalimbu5125 2 года назад
एकदम मन छुने प्रस्तुति हजुर मनोज सर आमा ।
@NepaliSongs-love
@NepaliSongs-love 2 года назад
हजारौ लाखौ नेपाली आमा हरुको कथा हो यो ।। हाँस्दा हास्दै रुवाउन सक्ने महान कलाकार मनोज गजुरेल जस्तो व्यक्ति एक युगमा एकचोटी जन्मिन्छन्।।
@sameershrestha1654
@sameershrestha1654 2 года назад
I cried , he told the story of my own mother. Thank you my mum for your care , love and support after the demise of my father. Love you mum.
@san_tuladhar
@san_tuladhar 2 года назад
Its great ! Jay Bholey !!!!!
@razsharma4118
@razsharma4118 2 года назад
मेरो त आखा बाट आँसु नै आयो सुन्दा सुन्दै 😥😥
@mayatamang6609
@mayatamang6609 10 месяцев назад
😭😭😭😭😭😭😭😭
@Mumslove195
@Mumslove195 2 года назад
संसारका सबै विधवा आमाँ हरूँ प्रति लाई धेरैमाया ❤️🥺
@grismaadhikari
@grismaadhikari 2 года назад
मन भरी भयो😢huge respect manoj sir❤️🙏
@sabinadhakal4871
@sabinadhakal4871 Год назад
साच्चै आमाको मन कति फलाकिलो हुन्छ 🙏 miss you mamu 😭😭😭😭😭
@dambarbhat9491
@dambarbhat9491 2 года назад
thanks manoj कस्तो सान्दर्भिक , सामाजिक परिवेश, समाजका कुरीति हरु को पर्दाफास गर्ने अति मार्मिक कथामा आधारीत। आँसु पटक्कै रोकिएन😥😥😥😥😥😥 सलाम मनोज सर
@ngyalalani
@ngyalalani 2 года назад
this is the finest performance by Manoj Gajurel. My eyes were trying to swim in tears, many a frequent...
@Parbati315
@Parbati315 2 года назад
भावुक शब्दहरू 😥😥 हरेक ब्यत्तिको मन भित्र गुम्सिएर बसेको कुराहरू ।
@prakashkarki180
@prakashkarki180 2 года назад
कस्तो दुरुस्त महिला भएर कार्यक्रम गर्नु भको मनोज जि सलुट छ 🙏🙏🙏
@devendrakhanal4074
@devendrakhanal4074 2 года назад
I can’t control my tears anymore! 😭😭
@Ramie2011
@Ramie2011 2 года назад
What a heart touching performance and story. Watched 3 times, same emotions and feelings. Hats off to Manoj ji. You are really great. This will be a historical performance.
@krishnashrestha3670
@krishnashrestha3670 2 года назад
सत्य घटना अाधारीत यश नाटक देखाउनु वा वाचन गर्नु भएकाेमा मनाेज गजुरेल ज्यू लाई हृदय देखि शेलुट र ईतिहासमा बाचिरहाेस् यहि शुभकामना ,,र
@lafanga182
@lafanga182 2 года назад
ru-vid.comGXG_vGAKHm4
@deadpool3157
@deadpool3157 2 года назад
कठै मेरो आमा ढुङ्गा को मुटु लाइ नै पिगाल दिनु हुन्छ ! what a spech🌺salute everymom they deserve best of best 🌺❤️💔
@shankarmangurung7198
@shankarmangurung7198 2 года назад
No word✍ to describe Manoj Gajurel jyu.I couldn't stop my tears. Brillant performance🙏.
@arjuntamu
@arjuntamu 2 года назад
This man is blessed with super talents. Every character suits him! Hats off to this heart wrenching performance.. ❤️
@lafanga182
@lafanga182 2 года назад
ru-vid.comGXG_vGAKHm4
@bijendrayekten3326
@bijendrayekten3326 Год назад
समाजकाे यथार्थ चित्रण प्रस्तुत प्रति मनोज सरलाई सलाम छ
@Sailoprakash2047
@Sailoprakash2047 2 года назад
really heart touching aanshu nai jharyo 😭😭😭
@aaisinggrgvlogs
@aaisinggrgvlogs 2 года назад
After watching this performance,I have got huge respect to manoj gajurel sir,, hats off,, what a performance 👏👏👏🥰🥰
@salinaprasai2136
@salinaprasai2136 2 года назад
Sarai marmik 🙏
@kalpananugo6766
@kalpananugo6766 2 года назад
Mothers are the great worrier 🙏 each and every lines make me cry 🥺.
@anitatiwari2551
@anitatiwari2551 2 года назад
This lines totally for my mom because she lost her husband when she was 29 years n I'm only 1 month😭😭😭
@kalpanaaryal5529
@kalpanaaryal5529 2 года назад
😭😭😭😭😭😭😭
@koushilaaaxame9855
@koushilaaaxame9855 2 года назад
😥😥😥😥
@bhawanikhatiwoda1519
@bhawanikhatiwoda1519 Год назад
यो
@himalpari8085
@himalpari8085 Год назад
Hi
@topendrakhatri1069
@topendrakhatri1069 Год назад
😭😭😭😭
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban Год назад
बिदुवा आमाहरु प्रती सत्या कथामा आधारित सत्या कुरा बाचन गरिदिनु भएकोमा लाखौं लाख धन्याबाद हजुरलाई
@pradhanakash
@pradhanakash 2 года назад
What an emotional performance! Huge respect for Manoj Gajurel for this heart stirring performance.
@nirmaladhungana2766
@nirmaladhungana2766 2 года назад
Jaya hos monoj dai sachhi man choyo
@atitkanxo7051
@atitkanxo7051 2 года назад
After watch all. Only one word came to my mind “Amazing” Really Amazing Talent 🙏♥️💜
@SaruRai-e4y
@SaruRai-e4y 2 месяца назад
धेरै पल्ट हेरे कम्ति मुटु दुख्छ हरेक पल्ट हेर्दा किनकिन म पनि एउटा ---- लेख्न मन लागेन के हु भनेर😢😢😢😢
@sabitakhulal1011
@sabitakhulal1011 2 года назад
The best best speech ever!!.... Every words touched my heart❤ Huge respect! 👏👏👍
@ashiskhapangeemagar368
@ashiskhapangeemagar368 2 года назад
Yeti dherai man royoki maile aasu samhalna sakina 😭😭😭😭😭😭manoj sir you are real artist in Nepal 🙏🙏 heartly respect sir 🙏🙏🙏🙏😍
@paulrai5654
@paulrai5654 Год назад
मनोज जी तपाईको प्रस्तुतिले यथर्तता झल्काएको छ। अति उत्तम प्रस्तुति तर हुलिया अलिक नमिलेको‌ जस्तो‌ लाग्यो। बिधवाको‌ अभिनय गर्दा सेतो वस्त्र पहिरिनु भएको भए अझै अर्थपूर्ण हुने थियो होला।
@SoNu_DoBaL
@SoNu_DoBaL 2 года назад
सान्दर्भिक आखाबाट आँसु थाम्नै सकिन्न्🙏😢💐
@umeshnyaupane8085
@umeshnyaupane8085 2 года назад
मन छुने प्रस्तुति मनोज सर्🙏🙏🙏
@RatanaBk-sp7ti
@RatanaBk-sp7ti 6 месяцев назад
❤❤❤❤❤सारै मन छुने कहानी 😢😢😢😢आमा धन्यवाद 😢😢😢😢😢😢रेल घटना हो
@amritaguragain9342
@amritaguragain9342 2 года назад
Not expecting such a heart touching 😢 content from a comedian, you are legend ❤ Manoj sir
@saritathapa774
@saritathapa774 6 месяцев назад
साच्चिकै हजुर को य कथा ले मेरो आँखा बाट आसु कति बेला छरेको पतैहुदैन रहेछ 😢😢🙏🙏
@MadanChhetri692
@MadanChhetri692 2 года назад
समाजका विविध कथा ब्याथालाइ जस्ता को त्यसतै दुरुस्तै नक्कल गरेर राम्रो सन्देश दिने तपाईलाई नेपाल आमाको कोटी कोटी नमस्कार.....🙏🙏🇳🇵🇳🇵..
@anantal
@anantal 2 года назад
Amazingly Excellent ! Dear Manoj Sir, this is one of your masterpiece ! ❤🙏
@surajpradhan2846
@surajpradhan2846 2 года назад
🙏🙏
@puskalsharma293
@puskalsharma293 2 года назад
अाहा ई अामा काे कुरा सुन्दा खेरी अाखा बाट अाशु राेक्ना गाराे भयाे 😭😭😭😭😭😭 सलाम छ अामा तपाईं लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@subhamkhatiwada7586
@subhamkhatiwada7586 2 года назад
Beautiful Art!!
@aayushrana944
@aayushrana944 Год назад
😥😢😭
@Rohit-vt6bx
@Rohit-vt6bx 2 года назад
I was never a fan of this man’s content but this time I have to admit this was a legendary performance.
@shantabk6613
@shantabk6613 2 года назад
हाम्रो समाजको यथार्थ घटना मन नै छुने शब्द 😥😥😥
@rabinachaulagain2991
@rabinachaulagain2991 2 года назад
Every words and lines directly touches my heart❤️❤️This is what a pure artist is ❤️hats off daju❤️😘
@younzanraj1270
@younzanraj1270 2 года назад
this hurts bidhya bhandari...
@umaadhikari3244
@umaadhikari3244 2 года назад
आमा भगवानको लिला यक्लो भयपछि सबैले हेप्छ्न तर भवानले स्त्त्को बिजय हुन्छ आमा
@umaadhikari3244
@umaadhikari3244 2 года назад
चिन्नगारो भयो सरै र्मामिक कथा
@vagwatibhusal996
@vagwatibhusal996 2 года назад
Akha vari ASU Ayo🥺 outstanding performance
@menumagar7791
@menumagar7791 2 года назад
सधै हसाएर सन्देश दिराख्नु भएको आज यो हजुरको सन्देशले कस्को मन रोएन होला? मनोज सर 🙏🙏🙏🙏हजुरलाई हार्दिक नमन
@shambhurawat7406
@shambhurawat7406 2 года назад
Hats off daju 🙏🙏 Stunning performance..can’t hold my tear back ❤️❤️
@surajkhadka3948
@surajkhadka3948 7 месяцев назад
नेपालको एकमात्र बहुप्रतिभाशाली ब्याक्तित्व मनोज दाइ सलाम हजुरलाई
@ritathapa7921
@ritathapa7921 2 года назад
You made me cry at all😭😭😭❤️❤️❤️Your word are heart touching i couldn't control myself.🙏🙏🙏🙏
@hirakhemraj
@hirakhemraj Год назад
बच्चा जन्माउनु र आमा बन्नु यी दुई फरक कुरा हुन। 😢 मन छुने शब्द😢🥺😭 आमा🥺😭
@rajanadhikari3741
@rajanadhikari3741 2 года назад
Best of the best GajuReal presentation! I think this presentation is an accurate and exact reflection of our social structure and reality!! I see you not as a comedian, but as a real leader!!!
@menukaadhikari3785
@menukaadhikari3785 Год назад
@Subarna39
@Subarna39 2 года назад
मनोज गजुरलको यो प्रस्तुति आँखाभरि आशु लिएर हेर्दैछु😭😭😭😭😭
@saiyedaakifa8937
@saiyedaakifa8937 2 года назад
Speechless performance!!!! Great presentation of story Much appreciation 🤍
@PushpaPokharel-i1c
@PushpaPokharel-i1c Год назад
यतिराम्रो प्रस्तुती,, अनि सन्देश्मुलक भिडियो। मनोज गजुरेल को ठूलो फ्यान म।
@neplopchannel8454
@neplopchannel8454 2 года назад
one more great performance from Manoj ji! 💖💖💖
@HISFI_FF
@HISFI_FF Год назад
सात वटा टुहुरा बच्चा हुर्काउनु र सम्बिधान बनाउन उतिकै हो भन्नु भएको वाह कति सान्दर्भिक कुरा थियो सलाम मनोज गजुरेल सर
@Lovrajrijal161
@Lovrajrijal161 2 года назад
outstanding performance love it so much i am so joyfully 💔💔😘😘
@live_love_laugh1683
@live_love_laugh1683 2 года назад
I am so blessed to watch this level of act and those lines and the vibe i got which you want to explain… i am so proud our nation has people like you sir
@susmitabhandari7715
@susmitabhandari7715 2 года назад
भक्कानिएर रुन मन लाग्यो कस्तो मन छुने कथा🥺🥺🥺🥺🥺
@mrkirry1996
@mrkirry1996 2 года назад
Hats off sir... big big respect. LOve yOu sir.❣🥀
@birodhshahithakuri5904
@birodhshahithakuri5904 2 года назад
Heart touching 😭😭😭 Manoj dai's performance ♥️♥️
Далее
КАК БОМЖУ ЗАРАБОТАТЬ НА ТАЧКУ
1:36:32
КАК БОМЖУ ЗАРАБОТАТЬ НА ТАЧКУ
1:36:32