Тёмный

फ 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 1,4 млн
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

28 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 2,9 тыс.   
@bipentravelvlog
@bipentravelvlog 2 года назад
छोरा महान हुनु हुँदो रहेछ कती मिठो बोली ले बोल्नु भएको दाजु
@promobilelegends2015
@promobilelegends2015 2 года назад
सम्पत्ति हात पार्न पर्यो लौ लौ आमा घरमा जाउ सम्पति हात पारे पछि जाउ जाउ आमा बिर्दा आस्राम जाउ भनेर पठाउँछ
@jyotishahi9275
@jyotishahi9275 2 года назад
Sampati ko lagi ho Bihari le
@jyotishahi9275
@jyotishahi9275 2 года назад
Voli ghar pharkhera jada tyo aama lai k k vhanxan
@pabubantawachannel3938
@pabubantawachannel3938 2 года назад
यस्तो छोरा यो सन्सारमा धेरै कम नै पाईन्छ आमाप्रति कति मिठो मायां बिचरा 😭😭😢
@deviingnam6634
@deviingnam6634 2 года назад
Tara boriko chai ali boli chura lago🙄
@pusparai7500
@pusparai7500 2 года назад
@@deviingnam6634 ⁰⁰
@rupathapa2527
@rupathapa2527 Год назад
तर बुहारी चाहि खुब बाठि रछ छोरो चाहि सिधा हो है
@allcreationministriessaras150
@allcreationministriessaras150 2 года назад
पत्रकार भाईको समाजदारी 100% सहि कुरा, मेमको पनि कुरा सहि छ। छोरा बुहारी पनि असल सोझो इमानदार छोरा रहेछ।
@babitatamang6379
@babitatamang6379 2 года назад
भाई र बहिनीले आफ्नो जन्म दिने आमालाई माया गर्नु भएकोमा ।आमालाई सम्मान र कदर गर्नु भएकोमा
@mankumarigiri4008
@mankumarigiri4008 2 года назад
सडकमा भड्किएका यस्ता बालबालिका हरुको जिम्मा राज्यले लिनुपर्ने हो।तर बिडम्बना राज्य नै लाचार छ।
@ceciliasimick6317
@ceciliasimick6317 2 года назад
Ustai bhaye ta ram dhulai khanthyo hola.
@inderlambax1470
@inderlambax1470 2 года назад
@@ceciliasimick6317 b BB n
@inderlambax1470
@inderlambax1470 2 года назад
@@ceciliasimick6317b 😂
@samsarmedia2580
@samsarmedia2580 2 года назад
Manchhay bata galti vayo hola maf dinuvayo avari chhu aba asto nagarnus
@bishnubhujel4642
@bishnubhujel4642 2 года назад
केटा लाई मात्र पनि दोस नदिनु न हो बिचरा उ पनि बेसहारा रैछ एउता नागरिकटा पनि रैनछ 😭😭 माया लायर लायो ट्यो केटा लाई डेखेरनी बिचरा 😭😭😭😭😭😭😭👌👌
@sujatakc4818
@sujatakc4818 2 года назад
छोरा छोरी का हजारौं गल्ती हरु माफ दिन्छन् बुवा आमा बुवा आमा का गल्ती हरु हरुमा माफ दिने महान छोरा ।
@suratsaru544
@suratsaru544 2 года назад
भगाऊने केटा र किशोर दाइ को अनुहार एउटै छ त।
@mayathapa4452
@mayathapa4452 2 года назад
😂😂😂🙈🙈
@ritarai6295
@ritarai6295 2 года назад
छोरा बुहरीको नि आलिक धेरै नै नाताक लगो राम्रो भएको भए कसैले घर छदैर हिड्ने छैन्😏😏
@ourchhanelnepal4896
@ourchhanelnepal4896 2 года назад
अहिलेको नया युटुब मध्येको यो युवा मन नेपाल मलाई राम्रो लाग्दैछ है।
@purnagahatraj2535
@purnagahatraj2535 2 года назад
Thank you Kishore sir I salute you
@mahesh_bc428
@mahesh_bc428 2 года назад
आमाको मान्सिक अवस्था बिग्रेजस्तो छ, जसरी भएपनि छोराको जिम्मा लगाउनु होला!!🙏🙏
@babitasunar1941
@babitasunar1941 2 года назад
कति असल अनि सोझो छोरा हो मेरो त मन नै दुख्यो 😭😭😭😭😭😭
@janukashrestha3425
@janukashrestha3425 2 года назад
Tehita kati soji ke
@ganeshsene3528
@ganeshsene3528 2 года назад
cici😂😂😂😂😂😂😂
@dipakthapa2736
@dipakthapa2736 2 года назад
मोटी आन्टीले कति राम्रो सँग सम्झाउनु भयो अर्को अन्ती त उनीहरूकै सपोर्टमा बोल्दै थिइन् किशोर जी ले थरकाई दिए पछि चुप लागेर टाप।यति राम्रो सोच भएको छोरा बुहारी पाउँदा पाउँदै दुःख पाउन हिड्नु भाको यी आमा।
@manjuthapamagar8941
@manjuthapamagar8941 2 года назад
Hajurle sarai thik vannu vo
@sofiyashrestha4555
@sofiyashrestha4555 2 года назад
Media ma matrai ramro garne vako hola kai napri ta heninan
@Junutheeng1
@Junutheeng1 2 года назад
Camera ko agadi matra ta huna sakxani
@dineshbohora4314
@dineshbohora4314 2 года назад
उम सहि भन्नु भयो
@rosniofficial9355
@rosniofficial9355 2 года назад
Dipak ji yo sab paisha ko khel ho ....yo mayale ayako haina
@haminepali5269
@haminepali5269 Год назад
छोरो साच्चैनै सोजो रहेछ,यो जमानामा पनि भाई जस्तो मान्छे देख्दा खुसी लाग्यो।
@sangamthapa6829
@sangamthapa6829 2 года назад
मोटि दिदी चाहिँ स्थानीय नै भए पनि नेता नै हुनुपर्छ बास्तबिक कुरा गर्नुभयो
@Abi_lama
@Abi_lama 2 года назад
छोरो मान्छेको जति ठूलो मन कसैको हुन्न बिचारा त्यो दाइले झापट खादा धेरै मन दुख्यो सबै दोस उस्को मात्र होइन
@xuchhiketimgr422
@xuchhiketimgr422 2 года назад
Teitw hai bichara
@devrajpoon2849
@devrajpoon2849 2 года назад
Yo aaimai Lai ni hannu parx xora sanga hidne sarm nabhaki aaimai
@janukashrestha3425
@janukashrestha3425 2 года назад
Aama ko galtixa
@swastikabaral2381
@swastikabaral2381 2 года назад
बिचरा दाईले झापाड खाँदा पो मन दुख्यो 😂😂 त्यो आन्टी को छोरो कति Polite भएर बोलेको । साह्रै सहनशील छोरो रहेछ । सँस्कार पाएको तर आमाले पो किन त्यस्तो गर्नुभयो ???
@bishnubahadurnepal9987
@bishnubahadurnepal9987 2 года назад
कत्रो ठुलो मन हो
@buffalobill9336
@buffalobill9336 2 года назад
किशोर श्रेष्ठ सर, अब देखि क्यामेरा, प्रहरी को साथ-साथै "एक मूठा हरियो सिस्नु र एक बाल्टिन पानी" पनि साथै लिएर हिडने गर्नु होला । अन्नको साटो घॉस घिंच्ने पशुहरू जब यसरी फेला पर्छन् नि ,त्यतिबेला यी पशुहरूलाई बॉधेर अर्ध-नग्न बनाइ "सिस्नु-पानी" ले स्वागत गर्नु ।
@kajirai5892
@kajirai5892 2 года назад
प्यार किया तो डरना क्या .....😜
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 2 года назад
@@kajirai5892 प्यार नहि ,,प्यार प्यार हे !
@khusirokaya6847
@khusirokaya6847 2 года назад
सहि लाग्यो हजुर को सुझाब जो मैले नि यस्तै सोचेको थिए, कति सारो बिकृती आको हो यो समाज मा छि... लाज नभाको suddi अनि नामर्दा
@gshsvebs4408
@gshsvebs4408 2 года назад
Bichara haru
@sushilarajbanshi6243
@sushilarajbanshi6243 2 года назад
Tikai vanuu vyooo daju🙏🙏🙏🥰🥰🥰
@puspack2471
@puspack2471 2 года назад
युवामन भाईकाे बाेलि र परस्न साेध्ने शैलि सारै राम्राे लाग्छ।
@chatgpt2023.
@chatgpt2023. 2 года назад
वैवाहिक जीवनको हार्दिक बधाई तथा शुभकामना।
@dipak282
@dipak282 2 года назад
Achamma
@ishworkarki6538
@ishworkarki6538 2 года назад
😀😀😀😀😀
@janukashrestha3425
@janukashrestha3425 2 года назад
😂😂😂😂😂😂😂😂😂😂😂
@simonofficial1844
@simonofficial1844 2 года назад
नमुनाकाे कमि पनि छैन नेपालमा😁😁😁😁🙈
@poojabarali5570
@poojabarali5570 2 года назад
😂😂😂😂😁😁
@helpingvlog6555
@helpingvlog6555 2 года назад
यी आमा पिडित रहिछन अनि बुहारी चाहिँ सम्पती को लागि यो सब नाटक गरेको जस्तो लाग्यो।छोरा त ठिकै हो बुहारी को बानी ठिक छैन
@bishnudhakal913
@bishnudhakal913 2 года назад
बोली बातै था भैराको छ नि येस्ती चन्दाल्नी त छे सबै यो सम्पती ले खोजाको चै पक्कै हो
@anjuadhikari4427
@anjuadhikari4427 2 года назад
right
@bernice1225
@bernice1225 2 года назад
Um buhari batthi raxa, bichara aama khusi hununxa kina esto gareko hola, let them live their life.
@RRrai-sh5ng
@RRrai-sh5ng 2 года назад
सचेत रहोै 😆जोगिएर बसोै है पश्चिममा( सन्तोस देउजा )सर र पुर्वमा( किसोर ) सरले पानीमुनिबाट भएनी निकाल्नु हुन्छ😂😆😆🙈🙈
@dagyeongk8567
@dagyeongk8567 2 года назад
😅😅
@sagunlim6809
@sagunlim6809 2 года назад
😁😁😁Sahi ho
@sangitathakuri8061
@sangitathakuri8061 2 года назад
🤣🤣🤣
@alishachhetri673
@alishachhetri673 2 года назад
Right 👍
@bhimmagar6676
@bhimmagar6676 2 года назад
😁
@lilygrg6167
@lilygrg6167 2 года назад
त्यो छोराछोरीको मुख हेर्दा कस्ताे आँशु आयो।
@samikahaacharya5049
@samikahaacharya5049 2 года назад
अरुकाे निजि जिन्दगीमा खाेतली खाेतली भिडियो बनायर अरुकाे तमासा बनाउनेलाई कारबाहि हाेस
@rubikamallahotami3475
@rubikamallahotami3475 2 года назад
८० वर्षको पुरुषले २० वर्षको kt बिहे गर्दा त्यो समाजले कैलाई बोल्छ? त्यो बुदोछ त्यो सग तेरो जिन्दगी xaina भनेर छुटाउँछ?
@jpttimepass8579
@jpttimepass8579 2 года назад
Sahii kuraa
@user-yu5zy2hd5z
@user-yu5zy2hd5z 2 года назад
आफुपनी सन्तान छोराछोरी छोडेर नाति सङ जाउ ? कसैले भन्छ्की भन्दैन भन्ने बिचार गर्नु? सबैभन्दा पहिलो तिम्रो परिवारले नै भन्छ !
@hemlimbu7827
@hemlimbu7827 2 года назад
kinbhane 2 din khelayer pyakidinchhanit ani bijog
@rozetaa4829
@rozetaa4829 2 года назад
होत नजानु गैसके पछि किन छुट्टाउनु
@ranamaskey274
@ranamaskey274 2 года назад
पछि दुख पाउछ भनेर हो
@maleklink6910
@maleklink6910 2 года назад
माया त माया हाे जेठाे कान्छाे केनि ❣️
@santoshshrestha805
@santoshshrestha805 2 года назад
यो हाम्रो ठाउँ हो भनेर वोल्ने आइमाई पनि यस्तै हो जस्तो छ
@shishirguragain3808
@shishirguragain3808 Месяц назад
त्यो तेहि भगाउने अनि राख्ने ठाउँ रहेछ। त्यो बोल्ने आइमाई ले आस्रय दिएको रहेछे जाठीले।
@birendrathapa4086
@birendrathapa4086 2 года назад
,,,,,यति युटुब हेरो तर सबै भन्दा ईस्पसट बोल्न सक्ने र सबै भन्दा युटुबर बोलि पनि धेरै राम्रो हजुरको काम लाई म सलाम गर्छु किसोर सर तपाईको बोल्ने तरिका अरु पत्रकारको भन्दा भिन्न फरक छ तपाईजस्तो पत्रकार नेपालमा अहिले सम्म छैन मोहन बस्नेत सर तपाई मलाई एक्दमै राम्रो लाग्यो🙏🙏🙏🙏🙏 🙏🙏🙏🙏🙏🙏
@sumisumi2622
@sumisumi2622 2 года назад
Mal
@starpun2766
@starpun2766 2 года назад
केटाको उमेर बढि हुँदा औला नउठाउने समाज केटीको उमेर बढि हुँदा किन यत्रो जात्रा? माया भएर त भाग्यो नि आन्टीले पनि आफ्नो भविष्य सुरक्षित गर्न खोज्नु भएको हो यहा छोराछोरी पाएर पराइ हुने समाज हो त्यो भाइलाई मायाको खाँचो थियो आन्टीले दिनुभयो। भाइले आन्टीलाई दुई दिनको आश्वासन नदिनु होला
@niratamang6925
@niratamang6925 2 года назад
Honi sala hamro samaj
@djnepali-nepaliremix
@djnepali-nepaliremix 2 года назад
Kasto gula jasto manxe ho yo comment garne aaphno aunty bokera hideko xa esle ... ta pani tero xora wa xori sanga ja hai uso vaye
@starpun2766
@starpun2766 2 года назад
@@djnepali-nepaliremix मुख सम्हालेर बोल्नुस् हजुर तपाई पक्कै संकृण दिमाग भएको मान्छे हुनुपर्छ अन्टी आफ्नै होइन है आखा च्यातेर हेर्नुस सबै भाग अनि फेरि कमेन्ट गर्नुस छोराछोरीलाई उमेर सानो हुँदै सगै हिँडिन्छ ठूलो भए पछि जता जाउन उनिहरुको इच्छा हजुरको जय होस मीत्र
@sapnabohora8969
@sapnabohora8969 2 года назад
Sahi kura ho
@djnepali-nepaliremix
@djnepali-nepaliremix 2 года назад
@@starpun2766 chup mu Danav ta jastai manxe ho yo samaaj bigarne bikriti pasu haru
@bandanarai2824
@bandanarai2824 2 года назад
मलाई थाहा थियो किशोर सरले भेटाईदिनु हुन्छ भनेर,, धन्यवाद छ है yuwa man Nepal teem lai 🙏🙏🙏💞
@merobaglung2290
@merobaglung2290 2 года назад
के हुन लागो नेपाल मा हे भगवान,कस्तो अचम्म देख्नु पर्छ जमाना कस्तो आयो के जिन्दगी बितौन बे गर्नै पर्छ यार
@birkhagadaili7590
@birkhagadaili7590 2 года назад
दुइजना सँगै बसेकालाई किन छुट्याउनुर।अब तितेपातिले चोख्यायर हुन्छ?र।
@shivadhakal8170
@shivadhakal8170 2 года назад
हाम्रो ठाउँ भन्दै ठूलो हुने यो आइमाईको चरित्रमाथि शंका लाग्यो !!
@bishalbohara3830
@bishalbohara3830 2 года назад
जय हाेस बुहारीलाई धन्यावाद छाेरालाई ।
@remember4ryou.928
@remember4ryou.928 2 года назад
त्यो पनि त्यही ड्यान्की मुला भयर हो।
@aagamanisnepali7390
@aagamanisnepali7390 2 года назад
Yo aimeko thauma chai gayera bolna nahune yo aaime lai chai galama padkaunu parne raixa
@bdsvlog1135
@bdsvlog1135 2 года назад
मलाई पनि त्यस्तै लाग्यो
@djnepali-nepaliremix
@djnepali-nepaliremix 2 года назад
Teita vannya
@tenjilama8568
@tenjilama8568 2 года назад
भतिजा सग आउनेलाई पनि यक झापट दिनु पर्ने
@nikeshsitaula6719
@nikeshsitaula6719 2 года назад
Esto mahaan xora buharilai ishorle sadhai saath deun. Kishor ji sadhai dherai ramro kaam garnu hunxa, badhai tatha suvakamana xa tapailai. Weldone.
@srijanamagarrai5637
@srijanamagarrai5637 2 года назад
एक जना दिदिले सहि कुरा गरनु भयो आमाले मन पराएर गए पछि जे जस्तो भए पनि बाबू भयो हात किन हालेको अनि यस्तो बुहारीले पछि गएर सासुलाई पालछ
@dhanakhatri6790
@dhanakhatri6790 2 года назад
यो छोरा बुहारीलाई आमाको माया पिर होइना सम्पतिको लागि आमा को खोजी गरेका हुन
@minahamal2811
@minahamal2811 2 года назад
sahi ho malai ni testai lagx
@tikaramsenchury7053
@tikaramsenchury7053 2 года назад
कति घटिया सोच हो तपाईंको ।
@vinodpandey4600
@vinodpandey4600 2 года назад
exactly . I am agree. she have taken such severe decision because her son and daughter in law were not behaving well.
@swetabasnet3470
@swetabasnet3470 2 года назад
I agree 🤚
@hemlimbu7827
@hemlimbu7827 2 года назад
sabai manis harulai aaphujastai sochne galti ngarnu holla
@bandanarai2824
@bandanarai2824 2 года назад
हो हो, सहि कुरा गर्नु भयो कुट्ने भय दुबैलाई कुट्नु पर्छ, गल्ती दुवै को छ। सहि कुरा गर्नु भयो 👏👏
@rajurai1425
@rajurai1425 2 года назад
Her son is coolest son I have seen ever….
@beautifulchhetri8890
@beautifulchhetri8890 2 года назад
age doesn't matter if they love each other let them be happy
@bernice1225
@bernice1225 2 года назад
True👏👏👏
@jonathanrai7815
@jonathanrai7815 2 года назад
हैट के हुदैछ हौ नेपालमा किसोर सर को काम प्रति मेरो नमन
@mankumarigiri4008
@mankumarigiri4008 2 года назад
सडकमा भड्किएका यस्ता बालबालिका हरुको जिम्मा राज्यले लिनुपर्ने हो।तर बिडम्बना राज्य नै लाचार छ।
@Raianu-f7d
@Raianu-f7d 2 года назад
ए,बिचराहरु खुशी छ भने छोडनुनि हौ के सारो अरुको खुशीलाई जबर्जस्ती के खोस्न खोजेको😃
@samjanasadhaibari
@samjanasadhaibari 2 года назад
😀😀काकि भतिज.........??
@chandra1369
@chandra1369 2 года назад
काकि भतिज त अामा छाेराे तिमी पनि छाेरासग का.......गर्नु हुन्छ त????अनु???
@rewatraee5641
@rewatraee5641 2 года назад
@@chandra1369 अब गरित सक्यो😄
@rewatraee5641
@rewatraee5641 2 года назад
@@chandra1369 अब गरित सक्यो😄
@dawadomatamang5242
@dawadomatamang5242 2 года назад
Kishore bhai good job👍 yo jodita sarai ramro lago from Sikkim
@swastikabaral2381
@swastikabaral2381 2 года назад
बिचरा सबैको कामकुरो मिलाउन त पुलिस अंकल नै चाहिँदो रहेछ । जानु जानु आन्टी खुशी रहनुस् 🙏🙏
@limbusasi9738
@limbusasi9738 2 года назад
यिनिहरुले सम्पत्तिको लागि मात्र हो बुहारी हेर्दै चन्डाल्नी छ खै के गर्ला
@jagadishmagar7642
@jagadishmagar7642 2 года назад
किन दोस दिन्छौं केटाई दुईजानाको मन मिलो केटाले लेय्यो पहिल घरमा हुदाछ ई आमा लाई नहेर्ने छोरबुहरिले अहिले आयर मिडियामा यतृरो फुर्ति राम राम
@gitarighrkadariya6221
@gitarighrkadariya6221 2 года назад
Ho ni
@shantabuddig8935
@shantabuddig8935 2 года назад
सहि कुरा
@sumadhakwt7123
@sumadhakwt7123 2 года назад
एक्दम सहि किरा ब्रो
@bernice1225
@bernice1225 2 года назад
Teita hae
@karnaadhikari1541
@karnaadhikari1541 2 года назад
तर पत्रकार भाई लाई मेरो तर्फ बाट उच्च सम्मान छ
@user-cf8od1es7z
@user-cf8od1es7z 2 года назад
२०७२ सालको भुकम्प मा बाँचेको आज यही देख्न पो रैछनि बरिलै। यो दुईटा आँखा पनि भाग्यमानी नै हो गाँठे ।
@hunashrestha1972
@hunashrestha1972 2 года назад
🙄🙄🤭🤭🤭
@tikaramkhanal760
@tikaramkhanal760 2 года назад
हैन हौ सेरे 😭एस्तोबेलामा रुनुकिहांस्नु📣📣🙏
@domasherpa2125
@domasherpa2125 2 года назад
कति राम्रो छोरा हे भगवान् आमाको दिमाख बिग्रेछ
@allgood3639
@allgood3639 2 года назад
Aamako naam ma sampati vayera ho guys !!!
@saahilsinchuri1925
@saahilsinchuri1925 2 года назад
Kishor sir namaste 🙏🙏 hjr kaam ramro laagxa Maya ho Maya yo
@birkhagadaili7590
@birkhagadaili7590 2 года назад
एकजना दिदीले ठिकभन्नुभयो।एकजनालाई मात्र हातलगाउन पाईदैन।
@tarathapa2397
@tarathapa2397 2 года назад
हे भगवान् !के हुन थाल्यो यो धर्तीमा लाज सरम घिन इज्जत अनुशासन भन्ने सबै हराए जस्तो छ किशोर दाजै हामी देख्ने लाई त यस्तो नराम्रो लाग्यो, उनी हरु लाई झन् कस्तो भयो होला बिचरा छोराको मन 😭
@susmitachemjong2770
@susmitachemjong2770 2 года назад
होइन हौ हाम्रो नेपाल मा के हुन लागो हौ बिचरा छोरा कति सिधा रहेछ दिदि घर फर्किनु पछि दुख पाउनु हुन्छ 🙏🙏🙏🙏🙏
@rockstar3155
@rockstar3155 2 года назад
Kaliyug ko suruwat ho susmita ji
@yamsingjai9225
@yamsingjai9225 2 года назад
Enlai ghar farkesi gau ximekile sabbass vanxan ra susmitaa
@binurai2426
@binurai2426 2 года назад
Kati sida rahixa xora bichara aama aauna bitikai luga daiyo xora la
@rockstar3155
@rockstar3155 2 года назад
Timle sai kuro gareu bunu
@sarojpariyardarji5551
@sarojpariyardarji5551 2 года назад
@@rockstar3155 छोरा बुवरी गुट तर तो अाईमई कोहो बक्बा बनगर
@shrutee3780
@shrutee3780 2 года назад
Age doesnt matter.Let them stay happy together 🤗
@beinyullfuyal2003
@beinyullfuyal2003 2 года назад
aafnai kaki ta laanu vayena ni
@shrutee3780
@shrutee3780 2 года назад
@@beinyullfuyal2003 afno hoinare tw vdo ramrari hernu vayena kho daju 😁
@samsarmedia2580
@samsarmedia2580 2 года назад
@@beinyullfuyal2003 hadnata ta garnu vaeni ni hjr yesto
@samsarmedia2580
@samsarmedia2580 2 года назад
@@shrutee3780 nagarikta banaideana vandaima ragatko nata tutni hora kasto kura garnu vaeko
@samsarmedia2580
@samsarmedia2580 2 года назад
@@shrutee3780 nagarikta banaedanAn vanera yesto ghin lagni kam gareko aru koi dekhena kya ho
@amarhada3986
@amarhada3986 2 года назад
याे पत्रकारले छिनाेफानाे गर्ने विषय हैन । दुवैको मन मिलेर गरेको कर्तुत हाे ।
@sunilachaulagain1376
@sunilachaulagain1376 2 года назад
केटाले 80 बर्ष भएर केटी 24 भहो भने चै राम्रो यो जोडिलाइ चै किन तेस्तो पत्रकार भाइले बोलेको राम्रो लागेन
@ramitapalungwa8075
@ramitapalungwa8075 2 года назад
हैट! लाज पनि लाजै मानेर भाग्ने दिन पो आयो जस्तो छ बाइ!
@manikakhatun6145
@manikakhatun6145 2 года назад
Great job kishor bhai
@dipakdhakal01
@dipakdhakal01 2 года назад
आमा शब्द नै काफी हुन्छ छोरा हुन माया त हुन्छ नि आफ्नो संन्तान को माया हामिले केही भन्न मिलेन निसब्द छु बिचारा केही समस्या होला राम्रोसँग छानबिन होस लामो समय सम्म साथ दिदैन दिदिले धोका पाउनु हुन्छ बेलैमा सोचौ है । हाम्रो ठाउँ हो भन्दैमा जन्म दिने आमालाइ कुट भन्ने को होला ? दिदिको बिवाहा गर्ने चाहाना रहेछ माया गर्ने दाइ खोजिदिनु होला इच्छा चाहाना हुदाहुदै बस्न सकिँदैन मायाले संसार थाम्दैन ?
@bandhanabasnet9033
@bandhanabasnet9033 2 года назад
केइन केइ दुख नपरी आकि होइनन आमा बुहारी को पारा ठिक लागेन ।सम्पतिको लागि मात्र खोजेको हुन यिनिहरुले।जा खुसी हुन्छिन तेइ बस्न देउ
@sumadhakwt7123
@sumadhakwt7123 2 года назад
एक्दम सहि कुरा बहिनि
@SunilPandey-zk7mu
@SunilPandey-zk7mu 2 года назад
Mom kasto ho tha xaina hajur
@SunilPandey-zk7mu
@SunilPandey-zk7mu 2 года назад
Bandhaa basnet k vane ya Kura
@xuchhiketimgr422
@xuchhiketimgr422 2 года назад
Malai ni testai lagyo
@pushpanepali5799
@pushpanepali5799 2 года назад
tehi ta ,,, buhari ko behora hernu na teha
@nikeshsitaula6719
@nikeshsitaula6719 2 года назад
First of all; weldone media mitra, real hero tapai ho ra estai ramro kaam gardai januhola hami sadhai tapaiharuko saath hunexau. Esto raamra, samajdaar ra maya vaeka xora buhari ta saed aajako ess duniama kohi xaina hola. Vai bahiniharu tapaiharuko ashal karma ra mahaanta lai hami sabaile naman garnai parxa ra vabissema jastai parasthiti aae pani ramro karma garna nachuknu hola tapaiharulai dherai dherai suvakamana xa. Vaguwanle tapaiharulai sadhai saath deun.
@palsah9302
@palsah9302 2 года назад
हेभगवान के हुन लाग्यो नेपाल भन्ने देश मा । अब केही बचेन । छि किन सरकार को ध्यान जादैन यस्तो कुरा मा ।।।
@user-wd8eb9jp8j
@user-wd8eb9jp8j 2 года назад
मलाई दुःख भन्दा धेरै दुःख लाग्ने कुरा यही हो, हजारौं लाखौं उदारहण जताततै देखिएकोछ, पुरुष हरु एकैछिन को सेक्स स्वार्थ ले स्त्री हरु लाई लालच देखाउँछन्!तर पनि स्त्री हरु सोच्दै नसोची पछि लाग्छन् फस्छन।ए आमा,बहिनी, बुहारी, भाउजु,काकी,सबै नारी हरु सोच राम्रो सोच,भ्रम मा नपर,बुझ,दिमाग् सफा राख, नफस,फोहोरी नहोऊ,विचार पुर्याउ,सुहाउँदो बुझ्दो काम गर ल।म धेरै दुखी छु यस्ता घटना र कुकृती प्रति,
@ghyalpyashi4725
@ghyalpyashi4725 2 года назад
My fav channel yuba man Nepal, regular viewer watching from USA , kishor had done all time great job !!
@dipak282
@dipak282 2 года назад
Tyo gauko nari haru lai Salute xa
@premidingo414
@premidingo414 2 года назад
जस्तोुकै गल्तिभयेतापनी जन्मदिने आमालाई हात छ‍ाडेर कुट्नु हुँदैन ! त्य‍ो बहिनी को दुइटै लाई कुट्नु पर्छ भन्ने न्याय गलत। #छोरा & बुहारी कति सज्जन् भद्र शुकुमार शुकुमारी याहाँ दुवैलाई सेलुट 🙏🙏❣️❣️
@ganeshbdrkhapung9341
@ganeshbdrkhapung9341 2 года назад
घरबेटी चाहिँ पो खत्तम रहेछ। छोरा श्रीमानले झापट खादा धेरै चित्त दुखेछ। आफै राखे भइ गयो नि! आमा भगाउने छोरालाई पनि टाउको नै छिराएर मजा लिनुपर्ने कठै!!
@lilalama2841
@lilalama2841 2 года назад
Xorako matra dosh hoena aama pani aayeko ho ktalai matra dosh nalagaunu
@sapanakarki1403
@sapanakarki1403 2 года назад
Ghardeti sahi bolnu bhako thiya ji hjr le bujhnu bhayn galti k keta ko matra x tww aama ko koii galti xain tw
@chemjonglimbu9192
@chemjonglimbu9192 2 года назад
माचिक्ने त्यो हाम्रो ठाउँ हो भन्ने केटिलाई मारेर फाली दिनु पर्ने उस्को ठाउमा मान्छे कुट्नु नहुने 👊👊
@lalbahadurbk2348
@lalbahadurbk2348 2 года назад
धेरै पछि हेर्ने मौका पाइयो हाम्रो ठाँउ हो कुट्न पाइदैन भन्ने कालिलाइ म भएको भय दुई झापड हान्थे
@nushka3194
@nushka3194 2 года назад
Baby love is blind let them be happy 🌿
@lalbahadurmagar3599
@lalbahadurmagar3599 2 года назад
कानुनलाई लत्त्याएर हार्डनाता अनैतिक काम गर्नेहरुलाई गाउमा अाफु अाफै मिलाएर राख्ने पत्रकारशहित यी दुइलाई पनि सरकारले कारबाहि नगरेको कारण यस्तो घट्नाहरु अझै दोरिन्छ।
@pabitrarai9840
@pabitrarai9840 2 года назад
किशोर भाइ😍 उच्च सम्मान हजुर को काम प्रति 🙏
@sanobabukatuwal9225
@sanobabukatuwal9225 Год назад
vaaaak yo kishore ko kaaam chaina sala vaduwa.
@kanximagar3218
@kanximagar3218 2 года назад
आफ्नो मायाँ भयसी जे पनि हुन्छ
@rambahadurrairai1711
@rambahadurrairai1711 2 года назад
He is great boy and girls love mothers
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
राम राम राम राम सर्वप्रथम त किशोर सरलाई मुरी मुरी धन्यवाद सारै सारै राम्रो काम गर्नु हुन्छ पत्रकार भनेको किशोर सर जस्तो हुनुपर्छ बोल्ने शैली र काम गर्ने शैली
@kalpanakhadka218
@kalpanakhadka218 2 года назад
किसोर दाइको को काम प्रति सामान छ र यो केटा को गाला फुट्ने गरि हान्न मन् लागो मलाई छेउमा हुने ले हान्नन होउ के हेरको 😔मलाई पो काही न भको रिस उठेको
@sabinaadhikari8754
@sabinaadhikari8754 2 года назад
20 barsa sano kt bihe garda kosaile aawaj didaina eniharu ko jindagi hudaina vanera tara uniharulai k gareko aafno aafno freedom ho
@kabitasorali8190
@kabitasorali8190 2 года назад
आमाको नाममा सम्पती भएको रछ छुट्याउने कारण त
@munathapacyprus8335
@munathapacyprus8335 2 года назад
Thanks you Kishore brother ❤️💞💞
@sukhmantamang4069
@sukhmantamang4069 2 года назад
आमा को नाम मा सम्पति रोइछ आमा खोजेको होइना सम्पति खोजेको हो बुहारि रोइछ निकोइ चलाख केटा सोझो रोइछ सोझो भतिजो लाइ फसायो काकि ले
@rabinasharma2694
@rabinasharma2694 2 года назад
पत्रकारहरुलाई aruko जिन्दगीमा दखल दिन्छ
@payalbasne8585
@payalbasne8585 2 года назад
Congratulations happy marriage life
@khumbahaduryari4041
@khumbahaduryari4041 2 года назад
यो कलियुग मा केके देखिन्छ हाम्रो देशमा पुर्ब तिरको य् क्दम राम्रो पत्रकार हुनुहुन्छ किशोर दाइ।।।
@janukakoirala4087
@janukakoirala4087 2 года назад
खोइ आमा पनि सिदा सिदा नि रहिछन् खोइ बुहरिले देख्ननै नसकेर होकि ईश्वर जानुन
@mohanikafle100
@mohanikafle100 2 года назад
Sayad xora bhuhariley bachan lagayar hola
@jibanlimbu8745
@jibanlimbu8745 2 года назад
सिधा मान्छे को मन बाङ्गो हुन्छ
@sunitabista8039
@sunitabista8039 2 года назад
बुहारी ले वचन लाएर हो भनी एसरी भौतारिदै खोजी हिड्थे होला त???
@jibanlimbu8745
@jibanlimbu8745 2 года назад
@@sunitabista8039 छोरी मान्छे को बैँस तीन पल्ट आउँछ भनेर सुने को थिए हो रैछ
@skbsskbs9286
@skbsskbs9286 2 года назад
@@sunitabista8039 Hidi halxan ni sampati Aama ko name ma xa ani ghar ko manxe haraya khoji nagare sidai xora buhari lai karbahi hunxa ni so dekhauna lai bachana lai ni khojnu paryo ni
@ururjdje6437
@ururjdje6437 2 года назад
गल्ती दुबै को छ त्यो भतिज लाई बुहारी ले किन कुटेको ??? भोलि आउदो दिन हरु कुनै पनि जानिएको छैन
@binumagar9008
@binumagar9008 2 года назад
संसार बिचित्रको छ 😄झन् यो माया भन्ने सब्द नै बुज्नीलाई अमुल्य छ नाबुज्नीलाई खैलाबैला छ 😄😄😄
@momkoekloxoro6211
@momkoekloxoro6211 2 года назад
Very good job kishor sir😘😘
@munapun2846
@munapun2846 2 года назад
Pppp
@inuthapa2240
@inuthapa2240 2 года назад
2
@inuthapa2240
@inuthapa2240 2 года назад
@@munapun2846 ə 3ı
@inuthapa2240
@inuthapa2240 2 года назад
ƏĞə
@inuthapa2240
@inuthapa2240 2 года назад
I Iə0
@rameshrawal2602
@rameshrawal2602 2 года назад
*भगाउने केटा र किशाेर सर को अनुहार के सारो ठ्याक्कै मिलेको हौ* 🤨🤣
@debrajghatani50
@debrajghatani50 2 года назад
🤣🤣🤣🤣🤣
@kamalasaru5529
@kamalasaru5529 2 года назад
🤣🤣🤣🤣🤣
@bijayakarki2876
@bijayakarki2876 2 года назад
Daju Vai ho jasto xa
@poojarokka1798
@poojarokka1798 2 года назад
🤣🤣🤣🤣🤣
@sujitamagar3888
@sujitamagar3888 2 года назад
😆😆😆😆😃
@bishnupandit1374
@bishnupandit1374 2 года назад
यो पत्रकार लाई देखेर लास्त रिस उठयो
@sandhyarana6673
@sandhyarana6673 2 года назад
छौ राबुहारी ले हेला गरेर आको होला नतत किन हिनछर साथी हरु 😓😓😓😓😓😓🙏🙏🙏
@rijukafle1654
@rijukafle1654 2 года назад
आमा नाई उस्तो हो छोरा जस्तो मान्छे सँग हिँड्ने
@ramtamang5992
@ramtamang5992 2 года назад
धेरै चाय पछि त्यस्तै ! यस्तो उमेरको लाई त झन धेरै चाहिन्छ त
@baikunthashrestha2576
@baikunthashrestha2576 2 года назад
हात हाल्यो भनेर कराउने भालुनी निकै कराउछे
@rajdhaniktm1152
@rajdhaniktm1152 2 года назад
Kutchha Hola Police Le Hare Tyahi Aaimai Le.....Kasto Kasto Aaimai Haru
@sumitragirisumitra341
@sumitragirisumitra341 2 года назад
यो मेरो छोरो जस्तो मान्छे भन्ने बिचार नगरी आउने आइमाई गतिलो हो
@anupbhatta984
@anupbhatta984 2 года назад
Xoro ekdam sojho rahexan 👏
@nikhil6p
@nikhil6p 2 года назад
70 year old man can marry 20 years old if women married younger age boy what is others problem? If they are happy leave them alone . Kishor leave them alone you can’t judge people very worse RU-vidr
@harikandelkandel1461
@harikandelkandel1461 2 года назад
ye that is good points
@allgameplay712
@allgameplay712 2 года назад
I agree with you 👍
@xuchhiketimgr422
@xuchhiketimgr422 2 года назад
Yess
@beulahhenry6392
@beulahhenry6392 2 года назад
nxjzh8ajz8jb8khipuhuòippiuýtrŕwqqqweertyioppojcjxnNzbv3died dendhdhhhuyyygyyuuuuuuuhyyhuuioppippioojuteqqwr9weoejf9ridurudjdjd92jdbd xndhwushshjjjhbnbnnnhnjbn
@lucienlaurent4289
@lucienlaurent4289 2 года назад
Yes good point he have no right to question her like that infront of camera. Yes what she did looks wrong in Nepali culture but now time has changed if they really want to live together let them live and mind your own business
@user-yc4hi8vj6x
@user-yc4hi8vj6x 2 года назад
के को केटालाई मात्र हानेको त्यो बुढिमाउको झगल्टा रोवाइ रोवाइ पार्नुपर्छ नि
@lok6442
@lok6442 2 года назад
daju yuwa man nepal chennel lai namaskar hjr
@milan8691
@milan8691 2 года назад
होइन हौ के के देख्नु पर्ने के के सुन्नु पर्ने हौ धिकार छ हौ
@barshashahi6589
@barshashahi6589 2 года назад
घर भेटिलाइ दुलाह को पिर छ 😂😂
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 2 года назад
😂😂😂😂😂😂😂
@manjitakhatri156
@manjitakhatri156 2 года назад
😁😁😁😁👍🏼
@chandrakalalimbu1126
@chandrakalalimbu1126 2 года назад
उनको कथा सग मेल खान्छ होला अनि पिर पर्यो 😂😂😂😂😂
Далее
Maybe a little TOO much gel 😂
00:12
Просмотров 14 млн
zalan - BOKA HARU | MYAKURI, KRISHNA KANDEL
12:17
Просмотров 571 тыс.