Тёмный
No video :(

फरार श्रीमती घर आएपछि श्रीमान ले बाटो मै यस्तो 

Itahari News
Подписаться 137 тыс.
Просмотров 753 тыс.
50% 1

Опубликовано:

 

19 ноя 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 471   
@user-vv4du9dv6b
@user-vv4du9dv6b Месяц назад
एतिकै केटि मान्छेले घर छाड्दैन के घर छाडदा छोरा छोरि आमाहरूले नै लानुपर्छ बच्चा आमाहरूलाई मात्र हो ठिक्क गरनु भयो बैनि ले एक्लै हिडेर
@gomatamang1663
@gomatamang1663 8 месяцев назад
सिरमती लाई टचार दिने पिटने अनी मिडिया मा आउने लाज श्रम नभएको
@dhanakc2650
@dhanakc2650 8 месяцев назад
आईमाई मान्छे पिडाले हिड्दा अरूसँग गएको हुने लोग्ने हिड्दाचाँहि हिड्दा केहि नहुने कस्तो समाज?
@sunitagurung8716
@sunitagurung8716 8 месяцев назад
Tehi ta vanya k
@BhunisaraThapa
@BhunisaraThapa 8 месяцев назад
Honi
@user-el5jt1ok8e
@user-el5jt1ok8e 8 месяцев назад
Sahi kura
@TikaTamang-rd3rm
@TikaTamang-rd3rm 8 месяцев назад
रक्सी खने यिट्टने छोरा मन्छेलाईत गुछडे झई छट्टनु पर्छ सोस्नी पिट्ने लाई रोएरानै छट्टनु पर्छ ।
@bindurimal1036
@bindurimal1036 8 месяцев назад
Ho vanya
@homgurung6050
@homgurung6050 8 месяцев назад
केटा को गल्ती छ यहाँ अनि यों पत्रकार ले किना केटी लाई मात्रै सोधेको छ के
@anjuvitriy8962
@anjuvitriy8962 8 месяцев назад
Dubai lai sodheko chha ta
@chandratamang2764
@chandratamang2764 8 месяцев назад
म के भन्छु 🙏🏽छोरी मान्छे लाई धेरै पिर नपरी घर नछोडी हिन्दैन है हज्ञुर ☝️🙏🏽धेरै धेरै सोचेर मत्तै हिन्छ नि हज्ञुर 🙏🏽🙏🏽
@nareshrai8045
@nareshrai8045 Месяц назад
तर अर्कै केटा सङ जानू त पर्दैन
@NepaliNomad1234
@NepaliNomad1234 8 месяцев назад
मिलेर बस्नु भाई बहिनि सानो सानो कुरामा छुट्नु हुन्न है ❤❤
@sitabista1984
@sitabista1984 8 месяцев назад
छोरी मान्छे ले तेसै घर छोडेको हुदैन नि किन त्यो छेउमा बस्ने दाजु भाइ हरु चाहिँ के हासेको नि
@chemzongsanu
@chemzongsanu 8 месяцев назад
यो श्रीमानको पनि धेरै गल्ती रहेछ एउटा छोरी मान्छे आफ्नो घर परिवार छोडेर तेतिकै हिड्दैन तेसैले एक चोटि मिलेर बस्नु सुध्रीने मौका दिनु नानिको लागि भए पनि मिलेर बस्नु होला।
@motilalrumba2625
@motilalrumba2625 7 месяцев назад
😊😊00😊l9😅⁰⁰😅0
@JanukaShrestha-uk4ng
@JanukaShrestha-uk4ng 5 месяцев назад
😊
@sarunadewan7505
@sarunadewan7505 5 месяцев назад
Sangai nabaseko nai ramro mero bicharma... yasto kta manchhe sanga...
@chandratamang2764
@chandratamang2764 8 месяцев назад
जाड खाको बेलामा कहिले हासिमजा हुदैन है हज्ञुर 🙏🏽😭😭मतुवको पिर जस्तो सारो केहि पनि हुदैन है हज्ञुर 😭😭
@aarusimagar981
@aarusimagar981 8 месяцев назад
Himesh megha ko pani same problem rahixa tw
@rambahadurmagarmagar4492
@rambahadurmagarmagar4492 5 дней назад
साह्रै सानो चित्ता पनि गर्नु हुदैन श्रीमान श्रीमती मा बोल्नु पर्छ हास्नुपर्छ अाखा लगाउनु हुदैन
@Shivadukhidukhijeeban
@Shivadukhidukhijeeban 8 месяцев назад
जाड रक्सी खाएर कुटे पछी को जादैना जो कसै पनि घर छोडेर हिड्छन
@SANTABHUDHA
@SANTABHUDHA 3 месяца назад
हैन याे बैनि एकदम इमानदार छ है बाेलि बाटै थाहा हुनछ गलत काम गरने खालकि हाेइनन
@sabinarai193
@sabinarai193 7 месяцев назад
यो पुत्रकार ले के सोध्नेको हावा काठमाडौं चाहिँ कुनै टाढा होइन यस्तो पुरुष लाई
@Ribdungdole24386
@Ribdungdole24386 Месяц назад
यो केटा हेर्दै माहा आँधो छ यस्तो संग जिन्दगी बर्बाद नगर्नु बहिनी।
@barshagurung2489
@barshagurung2489 8 месяцев назад
यो साले मुरदार् हेर्दै स्वास्नी पिट्ने जस्तो रहेछ
@shishirguragain3808
@shishirguragain3808 8 месяцев назад
समाज सग सोधपुछ गरुम्न हौ पत्रकार जिउ। यो लोग्ने कै गल्ती देखिन्छ। दिदी नि छोडेर हिडि साली पनि छोड्नु भनेको के हो???
@unaaunaa422
@unaaunaa422 15 дней назад
Shreemati lai pani jand raksi khayera tanab dinu hunna hai
@justiceforeveryone8327
@justiceforeveryone8327 8 месяцев назад
यसरी पित्न हुदैन थियो !
@devrana7259
@devrana7259 8 месяцев назад
मिलेर बसौ भाइ बैनी ! यसरी दुनियालाई तमसा नदेखौ !
@user-kr3hg4bu1n
@user-kr3hg4bu1n 8 месяцев назад
त्यो दर्शक हरु चै किन हासेर बसेको
@gunaramgurung9924
@gunaramgurung9924 8 месяцев назад
अरुको घरमा गाको भय अति राम्रो हुम्थ्यो त्यसरी एक्लै जादा खर्छ भयोनि
@VivoY-fm6fd
@VivoY-fm6fd 8 месяцев назад
सइ कुरा बहिनीको एक दम सइ
@hellosolty
@hellosolty 8 месяцев назад
मिलेर बस्नु राम्रो माफ मागे पछि गल्ती स्वीकार गरेपछी बुझ्नुपर्छ
@aashishgurung6390
@aashishgurung6390 8 месяцев назад
यो आईमाईले बाहिर ठुलो माल भेटिसक्यो ।
@user-ky4rq8ye4y
@user-ky4rq8ye4y 7 месяцев назад
माइतामा बस्छु भन्नुको मत्लप अर्को सग जानुकोलागि होलानि
@pushpagr5530
@pushpagr5530 8 месяцев назад
देशै भरि समाज अनेक बिकृतिले तनाबै छ श्रमँनाक अवस्था, सकभर मिलेर बस्नु है दुनिया हेरेर,
@user-ix1gu8mm8v
@user-ix1gu8mm8v 8 месяцев назад
गाह्रो छ हो साउदीमा।
@GomaBudhathoki-or5nx
@GomaBudhathoki-or5nx Месяц назад
यो मान्छे खतम रहिछ
@saraswotishah2780
@saraswotishah2780 8 месяцев назад
सहि हाे कुरा
@gangadhami751
@gangadhami751 8 месяцев назад
बढि केटाकाे गल्ती छ तर छाेरि छाेड्र जाने महिलाकाे गल्ती छ केटा अलि खायपछि घमण्डि छ
@bijayrai9114
@bijayrai9114 8 месяцев назад
मिलेर बस्दा राम्रो हुन्छ केटाको पनि ठुलो गल्ती देख्दीन
@surojitrana3442
@surojitrana3442 8 месяцев назад
Very good job dai big fan love you❤❤❤
@dilrana7894
@dilrana7894 8 месяцев назад
मिलेर बस्दा राम्रो हुन्छ
@user-qz1ck3es5n
@user-qz1ck3es5n 21 день назад
नारिलाइ सम्मान गर्नु पर्छ
@pavitrarai4243
@pavitrarai4243 8 месяцев назад
पत्रकार भऐर पनि बाेल्ने सैलि नै नभाकाे कस्ताे ख्यालकाे पत्रकार रैछ।
@irai5047
@irai5047 8 месяцев назад
म चाहि के भन्न मनलाग्यो भने एडि सत्तामा हुने छोरि मान्छे जस्तो सुकै पिडा भयपनि एसरि मिडियामा आउन आवस्यक परदैन छि छि
@dilrana7894
@dilrana7894 8 месяцев назад
केटो बैमानी रैछ लोत पर्ने गरि हान्नु पर्ने जस्तो रैछ
@user-sh4vf4mc7z
@user-sh4vf4mc7z 8 месяцев назад
Salam xa tinjurae mideya lai
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 8 месяцев назад
यसो हेर्दा त श्रीमान् ज्युले धेरै रख्सी पिएर कुटपिट गर्ने रहिछन् तर नारिले कति सहन्छ त महिला चेलीबेटीको एउटा गलती घरबाट बाहिर जादा काठमाडौं सम्मान जादा केही नराम्रो सन्देश जान्छ त्यसो नगरी प्रहरी मा गएर उजुरी गर्नुपर्ने थियो
@Crazy___Sks7363
@Crazy___Sks7363 8 месяцев назад
😂
@jeevankumarisaru6004
@jeevankumarisaru6004 8 месяцев назад
Jaba man dukhxa pir parcha ani dar sabai harauxa real ho 😢😢😢😢😢
@narayennarayen5413
@narayennarayen5413 7 месяцев назад
Budole khilauna banayara rakhiko rixa bechara te madam lai
@amritprasadbawan6749
@amritprasadbawan6749 8 месяцев назад
जाड को तालमा चाड बाड को बेला मुक्का मुक्की परेको रछ अब मीलेर बस्नु र्पछ गाउॅ समाज ले मीलाउॅनु र्पछ ❤❤❤❤❤❤
@hombaral832
@hombaral832 Месяц назад
जस्ले आखाँ लगाउछ उस्ले धेरै माया गर्छ। आँखा नलाऊनेले घरको वास्ता गर्दैन । किनकी छोरीलाई पनि उस्ले माया गरेको छैन। सहित यो डिबोर्स या सम्पति कुम्ल्याउने हिसाबले आएकी हून सक्छे या त कसैको धोका खाएर आएकि हो।
@rosantoprosantop2432
@rosantoprosantop2432 8 месяцев назад
यो केटाले रक्सी छोड्नु पर्छ।
@hellosolty
@hellosolty 8 месяцев назад
बाहिर अरु भेटे पछि मन बद्लिएको होला छि थुक
@newarmachitwanko6325
@newarmachitwanko6325 15 дней назад
मजाक गर्दै कुटेको रहेछ .......साची हैन रहेछ😅😅😅😅😅
@Pravektamang
@Pravektamang 4 месяца назад
केटाको गल्ती देखियो है,,? कुरा बुझ्दा, तर मिडियाले पनि तपाईंको जसले खबर गर्यो त्यसको मात्र सपोट गर्ने होइन है सर,?
@user-zy4yv4pq4z
@user-zy4yv4pq4z 2 месяца назад
याे मिडिया ले यस्तै यस्तै भिडियाे ल्याउछ,,,🤔
@PRITAMBk-rp3zn
@PRITAMBk-rp3zn 4 месяца назад
Ho support didi🙏🙏🙏🙏 guys girls power
@nurajmagar4323
@nurajmagar4323 8 месяцев назад
बुडा को माया नलागे पनि तर छोरी को लागि भयपनि मिलेर बासिदिनु हाइ यसारि हाजुरले जिति नगरनु छोरिको भबिसेको लागि भयपनि मिलेर बसनु
@mohanthapa-wc4yb
@mohanthapa-wc4yb 8 месяцев назад
Good devendar sir
@kapilsoni5230
@kapilsoni5230 8 месяцев назад
आइमlई टाठी रछ 😮😊
@SaliSalina-wx3ne
@SaliSalina-wx3ne 8 месяцев назад
Kin xori manxe le dherai bolnu hunna ra😡😡
@krishnakhanal4648
@krishnakhanal4648 3 месяца назад
याे लाेग्ने चाहिँ अपराधि नै हाे
@user-hq6fn3ti5x
@user-hq6fn3ti5x 4 месяца назад
यो मुजी पत्रकार ले भन्नु खोजेको के हो छोरी चेली देश विदेश गयेर कमायर आउछ तेसतो छोरी हरू नेपाल मै धेरै छन काठमांडू कसरी जानु सकयौ भयो भनछ। संसार मा सबै थोक को दवाई पाइनछ त्र यो ऑखा लाउने मुजी हरूको दवाई पाईदैन। यो अटल सत्य हो
@dhandprasad3867
@dhandprasad3867 Месяц назад
म जान्दिन् जे सुकै गर्नु होस्
@thundersubedi
@thundersubedi 3 месяца назад
एक्काइसौं सताब्दिमा पनि श्रीमतीलाइ यसरि पशुतुल्य व्यबहार गर्छन त भाइ ??? भगवानले त स्वतन्त्र जन्म दियकाछन भने तपाईले बाँधेर राख्न मिल्छ त ???
@kajikc9
@kajikc9 Месяц назад
यो पुर्व मा खाली एस्तै हुदो रछ्
@pujakharel2919
@pujakharel2919 8 месяцев назад
मन मिलेन भने किन सङ्गैबस्न जरुरिछ र
@bksinghvishwakarma5747
@bksinghvishwakarma5747 8 месяцев назад
10 वार्स कांछी श्रीमती लाई माया गर समाली खा छोड़ेर गय थापाऊला
@RameshPun-mi4ox
@RameshPun-mi4ox 8 месяцев назад
केटा सुतेर आउने अनि राेएर जितने याे बरिस्ट भालुनी हाे।
@sumitathukari4759
@sumitathukari4759 8 месяцев назад
तिन्जुरे भाइको भिडियो खाली लौनी स्वास्नीको मात्रै हुन्छ गाँठे
@user-xl8ju1si6e
@user-xl8ju1si6e Месяц назад
यो केटा चाहिँ रागो हो पक्कै यस्को माल ठूलो छ त्यही भएर आत्तेकी आइमाई
@manbist6146
@manbist6146 6 месяцев назад
जनावर पनि मिलेर बस्छ तर मान्छेमा किन चेतना नआएको ❤❤❤😮😮😮😮
@bhavimukhia7401
@bhavimukhia7401 Месяц назад
Looks like the husband is apologetic and regretting. Hope they will settle back as a good family. She gave lesson to him.
@thapamagerchampssing1940
@thapamagerchampssing1940 8 месяцев назад
याे केटीको पक्कै अरु केटा हुनुपर्छ । नत्र यतिसाराे डिपि गर्नु नपर्ने ।
@user-mm7db1fl6z
@user-mm7db1fl6z 8 месяцев назад
Kutne buda snga ta ko pni basincha ra.,...beklai bsnu best kutai khadai bsnu vnda ta.....hoina ra ? Arko kta xa vndaima kohi pni hidi haldaina ni yo kura pni Alik sochera Matra grnu hola 🙏🏻🙏🏻🙏🏻
@TilakDarlami-xj5bn
@TilakDarlami-xj5bn 3 месяца назад
यो कुरो ठिक छ केटो बेमान छ क्याहो बुरीको बुरा मात्र 😂🤣😂
@ritumukhiya9381
@ritumukhiya9381 8 месяцев назад
हे भगुवान यति तमसा त बनार त कसरी एकहुनु भगुवान सके यसतो दिन आउन अगि समधान गर्नु राम्रो
@user-dp1by3hm7m
@user-dp1by3hm7m Месяц назад
यो केटानै गलट छ
@sachinkalarai6934
@sachinkalarai6934 8 месяцев назад
बस्न नमान्दैमा केता हुन्छ भन्ने के गेरेन्ती छ कति नारी माया गर्दा गर्दै हिन्छ भने कति पये धेरै कुरा दुख सह्दा सहदै अनि नसकेर हिन्छ अति भये पछि के गरोस त
@pratapghimire9484
@pratapghimire9484 Месяц назад
नेपालि मजाले बोल्न नसक्ने मान्छे पनि पत्रकार रे ।
@amarpariyar7615
@amarpariyar7615 7 месяцев назад
मिडियाले मामला बढाउने होइन नि बल्झाएर आगो लाउने होइन,परिवार मिलाउने हो !
@rudratimalsina6098
@rudratimalsina6098 8 месяцев назад
छोरा मान्छेले कहिलेपनि बिना कारण कुड्दैन हो । जतिसुकै पीडा भएनि सहनु पर्ने यो पुरूषको जात
@sachingiri5662
@sachingiri5662 8 месяцев назад
Sabai kta auutai hudaina
@RangaBdr.MagarMagar-lx5ix
@RangaBdr.MagarMagar-lx5ix Месяц назад
सकिन्छ भने दुवैलाई मिलाई देउ सक्न्दैन भने दुवैलाई आगो लगाएर डढाइ देउ तन्तै साफ
@bombahadur1839
@bombahadur1839 Месяц назад
बिचरा नारिकाे सम्मान गरुम यार बुडि भन्दैमा कुट्ना पिट्ना पाईदैना माईति नेपाल कता छन
@OmPrakash-yl3ky
@OmPrakash-yl3ky 2 месяца назад
जब आईमाई ले घर छोडेर जान्छी भने उसकै गलती देखिन्छ , के घर समाज थिएन त्यहा ,?? बाउ माइती थिएनन्
@laxmimagar3259
@laxmimagar3259 8 месяцев назад
Right😢😢😢😢xori manxeko bihe paxi bau amako sath xoder gay paxi logne hunx hamro😢😢lognele dur bebahar gari sake paxi badde nae hunx 😢😢😢
@ritumukhiya9381
@ritumukhiya9381 8 месяцев назад
यस्तो राडिलाई खुन नलगाई छिनार जेल पो जानथिये म त मुला केटा हो भको बुडिलाई समालेर माया गरेर राख यातना दियेसि यसरी छाडेर हिडछ बाउ अामा मुर्खताले बच्चाको बिजोग
@balarampokharel2043
@balarampokharel2043 7 месяцев назад
मेल मिलाप होस !!
@Ratanbc2032
@Ratanbc2032 2 месяца назад
पत्रकार जि केटा केटी को बिचार स्वभाव बुजेर बोल्नु होला
@AshishRuchal-ss8ue
@AshishRuchal-ss8ue 4 месяца назад
यो मुलाको साग्नै उस्तो रहेछा
@prembhujel9839
@prembhujel9839 3 месяца назад
नाटक बनाउनुको नी सिमा हुन्छ नि
@Janakithapamagar99
@Janakithapamagar99 7 месяцев назад
यो बैनि ले आफ्नो लागि बन्दबस्ती गरिसकेको छ गरेजस्तै छ
@user-uw3xb1yr9n
@user-uw3xb1yr9n 4 месяца назад
Sir yo ta byapar jasto bhayo sir big bigi bhayo
@parbatdanuwar6838
@parbatdanuwar6838 8 месяцев назад
जाड खाने मान्छे बोहुला हुन्छ
@N24lb
@N24lb 8 месяцев назад
खाते मुला यो कलौटे को बानी बेहोरा ठिक छैन त्यतैकै पहिलाको बुडिले छोड्छे👿
@ramavataryadavramavataryad7471
@ramavataryadavramavataryad7471 8 месяцев назад
Kalauteko pahile ni sawasni thiyo ra
@Happyblog-jj1xt
@Happyblog-jj1xt 2 месяца назад
केटाकै गल्ती देखींछ...
@ramtamang6511
@ramtamang6511 7 месяцев назад
गल्ती हरेक मान्छेको हुन्छ तरा बास्त बिक कुरा हामीले बुझेछैन मिलेरा बस्नको बिकल्प छैना झन सानो नानी रहेछ मिल्नै पर्छ
@user-ke9yk4gx9t
@user-ke9yk4gx9t 13 дней назад
यो पत्रकार हरु को काम नभयरहो
@sitadahal474
@sitadahal474 8 месяцев назад
अाईमेको पनि गल्तिछ अाफ्नै दिदी टिक्न नसकेर छोडेर गकोरैच अनि केखान फेरि दिदी को घर समाल्न अाको तनि 😮😮😮
@nismalama1669
@nismalama1669 8 месяцев назад
Patrakar chahi lastai comedi 😂
@monesapoon374
@monesapoon374 8 месяцев назад
Hoo vaneko pagal jsto lagx😂😂😂
@madankhadka5196
@madankhadka5196 8 месяцев назад
कोरोना लाग्ला, नखोल, किनकी तपाइ त काठमाडौं जस्तो ठाउँबाट आएको होनि😂😂😂😂😂😂😂😂
@shyamganesh2613
@shyamganesh2613 8 месяцев назад
यस्ता मुला हरु एउटा महिला लाई जबर्जस्ती गरेर गल्ती गराउने यो राम्रो होइन केटाले पिटेको पनि भन्दा खिल्ली उडाउने अनि ख्याल ख्याल गरेको भन्दै पिट्दा मान्छे मर्यो ठाउँ कुठाउँ परेर अनि के मैले ख्याल ख्याल गरेको भनेर सुख पाइन्छ त
@user-kr3hg4bu1n
@user-kr3hg4bu1n 8 месяцев назад
होनि कुटाइ खाइ खाइ अनि अन्जानमा मरेको भएको भए को जिम्मेवारी
@tuwalosansar2447
@tuwalosansar2447 8 месяцев назад
थित् मरुन्जेल गर्यो के चाहियो अरु
@user-gk4fi2pc4f
@user-gk4fi2pc4f 8 месяцев назад
अरूलाई मर्का परीसक्यो, मान्छेहरू गलल्ल हा स्ने के हो यस्तो
@LilaGurung-gv5xj
@LilaGurung-gv5xj 27 дней назад
छाेड्ने लायकनै रैछ याे लाेग्ने मान्छे ।
@user-wo2fh3cy3w
@user-wo2fh3cy3w 8 месяцев назад
कुराे दुबै काे एउटा छ तर साथि अलि निउ खाेज्नु मात्र हाे त्यो अाइ माइ बस्न मुस्किल छ
@roshanchand5069
@roshanchand5069 Месяц назад
पूरूस पूरूस कै सपोट नगरम होला हजूर सबैले नारि लछ्मी हून नारि महाकालि पनि हून
@user-hq6fn3ti5x
@user-hq6fn3ti5x 4 месяца назад
यो छाडा नेपाल मा के के देखनु परेको है
@khagendrakatuwal3192
@khagendrakatuwal3192 2 месяца назад
दाइ सोजो मान्छे हो । केटिको गल्ति हो केटाले बोलाको हुनुपर्छ है । नत्र त्यति कै काहा नथाहापाको ठाऊ मा किन हिन्थि माईत वा आफ्नो मान्छेको घरमा जानू पर्थ्यो ।केटि नै त्यस्तै हो ।
@user-yx3ok5kj7j
@user-yx3ok5kj7j 6 месяцев назад
Katmandu tira phaila nai thik thak parey jasto xa yo kte ko chai
@ravilama349
@ravilama349 7 месяцев назад
Yo baini ko kahani mero jasto raixa
Далее
UK riots: 30 more far-right gatherings planned
29:25
Просмотров 464 тыс.