आफ्नो श्रीमती बिग्रीने अर्कालाइ बिगारेको भन्ने हप्काउने थर्काउने पट्काउने त्यस्तो श्रीमतीलाई स्वीकारेर थमथमाउने नामर्द यस्ताहरुलाइ मेरो समाजमा धेरैलाई थुके एउटाले मुत्ने पट्काउने एउटाले मुख पट्काउने तिम्रो श्रीमतीले लागेको बानी कहिले छोड्दैन स्वीकारदैमा केही हुन्न केटीले मन दिए मात्र केटाले आट्ने हो पहीले मज्जा आयो अहिले बजायो
विचरा यतिसोझो समझदार भगवान सरह श्रीमान रहेछन, श्रीमानले माफीदिए पछि हामीले नानाभाति नभनौं । भविष्यमा वहाँहरूको सम्बन्ध राम्रो र सफल रहोस यहीछ शुभकामना ।
i want to cry so hard after hearing his voice he's gettin hurt everysingle minutes n i can feel it. he love his wife so much that he's even ready to accept his wife after gettin cheated on publicly...this kind of man is soo rare to find...This isn't fault of another guy only galti kaile pani yek tarfi hunna kt leni suikarerai gareko hunuparxa herda ta jabarjasti lagya jasto ni chaina..but im happy to see that he's ready accept everything n sad to know that he's wife don't deserve him.❤
हुन त अरुको जाति मामिलामा धेरै बोल्न मेरो कुनै अधिकार त छैन ।तर यो भिडियो हेर्दा केही भन्न मन लागिरह्यो ।भाई हजुरलाई त्यही श्रीमती चाहिएको छ माया छ भने हजुर बिदेश जानु भएन ।यदि बिदेश जानु हुन्छ भने त्यही भाईलाई हासि खुसी बुझाई दिनु यसैमा सबै को भलो हुन्छ ।
K hudai xa yo samaj ma Na budha le bhanna sakxa na budhile bhanna sakxa ki dubai janako sambandha kina ra k ka lagi bhayo bhanera yo samaj lai yesto charitra hinn banaune ma sarkar ma bhayeka kukur harule bujhnu jaroori xa desh ma rojgaar bhayeko bhaye yo bhai didesh janu parne thiyena ani budhile budha ko sath payepaxi parpurush sanga lagne thiyena ki sarkaarma bhayeka harule yeta dhayn dinu paryo natra bholi ko nepal purush haru khadi ma mahila jati jhadi ma hune samaye na aaula bhanna sakinna...
K hudai xa yo samaj ma Na budha le bhanna sakxa na budhile bhanna sakxa ki dubai janako sambandha kina ra k ka lagi bhayo bhanera yo samaj lai yesto charitra hinn banaune ma sarkar ma bhayeka kukur harule bujhnu jaroori xa desh ma rojgaar bhayeko bhaye yo bhai didesh janu parne thiyena ani budhile budha ko sath payepaxi parpurush sanga lagne thiyena ki sarkaarma bhayeka harule yeta dhayn dinu paryo natra bholi ko nepal purush haru khadi ma mahila jati jhadi ma hune samaye na aaula bhanna sakinna...
यो घटना प्रती मेरो घोर बिरोध जनाउँदै आफ्नो मनमा लागेको केही कुरा राख्ने अनुमती चाहन्छु। *)अरु केही होइन।यो Gc ग्रुप होकि Pc ग्रुप हो।त्यसैको गल्ती हो। *)यस्तो घटना हुनु भनेको विकृती हो। *)यति हुदाहुदै पनि स्वीकार्छन भन्नू गलत हो।जे हुनु भैसके पछि फेरि भित्र्याउन खोज्ने नै नामर्द हो।जोसुकैले जे सुकै भनोस। *)यहि घटनाकाे कारण झनै समाजमा ठुलो विकृती नआउला भन्न सकिँदैन।त्यसैले पत्रकार महोदय न्यायाधीश बन्नु नखोजेकै राम्रो! *)जति पनि प्रदेशीएर बस्नु हुने दाजुभाइहरुको मन भित्र चोट पुर्याएको छ।यो घटनाको कारण झन यस्ता नियत भएका महिलाहरुको मनोबल बढिरहेकाे देख्छु।त्यसैले मेरो यो घटना प्रती असहमति जनाउछु।धन्यवाद 🙏
@@sharanrijal751 जे गर्यो चेलिले ठिक गर्यो।झन अब त ती चेलिको मनोवल उच्च भयो।अब त त्यो नामर्दलाई थाङ्नामा सुताई आफू बक्स पलङ्गमा उतानो टाङ्ग पारेर सुत्छ हेर्दै जाओस त्यो नामर्द ले....कि कसो हजुर🙏
यसरि किन कुटेको होला उसको बुडि को पनि त गल्ति छ l बुडि लाइ पनि हान्नु नि।। यसरि बिना प्रहरि मान्छे समात्न हिड्ने यो युटुबे ले त्यो भाइको सबै उपचार + क्षतिपूर्ति दिनु पर्छ।
अर्को ले लगि सकेको जाठिलाइ फेरि लान्छु पो भन्छत कस्तो मुजि डाम्ना रैछ अबो यो बुडि फिर्त लानु भन्दा अर्को बिहे गर भाइ नत्र अर्को केटि भेटिनस भने हात ले काम चला तर यस्लाई फिर्ता न लैजा दुख पाउछस😂😂😂
लोग्ने मानिसमा यती धेरै धैर्यता र सहनसिलता भएको पहिलो पटक देख्दैछु बाबा र आमा ले छोरी के चाहन्छस् भन भने जस्तै गरी बुढीको खुशी खोज्ने पहिलो बुढा देखे सबै दिदीबहिनी को भाग्यमा यस्तै बुढा हुने हो भने अदालत,पुलिस चौकी को जरुरत धेरै पर्ने थिएन।
sabai ko budo yestai vayo vaney ?? sab ko budi yestai bigrinxan tha vaisakyo budi lai kadai garnu parxa jhan terai ma jasto ghumto pratha lagu garnu parxa ghar bata baira niskina dinu hudaina.
हेर भाइ यस्तो भोइसके पछि,मैले भनेको मान्नु वा नमान्नु मैले बेहोरेको छु यस्ता कान्द,रेद समाएको छौ कत्तीपनि नलग्नु,यो आइमाइको जातलाइ, उसैलाइ जिम्मा लगाउनु नै तिमिले जित्छौ भाइ ।पछि झन यस्ता काम त कति गर्छ गर्छ के यो आइमाइको जात्ले ।जति सुद्रेर बस्छु भनेर गफ दिएपनी आइमाइको जात सुद्रने वाला छैन ।झन बदि दुख दिन्छ ।मर्नु न बाच्नु बनाउछ भाइ कुरा बेलैमा बुझ्नु एस्ता आईमाई भनेको क्यान्सर हो भाइ क्यान्सर ।
Police ley yesyo content banaune manche lai karbayi garnu parcha.This is not legally right to give opportunity to journalist to showcase people personal life and its against the court that one individual is being beaten without the presence of police.These content creators must be pushed in jail for negative potrayal of journalism.Journalist job is to show what is happening in the society but in these videos i see them taking law in hands
Good yesta chutiya behora vko laet tdpae tdpae marne ho mt hrek din tehi kura nikaler kich kich grxu jabo budalae 1 2 brs prkhinu nskne le junivr k prkhintyor
जे भयो यो गलत भयो उनिहरु विच अाप्नै स्विइच्छाले भेटेका हुन भने यसरी प्रचार प्रसार गर्दा समाजमा राम्रो सन्देस दियन अर्को कुरा ती श्रीमानले सवै थहा पायका रहेछन किन यसरी युटुवरलाइ डलर कमाइदियर अाप्नो बदनाम गरेका होलान के पाय यस्तो कदम उठायर इच्छा लाग्छ अाप्नो श्रीमती हो सुटुक्क लिन सक्थे इच्छा लाग्दैन भने कानुनि प्रक्रिया वाट छोड्न सक्थे
के गरेर चै यति धेरै माया गर्ने श्रीमान पाउछ हौ तर मैले त बिहे गरेको १८ साल हुदा नि कहिले मायाको अनुभाव पाएको छुईन जहिले नि तिरस्कार र घृणा मात्रै सहनु परिराको छ॥