तिम्राे पनि धेरै गल्ति छ भाइ तेसै हिन्दैनन् छाेरि मान्छे पनि रक्सि खाएर तिमी सदै मातेर कुट्थेउ त्यस्काे परिणाम हाे अर्काकाे छाेरि ल्याए पछि मायाँ दिएर समालेर राख्नु सक्नु पर्छ अहिले नाटक देखाउँदैछ
@@kabitasorali8190 पोइसो लगेको रैन्छ कबिता जि यी दुबै जना खत्तम रैछ्न सुरुदेखी हेरेको केटो सोझो हो कि भन्ठानेको त केटो महा सिल्ली रैछ नि केटि त्यस्तै रैछे हैट
बिचराआ यो बैनी को पीडा धेरै छ अघि सम्म रुएको मान्छे अहिले सिक्री पाये पछि खुसी देख्यिओ जे भए नि 14 बर्स देखिको सम्बन्ध हेर यो सिक्री तेहि बैनी लाई दिनु राम्रो हुन्छ
हजुर हो नि !! अरुको छोरी बेटी ल्याएपछि बिदेशै गएको भएपनि खर्चपानी नपठाउने आएपनि भालु रन्डी अनेकौं भनेर लान्छना लाउने यस्ता नामर्द संग नबसेकै राम्रो गर्यो यो बैनीले !! अरुका छोरी-बेटी घरबार छाडेर जन्मथलो छाडेर आएको चेलीलाइ राम्रो संग पाल्न त नसक्ने उल्टै गाली गलौज गर्ने यस्ता सुनको सिक्रीमा मर्ने जाथालाई मैले भेटेको भए चौध त्रिभुवन देख्ने तालले मज्जाले गोदिदिन्थे !!
बिचरा बुढी लाई धेरै माया गरेर हाेला त्यही सिक्री हेरेर भय पनि बुढी को याद माया मेटाउने मन् हाेला सायत नराम्रो कमेन्ट किन गर्नू हुन्छ सबैजनाले माया त माया नै होनी उसको याद मेटाउन कूनै चिज को जरुरी हुन्छ अब त्यही सिक्री हो सायत
थुक्क थाङ्नेपो रछ यो केटात सिक्रीकोलागी रुएकोरछ छि सिक्री पाएसी हासो खाते नलाइक सिक्रीको लागि रुको थुक्क एस्तो हुतिहारा छोरा मान्छे शीत कसरी जिन्दगी बित्थियोर यो दिदिको
maya thulo ho sikri vanda yadi maya garekai thiyo vane jabo sun kin khojnu tesai ni xutinu xa sun feri jodnu sakinxa timile maya sacho kahilai pauni xain yadi maya xa vane ramro sanga ghar gari khanu dukha pauda yo sun le kam chalaunu hai mero maya teti bela samjini xa vanera sun nalinu parni ho
हैन यो युटुबे ले भन्न खोजेको चाहिँ केहो ? नाठो शीत लागेर आफुसित नबस्ने श्रीमती लाई के गरगहनाले झपपक्कै भरिभराउ पारेर छोड्न पर्छ ,भन्नखोजेको कि केहो,,?जत्ती खेर नि सिक्री सिक्री भनीराको छ ,,
सबै भिडिओ हेरे पछि मलाई के लाग्यो भने दुईजना मध्य धेरै खराब चै छोरा मान्छे नै लाग्यो मैले तिमिलाई जिबनभरी भुल्न सक्दिन माया गरीरहन्छु रे त्यस्तो माया गर्छु भन्ने मान्छे ले ५ बर्ष सङ्गै जीवन बिताएको बुडिलाई छाड्दा एउटा घाटीमा लगाई राको सिक्री उतारेर धेरै ठूलो बिजय प्राप्त गरेको अनुहारमा भाव देखायो त्यस्तो धेरै माया गर्थ्यो भने यो सिक्री लगाई राख जिन्दगीमा कुनै दिन त्यसले पनि धोका दियो भने अफ्ट्यारो परिस्थितीमा यसले काम चलाउ भनेर पो माया देखाएर उद्दार भाव देखाउनु पर्थ्यो
maila bujako kaura yo 2bai jana ko bahni ramro xina patrkar sir haru k!na ki poila ko life ramro naveya paxi yo life melara bsnu parni thyo tara comptson bhyra ho
हैन बुढि पनि दिनु सिक्री पनि दिनु त सङ्गै बस्दा कमाको आधाआधा बनाउन कुन ठुलो कुरा होर बुढाको अगाडि परपुरुषले उ बिना बाच्नै सक्दिन भन्दा चाहि केही भन्न नसक्ने पत्रकार अनि उशकाे बुढाले भाकाे सुन लिदा चाहिँ अनेक बोल्ने कस्ताे पत्रकार दुबैलाई बराबर हुनुपरो नि मलाई त किसोर श्रेष्ठ मात्र ठिक लाक्छ निस्पक्क्ष्य बोल्नुहुन्छ