Тёмный

फेरि आतंकित बन्दै त्रिवि, गुण्डा धपाउन शिक्षामन्त्रीले खोजिन् प्रहरी, सुमनाको खुच्चिङ,VC हटाउने खेल 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 65 тыс.
50% 1

Опубликовано:

 

27 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 148   
@BipanaBudha-e9g
@BipanaBudha-e9g 2 месяца назад
काङ्ग्रेस ऐमाले अब यो देशको लागि घातक छ भन्ने कुरा छर्लङ्ग छ
@tekkarki8900
@tekkarki8900 2 месяца назад
Yee partyko sthapana ra yee gaddarharu lai janmaunu ko karannai nepalko astitwo samapta garnu nai horexa bhanne kura aba prasta bhayo...
@bodhkumarilamichhane4813
@bodhkumarilamichhane4813 2 месяца назад
correct
@rajanlamichhanereaction
@rajanlamichhanereaction 2 месяца назад
सुमना ठीक भन्ने यता है
@manbdash1834
@manbdash1834 2 месяца назад
नेपाल बचाउँ अभियान चाल्नु पर्दछ अब आम जनताले।
@PMVlog-
@PMVlog- 2 месяца назад
यस्तै हुन्छ भनेर नै सुमना श्रेष्ठ ले बिद्यालय राजनीति मुक्त हुनु पर्छ भनेका थियाे ।।
@PeshalKhatri-b2v
@PeshalKhatri-b2v 2 месяца назад
याे सरकार फेल भए काे शिक्षा मन्त्रीले जन्ता गुहार अबभाग नेता हरु
@MatrikaBhattarai-q7h
@MatrikaBhattarai-q7h 2 месяца назад
लोक तन्त्र ले देश कंगाल , शिक्षा र सुरक्षा सोझासाझा जनता को विजोक।
@DhanrajJoshi-x9p
@DhanrajJoshi-x9p 2 месяца назад
एमाले काग्रेस पाटिले अरु के जानेका छन् गुन्डा गर्दी गर्न बाहेक
@necessaryitems2441
@necessaryitems2441 2 месяца назад
माननीय सुमनाको योजना यहाँ पनि सान्दर्भिक देखिँदैछ। शिक्षामा राजनीति गरेपछि यस्तै हुन्छ! बल्ल देखियो ओली फर्मूला को उपज?
@biratsenchury2935
@biratsenchury2935 2 месяца назад
होइन हाउ एमाले काङ्ग्रेस पार्टी भनेका देशकै धमिरा हुन भन्ने कुरा यिनिहरुकै अगतिला कामले पुष्ठि गर्ने गरेकाछन । तेसैले यस्तालाइ ठिक पार्ने भनेकै समग्र देशको हित चाहने नेपाली जनता नै हुन तर त्यो दिन कहिले आउला ..?
@padamrana6429
@padamrana6429 2 месяца назад
गुण्डाको मन्त्रीमण्डल भएपछि यस्तै हुन्छ हाम्रो नेपालमा
@MohanRai-u4n
@MohanRai-u4n 2 месяца назад
काङ्ग्रेज र एमाले ले त्यो भन्दा अरु केजानेको छ र
@bharatgurung2495
@bharatgurung2495 2 месяца назад
सुमन माननीय मन्त्री हुँदा धेरै सुधार गरेको हो इतिहास रचेको हो के गर्नु काङ्ग्रेस र एमाले लाई पचेना अहिले थाहा पायो ?
@debakineupane1701
@debakineupane1701 2 месяца назад
ठिइक्क पर्यो । तिमी हरुको राजनिती हतियार हो नि त । सिकाउने तिमी हरु नै हो नि ।
@GhyalJindagi
@GhyalJindagi 2 месяца назад
वा खुसी लाग्यो यो समाचार हेरेर थापाइस उखानेको झोलिनी सुमनाले चालेको कदमको बिरोध गरेर सिक्षेक जति सबै हाम्रो झोले भैरहन पर्छ भन्नी उखानेले थापायो होलानी यो सब उखाने भक्भके आतंककारी माकुनेहरुको झोलेको काम हो
@akashrajali4490
@akashrajali4490 2 месяца назад
अब आउदो ८४ मा सबै नेपाली स्वतन्त्र मा
@bidhyakhadka2362
@bidhyakhadka2362 2 месяца назад
देश , देशकाे सिक्षा स्वाहा , देशका ३ टाउकेले अब जनता स्वाहा पार्न मात्र बाकिछ ।
@ramkandel7671
@ramkandel7671 2 месяца назад
मन्त्री परिसद नै गुन्डा र माफियाको छ, प्रधानमन्त्री, परराष्ट्रमन्त्री नै माफियाको नाईके भयको सरकारबाट यो भन्दा बढी आषा गर्न सकिँदैन।
@sumanpatel4317
@sumanpatel4317 2 месяца назад
यिनिहरुको छोराछोरीहरु बाहिर पढ्छ्न जनताका छोराछोरी पढ्यो भने चाकरी त गर्दैनन् त्यही भएर गुन्डागर्दी सुरु गराउछन
@khemapandey3847
@khemapandey3847 2 месяца назад
good luck sumana sis🙏❤️🌹
@SandeshThapa-c3q
@SandeshThapa-c3q 2 месяца назад
सिक्षामा सुमाना जस्तो सिक्षा मन्त्रि अरु हुनैसक्दैन
@shukramanrai9787
@shukramanrai9787 2 месяца назад
एमाले र कांग्रेसका स्थानीय नेता ,कार्यकर्ताले राम्ररी बुझे हुन्छ! कि विद्यालय र विस्वविद्दालयमा पंन्चायतलाई संम्झाउने क्रियाकलाप फेरि उजागर सुरु गरेर देखाईहाले।
@baktmgdong5780
@baktmgdong5780 2 месяца назад
एमाले र काँग्रेस ले गर्दा देश बर्बाद भयो जनता हो अब उठाऊ जागौं
@buddhaThapa-nt1fh
@buddhaThapa-nt1fh 2 месяца назад
सुमना जस्तो शिक्षा मन्त्री चाहिन्छ
@subashbogati4225
@subashbogati4225 2 месяца назад
नेपाल हाे जे पनि हुन्छ
@roshansunar4364
@roshansunar4364 2 месяца назад
50%बच्चाहरू ले आलू खाएछन् 😂 एस्तो कडा टिचर्स मन्त्री पो हुनु पर्छ, एस्तो लाई कडा minister मान्नै पर्छ 😩
@KrishnaShrees-v2w
@KrishnaShrees-v2w 2 месяца назад
जेभयनि सुमाना ले शिक्षा मा ल्याय काे नीति थिक थियाे
@shantikokhojima6040
@shantikokhojima6040 2 месяца назад
फेसबुक मा सुरक्षा माग्ने पनि शिक्षा मन्त्री रे 😂
@paudil1697
@paudil1697 2 месяца назад
जनताबाट सहानुभूति पाउनको लागि होला, एमाले काङ्ग्रेसका गुण्डाले देस कंगाल पारिसकेको छ
@mamtachand6622
@mamtachand6622 2 месяца назад
यो आइमाई पनि गतिलो काहा हो र😂😅😊
@shivabhakt11
@shivabhakt11 2 месяца назад
​@@mamtachand6622 jata pani dekhxu
@KhadgaKatwal-zg5fw
@KhadgaKatwal-zg5fw 2 месяца назад
ओलिको शब्दले विश्वबिद्यलय गुण्डा प्रचलित भन्दा फरक नपर्ला।
@jsgaming
@jsgaming 2 месяца назад
त्री. वि. मा फेरी गुण्डाराज शुरूभयाे नी वली भनेर प्रश्न गर्नु पर्याे पत्रकारहरूले उखानेलाइ।
@nandakumar8199
@nandakumar8199 2 месяца назад
मोलाई।जमा।.४८.घनटा।मनत्री।हुना।पाऐ।देसमा।जनता।लाई।सुखार।सानततशी।दिनछु।
@netalama1398
@netalama1398 2 месяца назад
गुण्डा गर्दीको उत्पादन कारखाना त्रिभुवन विश्वविद्यालय... वाह रे सङ्घीय गणतान्त्रिक लोकतान्त्रिक नेपाल....😮😮😮
@neerajjoshi8371
@neerajjoshi8371 2 месяца назад
कारेकर्ता त हुन नि । गुन्डागर्दी हो र ? यो त राजनीतिक क्रियाकलाप हो नि जसको निम्ति केही दलले त समर्थन नै गरेको हो नि । होईन भने सुमनालाई किन बिरोध गर्नु पर्ने ?
@sushil7567
@sushil7567 2 месяца назад
वा गणतन्त्र सङ्घीय सर्दैछ लोकतान्त्रिक मर्दैछ जानहै गणतन्त्र चीनौ
@PadamGurung-ur2fo
@PadamGurung-ur2fo 2 месяца назад
यि गुन्डाराज सबै कांग्रेस एमाले नै उत्पादन गरेको उपजहरु हुन जब चुनाब आउछ यि राजनीतिक दलहरुले नै परिचालन गर्छ
@PrakashThapa-my4oh
@PrakashThapa-my4oh 2 месяца назад
छेउ न टुप्पोको मन्त्री भएपछी यस्तै हुन्छ ॥
@pabitralimbu9885
@pabitralimbu9885 2 месяца назад
नेपालको पाठ्यक्रम गर्दी लेखियोस
@ramandhakal1576
@ramandhakal1576 2 месяца назад
नेपालमा ठुला पार्टीका दादागिरीले देसकै भविष्य अन्योलमा परेको छ ।
@SubhadraShrestha-wn1xf
@SubhadraShrestha-wn1xf 2 месяца назад
नेपालको शिक्षा प्रणाली लाई झोले कार्यकर्ता उत्पादन गर्ने अखडा बनाएको छ शिक्षक झोले कार्यकर्ता र बिध्यार्थी झोले गुण्डा बनाउने शिक्षा नितीले देश नै बरबाद बनाउदै छ।
@TekChhetri-rp3on
@TekChhetri-rp3on 2 месяца назад
सुमना मेडम जिन्दाबाद।
@DevrajDhakal-n1e
@DevrajDhakal-n1e 2 месяца назад
म बारंबार भंदै र लेख्दै आएकोछु कि देश बिगार्ने काङ्ग्रेस एमाले हो । यी दुई पार्टीको संगत ले अरु पार्टी पनि बिग्रने भए ।
@ChhetrirohanchhetriChhetri
@ChhetrirohanchhetriChhetri 2 месяца назад
माओवादी र राजा बादी पनि 1 नम्बर मा आउछन।
@kamalbhandari8825
@kamalbhandari8825 2 месяца назад
वल्र्डकै महा देशभक्त उखाने टुक्के प्रधानमन्त्री छन शिक्षा मन्त्री सुरक्षा चाहियो भन्छिन त्योपनि फेसबुकमा ट्वीट गरेर जस्तो कर्म गर्यो त्यस्तै फल मिल्छ भन्नेकुरा बल्ल थाहा भयो होला
@kbadhikri8418
@kbadhikri8418 2 месяца назад
यो शासन व्यवस्था अन्त्य नै यसको समाधान हुन्छ
@Lilrangurung
@Lilrangurung 2 месяца назад
काङ्ग्रेस एमाले को यस्तो हर्कत मैले बुझे जाने देखि नै देखि नै राछु चाहे राजा को पाला नै किन नहोस !
@manikumarrai5103
@manikumarrai5103 2 месяца назад
Sumana shertha good
@susilpariyar197
@susilpariyar197 2 месяца назад
नामको मात्रै बिधा रैछ ..काम चाहिँ 0%..शिक्षाको के हालत छ यो घिन लाग्दो राजनीतिले राम्रो सग बुझेका छन् ..
@samserlim3027
@samserlim3027 2 месяца назад
लाज पनि लजाउने हर्कत नकचरी मन्त्री
@SRK_61904
@SRK_61904 2 месяца назад
Sumana chahiyo bidhya Lai hatayar sumana Lai rakhna paryo .
@humbahadurbasnet8162
@humbahadurbasnet8162 2 месяца назад
सीक्षा मन्त्रीकाे नाैटंकी सुरु भयछ।केपी काे सीकाे गर्न खाेजेकी हाेलीन।त्री.बि मा राजनीती गरेपछी गुण्डागर्दी नभय के हुन्छ !
@bhimurana2660
@bhimurana2660 2 месяца назад
त्रिभुवन कोलेज मा स्टुडेन्ट नै पढ्न जान बन्द गरिदिनु त का बाट राज्निती हुन्छ
@biswoyonghang4879
@biswoyonghang4879 2 месяца назад
काले काले मिलेर खाउ भाले 😂😂
@KoshlendraKandel
@KoshlendraKandel 2 месяца назад
हे मूर्ख स्वाँठहो किन यति सारो गरेको। कमसेकम शैक्षिक सँस्थालाइ फोहरि😊राजनितिको अखडाहुनवाट रोक। हे धुन्धुकारि शासकहो हैन तिमिहरु यो मुलुकलाइ सखाप नगरि नमर्ने भयौ हगि। धिक्कार छ तिमी पापि दैँतेहरुलाइ।
@prithbirai5432
@prithbirai5432 2 месяца назад
As a minister for education, no one can be compared with so much decent personality Sumana Shrestha
@bikashtamang3670
@bikashtamang3670 2 месяца назад
Jay oli ba
@rajbasnet9562
@rajbasnet9562 2 месяца назад
बिद्या भट्टराई शिक्षा मन्त्री असछ्यम भन्ने कुरा पुष्टि यो भन्दा अरु के हुन्छ यी नेता मन्त्रीलाई छुरा हान्नुपर्छ
@ishab2957
@ishab2957 2 месяца назад
अझैपनी केही निजि स्वार्थका लागि काग्रेस, एमाले, माओबादी वा मधेशबादी जसपा, लोसपा खोज्ने दलका समर्थक र कार्यकर्ताले सोच्ने बेला भएन र समाज, कर्मचारी, न्यायलय प्रशासन बिगार्नेलाई नै बोकि रहने कि सुधारका लागि कदम चाल्ने ।
@ratnagayak1567
@ratnagayak1567 2 месяца назад
लास्टको भिडियोमा हेल्मेट उठाएर हान्न खोज्ने मान्छेले आफ्नै बाउको गार्डमा गएर हान
@bhattarai1953
@bhattarai1953 2 месяца назад
सत्ता गठबन्धन बीच बोलचाल छैन की क्या हो ? एउटा मन्त्रीले अर्को मन्त्रीलाई फेसबूक मार्फत आग्रह गर्नुपर्ने ।
@makarlimbu8049
@makarlimbu8049 2 месяца назад
केपि र सेरेको भुत पस्यो त्रि वि मा पिसाचहरुको कामनै एस्तै हो
@barsilarajjhapali5164
@barsilarajjhapali5164 2 месяца назад
शिक्षक लाई राजनीति गर्न दिनु हुदैन भनेर नियम बनाउने अनि आफै लागू नगर्ने राजनिती गर भनेर आग्रह गर्ने दल का नेता हरुलाइ जुत्तै जुत्ताले हान्नु पर्छ । सुमना श्रेष्ठ को नियम उल्टाउने यस्ता शिक्षा मन्त्री लाई खेदाउनु पर्छ। पुराना दल हरुले नेपाल सकि सके अब यस्ता लाई देश बाट खेदाउनु पर्छ शिक्षा लाई राजनीति बिहिन बनाउनु पर्छ पार्टी को आढ लिएर मनमर्जी गर्ने लाई देश द्रोही भन्न सक्नु पर्छ
@mohansinghmahara9548
@mohansinghmahara9548 2 месяца назад
यी मन्त्री काम छैनन् ।यी गफाडी जमात हुन।
@mamtachand6622
@mamtachand6622 2 месяца назад
केपी बा को दुईटी बिध्याले बिधानास नै गर्यौ।😂😅😊
@KedarnathDhakal-zi9lx
@KedarnathDhakal-zi9lx 2 месяца назад
गिरहको।खेलहोखतँङक।।सरखार।फेरिनु।कोकारन।
@lokbogati672
@lokbogati672 2 месяца назад
Wow wow right
@rajanlamichhanereaction
@rajanlamichhanereaction 2 месяца назад
फेसबूक मा गुहार माग्ने शिक्षा मन्त्री😂😂
@amrittarami6167
@amrittarami6167 2 месяца назад
यो मन्त्रीलाई मारिदिए हुन्छ 😂
@LekhGautam
@LekhGautam 2 месяца назад
Sere kp ka jhund jaha pani tension desh ko lagi
@jibeshamatya7915
@jibeshamatya7915 2 месяца назад
हैन यो सन्सद हो कि बिद्यालय
@skfan4512
@skfan4512 2 месяца назад
Sumana shrestha lai 😢 nai sikhshya mantri bnaunu prxa
@bhimsenthakuri8048
@bhimsenthakuri8048 2 месяца назад
मलाई त कमेन्ट लेख्न मन लागेन।
@SDPOnlineTv
@SDPOnlineTv 2 месяца назад
शिक्षकले राजनीतिक र विद्यार्थी उत्तर चित चोरेर पास हुन्छन् त मान्छे होइन त पागल होस् कुकुर हो मान्छे भए त सोच्ने क्षेमता हुन्छ। तेरो बाउहरूले 24 खर्ब ऋण बनायो अहिले कति महंगो छ। याद गर
@bhattarai1953
@bhattarai1953 2 месяца назад
आफ्नो राजनीति बलियो पार्नको लागी स्कूल कलेज मा बिद्यार्थिको नाममा गुण्डा पाल्ने कुन कुन पार्टी हुन ?
@RajuRamjali-Beni
@RajuRamjali-Beni 2 месяца назад
❤❤
@sbrai8048
@sbrai8048 2 месяца назад
अाफैले पालेकाे कुकुरले टाेक्न खाेजेपछिकाे अवस्था हाे । गतिलाे संस्कार दिएकाे हाे भने यस्ताे हुन्न थियाे । एमाले र कांग्रेस, देशमा भएसम्म शुसानकाे अाशा नगर्नु ।
@sumanbasnet16
@sumanbasnet16 2 месяца назад
कहाँ गयो झोले हरु हिजो यिनै भन्डारी मन्त्री स्वयम् त्रिबी को सहप्राध्यापक र अनुभवी भन्ने बालकहरु आज तिनै मन्त्री सुरक्षा माग राख्दै गृहमन्त्री गुहार्नु पर्यो एरे बाबा सक्दैन भने किन म सक्छु भनेर मन्त्री पद खानु पर्यो राजिनामा दिए भैगोनि एमाले र कांग्रेस नालायक र भ्रस्ट पार्टी हो
@RaiRK-e2p
@RaiRK-e2p 2 месяца назад
Janta must go against education minister because these parties pakhandi are mainly responsible.
@prakashojha2367
@prakashojha2367 2 месяца назад
काले काले मिलेर खाऊ भाले😂😂
@vijaysunar9826
@vijaysunar9826 2 месяца назад
Shiksha mantri le tu. Rajinaama dinuparchha. Sathi oli ko araajktaale shima naaghyo tu. rajinaamaa dinu parchha.
@yograjkhadka2697
@yograjkhadka2697 2 месяца назад
लुटेरा हरुको नाटक सुरु भयो
@premgharti
@premgharti 2 месяца назад
Facebook मा माङ्गेपो सबैलाई थाहा हुन्छ?
@puranbasnet2605
@puranbasnet2605 2 месяца назад
Sumana is highly qualified MP of Nepal.
@santosh8054
@santosh8054 2 месяца назад
KP politics & education must be separated, don't you know you ...
@lakpasherpa6107
@lakpasherpa6107 2 месяца назад
Aba Mr kp ba palnu vako xanita tesaile gunda gardi dada giri ta chori dakauti ta hune vai gayoni hajur
@mkslimbu454
@mkslimbu454 2 месяца назад
ajha sqmma sumana bhayeko bhaye yo chorharuko jagir janthyo
@BabuTmg-s4b
@BabuTmg-s4b 2 месяца назад
Jata tatai bahun vrasthachari
@rajendrasimkhada8751
@rajendrasimkhada8751 2 месяца назад
Chor neta Chor Sarkar vako des ma kassko k lagxara
@uadaydhakal617
@uadaydhakal617 2 месяца назад
Manis rajniti pranali hoina chetansil pranali ho. Yeniharu Aa-Aafno pakshya ka bekti niukti na jaye ka karan yo bhayeko ho shikshya mantri sumana chahinchha.
@daminivaidya1163
@daminivaidya1163 2 месяца назад
Bidyale kehi garna sakdaenan. Na unka baaa le kehi garna dinchhan. Sumanako tulana hunae sakdaena.
@abiralbhattarai844
@abiralbhattarai844 2 месяца назад
nalaayak sikshya mantri
@thebeautyofnature2563
@thebeautyofnature2563 2 месяца назад
तोर्पेनी ले राम्रो काम केहि गर्ने हैन stunt गर्न फेसबूक मा लेखेर हुन्छ। येमाले र कङ्रेस का झोले हरु ले सबै डुबाये।
@RamprasadNepal-jd4gb
@RamprasadNepal-jd4gb 2 месяца назад
Daka para ho
@karunagiri5133
@karunagiri5133 2 месяца назад
bhandari lai tick garechan 2/4 wota bangara khuskaunu prne ho
@puranbasnet2605
@puranbasnet2605 2 месяца назад
Yo Sarkar ko PM le university ko samashya kaseri samadhan garchhan.... bichara PM ... below SLC le university harne aare...
@HariramDanuwar
@HariramDanuwar 2 месяца назад
सोझानेपालिजनतालेदुखपाउनुकोकारणअशिक्छ्यानैहोअहिलेदेउबाअोलिकोपक्छेधरलेनेपालिबिस्वबिध्यालयमादेखायकोबेहेबारजनतालेबुझ्नुपर्छ
@rambahadurkarki3584
@rambahadurkarki3584 2 месяца назад
Gunda ko rajya nai congress ho
@DSharma117
@DSharma117 2 месяца назад
Yo tehi Home minister hoina Lekhak jasle aafai Sushila Karkilai tharkaune chor nai chor Mantri testolai vote halne Janata yo deshma bachunjel kehi hudaina
@ChhetrabdrDangi
@ChhetrabdrDangi 2 месяца назад
Timi harule garda ta ho ni
@RoshanSubba-w8t
@RoshanSubba-w8t 2 месяца назад
Gayo gayo abba bhidya bhatrai Pani Jana bhayo..
@harithapa8960
@harithapa8960 2 месяца назад
🔔🔔🔔🔔🔥🔥🔥🌻🌻🌻🌻🙏🙏🙏
@sumankhadka9226
@sumankhadka9226 2 месяца назад
हाहा उखानेको नयाँ नेपाल 😆
@Jeewan560
@Jeewan560 2 месяца назад
Khuchin 🫣🤡
Далее
Бокс - Финты Дмитрия Бивола
00:31
Гаджет из даркнета 📦
00:45
Просмотров 252 тыс.