प्रचण्ड लाई गोरखा क्षेत्र नं एक बाट बहिष्कार गरेको छ छेत्र नम्बर दुइको मान्छे हरू आची नखाएको हुँदो हो त चैट नै हुनेथियो गोरखा क्षेत्र नं एक को मान्छे हुँ म तेती कै कसैले पनि बोल्न सकिदैंन
आलुप्याज प्याजआलु तरकारी जस्तै, कुरा चै उही। घुमीफिरी रूम्जाटार। पिण्डम् स्थाने पिण्डम्।😂 राष्ट्रिय उत्पादन ठ्याम्मै छैन। महँगी, ब्यापार घाटा र राष्ट्र ॠण आकासियो। जीवन अती कष्टकर भो। भ्रष्टाचार, कमिसनखोरी, घुसखोरी, कुशासन, बेरूजु खर्च, कानून उलंघन आकासियो।😮
K p maha bhastacari desdorohi madeko sarkar ho Aba desma rakta karanti garnu parcha ra bangaladesma jasari lakhetnu parcha ; jit sattyakaei huncha : sabaeiko jay hos ;