Тёмный

फेरी गलत सम्बन्ध - Full Part 

Saigrace Official
Подписаться 739 тыс.
Просмотров 214 тыс.
50% 1

Опубликовано:

 

17 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 330   
@Saigrace
@Saigrace 4 месяца назад
यो बिल्कुल गलत हो, यो कथाको पात्रले सच्चिनु जरुरी छ।
@dipendramagar-um2bh
@dipendramagar-um2bh 4 месяца назад
Umm daju galat nai ho😚
@Bhumee_Taa
@Bhumee_Taa 4 месяца назад
Yes ❤
@Binitakc464
@Binitakc464 4 месяца назад
100% galat nai ho
@anitashrestha7214
@anitashrestha7214 4 месяца назад
galat title ekdam sahi title dinu vayo
@Dhirajmagar357
@Dhirajmagar357 4 месяца назад
तर समाज यस्तै छ
@ashukharal9033
@ashukharal9033 4 месяца назад
जो मान्छे आफ्नो श्रीमती को हुन सक्दैन त्यो मान्छे अरुको हुनै सक्दैन 😊 अरुलाई दिने माया आफ्नो श्रीमतीलाइ दिनुस् जीवन सजिलो हुन्छ अनि रमाइलो पनि ❤❤❤
@tikajitsinjali6110
@tikajitsinjali6110 4 месяца назад
दुबै विवाहित भनेसकेपछी रिस उठीसकेको थियो जसो तसो सुने तर अन्तिममा राम्रो सन्देश दिनु भयो धन्यवाद साइग्रीस दाइ❤❤
@devirai1082
@devirai1082 4 месяца назад
Same
@anjukhadka4256
@anjukhadka4256 4 месяца назад
आफ्नो बुडी हुँदा हुँदै अर्काको बुडी सँग प्रेम गर्नु गलत हो।अर्काको बुडी लाई यति धेरै माया दिने ले आफ्नो बुडी लाई दिनुहोस।हजुर ले आफ्नो बुडी लाई धोका दिरनु भको छ अहिले पनि केही बिग्रेको छैन ।आफू सुद्रिएर आफ्नो परिवार को साथ मा अगाडि बढ्नु होस् 🙏
@sangitaa815
@sangitaa815 4 месяца назад
अरु कति धेरै कथाहरू सुने यो जतिको यो जतिको मनमा अमिलो हुने कथा अहिलेसम्म सुनेको थिइन किनकि आफू वैवाहिक जीवनमा भएर होला। कसैले पनि आफ्नो जीवन साथीलाई धोका नदिनुहोला।😢
@BipanaRai-sd4lj
@BipanaRai-sd4lj 4 месяца назад
कथा राम्रो लाग्यो । प्रेम गर्नु गलत होइन ।तर कथा लेख्ने ब्यातिले बिबाहित हो भनेता पनि वैवाहिक स्थिति के हो कथाको अन्त्यसम्म पनि खुलाउन सक्नुभएन । मायाको कुराले यदि आफ्नो श्रीमतीलाई धोका दिइदै छ भने यो आफ्नो श्रीमतीको आसुले अवस्यपनी पोल्नेछ । कहिलै खुसी हुनुहुने छैन ।
@laxmisedai1023
@laxmisedai1023 4 месяца назад
प्रेम हुनु अलग कुरा हो but आफू को हुँ भन्ने कुरा कहिले भुल्नु हुन्न एक भन्दा बढी सँग प्रेम गर्नु पक्कै राम्रो होईन
@sanjokgurung3657
@sanjokgurung3657 4 месяца назад
Galat Relationship Ko Aanty Ghrida/Hatya/Hingsha Je Pani Huna Sakchha Be Careful Rights Suggestion Saigrace Ji ?
@ruleoflife3523
@ruleoflife3523 4 месяца назад
साइग्रेस दाइ यस्तो कथाले स्रोता हरुमा आफ्नो पार्टनर प्रति नराम्रो सोचाइ,सङका, डर सिर्जना गर्छ। सकारात्मक कथाहरू लाइ ठाउँ दिनुहोला। पहिलाको जस्तो कथा पनि आउन छाड्यो आजकाल त 😮
@anulama2633
@anulama2633 3 месяца назад
Yesto ta derai hunxan mero shreemanle pani nani janmeko one years paxi arkai kti sanga love parna thaxa ma vane shreeman vandai ghaugharma dukha sukha samjhandai base u vane arkai sanga ramaudai huntye aja ta tyo ghauma network ko derai problem huntye 10 day ma balla tal network hune thauma ayera call garda kina gareko call k vyo yo sabdha ahile pani kanma gunji rahanxa ahile maya gare hoki dekhawati ho ahile pani ma confused ma xu. I am big fan of you dada hajurko sabai story na xutyai Sunne gareko xu yesma chai comment garna man lagera gareko Thank you so much dada hajurlai k hi kura siknapayeki xu hajurko story mathdem bata🙏🙏🙏
@Akritikandel123
@Akritikandel123 4 месяца назад
यो कथा अलिकति मेरो जीवन सङ पनि मेल खान गयो । आफ्नो जिवनसाथी ले धोका दिदा कस्तो हुन्छ मैले भोगेको छु😭😭 धेरै गाह्रो भो यो पूरा सुन्न 😔
@NaveenChhetri-nv4gd
@NaveenChhetri-nv4gd 4 месяца назад
दुबै बिवाहित सुनेपछि रिस उठ्नु सोभाभित हो तर अन्त्यमा हजुरले कथाको निस्कर्स भन्नु भो त्यो मन पर्यो ।। सम्बन्ध जोडी सके पछि आफु कुन ठाँउमा छु सोच्न जरुरि छ नि ।।
@CHHIRYANG.
@CHHIRYANG. 4 месяца назад
प्रेम हुनु गर्नु गलत होइन तर सम्बन्धमा रहनको लागि केहि जायज पाटो हरु हुन्छ👏🏻 🙏🏻 यो कथा काे पात्रले गलत गरिरहेको छ
@Asmita-wh2rx
@Asmita-wh2rx 4 месяца назад
मान्छे हरु भने गर्छन आफ्नो buda हुदा हुदा अरु सङ लागि भनेर तर मान्छे तेसै आफ्नो buda हुदा हुँदै अरु सङ लाग्दैन नि जब सात जुनि सम्म सङै जिउने मर्ने कसम खाएर आको श्रीमान ले कुरा बुझ्दैन माया गर्दैन आफ्नो श्रीमती को केही कुरा लाई पनि वास्ता गर्दैन रात दिन दुख मात्रै दिन्छ रात दिन पिट्छ अनि उस्को न कोहि आफ्नो मान्छे भने हुन्छ न माइतिमा गयर सुनाउन सक्छे उस्ले आफ्नो पीडा उस्लाइ कसैको साथ् को जरुरत पर्छ अनि मात्रै एउटा् महिलाले आफ्नो दुख पीडा सुनिदिने मान्छे खोज्छे 😢😢😢😢अनि मान्छे हरु कुरै नबुझी उ माथी नाना थरी भन्छन😢😢कोहि पनि महिलालाइ आफ्नो घर बिगार्न मन हुदैन सके सम्म सहेर नै बस्न खोजेकी हुन्छे सहन नसके पछि अनि मर्न पनि छोरा छोरिको माया ले गर्दा नसकेर मर्नु भन्दा बौलाउनु ठिक भनेर उस्ले तेस्तो निर्णय लिएकी हुन्छे❤😢
@PragyaSherpa
@PragyaSherpa 4 месяца назад
एकदम सहि 100%❤
@mayashahi1029
@mayashahi1029 4 месяца назад
Ani aru ko husband sng tyasto relation ma basda aafu jastai aruko gharma ni same arulai hunx chahi vanne tw bujhnu parx ni…aafu chahi budale dukh diyer aru khojeko tyo ni tw aruko buda ho ni k usko budi lai yosab Le garo hudain r…
@Asmita-wh2rx
@Asmita-wh2rx 4 месяца назад
@@mayashahi1029 budi नभको मान्छे पनि हुन्छ नि हजुर सबै budi भका मात्रै हुदैनन नि।अर्काको घर बिगार्नु हुन यो सबैलाइ थाहा छ 🙏
@lajika115
@lajika115 4 месяца назад
मैले पनि यही भन्न खोजेको मेरो बुडो अरु केटि हारु आइमाई हरु शीत बोल्दै हिड्छ मलाई फोन गर्दैन यदि गरि हाले नि झग्डा गर्ने निउ मात्र खोज्छ कुरा कोसलाई सुनाउने कोसलाई भन्ने एकलो छु बिहे गरे देखि माइती गाको छैन साथंा न त साथि भाई छ न त कोइ आफन्छ भित्र भित्रै पिडाले मर्न लागिसके मर्न पानी सक्दिन सानो छोरा छ बाचु त कोइको माया साथ support छैन😢😢😢😢म अबागि😭😭
@Asmita-wh2rx
@Asmita-wh2rx 4 месяца назад
@@lajika115 मर्नु नै समस्या को समाधान होइन sis एक जनाको लागि आफ्नो यति अमुल्य जीवन किन खेर फाल्नु हिम्मत हार्नु हुन छोरा अनि आफ्नो बाबा आमा सम्झेर बाच्नु पर्छ मरे पछि त सकि हाल्यो नि साथी बनाउनु पर्छ sis आत्तिएर हुदैन नराम्रो दिन पछि नै राम्रा दिन हरु आउने ❤️add गर्नुस fb मा साथी बनुम दुख सुख साटुम साथी सङ दुख साटियो भने दुख अलि कम हुन्छ आफ्नो🙏
@ABINASHPUN-sf8ec
@ABINASHPUN-sf8ec 4 месяца назад
खुब गतिलो काम गर्या जस्तो के कथा पठाइरहेको यार रिस उठ्ने यो कथा ले हामी जस्ता कैयौं युवा हरुको मन मा डर अनि शंका उत्पन्न गर्ने Negative vibes दियो
@tikajitsinjali6110
@tikajitsinjali6110 4 месяца назад
सहमत
@SamjhanaTamang-dw4kp
@SamjhanaTamang-dw4kp 3 месяца назад
बास्तबिकता सत्य तथ्य घटना होला र सुन्दा चिसो लागेपनी यो घटना बाट पाठ सिक्न पर्छ,समाजमा यस्तो पनि हुन्छ भन्न बुज्न जरुरी छ,मलाई पनि यो सुन्दा आधामा नै सुन्न मन लागेको थिएन तर हिम्मत गरेर सुने।
@sabitapant2142
@sabitapant2142 4 месяца назад
अरुको श्रीमतीलाई भन्दा आफ्नो श्रीमतीलाई माया गर्नुहोस् दु:ख पर्दा साथ पाउनुहुनेछ । यो कथा चै अति चित्त बुझेन्
@sazzadahal0
@sazzadahal0 4 месяца назад
Why this guy feeling so proud of loving someone else's wife and not even feel guilt of betraying his wife.
@Peace-lz5vv
@Peace-lz5vv 4 месяца назад
And what about her ?
@sazzadahal0
@sazzadahal0 4 месяца назад
@@Peace-lz5vv her mean his wife??
@JunuTimsina
@JunuTimsina 4 месяца назад
Jun maya arulai didai hununcha tyo maya aaphno budilai dinuni hai kati maya paunu huncha tyati bela tha huncha 🥰
@lajika115
@lajika115 4 месяца назад
Tyahi kura ta bujhdaina ta xora manxe😢😢😢😢
@swatikalakhe
@swatikalakhe 4 месяца назад
Beautiful voice jasko aawaz sunda jun sukaii katha pani ramro lagcha so soft voice saigeac ji
@bishalkhadka582
@bishalkhadka582 3 месяца назад
कथा मै सिमित भको राम्रो यो कथा
@bishnubhandari720
@bishnubhandari720 4 месяца назад
त्यो तपाईको जीवन र तपाईको निर्णय हो ❤ उनी सधैं मेरो साथमा छ🌙💪Miss u forever kanxe❤🌺
@Sasin077
@Sasin077 2 месяца назад
Yo duniya maa maya vanda thulo kura k nai raixa rw , 😢Jaba hami kasailai man Dekhi maya garinxa ni taba Sara duniya birsedinxam 😢yahi maya ko karan le ta manxe le Duniya aafno jindagi tyagi dinxa ,khai yo maya vanni sabda nai kasto kasto 😢jaba kasailai man Dekhi maya garinxa rw uh bina bachna nai sakidaina vane, yo 7 fero lagayera khayeko kasam pani ,paxi parxa maya ko agadi yo maya le manxe lai kati samma selfish banaidido raixa 😢 I feel so bad 😢Malai yo story sunera aauta shayri yaad aayo 😢,,, ,,,,, “ Tumhe paane se Dar lagta hai Paa kr Tumhe khone se dar lagta hai Pata hai kise aur k ho tum fir bhi Ishq to kar Liya Tùm se Is ishq k injaam se dar lagta hai “😢😢😢
@MRsaud908
@MRsaud908 4 месяца назад
धेरै दिन पछि आज saigrace dai को कथा सुन्दै 💐💐
@kalarai
@kalarai 4 месяца назад
यो कथाको पात्र मात्रै हैन नेपालमा लगभग १०% पर्देशी दाजुभाई यस्तै स्थितिमा रहेको देखेको छु मैले,यस्तो गलत सम्बन्धमा जति नै माया भए पनि गलत हो।नहुने मायाको धेर माया,नराम्रो कुराको धेर बखान हुन्छ समाजमा।मैले छिमेकी दिदीबहिनीहरुले बुढा बाहिर हुदा अर्काको बुढासग डेटिङ हिनेको र आफ्नो बुढासग झर्कीतर्की बोल्ने अनि अर्काको बुढालाई सानू,बेबी भन्दै मख्ख पर्ने देखेँ।र बुढि घरमा बालबच्चा,सासू ससुरा,नन्दअमाजु इस्टमित्र समालेर बसेको छ राम्री भएर तडक भडक हुन पाको छैन,टिपटप हुनु छैन बुढा बिदेशमा छन् दुख छ भनेर बस्यो यस्तै कुपात्र बुढा भको नि देखेको छु।त्यसैले यो समाजमा छोरी मान्छे मात्रै पनि गलत छैनन् र छोरा मान्छे मात्रै पनि गलत छैनन्।छन त कुनै व्यक्ति विशेष छन् सुध्रिनु है अब।
@bizaypandey
@bizaypandey 4 месяца назад
Right thought
@ruleoflife3523
@ruleoflife3523 4 месяца назад
कथा सुन्दै थिए एक्कासि "उ कसैको श्रीमती थिइन् र म कसैको श्रीमान" भन्ने शब्दले अगाडि सुन्नै मन लाएन अलि गतिलो कथा वाचनमा समय दिनुहोला।
@navodit1983
@navodit1983 4 месяца назад
Thank you ..great story..cheater is always cheater….sala prem ma ramai ra chan dui patra ..dhoka khane ko pida kasto huncha bhogne lai matra thaha huncha
@tanujaneupane7641
@tanujaneupane7641 4 месяца назад
दुबै बिबाहित सुनेसि एकदमै रिस उठयो आफ्नो जीवनसाथिलाई धोका नदिनुस
@asmirai6590
@asmirai6590 4 месяца назад
हुन त सुन्दा नराम्रो लाग्छ,जसरी फिलिम हेर्दा हिरोले जस्तो सुकै अवस्थामा पनि आफ्नी प्रेमिकालाई माया गरे जस्तै लागो कथा सुन्दा,तर पनि जसरी तपाई र उनले जुन माया,सद्भाव दि रहनुभको छ,त्यस्तो तपाई कि श्रीमतिले पनि पाउनु पर्छ जस्तो लाग्छ,।अन्तमा कथा वाचक साईग्रेस सरले भने झै यति सम्बन्ध सुधार्नुछ,भने कानुनी रुपमा जानु नै थिक छ।😊😊😊
@ramkumarmahato-rt9vu
@ramkumarmahato-rt9vu 4 месяца назад
दाई वास्तविकता लाई उजागर गर्नु भएको मा धेरै धेरै धन्यवाद ❤
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@SamjhanaLimbu-w5h
@SamjhanaLimbu-w5h 4 месяца назад
Tapai hoki kyaho katha lekhne
@nirumagar8537
@nirumagar8537 4 месяца назад
यो कथा को पात्र लाइ सम्मन साथ खाते भन्न चाहान्छु😆😆😆😆
@bhattaraisunita5986
@bhattaraisunita5986 4 месяца назад
😂😂😂😂😂same
@sapanakoirala9809
@sapanakoirala9809 3 месяца назад
यो कथा को पात्र जसरी तपाइँ ले आफ्नो श्रीमती लाई धोका दिनु भाको छ लेखेर राख्नुस जसरि आज तपाईं ले श्रीमती लाई झुक्याएर वा लुकाएर गलत सम्बन्ध राक्नु भाको छ तेसरी यसै गरि तपाईं ले नि एक्दिन अवस्य रुनु पर्ने छ् तपाईं को कथा को अन्त्य दु:खद हुनेछ शुभकामना बेलैमा सचिनु होला
@mayalosapkota2406
@mayalosapkota2406 4 месяца назад
बुडि घरमा हुँदा हुँदै अर्काको बुडिलाइ प्रेम गर्नु राम्रो हैन । यो त एउटा attraction मात्र हो ।
@meenatamang2053
@meenatamang2053 2 месяца назад
मलाई याे कथा चित बुझिएन । विवाहित मानिसहरू किन यति सम्म गिर्छन्। यतिकाे माया आफ्नो जीवन साथी संग चै हुनुपर्ने थ्याे। याे कथा जसकाे भए पनि उहाँ हरु दर्तिका बाेझ हुन।🤨😑😑
@ashukapachhai6007
@ashukapachhai6007 4 месяца назад
Bichara kati aabhagi yo kta ko wife. May you get all the happiness that you deserve girl!
@NishaKhadka-gc6km
@NishaKhadka-gc6km 2 месяца назад
Tei ta bichara feel bad for her
@gitabudha909
@gitabudha909 Месяц назад
याे मन्न हाे साेचेर सम्झेर कहाँ प्रेम हुन्छ र त्यसैले त प्रेमलाई अन्धाे भनीएकाे हाे,,,,
@Shreyane
@Shreyane Месяц назад
Galat sambhanda jastho love bhayena pani ani testho khalko samjhana pani xaina Tara I wish ki galat bhako sambandha lai fheri reconnect bhayera recorrect garthey ani correct meaning ko feeling mahasus garauthiye 😊
@MinaMalik-r5y
@MinaMalik-r5y 4 месяца назад
यो कथा सुने निकै राम्रो लग्यो तर एउटा कुरा मन परेन बिबाहित भएर पनि आफ्नो आफ्नो बुढा बुढी लाई धोका दिनु भयो यो गलत हो समय छ आफ्न गलती सुधारने येस्तो नगरे राम्रो हुन्छ ।। योस्ता अबैध सम्बन्ध ले गर्दा परिवरिक तनाव हुन्छ । तेसैले राम्रो विचार गर्नु होला दुई पात्रो हरुले आफ्न सबध लाई🙂
@atitbhandari8135
@atitbhandari8135 2 месяца назад
Awesome 💯
@shobhakarki5920
@shobhakarki5920 4 месяца назад
प्रेम सोचेर संझेर नहुने रहेछ😢😢 voice of SaigraceG😍😍🙏🙏
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@sabinalama5461
@sabinalama5461 4 месяца назад
Umm sani ma nikai changes aako 6....dherai bolne vako 6...i luv it❤
@sabinkc80
@sabinkc80 2 месяца назад
सास रहेसम्म पर्खिनेछु उसलाई😢 बोलचाल नभएपनि धेरै धेरै सम्झना अनि मिठो माया ❤
@RhyaazHero
@RhyaazHero 4 месяца назад
Malai patakai mon parina yo Katha EK Jana Lai andho Maya garira pgl jhai vayira royi re ani Ghar ma rakhiko afnu Jeevan sathi Lai ruwayiko dhokha diyako yo Katha KO Patra swarthi EK dum swarthi lagiyo
@sangitasubedi2855
@sangitasubedi2855 4 месяца назад
Much Love Saigrace bhai ❤❤❤
@chanadabaskota4314
@chanadabaskota4314 4 месяца назад
Pain happens to everyone, everyone’s heart hurts,the only way to hide it is different, some hide it in their eyes,some hide in a smile 😊❤️
@kanchanshrestha8543
@kanchanshrestha8543 4 месяца назад
He want to tell us that he is in so LOVE with someone else's wife by cheating his own wife. So, proud of you👏👏
@SuhanaShahi-oh3qu
@SuhanaShahi-oh3qu 4 месяца назад
Yo katha rissle murmuridai vayeni sunera sakey xya
@bomjanmandira5823
@bomjanmandira5823 2 месяца назад
same
@Culturesanu
@Culturesanu 4 месяца назад
Yo arka ko buda arka ko budi lop parey ko story malai sunna pani ris uthxa 😡😡 afno Ghr ko budi lai dhoka diyera sala ani afno Ghr ta bigreo bigreo arko ko Ghr bigarni badarni , yo story sunera kata afno buda pani astai aru ko maya ma lagni ho vani dar po lageo, yo story sunera malai relax hoina maile maya garey ko mero budo xora ra aheali pet ma hudai garey ko bacha samjhega daar lageo 😢😢😢
@IshaniParsai
@IshaniParsai 4 месяца назад
Take care sis
@elisaguy5059
@elisaguy5059 4 месяца назад
Even tho her husband beats her up thier is a reason behind it n y won’t c go to her family instead of searching 4 other man 😊❤
@gayatritimalsina4082
@gayatritimalsina4082 4 месяца назад
Maya kailay dimak lay hudaina ❤YO ta man ma mahasus hune ho.
@kajigurung4398
@kajigurung4398 4 месяца назад
Saigrace ❤ always repeat ❤.. tara yo arka ko buda budi ko love story chai Hakka thukka yo story pathaune 😡😡😡 family bako budi bako buda bako khub thulo kaam garis 👋👋👋
@ishneshvlogs2643
@ishneshvlogs2643 4 месяца назад
Being your fan and constant listener, i just have one request Saigrace sir , Could you please work in your sound? Ma kaam gardai hajur ko story sunchu but alik tadha gayo vane i cant listen properly, alik ramro sound vayo vane ajhai majja aauthyo, but i just love your videos, much love
@MonaRai-i7n
@MonaRai-i7n 28 дней назад
नया मान्छेसग भेट्दा बोल्दा उ मात्रै बुझ्ने सुन्ने जस्तो हुन्छ तर यो नया नया मा मत्रै हो आफ्नो श्रीमती पनि सुरुमा यस्तै लाग्थियो होला उहालाई उहाँ जो कोइ हो यो एकदम गलत हो
@nareshbohara6638
@nareshbohara6638 4 месяца назад
Katha nai galat sambandh x ta. Kina katha lai ra patra laai sudharna sallaha diyeko holaan.❤
@MisoonNewVlog22
@MisoonNewVlog22 4 месяца назад
यति धेरै नजीक भएर बोल्नु हुँदैन साथी सम्म हो। बिहे भको मान्छे ले आफै सोच्नु पर्छ नाजिक भएर बोले पछी । पछी दुबै जना लाई गाह्रो हुन्छ हजुर अब बिस्तारै बिस्तारै टाढा हुने कोसिस गर्नु होला। फेरि पछी धेरै को जिन्दगी बर्बाद हुन्छ ।
@Poojashreepariyar
@Poojashreepariyar 4 месяца назад
जुनि जुनि हजुर हाम्रो तागत्❣️❣️❣️🦋lots of love
@pratimaneupane87
@pratimaneupane87 4 месяца назад
Kina ysto grxn mnxe hru sunnda pani narmro lagyo
@sayarasilwal
@sayarasilwal 4 месяца назад
Regular viewer lot's of love from sayara ❤daaaa hareykrishna 🦚🥰
@Saigrace
@Saigrace 4 месяца назад
Harey krishna♾️❤️❤️❤️❤️❤️♾️
@memoriesvideos6809
@memoriesvideos6809 22 дня назад
Ajako katha thikai thiyo not bad not to good
@anishbishowkarma75
@anishbishowkarma75 3 месяца назад
Nice voice dai😊😊
@Noname19996
@Noname19996 4 месяца назад
Mero life ko estei similar situation vako xa but im single mother,hajur ko ma katha pathauna khojxu sakdei sakdina😢😢😢
@shilathapa1920
@shilathapa1920 4 месяца назад
लेखकको श्रीमतीको बारेमा केहि खुलेको छैन ,,अन्याय त पक्कै ती नारी माथि पनि भएकै होला ।।
@BinitaMalla-gm9lx
@BinitaMalla-gm9lx 3 месяца назад
Wow last words haru ❤❤
@RaniSarkar30
@RaniSarkar30 4 месяца назад
तर आदि सुन्दै जादा अरुको बुढा बुढी हो भन्दा नै रिस उठे तर पनि सुने ठिक छ अब का दिन हरु खुसी भएर बितोस सबै को धैर्यता राख ढिलाे चाडाे मात्र हो समयले जस्तो सुकै घाउ पनि सन्चो पार्छ 🥺 अर्काको बुढी को बारे खुब मजाले लेख्ने आफ्नो घर को बारेमा केही छैन कस्तो पटा मान्छे
@magar0079
@magar0079 4 месяца назад
प्रेम सोचे सम्झेर हुदैन ❤
@GangaKhatri-s2j
@GangaKhatri-s2j 4 месяца назад
😢
@swetachhetri3427
@swetachhetri3427 4 месяца назад
Hi saigrace ji I m big big fan u ..from India ❤
@kabitatamang5409
@kabitatamang5409 4 месяца назад
This is all bullshit! Saigrace dai le katha choose garda ali dhyan dina parx jasto lagyo. This type of story encourages extra marital affairs. This guy in the story isn’t even guilty for what he’s doing to his wife.
@pachakeyforever6909
@pachakeyforever6909 4 месяца назад
Agreed❤
@Newlife11734
@Newlife11734 4 месяца назад
Extaclly extra martial affair Lai purai romanticize garya cha
@Blue_JKJ
@Blue_JKJ 4 месяца назад
Exactly
@SujanGc-r2e
@SujanGc-r2e 4 месяца назад
❤❤❤lots of love saigrace dada
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@sitasubedi3436
@sitasubedi3436 16 дней назад
❤❤❤❤❤
@SAMR8848
@SAMR8848 4 месяца назад
Dada hou hamro kahani chai kaile sunna paune hora yadi na aaune bhaye bhani dinu k dhukka hunxa 😢❤❤
@pachakeyforever6909
@pachakeyforever6909 4 месяца назад
Katha pathauni kasari hola😢
@sunitakatwal7349
@sunitakatwal7349 4 месяца назад
​@@pachakeyforever6909mail maa pathaunu
@UmaShrestha_21
@UmaShrestha_21 4 месяца назад
Dharaii din paxi saigress dai ko story sundaii ❤❤
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@divyashrestha5842
@divyashrestha5842 4 месяца назад
Married Vayera ni aru sanga yesari relation ma basnu aghi ali bichar chai garnu parxa
@Bpu229
@Bpu229 4 месяца назад
Mero shreeman praEstri sng lager hjr marfat sune jasto fill vyo😭🥺🥺🥺😭😭😭
@kalpanadas8115
@kalpanadas8115 4 месяца назад
Mata ti sirimatiko lagi po chintit vaye.unle kati bishwash garera baseki holin bichara😢.sayad ehi nai ho andho biswash ko natija.srimati huda hudai aru ko sirimati sanga maya garne kasto man hola😢.afule sacho maya gareko ho vane ti srimatiko maya lai panita bujnu partheyo hola.bichata 😢.malaita runa po aayo. ti sirimatima maile afulai paye 😭😭.kasto swarthi sanser.afno maya herne aruko maya ra biswash lai dhoka dine 😢
@dfordev3480
@dfordev3480 2 месяца назад
pls add english subtitile . i want to know those stories . From Bangladesh.
@risuchaudhary6596
@risuchaudhary6596 3 месяца назад
Dada life change type ko story leununa😢
@user-pq2pmsandy
@user-pq2pmsandy 4 месяца назад
It’s to full fill may patience dai this tune is may favorite Plzz make this tune you voice
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@niklaspradhan2790
@niklaspradhan2790 4 месяца назад
Budi lai dhoka diyera arkako budi snga lagne ko story kati proud vayera story pathako hola 😂
@sushmita559
@sushmita559 4 месяца назад
Story nai sunna man lagena comments haru harera any ma aba ma na suni sute😂😂
@sharadbaidhya4300
@sharadbaidhya4300 4 месяца назад
🤣🤣
@bhabinbaraili9918
@bhabinbaraili9918 4 месяца назад
world tur ko barema pani k ksto raheyo world tur jankari paya hunthyo saigresh sir hami bidesma vayra ke jankari payana 😊😊❤❤
@binodrai2764
@binodrai2764 3 месяца назад
कथा गलत होला ,तर माया साँचो थियो😢
@Saigrace
@Saigrace 3 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@PuravShort365
@PuravShort365 4 месяца назад
Nothing to say about ongoing life story ❤
@tamangniikanxii
@tamangniikanxii 4 месяца назад
Half hour ko story ma ek choti usle aafno budi ko name liyeko xaina, ani usle guilty pni feel gareko xaina, yesto hunxa maya, usle kasai ko budi aafno buda sanga xa vanne tha pauda, usko mutu futeko xa, tara uta aafnai budi lai usko bare ma tha vye k bitla vanne ekchoti feel gareko xaina. Manxe ho, ho ek choti galti hunxa, tara galti lai bujhera aba sudhar kasari garne vanne sochnu parxa. Papi raixau dai timi
@learner.10
@learner.10 4 месяца назад
Papi raichau dai is so 😂😂
@Ronitcozy
@Ronitcozy 4 месяца назад
@rupakneupane1
@rupakneupane1 4 месяца назад
Dhearai paxi suniyo ❤❤
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@anitarai3466
@anitarai3466 3 месяца назад
फटाहा पात्र।
@aaryan_sigdel
@aaryan_sigdel 4 месяца назад
Dhanyabad ❤️‍🩹
@SamirKalikote-i7o
@SamirKalikote-i7o 4 месяца назад
Love you sar
@munalama1434
@munalama1434 Месяц назад
म पनि गलत सम्बन्ध मा परेर पछुताउँदौ छु same to same mero jasto vako raixa aaila aausla malai ignore gardai xa ra ma pane ignore gardai xu yo sambanda bata sakasama tada hudai xu. aauko cal, message haru unseen gardai xu I want to delete all memories I want to move on. I don't want to listen his voice............................😢
@menukabhandari4902
@menukabhandari4902 4 месяца назад
Maan ko ढुकढुकी aajai koi ko lagi darkincha ♥️
@sarmilasunar561
@sarmilasunar561 4 месяца назад
First Comments ❤ Lots of love Saigrace Dada ♥️🙏
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@SaraswatiGaha
@SaraswatiGaha 4 месяца назад
लौ लौ यूरेका story कता गायब भयो साइग्रेस दाई सुन्दा सुन्दै हरायो त 🤔🤔
@Barshu2051
@Barshu2051 4 месяца назад
❤after long time finally story ❤lots of love 💕 dai
@KamalaSunuwar-sm3oj
@KamalaSunuwar-sm3oj 4 месяца назад
Lot's of love saigrace dai ♥ 💖 ❤
@sushmathakuri2023
@sushmathakuri2023 4 месяца назад
100% हजुरको बिचार🎉❤
@Betterthanbeforem
@Betterthanbeforem 4 месяца назад
दिमागको उपचार गर भाई र बहिनी दुबै जना ले । यस्तो कथा सुनेर पढेर सामान्य मान्छे ले गलत संगतमा नलागोस्।
@NJ__614
@NJ__614 4 месяца назад
😊😊sunna thaliyo. Mithoo voice 😊
@DhanaLimbu-y6h
@DhanaLimbu-y6h 2 месяца назад
Yo 2 jana ko katha suner ta ris I ther aaune. 2 nai baira ko manxe sag ramauna bani pareko. Ek arkalai jati maya garxou teti maya aa aafno partnerlai diyeta relationship naramro hunna thiyo hola. Maya garda gardai relationship naramro vaye pahila divorce gara ani love garnu hi. Manxe ko akha xali xali aru sag lop parnu euta naramro aadat ho. Aile nai sudharnu before too late. Natra yaha dherai janako life bigrinxa
@Newlife11734
@Newlife11734 4 месяца назад
Kt ko ta husband abusive baye divorce ligna milcha ani bro what about your wife ??tapae pani ta married ho tapae ko wife ko life yesari distroy garna milcha maya chaina bane divorce garnus kina cheat garnu huncha ??
@user-pq2pmsandy
@user-pq2pmsandy 4 месяца назад
Everybody listening this tune they happy and also I’m
@Saigrace
@Saigrace 4 месяца назад
♾️❤️❤️❤️❤️❤️♾️
@ushasapkota67
@ushasapkota67 4 месяца назад
Dheraiii paxi hjr ko sorr sunneko❤️
@DipeshShrestha-p8s
@DipeshShrestha-p8s 4 месяца назад
betrayed. It’s hurt 😢😢😢😢. If his wife know this it’s really hurt it’s painful. You both are wrong . Aafu khushi huna paayinxa Tara aafno khushi ko Karan le kasaiko mutu xiya xiya paarera kasari khushi huna milxa. Don’t play with anybody hearts it’s really hurt it’s so painful that you can’t imagine😢😢😢😢😢
@Alza.Aleena
@Alza.Aleena 4 месяца назад
Alot of love dai ❤️
@rupathapa1844
@rupathapa1844 4 месяца назад
story bhanda ni voice ko fan❤❤
Далее
राघव - Nepali Story - Full Part
34:20
Просмотров 14 тыс.
Million jamoasi - Amerikaga sayohat
12:37
Просмотров 514 тыс.
अविवाहित बेहुली
27:35
Просмотров 185 тыс.
शरिर बेचेर पढाई
22:31
Просмотров 103 тыс.