Тёмный

शिशिर र बसन्तको कथा ( shishir ra basantako katha) 

Katha jindagi official
Подписаться 22 тыс.
Просмотров 852 тыс.
50% 1

Share
शिशिर र बसन्तको कथा ( shishir ra basantako katha)
#shishir_ra bashantako_katha
बोधविक्रम अधिकारी (वि.स. १९५१-२००८) द्वारा लिखित एक प्रशिद्ध लोक कथा हो । नेपालको इतिहासमै अंग्रेजीमा मात्र होइन संस्कृतमा समेत एम.ए. उपाधि प्राप्त गर्ने पहिला व्यक्ति उनी नै थिए । उनी दरबार स्कुलको प्रधानाध्यापाक पन भए । वि. स. २००५ मा देशका विश्वविद्यालय स्थापना गर्न गठीत ‘युनीभर्सिटी सबकमिटी’ सँग आवद्ध भएर उनले नेपालको शिक्षा क्षेत्रमा उलेखनीय योगदान पनि गरेका थिए । प्रतिभा कै कुरा गर्दा शब्दकोश निर्माण गर्न आर.एल.टर्नर भन्ने अङ्ग्रेजलाई र नेपाली भाष प्रकाशन समितिलाई उनले गरेको सहयोग अमुल्य मानिन्छ । वि.स. १९९६ मा उनको नेपाली दन्तकथा भने पुस्तका प्रकाशन भएको थियो जसमा शिशिर वसन्तको कथा पनि संकलित छ । लोक प्रचलित स्वादिला कथाहरु संकलन गरेर तिनलाई सरल र मीठो भाषामा प्रश्तुत गर्न सक्नु उनको कलमको विशेषता हो ।
शिशिर र बसन्तको कथा यो हाम्रो प्रयासलाई तपाइको अमुल्य प्रतिकृयाको अपेक्षा गर्दछौँ । साथै भिडियोलाइ लाइक सेयर कमेन्टको पनि अपेक्षा गर्दछौं ।
तपाइँ संग पनि तपाइका सुखदुःख का भोगाइ प्रेमकथा गजल कबिता केही छन भने पठाउन सक्नु हुन्छ । तपाईंइको भोगाइ वा सिर्जनालाइ जिवन्त बनाउने जिम्मा हाम्रो ।
आवाज- निरज शंकर
कथा - शिशिर र बसन्तको कथा - बोधबिक्रम अधिकारी (१९५१-२००८)
सम्पादन- निरज शंकर
सिधै फेसबुक वा टिकटकमा पनि जोडिन सक्नु हुन्छ ।
फेसबुक-
www.facebook.c...
टिकटक-
www.tiktok.com...

Опубликовано:

 

6 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 466   
@Kathajindagiofficial611
@Kathajindagiofficial611 6 месяцев назад
नमस्ते म निरज शंकर, तपाईंहरले मेरो अडियो बाचनमा दिनु भएको अपार मायाको कदर गर्दै पुनः उहीँ माया कायम राख्ने हेतुले टेलिसिरियल कथा जिन्दगीको मार्फत तपाइहरु सामु जोडिएको छु, बिगतमा जस्तै तपाइहरुको साथ सहयोग मायाको आसा राख्दछु, के कस्तो लाग्छ प्रतिक्रिया सँदै दि रहनुहोला 🙏🙏🙏 निरज... (कथा जिन्दगीको)
@निष्ठुरीमन-s
कथा मध्यको एउटा यस्तो कथा हो। लाखौ मान्छेहरूले मन पार्ने कथा शिशिर बसन्त को कथा हो सलाम छ कथाकार लाई🙏🙏 💘🇳🇵🇳🇵
@rupamkhadka8615
@rupamkhadka8615 Год назад
😢😢कति मिठो छ है यो कथा 😢😢 यो कथा सुनेर नरुने कोहि छैन होल सायद😢😢😢
@bbam7
@bbam7 Год назад
मैले यो कथा ५ कक्षा मा हुदां दाई हरूको किताब लिएर पढ़ेको थिए, आज १७ वर्ष पछि फेरी सुन्न पाएं अतंत खुशी लाग्यो💙
@Aaritashah.
@Aaritashah. 10 месяцев назад
मलाई पनि असाध्यै मन पर्थ्यो ❤ शिशीर बसन्त कथा मान्छे मा मात्र होइन पसु_पन्छी सबै लाई असर पर्दोरहेछ सौतेनी आमा को पिडा भन्ने यहि शिशीर बसन्तको कथा बाट प्रष्ट हुन्छ।
@Kathajindagiofficial611
@Kathajindagiofficial611 10 месяцев назад
अन्य कथाहरु पनि हेरेर प्रतिक्रिया दिनु होला🙏🙏🙏🇳🇵❤️
@mayajoshi7093
@mayajoshi7093 9 месяцев назад
आहा यो कथाले आफ्नो बालापनको याद संगै बिध्यार्थी जिबनको पनि याद आयो😢😢❤❤❤
@sapnarai4904
@sapnarai4904 Год назад
यो कथा सुन्दा मेरो मुटु भित्रा घुचेजस्तो भएको छ शिशिर र बासन्ता लाई धेरै धेरै शुभ-कामना छ 🙏🙏👬🙏🙏❤💜💚
@pabitramagar-un3jg
@pabitramagar-un3jg Год назад
मलाई पनि धेरै मन पर्ने कथा हाे❤❤❤❤❤ याे कथाकाे कारण मैले मेराे जीवन भित्र पसेर मनन् गरेर मेराे ममिलाई समेझेर धेरै राेएकाे थिए😭😭 अहिले पनि मन रुन्छ😭😭😭😭 याे कथा सुन्दा
@tararaeyee7224
@tararaeyee7224 8 месяцев назад
शिशिर वसन्त पाठको कथा पढाउनुहुँदा नेपाली पढाउनुहुने सर नि रुनु भको हामि बिद्यार्थीहरु रुदै पढेको याद छ यो कथाले सबैलाई रुवाकै छ नि 😢
@Anushk_Alemagar
@Anushk_Alemagar Год назад
5 कक्षामा हुँदा सरले शुक्रबार सुनाउनु भएको थियोे त्यतिबेला देखि नै यो कथा एकदमै मनपरेको थियो।यहि कथामा कुनै फिल्म बनेको भएपनि सायद सुपरहिट हुन्थ्यो होला😢
@ManbahadurKarki-l9t
@ManbahadurKarki-l9t Месяц назад
Umm 12barsa aghi ruheko thiya katha sunera aaja ni aasu 😢ho ni Film 📽️ banaunu paaya kyaa hit hune thiyo dherei ramro xa katha
@kalpanabantawa3791
@kalpanabantawa3791 Год назад
यो कथा जति पटक पढ्यो तेतिनै पटक रोएको छु
@ManraazKhadka
@ManraazKhadka Год назад
Wow😢😢😢
@chamlingprajarai9079
@chamlingprajarai9079 Год назад
कक्षा 9 को नेपाली किताबमा पढेकी थिए शिशिर र बशन्तको कथा मलाई असाध्यै मन पर्छ यो कथा तर मैले सबै कहानी बिर्सिए केही केही अङ्श चाहिँ झल्यास याद आउँछ म रुदै पढेकी थिए ।मेरो दाइ 9 कक्षामा पढ्नु हुदा उहा आफैले पढेर सुनाउनु भएको थियो फेरि चित्त नबुझेर आफैले पढेकी थिए ।फेरि म 9 कक्षा पुगेछी पढ्न पाउछु भन्ने आसा थियो तर book haru change vyo padn ni pain😭😭😭😭😭😭♥️🙏
@laxmisyangtan4641
@laxmisyangtan4641 Год назад
Yea
@mausamidahal2190
@mausamidahal2190 Год назад
Same
@dakusubba4738
@dakusubba4738 Год назад
sisirw basnt clss 9 ko Nepali pustakko sabaii vanda man parne path ho mero 6 class ko chahi yukti samu sakti tikdinna ekdam man partheyo.
@ramkumarrai9128
@ramkumarrai9128 Год назад
😭😭😭😭😭
@KUMAR-xc9br
@KUMAR-xc9br Год назад
great ❤️❤️
@suragod9112
@suragod9112 Год назад
असाध्यै मार्मिक र संधर्भिक कथा दुख भोगेकाहरुकहरुको मुटू पोल्छ सुखमा हुर्केकहरुलाई के थाहा यस्तो कठीनाई को ब्याथा
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@parbatipandit6362
@parbatipandit6362 Год назад
शिशिर र वसन्तको कथा😭😭😭 सुन्दा मेरो मुटु छिया छिया भयो रुदै😭😭😭😭😭😭😭😭😭😭😭 सुनेको लास्ट सम्म सर मैले 😢😢😢😢🥺🥺🥺🥺💔💔💔💔💔😭😭😭😭😭😭😭😭😭😭😭
@milanjimba.3356
@milanjimba.3356 Год назад
मेरो मन पर्ने कथा जम्मा यस्मा 94 अाेटा शब्द, अर्थ थियो जुन शब्द काे अर्थहरु अझै झलझली दिमागमा छ,। 2068 सालमा पढेको,।😭😭😭
@bicharighale1061
@bicharighale1061 11 месяцев назад
भाग्य बिधाताको लेखमा भोग्न पर्ने प्रेममय यो कथाले सधै मनमा वास गरिरहेको छ 🙏❤️🙏
@yesrajkc2871
@yesrajkc2871 Год назад
पहिले पनि सुनेको र पढेको थिय सारै मन पर्ने यो नेपाली कथा आज youtube मे देखे र सुन्न मन लाग्यो सुन्दै आँखा बाट यसरी आँसु रसायो कि कथा नै रोक्नु पर्यो। धेरै धेरै धन्यवाद मित्र लाई अपलोड् गरेको मा
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
हार्दिक आभार्🙏🙏 अन्य कथा पनि सुनेर साथ दिनु होला🙏
@bimalapradhan1993
@bimalapradhan1993 10 месяцев назад
मैले स्कुलमा पढेको थिएँ ।फेरी आज सुन्न पाइयो । यो कथा पढुञ्जेल म रोएको पल याद आयो । सारै मार्मिक र मर्म स्पर्सि कथा फेरी पनि सुन्न पाइयो ।त्यसका लागि धन्यवाद दिन चाहान्छु ।
@sanjitatamang3814
@sanjitatamang3814 6 месяцев назад
कक्षा ९ मा पढेको मैले ५० चोटि पढे होला सुरु सुरुमा त रुन मन पनि लाग्थ्यो धेरै राम्रो छ यो कथा
@NabinBohara-b1r
@NabinBohara-b1r Месяц назад
😁😁😁😁😁
@asmitakoirala9984
@asmitakoirala9984 4 месяца назад
यो कथा मैले पनि पढेको हु र आज सम्म याद छ पुरै "अनि देउसी भैलो खेल्न जादा यो कथाको अनि रुदै मैले नै भट्याएको सानुमै बाबा बित्नुभएको पिडा माथी दिदीले पढ्नुभएको किताब को यो पाठ हामी(भाइ अनि म)लुकेर पढ्दै बाबालाई सम्झदै रुदै गर्थौ 😢😢😭😭भगवान🙏🙏 यस्तो बालक मै यति धेरै कष्ट कसैलाई नपरोस🙏,,अरुको पीडालाई अनुमान मात्र गर्ने हो तर वास्तविक यथार्थ भोग्नेलाइ मात्र थाह हुन्छ 😭😭😭
@SumitraDevi-x9e
@SumitraDevi-x9e 25 дней назад
मैले धेरै बर्स पहिला सुनेको म सानै थिय सनिबर्को दिन रेडियो मा आउथियो यो कथा बन्मा गयर घाँस दाउरा लियर छिटो छिटो आउथिउ हामी यो कथा सुन्न
@ayusharijal8028
@ayusharijal8028 Год назад
मैले 9 मा सुत्ने बेला मा हरेक दिन पढेको कथा कति मन छुने छ अहिले पनि म साना बाबु नानी लाई कहिले कस्तो येहि कथा सुनाउने गर्छु आज फेरि सुन्ने मौका मिल्यो धन्यवाद
@KanchanShrestha-co8uo
@KanchanShrestha-co8uo 4 месяца назад
मेरो ममी ले ९ बर्ष पहिले सुनाउनुभयो थियो मलाई साह्रै मन पर्छ यो कथा 🙏🙏🙏
@arunakandel8445
@arunakandel8445 Год назад
यो कथा धेरै मन पर्छ जति पढे पनि पुग्दैन थियो आज हजुरको आवाज मा सुन्न पाउँदा निकै खुशी लाग्यो love it this story ❤️❤️❤️❤️❤️
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
Thank you 🙏🙏🙏
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
Thank you 🙏🙏🙏
@DineshBudha-c8h
@DineshBudha-c8h 24 дня назад
यो कथा सुनेर मैले मन मा बेग्लै फिलिङ मह सुश गरे hai😢😢😢😢😭
@MinaTiruwa-ku2nu
@MinaTiruwa-ku2nu 6 месяцев назад
यो कथा मैले किताब मा पढेको थिएँ सारै मन पर्थ्यो मलाई आज पनि सुन्न पाए असाध्यै खुसी लाग्यो ☺️☺️☺️☺️☺️☺️😌😌😌😌😌😌😌
@Akashdeepmalla
@Akashdeepmalla 3 месяца назад
Maile ni padheko xu maharani sahyab❤
@shrwankumar-be1gm
@shrwankumar-be1gm Год назад
यो कथा कक्षा ९मा पढ्ने मैले मलाई असाध्यै मन पर्ने शिशिर र वसन्तको कथा हो यसमा २० पुरानो कथा हो मलाई याद आयो पढ्ने बेलाको झल्को !❤️❤️❤️❤️❤️❤️❤️❤️👌👌👌👌👌
@deepaktamang1943
@deepaktamang1943 Год назад
कक्षा ५ हुधा हामीलाई शिक्षाकले सुनाउनु भएको थियो यो कथा तर पुरै चाई सुनाउनु भएन आज आएर सुन पयो यो कथा पुरै तपाईंले धेरै धेरै धन्बाद होई हजुर❤😊🤭💐💐💐🤗🤗🤗
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
Thank you 🙏🙏🙏
@sapnarai4904
@sapnarai4904 Год назад
शिशीर र बसन्तको कथा सुन्द मेरो आँखा बाट आँशुआौछ जति सुनेउ उतिनै सुनूम सुनूम लागछ😂😂❤🎉
@BindraKarki-g2y
@BindraKarki-g2y Год назад
हे राम जगत भरि का साेतेनि अ।मा तसाइ छनु गुरुदेब मेराेत मुटु छिया छिया भया्े गुरुदे रराधे राधे🙏🙏🙏🙏♥️♥️♥️😭😭😭
@jaykumarmagar1392
@jaykumarmagar1392 Год назад
म सानो छदा पढ्न नजानि नजानि पढेको थियो तै पनि मन ठाम्न सकिएको थिएन झन यस्तो मिठो लयमा मिलाएर बाचनले कस्को मन ठाम्न सकिएको होला र
@dillidahal1160
@dillidahal1160 8 месяцев назад
धेरै बर्ष पहिले मैले पनि पढेकाे याे कथा सुन्दा भावुक हदै बालअबस्था काे याद अायाै
@soniyalama1191
@soniyalama1191 Год назад
मलाई पनि सारै मन पर्छ रुँदै रुँदै सुनेको थिएँ 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@KeshabKattel-jv9pk
@KeshabKattel-jv9pk 11 месяцев назад
माओवादी जनयुद्धकालमा हटाइएको थियोे तर अत्यन्त मार्मिक कथा। 😢😢😢😢😢
@Indugc
@Indugc Год назад
2071 सालमा 9 को नेपाली किताब मा पढेको थिए मलाई अति नै मन पर्छ फेरि आज कथा सुनेर 9 कक्षा को याद आयो😢
@narendrachhetri2569
@narendrachhetri2569 2 месяца назад
याे कथा पढ्दा रोएको छु तर आज फेरि सुन्दैछु अति मन पर्ने ❤
@pushparajjoshi1873
@pushparajjoshi1873 Год назад
म दृष्टिविहीन भएर होला आँखाबाट आँशुका धारा थाम्नै सकिनँ दुःखको खाथा भएर मनै रुवायो डाँडा हजुरको खाठा वचन गर्ने शैली मिठो छ
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
हार्दिक आभार..
@bploproka134
@bploproka134 Год назад
याे कथा सुन्दा आँखा बात आँसुको वर्षात परो 😥😭😭🙏
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@kamalrai1020
@kamalrai1020 7 месяцев назад
अति राम्रो छ हजुर कथा।फेरि सुनु पाये thanku
@shreepalisubas5034
@shreepalisubas5034 Год назад
story same मेरो जिबनमा मेल खान गएको छ 😭😭😭😭😭😭😭😭😭😭😭यो कथा जति चोती पद्छु तेति चोती मेरो आँखाभरी आँसु को मुल फुत्न लाख्छ
@POWER.704
@POWER.704 10 месяцев назад
Ta muji ko jiban chai kasari milyo yo katha ali chaine kura gar muji
@manjitrai9417
@manjitrai9417 Год назад
अति राम्रो कथा
@kamalapal8893
@kamalapal8893 5 месяцев назад
Dary sahri ramro . Cha sautani aamako asli charitr riyal cchalchit daykhakocha sahi dukhat cha
@samjhanadahal57
@samjhanadahal57 6 месяцев назад
धेरै वर्ष पछि यो कथा सुन्दा सारै आन्नद लागो,कहिले आउने अव यो कथा सुन्ने दिन 'कति रमाइलो थियो त्यों बेला' शिशिर र बसन्तको कथा कति धेरै पढ़ने गरिन्थो !!!
@kalpanthulung4913
@kalpanthulung4913 Год назад
आज भन्दा 25 बर्स अगाडि पढेको थिए यो कथा राम्रो लाग्छ फेरि वसन्त र कोपिला को कथा पनि खोजेर सुनाउनु होला है त त्योत अझ राम्रो छ
@chandramakhadka1158
@chandramakhadka1158 Год назад
Sunda sunda aakhabata aasu aayo yo Katha sanoma suneko aaja sunne mauka milyo thank you so much sir
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
प्रतिकृयाको लागि धेरै धेरै धन्यबाद, अरु कथापनी सुनेर प्रतिकृया दिनुहोला
@rachanasauden8408
@rachanasauden8408 Год назад
Padeko katha...Suni Rahu jasto❤️❤️
@tamangvloger360
@tamangvloger360 11 месяцев назад
Thank you so much ❤❤❤❤❤❤❤❤molai sano huda suneko thiyo ...aaj bal sabai katha sun payo ....love you hajurko sweet voice bat sunu payo😘😘😘😘😘😘🤗🤗🤗🤗🤗🤗🤗
@Kathajindagiofficial611
@Kathajindagiofficial611 10 месяцев назад
धेरै धेरै धन्यवाद हजुर, अन्य कथाहरु पनि सुनेर प्रतिक्रिया दिनुहोला🙏🙏❤️🇳🇵
@PawanRokaya-su5vy
@PawanRokaya-su5vy 8 месяцев назад
यो कथा सुनेर सारेेेै मन छोयो
@jiyachaudhari846
@jiyachaudhari846 Год назад
Molaie pani sarie man parx sir purano katha ho😊❤❤
@PremMukhiya-se2ur
@PremMukhiya-se2ur Год назад
म शिशिर बसन्तकाे कथा 9 मा 2070 साल मा पढेकाे थिय मलाई अति मन पर्छ ।
@HariprasadJoshi-be1ip
@HariprasadJoshi-be1ip Год назад
हेय भग्वान यो दुख त मलाइ अझै नै सहनु परेको छ यो कथा हो सबै भन्दा मन पर्ने कथा भनेको योल्ले दिन खोजेको सन्देश र मुल मर्म केहो भन्ने बुझ्यो भने यति राम्रो छ के गर्नु यो कथा padhe पछि एक हप्ता सम्म mummy याद मा तद्पिनु पर्छ साथी हो❤❤❤❤❤❤❤❤
@krishnaadhikari9602
@krishnaadhikari9602 24 дня назад
राम्रो
@HealthTalkNepal35
@HealthTalkNepal35 Месяц назад
यो कथाले स्कूलको याद दिलाई दियो😢😢मन छुने कथा😢
@HimalThapa-y1k
@HimalThapa-y1k Год назад
आहा कति मिठो कथा मैले 9 मा हो ❤❤❤❤❤ अरु नि कथा सुनाउनु होला ❤❤❤
@tejbahadurbk2124
@tejbahadurbk2124 7 месяцев назад
Wowo mero jindike sanga Mel khanxa yo kattha malai sari man parxa maila aaji vhula ko xain school ma padeako 😢❤
@arungurung5032
@arungurung5032 Год назад
यो काथा मैंले काक्षा 9मा हुन्द पाढेको थिएँ त्येति बेला मेरो केटी साथीहरु अष्यादै रोएको सरै याद दिलायो सर म चाहिँ हाल अोमान म छु
@harinasaud9400
@harinasaud9400 Год назад
मैले यो कथा 9 मा पढ्दै सुनेको हो हामीलाई सर ले सुनाको थियो
@barista_hari
@barista_hari Год назад
कथाले भावुक बनाउछ यो कतै यथार्थ नै थियन जस्तो लाग्छ,अनि प्रायजसो सुन्ने पढ्नेहरू को मोन त पिढादय पक्कै थियो भन्दा फरक नपर्ला
@sunilama665
@sunilama665 Год назад
मलाई पनि सारै मन पर्ने कथा हो,मैले नि पढेको पुस्तक मा
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@dipendrakhadka6706
@dipendrakhadka6706 Год назад
कता कता सुनेको थिए कथाको संदेश जस्तै मान्छेको जिबनमा यसरी नै परिबर्तन आवोस जो जहाँ जस्तोसुकै अबस्थामा भएपनि सङ्हर्स गर्न पछि नहटनुहोस एकदिन अबश्य सफलता पाउनु हुनेछ ....।।। धन्यवाद
@Itachigamer1256
@Itachigamer1256 14 дней назад
😢😢sad kati mitho hai yo katha i love this story i am so sad 😭😭😭😭😭😭😭
@khushikhaling3432
@khushikhaling3432 Год назад
मलाई नि यो कथा असाध्यै मन पर्छ❤
@durgank8969
@durgank8969 Год назад
याे कथा त म सानो हुदा मेरो ममीले भन्नुभएको कति राम्रो छ,,😭😭😭😭😭
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
Thank you 🙏🙏🙏
@shyamlaltharu5401
@shyamlaltharu5401 2 месяца назад
20 barsa pahile kaksha 9 ma yo katha padheko thiy sarai man xune katha xa aja pheri dherai paxi yo katha sunna paiyo dhanya bad.......❤❤❤❤❤
@sagarjimee
@sagarjimee Год назад
आज धेरै वर्ष पछि अचानक यो कथाको झस्स याद आयो मलाई । आज भन्दा ११/१२ वर्ष अगि पढेको थिएँ । अनि हतार हतार मनमा सोच्दै RU-vid मा कसैले त पक्कै भनेको होला भनेर खोजेँ । ठ्याक्कै तपाइको आवाजमा सुन्न पाएँ । एकदमै खुसी लाग्यो मलाई, कता कता त्यो दिनको सम्झनाहरु मन भरी आयो , कथा पढ्दै जाँदा आँसुले भरिएको आँखा अनि त्यो आँसुले गर्दा नदेखिएको अक्षर अहिले जस्तो😄। फेरि त्यो संगै पढ्ने साथीहरुको झन कति याद आको होला हौ😅 । कता कता गयो होला अत्तोपत्तो छैन्🤔 । अनि अर्को कुरा सोध्न मन लागेको चाहिँ यो बाँसुरिको धुनको नाम के होला भनेर😁 Youbtube मा छ कि छैन होला सर ? मैले धेरै खोजी सके तर काहीँ भेटेन😞 जति सम्म लाग्छ यो गित शम्भु राईको स्वरमा होला भनेर😁। pl'se comment हेर्नू भयो भने reply दिनु नभुल्नु होला है सर्🙏😁
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
मिठो प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद , अन्य कथाहरु पनि सुनेर साथ दिनुहुन्छ भन्ने बिश्वास छ, ब्याकराउण्ड youtube मा छ ,
@sagarjimee
@sagarjimee Год назад
​@@Kathajindagiofficial611 background music(instrument) ko name vadidinu hosna sir😁
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
@@sagarjimee मलाइ facebook मा म्स्ग गर्नुस न
@sagarjimee
@sagarjimee Год назад
​@@Kathajindagiofficial611 done sir😁
@GopalRasaili-ij4cz
@GopalRasaili-ij4cz 4 месяца назад
Dharai ramro xa Katha man xuna❤❤❤❤
@remantakhadka9615
@remantakhadka9615 Год назад
असाधै रमाईलाे कथा रहेछ
@apilbg
@apilbg Год назад
कथा सुन्दा आसुनै आयाे ❤thank you
@KingFF-f7v
@KingFF-f7v 3 месяца назад
धन्वाद दाइ ❤❤❤❤
@pradesikanxa9363
@pradesikanxa9363 Год назад
Akdam bhabuk xa yo katha sarai man parxa
@SuryaJungThapa-c2r
@SuryaJungThapa-c2r 7 месяцев назад
😭😭😭heart ❤️ touching story....school life ma padda yo story suneko thye aaja ni aaka rasayo 😭😭😭😭
@kalpanasunar2823
@kalpanasunar2823 9 месяцев назад
यो कथा मा magic न भैदिएको भए अझ आनन्द आउँथ्यो
@amitpurbeli
@amitpurbeli 8 месяцев назад
अब सति को कथा सुन्ने मन छ सति कथा बाचन गर्नु परो सर
@Kathajindagiofficial611
@Kathajindagiofficial611 8 месяцев назад
अवस्य पनि 🙏🙏
@efootballsun66
@efootballsun66 Год назад
यो कथा सुनेर मेरो आखाबाट आसु थाम्नै सकिएन😭😭🙏
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@nkbomjan
@nkbomjan 8 месяцев назад
afno aama nahuda.ani daju bhaiko prem kahani....aja 20 barsa pachhi sunna paye..thank u brother
@Kathajindagiofficial611
@Kathajindagiofficial611 8 месяцев назад
❤️❤️❤️❤️🙏🙏🙏🙏🙏
@tanujakhewa2753
@tanujakhewa2753 Год назад
Ekdam ramro x Katha Aile sunera asu nai ayo.
@rajkkarkikarki9443
@rajkkarkikarki9443 Год назад
सारै मन रुवाउने कथा सुन्न पाईयो पैला पड्नपाईएन
@Surendrarai56
@Surendrarai56 Год назад
आह मन छोयो हजुर
@ramharinepal9454
@ramharinepal9454 5 месяцев назад
बाचन शैली सारै अल्छीलाग्दो भो 😮
@nimachaudharynimachaudhary8837
म सानो छँदा मेरो आमाले यो कथा सुनाउनु भाको थियो। मलाई असाध्यै मन पर्थेऊ। तर मलाई थाहा थएन सिसिर र वसन्त नामको बुक 📖 पनि रहेछ। आज थाह पाए। ❤❤❤
@rejina5934
@rejina5934 Год назад
Sanu huda mamu lea sunauvako thyo .class 😑6 ma padda mam lea alikati sunaunu vako thyo .. aja sunna pauda khushi lagyo😊
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@yakendraagri6603
@yakendraagri6603 Год назад
मलाई मन पर्ने कथा हो। अहिले सुन्दा आँसु नै आयो😭😭
@sarmilapokharel8977
@sarmilapokharel8977 Год назад
जतिपटक पढे पनि कहिलै नअघाएको कथा यो😥😘
@Kathajindagiofficial611
@Kathajindagiofficial611 Год назад
धन्यवाद मीठो प्रतिक्रियाको लागि , अन्य कथाहरु पनि सुनेर सल्लाह सुझाव दिनुहुन्छ भन्ने अपेक्षा राख्दछौँ
@nareshrajput9362
@nareshrajput9362 4 месяца назад
Sune lai sunko .mala bhne lai fool ko maya yo katha baiykunth jala bhne bela tubukay aauna miss u jun lol aru sng khusi bhye timro khusi hererr khusi humla
@bhabanamagar
@bhabanamagar Год назад
कक्षा ९ को किताब मा थियो रे यो कथा तर मैले पढ्नु पाइन तर मेरो ममी को मुख बाट सुनेको थे कथा मन धेरै रुयो पछि नेट मा सर्च गरेर सुने सारै राम्रो लाग्छ जति सुने पनि कहिले ढीक मर्दैन तै भएर बेला मौका मा सुनी राख्छु
@LaxmiBudhamagar-l7d
@LaxmiBudhamagar-l7d 9 месяцев назад
याे कथा लेता सारै मन छाेयाे पहिला पद्ने बेलामाता असादैरुन्थे अहिले पनि रुय😢😢😢😢
@Asmitapariyar-z1j
@Asmitapariyar-z1j 8 месяцев назад
मलाइ असाध्यै मन पर्ने कथा❤
@madhavb.k415
@madhavb.k415 Год назад
असाध्य मन पर्ने कथा म सानो कक्षामा पढ्दा दाइ पनि किताब मागेर कत्ती पटक पढेको❤️❤️
@ChitraBahadurPun-l7x
@ChitraBahadurPun-l7x 6 месяцев назад
yo कथा को भाग 2 आउनु परेवो यो कथा 9कछ्या मा पधेको मैले सायद यो कथा सुनेर नरुने कोहि छैन होला 😭😭😭आमा नहुनु को पिदा आमा नहुने लाई थाहा हुन्छ्😭😭😭
@ChandraRanamagar-zj8qy
@ChandraRanamagar-zj8qy 4 месяца назад
९ वर्ष पहिले को याद आयो मलाई मनै छुने कथा हो यो
@RameshBhurtel-r4q
@RameshBhurtel-r4q 9 месяцев назад
कक्षा 9 मा दाईले पढेर सुनाउनु भएको थियोे कति राम्रो थियोे तर हाम्रो पाला किताब फेरीयो र पढ्न पाइन तर यो कथा राम्रो थियो आज पनि सुन्न पाउदा एकतम खुशी लाग्यो
@SleepyBurger-rd8yu
@SleepyBurger-rd8yu 7 месяцев назад
Cass 9 ma yo nepali book ma thiyo sirle hamilai school ma paraunu vayo Ani gharma Pani beluka pare yo kathale mo royako thahai vayna daku xorera royxu Ani aamale k vayo banera sodnu vayo feri aamalai Pani parera sunaye 😢😢 sarai na man xoyo bannu vayo Ani mo dherai ber royra base dherai runa man lagyo
@MohanThapa-f7e
@MohanThapa-f7e 3 месяца назад
यो कथा पठ्दा म रुएको छु धेरै😢😢😢😢😢😢😢😢
@christainkhadgabudhathoki6456
Yes my fevorite story मेरो मनै छोयो मन रोयो 😭😭😭😭😭😭
@samratbhatta966
@samratbhatta966 Год назад
सायेद यो कथा सुनेपछी कस्का आँखा बाट आँसु न झर्ला
@bijayanepali2102
@bijayanepali2102 8 месяцев назад
Yasko video banauda catroon ko best hunthiyo hola sir
@bhojrajacharya7656
@bhojrajacharya7656 Год назад
सारै मिठो
@ishworlamechane
@ishworlamechane 6 месяцев назад
सयद याे कथाले कस्काे मन छुन रुनहाेलार मत ९कक्षामा पदैगदा राेयकाे हाे अजै याद छ याेकथा
@deepakdhami241
@deepakdhami241 2 месяца назад
यो कथा सुनेर आँखा बाट आँसु आयो मेरो😢
@shreesmagar1227
@shreesmagar1227 8 месяцев назад
यो कथा पढ्दा मन भक्कानिएर आउछ
@Sameerchhetri845
@Sameerchhetri845 Год назад
Maila ne padako thaya Sarai man parxa❤❤❤
@HarkRamMahar
@HarkRamMahar 11 месяцев назад
एकदमै heart touching
@Anish-Garunge
@Anish-Garunge Год назад
Mero baba le moh sano Huda sunau nu vako katha aile suneko aasu nai aayo baba mare rw gaya pani ajai yaad na miteko raixa😢
Далее
Little kitten 💓💜❤️🥰
00:17
Просмотров 16 тыс.