Тёмный

फ 

Yuwa Man Nepal
Подписаться 1 млн
Просмотров 675 тыс.
50% 1

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Опубликовано:

 

26 ноя 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 907   
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
पत्रकार भनेको किशोर सर जस्तो हुनुपर्छ बोल्ने शैली र प्रश्न सोध्ने शैली सारै सारै मिठो मुरी मुरी धन्यवाद किशोर सर
@manrajtamang8804
@manrajtamang8804 2 года назад
भेटाईदिनु भएको म धेरै धन्यवाद किशोर सर🙏🏻🙏🏻
@shivaofficial6334
@shivaofficial6334 2 года назад
धन्यवाद किशोर सर एकदमै राम्रो लाग्छ हजुरको पत्रकारिता हजुरको सोध्ने शैली बोलीवचन God bless you त्याे दाजुको प्रश्न पनि सही लाग्यो
@aaitabahadursawaden7345
@aaitabahadursawaden7345 2 года назад
सन्ताेस देउजा लाई पछि पार्दै किसाेर सरअगाडि आउनु भयाे एसरिनै हरेक केस मिलाउनु हाेला हामि तपाईकाे साथमा छाै ।
@bikramtamang607
@bikramtamang607 2 года назад
अबा कान्छी को दुःखको दिन सुरु भयो भन्द हुन्छ ..!!!
@Gyanakmagar
@Gyanakmagar 2 года назад
Haha haha haha sahi ho
@basukhadka4295
@basukhadka4295 2 года назад
पत्रकार भनेको किसोर सर जस्तो हूनू प्रछ र किसोर सरलाई मेरो तरफबाट नमस्कारछ म ईटहरी बाट बासु खडका
@santoyoutubechanel7312
@santoyoutubechanel7312 2 года назад
अब दुबई तिर लागेहुन्छ कान्छि
@lungelimagar8705
@lungelimagar8705 2 года назад
धन्याबाद किसोर सर लाई
@birendrathapa4086
@birendrathapa4086 2 года назад
सबै भन्दा मलाई मनपर्ने पत्र कार किसोर सर हुनुहुन्छ र मोहन सर दुईओटै मनपर्छ सबैभन्दा
@pardasirabin
@pardasirabin 2 года назад
किशोर सर को काम लाई सलुट छ🙏
@ritikrajbanshi9993
@ritikrajbanshi9993 2 года назад
सारै नमजा लाग्याे पत्रकार जि। एति का बर्ष बुडाले पालेर राखेकाे थियाे अाज दुई दिन काे माया ले अाफ्नै बुडिलाई अरुकाे हात मा सुम्पिदैछ 2/3 लाख ले तेसरि कुरा मिलमए पछि हेर्ने मान्छे हरुकाे नि मनाेबल बड्छ एस्ता कार्य मा। अलिक डर धम्कि पुलिस बाेलाएर भाटा कार्यक्रम गरेपाे हेर्ने मान्छे नि डराउछ एस्ताका भुलेर नि गर्दैन्न नत्र
@bedprasadgiri7571
@bedprasadgiri7571 2 года назад
किशाेर श्रेष्ठ काे भुल्न नहुने गुण भनेकाे कुनै पनि बिषय काे उठान गरेपछी सही बाटाे मा टेकेर टुङगाे मा पुर्याउने र पीडीत लाई न्याय दीलाउने । सराहानीय काम 🙏🙏🙏
@tarakhatri1155
@tarakhatri1155 2 года назад
Hotwni santosh deuja le jastai hat tw uthaunnu hunna tw ma vanerw bolnu hunna ramro tarikale sodnu hunx malai ni uhako bolne sarai man parx
@bedprasadgiri7571
@bedprasadgiri7571 2 года назад
@@tarakhatri1155 सन्ताेष देउजा पनि पैले मँलाइ ठीकैलाग्थ्याे तर पछी पछी अली अराजक र मै मत्त घमन्डी लाग्न थाले पछी मन पर्न छाेड्याे , करी डेड बर्ष भयाै मैले अनसक्सक्राइब गरेकाे मैले
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
अर्को भाग को प्रतीक्षा मा छु है किशोर सर
@okdboy464
@okdboy464 2 года назад
अर्काको घर भत्काउनु सक्ने हिम्मत हुने बोल्नु नसक्ने हुन्छ? जाठा लाइ बोलि फुट्ने गरि गालामा दिनुनि हौ, अनि तेति माया गर्ने श्रीमान हुदाहुदै हिड्नेले नक्कलि आसु किन झार्नु खुसि होला नि हैन आज बाट सुरु भयो नानि नर्क को जिन्दगि आसुमै बित्ने छ जोबन अनि झल्झलि सम्झिने छौ त्यो माया गर्ने श्रीमन लाइ आब सम्झिने पानी छम्किने ल,बैसा सबैलाइ लाग्छ, सम्हाल्नु पनि सक्नु पर्छ त्यो सम्हाल्नु नसक्नुको कारण जीवन भरि दुख भोग्नु पर्छ नानि अब क्यर्नु त माछा पक्री हाल्योउ तेहि लुछ्दै बस!!
@jitnepal6087
@jitnepal6087 2 года назад
100%हो सर
@RANDOM-ec3uf
@RANDOM-ec3uf 2 года назад
मैले नि यहि लेख्न खोजेको
@rambahadurglan799
@rambahadurglan799 2 года назад
100%right
@krishnabirtamang1707
@krishnabirtamang1707 2 года назад
आर्काको घरबार बिगार्ने राँगालाई बिबाह खर्च अथवा जारी तिराउनु पर्छ ।हैन भने किन अर्काको बुडीलाई भगाउनु त।किशोर भाई लाई धेरै धन्यवाद छ ।
@Junutheeng1
@Junutheeng1 2 года назад
Galti keti ko Pani hunchha ni ketalai matra k dosh jabarjasti lageko hoina holata galti 2 Jana Kai xa
@kirtimaya5252
@kirtimaya5252 2 года назад
धेरै धेरै धन्यवाद किशोर सर हजुर लाई 🙏🙏 जो पनि छोरा मान्छे हरु ले रिन तिर्नु को लागि अरुको बुढी किन लान्नु नि र अरुको घर बिगार्नु पनि राम्रो होइन
@user-sb3ru5ov7b
@user-sb3ru5ov7b 2 года назад
यो केटी ले चै सुख पउने भयो सौता माथि गएर😆😆😆😆भालु😡😡😡😡
@rituraee5684
@rituraee5684 2 года назад
Sauta ni xin😥
@chandrakalamahat1645
@chandrakalamahat1645 2 года назад
Kishorko bolne saili ani sodnu parne prasna garne quistion sarai dherai ramro ani saili milaer vannu hunxa dherai dherai dhanyabadha xa 👌👌
@minathakuri1812
@minathakuri1812 2 года назад
किसोर भाइ लाई धेरै धेरै धन्यवाद ।पत्रकार मा हुनुपर्ने गुण सबै छ तपाईं मा ।Great job भाइ।
@kishoradk5169
@kishoradk5169 2 года назад
यस्तो लाटो हिम्मतहारा ले कसरी अर्का को श्रीमती भगायो म अचम्म मा छु।
@KARAN-ep3se
@KARAN-ep3se 2 года назад
😅😅😅
@gopalrawat6366
@gopalrawat6366 2 года назад
😂😂😂😂😂हीक्मत हारा हैन यो डाका धेरै चलाख छ अर्का को बुढी सुटुक्कै
@sushilarai9779
@sushilarai9779 2 года назад
🤣🤣😂😂
@rojiroji3135
@rojiroji3135 2 года назад
पिडित र पिडक पक्षको बोली एक्दमै राम्रोछ।
@sofiyamagar4320
@sofiyamagar4320 2 года назад
जे गर्नु हुन्छ किशोर ब्रो ले गर्नु हुन्छ good job brooo🙏🙏🙏
@kabitamagar5666
@kabitamagar5666 2 года назад
गाला झर्ने गरि दिनुनि
@jyotijyoti4400
@jyotijyoti4400 2 года назад
Ajhai bolna saram pani xaina kasto kasto manxe dekhna parxa ho
@ritekgamingnepal224
@ritekgamingnepal224 2 года назад
@@jyotijyoti4400 i333ueef
@saraswatibohra9123
@saraswatibohra9123 2 года назад
@@kabitamagar5666 huhh^g_gģtgg vvgģģgg
@sanjugurung318
@sanjugurung318 2 года назад
@@kabitamagar5666 .dkig
@chandradhungana1159
@chandradhungana1159 2 года назад
सलुट छ हाम्रो पुर्बेलि पत्रकार किशोर सरलाई
@bimalabhetwal1216
@bimalabhetwal1216 2 года назад
किशोर भाईले हामी मोरङ बासिलाई दुख सुख हेर्नू हुनछ भएन झापा तिर पनि जानू हुनछ किशोर भाईको काम परति सलाम 🙏🙏🙏🙏🙏
@kalpanakhadka218
@kalpanakhadka218 2 года назад
पहिला को बुडा ले 2/4 झापट हान्नु नि होउ मलाई पो रिस उठेको कति 😔
@rajulama8049
@rajulama8049 2 года назад
होनि है बिचरा कति सोझो पहिलेको बुढो
@raeentertainment7845
@raeentertainment7845 2 года назад
tyasobgarnu hudaina hau sis .xuttera khusi hunxn vane khusi bachna sakxan
@padamsunar9714
@padamsunar9714 2 года назад
Hone to Lana kta Lai 2 gapati hanu nii
@amarghimire7488
@amarghimire7488 2 года назад
Sarai sida vai raxa hau.
@bhimrisal8258
@bhimrisal8258 2 года назад
Right
@samitasami9842
@samitasami9842 2 года назад
किशोरजि सधै येस्तै राम्रो काम गर्दै जानुहोला म हजुरको काम को सम्मान गर्छु from dubai.
@gangamoktan3351
@gangamoktan3351 2 года назад
Ani tero bau khojnu gako ta khatini kukurni
@hgyohj3228
@hgyohj3228 2 года назад
किशोर सर धन्यबाद छ गुड जोब🙏
@user-pn4se6cu7f
@user-pn4se6cu7f 2 года назад
यो दिन पनि देख्नु पर्ने रैछ आइमाई को कारण त्यो पनि जार जार भेट्नु तैट ,,, जिन्दगी खतम भो परदेशीको,.
@indirathamiee8093
@indirathamiee8093 2 года назад
होनी हजुर कस्तो जमना अायो
@anitadhakal7647
@anitadhakal7647 2 года назад
lu sout a souta miler basn ta parxa jaar jaar bhetinu k naulo kura hor hajur
@binitalimbu785
@binitalimbu785 2 года назад
Ani sauta sauta chahi kasko karnale vet hunu parxa
@bimalmagar4013
@bimalmagar4013 2 года назад
भाग्या निउपाने पछि को पत्रकार मेरो धेरै मन मुतु देखि मन पर्ने किसोर सर My big fn सर
@sitasanu4538
@sitasanu4538 2 года назад
जे होस् किशोर सर को बोल्ने शैली एक दम मन पर्छ 🥰🥰पहिला पहिला जति पनि मीडिया हेरे तर किशोर सर को चेनल हेर्न लाए देखि अरु हेर्नै मन लाग्दैन कैले नयाँ नयाँ भिडियो आउँछ त्यही प्रतीक्षा मा हुन्छु 🙏🙏 धन्यबाद किशोर सर लाई 👌👌🙏🙏
@sngitaaangthupo2326
@sngitaaangthupo2326 2 года назад
कसतो कस्तो दिन हरु आउदो रहिछ हामि मान्छेको जिन्दगिमा जिन्दगि सम्झिदा पनि हामि देशि हरुलाई कति दुख लाग्छ्। 😘😘
@bsnoaa2170
@bsnoaa2170 2 года назад
Sale arkako Budi vagaunu chai himmat hune bolnulai chai naskne hannu parne Mukha futne garer
@kabirsamba272
@kabirsamba272 2 года назад
कस्तो मुजि रैछ अर्का बुढि भगाएर घरबार बिगार दिन सक्ने बोल्न चाहिँ नसक्ने
@rajuuparkoti8603
@rajuuparkoti8603 Год назад
खाते लाई चाकम लातले हानुनि अनि पोवोलात
@amartajpuria6772
@amartajpuria6772 2 года назад
येस्ता बेईजति हरु लाई कानुनि कारबाई दराे हाेस। र पिडित भाईले भनेको न्याय पाअाेस। युवा मन नेपाल टिम लाई धन्यवाद।
@bikramtamang3446
@bikramtamang3446 2 года назад
किशोर श्रेष्ठको प्रत्येक काम प्रती उच्चा सम्मान big fan kishor sir
@surendrakhadka1115
@surendrakhadka1115 2 года назад
कीसोर सरलाइ पनि तनाबै छ है 🤣😂 everyone keep surpoting to👉️ keshor Shrestha"यो पनि एक कीसीमको धर्मनै हो" दीनदुखीलाइ केही राहात दीलाउनेकाम गर्नु भकोछ खुसी लाग्छ thank you🙏🙏
@chabrajrai7016
@chabrajrai7016 2 года назад
आज सबैजनालाइ भेटाउनु भएकोमा किसोर सरलाइ सलाम छ र यो बादर्नी आइमाइको थुतुनो चाहिँ देख्न पाइयन र नबोलेरै जित्ने भयो यो अर्काको स्वास्नी भगाउने अन्न पोशुले
@getshugatenshoda4401
@getshugatenshoda4401 2 года назад
धन्यवाद दिन्छु सधैं एसरी नै अगाडि बढ्नु होला 🙏💕 भाइ किसोर सबै को दुख पिडा मा भएको लाई सधैं भरि लागि पर्नु भएको छ खुसी लाग्छ बाबु
@boy0140
@boy0140 2 года назад
good job kishor sir❤️👍️
@yasuthapa8136
@yasuthapa8136 2 года назад
हरेक भिडीयो हेर्छु पत्रकार युवा मन्च नेपालका पत्रकार किशोर शेष्ट्र जस्तो हुनु पर्छ उहाँले हात हालेको काम अन्तिम सम्म लानु हुन्छ उहाको यो काम गर्नी तरीका सार्है मन पर्छ ।
@indralimbu8358
@indralimbu8358 2 года назад
अर्को को स्वास्नी लाने लाई नेपाल सरकार ले एउटा कठोर कानुन बनाउनु पर्यो कानुन नभए पछि अब येस्तै हो
@HeroHero-tf8ej
@HeroHero-tf8ej 2 года назад
Good job kishor shrestha jeeee🙏🙏🙏🙏
@salonrai347
@salonrai347 2 года назад
पत्रकार भनेको तपाई जस्तो हुनु पर्छ।great job sir र नेपालको प्राय utube हरुले सिक्नु पर्ने देखेहजुर बाट
@BalenRai_23kulung
@BalenRai_23kulung 2 года назад
यो यो अर्काको बुडी ओसार्दै हिड्ने लाई पो झाप्पु हानु पर्ने गधा पोइ खोज्ने ले खोज्यो पाठी खोज्ने ले पायो???? त र यी बिचरा पलाउदै गरेको मुना जस्तै नानी को के हुन्छ भबिस्य छि छि पाप लाग्छ नानी को ।। किशोर sir लाई हृदय देखि नै धन्यवाद 🙏 साथै पीडित भाइ अनि पीडित भाइ को दाजु कति राम्रो तरिका ले नरम शब्द मा सुनी रहु जस्तो thq you युवा मन नेपाल् all team लाइ🙏
@user-jn9hv8kp1l
@user-jn9hv8kp1l 2 года назад
किस्वर दाजुकाे अावजमा जादु नै छ अनि कार्यकाे त प्रशंसा गर्ने कुनै शब्द नै भेटिन जति बयान गरे पनि कमी हुनेछ दाजु हजुरकाे कार्य प्रति नमनछ यस्तै अाईमाईले गर्दा हामी नारीहरुकाे इज्जत नै फ्याकिदिन्छन् एउटा बिराउने साखा पिराउने याे नानीले यति दुख पाईउछिन पछि पछुताे लाग्नेछ
@bhimsenkc3300
@bhimsenkc3300 2 года назад
अहिले छोरी बुबाको साथमा रहेपनी आमाको पनि हक लाग्छ!!तेसैले भेट्न भने दिनुहोला ।। छोरी सानो हुँदा सम्म राम्रोसँग हेरबिचार होस् ।।
@rajdhaniktm1152
@rajdhaniktm1152 2 года назад
Kanchha Bau Tyahi Mathi Paschimeli....
@narajmalla8014
@narajmalla8014 2 года назад
पत्रकार होसत कीसोर दाई जस्तो होस बोल्ने सहीली सारै मीठो
@roshandevkota6419
@roshandevkota6419 2 года назад
kisor vaile kati ramro sanga prasna sodnu hunx bolne sailini dherai ramro good job kisor vai
@birukali5381
@birukali5381 2 года назад
wow... धन्यवाद किशोर दाइ ।
@tilakpariyar4969
@tilakpariyar4969 2 года назад
Thankyou kishor vai
@rimatamangdewan5064
@rimatamangdewan5064 2 года назад
Dherai dhanyawad kishor sir lai 🙏
@kiratadiwalsaab2248
@kiratadiwalsaab2248 2 года назад
Dhanybaad patrakar Kishor shrestha sir ?
@fuchchikanxi9669
@fuchchikanxi9669 2 года назад
राम्रो सोजी मान्छे भन्नु हुन्छं कुनै बेला उसको दिन बिग्रिए हाेला आफ्नै बुढी हो लगेर जाँदा पनि हुन्थियो होला 100/ आमा छोरी दुवैलाई गारो हुन्छं आखिर सौता रहिछ अनि त्यो नानी लगेर का जाने भर सक नानु लाई नछुटाई दिंदा राम्रो हुन्छ नामर्द ले किन् अर्काको बुढी लियर हिने छ😭😭😭😭
@durgamagar1856
@durgamagar1856 2 года назад
जीन्दगी छ्या आफ्नो परीवारलाई छाडेर के खान गाको अर्को को बुडा सन्ग महीला भयर महीलाको पीडा न बुझ्ने
@dambarsingh6740
@dambarsingh6740 2 года назад
किसोर सरको कामप्रती सम्मान गर्न चाहान्छु बोल्ने शैली सम्झाउने तरिका सोध्ने तरिका अनि लिमिट र सिमितमा रहेर कुरो गर्न सारै राम्रो तरिका छ
@baniyanarayan156
@baniyanarayan156 2 года назад
किशाेर भाई धन्यवाद राम्रो काम गर्नु भएकाे छ।
@lungelimagar8705
@lungelimagar8705 2 года назад
यो आईमाई लाई माक्स खोल्न लगाउनु परो किन लाच छुपाउछ अनि खुब केता खेलाएर हिन्ने आईमाई नक्चारी ।
@mahendrabishwakarma6588
@mahendrabishwakarma6588 2 года назад
Good work Kishor sir
@gurungkanxa7833
@gurungkanxa7833 Год назад
Great job kishor sir hjr ko harek youtube channel herne gareko xu ek dum khushi lagchha sir👍️👍️👍️👍️👍️👌👌👌👌👌❤️❤️❤️❤️from india
@tulsalimbu1483
@tulsalimbu1483 2 года назад
Kishor bahai laee thank you 🙏
@chandrabhuwanji
@chandrabhuwanji 2 года назад
Great work kisor sir iam from India assam I like these work ❤️❤️
@nabinmagar9233
@nabinmagar9233 2 года назад
किशोर सर ई पसु सरहको मान्छेहरु लाई जति पाठ सिकाय पनि जानिबुझि गल्ती गरेकोछन🤪हजुर लाई धन्याबाद🙏
@OPPOA-ue2bd
@OPPOA-ue2bd 2 года назад
🙏🙏🙏🙏
@kamalkc6476
@kamalkc6476 2 года назад
बहुत राम्रो काम सर
@susmitagurung2451
@susmitagurung2451 2 года назад
Ramro kamko lagi kishor sirlai many bata saman dena chanxu good job sir
@ruparana912
@ruparana912 2 года назад
Brother Kishor you did good job
@lppptl1937
@lppptl1937 2 года назад
बिमा दिनु चाहिँ लोभ लागि रहेको रैछ केटीलाई 🤣🤣🤣 तलाइ कोहि नपाएर अर्कोको बुढी भगाउनेले अब जारि तिर्नु पर्यो नि केही नबोलेर हुन्छ
@karnagharti5177
@karnagharti5177 2 года назад
सर्व प्रथम किस्वर दादालाई धन्यवाद । यो केटिले दुख पाउने भयो आर्काको बुढी भगाउने मान्छे अहिलेत यो ताल छ पछि झन के होला? यो सबै मत सरकारलाई दोस दिन्छु किनकी रमाईलो गर्ने उमेरमा बिदेस पैसा कमाउन बिदेस पठाईदिन्छ अनि का बाट हुन्छ। बरु बिदेस जान बन्द गरेर देस बिकासको काममा लगा सरकार। 95% कम हुन्छ
@emangurung6444
@emangurung6444 2 года назад
चक चकेले गाल पाउछ,घुस घुसेले ताल पार्छ भनेको यहि हो।त्यही सोझिले बिताउछ।देखेकोले हुदैन लेखेकोले हुन्छ भनेर बुडो परानिले भन्ने गर्थे।सहि लाग्यो।त्यसैले आफ्नो आफ्नो भाग्री कर्मलाइ सम्झने चित्ता बुझाउने।
@munatamang9895
@munatamang9895 2 года назад
Kishore sir ko mahanta lai Naman gardaxu 🙏🙏🙏
@yumakvlogs3768
@yumakvlogs3768 2 года назад
Very good job Media is best 💯👍👊🙏
@dhurbasharma2174
@dhurbasharma2174 2 года назад
Yo mediya ko vai sarai ramro hununcha fat khura garnuncha
@amritsujana1759
@amritsujana1759 2 года назад
One of the best you tubers kishor bro 🙏🙏🙏🙏
@roshansharma3655
@roshansharma3655 2 года назад
दाजुको कामलाई उच्च सम्मान छ
@retanepal5246
@retanepal5246 2 года назад
पत्रकार सर राम्रो हुनुहु छ
@alishachhetri673
@alishachhetri673 2 года назад
Great job Kishore Sir 👍
@sunsayame2606
@sunsayame2606 2 года назад
Great job Kishor je ramro cha yahako program
@user-zq3bv4ue7b
@user-zq3bv4ue7b 2 года назад
बिचरा त्यो सानो नानुको भबिस्य के होला , बाबा आमा को त अर्को बिहे होला त्यो नानीले के गर्ला 😂😂😂😂😭😭
@sujitashrestha1458
@sujitashrestha1458 2 года назад
Good job 👍
@susmitachhetri4956
@susmitachhetri4956 2 года назад
Kishor sir ko dheri ramro Kam 6 🙏🙏
@ombahadurgharti.5228
@ombahadurgharti.5228 2 года назад
यो हिरोनिको मुख देखाउन लाउनु पर्ने किशोर सर।
@bishnugurung3190
@bishnugurung3190 2 года назад
यस्तो नामर्दा सङ्ग नि किन गाको होला अर्काको बुढी भगाउन सक्नी बोल्न नसक्नी
@sarurai8634
@sarurai8634 2 года назад
अरुको बुडी लाने लठुवा र पाताकी आईमाईलाई ४/५ झापट हान्नेर जनता सामु देखाउनु पर्छ।
@deepaklimbu6946
@deepaklimbu6946 2 года назад
Great work Kishor Sir
@hemarana7621
@hemarana7621 2 года назад
Kishora sir ko sodhani tarika ekdam thika lagx
@durgagurung6507
@durgagurung6507 2 года назад
यत्रो बालबच्चाको बाउ आमा बनेको बनेकी मान्छे मान्छि हरु लाई किन कालले लग्न नसकेको होला ?😡😡 बच्चा बच्चीको बिचल्ली किन चिलाको यत्ति सारो काटेर फ्याली दिनु पर्ने जार जाँठा किन बोल्दैनन् भाते बुद्दि भ्रष्ट
@mayavotri6187
@mayavotri6187 2 года назад
किशोर सरको काम अति नै राम्रो लागछ
@soyaraiofficial791
@soyaraiofficial791 2 года назад
Lots of love from Darjeeling ❤️sir 🙏🏼
@Paaku1522
@Paaku1522 2 года назад
किशोर सरको बोल्ने शैली धेरै राम्रो । अनि अब दिको दु:खको दिन सुरु भयो
@janukakoirala4087
@janukakoirala4087 2 года назад
के भन्नू के नभन्नु यो जमाना फेरिएको होकि मान्छे फेरिएको हो कि नेपाल मा मात्रै होकि अरु देशमा पनि यस्तो हुन्छ कि अनेकौ थरी प्रस्न छन मन्मा उतर कस्ले दिने कोइ हुनुहुन्छ भने उतर पाउ
@karankaran8069
@karankaran8069 2 года назад
जवाना फेरीयको भय खानी मुखबाट हौनी र हौनी मुख बाट खानी भयको त छैइन नी यी मान्छे हरु बदलीयको हो
@magarhasta7288
@magarhasta7288 2 года назад
Good news
@bipanalama6012
@bipanalama6012 2 года назад
Yo patrakar dai ly kura ekdam right garnu hunxa good dai
@subukathapa2707
@subukathapa2707 2 года назад
Good job khishor vai🙏🙏🙏🙏
@udayatamang2130
@udayatamang2130 2 года назад
योजाठी केही चाहिदाइना भनेको थियोरे मुजि चिलारा चार्तिर ठोकाउदै हिड्ने अनि तलाइ तेसै छोड्नु प्रने साला यो अर्काको बुडि बिगार्ने लाई मचै होभने तियाइ ग्रदान चुटाइ दिने थे जेपरे प्रथियो
@rupatamang1024
@rupatamang1024 2 года назад
Nice 👍👍💗💗
@bhimSingh-cy6ly
@bhimSingh-cy6ly 2 года назад
हो बलल सही भन्नू भयो किसोर सर बिमा कति तिरेको छ तो दिय भइ हालछ अनि अर्को कुरा खोजदा हिनेको पैसा भनदा नामरद लागछ।
@basantirai9500
@basantirai9500 2 года назад
Good kishor vaai keep it up!
@rakeshlimbu6953
@rakeshlimbu6953 2 года назад
केटि ले सोझो केटा लाई फसाए छ! 🤣🤣
@bishaltamang8443
@bishaltamang8443 2 года назад
बिचर भारि बोक्ने जस्तो छ के दिन सक्थयो अर्काको घर बिगारेको छ लिना पाउछ मक्न्नु
@budakumarkumar804
@budakumarkumar804 2 года назад
Dherai Ramro kam Sir
@laxmithapa6350
@laxmithapa6350 2 года назад
धने बात छ किसोर सर
@damodarregmi3433
@damodarregmi3433 2 года назад
यो नेपाल मा कानुन खराव भएको ले यो अवस्था अत्यको हो
@shivarimal8011
@shivarimal8011 2 года назад
Namaskar kishor sir 🙏Ramro kam Garnu vayo
@jayaprakashsunuwar3513
@jayaprakashsunuwar3513 2 года назад
जेठाजु चाहिँ सामाज दारी नै देखियो कुराले र यो अर्काको बुढी लाने गोरुमुते लाई चाहिँ लाज छैन रहेछ अबो मिलाएर शरीर उपर गर्नु नै पर्छ किशोर सर!kwt
@Hemanofficalvlog
@Hemanofficalvlog 2 года назад
Wawo good job bro❤️🙏🙏
@OppoA-mh3uw
@OppoA-mh3uw 2 года назад
तलाई डाका नमर्दा अर्काको बूढी भगाउने अनि अहिले बोल्न नसक्ने डाम्ना पसु हिम्मत हुनु परो नी डाका अर्काको बूढी भगाई सके पछि बोल्न लाई
@rabesirrajntemaaunuparogc6047
@rabesirrajntemaaunuparogc6047 2 года назад
😁😁😁😁😁
Далее