Тёмный

बंगलादेशको इशारा र बालुवाटारको हेलिप्याड । गगन-विश्वप्रकाश गायव ! POWER NEWS 

News24 Nepal
Подписаться 3,3 млн
Просмотров 239 тыс.
50% 1

बंगलादेशको इशारा र बालुवाटारको हेलिप्याड । गगन-विश्वप्रकाश गायव ! POWER NEWS
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 482   
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 Месяц назад
पत्रकार सर ले जनतालाई चित्ता बुझ्दो कुरा बुझाउनु भयो धन्यबाद सर
@remeshstha1071
@remeshstha1071 Месяц назад
RIGHT...
@GyanBishwokarma-d9l
@GyanBishwokarma-d9l Месяц назад
वाह news भनेको यतिको हुनु पर्छ। हिमत चाहिँ रहेछ। सहि र सत्य लाग्यो।
@ghanshyambhattarai9956
@ghanshyambhattarai9956 Месяц назад
अब पनि नसोच्ने हो भने देश सकीन्छ। उठौं जागौं सबै नेपाली एकजुट भएर।
@mallahb1123
@mallahb1123 Месяц назад
Aaja aandolan ma jaanu vayena kina?
@keshavbhattrai1402
@keshavbhattrai1402 Месяц назад
​@@mallahb1123😂😂😂😂😂😂😂😂😂
@govindapdshrestha
@govindapdshrestha Месяц назад
गगन र विश्व लाई यथार्त कुरा कस्तो मिलाएर भित्तामै पुग्ने गरी दिनु भो।😂😂😂
@subhash7408
@subhash7408 Месяц назад
100 %
@JayaRogu-j2u
@JayaRogu-j2u Месяц назад
​@@subhash7408❤bun̈t
@thaparamesh4478
@thaparamesh4478 Месяц назад
एकदमै सही कुरा गर्नु भयो सर हजुरलाई सलुट गर्दछु
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Месяц назад
भाग्न लाई बनाइएको हेलि प्याड डोजरले भत्काइदेउ बालेन ! 🙏🙏
@balveerbestu6819
@balveerbestu6819 Месяц назад
पहिले खुब गगन र विश्व ले रबि को खेदो खनेको थियो अब जीबी राई कहिले लाउनी 😂😂😂😂
@BhagimanGhartimagar-bc1en
@BhagimanGhartimagar-bc1en Месяц назад
25:55
@lilanathpagenilila
@lilanathpagenilila Месяц назад
एकदमै गजबको पत्रकारिता अनि सहि बिश्लेसन गर्नुभयो पत्रकार महोदय 😄😃😄😃😄😄😃😄😃😄
@user-ie9dp8mt8b
@user-ie9dp8mt8b Месяц назад
आहा ❤ सारै राम्रो कुरा जनता माझ सम्प्रेषण गर्नूभयो धन्यबाद सर !
@ghanlimbu9063
@ghanlimbu9063 Месяц назад
क्य गजबको description नमन छ टेक नारायण ज्यू।यी दूई चो. हरू हराएको सूचना थाहभो कथं देखापरे म तूरून्त खबर दीनेछू।
@bishnupaudel4684
@bishnupaudel4684 Месяц назад
जे होस् यि दाजु लाई अहिलेको सरकारले खेदो खन्ला तर यिनलाई नेपालि जनताले तोप सलामि दिनुपर्ने देखियो । हुन त यो राजनिति हो तर यथार्थमा देखिएको कुरा यहि हो ।
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Месяц назад
सम्माननीय प्रधानमन्त्री केपी वली ज्यु १) सहकारीका ठग संचालक/ प्रबन्धक र तिनीहरूले आफन्तको नाममा राखिएको सम्पत्ति कहिले लिलाम गर्ने ? २) लाखौं सहकारी पीडित बचतकर्ताहरुले करोडौं / अर्बौ रुपैयाँ सहकारीमा बिश्वास र भरोसाका साथ आफुलाई चाहिएको बेला झिकौला भनेर मुलुकको प्रणालीलाई बिश्वास गरेर बचत रकम झिक्न जादा आफ्नो रकम नपाउनुले समग्र प्रणालीलाई गिज्याइ रहेको अवस्था छ तसर्थ ठगहरुलाई पक्राउ गरि जेलमा धरौटीमा नछाड्ने गरि राख्नुपर्छ र पीडितहरुको सावाँ ब्याज फिर्ता नभएसम्म जेल मै राख्नुपर्छ ।
@user-vg2bl4eh1q
@user-vg2bl4eh1q Месяц назад
बंगलादेश जस्ताे अानदाेलन नेपालमा अब जरुरि टटटटटटट??????????? काे काे हुनुहुन्छ।।।।
@RythmBudhathoki-b7r
@RythmBudhathoki-b7r Месяц назад
सारै राम्रो कुरा भनु भयो पत्रकार सर
@Nepal-p8i
@Nepal-p8i Месяц назад
भोलि हामी पनि लठी हतियार हरु माइतीघर का पसलहरु मा लुकाउनुपर्छ, प्रहरी muji हरुलाई हेरुनुछ 😡😡
@Amaragrawal20475
@Amaragrawal20475 Месяц назад
Sai ho brother aaunu parxa yr dhilo vaesakyo ... Hamro sathi lai pitna ta vayana ni
@santoshdhakal9908
@santoshdhakal9908 Месяц назад
Chitta bujyo brother bholi sab aaum youth haru j parxa tei garne ho
@user-xg2gi5rj2k
@user-xg2gi5rj2k Месяц назад
त्यस्को बाउको सम्पति भए पो माया हुन्थ्यो जनताको रगत र पसिनामा खेल्न पल्केका नेता नामका कलंकहरु
@bhushanshrestha2732
@bhushanshrestha2732 Месяц назад
राम्रै खबर । जनता को सम्पती लूटेर जनता लाई कुटपिट गरेर देश बाट भाग्न को लागि शितल निबास शिह दरवार र बालुवा टारव मा पनि हेलि प्याड बनाउन को लागि जनता ले एक एक रुपैया चंदा दिउ ।
@Dhru987
@Dhru987 Месяц назад
नेपाली कांग्रेस । जय नेपाल । खोई विश्व प्रकाश , गगने ? बालुवाटार को दुलो भित्र पसे । खोई बालुवाटार को दुलो ? आरजूले कुल्चिन । खोइ आरजू? बागमती ले बगायो । खोई बागमती ? सुक्यो ।
@mamtachand6622
@mamtachand6622 Месяц назад
कति बस्छौ हौ,देवर बाबुहरू भाउजूको फरियाभित्र,पाटीॅको मोह त्यागेर सम्मानित नागरिक बन।🙏🙏🙏
@mitrabdrkhatri-ls7of
@mitrabdrkhatri-ls7of Месяц назад
भ्रष्टाचारीलाई मिर्तुदण्डको कानुन बन्नुपर्छ ।🇳🇵
@anusandhanmagar1738
@anusandhanmagar1738 Месяц назад
खाडीमा रहेका नेपालीहरू नेपाल फर्कौ, नेताहरू लखेटौ 🇳🇵🇳🇵🇳🇵
@gaharbudathoki782
@gaharbudathoki782 Месяц назад
रत पैती चाली बर्षका युवाहरूत इनै एमाले काग्रेस माऊबादीहरुकै देश प्रतीको ब्रम्मा लुटले आज बीद्शमा अलपत्र भहेकै छन् फेरी जन्मीने र जन्मीदै गरेकाहरूलाई पनी एसतै अन्दाकारमा फेरीपनी धकेलनकै लागी इनै तिन भाई पापीहरुलाई अझपनी हटाउनु गरोभहेको होला हैत रत भारतको कसम खाहेर नेपालमा हिजो राजाहरुको पालोमा बनाई दिहेका कलकारखानाहरु मासेर देशका मसदुरहरूलाई कमाउनु गहेमा जाच फर्केर आउदालाई रातो बक्समा बनाउने तर देशको नेताहरुचै हामी तिन पाटी यत तिन भाईहरुको मात्र राज चलाईराखी दिनु भनेकै कसमलेत नेपाल देशनै गरीबीमा डुबाउनु सफल हुदॅापनी हजुरहरूको नेपाल देशनै नभहेको वेताहरुले जेगरेपनी हामीचै देश छोडेर भागी जान्छौ भनेझै तिन लुटारहरूको हातमा देश सुम्पेर हजारौ राजाहरू खडागरेर गर्न खोजेको चै केहो नेपालका जनताहरू सहीत हजुरका आर्मी पुलीसहरूले चै भन्ने म खुनको र सब्दको नातोलाई त नेपाल देशको एत्रो मायाछ तर हजुरहरूलाईत देशलेनै अती पोलेझै देश लुटाहेर आउदो दसौ बर्ष पछी धकेलेको देखदा नत रूनु नत कराउनु भहेझै बनेर नजान्दापनी बहौलाझै लेखीरहन मनपर्छ हैत
@binagurung-f1s
@binagurung-f1s Месяц назад
Waao Damdar prastuti Jay power news
@rabinkumarghimire6515
@rabinkumarghimire6515 Месяц назад
यस्तो गनथन भन्दा छोटो मीठो र सुन्न हेर्न चाख लाग्दो अनि व्यापक हेरौँ सुनौँ लाग्ने कडा प्रस्तुति दिन मेरो आग्रह छ,तपाईंको प्रस्तुति हेर्दाहेर्दै निन्द्रा लाग्छ भन्छन् जनताहरु,यसलाई सुझाव सम्झिनुहोला कृपया 🙏
@tejprasadpandey2363
@tejprasadpandey2363 Месяц назад
यि नालायक हरुको बिचार का दरिद्र भएकाबाटके आशा राख्नु हजुर ।
@nandabasnet660
@nandabasnet660 Месяц назад
विश्व र गगन आर्यघाट पुगिसके रिप
@bhuwanduwadi1238
@bhuwanduwadi1238 Месяц назад
gajjab tarikale vannu vayo sir
@ramjibagale9014
@ramjibagale9014 Месяц назад
विश्व र गगन थापा रबिकालागि हत्तीकाे देखाउने दात मात्र रहे छन ।
@arjunkarki5536
@arjunkarki5536 Месяц назад
यहा त्यो अवस्था आए खबरदार कुनै निकाए ले भगाउन खोजे त्यो नी खरानी हुन्छ
@lalitoli3730
@lalitoli3730 Месяц назад
भोली १० हजारौं युबा प्रदशन हुँदै 🇳🇵🇳🇵🇳🇵
@gopalraut1413
@gopalraut1413 Месяц назад
हाम्रा नेपालका नेता दूरदर्शी हुन् नेता आफूले गरेको भ्रष्टाचारले भोलि भाग्ने दिन बालुवाटार भित्रैबाट रोजी राखेका हुन् त्यसैले उनीहरूले हेलिप्याड बालुवाटार भित्रै बनाएका हुन्।
@tanishasharma2172
@tanishasharma2172 Месяц назад
भट्टराई सर ! हजुरको बोल्ने शैली ? दिल खुस वाला हुन्छ ।
@lr2011chaliseli
@lr2011chaliseli Месяц назад
सुनपानीले हैन सर आर्जुको मुत पानीले चही हो
@urmilakc1728
@urmilakc1728 Месяц назад
power Newes. Nepal li happy hajur.
@madhavpoudel7049
@madhavpoudel7049 Месяц назад
😀😀 मीठो प्रस्तुति ।।
@Rambahadursadasankar-xq6sl
@Rambahadursadasankar-xq6sl Месяц назад
अब ईनि भ्रस्टहरुलाई लखेट्न 84 नकुराैँ भन्ने सडकमा जानू पर्छ भन्ने जति यता हाँजिर हुनुहाेस त ✊✊✊
@dibashkhadka8785
@dibashkhadka8785 Месяц назад
सहकारी सहकारी बन्थोत प्रमाण छ भन्थो त खोइ
@madhabbhushal7332
@madhabbhushal7332 Месяц назад
सहकारि सहकारि भन्थेयोत प्रमाणछ भन्थे त खोई
@prakashshrestha304
@prakashshrestha304 Месяц назад
कुलमान घिसिङ जिन्दावाद ।
@bishowramdulal5198
@bishowramdulal5198 Месяц назад
गाउँ गाउँमा ओली, शहर शहरमा ओली , जनताको मन मनमा ओली , गीरी बन्धुमा ओली, ७० करोड मा ओली, पानी टयाङ्कीमा ओली , भुटानी शरणार्थीमा ओली , यति मा ओली, ॐनी मा ओली, वाइडबढिमा ओली, ३३ कीलो सुनमा ओली, जलहरिमा ओली, सेक्रेटि प्रीन्टिङ मा ओली! जताततै ओली!! बतात समुहमा ओलि बालुवाटारमा ओलि एम अधिकारीमा ओलि राजदूत निउतिमा ओलि भिउँ टाओरमा ओलि सेतो टाओरमा ओलि पानी जाहाजमा ओलि ग्यास पाइपमा ओलि जेलमा ओलि कर्मचारी तन्त्रमा ओलि न्यूरोडमा ओलि पर्किनमा ओलि हुँदा हुँदा ट्रक लाइनमा ओलि
@shyamdeshar9767
@shyamdeshar9767 Месяц назад
रेलमा वली खेलमा वलि, कस्ता कस्ता मन्त्रिहरुका भेलमा वलि, यता उता जताततै वलि, कहिले पाउला त जेलमा वलि
@bharatdhungel8040
@bharatdhungel8040 Месяц назад
हात हातमाखगाेलि
@binabina7708
@binabina7708 Месяц назад
नेताहरु भागनलाई हेलिप्याड बनायकाेहाेला । हेलिप्याडमा बसने हेलिकपटरनै अाउन पायनाभने कसरी भागने त्याेपनी नेताहरुले ख्यालगर्न जरुरी छ ।
@Changes_143
@Changes_143 Месяц назад
बालुवाटार म हेलिप्याड हुनु को कारण देश छोडेर भाग्न लाई हो ....
@faninarayansigdel2865
@faninarayansigdel2865 Месяц назад
आजको पहिलो आवश्यकता विवेकशील प्राणी नै व्युत्पत्ति अनुसार मनु हो ।उसको सन्तान परम्परा नै मानव हो। उसको शाश्वत स्वाभाविक धर्म मानवता नै हो । अतः जुन पूजा/ प्रार्थना पद्धतिबाट मानवमा मानवता बढ्दै जान्छ -त्यो मात्रै मानवीय धर्म हो। जसरी आगाेकाे धर्म हो -थारै नै भए पनि उज्यालो दिनु र उसमा तातोपन रहनु।उसले त्यो गुण धर्म छाेड्नासाथ त्यो नै खरानी भनिन्छ । अतः धर्मपरिवर्तनवादी अभियान नै यथार्थमा अनन्त दैत्यीकरण अभियान हो - जसले घरघरमा अकल्पनीय अमिट झगडाका अनन्त शृङ्खला चलाइरहन्छ। उक्त अभियानबाट मानवताकाे विनाश मात्र हुन्छ ।मानवता समाप्त हुनासाथ उक्त मानव नै स्वभावतः दैत्य बन्छ।त्यसको व्युत्पत्ति हो -दाे+क्तिन् अर्थात् जनजनमा फाटो पारेर उनलाई शासन गर्नु। उनको स्वभाव राम्रोसँग नचिनेसम्म उनीहरूबाट जाेगिन कदापि सकिँदैन ।त्यसैले हाम्रा शास्त्रहरुमा दैत्यहरुका कथा वर्णन गरिएका हुन्। अहिले उनलाई राम्रोसँग चिन्न र चिनाउन बाइबल का दुबै खण्ड र कुरान र साे सम्बद्ध आजसम्मकाे इतिहास जनजनलाई राम्ररी पढाउनु आजको पहिलो आवश्यकता हो।किनकि उनलेे नै धर्मपरिवर्तन गराउनु जस्तो कुकर्मलाई आफ्नो सर्वोच्च धार्मिक कर्तव्य ठान्छन् ।उनका सर्वोच्च धार्मिक किताबहरुका न्यूनतम पनि २५,२५ ठाउँमा त्यही बर्बरतम कुकर्मलाई उनको सर्वोच्च मजहबी फर्ज =कर्तव्य ठहर्‍याइएकाे छ। अतः हरेक सनातनी युवालाई उक्त किताबहरु र उनको इतिहास पढाउनु आजको पहिलो आवश्यकता ठहरिएकाे छ।उनलाई उक्त किताबहरु राम्ररी नपढाएसम्म उनलाई चिन्न र चिनाउन कदापि सम्भव हुँदैन । अतः हरेक सार्वजनिक यज्ञकाे बचत रकाबाट नयाँ नयाँ मन्दिरहरु बनाउनुभन्दा हरेक युवालाई यथार्थ बाेध गराउने अभियान चलाउनु आजको पहिलो आवश्यकता देखिएकाे छ।
@bhusanmukhiya9821
@bhusanmukhiya9821 28 дней назад
अब भाग्न सजिलो होस! तयारी राम्रोसँग हुन जरुरी छ।
@gaharbudathoki782
@gaharbudathoki782 Месяц назад
टेकनाथ जी हजुरहरूले एक बर्ष दुई बर्ष हैन ३५ बर्ष सम्मनै देश घाती अपराधी माहॅा कुरूर ज्यानमारा बोलत्कारी भुमाफिया हुदॅै नुन देखी सुन चोर समकै कुरुर कुख्यातहरु लाईचै देशको। नेत्रीतो बनाहेपछी अबो भन्नुहोस इनै हरूका ग्याड.का मानीसहरूका सरकार भहेपछी कसले कसतो मानीसहरु लाई कसरी पग्डेर कसतो किनचै जेल हालन सक्छन् अनी कारबाई गर्नु सक्छन् र देश अपराद समाप्त मुलुक बनाउछन् र देशलाई लगनी गरेर देशका जनताहरू लाई रोजगार दिलाउछन् र त्योरोजगारले देश धनी बनाउछन् र गरीबीहरूमा देशकै रोजगारले पेट पालन् गर्छन् भन्नेचै ३५ बर्षको औधीमा कुन र कसको पालोमा त्योसतो देशमा उर्द्धोगहरू बनाहेर सफल भहेका छन् र हजुरहरु अझपनी मेरो नेता भन्दै भोट चुनाब जिताहेर देशका नेत्रीतो बनाई राखेकाहौ र फेरी देश लुटेर बीदेश धनी बनाउछौ भनेरत त्योभारतका सातमै कसम खाहेर नेपालको नेत्रीतोहरू बनेका हुन् भनेरत हजनरको कोक्रोको बालाकहरू देखी तमाम देशबासीहरू लाईनै थाहाछ र पनी किन भन्नेचै मेरोपनी कुरोहो हैत
@sagarrimal296
@sagarrimal296 Месяц назад
Balan🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@chabilalpartel5780
@chabilalpartel5780 Месяц назад
100% सही भन्नू भयो सर
@PabitraKumarKhadka
@PabitraKumarKhadka Месяц назад
Samaya sandarvik report...thank you so much
@baburamdhakal2344
@baburamdhakal2344 Месяц назад
यी काङ्ग्रेस का माहा मन्त्री पहिला पहिला कुटन काेदाला बनाउन अारनमा राखेकाे खलाति जसता मि्तकले सास मात फेरेका हुन
@SAROFINTAMANG-uh8yw
@SAROFINTAMANG-uh8yw 23 дня назад
🇳🇵🌱🌍🌷🎉 जय विशाल किंगडोम ग्रेटर नेपाल 😍🤗😚😘🇳🇵
@sarojduwal9455
@sarojduwal9455 Месяц назад
तपाईंको बिस्लेसन चाडैसहि होस् ।
@ninashrestha5873
@ninashrestha5873 Месяц назад
गु खाने नेताहरुलाई मज्जाले भन्नु भयो सारै नै खुशी लाग्यो निडर पत्रकारज्यूलाई सलाम छ।
@anupadhikarop
@anupadhikarop Месяц назад
Good news
@daimondthapa9063
@daimondthapa9063 Месяц назад
म त यी र्याले उखाने र सत्रेका बारेका कुराहरु सुन्दा ट्वाइलेटमा मोबाइल राखेर सुन्छ किनकी यिनिहरुको उचित स्थान त्यहिँ नै हो
@YogendraBajgaiN
@YogendraBajgaiN Месяц назад
धन्यबाद पत्रकार ज्यु❤❤❤
@madhungana
@madhungana Месяц назад
आज भने यो पत्रकारले आज रबिले यस्लाई सहकारीको बचेको रकमलो पुरस्कृत पक्कै गर्छ होला
@netrathapaliya8998
@netrathapaliya8998 Месяц назад
हेलिप्याट तेस्को बाउको निजि सम्पति होर बालुवा टारमा राख्नलागी यस्तालाई घिसारेर आर्यघाट पुराउन पर्छ अब
@rajadhakal2638
@rajadhakal2638 Месяц назад
अहिले न्युज २४ लाइ कॅग्रेस पैसा दिन छाड्यो जस्तो लाग्यो त, अब यो पत्रुकार ले यति समाचार निकाले पछि टेवल मुनि बाट राम्रो पैसा आउनु थाले पछि अनि कस्को खेद्यो खन्ने हो थाह छैन। जय होस नेपालि पत्रुकार। 👍👍👍
@sagarhero6726
@sagarhero6726 Месяц назад
100% right News
@shankarkafle982
@shankarkafle982 Месяц назад
यस्ता नेताहरु को पछि लाग्ने हामीहरु आफैलाई लाज लाग्छ
@mah_ko_ho
@mah_ko_ho Месяц назад
काङ्ग्रेस महामन्त्री लाइ त आज उठ्नै नसक्ने गरी बजाउनु भएछ नि 😅
@manbahadurchhetri3107
@manbahadurchhetri3107 Месяц назад
कले देवा हेली ऊडनहेलीमै भस्म हुनछन
@kbtamu1608
@kbtamu1608 Месяц назад
गगन विश्व दाइ हराएको सूचना दमदार छ !
@meghanathkhanal7496
@meghanathkhanal7496 Месяц назад
विश्व प्रकाशको एकपटक मात्र प्रधानमन्त्री हुने सही हो उमेर पनि सत्तरी (७०) वर्ष माथिकाले प्र. म. हुन बन्देज हुने विधान सबै पाटीले बनाउनु पर्छ यो संविधानमा पनि लेखिनु पर्छ ।
@jagdishyadav5882
@jagdishyadav5882 29 дней назад
Great दाजु
@lilanathpagenilila
@lilanathpagenilila Месяц назад
यसो भन्दा राम्रो हुन्छ कि पत्रकार ज्यु 😃😃काङ्ग्रेसी महामन्त्री हरु हराएको सूचना ।।।।।।।
@-Rr1990
@-Rr1990 Месяц назад
गगन-विश्व दुलोमा पस्यो 😅। गजबको विष्लेशण 🙏🏽
@indirakarki5858
@indirakarki5858 Месяц назад
भयो पुग्यो कुनै दल नयाँ होस् या पुराना सानो होस् या ठुला युवा होस् कि बुढाे रोगी होस् या नीरोगी गफाडी होस् या महन बस्ने कुनै को कुरा सुन्न तीनीहरु को काम दोहराइ दोहराइ सुन्न बुझ्न च्गैन अब सेना पुलिस ले यीनै लाई जोगाउनेकी देश जनता को बारेमा सोच्ने अब त्यो हुनुपर्छ दल मा आम जनता टुक्रा भयर होईन राजा साझा हुनुपर्छ कति हेर्नु यो लथालिङ्ग हर क्षेत्रमा
@lavathapa5545
@lavathapa5545 Месяц назад
गाऊ गाऊ मा आलु बजार बजार मा आलु घर घर मा आलु मान्छे हरु सबै सग आलु कति सस्तो आलु,
@surajbogati9484
@surajbogati9484 Месяц назад
नेपालमा अब आउने चुनावमा स्थानिय निकाय देखि केन्द्र सम्म पत्ता साफ गर्नु पर्छ ! यी भ्रष्टाचारी लाई तह लाउनै पर्छ !
@shrsantoshstha5
@shrsantoshstha5 Месяц назад
हैन धेरै ईनिहरुको कथामा भाखा मिलाएर भट्टराई सरको पावर,शक्ति लगाएर भन्नू भनेको तितो यथार्थ हो नै बरु यसो गरमन ती युवाहरूलाई संसद भवन र सिंहदरबार ,बालुवाटार मा बिराजमान गराउं अनि कथा समाप्त !!
@haribudha4739
@haribudha4739 Месяц назад
गगन बाख्रा चराउन गय बिश्व भाउजुकाे खुट्टा मसाज गर्दै छन ।।
@Nabin600
@Nabin600 Месяц назад
राजा ल्याउ नेता भगाउ🇳🇵🇳🇵
@suryabdadhikari6422
@suryabdadhikari6422 Месяц назад
काँग्रेस्को देउपा एमालेको वलि नमरेसम्म देश लुटिखान्छन् जनता बिदेस जान्छन् अरु दाउहेरे र बस्ने बाबुराम माकुने झल नाथे कोझुन्ड नि कमछैज बिपक्छे हरुले पदकोलोभ नगरि भ्रस्टचार अनिमित्ता माथि हल्ला गर्नैपर्छ ।।
@laxmiadhikari-e3n
@laxmiadhikari-e3n 29 дней назад
विश्व गगन केटा हुन फुच्चे!त हुन नबृद्धा न फुच्छे ?बिचरा लै लै ! आनिं,
@rajuhamal2469
@rajuhamal2469 Месяц назад
Sahi kura
@DurgaShahi-t2s
@DurgaShahi-t2s Месяц назад
धन्यवाद
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z Месяц назад
Barsta sarkar murdabad... Ujyalo nepal kul man jendabad ❤🎉 jay balen ❤🎉❤🎉❤🎉
@theeasycreativetips8523
@theeasycreativetips8523 Месяц назад
बंगलादेश जस्तो आन्दोलन गर्न नेपालि जनता तैयार छ्न , बस नेतृत्व बालेन मेयर साबले गर्नु पर्यो ,, जय बालेन ✊ रिप काङ्ग्रेस , एमाले माओवादी 😡🤮🤢
@liladharpandey1389
@liladharpandey1389 Месяц назад
खई परमाण देवर बाबु!! जो चोर उसको ठुलो स्वर
@amarbahadursherma6662
@amarbahadursherma6662 Месяц назад
Good word choices....
@sitaadhikari2045
@sitaadhikari2045 Месяц назад
Shai ho
@SujanShah-ij6mq
@SujanShah-ij6mq Месяц назад
Great news anchor ❤
@bhabinscreation2530
@bhabinscreation2530 Месяц назад
Waa damdar prastuti
@achyutrajgautam5442
@achyutrajgautam5442 Месяц назад
यस्ता गद्दार त नेता छन ।जो देउवा का झोले छन ।
@krishnalohani3007
@krishnalohani3007 Месяц назад
Good 👍 Power News.
@tilak64009
@tilak64009 Месяц назад
Waw what a presentation😜😜🤞🏻
@kuldipmalla8475
@kuldipmalla8475 Месяц назад
सारै राम्रो कुरा भनु भयो सर
@premkhattri2261
@premkhattri2261 Месяц назад
Wow really great job 🎉🎉🎉🎉❤❤❤
@user-dh7tt1eb2y
@user-dh7tt1eb2y Месяц назад
सहकारी ठग छानबीन को कारण 2 महीना संसद अबरोध को आगो सत्ता मा पुगे पछि निभ्यो है। परमाण छंन भन्ने किन पूर्ब गृह मंत्री लाई जेल नहालेको।जनताले बुझेको छ कांग्रेस र एमाले को नीति ,कांग्रेश ले 60 बिगा अबचलन गरेको भन्ने प्रधानमंत्री जीउ किन चुप अब।हरे हर सत्ता गुमयको पीड़ा मा के के ,कस्तो कस्तो भासा सुन्न पाइन्छ।
@thakuriprajwal22
@thakuriprajwal22 Месяц назад
देशै बेचेर भाग्ने नियत त होईन ? जनता रोग,भोक र रोजगार नपाएर घर ,खेत बारी बन्दक राखेर +२ पछि जेसुकै गर्न तयार भएर रूदै बिदेशी रहेका छन् ? के का लागि हेलीप्याड ?
@knkafle7215
@knkafle7215 Месяц назад
एउटै कुरा धेरै पल्ट दोहोरिन्छ हौ भट्टराई केटाको । हुन त नेपाली पत्रकार .....
@kamalbhandari8825
@kamalbhandari8825 Месяц назад
जनता भेडाछन् भक्तिभाब गर्नमात्र जानेकाछन आनन्द हाइसुख छ नेपालमा नेतागिरी दादागिरी गर्नेहरुलाई
@user-si5yf7rh2l
@user-si5yf7rh2l Месяц назад
100%,right sir hajur ko kura sahi lagxa
@krishnabhandari4833
@krishnabhandari4833 Месяц назад
कम से कम तीन महिना पछि आलोचना गर्न पर्छ कतै घुस पायेर त हैन?
@harishbhatta4990
@harishbhatta4990 Месяц назад
रवि लाई गृह मंत्री बनेको दिन देखि कराको हैनन् ? देउर बाबु हरू ।
@gagdishsaud6746
@gagdishsaud6746 Месяц назад
टनकपूर बेच्नेकोहो सोधन यि दूबैलाइ
@SamirMagar-fc3yf
@SamirMagar-fc3yf Месяц назад
ल मैले चै हजुर लाई माने तपाईंको समाचार पर्शार्हन गर्ने शैली अत्न्भु 😂😂😂
@user-pl7dy5tj5i
@user-pl7dy5tj5i Месяц назад
के गर्नु पत्रकार नेता त नेपालमा बालेन मात्र हाेकि जस्ताे लाग्छ अरू दले ठग नेता हु भनेर हिडेका छन अब ढुङ्गा ले हानेर सच्चा नेतामात्र देशमा राख्ने हाेकि अब।
@kirankhawas407
@kirankhawas407 Месяц назад
Tek sir salute 🫡 xa hajur lai😊
@nar9321
@nar9321 Месяц назад
Heart touching news
@junusabehang288
@junusabehang288 29 дней назад
कहाँ भागछर हेहि प्यडनै जनताले कब्जा गरेपछि
@krishnabhattarai5116
@krishnabhattarai5116 Месяц назад
Good Analyses
Далее
Самый БОЛЬШОЙ iPhone в МИРЕ!
00:52
Просмотров 905 тыс.
The Most Elite Chefs Ever!
00:35
Просмотров 7 млн
Самый БОЛЬШОЙ iPhone в МИРЕ!
00:52
Просмотров 905 тыс.