एसो गर, बिहान 3बजे उठेर आँगनमा बसी दिउँसो 12.30PM सम्म नेता सरापे बास्मती र भाले/ पोथीको लेग पिस् खान पाइन्छ रे 🤩🤣 ! बङ्लादेशी जस्तै 18/20 नानी व्याए देश टनाटन 🤩
पश्चिमा देश हरुले आफ्नो जाति बएक अरु जाती तडपिएर मरेको हेर्न चाहान्छन तेस्मा पनि बंगलादेश एउटा इस्लामिक देश अत्यन्तै राम्रो गरिरहेको बंगलादेशको स्थिति द्वन्द उद्यमीहरूले रोपेको विषवृक्षले गर्दा आज बङ्गलादेशको हालत खराब भयो। र द्वन्द उद्यमीहरुले खेल्ने ग्राउन्ड प्राप्त गरे जे भयो दुःखको कुरा भयो। I am sad 😭
एयरवेस राख्न नदिए बापत बँगलादेशकाे दक्षिणपूर्व काे भाग र बर्मा काे दक्षिण पश्चिमी भाग लाई मिलाएर विद्रोह गराएर पश्चिमा देशहरू एउटा क्रिश्चियन राष्ट्र वनाउन चाहि रहेका छन् भनेर शेख हसिना भारत अाउँदा हालै केही महीना अघि व्यक्त गरेकि थिईन्।
अब नेपालका केही नेता र पार्टी केही शासकका झोले मात्र क्षमता योग्यता हुनेहरुले आँखा खोलेन भने नेपालमा पनि यो दिन आउँछ। नाङ्गोबाबा ल्याएर हिन्दुराज्य र पास्टर ल्याएर इसाईराज्य कुरा गर्नेहरुले हिंसा गर्दैछ्न।
नेपालका ठुला भनेका दुईओटा पार्टि काङ्ग्रेस एमाले क्रप्षनमा लिभ्द छन नेपाली हरु ढिलो जाग्ने चलन छ तर जागे भने यि दुई पार्टि हरु नेपालबाट बिलय हुन सक्छन ।
Bangladesh Des jasto yahan hunu perchha tes pachhi matrai Des bikas hunchha Yahan ko beopary bhukhamary Ko sikar chhan Indian beopary border ma kamai rakhe ka chhan yasri Des bikas hunchha Jay nepal
पार्टीका नेता कर्मचारी तन्त्र सस्थानमा नियुक्ती न्यायलयमा पार्टीका कार्यकरता भर्ती प्रशासनमा भागबन्डा गाउँमा जनप्रतिनीधी का गतिबीधि बाट तिनदसक देखी लाचार जनता संगठीत् छन नेतुत्तो
Tapai ko suru bhumika ma Nepal bhitra Uttar ra Dakshin ko jun milan ko aru kunai karan nabhayee simplely afno corruption ra desh drohi aarop haru bata bachna bhayeko na ki aru kunai karan ho!