Тёмный

बद्री र राजु को संघर्ष र सफलता | EP - 06 

Подписаться
Просмотров 826 тыс.
% 20 160

Program: Mero Euta Sathi Chha
Presenter: Naresh Bhattarai (नरेश भट्टराई)
Guest: Badri Pangeni and Raju Pariyar (Folk SIngers)
Video By: Prime Times Television (HD)
CHIEF EXECUTIVE PRODUCER
Luv Karki
CONCEPT/PRESENTER
Naresh Bhattarai
CHIEF MARKETING OFFICER
Dipendra Singh
CHIEF ENGINEER
Er. Shital Raj Adhikari
CHIEF CAMERAPERSON
Roshan Shrestha
SR. PRODUCER
Sagar Maharjan
MOTION DESIGN
Santosh Thapa
EPISODE EDITOR
Sudip Khanal
MUSIC
Sunil Maskey
Singer
Sunil Maskey/Nisha Deshar
BACKGROUND MUSIC
Pradeep Shrestha
SET DESIGN
Raja Gupta
CAMERA PERSON
Suman Niraula
Suman Nepal
Anil Kumar Shrestha
Mohammad Tamjed (Dipu)
Bed Bahadur Shrestha
Bhaskar Bhattacharya
Sanchit Gopali
IT
Laxmi Prasad Bastola
Rajan Dawadi
MCR
Ramesh Bahadur Saud
Ashok Dulal
Hemant Chaudhary
Sulav Chaudhary
Er. Deepak Pariyar
Er. Keshav Raj Dahal
EDITOR
Ratna Bhakta Bade
Sapana Bhujel
Biplap Regmi
Nitish Awale
MAKE UP
Amrit Marahatta
Umesh Sharma
WARDROBE
Rastriya Daura Suruwal Tailors
Bangemuda, Kathmandu
SPECIAL THANKS
ChiyaPaan, Tea Lounge
Baluwatar, Kathmandu
More Useful Links :
Visit us at : primetimes.tv/
Like us on Facebook: primetimestvnepal
#PrimeTimesHD #मेरोएउटासाथीछ #MeroEutaSathiCha
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2020
All Rights Reserved.

Опубликовано:

 

22 ноя 2020

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,3 тыс.   
@rabindrapariyar9262
@rabindrapariyar9262 3 года назад
बरा बंद्री पंगेनी राजु परियार का फ्यान जति यता हाजिर हौ हजुर 🙏🙏🙏👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
@kabirajthapa2581
@kabirajthapa2581 3 года назад
Me
@khagendrarai5153
@khagendrarai5153 3 года назад
salam chha badri pageni ra raju pariyar lai.
@udittamang3181
@udittamang3181 3 года назад
MA Dhading bat raju fan
@Mrnepal-gj3jh
@Mrnepal-gj3jh 3 года назад
राजु परियार हो लोकदोहोरी गायक
@yamrajbhandari8616
@yamrajbhandari8616 3 года назад
Raju dadako
@BadriPangeni
@BadriPangeni 3 года назад
प्रतिक्रिया दिनुहुने भगवान रुपि दर्शकमा हार्दिक धन्यवाद अनि आभार्🙏🙏🙏🙏🙏
@gairemukesh8536
@gairemukesh8536 3 года назад
राजुदाइको पाद ले पनि भिउज धेरै जान्छ 😆😆
@sureshthapa9298
@sureshthapa9298 3 года назад
@@gairemukesh8536 41:30
@BharatMajhi-o4x
@BharatMajhi-o4x 8 месяцев назад
बदि दादा andराजु दादाको ठुलो फेन
@HarkaSarumagar
@HarkaSarumagar 7 месяцев назад
12:36 12:36
@BadalBk-be7qp
@BadalBk-be7qp 5 месяцев назад
बद्री दाइ हजुर नि अति सफा मन को धेरै फरान्की हुनुहुन्छ धेरै मन पर्छ दुबै सिङेर
@dhirajlama9157
@dhirajlama9157 3 года назад
नेपाली लोक गायन क्षेत्रको महान यि दुई हस्तीहरु लाई आज सॅंगै देख्दा एकदम खुसी भए हार्दिक नमन !!❤️🙏❤️🙏
@samsersoni6019
@samsersoni6019 3 года назад
सबैको मन मुटु मा बस्न सफल हुनु भएको गायकलाई यक ठाउँमा देख्दा सारै खुसि लागेको छ
@KRIZAN-POON
@KRIZAN-POON 3 года назад
maile sochey jastai coment
@karanbshahi3198
@karanbshahi3198 3 года назад
Ppppppppppppppppppppppp>ppppppppppppppppp
@DD-qu3gw
@DD-qu3gw 3 года назад
कति रमाइलो हौ 2 जना को गफ,,,,जति पटक हेर्दा नि दिक्क नलाग्ने ,,,राजु सर र बद्री सर को गफ खुब मज्जा,त त भनेर बोलेको कति रमाइलो लाग्यो 😍😍😍
@lomanpariyar
@lomanpariyar 3 года назад
आज मनको इछ्या पूरा भयो ।।खुसी छु यो जोडी देखेर।।।।
@sagarnepali7808
@sagarnepali7808 3 года назад
तपाईहरुको बिचको “तँ” सम्बोधनले तपाईहरु बिचको मित्रताको गाढापन उजागर गर्छ, मेरो देशको राष्ट्रिय गहनाहरुलाइ सलाम !
@SomSrijana
@SomSrijana 3 месяца назад
🙏🙏🙏🙏🙏🙏🙏
@rabindrakarkee5095
@rabindrakarkee5095 3 года назад
लोकदोहोरीलाई जोगाई रहने यस्ता कलाकारलाई सम्मान गर्नु पर्छ ।
@reema369
@reema369 3 года назад
राजु परियार को आवजमा बेग्लै मिठास पाउछु!!!समग्रमा दुबै जना को राम्रो।
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
Yes
@यामुनारोकामगर
पत्रकार मै एकदम अनुसाशित हुनुहुम्छ अनि तेस्तै अथिती हरु पनि
@padamsunuwar4472
@padamsunuwar4472 3 года назад
वरिष्ट गायक राजु दाई र बत्री पंगेनी दाईलाई सलाम छ।
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 года назад
खुसि लाग्यो आज आवाजका किङ्ग हरु लाइ यकै ठाउँ मा देख्न पाँउदा र सलाम र सम्मान पनि छ
@ganarai7790
@ganarai7790 3 года назад
नेपाली लाेक गितका महान २ हस्तिहरुलाई मनै देखि नमन।
@sunambhuwan7147
@sunambhuwan7147 3 года назад
सर्वप्रथम आदरणीय नरेश दाई प्रति उच्च सम्मान छ। यस्तो महान हस्ती लाई बोलाइदिनु भएको मा। र लोक दोहोरीको दुई ज्यूँदो इतिहास आदरणीय राजु दाई र बद्री दाई प्रति हार्दिक शिर न्यूराएर नमन्। छ। मेरो इच्छा पूरा भो।। हजुर हरुको यो साथ सधैं भरि यसै नै रहिरहोस् दाई।।हरु।।
@subitagurung6611
@subitagurung6611 3 года назад
Waaa Kati ramailo jati here teti heram lagne
@sunambhuwan7147
@sunambhuwan7147 3 года назад
@@subitagurung6611 honi sabita g
@kulbahadurrana5810
@kulbahadurrana5810 3 года назад
ओहो यस्तो राम्रो मनोरञ्जन अन्तरवार्ता सुन्न अलिक ढिलो गरेछु तर युटुब को फाइदा हामिलाई यहिँ हो जतिबेला पनि जतिपटक पनि सुन्न सकिन्छ। काम‌को थकाइले मनलाई भुलाउन के गरुँ भनिरहेको बेला यस्तो असल साथी हरु प्रिय चर्चित गायकहरू अन्तरवार्ता ले असाध्यै‌ हसायो खुशी लाग्यो धन्यवाद।।।।।।।।
@mohanb.k.5949
@mohanb.k.5949 3 года назад
लोकदोहोरीको दुबै राजा राजु परियार दाजु र बद्री पंगेनी दाजु त्यो मिलनसार साथि सधैभरी यसरीनै खुसी रहनुहोला ।
@Krishna91-k8o
@Krishna91-k8o 3 года назад
देशको कलाकार देशको गौरव उच्च सम्मानका साथ मिठो सम्झना, हजुरहरू हुनुहुन्छ रत हाम्रो कलाकारिता जीवन्त बाँचेको छ
@bhupenlimbu5198
@bhupenlimbu5198 3 года назад
निक्कै भावुक बनायो साथिको नाता यो हुनुपर्छ दुबै जनालाइ सलाम छ ।
@anitagurung9529
@anitagurung9529 3 года назад
राजु सर र बद्रि सर को अन्तरबार्ता हेरेर धेरै खुसि लग्यो हजुर हरु को यो सथा र माया कहिले नछुटोसफ💚💛💜❤️💙💟💋👌👌👌👌👌👌👌👌👌👍️👍️👍️👍️👍️👏👏👏👏👏
@tamangraj123
@tamangraj123 3 года назад
ईर्ष्या लाग्दो मित्रता छ यो २ भाई को सधैं यस्तै रहोस्,मेरो शुभकामना छ।
@gurungdevipun2542
@gurungdevipun2542 3 года назад
दोहोराएर हेरेको यो एपिसोड। मन पर्ने गायक हरु। राजु भाइले आधुनिक गित गाउनु भयो भने पनि हिट हुन्छ। बद्री पँगेनी को बोल्ने शैली मीठो,राजुको शैली सार्है सोझोपन ।
@Kalomanchhe
@Kalomanchhe 3 года назад
कति आनन्द के सुनिरहु लागिरहने लोक पारखी का मिठा मिठा कुरा अनि भोगाइ समय बितेको पत्तै भएन
@sanumagar9693
@sanumagar9693 3 года назад
मेरो मनप्रने लोक दोहोरी गायक राजु दाइ बद्ररी दाइ तपाईं हरुको जिन्दगी सधै एसरिनै हासी खुसी बितोस!!!
@MAHATO12164
@MAHATO12164 3 года назад
राजु परियार दाइलाई मन पराउने साथिहरु आफ्नो फेसबुक प्रोफाइलमा उहाँको picture राखौ। Jitendra Mahato from Danusha.. Let's see how many fans are agree to do that.....Jai Nepal.
@chhabi_vlogs
@chhabi_vlogs 3 года назад
आहा कति राम्रो हाम्रो लोक दोहोरी को राजा राजु परियार बद्री पंगेनी दादा बधाई तथा शुभकामना आहा साथी बनेको यस्तो हुनु पर्छ ।।,❤️🙏🙏🥰🇳🇵💕📸❤️🙏
@krishnashahi5712
@krishnashahi5712 3 года назад
यो जोड़ी को साथ कहीलयै नछुटोस ,सधै खुसी प्राप्त होस
@dhrubarajrai669
@dhrubarajrai669 3 года назад
त त र म म गर्ने साथी नै सच्चा हुन सक्छन त्यही भएर त ०५३ साल देखि को साथित्व अहिले सम्म कायम नै छ । सधै यस्तै भइरहोस । love u both of u folk stars 💕💕💕💕💕
@subashbogati289
@subashbogati289 3 года назад
wow राजु दाइ अाधुनिक गित अाज सुने हजुर काे मुख बाट कति मिठाे सम्मान छ यउटा गित गरेकाे छु दाइ सग धेरै खुसि छु 👍️👌🙏🙏❤️❤️❤️
@jassupunmagar5842
@jassupunmagar5842 3 года назад
आहा कति रमाइलो लागेयो यो मेरो एउटा साथी छ कार्यक्रम धन्यवाद नरेश दाजु 👍️💜💜💜
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
नेपाली लोक दोहोरी का माहागायक् राजु दाई र बद्री जी देश ले सम्मन गर्नुपर्छ अब
@dukagurung8021
@dukagurung8021 3 года назад
Raju pariyar Dai
@rambudhathoki1063
@rambudhathoki1063 3 года назад
Ho ni
@bibashgautam5186
@bibashgautam5186 8 месяцев назад
आहा मित्रता होस त उहाँहरू को जस्तो😮 भगवान ले जुराएको एक उत्कृष्ट मित्रता 🙏❤️
@nepalnepali8848
@nepalnepali8848 3 года назад
राम्रो कार्यक्रम , राम्रा अथिती। Love you naresh dai, love you both raju दाइ and badri दाइ। all of three is legend.
@villagerneplease
@villagerneplease 3 года назад
सुन्दर अन्तर्वाता पहिलो चोटी हेर्न पाईयो...लोकगित संगितको हिरा राजु परियार नै हुन,राजु दाईको जिवनमा मैले पढेको विधालयको नाम बागलुङ जिल्लाको किसिमकोटको नाम जोडिएको हुन्छ गर्व र खुसी लाग्छ।।हैट हँसाउनु हँसाए दाईहरु
@karanpegnimagar
@karanpegnimagar 3 года назад
साथी त यस्तो होस्। लोकदोरी क्षेत्रका होनहार गायक द्दोय बद्री पंगेनी र राजु परियार❤
@padam-udgadi4145
@padam-udgadi4145 3 года назад
तपाईं हरु ले गरेको लोकदोहोरी क्षेत्रको योगदान युगौ युग सम्म रहनेछ उच्च सम्मान छ बद्री ज्यू, राजु ज्यू ..! सल्यूट छ ।
@munbahadur8375
@munbahadur8375 3 года назад
लोकदोहोरी गितका यक्दमै होनाहार गायक हरु दुबैजना लाई सङगै देख्दा सारै राम्रो लाग्यो। हजुरहरु लाई नमन्😍🙏🙏😍
@narayanthapa4338
@narayanthapa4338 3 года назад
यो कार्यक्रम हेरेर मलाइ नि मेरो साथी रत्न को सारै याद आयो त कहाँ छ्स के ? सुनेको थिए us तिर छ भनेर ,
@mansinghpariyar1077
@mansinghpariyar1077 3 года назад
दोस्ती होस त बद्री दाइ र राजु दाइ जस्तो कति निस्वार्थ भावना कति माया प्रेम।यस्तो दोस्ती पाउन अब धेरै गाह्रो छ
@binodrpl1752
@binodrpl1752 3 года назад
अनि अर्को पशुपति शर्मा र रमेश राज भट्टराईको दोस्ति
@supriyaghimire5174
@supriyaghimire5174 3 года назад
Deep mittrata x
@dhanmayamagar3288
@dhanmayamagar3288 2 года назад
ंए
@ramsinghpariyar6077
@ramsinghpariyar6077 3 года назад
आहा दुई भाइ कति राम्रो कुरा गर्नुभयो दोस्ती होत राजुर बद्री जस्तो हुनुपर्छ
@fajirmiya9810
@fajirmiya9810 3 года назад
चलचित्र का दुई हस्ती बाघ राजेश हमाल र राजेन्द्र खड्गि लाई लेराउन पर्यो नरेश सर्🙏🙏🙏🙏
@poshannicesongyogi6982
@poshannicesongyogi6982 3 года назад
Good sir
@ushakhadka716
@ushakhadka716 3 года назад
Sahi
@deepaksapkota6648
@deepaksapkota6648 3 года назад
🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️
@jblimboojblimboo2812
@jblimboojblimboo2812 3 года назад
Sari ramailo vayo aaju .
@arevlog8994
@arevlog8994 3 года назад
लोकदोहिरी गायनका सम्राट हरु प्रती मेरो हर्दिक नमन।
@rajkumarthapa6571
@rajkumarthapa6571 3 года назад
सुपर जोडी बद्री पगेनी राजु परियार नमन 🙏🙏🙏
@KumalSubash-qv3bk
@KumalSubash-qv3bk 10 месяцев назад
लोक गीत भनेको लोक गीत नै हो
@bikashsundash1342
@bikashsundash1342 3 года назад
जिन्दगी मा साथी भनेको चाहिँ यो जोडि जस्तो हुनुपर्छ कति राम्रो सधैं ऐसतै भई राखोस् भगमन्🙏🙏🙏❤️❤️❤️❤️❤️
@jemsbabuwastavik893
@jemsbabuwastavik893 3 года назад
नेपाली लोक संगीत छेत्र को राजा दाइ राजु परियार र बद्री पङगेनि दाइ लाइ साथ मा देख्न पाउदा आज बहुत खुसि लाग्यो ।है कति मजाले दाजु भाइ जस्तै यक आपस मा मस्ति गरिराको है साथि होस त यस्तै होस क्या ।बधाई छ दादा हरुलाइ
@rameshkarmayogi3109
@rameshkarmayogi3109 3 года назад
आज मन को इच्छा पूरा भयो नरेश सर धन्यवाद हजुर लाई अनि हार्दिक सम्मान मेरो दुई मन पर्ने आदरणीय गायक ज्यु हरु , हजुर हरुको सम्बन्ध अझै बलियो होस शुभकामना ।
@ramkumarshrestha7267
@ramkumarshrestha7267 3 года назад
मेरो मन पर्ने गायक राजु दाजु बद्री दाजु नमन छ 🙏👏👏👏🌷आज एउटै सो मा देख्दा सारै खुसि छु।
@krishnadamai2698
@krishnadamai2698 3 года назад
Daihatsu 😂😂😂🙏🙏🙏👏👏👏👏👌
@fromchitwan1067
@fromchitwan1067 3 года назад
लोक दोहोरिका बादशाहहरु😍😍😍 महागायक राजु परियार & बरिस्ठ गायक बद्री पङ्गेनि
@dukagurung8021
@dukagurung8021 3 года назад
Raju pariyar Dai
@ramchandraadhikari6035
@ramchandraadhikari6035 2 года назад
साथी भनेको यस्तो हुनुपर्छ। उदाहरण दिनलाइ सजिलो हुन्छ
@padamgurung2998
@padamgurung2998 3 года назад
धेरै राम्रो प्रोग्राम अनि लोकदोहोरिको शसक्त अजम्बरी स्वरको धनिड्य ब्यातिहरु
@tejeshpariyaar2051
@tejeshpariyaar2051 3 года назад
असाधै राम्रो जीवन को अथार्त कुरा हरु सुनाइ दिनु भयो हजुर हरु को जीवन अझै प्रगती सिल बन्दै जाओस धेरै धेरै सुभ कामना आदरणीय दाइ राजु परियार ज्यु अनि बद्री पङेनी ज्यु लाइ
@abinashkarki8217
@abinashkarki8217 3 года назад
त भनेर सम्बोधन गरेर बोलेको कसम मन छोयो यहि हो असल मित्रता जे हो तेहि अगि ल्याउनु पर्छ देखावटी ठिक होईन दुई महान हस्ती सलाम छ✌✌
@ramanjan415
@ramanjan415 3 года назад
फलेको दाली झुकेको हुन्छ भन्ने सुनेको थिए आज देख्न पनि पाए आदरणीय व्याक्ती हरु सम्मान छ !!
@pritamsamip3728
@pritamsamip3728 3 года назад
साथी होओस त बद्री र राजु जस्तो होओस।।😍😍😍
@suzanrasaili2027
@suzanrasaili2027 3 года назад
One of the best programe naresh sir ....badri pangeni and raju Pariyar ko freindship lai salute.
@surenpy9318
@surenpy9318 3 года назад
सारै माज्जा आयो राजु दाइ र बद्री दाइ को कुराकानी ❤️❤️❤️🙏🙏🙏
@khusgurung1221
@khusgurung1221 3 года назад
साथी होस त राजु र बद्री जी को जस्तो यो साथी को मित्रता सधै येस्तै रहि रहोस् दुबै जना को उज्यालो भबिस्य को सुभकामना।
@thapatulmagar4220
@thapatulmagar4220 3 года назад
एकदमै रमाइलो लाग्यो। शाथी सँगी शाच्चीकै शाथी हुनुहुन्छ तपाइहरु।राजु सर र बद्री सर।🙏🙏🙏
@rukummelithapa1385
@rukummelithapa1385 3 года назад
मन पर्ने गायक आदर्निय दाइहरुको कुरा सुन्दा मलाइ नि रमाइलो लाग्यो बिगत । दाइहरुका सुरुवात कै गितहरु सुन्दै आयकोले पनि होला ।र आफ्नै गाउमा गयर पनि होला उहाहरुका गितहरु पनि कति राम्रो लाग्छ ।कुरै छोडौ ।
@abiralbishnu1028
@abiralbishnu1028 3 года назад
लोकगीत का दुई महानहस्ती एक ठाउँ मा, राजु परियार बादसाह हो।
@KumarShrestha44
@KumarShrestha44 3 года назад
लोकगीत का दुई महानहस्ती 🙏🙏🙏🙏
@SandipYouTubechannel
@SandipYouTubechannel 3 года назад
एकदमै रमाइलो अन्तवार्ता राजु दाई र बद्री पंगेनी दाई को
@netranetra7812
@netranetra7812 3 года назад
बद्री पङ्गेनी र राजु परियार साच्चिकै मन बिचार राम्रो भको कलाकार हुन मेरो बुजाइमा। सहयोगि पनि छ्न।
@aansingh9228
@aansingh9228 3 года назад
दिबै जना लाेकदाेहरिका हिराे
@manbahadurbk4326
@manbahadurbk4326 3 года назад
कति मीठो सम्झना।कति राम्रो दोस्ति मनै प्रफुल्ल भयो ।हजुरहरुको मित्रता सधैँ कायम रहोस शुभकामना।
@swarnimrai7395
@swarnimrai7395 3 года назад
लोक क्षेत्रका महान हस्तीहरु बद्री पङ्गेनी र राजु परियार जि ले गाउनु भएको कतिपय गित हरु यथार्थमा चित्रण गरिएको भएर होला धेरैलाई रुवाएको पनि थियो र अझै पनि यथावत छ । महान हस्तीहरुलाई आउने दिनहरु अझ सफल बनोस् संगीत क्षेत्र 🙏🙏
@rabindrapariyar9262
@rabindrapariyar9262 3 года назад
नेपाली लोक गित का पर्याबाची शब्द ब्यक्ती राजु & बंद्री
@sureshsharki2279
@sureshsharki2279 3 года назад
महान सोच उतकृस्ट बिचार लोक गितका हस्तिहरु लाई सलुट छ एक मुस्टै
@dipaksunar4050
@dipaksunar4050 3 года назад
सारै राम्रो प्रोग्राम लिनु भएको रैछ मा धेरै खुशी भयो हेरे र राजु दाइ र बद्री दाइ लाई यसरी नै हमेशै खुशी देखनु पाउ
@urmilasaud9314
@urmilasaud9314 3 года назад
background music n this kind of conversion with friendship bond...😊😊😍🤗😍Just wow🤗🤗🤗
@RajuKumar-jf6ii
@RajuKumar-jf6ii 3 года назад
यो प्रोग्राम अति मन पर्छ धन्यवाद छ र अजै सफल हुँदै जाओस कामना छ ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@c.branamagar8148
@c.branamagar8148 3 года назад
लोग अनि दोहोरी गितको दुई बादसाहरु।।निरन्तर यहि फिलमा योगदान दिदै टिकिरहन सक्नुभाछ।।खुशी लाग्छ
@kajimanlohani8620
@kajimanlohani8620 3 года назад
सारै मन परेका कला कार हरु को अन्त्र्बार्ता हेर्न ओआइयो अति खुसी लाग्यो
@rupakhadka6322
@rupakhadka6322 3 года назад
मलाई पनि राजु दादाकाे दाेहाेरि सारै मन पछ
@SPEntertainmentNepal
@SPEntertainmentNepal 3 года назад
व्यक्तित्व मन वचन र कर्ममा झल्कन्छ जातमा हैन ।तपाईं हरु दुबै जना रास्ट्रको बहुमुल्य गहना हुन।Huge Respect both of You🙏🤘
@manjushrestha4988
@manjushrestha4988 3 года назад
सबैभन्दा रमाइलो ,प्रेरणादायी साथीको साथ रहेको भलाकूसारी! आत्मैदेखी नमन्🙏🙏🙏
@bbasafalmagar2028
@bbasafalmagar2028 3 года назад
👌👌👍👍♥️❤❤❤❤🙏🙏🙏🙏🙏 lokgeet ka badsha 😘😘😘
@dilanathghimire2885
@dilanathghimire2885 3 года назад
कति मिठो गफ है दुबैको कुरा।। राजु दाइको ता कुरै नगरम जे भनेनि सुहाउने।
@sonikasoorat64
@sonikasoorat64 3 года назад
साथी भनेको त यस्तो हुनुपर्छ
@manjeshshrestha3617
@manjeshshrestha3617 3 года назад
कति मिलेको साथी र तेस्तै रमाइलो कुरा कानी दुबैजाना मन पर्ने कलाकार हो सदेै सफलता मिलोस वाहाहरु लाई धन्ेबाद
@mayabkmayabk3290
@mayabkmayabk3290 3 года назад
आज धैरैखुसिलागे हजुर साथ कहिलै नछोटोस 😍😍❤️💜
@kathmanducraze1883
@kathmanducraze1883 3 года назад
लोकदोहोरी क्षेत्रको यी सम्राटहरूको यो मित्रता सदा कायम रहोस। असाध्य रमाईलो अन्तरवार्ता 👏👏👏
@rambudhathoki1063
@rambudhathoki1063 2 года назад
सही कुरा
@Hirajangbista1989
@Hirajangbista1989 3 года назад
हाम्रो पालामा हामिलाइ मनोरञ्जन गराउने यी दुई हस्तिहरु। धेरै मन पर्छ तपाईं दुइजना। लोक दोहोरीका हिरो हरु।
@Bikashshrestha-eq3lj
@Bikashshrestha-eq3lj 3 года назад
राजु लाई देशले सम्मान गर्नु पर्छ ।
@padamgurung2983
@padamgurung2983 3 года назад
साथी यस्तो पो हुनुपर्छ
@ishwaripokhrel2315
@ishwaripokhrel2315 3 года назад
लोकसङ्गीतका दुइ धरोहर जय होस
@nabingahatraj8129
@nabingahatraj8129 3 года назад
नरेश भट्टराई सर पसुपती शर्मा ज्यु र रमेश राज भट्टराई ज्यु लाई पनि तपाईंको यो कार्यक्रममा ल्याउनु हुनेछ भन्ने आशा छ
@nirajgotame3418
@nirajgotame3418 3 года назад
गोल्की लम्जुङ्गको ...हाााााााहा हा हा हा............ राजु सर को सरलता अनि नम्रता साच्चै लोभ लाग्दो छ। दुबैको अझै उन्नती होस।।। ___ लमजुङ्ग
@nepal.nepali6090
@nepal.nepali6090 3 года назад
Aha Kati ramailo sathi vneko Asto hunu parx.... God bless both of you..
@pariyarchandra5674
@pariyarchandra5674 3 года назад
आज सारै मन पर्ने जोडी लेउनु भय छ अब अर्को एपिसोड मा पर्दिप राजेश हमाल एण्ड राजेन्द्र खडकी लाई लाउनु होला सर
@antimjhankri
@antimjhankri 3 года назад
wow मित्रता होस् त यस्तो होस र back music सारै राम्रो नरेश दाजु ।।।
@babitarandomvlogger7026
@babitarandomvlogger7026 3 года назад
Wow प्रेरणाको स्रोत मुहान महान मिलनसार सम्मानित गायक जिउहरु 🙏🙏
@pasanggrg4806
@pasanggrg4806 3 года назад
अत्यन्तै सुमधुर सम्बन्ध , राजु जि र बद्री जि 🙏❤️
@ramubiswakarma90
@ramubiswakarma90 3 года назад
नेपाल लोक गीत क्षेत्रका चर्चित होनहार गायकद्वय दाजुहरुलाई रात्रिकालिन नमस्कार.... best interview लाग्यो गरि नरेश जीलाई धन्यवाद । from-UAE
@thapagautam3386
@thapagautam3386 3 года назад
आज आएर साथीको महत्त्व र साथी भनेको के हो भनेर थाह भयो,,,,
@sonisinghthakuri5884
@sonisinghthakuri5884 3 года назад
Samman cha hjr haru dubaijana lai mero best best lokgayek jiu haru🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@ShanjibPariyar
@ShanjibPariyar 5 месяцев назад
दुबै हाम्रो राष्ट्र को सान प्रर्ति सलाम छ।सधैं यसरी नै हासि रहनु हजुरहरूको मित्रता ले अरूमा पनि साथि हुनुमा गर्भ गरून्।
@basudevadhikari2118
@basudevadhikari2118 3 года назад
एकदम प्रतिक्षित जोडि ल्याउनुभएछ धन्यवाद नरेश भट्टराई अब राजेश हमाल र राजेन्द्र खड्गी लाई ल्याउनु पर्यो
@humansunar7016
@humansunar7016 3 года назад
यी दुई साथी को सम्बन्ध कती सुन्दर हो र अन्तरवार्ता रमाइलो लाग्यो
@jishuvlog-x9m
@jishuvlog-x9m 3 года назад
लोक सम्राट राजु परियार र बद्री बाङ्गेनि लोक दोहोरी जगतको दुइ हस्ती हरु हुन।
@tankamayabudhakhaki3496
@tankamayabudhakhaki3496 3 года назад
Nmste dubai daiharulai mitrata vneko ystohos 😍😍😍😍
@keshabshrestha9734
@keshabshrestha9734 3 года назад
वाउ सुपर मन पर्ने लोकदोहोरी कलाकार
@drmagarpm3138
@drmagarpm3138 3 года назад
एक जमानाको हिरो अहिले पनि हिरो
@sandipmagar677
@sandipmagar677 3 года назад
साथी होस त यस्तो होस अतिनै मिलन सार i liked 👍
Далее
🍎 Apple Pie Cinnamon Roll Donut #Shorts
00:21
Просмотров 2,9 млн
Сделка 😂
00:27
Просмотров 154 тыс.
小丑家的感情危机!#小丑#天使#家庭
00:15