Same मेरो बिचार पनि त्यही हो हजुर आनि C. Dolma को विचार सुन्दा पनि कति आनन्द लाग्ने ...... भगवान बुद्ध को सिद्धान्त नै यहि हो... र हामीले पनि यहि सिद्धान्त लाई बानी बेहोरा मा उतार्नु पर्छ/ बेहोरो गर्नु पर्छ.....🙏🙏
टासिदेलेग☸️नमो:रत्न त्रियाया🙏आनी📿छोईङ्ग डोल्मा🌼ला सायदै विश्वको एक मात्रै महिला हुन् उहाँ आनी छोईङ्ग डोल्मा ला जो, हाम्रो विकट ठाउँमा बसोबास गर्दै विभिन्न समस्यालाई झेल्दै आएका साधारण मानिसलाई आवतजावतमा सहजिकरणका होस् भन्ने आसयले एक महिला भएरै प्र.म.के.पी. शर्मा वलीलाई एक करोड हस्तान्तरण गर्नु भएकोले उहाँलाई लाखौंलाख सलाम पनि कमै छन् ।
बुद्ध भगवान को स्वरुप देख्छु तपाइको मुहारमा साथै धर्म सस्कार सस्कृती को उपदेश सुन्न पाउँदा बुझन पाउँदा म आफू मात्र नभै मैले बुझे अनुसार जापान अमेरिका अस्त्रेलिया र अनने बिकसित मुलुक का बर्तमान बैग्यानिक हरु ले प्रुप गरेको एथार्थ मोर्दन बुद्धिस्ट आनि छ्योइङ मैले कुनै म्याक्जिन मा पढे
She feels like a whole different person while speaking Nepali than English But amazing as always... I love her English accent and her singing voice... ❤️❤️🌶️🍋
राम बहादुर को धर्म मैतृय हो , बुद्ध होउनन । रामेले बुद्ध को ग्यान चोरेर ठुलो बन्ने प्रयाश गरेको छ। सम्पुर्ण तामाङ लगायत नेपालिलाइ उल्लु बनाउदै छ रामेले। होसियार रहनुश रामेलाइ भगवान मान्ने भनेको दुई चार जना तामाङ मात्रै हो। रामेले सारा नेपालीलाई म सानो बुद्ध भनेर भ्रममा पारी आफनो अनुयायी बनायो अहिले आयर म बुद्धिस्ट होइन म मैतृय धर्म भन्छन सायद रामे त्यस बेला मैतृय हो भन्ने थाहा पायको भय त्यस्लाइ ढोग्न कोहि जन्थेन।
आनि दिजु को गित बोली सुन्दा कति आनंद आउछ। म बसेको घरमा छ्न। बुद्ध धर्म मान्नी भुटान को कस्तो छुचो छ। मान्छे नै गन्दैन अरुलाइ माहा घमन्दी छ। म त झगडा परेको