Тёмный

बरिस्ठ गायिका हरि देवि कोइरालाको घरमा इन्द्रेणी टिम कस्तो छ त उहाँको अबस्था । ०७४.०४.२१ 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 939 тыс.
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"

Развлечения

Опубликовано:

 

4 авг 2017

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 611   
@rijalhariram3331
@rijalhariram3331 3 года назад
हरिदेवी दिदिको राम्रो प्रगति देखेर खूषी लाग्यो अग्रज कलाकार नेपाली जगतकै लोकदोहोरी की लोकप्रिय कलाकार हरिदेवी दिदिलाई ऊच्च सम्मान छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@laxmi9822
@laxmi9822 4 года назад
धेरै धेरै बर्सपछि देख्नपाउदा खुसि लाग्यो 🙏🙏🙏🙏
@narbahadurgharti609
@narbahadurgharti609 5 лет назад
हरिदेबी कोइराला दिदीको यो कर्णप्रिय गीत म सानो हुदा रेडियो नेपालमा सुन्न पाइएको थिए दिदीको स्वर आज पनि उतिनै मिठो लाग्यो दिदीको सुस्वास्थ्य र लामो आयुको कामना गर्द छु दिदीको
@pawantamang5477
@pawantamang5477 5 лет назад
आमा लब यु। यो गीत म सानो हुँदा देखी सुन्थेँ। अहिले ३७ बर्षको हुँदा पनि सुन्छु र असाध्यै मनपर्छ। तपाइँ १०० बर्ष भन्दा माथी बाँच्नुपर्छ।
@osnepal7811
@osnepal7811 4 года назад
महाँन ब्यक्तित्व कृष्ण कँडेल लाई सलाम छ ।साथै स्वरकि धनी पुरानि सार्है मर्मस्पर्सि गित गाऐर सबैको मन मुट्टुमा बस्न सफल मलाई असाध्यै मन पर्ने महाँन गायिका हरिदेबि कोईराला लाई सलाम छ।
@hemchandranagarkoti4423
@hemchandranagarkoti4423 4 года назад
कलाकार भनेको यस्तो हुनुपर्छ नेपाल को रास्ट्र गहना हुनुहुन्छ हरिदेबी दिज्जु।
@pandenetra3948
@pandenetra3948 5 лет назад
अति नै मीठो स्वरकी धनी, राष्ट्र कि गहना लाई हार्दिक नमन्🙏🙏
@devrajbhatta6893
@devrajbhatta6893 9 месяцев назад
भावना र स्वर की धनी समआदरणिय हरि देबी प्रती ऊच्च सम्मान।
@RamPal-lw6zt
@RamPal-lw6zt 3 года назад
Nice बधाइ छ इन्द्रेणि सम्पुरण टिम का साथै बरिष्ट कलाकार हरिदेबि कोइराला को सम्पुर्ण परियार लाइ
@visionriseentertainment7150
@visionriseentertainment7150 3 года назад
कालजयी गितहरु सदा जिबित रहुन र रहनेछन्।बरिस्ठ लोकगायिका हरिदेबी कोइराला प्रती हार्दिक नमन।बास्तबमा यी हुन लोकगित भनेको।
@purbelikanchhi5974
@purbelikanchhi5974 3 года назад
श्रध्येय सुमधुर धुर स्वर कि धनी गाइका हरिदेबी कोइराला दिदी को सधै जय जय हो
@subhadrabhandari8056
@subhadrabhandari8056 7 лет назад
Best show and glad to see Haridevi didi I always look for your songs which has true meaning. My father also loved her song hence I used to listen from childhood 🙏! Thank you Krishna dai to your team 🙏
@rameshkarki6112
@rameshkarki6112 2 года назад
बरिस्ठ गायक हरि देबि कोइराला जिउ लाई हिर्दय देखि नै सलाम छ 💕🙏💞
@ramkumaribhusal3454
@ramkumaribhusal3454 4 года назад
हरी देबी मेम को सोरको कुनै पनी गित छैन आखा मा आसु न आउने श्रद्धा र भाब पुर्ण। छ बधाई मेम🌹🌹🌹🙏
@anjubanjara116
@anjubanjara116 7 лет назад
मेरो ममिलाइ एकदम मनपर्ने वहाँ को गित✌ हामिसानो छ्दा गाउघर मा खुब बज्थ्यो ,आज याद आयो बाल्यकाल को😊😌😌😍
@laxmirai3589
@laxmirai3589 6 лет назад
जुन समयमा गित गाउदा तत्कालीन समयको यो गितले बोध गराउथेउ भने आजको समयमा पनि यो गितले उतिकै स्थान पायको छ। मात्र समय फेरियको छ तर परिस्थिती जस्ताको तेस्तै छ सदाबहार अतिनै सुमधुर गित....💕💕💕
@user-tz9ib9bj1w
@user-tz9ib9bj1w 7 лет назад
पहिलो कुरा त कृष्ण कंडेल दाइ लाई सलाम छ यस्ता पुराना सर्जक लाई सम्मान गर्नु भएकोमा अझै एस्तै गर्दै जानू होला धेरै धेरै धन्यवाद छ
@hunter96hiphopnepal42
@hunter96hiphopnepal42 5 лет назад
हरि देबि दिदी ले सारै राम्रो गित गाउनु भयो मेरो तर्फबाट सम्पुर्ण इन्द्रेणी तिम लाई र हरि देबि दिदी लाई दस औला जोडी नमन गर्दछु है
@puspagharti4956
@puspagharti4956 6 лет назад
नेपाल को गहना लाई सधै सम्मान गर्नु पर्छ,,र नया कलाकार हरु ले हरि देबि दिदी बात सिक्नु पर्छ
@mayayoho1216
@mayayoho1216 3 года назад
ع
@xibuG
@xibuG 7 лет назад
अादरणीय हरिदेवी दिदीसँगको अन्तर्वार्ता हेर्दा वाल्यकालको निकै सम्झना अायो। यस्तो राम्रो भिडियोलाई समेत मन नपराउनेहरु पनि हुँदा रहेछन्। हुन त कृष्ण कडेंल दाइको धेरै बोल्ने बानीले गर्दा मन नपराएका पनि हुन सक्छन्।
@ramthapamagar5954
@ramthapamagar5954 6 лет назад
आमा हो पुस्तकालय नै रहेछ यसअर्थमा धेरै अध्यनशिल रहेछ परिवार।गीत पनि सार्‍है मन पर्छ। गैची र कोदाली खाउला बरु खोलेमा नुन हाली अत्यन्तै भावुक गीत।
@sumanthapa7366
@sumanthapa7366 5 лет назад
नेपाल लोक ईसटार
@yesraaj7655
@yesraaj7655 5 лет назад
Derai derai dniyabad krishna daju aja derai khuse layo sano xada ama le sunnu hunthiyo uhako geet hami pani vai bahini ma tahi geet sunira amako kakhama suthiyu
@aasharamsardar3674
@aasharamsardar3674 4 года назад
m sano huda radio nepal bat sunthe aaj gayika hari devi sis lai net ma dekhna payeko xu indreni program marfat tq
@churebahadurthapamagar7536
@churebahadurthapamagar7536 7 лет назад
दिदी हरि देबि कोइरालाको सबै गिट मार्मिक र उतिकै लोक प्रिय छ ! गाउँ बेशी हिमाल पहाड कुना काप्चामा पुगेर कलाकारको सम्मान गर्नु भएको छ ! कृष्ण दाजु लगायत सम्पुर्ण इन्द्रीनी टिमलाई धेरै धेरै धन्यवाद छ !
@user-xd8jc5tl8l
@user-xd8jc5tl8l 5 лет назад
सलाम छ ईन्द्रेणिलाई हिरा देबि दिदी जस्तो महान कलाकारको दर्सन गराई दिएकोमा आभारी छु
@salikmagar1508
@salikmagar1508 4 года назад
Aajko indreni samaj ko karya karam lai baristha hari devi koirala pariwar dekh paiyo eak dam khusi lageo thanks indreni samaj lai
@harttouch6630
@harttouch6630 7 лет назад
मनमुटु नै छियाछिया पार्ने गित हरु गाउनु भोयो हरिदेबिले उहालाई हार्दिक सम्मान अनि सबैजना लाई मेरो नमस्कार छ
@ramesh7177
@ramesh7177 5 лет назад
यस्ताे ब्यत्तित्व अब याे देसले पाउन गारै हाेला हरिदेबि काेईराला अामा नमन गर्न चाहान्छु
@hariprasadsingh9385
@hariprasadsingh9385 Год назад
मैले पनि यो गीत पैंतीस वर्ष देखि सुन्दै आएको छु, हरिदेवी कोइराला जु का गीतहरुको को संगालो मलाई साह्रै मनपर्छ। यस्ता मार्मिक गीतहरु गाउने हरिदेवी कोइराला जु लाई कोटि कोटि नमन
@dilisk3098
@dilisk3098 3 года назад
Sano xanda redio ma nikai bajthe yi githaru gaune manxe dekhna paye hunthyo jasto lagthyo tyo aaja pura vo tq Krishna dada and all team
@krantimagar.55
@krantimagar.55 7 лет назад
We know old is gold ...I salute for haridevi koirala ...nice
@sujansujanhappy2290
@sujansujanhappy2290 6 лет назад
Pahuna lai katiramro samman anusar vitraunu vako wow tesma pani yeti mitho purano geet hami sano huda suninto ini geet ta barai bal pan ko yad ayo
@siddhabist5240
@siddhabist5240 4 года назад
अग्रज कलाकार हरिदेबि कोइराला प्रती सम्मान छ।।
@gomakafle1267
@gomakafle1267 4 года назад
namaste krishna daju ani sampurna indereni pariwar lai yo gharko malik vanne get maile 7 class ma padai garda school bata pratiyogitama frist prize paleko thiye mero sabai vanda man parne geet ho yo thank you haridevi koirala diju hajurlai __🙏🙏🙏🙏🙏🙏
@balbahadurrukumeli454
@balbahadurrukumeli454 7 лет назад
धेरै पुरा ना गीत अनि धेरै मार्मिक भाका हरु सुनियो सारै खुसी लाग्यो सर्बपर्तम त इन्द्रेणी टिम लाई धन्यवाद दिन चाहाछु यस्तै पुरा कलाकार लाई देखाउनु अनि सबैको सामु लेनु हुन्छ यस्तै गरि सुनाउनु होला
@ratnasinjalimagar525
@ratnasinjalimagar525 4 года назад
Aaha katti ramro savya sabda le koriya ka lok sangeet hamro purano pusta hari devi mero varkhar balya kal ma kehi thorai bujhne samjhine abastha thiyo tab aayko sangeet ashadhai ramro lagyo hamro indreni le yakdamai ramro karya garnu vko xa purano pusta lai samman garnu vyko xa garva ko bisay xa
@chetbhadur7272
@chetbhadur7272 7 лет назад
सारै खुसि लागो दादा । म ६ ७ बर्स हुदा सुनेको हो अाज दिदी बाटै सुउन पाउँदा सारै खुसि छु। अनि सबै मा नमस्कार म पदेशि को।
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 года назад
Purano geet to pani haridevi ko wa wa wa fantastic atittt ko yaad ayooo. London ma basey ko 20 vsrsa vayoo . Nepal ko maya eak dam chha
@user-yi1uc5ds1g
@user-yi1uc5ds1g 5 лет назад
आदरणीय दिदी हरिदेबी कोइराला ज्यु लाई सिर निहुरायर ढोक गर्दछु साथै कृष्ण सर लगायत सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै धेरै धन्यवाद छ पुरानो कलाकार भनेको पुरानै हुन्छ हरिदेबी को मिठो आवाज सुन्दा आफ्नै घरमा रेडियो मा मेरो आमा भाइ बैनी सङगै बसेर सुने झै आभास भाको छ हजुर लाई फ़ेरि पनि धन्यवाद कृष्ण सर आज मेरो मन को धोको मेटाइ दिनु भो
@ranabahadurtiruwa1347
@ranabahadurtiruwa1347 6 лет назад
आहा इन्द्रेणी टिम लगाएतको टिम तेसैमाथी पुरानो गित अनि गाईका
@rajeshyeri2316
@rajeshyeri2316 6 лет назад
आज ढिलै भएपनि लोकप्रिय स्वरकी धनि, मनछुने कालझै गित गाएकी गायिका हरिदेवि कोईराला ज्यु संग ईन्द्रेणी टिमले गरेको कार्यक्रम हेर्न सुन्न पाए यो मन खुसि भयो यस कार्यक्रम प्रति म नतमस्तक छु । यसैगरि लोकप्रिय गायक पुरुषोत्तम न्यौपाने ज्यु संगको कार्यक्रम हेर्न र सुन्ने अपेक्षा राखेको छु । पुराना श्रष्टालाई सम्मान, नेपाली साहित्य र संस्कृतीलाई जगेर्नागर्ने उदेश्य अनुरुप ईन्द्रेणी कार्यक्रमले सञ्चालन गरेको महाअभियानलाई सलाम छ । यस कार्यक्रम प्रति जज, कमेन्ट गर्ने सल्लाह सुझाव दिने क्षमता हामिमा छैन । ईन्द्रणी टिमले चालेको कदम, लक्ष्य, उदेश्य पुरा हुनेछ, कहि कतै डगमगाउने छैन, यसको निरन्तरता बर्षौ बर्षसम्म कायम रहने बिश्वास एवं कामनाका साथ बिशेषगरि कृष्ण कडेल दाई र ईन्द्रणी परिवारलाई शुभकामना ।
@rajupariyar7816
@rajupariyar7816 3 года назад
Thanku.didi.yo.Geet.maile.khojeko.didi.Dilse.Namaskar.cha.didi
@joshjanadangi
@joshjanadangi 4 года назад
म सानो हूदा आमा हरु ले मेला पात गयको बेला यही गीत गाउनु हुन्थ्यो त्यों पल को याद आयो लोकगीत की अग्रज दिदी हीरादेवी कोइराला लाई ।दरसण नमस्ते
@user-bd6ot7tl2u
@user-bd6ot7tl2u 5 лет назад
अाजा मलाई ठुलै चिज प्राप्त भएको भान भयो,सुमधुर स्वरकी धनी अझ भनौ मलाई असाध्यै मन पर्ने पुरानो पुस्ताका गायिका म त अझै थप्न चाहान्छु वहाँ नेपाली लोक संगित जगतको ज्युँदो ईतिहास हरिदेवी कोईराला ज्यु को जति धेरै गित हरु मैले सुनेको छु तर त्यो भन्दा धेरै म वहाँको वास्तविक जिवनबारेमा म अनभिज्ञा थिएँ,र जति अनभिज्ञा थिएँ तेती नै खुल्दुली लाग्थ्यो केही बुझ्न चाहान्थे तर मेरो चाहाना अनुरुप को कुनै तेस्तो माध्येम वा अनुकुल्ता मिलिरहेको थिएन बाहिर सुने अनुसार केही भ्रम हरु पालेर बसेको थिएँ वहाँको बारेमा तर अाजा सबै कुरा छर्लङ्ग भयो अत्यान्तै खुशी लाग्यो,यो सुवर्ण अवसरको लागि ईन्द्रेणी परिवार लगायेत सञ्चालक कृष्ण कँडेल ज्यु प्रति हार्दिक हार्दिक अाभार व्यक्त गर्न चाहान्छु।
@jangarai1263
@jangarai1263 3 года назад
Dherai2 samjhana ra mitho maya xa didee prati yati mitho sadabahar geet ko lagi
@ramkrishnaghimire4059
@ramkrishnaghimire4059 7 лет назад
Great singer hari devi gud job indreni team keep going
@kopilaranabhat3564
@kopilaranabhat3564 4 года назад
Mero lak daun khoji khoji indreni herdai bitayako abastha haridebi koirala dd lai naman sarai mitha xan sabai githaru hajurka
@gomabhandari5993
@gomabhandari5993 7 лет назад
दिदिको स्वर त्यसपछि भिनाजु को साथ असाधै राम्रो लाग्यो
@dammarbahadur2561
@dammarbahadur2561 7 лет назад
अति मार्मिक गित हरिदेबी कोईराला दिदि को कहिले पनि नसकिनी हुन्थियो भने जस्तो लाग्छ धेरै राम्रो कलाकार दिदिलाई नम्स्कार अनि ईन्द्रेणि कृस्न कडेल दाजु लगायत सम्पूर्ण टिमलाई हार्दिक बदाई छ,,,,,,,,🌹 !
@gyanpandey6035
@gyanpandey6035 2 года назад
नेपाल को पहिलो महिला गायीका हरिदेवी कोइराला ज्यू लाई मेराे नमन् 🥰🇳🇵🇶🇦🙏🏼🙏🏼
@daveichhatri3983
@daveichhatri3983 6 лет назад
धेरो राम्रो पुरानो गित संगित सारै दुख लाग्दो छ कती परीवर हरु लाइ येस्तै भयेइरहे को छ यो इनदरनी कारेक्रम मलै धेरै राम्रो लागेको छ र सबै इनदरनी कारेक्रम का दाजुभाई तथा दिदीबहिनीहरुमा मेरो सुभकामना ब्यक्त गर्दछु यो इनदरनी कारेक्रम मलै धेरै राम्रो लाग्यो अनी धेरै दुख पनी लाग्यो पाइन खबर भनने गित धेरै राम्रो लागेको छ येही छ मेरो सुभकामना 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹😥😥😥😥😥😥😥😥
@balrambc3410
@balrambc3410 6 лет назад
धेरै राम्रो लाग्यो
@premthapa4661
@premthapa4661 7 лет назад
Atti sundar ra hit song manmai chhune indreni kareykram marfat sunna pauda ati khusi chhau. Kahilehi dekheko thiena uha mahan hari devi koirala modern singer jiulai, yo indreni farfat dekhda sachainai hamro culture ati utam baneko mahasus bhayo. Indreni kareykramlai dherai dhetai badhai dina chahanchhu.
@pasurammagar8220
@pasurammagar8220 4 года назад
dherai paxi dede ko sor sunna paye indreni team lai dherai dherai dhannebad
@MunnaBhai-ow5kt
@MunnaBhai-ow5kt 7 лет назад
Dherai ramro... Indreni team lai pani dhanyavad..
@indramagar1920
@indramagar1920 3 года назад
Afno desh ra srota prati prem sadbhav rakhna saphal gayika didimaa dherai dherai abhar prakat gardachhu.
@gyanendrajoshi9500
@gyanendrajoshi9500 4 года назад
यो कार्यक्रम मार्फत एउटा ईतिहास रचिएको छ। हिर्दय देखिनै सम्मान।
@arjunk.c7463
@arjunk.c7463 7 лет назад
Dherai dherai dhanyabad Krishna dai & all team indreni
@dpdulal4298
@dpdulal4298 6 лет назад
aaha Kati raamro geet sanu umer ma Kati sunthiu hami ta
@diludilu6080
@diludilu6080 3 года назад
Sarai mitho git gaunu Vayo dijjule
@pashupatipudasaini1779
@pashupatipudasaini1779 4 года назад
म सानै हुदा मेरो अामाले रेडियोमा धैरै मनपराएर सुन्नुहुन्थ्यो यी सबै हरीदेवी दिदीका गीतहरु अलिलेत मेरो अामा हुनुहुन्न मेरो अामाको धेरै याद अायो
@laalsing226
@laalsing226 5 лет назад
अति राम्रो गित हरिदेवी कोइराला ज्यु को ।।
@surendraayer1909
@surendraayer1909 4 года назад
mero ballyakaal ma sundai ako geet ....aaahhaaaa maja ayo ... respect to didi
@geetalamsal1964
@geetalamsal1964 3 года назад
दिदिको गित मलाई सुन्दा आन्नद लाग्छ धेरै मन पर्छ म पोखराको बिरौटा चोकबाट हेर्दैछु।sweet sound
@purnimapurnima5288
@purnimapurnima5288 5 лет назад
पुरानो तर कहिल्यै नअस्ताउने नेपाली लोक गीत अती नै उत्कृष्ट ..!
@R4B1N
@R4B1N 7 лет назад
आहा,,सारै राम्रो लाग्यो कृष्ण सर , हजुर लागायत सम्पुर्ण टिम तथा हरि दिदिको स परिवार लाई हृदय देखि नै धन्यवाद दिन चाहन्छु,,,
@balbahadurthapa6917
@balbahadurthapa6917 3 года назад
PPPOPPPOOPPOPPOO
@pramodashrestha6383
@pramodashrestha6383 3 года назад
@@balbahadurthapa6917 76
@nirmaldeuba5515
@nirmaldeuba5515 5 лет назад
सारै राम्रो स्वरकी धनी हरि देवी कोइराला जीको पाइन खबर बोलको गीत अाज ईन्द्रेणी मार्फत प्रतक्ष सुन्न पाउँदा इन्द्रेणी टीमलाई धन्यवाद दिन चाहन्छु ।
@mitralalbhandari4484
@mitralalbhandari4484 3 года назад
सरस्वतीकाे वरदान पाएकि हरिदेवी काेईराला सवैकि श्रध्देया गायिकालाई नववर्षकाे मङ्गलमय शुभकामना।
@user-oc4ct2gd9h
@user-oc4ct2gd9h 7 лет назад
Derai ramro xa hamro legendary Hari devi ko songs haru derai respect rA ajai Kati ramro swar and respect her mother and husband too rA estai puranu kalakar ko dailo ma gaera indreni karyakrm sanchlan garera tei purano singer haru ko swar sunna payo vane ekdaam ramro hunexa Krishna ji sabaiko man xune xa Purana Naya pidi haru sabaiko man xune xa
@amitgaming3587
@amitgaming3587 7 лет назад
पुरानो गायिका पुरानो गित तेस्मा पनि कृष्ण दाईको टिम आहा कति राम्रो कति रमाइलो अझै राम्रो त झन पाइन खबर
@dghhfs9057
@dghhfs9057 6 лет назад
Bal Krishna good song Harodevi did I ko
@rudraghamal3269
@rudraghamal3269 6 лет назад
Bal Krishna dhrai ramro
@rudraghamal3269
@rudraghamal3269 6 лет назад
Bal Krishna Look geetko shanhar tatha kee maalika didi hari devi ko madhur swarma shajiyeko mitho lookgeet (ukaali maa barkou xhaayale chandhaarai ruwayo yo jeeban paapi maayale) eak patak dohoridinu vhye ma dherai aavhari hunexu dhannebad
@rajanadhikari8490
@rajanadhikari8490 5 лет назад
जय होस नेपाल नेपाली अनि गित सङ्गित को
@partikgamer4055
@partikgamer4055 4 года назад
Hirday dekhi samanxa aama lai
@manrajtamang8804
@manrajtamang8804 7 лет назад
Indreni team lai dhanyabaad, Dherai ramro
@paudelbakery340
@paudelbakery340 5 лет назад
म सानो छँदा मेरा बा ले लोकदोहोरी गीत क‌ा क्यासेट प्लेयर ल्याएर बनाउनु हुन्थ्यो। जुन बिमा कुमारी दुरा, बिष्णु माझी‌, हरिदेवी कोइराला, लक्ष्मी न्यौपाने आदि गाइका दिदी हरुको श्वर मा हुन्थयो। मलाई असाध्यै मनपर्छ पुराना लोक तथा दोहोरी गीत हरु। धन्यवाद इन्द्रेणी लाइ।
@DipakAdhikari-ew5cq
@DipakAdhikari-ew5cq Год назад
वा वा वा दिदी जु हज काे याे गित म सानाे छँ दा रेडियाे नेपाल बाट सुन्दै अाएकाे ।थिँए ।तर अाज पनि उत्ति कै काल ।झै भाका छ दिदी हजुर लाई नमस्कार तथा हार्दिक नमन छ ।हजुर काे याे कला जुग जुगौ सुन्न पाई रहाेस
@mitralal1946
@mitralal1946 7 лет назад
आखा नै रसायर आयो हजूर का गीत सून्दा ।हजूर का यी गीत जीबन्त हून ।म सलूट गर्न चाछान्छू हरीदेबी जी लाई ।धेरै धेरै धन्यबाद दीन चाहान्छू ईन्द्रनी टीम लाई ।
@maduroka1728
@maduroka1728 5 лет назад
yo po ho balla nepali git sangit m ta rasai man xoyo sano huda sunne garthe ra dd ko git sarai man partyo aaja sunna pauda dherai khusI layo
@mohandangi2472
@mohandangi2472 7 лет назад
सर्ब पर्थम सबैलाइ नामस्कर छ सच्चै भन्नू पर्दा स्वर मा सर स्वतिले बाँस भय्जस्तो छ।हरिदेबी दिदिले समाजमा धेरै उधर्निय काम गर्नु भय्को छ।उहाले भजन पनि गाउनु भयको छ सम्पुर्ण दर्सक बात लाखौ लाख माया छ।
@Simaparikodesh9916
@Simaparikodesh9916 4 года назад
मेरो जिबनमा मन पर्ने गायिका हरिदेवी कोइराला दिदी लाखौ लाख शुभ कामना
@ganeshbk2825
@ganeshbk2825 4 года назад
बदाइ छ सम्पुर्न तिम्लाई
@nagendrathapa9684
@nagendrathapa9684 5 лет назад
लोक दोहोरि को रानी हरिदेबी कोईराला लाई सम्मान छ ।
@regambk9813
@regambk9813 3 года назад
Dherai ramro geet
@bikashtamang9910
@bikashtamang9910 7 лет назад
Sachai man xune xa yo hari Debi didi ko khusi lageu get sunera Salam xa indreni tim lai
@indirabasnet1534
@indirabasnet1534 4 года назад
एकदम मन पर्ने सदाबहार गाइका हरिदेबि कोइराला कोटि कोटि नमन
@dilukc287
@dilukc287 4 года назад
sworai mitho dhanybat hajurlai
@dhankumar4822
@dhankumar4822 4 года назад
🇳🇵Jay Nepal🙏 🌹haridebi Koirala g🌷 😍dhanybad💘badhai xa💐
@ashabudhathoki9437
@ashabudhathoki9437 4 года назад
Di di hjrli dhari dhari dhanabha xa salam xa ma yo geet li dhari man par xa
@KrishnaBahadur8320
@KrishnaBahadur8320 4 года назад
अद्भुत इन्द्राणीले यो राम्रो कार्यक्रम सुरू गरेको छ, मलाई यो धेरै मनपर्‍यो, पुरानो कलाकारहरू देखाउँदै ल्याउँदैछ,हजुर लाइ धेरै धेरै धन्यवाद
@narayanbista9663
@narayanbista9663 4 года назад
मेरो ममिलाइ सारै मन परछ यो गित अहीले पनि
@pardesighayal1518
@pardesighayal1518 7 лет назад
अतिनै पुरानो तथा मार्मिक शब्दहरुले भरिपुर्ण भएको गीत सुनेर मन आनन्द लाग्यो । धन्यवाद इन्द्रेणी समुहलाई अथवा कृष्ण दाजुलाई
@hemrajgurung2279
@hemrajgurung2279 6 лет назад
katti ramro Krishna Ji man mai lageko kura sunna ani dekhana paye dhanyabad Lamjung Darbar Geet Gaune Maya Didi lai pani gari diye ramro hunthyo ki..
@kamalkumarshrestha6183
@kamalkumarshrestha6183 4 года назад
Aha kati mitho song
@user-dy4mq2dj4c
@user-dy4mq2dj4c 3 года назад
कति राम्रो सोर वाउ अामाा लाई सलम छ साथमा बाबा लगाइत ईन्दे्णि टिमलाई म परदेशि को तरफ बाट
@vinod269kumar3
@vinod269kumar3 6 лет назад
sano huda suneyko git aaja dherai ramailo lago thanks sir kadel
@samjanalama7793
@samjanalama7793 6 лет назад
Haridevi koirala Anti lai darsan hajur ko geet Sarai man parxa hajur ko yogadan lai Salam xa
@NareshSingh-iq5yk
@NareshSingh-iq5yk 3 года назад
एक दमै राम्राे छ हजुरकाे साेर दिदि
@Aeraa123
@Aeraa123 4 года назад
धेरै राम्रो स्वोर लय सब्द लेख्ने गाउने दिजु लाई नमस्कार उहाँको सबै गितहरु धेरै मन पर्छ
@indiradahal238
@indiradahal238 8 месяцев назад
Ati nai mithi song ❤❤❤❤❤ 🙏🙏🙏🙏🙏🙏
@mamatatandon2588
@mamatatandon2588 2 года назад
उहाँले गाउनु भएको गित गाउँ घर पाख पखेरिमा गुन्जियो। गायिकाको भुमिका निर्वाह गर्दै आएकी हुनुहुन्छ। खासगरी महिला चेली मन को कुरा हो।
@Loveyouabdtakecares
@Loveyouabdtakecares 3 года назад
Mero ama ko mama ko chory hunuhuncha waha I love you Didi . Ma sano sano hunda kheri radio nepal bata bajey ko geet Aja hajoor ko ghar bata Sunna paowda akha bata asu ko dhara bagyo..
@mayaaryal8065
@mayaaryal8065 4 года назад
नमस्कार हरि देवि कोइराला दिदिलाइ।म हजूरका यी गीतहरु ६/७वर्षको उमेरदेखि घास काट्न जादा गाउथे दिदी सार्हैनै मन पर्छ।
@chitrachedal7413
@chitrachedal7413 4 года назад
dhnybad haridevi koirala ddlai utube ma dekhaidinu.....
@premchetan9473
@premchetan9473 5 лет назад
Dherai marmsparshi ra chetanamulak karykram ani haridevoi koirala ji lai namste ani sammunat pargati ko kamana .purano yad haru lai taja banayeko ma indreni team lai muriumuri dhanyabad ani naman....
@ushabasnet380
@ushabasnet380 5 лет назад
Sarai khusi lagyo haridevi didi ko geet sunda dherai khusi lagyo
Далее
На фейсконтроле 💂
09:41
Просмотров 327 тыс.
आयो है ओली-राज । POWER NEWS
33:16
да ну нах…
0:14
Просмотров 2,9 млн
да ну нах…
0:14
Просмотров 2,9 млн