Тёмный

ती कोइली हरिदेवी, यी कोइली शान्तिश्री । Haridevi Koirala & Shanti Shree Pariyar। Yugantar। Ep-27 

Galaxy 4K
Подписаться 903 тыс.
Просмотров 94 тыс.
50% 1

रहरको बाटो हिड्न सजिलो छैन । त्यसमा पनि महिलालाई त झनै कठिन छ । पुरुषप्रधान समाजमा महिलाले आफ्नो रहरको बाटो पछयाउँदा अनेकौं देखिने नदेखिने चोटहरु खेप्नु पर्छ । अनेकाैं चट्याङहरूकाे सामना गर्नु पर्छ । अनेकौं तगाराहरुसँग साँधिनु पर्छ । तर अनेकौं चुनौतीहरुका बावजुत पनि रहरको बाटो हिंडिरहने केही महिलाहरू छन् । जसकाे संघर्ष र सफलताले सपना देख्न आँट दिलाउँछ ।
साधारण पारिवारीक पृष्ठभुमिका यी दुई लाेक गायिकाले एक अर्कालाइ के साेद्धलान् ? आफ्नाे लाेक सांगितिक यात्राकाे रेखाचित्र कसरी सुनाउलान ?
अघिल्लाे पुस्ताकि परिचित लाेक गायिका तथा साहित्यकार हरीदेवी काेइराला र पछिल्लाे पुस्ताकि चर्चित लाेक गायिका तथा माेडेल शान्ति श्री परियार बिचकाे जीवन्त संवाद आजकाे युगान्तरमा…
००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#yugantar #haridevikoirala #shantishreepariyar
००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
ru-vid.com/show-UCwlD...
Research/Script Writer
Ratan Devkota
Assistance Producer
Sujita Karki
Editor
Bibek Sunar
Ravi Shrestha
Dhan Bade
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Niyog Bhattarai
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Ajaya Hakaju
Mahesh Dhungana
Chief Cameraperson
Suman Maharjan
Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Asmika Rai
Manager Production
Luv Karki
Creative Director
Bipin Kumar Acharya
Location Courtesy
Mojo Boutique Hotel
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Subscribe Us: / @galaxy4k
Facebook: / g4ktvnepal
Twitter: / galaxy4knepal
Instagram: / galaxy4knepal
©2022 Galaxy 4K. All right reserved.
Unauthorized downloading and duplicating on RU-vid, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Развлечения

Опубликовано:

 

6 май 2022

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 150   
@SuzanKhadka
@SuzanKhadka 2 года назад
ती पहिलोको कोइली हरिदेवी कोइराला यी अहिलेको कोइली शान्तिश्री परियार दुवैजना राष्ट्रको अमुल्य गहना हुनुहुन्छ मेरो उच्च सम्मान छ।🙏
@sujanrokka3332
@sujanrokka3332 2 года назад
आहा स्वर की धनी गायीका हरिदेवी कोइराला र शान्ति श्री परियार प्रति नमन् गर्दछु अझै सफलता को सुभकामना
@gyanpandey6035
@gyanpandey6035 2 года назад
नेपाल को पहिलो लाेक दाेहाेरि गायीका दिदी 🥰🇳🇵🇶🇦🙏🏼
@kajimanlohani8620
@kajimanlohani8620 2 года назад
सलाम छ चेली हरु लाई यो पाइन खबर भन्ने गित दिदी को म दिल्ली बाट आउदा केसेट मा बजाउदै घर आउदा दुनिया चकित हुन्थे सरै रमैलो जमना थियो
@user-le7po1jj1z
@user-le7po1jj1z Год назад
दुवैमा उच्च सम्मान 🙏 छ !
@news.channel1212
@news.channel1212 2 года назад
जीवन्त स्वरकी गायिका/साहित्यिक ब्यक्तित्व हरिदेवी काेइराला दिज्यु🙏।निकै सुमधुर स्वरकी धनी शान्ति श्री परियार बहिनी।सम्मान छ।दुबै जनालाई।👌👌💐💐🙏🙏
@Bhagya_shreevlogs
@Bhagya_shreevlogs 2 года назад
यी दुई गायिका मलाई धेरै मन पर्छन् । साँच्चीकैका कलाकार हुन् । यसको स्कृप्ट र न्यारेशन दिन मान्छे खत्रा लाग्यो । क्या कविता भनेजस्तो । सुनि रहुँ लाग्दो । मिठो आवाज आहा । कुनै पनि कार्यक्रममा यति मेहनतका साथ कलाकारको प्रोफाइ बनाएको मैले अहिले सम्म देखे सुनेको छैन । धन्यवाद ग्यालेक्सी । धन्यवाद युगान्तर । कार्यक्रम निरन्तर चलोस् । अरु कार्यक्रम जस्तो आउने र हराउने नहोस् ।😊😊❤😊
@drtimsina523
@drtimsina523 2 года назад
सुरिलो स्वर कि धनी कोइली को जस्तो आवाज भएकी । हरि देवि कोइराला नेपाली लोक सङित कि एक महान हस्ती हुन उहाँ लाई हार्दिक सम्मान छ 🙏🙏🙏🙏🙏
@belishrestha2589
@belishrestha2589 2 года назад
Dubai gaika desaka gahana malai sarai man parxa tra pani haridebi koiralako au hai farker vanne gita auda dherai royko thiy aja Hajur dubai lai 🙏🏻🙏🏻🙏🏻🙏🏻♥️♥️♥️♥️♥️♥️🌹🌹🌹🙏🏻🙏🏻
@gyanpandey6035
@gyanpandey6035 2 года назад
हरिदेवि कोइराला ज्यू लाई मेराे सम्मान छ 🇳🇵🥰🇶🇦🙏🏼🙏🏼🙏🏼
@mayachhetri1585
@mayachhetri1585 2 года назад
देशका गहना दुबै कलाकार सम्मानछ स्वरका धनि❤️🌹🇳🇵
@bishnuregmi3
@bishnuregmi3 2 года назад
कति खुशी लाग्यो 2042-43 साल तिर क्यासेटमा हरिदेवी दिदिले गाएको गित सुन्दै काम गर्दा थाकाइ लागेको पनि पत्तै हुदैनथ्यो सगसगै अहिले काे एकदमै उदयमान गायिका नानी एकैसाथ रहेर संवाद गरिरहदा गित संगितलाई कसरी जिवन्त भनेर चर्चा परिचर्चा हुदा अाफु पनि सगै रहेको अाभास भयाे दिदिलाई दर्शन🙏 नानीलाई अाशिर्वाद❤️
@bharatpariyar676
@bharatpariyar676 Год назад
नेपाली लोक गित को बहुमुखी दुबै प्रतिभा हरुलाइ अगाथ सम्मान अर्पण गर्न चाहन्छु ।
@devitripathi5048
@devitripathi5048 2 года назад
कति राम्रो कार्यक्रम !! युगको अन्तर- युगान्तर!! सन्चालकलाई सलाम छ!! यो कार्यक्रम कहिल्यै नरोकियोस्!!
@tulsitamu
@tulsitamu 2 года назад
धेरै धेरै सम्मान छ दुबै जना देश का गहाना हरुलाइ ।हरि देबि दिजुलाइ धेरै पछि देख्न पाइयो खुसि लाग्यो
@arjunpariyar8776
@arjunpariyar8776 2 года назад
दुवै आदरणीय अग्रज गायिका दीदी सदै नेपाली को मन मुटु मा बस्न सफल आदरणीय दीदी हरिदेवी अनि शान्ति दीदी लाई उच्च सम्मान तथा शुभकामना ब्यक्त गर्दछु
@sitaghimire7098
@sitaghimire7098 2 года назад
हरिदेबी दिदिका गित मद्धे पाईनखबर अति नै पर्छ
@laxyamero3662
@laxyamero3662 2 года назад
सल्युट छ हाम्री पोखराकी कोइली गाइका हरिदेबी कोइराला र रोल्पा कि सुन्दर गाइका शान्ति श्री।
@birbirendra5138
@birbirendra5138 2 года назад
यी हाम्रा बहुमुल्य गहनाहरु हुन उच्च सम्मान छ 😍😍😍😍🌺🌺🌺
@santoshghimire2064
@santoshghimire2064 2 года назад
सन्तीश्री ले आमा भनेको भय कति राम्रो सुनिन्थेयो होला ।।।।
@kedarpoudel1166
@kedarpoudel1166 2 года назад
दुवै वरिष्ठ कलाकारहरुलाई उच्च सम्मान ! 🙏❤️
@shrestharaj8408
@shrestharaj8408 2 года назад
Namaskar 🙏 haridevi Dd Ra shantishree miss Lai ekdamai manai dekhi Naman xa.nepalko kohili rupi hunuhunxa hajur dubaijana salute xa ma Malaysia bat herdaixu dhanyabad
@surendrapanta8169
@surendrapanta8169 2 года назад
I heartily respected to Hari Devi koirala. She was teacher at gairapatatan High school in 2046. My bhitaja read that time. They are uml support er. When I was reading civil engineer ing in pokhara. I am from Gorkha district but now in UK.
@gitabasnet5235
@gitabasnet5235 2 года назад
haridevi koerala 🙏🙏🙏🙏 old is gold shanti dd also genuine singer
@munnamunna9780
@munnamunna9780 2 года назад
आहा अति मन पर्ने कलाकार दुबै जना
@kumariu2b683
@kumariu2b683 2 года назад
ओह माइ गड शैलि कति राम्रो प्रस्तुत गर्ने आज मात्र हेर्दैछु म त यो पोग्राम
@mohandhakal4923
@mohandhakal4923 2 года назад
अत्यन्तै मन पर्ने दुई पुस्ताका गायिकाहरू अादरणिय दिदी हरीदेवि कोइराला र शान्तिश्री परियार जी प्रति नमन यहाँहरूको लोक संगित प्रतिको देन युग युगान्तर सम्म अमर रहिरहनेछ।
@roshantikhatri9898
@roshantikhatri9898 2 года назад
आहा! शान्ति दी खुशीले गदगद भए म आज। Hats Of You 🙏🙏 सधैं सफल हुनु दी
@gaganthapathapa8703
@gaganthapathapa8703 2 года назад
Diju Haridive diju hajur lai uchha samman x aani paxiko pidhi santi siree baine lagayt hajur haru nepal 🇳🇵 ko ak gahna hununxa hajur haru parti uchha smman xa,,
@rameshbasnet8463
@rameshbasnet8463 2 года назад
वहाँहरूको जत्तिकै के भन्दा पनि अझ कोईलीकण्ठे स्वर त मलाई बिष्णु माझीको पनि लाग्छ । आई रेस्पेक्ट अल आर्टिष्ट ईन नेपाल्।
@haripaudel3127
@haripaudel3127 2 года назад
दुबै नेपाली गहना हुन 🙏🙏
@user-bq7ps7mg4j
@user-bq7ps7mg4j 2 года назад
देश का गहना हुन यी दुबै स्वार का धनि समान छ 🙏
@pawansubedi1120
@pawansubedi1120 2 года назад
आहा ! कति मज्जा आयो...हरिदेवी दिदी को स्वरको त शब्दमा ब्याख्या गर्न नै सकिँदैन । बहुमुखी प्रतिभाकी धनी । शान्ती जि को पनि उत्कृष्ट सुमधुर स्वर...अगाडि बढ्नुस् शुभकामना छ ।
@thaparamesh4478
@thaparamesh4478 2 года назад
यि दिदि बहिनी हरुले गर्दा आज मिठो स्वर सुन्न पाएकोमा धन्यबाद छ म साउदी अरब बाट हेर्दै
@manigurung1469
@manigurung1469 2 года назад
दुबै चेलीहरूलाई बधाई एवं शुभकामना ।
@athahasagar4211
@athahasagar4211 2 года назад
बिष्णु माझी ,टीका पुन र आशा बि.सि को आवाज नेपाली लोक संगीतको नमुना आवाज हो।
@Viralvideosp162
@Viralvideosp162 2 года назад
aasha bc ❤❤❤ so beautiful 😻😻 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@sarasmagar2001
@sarasmagar2001 2 года назад
देवि घर्ती छुटाउनु भयो नी सर
@athahasagar4211
@athahasagar4211 2 года назад
@@sarasmagar2001 देवी घर्ती संगै पुर्णकलाको पनि नाम आउने गर्दछ। त्यसैले top 3 को मात्र नाम उल्लेख गरेको।
@sarasmagar2001
@sarasmagar2001 2 года назад
@@athahasagar4211 शान्ती पनि मीठो स्वर भाको चर्चीत गायीका हो तर बीमा कुं दुरा, लक्ष्मी न्यौपाने, देवी घर्ती , टीका पुन, पुर्णकला बीसी उहाहरु भन्दा अगाडी भन्न अली नमील्ला की मेरो विचार
@shantbahadurkm9102
@shantbahadurkm9102 2 года назад
पहले को गाईका हरी देवि कोइराला अहिले को गाईका शान्ती श्री परियार दुब्बै जना लाई उच्च सम्मान छ
@akalchand2075
@akalchand2075 2 года назад
agraj didiko agadi uparkhuttu haler baseko suhayana santi jyu
@madankumartamang2982
@madankumartamang2982 2 года назад
wow नेपाली कोहिली
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 года назад
मेरो टिचर हुनुहुन्थ्यो हरीदेबी दिज्यु❤️👌🙏❤️👌🙏💐
@prashuramsunam590
@prashuramsunam590 2 года назад
हरि देबि कोइराला र सान्ती श्री परियार को बार्तालाप हेर्न लाएक अति उत्तम लाग्यो । धेरै धेरै धन्यबात
@Krishna-yl1bh
@Krishna-yl1bh 2 года назад
हरिदेबी संग सान्तिलाइ दाज्न मिल्दैन हजुर!साहित्य सिर्जना कलागला ले पुख्त हरिदेबी आमामा सिर निहुरायर संमान टक्र्याउछु!!
@kumariu2b683
@kumariu2b683 2 года назад
दाँजेको होइन उहाँले उहाँको गोरेटो पअछ्याउने एक बिधार्धिले सफलता प्राप्त गरेको जस्तो भुमिका छ है यहाँ त
@sundeep5930
@sundeep5930 Год назад
नमन दुवै जना मा ❤️🙏
@bendhakal4366
@bendhakal4366 2 года назад
मन छुयो ! आभार छ
@tulgurung4902
@tulgurung4902 2 года назад
कति राम्रो show दुवै फरक युगका कोइली 🙏🙏
@basantagautam7575
@basantagautam7575 2 года назад
सानाे उमेरमा मैले धेरै सुन्ने गरेका गितहरु त हरिदेवि का रैछन , पहिले क्यासेटहरु मा सुनेका कारण हाेला मैले उहालाई चिनेकाे नै रहेन छु , दुबै लाई सम्मान गर्छु ।
@Loveyouabdtakecares
@Loveyouabdtakecares 2 года назад
मेरो both favourite singer all time👌❤️👌❤️👌🙏💐🙏 love you both ❤️🏴󠁧󠁢󠁥󠁮󠁧󠁿🥰
@rajenjanu
@rajenjanu 2 года назад
सांगीतिक गोरेटोका कोशेढुङ्गाहरु - हार्दिक सम्मान तथा नमन: हरि दिदीको 'पाईन खबर' सुनेर रोएकाहरु धेरै देखेको थिँए जब म सानो थिएँ। शान्ति बहिनिको संघर्ष सुनेको थिइन आज सुन्दा दु:ख लाग्यो अनि कति हौसलामय 🙏
@hastamagar8081
@hastamagar8081 2 года назад
उहिले देखि अहीले सम्म गित सङ्गी को दुई कुईन हरू लाई मेरो सम्मान छ जय गित जय सङ्गीत
@chhetriganga7019
@chhetriganga7019 2 года назад
अहिले का कलाकार ,र पहिले का कलकार र कालकारिका कति फरक छ है सलाम छ हरिमाया दिदी
@KuloplMusthapha
@KuloplMusthapha 2 года назад
Hajur haruko bhola kushari sharay ramro lageo God bless you 🙏
@peppermintgalaxy2728
@peppermintgalaxy2728 2 года назад
New generation Shanti Shree is gem 💎 of Nepal 💐❤🥰🙏 Haridevi is amazing last generation 👏 😍🥰❤💐
@gitakhamcha1742
@gitakhamcha1742 Год назад
Dd Pragati gardai janu ahi suvakamana
@kalpanagiri2947
@kalpanagiri2947 2 года назад
सलाम छ दुवै प्रतिभा लाई
@madanrajbaral5326
@madanrajbaral5326 2 года назад
दुवै जना गायिकाहरूप्रति छड्के सलाम!!
@npwosti1226
@npwosti1226 11 месяцев назад
I really appreciate this concept of talk show.
@nanugahamagar6754
@nanugahamagar6754 2 года назад
हरि माया दिदी कति गित सुनेको आज देख्न पाउदा खुसी लाग्यो
@nitaraut3710
@nitaraut3710 2 года назад
दुबै कलाकारमा नमन साथै सम्मान गर्दछु🙏🙏🙏🙏🙏
@rajusapkota7711
@rajusapkota7711 2 года назад
पुरानो पुस्तामा त हरिदेबी कोइरालाको गित त एकदम मन प्रथ्यो मलाइ उहा गित अहिले पनि उत्तीकैइ महत्वपुर्ण छ।अहिलेको अवस्था शान्ती श्री का गित पनि उत्तीकैइ महत्वपुर्ण छ्न।जयहोस सम्पुर्णको🙏🙏🙏🙏🙏
@ramgautam3661
@ramgautam3661 2 года назад
Sarkar le Hari devi koirala ta Shanti Sree Pariyar lai samman garos.🙏🙏🙏🙏
@budhivlogs4699
@budhivlogs4699 2 года назад
Good ninger 2miss u
@nabindhakal3370
@nabindhakal3370 2 года назад
Galaxy channel ko sab Vanda ramro program ma... Yak
@dilaramram3628
@dilaramram3628 2 года назад
Haridevi koirala dd & Shanthi seeri banu derai derai Naman Dubai jana lai rolpa Ghar hal Malaysia bat herdai xuhai
@simbahadurthapa6113
@simbahadurthapa6113 Год назад
दिदी नमन हजुर लाइ
@lokeshbc5833
@lokeshbc5833 2 года назад
very nice singer nepali
@ganeshshrestha5342
@ganeshshrestha5342 2 года назад
Thank you very much for this ..Aba Hari Debhi Koirala ra Bima Kumari Dura ko pani interview herne thulo dhoko xa .
@yamprasadthapa8930
@yamprasadthapa8930 2 года назад
लोक गितकी रानी स्वरकी धनी र चर्चित दोहोरीकि मधुर स्वरकी खानी दुबै जना एक साथ देख्न पाउँदा खुशीको सिमा रहेन । वहाँ दुबै जना महान कलाकार प्रती उच्च सम्मान र सलुट अझै आगामी आउने दिनहरुमा सफलताको शुभकामना ।
@ghartitb6470
@ghartitb6470 2 года назад
लोकगितको धनी दुबै गायिका देख्न पाउदा खुषि लाग्यो
@rabindevkota9980
@rabindevkota9980 2 года назад
पशुपति शर्मालाई नि हेर्न मन छ अब
@aayuhsmagar419
@aayuhsmagar419 2 года назад
मार्मिक कठा दिदि उच्च सम्मान
@tarajeetsuryabanshi6329
@tarajeetsuryabanshi6329 2 года назад
They are both outstanding ornament of the nation.
@Suyog75
@Suyog75 2 года назад
आहा स्रस्टा हरु प्रती धेरै सम्मान !
@dangibimal139
@dangibimal139 2 года назад
Great 👍🏻 one
@lalitagurung4292
@lalitagurung4292 2 года назад
Wow Kati ramro geet Hamro thauko didi god bless you both ❤️❤️❤️❤️
@madhabpaudel2788
@madhabpaudel2788 2 года назад
waoo hari davi koerala dede santi dede
@khas_chelo
@khas_chelo 2 года назад
मलाई रोल्पाली हुनुमा गर्व हुन्छ,शान्ति जि
@keshabbisunke4311
@keshabbisunke4311 2 года назад
Very nice
@ghanshyampun2198
@ghanshyampun2198 2 года назад
वाउ दुबै स्वरका खानी हरुको ईन्तरबिउ वाउ
@haridevikoirala8394
@haridevikoirala8394 2 года назад
यहाँहरु सबैमा हार्दिक नमन यहाँहरुको यो माया नै एउटा उर्जा हो ।🙏🙏🙏🙏
@r.b.shresthall6508
@r.b.shresthall6508 2 года назад
नमस्कार दिदी ज्यु पाईन खबर रि रेकर्ड गर्नु पर्यो दिदी ज्यु अहिले को पुस्ता लाई झनै मिल्छ यो गीत ♥️♥️♥️
@keshargurung8063
@keshargurung8063 2 года назад
दुइ सम्मानित कोइली देवीहरू💜💜
@Bhagya_shreevlogs
@Bhagya_shreevlogs 2 года назад
याे कथा वाचक गर्ने मान्छेकाे नम्बर पाउँन हजुर। मेराे डकुमेन्ट्रीमा अावाज दिन अाग्रह गर्छु।😊❤❤
@TheExtraStout
@TheExtraStout 2 года назад
Hari Devi Didi, she is so down to earth. Respect.
@roshantikhatri9898
@roshantikhatri9898 2 года назад
Legend हरिदेवी दी🙏🙏
@keshargurung8063
@keshargurung8063 2 года назад
Great program
@user-lw9cg9tf6v
@user-lw9cg9tf6v 2 года назад
Wow kati ramro karyakaram
@ammigurung1700
@ammigurung1700 2 года назад
On of the great Legend and great program 👍🏻👍🏻
@bishwarajribs5563
@bishwarajribs5563 2 года назад
Real legend
@merodaainepal2979
@merodaainepal2979 2 года назад
हरि देवी दिदि🙏♥️
@krishnathapa5757
@krishnathapa5757 2 года назад
Hari didi lai dherai 2 dhanyabad
@sanjayapoudel3769
@sanjayapoudel3769 2 года назад
असाधै मन पर्नी कार्यक्रम
@indragurung1512
@indragurung1512 2 года назад
Respect 😍😍🙏
@rajeshkoirala809
@rajeshkoirala809 2 года назад
respected both singers.🙏🙏
@mohonpahari8448
@mohonpahari8448 2 года назад
Shanti Ali Kampala chalai rahanu Ali suwayna ki 🙏🏿🙏🏼🙏🏻
@minbahadur9
@minbahadur9 2 года назад
खुट्टा!! अग्रजको अघि बसेर कुरा गर्दै गर्दा अलि मिलेन कि?
@dhanirampun1387
@dhanirampun1387 2 года назад
हरिदेवी कोइराला आमा सगँ आर्शिवाद लिने हरकसै ले गायन क्षेत्रमा ठुलै प्रगति गर्न सक्छ? जसले आमाको चण छुएर आसिक लिन्छ भने पक्कै पनी आमाको आसिक छोरा छोरी लाई लाग्छ। शान्तिश्री परिवार पनी एउटै यस्तो गायिका हुन जसको स्वर कोहिली चरी जस्तो मिठो सुनी रहु लाग्छ। हरीदेवी कोइराला आमाको गित घर फर्की आउनु हो मेरो हजुर भन्ने गित पनी साउनको त्यो झरीमा गाइ चराउदै सुन्ने गरिन्थ्यो र अहिले पनी हरिदेवी कोइराला आमा को त्यो गितको क्यासेट सुरक्षित नै राखी रहेको छु 🙏🙏🙏🙏🙏🙏
@lhakpatsering6733
@lhakpatsering6733 2 года назад
I respect both of you 🙏💐🙏🌷🙏🌻
@santoshghimire2064
@santoshghimire2064 2 года назад
सारै राम्रो यो प्रोग्राम
@rajusornakar1151
@rajusornakar1151 2 года назад
Bhinaju ra santhi shree jwai raja lai tq sahyog gardai janu hola
@nabinthapa9304
@nabinthapa9304 2 года назад
happy to see you MDM namskar
@gyanubaral8729
@gyanubaral8729 2 года назад
Salam xa❤️❤️❤️
Далее
It seems Sonya's choice was obvious! 😅 #cat #cats
00:20
They got a Golden Buzzer 🤣✨
00:46
Просмотров 23 млн
would you eat this? #shorts
00:36
Просмотров 1,2 млн
On Air With Sanjay #317 - Nikhil Upreti Returns!
3:02:42
НРАВИТСЯ ЭТОТ ФОРМАТ??
0:37
Просмотров 2,6 млн