Hare Krishna dandawat pranam prabhu ji and thank you so much for discourse one day later or sooner I am willing to meet you please tell me how I can we meet hajur
गुरू एउता कुरा है मासु नै खानु हुँदैन तर कतिपाए धामी भयेर नी खान्छ त जस्तै कुल पुजा हुन्छ त्यहाँ बोका को वाली दिएर पूजा गरिन्छ त्यो के हो ? यो वास्तवमा के हो ? यो विषयमा अलिक माजा ले बुझिदिनु हुन्थियो की गुरु ❤
गुरु राधे राधे मैले एउटा कुरा बुझ्नै सकिन ब्रमान्ड बाहिर हुने महाप्रलय मा कैलासधाम , बैकुण्ठ धाम , गोलोक धाम र मणिदिप पनि नास हुन्छ रे त गुरु देब परमधाम मात्रै रहन्छ रे नि त बैकुण्ठ धाम , कैलासधाम मा पनि केहि समय पुन्य भोगेर फेरि पृथ्वी मा जन्म लिन आउनु पर्छ रे नि त। सोर्ग लोक जन लोक लगाएत लोक मा चाहि छोटो समय को लागि पुन्य भोगेर फेरि पृथ्वी मा जन्म लिन आउनु पर्छ तर बैकुण्ठ धाम मा चाहि यो समय लामो हुन्छ रे तर पनि बिस्णु का भक्त पुन्य भोगेर फेरि जन्म लिन को लागि पृथ्वी मा आउनु पर्छ रे नि त मुक्ति पाउन त परमधाम मा पुग्नु पर्छ रे नि त गुरु देब के हो बास्तबिक गुरु देब बताइदिनु न