#jamunaparigoat #goatfarminginnepal #rajmedia
बर्दियाका प्रेम लामिछानेकाे बाख्रा पाल्ने तरिका | Jamunapari goat farming Nepal | Raj Media
Guest
pream prasad Lamichhane
Bardiya Thakurbaba -2 Balati
9858029224
#Goatfarmingnepal
#boergoatform
#jamunaparigoat
#kharigoatform
#bardiyagoatform
#bakhrapalnenayatarika
Host
©Jeevraj paudel
©Raj media
नेपाल कृषि प्रधान देश हाे जहाँ बिभिन्न अबसर छन मात्र हामी मिहिनेती हुन जरुरी छ। एउटा उदाहरण यश भिडियोमा हेर्नु भयो हाेला । प्रेम प्रसाद लामिछाने उनले प्रेशिका एग्रिफर्म संचालन गरि चार बर्ष देखि बाख्रा पालन ब्याबसाय संचालन गरि चार जानालाई राेजगारि पनि दिनुभएको छ। २५ बटा बाख्रा बाट सुरू गर्नु भएको फम अहिलेसम्म आईपुग्दा उहासंग १२५ बाेयर, खरि र जमुनापारि छन। अंग्रेजीमा बि ए सम्म पढ्नु भएका प्रेम बाख्रा पालन ब्याबसायमा निकै खुशी हुनुहुन्छ । कुराकानीमा उहाँले भन्नू भयो यदि तपाईहरू पनि म जस्तै बाख्रा पालन ब्याबसाय गर्न चाहानु हुन्छ भने सबै किसिमको सहयोग म गर्छु भन्नुभयो । खान ,बस्ने र तालिम समेत म दिन्छु भन्नुभयो ।
Raj media
9802384519
6 окт 2024