Тёмный

बर्दीको आडमा ‘इन्सपेक्टर Wangel Lama ’को दादागिरी, Amir Dong माथि जथाभावी मुख छाड्दै गरे दुव्र्यवहार 

Ujyaalo Network - Digital News
Подписаться 26 тыс.
Просмотров 51 тыс.
50% 1

तामाङ चलचित्र जगतका महानायक Amir Dong लाई इन्स्पेक्टर वाङगेल लामाले दुर्व्यहार गरेको घटना बाहिर आएको छ ।
►Programme
Ujyaalo Bishesh
►Concept /Presenter
Bibek Lopchan
►Video
Ujyaalo Network
#ujyaalonetwork Ujyaalo Network - Digital News #ujyaalonetworkdigitalnews #ujyaalonetworktv #ujyaalonetworklatestnews
►Graphic & Granding
Allens Dorje Lama
►Photography
Keshav Moktan
►Camera Person
Yaman Majhi
Mamata Lopchan
Dawa Tamang
DB Lama
Bijaya Jimba
Imala Tawa Ikman
►Chief Marketing Officer
Binod Kr. Raut
►Chief Camera Person
Laxman Tamang
►Episode Editor
Shubhashika Moktan
►IT
Subodh Regmi
© &℗ All News Network Pvt.Ltd, 2019
This is Official RU-vid Channel Of www.ujyaalonetwork.com . This news portal is by All News Network Pvt.ltd. Ujyaalo Network Is a trustable news portal from nepal.we are providing the latest,breaking,social,science,educational,political News etc . We are upload video news features and report also.
FOR BUSINESS ENQUIRIES:
➥ Facebook - / ujyaalonetworkk
➥Twitter - / ujyaalonetwork
➥Website - www.ujyaalonetwork.com/
➥Phone - 01-4102529
➥Email - www.ujyaalonetwork@gmail.com
#ujyaalonetwork #ujyaalonetworknews
यस च्यानलको गीत अडियो तथा भिडियो कपि गरि RU-vid तथा Internet का अन्य माध्यममा अपलोड गरि बिक्रि वितरण गरिएको पाईएमा नेपालको प्रचलित प्रतिलिपि अधिकारको कानुन अनुसार ६ महिना जेल सजाय र आवस्यक दण्ड जरिवाना सहित क्षति पूर्ति भराइने छ ।

Опубликовано:

 

8 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 203   
@PembaTamang-mn1nd
@PembaTamang-mn1nd 21 день назад
नेपाली चलचित्रमा प्रयोग गर्दा केही नहुने अनि तामाङ गितको भिडियो प्रयोग गर्दा के को टाउको दुखाइ यो राज्यले हामी तामाङ हरुलाई हेपेको हो ।
@sabinatamang8253
@sabinatamang8253 21 день назад
अमिर दोङ ले पनि ठूलो ठूलो कुरा गरियो होला प्रहरी सामु म नेता चिन्छु प्रधानमन्त्री चिन्छु भनेर l 😂 कि कसो साथीहरू? कलाकार अमिर दोङ ले बोलेको सबै कुराहरू सत्य नै हुन्छ र? गल्ती गरेर मामा घर पुगिसकेपछि त्यस्तै त हो नि।कानुन विपरीत काम गरिसकेपछि प्रहरी मामाहरुले सम्झाउँछ पनि थर्काउँछ पनि l मिडियामा आएर रुनै पर्छ त कलाकार Amir dong ज्यू लाई? प्रहरी मामाहरूले राम्रो सल्लाह सुझाव पनि त दिनुभयो होला नि l सच्चा इमान्दार पुलिस अफिसरहरूले यो मेरो आफ्नो जातको हो, यो मेरो आफ्नो मान्छे, यो मेरो धर्मको हो, भनेर छुट दिँदैनन्। सच्चा इमान्दार देशको सेवा गर्न बस्नुभएको सबै प्रहरीहरू माथि सम्मान छ l Jay Nepal
@pasangdongsofficials
@pasangdongsofficials 21 день назад
आज हामी सबैको मन एकदमै दुखेको छ।जो आफ्नै क्षेत्रको लागि ह्याङ तामाङ गि ततोला भन्दै धेरै वर्षदेखि योगदान दिँदै आउनुभएका एक असल सोझो कलाकारमाथि यस्तो व्यवहार गर्छौ भने झन् हामी जस्तोलाई के गर्छौ होला आफूलाई सम्हाल्नुस् तपाईंको मन कमालो छ।अमिर दोङ ज्यु एकदिन सत्यको जित हुन्छ जो दादागिरी गर्ने उसको परिवारमा कहिले पनि शान्ति मिल्दैन
@BalBahadurWaiba9414
@BalBahadurWaiba9414 21 день назад
वाङ्गेल लामा लाई कार्यबाहि हुनुपर्छ अधिकार पायो भन्दैमा अन्याय गर्न पाइदैन
@Prakash_Waiba
@Prakash_Waiba 21 день назад
कानूनभन्दा माथि कोही पनि छैन यदि गल्ती गरेको हो भने त्यसको सजाय हुनुपर्ने कुरा हो। तर गल्ति नै छैन तर किन धेरै अपमान गरेर बोल्ने हेप्ने गरियो। यो वर्तीको दुरुपयोग जस्तो लाग्यो।
@user-su5zb3hk5e
@user-su5zb3hk5e 21 день назад
बाहुनको स्वास्निको फरिया धोएर हाल इन्सपेक्टर मा पुगेको हो यो....... यो म्लेगा मेरो स्कुलको क्लास मेट थियो पहिला......?😂😂😂😂
@user-fs4qk6jd1z
@user-fs4qk6jd1z 21 день назад
सिधै दादागिरी देखाको यो पुलिसले वर्दीको पावर देखाएको । एउटा तामाङ कलाकारलाई यस्तो दुर्व्यवहार गर्ने हो
@user-rg2bq9mh5e
@user-rg2bq9mh5e 21 день назад
यहिँ भएर नेपालको पुलिस मन पर्दैन टचर मात्रै दिन्छ केही कुरा सोद्दा
@Biwash-22
@Biwash-22 21 день назад
महानायक शब्द अलि सुहाउँदो भएनकि पत्रुकार ज्यू ।
@chandrakumarchandrakumar2133
@chandrakumarchandrakumar2133 19 часов назад
तामाङले तामाङलाई बिरोध नगरौं,मिलापत्र गर्नोस्।धन्यवाद।
@karmalama9304
@karmalama9304 21 день назад
तामाङ तामाङ मिल्नु पर्छ बाबू हरु भिडिओ चलाउन को लागि आफ्नो समाज भित्र खल्बली ल्याउने काम नगर्नु है
@saritatamang6231
@saritatamang6231 21 день назад
तामाङ ले तामाङ लाई नै यसरी हेपे पछी अरुले हेब्दैन हमिलाइ/ तेरि म तेस्को बर्दी खोस्नु पर्छ हमिले
@premxcops
@premxcops 21 день назад
यो दादागिरी शैली भयो, पुलिस इन्स्पेक्टर भयो भन्दैमा एउटा कलाकार माथि दुर्व्यवहार गर्नु त भएननी बरु बर्दी अनुमति बिना लगाएमा त्यसको कानुनी प्रकिया अनुसारको कारवाही हुनु पर्ने, हुनत राम्रो मान्छेको खुट्टा तान्ने धेरै छन् या ✍️✅
@raazbalofficial
@raazbalofficial 21 день назад
तामाङले आली माथी पुगे भने आफ्नो औकत देखाउछ नि
@xinzinjintamang6387
@xinzinjintamang6387 21 день назад
सहि कुरामा गर्नु पर्छ कारबाही पनि दाहा र रिसिबी साध्ने होइन। कारबाही णै गर्नु पर्ने गल्ती त देखिन्न्न। माफी पाउने ठाउमा
@devrajdewanofficial3033
@devrajdewanofficial3033 21 день назад
पावरमा पुगे पछि बुद्दि बिग्रिएको।।
@zivantamang8332
@zivantamang8332 21 день назад
😢
@sofiyatamang3290
@sofiyatamang3290 21 день назад
Yo gu khane prhari lai tetikai xotnu hunna please guys support amir dong 🙏🥹
@gangarana8652
@gangarana8652 21 день назад
Yestai ho Tamang Shathi Bhai ho.Sahyog Garnu parne ma Kina Dhukha Deko.
@user-qn5nm8gk5m
@user-qn5nm8gk5m 21 день назад
🙏🙏🙏🙏🙏
Далее
Советы на всё лето 4 @postworkllc
00:23