@KRISHNA RAJ CHAUDHARY chup lag nepal ma basera nepali ramro siknu vanda talae k vo tero maethili tero gharma bolna talae kasle rokeko xa nepali vanera maya garera po sikaunu vaneko hota in a possetive way ma jyada batho huna nakhoj😡😡
कति मायालु स्वर जस्ता को तस्तै अझै पनि कति रसिलो स्वर ।हजुर हजुर कै जमना को भएर होला म पनि । त्येसैले श्रीमान् श्रीमती दुबै जनाको भ्वाइस गित हरु एकदमै मन पराउछु रुचाउछु र हजुर र हाम्रो भगवान नै रन्जित गजमेर हुनु हुन्छ उहाँ को देहेन ले गर्दा नै तपाईं को जोडी र सारालाई मन पर्ने दुबैको भ्वाईस र गित जुराउनु हुने नै रन्जित गजमेर हुनुहुन्छ उहाँ लाई धेरै धेरै धन्यवाद ।
उदितनारायण झा जि ले आफुलाइ भारतीय घोषणा गरेपनी दिपा झा जि ले नेपाली चेली हु भन्दा खुशी लाग्यो । कहिलेकाही अवसरले गर्दा पनि सायद केही नेपालीलाई नेपाली हु भन्दा अवसरबाट बन्चित भैन्छ कि भन्ने भय होला ।
दीपा झा मात्र होला यस्तो गायिका उमेरअनुसारको आवाज फरक यतिको उमेरमात निकै गायक गायिकाहरुको आवाज निकै उमेर अनुसार बद्लिने गर्छ,तर दीपाको आवाज अझै पनि 15/16 कै सुनिन्छ ! ❤️🙏
दुबै जनाको स्वर को पावर त आफ्नो ठाँउ मा छ्दै छ तर दुबै जना को मिलन हुनु नै तपाईं हरु दुबै जनाको सफलता हो र तपाईं हरु सबै जनाको प्रसङ्गशा गरेर सकिन्दैन ।
आधारनिए दिदी दिपा झा दिदी हजुर को इन्टर्भिउ हेरे सारै धोको थ्यो खुसी लाग्यो अझै पनि हजुर को मन मा नेपाली पन अझै उस्तै रैछ जस्तै पहिलाको I like it suppr dd
उदितको स्वरको खुलेर सम्मान गरिन्छ, तर भारतले दिने रत्न पुरस्कार पाउनको निम्ती आफ्नै जन्मभुमीलाई बिर्सने र " म बिहारी हु नेपाली होइन" भन्ने कु- पुत्र को परिवार प्रति भने सम्मान अलिकती पनि छैन।
Hjr ko voice Suneko thiya .But name thaha thiyana hjr udit Narayan sir ko wife hunu hudo rahex .udit sir Ani hjr ko voice bhaneko outstanding voice ma manxu . Jati Sunda ni Suni haru lagne kunai khot nabhayako ,clear voice manxu . keep up the great work.