Тёмный

प्रकाश सायमीले खोले रोचक तथ्य : वरिष्ठ गायक उदितनारायणका सकस : दुई देश दुई श्रीमती_PrakashSayami 

Churo Kuro TV
Подписаться 105 тыс.
Просмотров 151 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#prachanda
#ravi
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Prakash Sayami
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

11 фев 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 364   
@deepakpaudel5613
प्रकाश सर नेपाली फिल्म क्षेत्रको लागी एक जिउँदो इतिहास हुनुहुन्छ । आनन्द आउँछ सरको अन्तरबार्ता हेर्दा नेपाली कलाकार र नेपाली फिल्म क्षेत्र बारे धेरै कुरा जान्न सुन्न पाइन्छ । उदितनारायण को कुरा गर्दा म पनि वहाँका गीतको निकै ठूलो फ्यान नै हुँ तर ब्यक्तिगत कुरामा मलाई उदित बिल्कुल मन पर्दैन पैसा र पदको लागी आमा बाउ नै बिर्सने सन्तान भए नभए एकै सरि हो । यस्तालाई हाम्रा हुन भनी रहनुपर्छ जस्तो मलाई लाग्दैन ।
@PahiloKhabar
सहि हो उदितले कहिल्यै म नेपाली भनेर गर्व गरेको सुनेको छैन उस्को छोराले पनि केही बर्ष अघि नेपाल आउदा ढाका टोपी लाउन मानेन र नेपालको झन्डा छुन छुन पनि अप्ठ्यारो मान्यो उदित गद्द्दार भतुवा हो भारतले जस्तो स्थान सम्मान नेपालले दिएन होला ठिक छ तर करियर सुरु नेपाल बाट भएको हो भन्ने कुरा सजिलै भुलेको छ अझैपनी उस्लाई चाहने लाखौ नेपाली दर्शक छन भारतियले भारतिय भन्दा अझै पनि नेपालीले उदित नेपालको हो भन्छन विवाद गर्छन मरिहत्ते गर्छन गर्व गर्छन तर बिडम्बना उस्ले नै म बिहारी भन्छ नेपालको नाम नै लिन चाहन्न अब त नेपाल आउन पनि छाड्यो wikipedia पनि पहिले भारदह सप्तरी थियो अहिले सुपौल बिहार बनाइसकेको छ हामी संसारको जुनसुकै कुनामा बसौ धनाड्य किन न हौ तर हामी नेपाली हौ भन्न कहिल्यै छाडिन्न धिक्कार उदितलाई
@romanreign2041
उदित को साँचो कुरा यसरी भन्ने मान्छे अब अगाडि आउनु पर्छ
@user-ey2po6te9z
प्रकाश शायामी रेडियो अन्नपुर्ण मा हुदा उहाको कार्यक्रम नछुटाई सुन्ने साथीहरु कति हुनुहुन्छ ? मोहित गर्ने उहाको स्वरको कारण हामि उहालाई सुपर स्टार भन्दा कम ठान्थेनौ .
@acharyaji7005
उदित नारायण झा गलत होइनन् तर पेटको कारण सबथोक गर्नु पर्छ तै पनि मातृभूमिको माया त सधैं अटल रहन्छ हो पल पल याद आउछ। देशको अवस्थालाई नियाल्दा त म पनि नागरिकता त्यागेरै भारतमै बसुमकि जस्तो लाग्छ........😢😢
@yubarajacharya9326
Udit is the best ❤. कलाको कुनै सीमा हुँदैन।
@ranachandrabahadur721
प्रकाश सायमी को अत्यन्त सुन्दर अन्तरवार्ता। समाजको एक उत्कृष्ट उदाहरण को रूपमा सायमी हुनुहुन्छ।
@MR-qk3us
मान्छेहरूको स्वभाव जहाँ पैसा रुपैयाँ सुख सुविधा मिल्छ त्यहीका बन्छन् उदित नारायण पनि त्यस्तै हो
@indraparajuli5473
प्रकाश सायमि सरल ,हक्की ,ज्ञान्को भरिपुर्ण हुनुहुन्छ ,अन्तरबार्ता सुन्दा अति आनद लाग्छ ,मिठास शब्द ❤❤❤❤
@sanjitmali108
कुरा उदितनारायण को मात्र होइन आज्कल मौका मिले सबै ले देश त्याग्छ । कुनै विकसित देसले भिसा खुल्ला गरिदिये कोइ नेपाली नेपाल मा बस्न चाहदैन ।येकात दुई बाह्रेक
@mohanrana9134
प्रकाश ज्यू र उमेश ज्यू लाई धेरै धन्यवाद । जाहा सम्म मलाई लाग्छ उदित मा गर्व गर्ने कुनै आवश्यक छैन ।मैले पनि उस्ले बोलेको सुनेको छु म बिहार मावली मा हुर्केको हू भन्यो ।कतै नेपाल को नाम भन्छ की भन्ने आशा थियो भनेन ।
@urmilarai5535
प्रकाश सायमी ज्यूलाई मेरो सम्मान छ , र वर्ग पनि लाग्छ ।
@binode8
सबै कमेन्टस् पढे प्रकाश जि योग्य र राम्रो ब्यकतितव हूनहूदो रहेछ यो यू टिऊब संयोग ले हेर्दा दूई देशहरू कै मानिस बनेपनि अन्तरआत्मा मा ले के भन्छ धर्म ऊदितजी वहा कै निजि हो .मन मा गाडिऐका संझनाहरू जिबन को आर्जित संपत्तिहून्छ .ऐक चोटि नेपालमा जन्म भऐर जता बसे पनि जति वटा परदेशि नागरिक भऐ पनि नेपलि छाप र माया मेटिदैन अरूनेपालिहरूले गालिगलोज गर्नु मानब धर्म हैन
@user-tl5pi8ue6z
तिथि मिति, कथा परिवेश , ठाउँ , नाउँ सबका सब ईतिबृतान्त कस्ताे फरर हाे.... सायमी सर.... म त छक्कै पर्छु भन्या 👍️😊👍️
@diwantdarjee9862
Udit Ji is an Artist...And Artist ko kunai sima and dharam hudaina...He's a great singer of all time... 💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖💖
@SureshRai-vn9xb
प्रिय प्रकाश सर, नमन
@user-ru7gw5mt8j
प्रकाश सायमीलाई नेपाली गायक र कलाकारहरुको सबै इतिहासको ज्ञान छ ।
@surajkumaar22official
धेरै राम्रो अन्तर्वार्ता नेपाली विकिपिडिया प्रकाश सायमी सर सङ्गको, त्यसमाथि मेरो मनपर्ने गायक उदितनारायणका पुराना ऎतिहासिक दिन समयका कुरा! उदित जि ले रास्ट्र फेरेर गल्ती त गरे होलान तर, नेपालले यति उचाईको सम्मान, कदर दिन सक्थेन मेरो विचारमा !
@dilliram8867
प्रकाश सायमी जी को सम्पूर्ण अन्तर्वार्ता हरु हेर्ने मध्ये म पनि एक हुँ है। 🖐️
Далее
УРА! Я КУПИЛ МЕЧТУ 😃
00:11
Просмотров 889 тыс.
Kettim gul opkegani😋
00:37
Просмотров 1,1 млн
🎙СТРИМ на 4 МИЛЛИОНА🍋
3:12:45
Просмотров 1,3 млн