सके संमा आखिर श्रिमान श्रीमती संगै बसनु परछ सारा संसार लाई रंबिता देखाउनु हुदैन थियोे खोइ आजकाल यो दुनियाँमा के के भएको हो भगवान जानुन जेजस्तो भए पनि श्रमान श्रीमती मिलेछ राम्रो लागयो नानिको लागि भए पनि मिलनु बाध्यता हुनछ नयाँ जिन्दगी को सुरूवामा शुभकामना छ अबको दिन मा सधै राम्रो संबधा भएको देखनु पाउ
लालेले भाईले जाँडरक्सी आइन्दा नखाने , बुढिलाई पुरानो कुरा लिएर टचर नदिने , आँखा नलगाउने अनि बुहारी चै बुढाको बेहुरा थाँहै छ धेरै अरुसँग नबोल्ने अनि बुहारी भएर राम्रो संग घर सम्हाल्ने है। विदेश जान्छु भन्दै चुरिफुरी नर्गने ।
जति सेकाएर लिएर गए पनि यो आईमाई यो केटा सङ्ग भविस्यमा छुटिन्छ छुटिन्छ। यिनिहरुको घरबार हुँदै हुदैन। त्यही भएर यो भाईले यो केटिलाई डोभोर्स नै दिएको ठिक छ।
बुढीकाे कुरा ठिकै हाे,,बिदेश नै ठिक छ,,बिदेश मा यस्तै अाइमे केटाहरुले खाेजी खाेजी रमाइलो गरिदिन्छ,,,बुढाकाे कुरा बुझेर पारिवारिक व्यावहार समालेर,बस्छु,,,भन्नू नि,,
घर नहेर्ने यस्ता गति छाडा आईमाई लाई के का लागि मरिहत्ते हालेको यो केटा ले होईट ययस्लाई लग्नु भनेको सिधै घुडा मा बन्चरो हान्नु हो यस्को मन फिरि सकेको छ है बिदेस जान्छु रे छिछि।
हौ लुङा अलिक कानुन पनि पद्नु पर्छ है अहिले को कानुन मा यदि बुदो सङ्ग डिभोस गरेर अर्को बे गरेको खण्ड मा जति पनि दिको सबै फिर्ता दिनु पर्छ।रे त।अलिक दर पनि देखाउनु पर्छ।श्रीमान श्रीमती भनेको त्यो चुम्बक नपाइजेल हो चुम्बक मिलाएर आफै मिलन हुन्छ।मिलन गरौने भनेको नै त्यो चुम्बक हो।
अब बुडा बिदेश हुन्छ दुनिया बेबाहार गरेर हिन्नु पर्छ छोरा मान्छेसितनि बोल्नु पर्छ लाटा लाटिसङगनी बोल्नु पर्छ चोर डाका सबैको सङगत गर्नु पर्छ नि तेसरी आँखा लाउन हुदैन छरछिमेक स्टमित्र साथी भाइ सबैको मन राख्नु पर्छ एउटा आइमाइले घर बेबाहार चलाउनु कत्ती भुमिका खेल्नु पर्छ तो कुरा श्रीमानले पनि बुजिदिनु पर्छ काम गर्दैजादा बेहार हरु गर्दै जादा ठाउँ ठाउमा मिस्टेक हुन्छ बुडाले साथ दिनुपर्छ अरुत सबै आन्द्रा केलाउने हुन्छन बुडा बुडि एकदम मिलेर बस्नुस भाइ पनि अलि बडि उफ्रीदोरछ तेस्तो कुरा एक कानले उडायो अर्को कानले सुनो भने राम्रो हुन्छ
अामा बाउ लाई त हेर्न परोनी तिम्रो पनी छोरा छ भोली पर्सी तिमी पनी बुडा बुडी भयपछी तिम्रो छोरा छोरी ले यस्तै बेबनर गरो भने कस्तो हुन्छ अाफु ले अामा बाउ लाई जस्तो गरो तिमी लाई पनी तेस्तै गर्छ तिम्रो छोरा छोरी ले
Yo jodi do bar miler basne vayeko ma khusi lago miler gari khanu budo le budi lai bujhnu parxa budi le budo lai bujhnu parxa sansar katauna salilo hunxa
Yo patrakar haru le aachamma tarrikale samjhauta garauxa thau hoki manxeharu testai ho budi haru aru sanga janxa kagaj garara milauxa stone age bidesh jau re