यो मान्छेले अरुसित बिहेगरेनी सुखी खुसी रहन सक्दैन किनकी यो केटा महाको झगडिया छ तेसो भए डिबोर्स नदिने हो भने माना पाथी भर्छनी बुडिलाइ खानु लाउनु दिनु पर्छ जहाँ बसेपनी
हात मुख खुट्टा ज्यान सबै हल्लाउँदै उचालेर बोल्दैमा स्वास्नी जान्छे र ?नम्र भएर बोलिमा मिठास हुनुपर्यो।बानी राम्रो हुनुपर्यो।यस्ता लोग्नेसित कसरी जिन्दगी बिताउनु खै।स्वास्नी पनि त्यस्तै खालकी रहिछे त त गर्ने।
सबै भन्दा राम्रो त बुडा बुडि मिलेरै बसेको राम्रो सानो बाबू रहेछ बाबुको बिजोक बनाउनु राम्रो होइन बुडोले कुट्छ भने बुडिले पनि कुटिदिदा हुन्छत बुडिले कुट्यो भनेत यकै मुक्कामा काम सकिदिने जस्तै छत बुडोत
मिडियालाई डिबोर्सको लागि कानुनी प्रक्रिया नै थहा नरैछ अनि जस्ले डिबोर्स मागि राछ उसैलाई झनै क्षेती पूर्ती पिडित पुरुषले दिनु पर्छ भनी रहँदा हाँसो लाग्छ।
यो केटालाई लातै लाताले हानेर चाहिँ नि जुत्ताको माला लाउनुपर्छ अनि मात्रै तह लाग्छ १४ वर्षसम्म चाहिँ घोडा चढ्यो यस्तालाई त डिभोर्स दिनुपर्छ अनि मात्र ठिक लाग्छ। मान्छेको बेहोरा नभएको यो हो यस फटाहालाई जुत्ताको माला लगाइदिनुपर्छ
नदेऊ नदेऊ केही पनि नदेऊ बिचरा यो केटा सँगा यति वर्ष कति दुःख दिएको थियो ? कति कुटेको थियो किन दिनु?सामान उसले त्यति वर्ष त्यसको पीडा बोकेर काम गरेको त्यसको बच्चा हेरेको फिरीमा पाइन्छ??
मिलेको मा अति राम्रो तर लागेको बानि र जाद रक्सी खाने बानि एउतै पक्का होइनन् ।यो नसा मा बानि परे पछि छोरीमान्छे लाई नसकिने रहेछ।किन कि त्यो नसा बुदो को भन्दा स्वादिलो हुन्छ रे अरुको ।तर फेरि यो बिजेत हुनु मिदिया मा नवाकै राम्रो किन कि।समाज मा तालि पित्ने धेरै पैइछ्न।साथ दिने भन्दा पनि।। सु भ होस अब को दाम्पत्य जीवनकाल।😊
म याे भाइ बैनिलाई चिन्दिन तर याे केटाेकाे काम छैन याे बैनि चाहिँ अलगै बसे राम्रो हुन्छ केटाे धेरै धेरै जिद्दी रहेछ याे बैनिलाई कुटेर बर्बाद पार्छ केटाे ले
यो केटा अरुसित लागेकोछ अनि दुनियाभरिको आरोप लगाइरकोछ उस्कोपनी हक अधिकार लाग्छनी तो केटिलेचै एत्रोबर्स सङघर्स गरेको सम्पती लिएर मात्र छुट्नु बैनी कानुनमा जानू अङश मुद्दा हाल्नु यो मुला उफ्रेको उफ्रै गर्दोरछ तेतिकैछोड्नु हुदैन
Huncha ni ta ye khate le buri lai mobile dekho chai chahinxa vane buri lai Kanya keti lai Nani ko aama banaidio thik xa keti lai Kanya keti banayera xordinu ni .
Yo aaimi yo kata sanga nabasesi kin chaiyo mobile sun testo ab yo aaimi le ulto din parxa ketile dibosh mareko xat kin ketako sun mobile chaiyo dinu parent laj navako aaimi maxa mitho kata tito garxa kunsit palkeko xa hola kyare